डाक्टरले ३महिनाआयु तोकेकी रेखाले यसरी जितिन् क्यान्सर|G Talk with Rekha Sharma Chaudhari|EP-13|Ganga
डाक्टरले ३महिनाआयु तोकेकी रेखाले यसरी जितिन् क्यान्सर|G Talk with Rekha Sharma Chaudhari|EP-13|Ganga
Host:Ganga lama
Guest: Rekha Sharma Chaudhari
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #rekha_sharma_chaudhari #latest_video #latest_news #viral_video #viral
Пікірлер: 79
शिघ्र स्वास्थलाभको कामना छ दिदिलाई भगवानले सदैब रक्षा गरून्।
गंगा बैनीलाईयस्ताे सन्देश गराईदिनु भएकाेमा धन्गबाद❤❤
कत्ति रुए यो भिडियो हेरेर 😭😭😭😭😭😭😭😭मलाई मेरो आमा को याद आयो धेरै 😭😭😭😭काहानी सुनेर झन् कत्ति आखामा आसु थाम्न सकिन 😭😭😭
बिचरा रेखा बैनि ले नयाँ जीवन पाउनु भएकोमा धेरै धेरै धन्यबाद मैले नचिनेको भए पनि बैनि को कुरा सुन्दा आसु नै रोकिएन अब चाही रेखा बैनि लाई कुनै रोग ले नछुवोस म भगवान संग प्रार्थना गर्छु
दिज्जु त साच्चिकै हिृदय बलियो भएकै हुनुहुदो रहेछ ❤। म त दिज्जु को कुराकानी सुन्दासुन्दै आँसु नै खस्यो 😭। यो इन्टरभ्यु सकिँदा सम्म कति फेरि आँसू खसाइदिनु भयो 😢। ❤🥰🙏।
दिज्जु त सार्है नै हिृदय दरिलो नै भएको हुनुहुदो रहेछ। म त दिज्जुको कुराकानी सुन्दासुन्दै आँसु थाम्नै सकिनँ 😭।यो इन्टरभ्यु सकिँदा सम्म धेरै फेरि आँसु खस्यो 😢। अझै पनि सु-स्वास्थ्य को कामना छ दिज्जु।❤️🥰🙏।
मैले यस्तो केस पनि देखे लगभग 60 बर्ष उमेरको साथी थियो कहीले Dr ,कोमा नजाने एक दिन पेट दूखेर सहनै सकेन र लगेर चेक गर्दा पेटमा क्यान्सर रैछ 2 महीनाको म्याद दियो र 2 महीना नपूग्दै संसार छोडयो अहीले मलाई सपना जस्तो ताग्छ 😢
अामाकाे भनाइ ठिक छ यत्राे बिरामि भएरनि कति माहान भएर खुसिकाे सन्देस दिनुभकाे ❤❤❤❤❤
भगबान छैन भन्नेहरुलाइ बैनिकाे कुरा कानखाेलेर शुन्न अनुराेध छ भगबानछ अासुकाे महत्व भगबानले बुज्नुहुन्छ र तयतिखेर भगबान अखाचिम्लेर हर्दा भगबान देखिन्छ
मलाई संसारकै सङ्घर्ष सिल नारि लाग्छ मैले पनि मेरो दिज्जुको स्वास्थ्य लाभको कामना गर्दै कृष्ण जि सङ्ग पुकार गरिराछु❤❤अब छिटै पुरा ठिक भएको देख्न पाउँ हरि ❤❤❤
रेखा बैनि को कुरा एकदमै सहि छ मलाई धेरै खुशी लागेको छ
घाटीको क्यान्सर अलिक जटिल हूदो रैछ अप्रेशन गर्न पनि नमील्दो रैछ किमो पनि सबैको सरिरले नथाम्दो रैछ मेरो कामको साथीलाई पनि डाक्टरले 2/4 हप्ता मात्रा समय तोकेको थियो उसले पनि भनेको थियो म अन्तिम सम्मा लडछू मर्नू त डर लाग्दो रैछ भनेर अहीले जिउदै छ 4/5 महीना भयो 60 बर्षा नागेको मान्छे र धूमपान धेरै गर्थ्यो हाल जर्मनीबाट ❤
रेखा म्यादम स्वास्थ्य लाभ को कामना🙏
लौ बधाई छ , हाम्रो दंगाली बहिनी क्यान्सर रोगबाट बाहिरीएकोमा अझै हिम्मत बढोस् ।
हृदय देखि स्वास्थलाभकाे कामना गर्दछु हजुरलाई❤❤
Ma ta Kati roye yo video herera 😢😢 Yesto rog haru satrur lai pani nalagos
@kaflepujakafle2912
4 күн бұрын
😢😢
🙏🙏🙏 दिज्जु हजुर त Lucky हुनुदो रैछ operation गर्न मिल्ने मेरो पनि Long cancer 3rd stage को नै हो तर operation गर्न नमिल्ने 😭😭
@mgrlizza727
5 күн бұрын
😢😢😢
@SangitaKc-cm3ib
4 күн бұрын
God bless you 🙏
Purai video herera Kati choti aashu jharyo 😢😢 get well soon aunty🙏🥰
Bhagawan bhanda pani mathillo tahako manchhe hunuthiyo ra sahayog garnu vayo .uha lai salute 🙏
कसैलाई येस्तो रोग नलागोस😢😢😢😢😢😢
Very positive message ❤️
thanks God 💐🙏
हजुरलाई शिघ्र स्वास्थ लाभको कामना❤
Get well soon and God bless you 🙏🙏
God bless you diju
यो दिदी को छोरी अमेरिक ड बुवा भाइ रहेछ भाग्यमानी हुनुहुदो रैछ मो भए मृत्यु कुरेरा बस्ने बाहेक विकल्प थिएन 😢❤
God bless u dd
🕉️🙏😍❤️ ........! Get well soon and God bless you always.....! दी हजूर लाई भगवान् श्री पशुपतिनाथको कृपा आशिर्वाद प्राप्त सधैं रहोस् सधैं कल्याण गरून् सधैं रक्षा गरून् भगवान् 🕉️🙏😍 be strong and keep it up...!
