Jhuma || झुमा - Basanta Bishwokarma & Shanti Shree Pariyar Ft. Juna & Sanisha - Lok Dohori Song 2080

Ойын-сауық

Watch New Nepali Lok Dohori Song 2023/2080 - Jhuma || झुमा By Basanta Bishwokarma & Shanti Shree Pariyar featuring Basanta Bishwokarma, Juna Bishwokarma & Sanisha Bhattarai only on Basanta Bishwokarma's official KZread channel.
||| “कथा सोच्यो भने अथाह हुदो रहेछ, भोग्यो भने अकल्पनीय पिडा हुदो रहेछ, पीडा यथार्थ हुदो रहेछ, यथार्थ सोच्यो भने कथा हुदो रहेछ, फेरि कथालाई सोच्यो भने अथाह हुदो रहेछ।" |||
Basanta Bishwokarma Presents :- New Nepali Lok Dohori Song 2023/2080
#Jhuma
#BasantaBishwokarma
#sanishabhattarai
#JunaBishwokarma
#ShantiShreePariyar
----------------------------------------------------------------------
Audio Credits:-
Song:-
Jhuma || झुमा
Vocal:-
Basanta Bishwokarma
Shanti Shree Pariyar
@ShantiShreePariyar
Chorus Vocal :-
Raju Aryal
Prakash Yash
Sanam Pun Magar
Rupi Sinjali Magar
Lyrics/Music:-
Basanta Bishwokarma
Music Arrange
Krishna Bhanja
Sound Mixing
Shyamswet Rasaili
Recording Studio:-
Prisma
Recordist :-
Kamal/Govinda/Kiran
Guiter :-
Sanjeev Baraili
Jor Madal:-
Khadag Budha
Poshan Gharti Magar
Sarangi :-
Dharma Gandharbha
Flute :-
Gopal Dev
Audio/video:-
Basanta Bishwokarma, 9846499116
----------------------------------------------------------------------
Video Credits:-
Director/Choreographer:-
Mausam Himali
Cinematographer:-
Nabaraj Uprety
IT Cheif :-
Prakash Dhamala
Edit/Color:-
Nabin Gharti Magar
Mua :-
Bimala Tamang
Artists:-
Basanta Bishwokarma
Sanisha Bhattarai
Juna Bishwokarma
Thanks :-
Babbu Thapa
Prakash Dutraj
Prakash Dhamala
Nabin Gharti Magar
Raju Aryal
Vaskar Shrestha
Kamal Sinjali
Govida Anek
Bijay Pun
Rashmi Bhatta
Dinesh Bajagai
Saru Bishwokarma
Sunita Sunar
Sanu maya Syangtang
Blessed :-
Chhabilal Bishwokarma (Buba)
Lalmati Chhabilal Bishwokarma (Aama)
Maya Sunar (Didi)
Til Bahadur Sunar (Bhenaju)
Dan Bahadur Chhabilal Bishwokarma
Aasha Chhabilal Bishwokarma
----------------------------------------------------------------------
Lyrics:-
झ्यालको ऐना झ्यालैमा,बस्यो माया ख्यालैमा)
(सिमलैमा चील बस्यो,सार्है दिल बस्यो)
(फुलै फुल्यो केसरी,हेरेका छौ बेसरी)
(नहेर न राजैले,मरे लाजैले)
(कति राम्री सलक्कै,नबसन अलक्कै)
(कालो गाजल आखैमा,बस काखैमा)
(था पाईसके गाउकाले,घरमै लिन आउ काले)
(बिहे हुन्न होलार ,भेट्न बोलार)
(कालो कपाल सिलिक्कै,रातो टीका टिलिक्कै)
(आगनिमा बामरी,कति रामरी)
(बर्खा लाग्यो झरी भो,माया मनै भरी भो)
(पिपलुको छायाले,बुझ मायाले)
(जान्छु भन्यौ बे गरि,पाल्ने होला के गरि)
(गहिरा वारि पोखरी,छैन नोकरी)
(फोटो टासि छातिमा,निन्द्रा छैन रातिमा)
(माटोको घर तिन्तले,तिम्रै चिन्ताले)
(चमेली तेल घसौली,सुखैले घर बसौली)
(धुर्सेलिमा बारुला,मख्खै पारुला)
(घर धानिछु बा मैले,पिर नगर आमैले)
(माइती देशको पधेरो,मनै अधेरो)
(सुनको चुरा किनम्ला,हातै समाई हिनम्ला)
(घुमाई दिउला धरान,मेरि परान)
(आधिखोले दोभान,लैजाउ मेरो जोबान)
(बसेकी छु घरैमा,तिम्रो भरैमा)
(घरै छेउमा धन्सार,तिमी नै हौ सन्सार)
(खोली पारी रानिगाउ,छैन जानी ठाउँ)
(वारि बनमा लाकुरी,लाकुरिमा माकुरी)
(पारी बनमा सल्ला छ,हाम्रै हल्ला छ)
(लेकको चरी लेक तिर,नहेरन एकतिर)
(ऐना राम्रो सिसाको,छौ र रिसाको)
(दिन्छु भन्यौ दाईले नि,हुन्छ भन्यो भाइले नि)
(एउटि चेली पठायौ,डाडै कटायौ)
----------------------------------------------------------------------
©&p Basanta Bishwokarma, 2023
Subscribe us KZread:-
tinyurl.com/y35a4huc
Follow on Facebook:-
/ basanta.bk.37
All the Audio and Video rights of this Music Video is owned only by Basanta Bishwokarma.
Contact us at:- 9846499116
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 300

