अन्तर्जातिय बिहे गर्दा आमा छोरिको बिचल्ली|बिहे नगरे मर्छु भनी अहिले यस्तो घात गरे |Ganga Lama|Goodtv

अन्तर्जातिय बिहे गर्दा आमा छोरिको बिचल्ली|बिहे नगरे मर्छु भनी अहिले यस्तो घात गरे |Ganga Lama|Goodtv
Host:Ganga lama
Guest : Mina Kumari Rijal
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #mina_kumari_rijal #gyanendra_prasad_rijal #missing_husband

Пікірлер: 461

  • @bindrabindra4303
    @bindrabindra43039 ай бұрын

    सानो जात भनेर का नेर लेखेको छ बिचरा यति राम्री सिस यति राम्री त बाहुन कि छोरी बुहारी पनि हुदैनन् कस्तो दुख लाग्छ यस्ता कुराले ❤❤❤😢

  • @khojima
    @khojima9 ай бұрын

    गंगा बहिनी लु जसरी पनि यो बहिनीलाई न्याय दिलाउनै पर्छ❤❤❤❤❤❤

  • @chemzongsanu
    @chemzongsanu9 ай бұрын

    जातको समस्या हुन्थ्यो भने त्यो केटाले पहिला नै सोच्न पर्ने आज आएर नानी भएर एस्तो कुरा गर्नु लाज लाग्दैन त्यो केटालाई। हाम्रो नेपालको कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनु पर्छ।

  • @Rubin-hm5np

    @Rubin-hm5np

    9 ай бұрын

    Nepali maa 80% over manxeharu Hindus xan.hijo baatha tatha manxeharule kamko aadhar maa jaat thar rakhidiy vandai maa k hami manab pashu janawar vanda pani tallo starko ho ra !yo kadabi swikarya xin.jat vaneko maatra 2 nam xan ek purush arko mahila mero personal bujhai maa.❤

  • @praptigurung1243

    @praptigurung1243

    7 ай бұрын

    जात त हुन्छ जात नभएको भए जातै पिच्छेको भासा हुन्छ रिति रिवाज पनि फरक हुन्छ आ आफ्नो रिति रिवाज मान्न पाउनु पर्छ तर कसैलाई हिन्स गर्न हुँदैन माया गर्छु भनेर ल्याए पछि हेला गर्नु हुँदैन कित पहिलै सोच्नु पर्छ

  • @chemzongsanu

    @chemzongsanu

    7 ай бұрын

    @@praptigurung1243 जात हुन्छ तर काम गर्न सजिलोको जात छुट्याईएको मात्रै हो

  • @balbdrrai9708
    @balbdrrai97089 ай бұрын

    फटाह बाहुन रुप राम्रो देखेर जात चाहिएन अहिले बाहुनको कुसंस्कार लाई मान्यता दिएर धोका दिनु मिल्छ यि बहिनी बाहुनी भन्दा के कम छ यो फटाह लाई कानुनी कारबाही गरेर अामा छोरीलाई पाउने अधिकार दिलाई दे सरकार🇳🇵

  • @punyaghimire7960

    @punyaghimire7960

    9 ай бұрын

    मैले लेख्ने कमेन्ट लेख्नु भएकोमा धेरै धेरै बधाई छ ।

  • @rajuaale9347

    @rajuaale9347

    9 ай бұрын

    बाहुनको जात नै यस्तै हुन्छ बाहिर मिठो बोल्ने भित्र भित्र छुरा हान्ने

  • @durgabahadur7769
    @durgabahadur77699 ай бұрын

    जातकै काणन होभनि पोइलै किन नसोचेको नानी ठूलो भइसके पछि अब कइले सोच्ने होत नया छ गंगा मेय्म सलामछफ,

  • @sudharayamajhi7724
    @sudharayamajhi77249 ай бұрын

    हेर्दै फटाह खतरनाक रैछ। बहिनी तपाई को अागामि जीवन सफल बनोस् । ❤

  • @gummagar6172
    @gummagar61729 ай бұрын

    सहि हो न्याय पीडितले पाउनु पर्छ।

  • @minapartel3266
    @minapartel32669 ай бұрын

    छितो भन्दा छिटो यो भिडियो त्यो मान्छेसँग पुगोस्। सबै जनाले शेयर गरिदिनु होला । हाम्रो दिदीले र नानुले न्याय पाउनु पर्छ। यो मान्छेले दुःख दिएको २/४ वर्ष हैन। २० वर्ष भइसक्यो एक चेलीको जिन्दगि बर्बाद गरिदिएको । यो कुनै मजाकको विषय होइन। एउटा छोरी बाबाको माया साथ सपोर्ट बिना हुर्किएको १६ वर्ष भइसक्यो। यो कुनै हाँसोको विषय हैन । एक विवाहित नारी त्यो पनि एक छोरी लिएर माइतमा बस्दा कति गाह्रो हुन्छ होला। हामीलाई सोच्दा त यस्तो हुन्छ। झन् भोग्नेलाई कस्तो हुन्छ होला 😔😔 त्यसैले यो भिडियो त्यो पापी सम्म पुगोस्। सबै जनाले साथ दिनु होला ।