Get well soon hajurlae 🙏🙏🙏
brave lady sadai afno khyal garnu himmat kaile naharnu dd❤
Wish you for your speed recovery sister!❤️
Get well soon dd
हिमत वाली रेखा दिदी ❤❤❤❤❤
Tapai ko kura sunerata aasu nai aayo❤❤❤
Wao
La badhai xa dijulai hamro dang bata pani kenshar bat jitnu vyoko ma🙏🙏
Kati sahasi Didi.Didi hajur ko sriman kha hunhunxa sriman ko kura audaina ta God bless you 🙏🙏
Merai baini lai pani 4 stage ko pathegharko cancer vako thiyo ahile thik vaisakyo xora pani janmisakyo 6 year ko vayo xora.
Get well soon dd hjr ko kura suner dherai kura sikiyo
❤️❤️❤️❤️
❤❤❤
दिदी हजुरलाइ धेरै धेरै माया हजुरलाइ भगबान् ले साथदीनुहुन्छ
🙏🙏🙏🙏
❤❤❤❤❤❤ Ganga medam ji ❤❤❤❤
क्यान्सर जितेकोमा बधाई
🙏🙏🙏
❤❤❤❤
Same vayo didi malai pani nindra lagena pasina pasina hunthyo
Chhitai sanchho hos 🙏🙏🙏🙏🙏
❤❤
🙏🏻🙏🏻🙏🏻🙏🏻🕉️
I was also safaring by testicular cancer 8 years ago but now it is comeplety gone .
😢😢😢
❤❤🙏🙏🙏🙏🙏❤️❤️❤️
Didi 🙏🙏🙏
😢😢😢🙏🙏🙏
aama ko man xora xori vanne bitikai bichara aasu rokiyan bichara
😢😢😢😢
म पनि तालीम लिन चाहा न्छु काहा हो
Dhri nai ruwauni interview 😢😢😢kunai film herni naprni..dhri heemat aauni interview..vagwan le sadhi Saath deeon
😭😭😭😭😭😭😭
माक्स लफाउने चलन त थियो तर लोभ लस्गेर हो
😭😭😭😭😭😭😭😭😭👏👏👏👏
🙏🙏🙏🙏🙏💝🌿🌺🇳🇵
Vagawan yastw Rog tw kashalai na lagos😢
🙏🏼🫶🏻🫶🏻🫶🏻🫶🏻🙏🏼🙏🏼🙏🏼
Molai Nepal ko doctor horu lai gunaso gornu xo kina ki moile mero buwa lai gumaya ko xu yedi Somaya mai doctor horu le cancer ko check up gore ko boye ahile mero buwa hami songa hunu hun thiyo uha horu le sirf Gyastic ko medicine diya ra 1 saal somma rakhnu voyo ra last ma 4rh stage lung cancer diagnosed voyo
@SangitaKc-cm3ib
4 күн бұрын
Yo Didi Lai ni gastric Kai ausadi diyra patha ko raixa afai jabarjasti Didi le check garnu bhayako raixa achma lagxa Nepal ko doctor dekhera j bhaya Pani gastric ko ausadhi diyra pathauni Kai tha nahuni check up garna Jada jadai Pani rog pata lagdaina bhane k garnu
म पनि तालिम लिन चाहन्छु कसरी सम्पर्क गर्ने होला हजुर 🙏
Namaskar mam molai hjr ko number chaiyko thiyo
Koaeelaee pni ystw rog nalgos
रेविकालाइ जस्तै नफसाउ है
Tapaiko ma vetan man xa
Kura kata ho kata ho k bujhani ho
❤❤❤
❤❤❤