  • @BasantaBishwokarmaOfficial
    @BasantaBishwokarmaOfficial Жыл бұрын

    नमस्कार 🙏 म वसन्त बिस्वकर्मा, #झुमा.........! म भाग्यमानी यस अर्थमा छु, यहाहरुको माया,सहयोग र आशिर्वादलाई शिरोपर गर्दै फेरि पनि हजुरहरुलाई गित सुनाउन र देखाउन पाए।अडियो भिडियो तयार पारेर झुमा गितलाई हजुरहरुको हातमा नामसारि गरेका छौ, अब झुमा गित हजुरहरुकै जिम्मा मा छ,बेवास्त गर्नु हुन्छ कि लाहाछाप लगाईदिनु हुन्छ। म कसैको पनि दुख देख्न नसक्ने एक सानो मन भएको मानव हु,अनि सहयोग गर्न एक भुगोल जति फराकिलो,, सायद त्यसैले होला मैले जानी नजानी अभिनय गर्दै गर्दा एकाध ठाउमा धेरै थोरै आँसु मिसाएको छु,के थाहा आफैलाइ छोयो कि? अन्त्यमा, तपाईं त्यसैमा खुशी हुनुस र त्यसैलाई महत्व दिनुस जे तपाईं सङ्ग छ। त्यति बेला तपाईको कुनै पनि कदमको अर्थ हुदैन जति बेला तपाईको कुनै चिज तपाईं सङ्ग रहदैन। गित,भिडियो,हेरेपछी जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनु भयो भने मेरो खुशिको सिमा रहने छैन। धन्यवाद❤️🙏💐

  • @Venomlyrics678

    @Venomlyrics678

    Жыл бұрын

    म हिजो देखि wait गरेको थियो

  • @rkbhaigamingchannel

    @rkbhaigamingchannel

    Жыл бұрын

    ❤❤❤ super brother love from assam

  • @padamsapkota6843

    @padamsapkota6843

    Жыл бұрын

    congratulations ❤❤❤🎉🎉गीत सारै राम्रो छ सम्पुर्ण लाई धन्यवाद छ

  • @sunilmahat5240

    @sunilmahat5240

    Жыл бұрын

    निकै प्रतीक्षामा थिए!!! सोचे भन्दा उत्कृष्ट लाग्यो हार्दिक बधाई साथि बशन्त अनि entire team🎉🌻💐❤