  • @pramilathatal7888
    @pramilathatal78889 ай бұрын

    तेस्लाइ खोजेर यस्तो सजाय दिनु पर्छ कि तेस्को परिवारको पनि होस उडोस 😡😡😥

  • @tarakhatritarakhatri7453
    @tarakhatritarakhatri74539 ай бұрын

    ठिक गर्नु भयो बैनी यो पापीलाई छोड्नु हुदैन पहिले थाहा थिएन् त्यसलाई त्यो पापीलाई जहाँ भए पनि निकालेर छोड्नु पर्छ

  • @shantikokhojima6040
    @shantikokhojima60409 ай бұрын

    त्यो पापी लाई कहिल्यै भलो नहोस् भगवान 😢

  • @santoshlimbu5464

    @santoshlimbu5464

    9 ай бұрын

    शान्तिको खोजीमा6040...नेपाली लिपि लेख्दा राम्रो।😮

  • @dineshbishwakarma6769
    @dineshbishwakarma67699 ай бұрын

    पिडितलाई न्याय दिलाई दिनु हाेला Ms गँगा sister😊

  • @pawangurung9239
    @pawangurung92399 ай бұрын

    आबो यो बैनीलाइ न्याय दिनु पर्छ है गँगा नाना।

  • @bindugurung5496
    @bindugurung54969 ай бұрын

    कति दुख लाग्यो 😢 न्याय खोजेरै छोड्नु त्यसलाई यत्तिकै नछोड्नु ।

  • @anjankhan7770
    @anjankhan77709 ай бұрын

    एति राम्रि एति सजि दिदिकाे जिन्दागि बिगार्ने मान्छेलाई खजेर यस्त्याे सजाय हाेस कि त्यसको सात पुस्तालाई थाहा हस् कि अरूको जिन्दागि बिगार्दा कस्तो हुन्छ भनेर😡😡😡

  • @bimalaroka7659
    @bimalaroka76599 ай бұрын

    कुरो जात को भन्दा पनि दिमागी रुपमा पागल रैछ गोरू बाधेर सिस्नो पानी दिन पर्छ पापिका सन्तान 🤬🤬

  • @user-ig5eb7hm9l
    @user-ig5eb7hm9l9 ай бұрын

    जाे सुकै संग बिहे गराै तर याे गाई र गाेरुकाे सन्तानसंग बिहे नगराै यिनिहरुले नै हाे दलितको संज्ञा दिएकाे

  • @rajkumarmalla1132

    @rajkumarmalla1132

    9 ай бұрын

    😂😂😂😂😂

  • @vlogs-es2kv

    @vlogs-es2kv

    9 ай бұрын

    मुस्लिम संग गर न त मुस्लिम काे खुट्टा ढाेक् दै बस नेपाली माहान्छ भने र पापि

  • @prakashblon4205

    @prakashblon4205

    9 ай бұрын

    Tito tara satte tehi ho

  • @minagurung4023

    @minagurung4023

    9 ай бұрын

    Kati ramri bichara

  • @AayeshaKhatoon-lg9my

    @AayeshaKhatoon-lg9my

    9 ай бұрын

    ​@@vlogs-es2kvk vor Muslim pni manab nai honit😮

  • @sharadbaidhya4300
    @sharadbaidhya43009 ай бұрын

    २१ औ शताब्दीको युगमा पनि यो जात भाट कहाँ बाट आयो , हामी सम्पुर्ण नेपालिहरुमा सिर्फ दुई जात मात्र छ , पुरुष र नारी मात्र यह भाइ आफ्नो बुढी र छोरिलाइ यस्तो अवस्थामा पुर्यायर के तिमी सुखी हुन्छौ भन्ने सोचेको छौ , पाप धुरी बाट कराउछ भाइ यो बहिनी र नानुको आँसु लाग्ने छ तिमिलाइ , आफुले गरेको कर्मको फल तिमिले यहि जुनिमा भोग्नु पर्ने छ , 👏

  • @rizamagar1818

    @rizamagar1818

    9 ай бұрын

    Chahe kin 22 ooou yug nahos bahir matra ho jat vat vetvb nagarne but bybhar ma kasahei lagu gardein hami jasto yuba haru le mattra ho jat vat bujne

