दुई छोरी छोडेरश्रीमती गायब|भाबुक हुँदैश्रीमानले गरे यस्तोअनुरोध|Akkal bahadur bhulun|Som Maya Bhulun

दुई छोरी छोडेरश्रीमती गायब|भाबुक हुँदैश्रीमानले गरे यस्तोअनुरोध|Akkal bahadur bhulun|Som Maya Bhulun
Host:Ganga lama
Guest: Akkal bahadur Bhulun
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv#akkal_bahadur_bhulun #som_maya_bhulun_moktan_missing #wife_missing #latest_video #latest_news #viral_video #viral

Пікірлер: 29

  • @user-tl6pf8br4v
    @user-tl6pf8br4v22 күн бұрын

    कसैको श्रिमति गायब कसैको श्रिमान गायब।बिहे नगरेको जिवन सुखि र खुसि।बेकारमा टन्टो मात्र।मर्नेबेला संगै न छोराछोरि न कोहि एक्लै मर्नुपर्छ।एक्लै बसेहुन्छ भो अब त

  • @durgabahadur7769
    @durgabahadur776922 күн бұрын

    ऐस्तो माया गरने श्रीमान अनि नानीहरु को भबिसेको बिचार गरनु प्रने त्र हिमत नहारनु भाइ सके सम्म कन्टायाकमा आउलान हिमत नहारनु गुट टिभी गंगा मेय्म सलामछ

  • @aashishgurung6390
    @aashishgurung639022 күн бұрын

    क्रिया गर्दिनु हो दाजु, यस्ता जाठिहरुको पछि लागेर जिन्दगी बर्बाद नगर्नु प्लिज !!

  • @sarmilagurung7020

    @sarmilagurung7020

    22 күн бұрын

    😂😂

  • @manojbaraili1315
    @manojbaraili131522 күн бұрын

    कति निर्दयी हुन सकेको आमा। बुढा छोड्न सकेपनी आफ्ना सन्तान त छोड्न नसक्नुपर्ने हो तर दु:खद ।

  • @SalimSalim-se6si
    @SalimSalim-se6si22 күн бұрын

    आखिर दुख सुखमा साथ हुनछ भनेर बिबाह गरनु अनि बिबाह पछि छोराछोरी जंमा दिनु अनि आफु बेपत्ता श्रिमान रूदै श्रीमती खोजि हिड्नु परने बरू या छोरा मानछे या छोरी मानछे बिहिनै नगरि बसे आन्द हुने रहेछ पिडा माथि पिडा सहनु भंडा त

  • @mohonmohon1057
    @mohonmohon105722 күн бұрын

    बुद्दि घुचुक मा आन्खा कुर्कुच्चामा भको ले एस्तै गर्छन।।।।

  • @b2himdung
    @b2himdung22 күн бұрын

    आमाको नाममा कलंक आईमाई

  • @narbdrthapa2543
    @narbdrthapa254322 күн бұрын

    के हुँदै छ यार समाजजमा

  • @BhupendraBudha19
    @BhupendraBudha1922 күн бұрын

    सरको कुरा सुन्दा सारो सोझो हुनुहुने र छ।सोझो हुनुको गलत फाइदा उठाउछन।त्यसैले अलिक सङ्का अलिक माया दुबै हुनु जरुरी छ।सबैले आफ्नोलाई सधै ख्याल राख्नुहोला।धन्यबाद....!

  • @dilunepali1048
    @dilunepali104821 күн бұрын

    😢😢

  • @kalpanarai77M
    @kalpanarai77M22 күн бұрын

    bichara nani haru 😢

  • @doubleeeusd235
    @doubleeeusd23522 күн бұрын

    यो आइमाई बाहिर बस्दै ठोकाउँदै अनि फेरि हिड दै गर्ने habits भयो अब divorce गर्दा हुन्छ

  • @Rairoshan726
    @Rairoshan72622 күн бұрын

    Naya Naya sathi haru aaunus....eaksath agadi badhou ....ok

  • @pembasherpa2667
    @pembasherpa266722 күн бұрын

    भालुलाई पेट्रोल हलेरा आगो लगाउनुपर्छ भालु

  • @innocentgirl5737
    @innocentgirl573722 күн бұрын

    यो बूढोको कमी कमजोरीले हिँडेको हुनसक्छ पक्कै 😢

  • @BhanBahadur-ej5bd
    @BhanBahadur-ej5bd22 күн бұрын

    यो आईमाई गतिलो रहेनछ बुरा सारै सिधा होइच

  • @nirmalagurung2666
    @nirmalagurung266622 күн бұрын

    Janey lai jana dinu bhai kina khoji garnu bhako .ek choti palkey ko jhilkey ab ta jhanai ghari ghari milkey ho bhai

  • @pradiptamang1550
    @pradiptamang155022 күн бұрын

    Hait TAMANG NI HARULAI PANI GHUMAUNE BIMAR LE XUNU THALYO KI KASO ???.

  • @mohanthapa9365
    @mohanthapa936522 күн бұрын

    मति बिग्रे पछि यस्तै हुन्छ।

  • @picnictillotama5
    @picnictillotama520 күн бұрын

    Kati sidhaaaa Bhai lagyo tyo imy chodnus Bhai tyo imy thik lagena

  • @ottoturkmayapun7636
    @ottoturkmayapun763622 күн бұрын

    🤦🏻‍♀️

  • @dewanamrita
    @dewanamrita22 күн бұрын

    भाइ यो तपाईंको कमजोरी हो। सुन तौलिनु १०० चोटी मान्छे ताउलिनु एकचोटि एकपल्ट बानी थाहा पाइसकेपछि गएको स्वास्नी फर्काएर ल्याउनु नै गल्ती हो नामर्दा हुनुहुँदो रहेछ फेरि फर्काएर ल्याउनुहोस्।

  • @ombahadur7364
    @ombahadur736422 күн бұрын

    यो आइमाई कुन नाठोसंग मस्ति गर्दै होलि यसलाई बाइराको चाखनि बानि परेको होला है साथी

  • @user-so8sh6et3m
    @user-so8sh6et3m21 күн бұрын

    Tamangni ta jhukkera pani b.a nagarnu

  • @mayatamang7937
    @mayatamang793721 күн бұрын

    भालु आईमाई रछ यो अर्को केटा सग पल्केको भालुनी आईमाई थुक्का

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p22 күн бұрын

    Bichara 😂😂

  • @jeebanadhikari9817
    @jeebanadhikari981722 күн бұрын

    Bhai timro budi chalu raixa xadideu aba

  • @user-ts3pj9mh9x
    @user-ts3pj9mh9x22 күн бұрын

    यो रन्डी आईमाई हरु धेरै बिग्रेको छ है हाम्रो नेपाल मा त्यसै त आफ्नो बुढो ले काट्दैन क्या यस्तै बाटो बिराएर मात्रै अति नै भएर मार्ने हो क्या बुढो ले बुढी लाई😡😡😡😡😡😡😡😡😡😡

Келесі