  • @narayanbhujel5194

    @narayanbhujel5194

    Жыл бұрын

    Badhai babu great story..great flow..great dialogue throw.... great ❤🎉

  • @tekraj970
    @tekraj970 Жыл бұрын

    बसन्त बिस्वकर्मा नेपालि लोक गित को उदाउँदो तारा हो,हरेक रचनाहरु असाध्यै मन पर्छ मलाइ

  • @devilalbk2162

    @devilalbk2162

    8 ай бұрын

    Yes

  • @rambahadurgyawali1878
    @rambahadurgyawali1878 Жыл бұрын

    समाजमा विद्यमान कुसंस्कार विकृति सामाजिक अनि राजनैतिक विभेद विरुद्ध गीत संगीतको माध्यमबाट समाज रुपान्तरण गर्ने हजुरको यो अभियानले शिखर चुमोस।हृदयदेखि नै हार्दिक शुभकामना

  • @kaushikgautam710
    @kaushikgautam710 Жыл бұрын

    "घर धानेछु बा मैले पिर नगर आमैले" "माइति देशको पधेरो मनै अधेरो" hits Different ❤️

  • @Nabin.sunar_
    @Nabin.sunar_ Жыл бұрын

    निकै नै राम्रो गित अनि उतिनै राम्रो स्वर को लागि दाजुलाई धेरै धेरै धन्यबाद र शुभकामना छ❤️❤️❤️🌹♥️

  • @sanjayshresthi2226
    @sanjayshresthi2226 Жыл бұрын

    Congratulation juna ji🎉🎉🎉🎉 तपाईं को पहिलो प्रस्तुति सरै मन पर्यो ।अब चाडै नया character मा देख्न पाइयोस। good job and keep it up🎉

  • @poojathapa3321
    @poojathapa3321 Жыл бұрын

    म चाही यहाँ सनिषाको लागी आको , टिकटक मा हेरेको 😘😘😘 शुभकामना सबै लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ Sanisha ❤❤❤❤❤❤❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 Жыл бұрын

    नेपाली लोक-संगीत अनि सर्जक हरु प्रती सधैं सम्म्मान अनि सलाम 🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵

  • @narayanbhujel5194
    @narayanbhujel5194 Жыл бұрын

    हेर्नै पर्ने कथा हो यो झुमा ।। Best wishes Basanta Bishwokarma babu... Shanti Shree Pariyar bulbul ...and team...

  • @dineshrajpuri958
    @dineshrajpuri958 Жыл бұрын

    थापाइसके गाउँकाले घर्मै लिन आउ काले दाम्मी मौलिक गीत! बधाई शुभकामना वसन्त जी!

  • @umeshale4924
    @umeshale4924 Жыл бұрын

    सुन्दा हेर्दा आनन्द आउने आहा शान्ति श्री परियार र वसन्त विश्वकर्मा आवाजका धनी 🙏🙏

  • @mohitsripaili
    @mohitsripaili Жыл бұрын

    सबैको अभिनय उत्कृष्ट छ । Specially Juna को अभिनय सारै राम्रो लाग्यो । यस टिमलाई सफलताको शुभकामना ❤️😘

  • @SantoshiMaharOfficial
    @SantoshiMaharOfficial Жыл бұрын

    आहा कति मीठो गीत! सम्पुर्ण पक्ष 101 छ!!👏 बसन्त जि को नयाँ नयाँ मौलिक सिर्जना सुन्न पाउँदा अत्यन्तै खुसी लाग्छ!! अझ धेरै सफलताको शुभकामना!! 🥰🙏💐

  • @manushrestha7301
    @manushrestha7301 Жыл бұрын

    सारै मन पर्यो दाइ गीत अनि अभिनय ❤ सफलताको अग्रिम सुभकामना छ सबै टिमलाई🎉🎉🎉❤❤

  • @prakashukvlog8680
    @prakashukvlog8680 Жыл бұрын

    मन छोयो हजुर यो गीत ले ,अभिनय त मेरि जीवन सङ मेल खायो। समान्न छ हजुरहरु प्रती 😮😮❤❤❤❤

  • @durgadamauli6351
    @durgadamauli6351 Жыл бұрын

    अाहा अति नै मीठो गित शब्द सोर अभिनय उस्तै😘सारै मन छुने गित भावुक नै बनायो कथा बस्तुले।सम्पुर्ण टिम लाई धेरै धेरै सफलताको शुभकामना🙏🥀❤️❤️❤️😘😘😘

  • @kabeec-reebsokarma8874
    @kabeec-reebsokarma8874 Жыл бұрын

    आहा! कति राम्रो गीत साथैमा सन्देश मुलक कथा बस्तु समेटिएको भिडियो। निकै मन पर्यो। सफलताको अग्रिम शुभकामना दाजै।

  • @Birendrasunaryoutube
    @Birendrasunaryoutube Жыл бұрын

    नमस्कार म सर्जक बिरेन्द्र सुनार ! झुमा गीत सुन्न आतुर छु #Basanta bishwakarma दाजी हजिर का सिर्जना सारै मन पर्छ मलाइ र म हजुर को ठुलो फ्यान पनि हुन झुमा गीत को लागि सफलताको धेरै सुभकामना 🎉🎉🎉🎉❤️

  • @NischalDawadi
    @NischalDawadi Жыл бұрын

    आहा ❤ मिठो गीत शुभकामना मित्र बसन्त अनि सम्पुर्ण टिमलाइ

  • @bishnubhusal8601
    @bishnubhusal8601 Жыл бұрын

    गजब भाका, कति मिठो स्वर, बर्षौ पछि बल्ल मिठो गित सुन्न पाइयो। धेरै शुभकामना ।

  • @damodarbhandaari5539
    @damodarbhandaari5539 Жыл бұрын

    धेरै राम्रो गित र भिडियो सारै मन छोयो बधाई छ बसन्त जि लगाएत को टिम लाई ।।।

  • @kapilrkmagar
    @kapilrkmagar Жыл бұрын

    आहा साच्चिकै भिडियो हेर्दा हेर्दै आखा रसाएको थाहै पाइन् काहा काहा पुगे प्रीय बसन्त सर लगाएत सम्पूर्ण टिममा यो मन छुने गित र भिडियो को धेरै सुभकामना

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Жыл бұрын

    बसन्त भाई को गित को पर्खाइमा बसेको थिय कति राम्रो गित हो बधाई छ बसन्त भाई मन देखि ❤❤❤❤❤❤

  • @chandaaryal5231
    @chandaaryal5231 Жыл бұрын

    आहा कती मीठो गीत जती सुने पनी न पुग्ने 🙏🫶अन्त मा त सारै मन नै कस्तो भो आशु पो खसेछ anyway धेरै धेरै सफलता को शुभकामना प्यारो भाई लाई 🎼🙏🎶

  • @saurabsaurab2055
    @saurabsaurab2055 Жыл бұрын

    सफलताको शुभकामना दिँदै आगामी दिनमा यसरी नै राम्रो प्रसुती लयाउनुहोला🎉🎉🎉🎉🎉 साह्रै राम्रो गित त्यसमा पनि सन्देश मुलक 🥰🥰❤️ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ 💐🎉🎉।। साथै (जुना )जि लाई 💁 Best wishes for upcoming Days....💐💐🥀

  • @SumanChpg
    @SumanChpg Жыл бұрын

    कस्तो रामो !! लय, शब्द, स्वर, भिडियो सबै पक्ष उत्तिकै दमदार ❤

  • @BirendraKhadkaBestu
    @BirendraKhadkaBestu Жыл бұрын

    आहा! निकै भाबुक बनायो ,बधाई अनि सफलता को सुभकामना बसन्त जि लगायत सम्पुर्ण टिमलाई👏

  • @shankarmagar9348
    @shankarmagar9348 Жыл бұрын

    आहा धेरौ भाव लुकेको गीत अनि भिडियो😢❤

  • @durgabasyal2158
    @durgabasyal2158 Жыл бұрын

    धेरै राम्रो गीत र अभिनय छ हाम्री पियारी जुना बहिनी सहितको टिमलाई सफलता को शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤

  • @Srijanaroka
    @Srijanaroka Жыл бұрын

    यो गित त मैले 20 फेर सुनी सके अब फेरि हेरिन्छ सूनिन्छ ❤❤बसन्तको गित खुब राम्रो राम्रो आइराछ

  • @RajuBaral-jx7te
    @RajuBaral-jx7te Жыл бұрын

    सनिषा को फ्यान को को हुनु हुन्छ हात उठौ ||❤️❤️❤️❤️ big fan Sanisha 🥰

  • @premkalachhetri2020

    @premkalachhetri2020

    Жыл бұрын

    🙌🙌❤

  • @Anyoneway0307
    @Anyoneway0307 Жыл бұрын

    लय सब्द नै कति मिठास छ ।। अनि बसन्त दाजुको सिर्जनामा कुनै कमि छैन गीत पनि सुनी राखम लाग्ने शुभकामना सम्पुर्णमा

  • @taraprasadnyaupane400
    @taraprasadnyaupane400 Жыл бұрын

    Ramro chha hai paxilla din ma aayaka album haru basanta bk ji🎉🎉❤keep going🎉

  • @basantclub1496
    @basantclub1496 Жыл бұрын

    खुबै मन पर्यो गित लय शव्द सबै गज्जब छ सर दुख के लग्यो भने मलाई junu लाई अन्तिम मा जिबित राख्नु पर्ने हो 😢😢😢 मुटु नै भक्कानियो सर मेरो त

  • @mohanvishwakarma2669
    @mohanvishwakarma2669 Жыл бұрын

    मलाई अत्यंतै राम्रो लाग्नी कलाकार मा यक बसन्त भाई हेरी रौ सुनी रौ लागी रहन्छ शुभ कामना छ दोहरी प्रतिस्पर्धा मा पनी देख्न पाऊ

  • @Mygardenchanel
    @Mygardenchanel Жыл бұрын

    Well done sanisha साथै सम्पूर्ण टिम यति राम्राे शब्द संगीत अनि सुन्दर छायांकन सारै राम्राे लाग्याे best wishes

  • @basantapoudel1564

    @basantapoudel1564

    Ай бұрын

    best wishes

  • @kopilasunar4310
    @kopilasunar4310 Жыл бұрын

    गित सारै राम्रो लाग्यो शुभकामना छ सम्पूर्ण टिमलाई❤🎉🎉🎉🎉

  • @rebica4364
    @rebica4364 Жыл бұрын

    निकै राम्रो लाग्यो 😢❤ अगमी दिनको लागी शुभकामना बसन्त मामा ❤❤❤

  • @KrishnaReule
    @KrishnaReule Жыл бұрын

    अति राम्रो सिर्जनाको लागि वसन्त भाइलाइ बधाई अनि उच्च सम्मान। सबैको मनमा बस्न सफल होस धे...रै शुभकामना। ❤️🙏❤️

  • @premkalachhetri2020
    @premkalachhetri2020 Жыл бұрын

    Here for sanisha bhattarai ❤🙌🙌

  • @Ganesh_khadka
    @Ganesh_khadka Жыл бұрын

    आगानी मा बामरी कति रामरी आहा मेरो मन पर्ने कलाकार बसन्त बिस्वोकर्मा को गित बजारमा आएको रहेछ अति नै राम्रो बनेको छ हजुरलाई सफलता को अग्रिम शुभकामना ।

  • @PHOWANGI-2053
    @PHOWANGI-2053 Жыл бұрын

    कति राम्री सलक्कै , नबस न अलग्कै , कालो गाजल आखैमा , बस काखैमा । थाहा पाईसके गाउँकाले , घरमै लिन आउँकाले , बिहे हुन्न होला र ? भेट्न् बोलाएर ।❤❤❤

  • @UmeshKhattri-bp7dq
    @UmeshKhattri-bp7dq Жыл бұрын

    Best wishes ❤❤

  • @premkalachhetri2020
    @premkalachhetri2020 Жыл бұрын

    Saili batai sanisha ko fan😊❤🤗her expression act & dance

  • @premb.k2195
    @premb.k2195 Жыл бұрын

    ❤सिङ्गो टिमलाई हार्दिक बधाई छ ! बसन्त जि तपाईंको याे गितकाे सफलताले शिखर चुमाेस 💐💐💐

  • @gangakhatri9486
    @gangakhatri9486 Жыл бұрын

    Best song ❤️❤️

  • @sanamgharti3944
    @sanamgharti3944 Жыл бұрын

    Wow Basanta daiko feri dherai mitho geet aayo hai❤❤सफलताको सुभकामना सबै टिम लाई❤

  • @sushilabista6574
    @sushilabista6574 Жыл бұрын

    सबै टिमलाई धेरै बधाई अनि शुभ कामना ,गित धैरे मीठो थियो, त्यो भन्दा रुवाउने भिडियो रैछ ,

  • @prabinkarmacharya5862
    @prabinkarmacharya5862 Жыл бұрын

    गज्जब सार्है मजाको गित आयो है ल बधाई छ साथी, छिटोभन्दा छिटो गित हिट हुन सफल होस अग्रिम शुभकामना 💃💃💃💃💃💃💃💃

  • @rajendrabaraili1369
    @rajendrabaraili1369 Жыл бұрын

    Dherai ramro lagyo geet ani video juna bishwokarma ko abhinaya pani dherai ramro chha suvakamana 🥰🥰❤❤👍👍👏👏🙏🙏

  • @besttrekking
    @besttrekking Жыл бұрын

    धेरै मार्मिक कथामा आधारित यो नेपाली गित 🎉🎉 ❤❤ सम्पुर्ण टिमलाई धन्यवाद मिठो गितको लागि ❤🙏🇳🇵

  • @rajukunwar8090
    @rajukunwar8090 Жыл бұрын

    अन्तिममा त आँखा भरी आँसु भरीएछ निक्कै शुन्दर गित

  • @amarsingsing6886
    @amarsingsing6886 Жыл бұрын

    आहा कति राम्रो गित बदाइ छ बसन्त जि❤❤❤

  • @bhupupandeymusic
    @bhupupandeymusic Жыл бұрын

    kati ramro geet testai video pani best wishes team jhumaa 🥰

  • @chiranmausam5478
    @chiranmausam5478 Жыл бұрын

    अति मिठाे गीत, साह्रै राम्रो शब्द सृजना, त्यति नै राम्रो लय स्वाेर, उस्तै राम्रो अभिनय र भिडियोमा देखाईएका दृष्यहरू, अनि नेपाली भेषले जल्काएकाे बिशुद्व नेपालीपनले याे गीत सारै मन छाेयाे । याे गीतमा मेहनत गर्नु हुने सम्पुर्णमा बधाई अनि धेरै धेरै प्रगतिकाे कामना पनि गर्दछु ।🙏

  • @sharadathapa9708
    @sharadathapa9708 Жыл бұрын

    Wow super song and video well done sansu❤and all team 🎉

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    आह निकै मिठो शब्द संगीतको साथमा टिपिकल म्युजिक भिडियो सफलताको शुभकामना👏🙏

  • @mayanathghimire5839
    @mayanathghimire5839 Жыл бұрын

    Excellent Basanta bhai. Congrats, both you and shanti shree

  • @subashtamang7500
    @subashtamang7500 Жыл бұрын

    Timro performance sanisha always great ❤❤❤❤❤🎉🎉🎉🎉😊😊😊😊😊😊😊😊

  • @saagar_24
    @saagar_24 Жыл бұрын

    I'm Here For Juna Bishwokarma...💙💙💙

  • @hamro.channel
    @hamro.channel Жыл бұрын

    नेपाली कला र संस्कृतिलाई बिश्व सामु पुर्याउन यो भिडियोले निकै राम्रो भुमिका खेलेको छ

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Жыл бұрын

    सारैनै मन छुने अनि यथार्थ परक हाम्रो समाज मा परिआउने घटना मा आधारित यश गित ,साच्चै नै मन छुने अनि सामाजिक सन्देश बोकेको गित उच्च सम्मान छ वसन्त जी लाई !कता हराउनु भयको आज भोलि भनेको त यति राम्रो गित श्रीजना तिर लाग्नु भा रैछ ,हार्दिक सलाम अनि साङेतिक सफलता को सुभकामना❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @GangaLohaniOfficial
    @GangaLohaniOfficial Жыл бұрын

    आहा !कति मिठो गित नेपाली समाजमा रहेको कुसंस्कार ,कुरितिलाई टप्प टिपेर यो गित मार्फत पस्कनु भयो । बधाई तथा शुभकामना बसन्त जी लगायत सम्पूर्ण टिमलाई 🎉🎉

  • @LawxuVlogs321
    @LawxuVlogs321 Жыл бұрын

    congratulations all entire team and juna aalabu❤😥

  • @ThisIsBandAna
    @ThisIsBandAna Жыл бұрын

    Sanisha my sansu you are just wow and your prformance is the best ❤❤ best of luck ahead 🎉

  • @indrakumal8308
    @indrakumal8308 Жыл бұрын

    उत्कृष्ट लय तथा शब्द स्वर सजित रहेछ सर्जक हरू प्रति हार्दिक नमन 💕🙏💕

  • @dajubahiniofficial4221
    @dajubahiniofficial4221 Жыл бұрын

    म जस्तै प्रतिक्षामा कोको हुनुन्थ्यो नि? ❤❤❤

  • @dalbahadurbasnet5317

    @dalbahadurbasnet5317

    Жыл бұрын

    Ma

  • @samirakhamcha2639

    @samirakhamcha2639

    Жыл бұрын

    Ma 🤚

  • @alwaystop4235

    @alwaystop4235

    Жыл бұрын

    येता😂😂😂पनि

  • @diwashsunam4542

    @diwashsunam4542

    Жыл бұрын

    I am waiting

  • @bikrambudhamagar4929

    @bikrambudhamagar4929

    Жыл бұрын

    Me pani

  • @indirathapa3997
    @indirathapa3997 Жыл бұрын

    Song dherai ramro xa sanisha vaanji lagayet sabai teamlai safaltako subhakamana❤🎉

  • @kamalbohara555
    @kamalbohara555 Жыл бұрын

    एकदमै समय सान्दर्भिक र अरु गीत भन्दा फरक अति राम्रो प्रस्तुति ❤❤ लास्टमा रुवायो😢

  • @sarswatitamata356
    @sarswatitamata356 Жыл бұрын

    म जस्तै यो गित सुनेर रुने कोको हुनुहुन्छ😭😭😭

  • @dammarbohara5200
    @dammarbohara5200 Жыл бұрын

    I am just big fan of juna ❤❤ good acting ❤

  • @krishnasapkota2530
    @krishnasapkota2530 Жыл бұрын

    मर्मीक गित बधाई छ ❤❤❤

  • @krishnabashyal5842
    @krishnabashyal5842 Жыл бұрын

    Kati ramro geet ho hajur 😲😲😲😲👏👏

  • @SumitraKattel
    @SumitraKattel Жыл бұрын

    Dance and acting is outstanding sanisha sis n basanta sir🙏🙏

  • @sundarsundar4480
    @sundarsundar4480 Жыл бұрын

    आहा कति मिठो song ❤❤

  • @debshrestha7467
    @debshrestha7467 Жыл бұрын

    Sanisha bhattrai always fav geet pani kati ramro best of luck team ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤

  • @singerashabcofficial884
    @singerashabcofficial884 Жыл бұрын

    आहा गित भिडियो सारै राम्रो शुभकामना छ बसन्त दाई सम्पूर्ण टिमलाई

  • @sbrokaya4405
    @sbrokaya4405 Жыл бұрын

    यक्दम राम्रो बनेको छ best wishes ❤❤❤

  • @Sasin077
    @Sasin077 Жыл бұрын

    साह्रै मिठो गीत सफलताको शुभकामना सबै टिम लाई❤❤🎉

  • @sanubhairab166
    @sanubhairab166 Жыл бұрын

    कति राम्रो मन छुने गीत लेराउनु भाको धेरै धेरै बधाई छ्🙏🙏🙏

  • @rajanbc1157
    @rajanbc1157 Жыл бұрын

    उत्कृष्ट गित मलाइ मन पर्ने गायक गायिका वसन्त अनि शान्ती श्री कति मार्मिक र सन्देशमुलक वाउ हार्दिक बधाई छ

  • @dinishathapa5153
    @dinishathapa5153 Жыл бұрын

    Congratulations to the whole team! Act so perfectly my dear sister sanisha❤️ Just loved it!

  • @bpdhamala2187
    @bpdhamala2187 Жыл бұрын

    Good concept ,geet superb, bassnta ji juna, sanisha &all 👍👍👍👍👍👍

  • @SuzanKhadka
    @SuzanKhadka Жыл бұрын

    This masterpiece should be on #1 let's make it

  • @manugurung3140
    @manugurung3140 Жыл бұрын

    हेर्दै थिए अब के होला भन्दै अनि आखाबाट आँसु झरेको थाहै भएन। गित एकदमै राम्रो छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤😘😘

  • @bikramstk992
    @bikramstk992 Жыл бұрын

    अतेन्तै राम्रो गीत लिएर आउनु भएकोमा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद साथै सफलता को शुभकामना ।

  • @Luciferentertainment866
    @Luciferentertainment866 Жыл бұрын

    What a concept What a story What an acting ❤❤❤❤❤❤ And Juna🌸

  • @madangahatrajofficial
    @madangahatrajofficial Жыл бұрын

    आहा कस्तो राम्रो गीत मामा सफलताको सुभकामना ❤️🙏

  • @sasukekinzo7673
    @sasukekinzo7673Ай бұрын

    अति मिठो मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @surakshyathapa6757
    @surakshyathapa6757 Жыл бұрын

    Congratulations junu for your debut song Great day ahead sathi ♥️❤

  • @dammarbohara5200
    @dammarbohara5200 Жыл бұрын

    I am waiting for this song❤❤

  • @babuchhetri2638
    @babuchhetri2638 Жыл бұрын

    गीत सारै राम्रो छ 👌 सफलता को शुभकामना ❤️🇳🇵

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Жыл бұрын

    आहा अर्गानिक सारै मिठो मार्मिक पनि धेरै मन छोयो भावुक पनि भैयो गीत भिडियो सबै उत्कृष्ट बनेको छ् बधाई एवम् सफलताको शुभकामना बसन्त भाइ लगायत सम्पुर्ण टिम

  • @Gautamhk990
    @Gautamhk990 Жыл бұрын

    Juna विश्वकर्मा बैनिको म फ्यान हो मैले यो म्युजिक tik tok maa सुनेर युट्युब मा आएर हेरेको पूरा सुरुदेखि लाष्ट सम् भिडियो हेरे त्यस्तै राम्रो शब्द सोर संगीत-भिडियो एक दम राम्रो म्युजिक भिडियो बनाउनु हुने तपाईहरुको सम्पूर्ण team धेरै धेरै धन्यवाद🙏🏻👏👏👏👏👏👏

  • @asmitachhetri4880
    @asmitachhetri4880 Жыл бұрын

    Areyyyyy wahhhhhh junu ❤❤❤ and entire team 😊this song is so amazing 😍🤩

  • @SuzanKhadka
    @SuzanKhadka Жыл бұрын

    This masterpiece will create history take a note

  • @aesthexeclipse
    @aesthexeclipse Жыл бұрын

    चमेली तेल घसौली, सुखले घर बसौली धुर्सेलीमा बारुला, मख्खै पारुँला ।। साह्रै राम्रो गीत, संगीत, अभिनय 🥹 #ShantiShreePariyar #BasantaBishwokarma #SanishaBhattarai #JunaBishwokarma

  • @Nebu_007
    @Nebu_007 Жыл бұрын

    sarai ramro geet❤

  • @anjalisunar7373
    @anjalisunar7373 Жыл бұрын

    Congratulation whole team❤

  • @nepalimaiden
    @nepalimaiden Жыл бұрын

    Beautiful presentation and song, that is realty, still happening in rural part of Nepal..