  • @jayantibasnet3142
    @jayantibasnet31429 ай бұрын

    त्याे पापिलाई हदैसम्मको कारबाही हाेस्।

  • @khojima
    @khojima9 ай бұрын

    अहिले त यति सुन्दरी छिन जवनामा कस्ति थिईन होला?यो पाखण्डीले जवानी चुस्न जात चाहिएन र अहिले जात देखेछ खातेले।एक अबला नारी माथी यति सम्म कसरी सहन सकिन होला?बहिनी बिचार गर्नु कानुन छ डराउन पनि पर्दैन।यो कुकुर कता छ अहिले?बिबाह गरेर अर्काको घरमा गए पछि श्रीमानले साथ दिन सकेन भने कति पिडा हुन्छ?थुक्क खाते तलाई थुक्छु पाखण्डीले फेरि मिल्ने भन्छ खेलाउछ होशियार बहिनी।

  • @manishkhatri3134
    @manishkhatri31349 ай бұрын

    राम्रो सँग छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @ganeshsunar9547
    @ganeshsunar95479 ай бұрын

    टाउकोमा गोबर भएको अछुत हरु जसले हिन्दु सास्त्रमा छुवाछूत छैन भन्छन् यो भिडियो हेर्नुस् ।

  • @pramilathatal7888

    @pramilathatal7888

    9 ай бұрын

    ठिक भन्नुभयो

  • @user-ky8md6mh3j

    @user-ky8md6mh3j

    9 ай бұрын

    Ho bro tr hami sunar matr hoin hami manb sabai ko jat male r female ho

  • @MR-tt6hh

    @MR-tt6hh

    8 ай бұрын

    😂😂😂😂 किन आफैले आफ्नो नाम पोछिको थार लगाएर हिननु भएको छ नी त त्यो के हो त । 😂😂😂😂 हजुरले पनि तँ तल्लो जात म माथिल्लो जात भनेर भन्दै हिड्नु हुन्छ होलानी हैनर ।

  • @kumarbista6534
    @kumarbista65349 ай бұрын

    आमा छोरिले न्याय अवस्य पाउनुपर्छ

  • @surendralingdam3787
    @surendralingdam37879 ай бұрын

    हिन्दु धार्मिक शास्त्र अनुसार नानी तिमी मान्छेको रुप मात्र हौ तर तिमी मान्छे नै होईनौ. त्यती नहुझेकोले तिमी जस्ता धेरैले यस्तै दुख पाएका छन.

  • @rajanbro8795
    @rajanbro87959 ай бұрын

    तो खाते लाई कालो मुसो दल्नु पर्छ

  • @gunbahadursb1808
    @gunbahadursb18089 ай бұрын

    कुकुर कहाँ छ त्यस लाई आसु लाग्छ सबैले सहयोग गर्नुपर्छ nanu All the best

  • @Sekha38
    @Sekha389 ай бұрын

    यो भिडियो मेरो भाउजु सम्म पुगोस् हामी तामाङ हो भाउजु जेठी भाउजु दमैनि हुनुनन्छ मेरो आमा बाउले बुहारी सुइकारी रको छ घरमै राख्नु भको छ नानी हरु पनि छ मेरो आमा ले सुत्केरी हुँदा यसको पेन्टी धरी धुई दिनु भको छ तर मेरो आमाले एक शब्द बोल्नु हुन्न त बुढी लाई जातीय बि भेत को मुद्दा हाल्छु जैले यस्तो भन्छ एक शब्द बोल्यो भने दमैनी भनेर हेप्यो है भन्दै संसार फोन गर्ने गर्छ म विदेश मा छु नेपाल आएसी मेम हजुर लाई भेट्छु म 😢

  • @khojima

    @khojima

    9 ай бұрын

    हाम्रो यस्तो हुदैन सर यो चुतिया पाखण्डीहरुले गर्दा जात धर्म को कुरा धेरै भएको छ नेपालमा यिनिहरु सुध्रिदैनन पनि कहिल्यै यिनिहरु भाईरस हुन नेपाल भारतमा यिनिहरु सकिन्छ एकदिन डाईनोसर जसरी।

  • @Sekha38

    @Sekha38

    9 ай бұрын

    @@khojima 100%agree sir

  • @khojima

    @khojima

    9 ай бұрын

    @@Sekha38 hajur

  • @nanugaire4960

    @nanugaire4960

    6 ай бұрын

    Thanku very much राम्रो परिवार रहेछ

  • @user-sv8od4sd9o
    @user-sv8od4sd9o9 ай бұрын

    Justice for dd🎉we support you dd❤❤🎉

  • @shilasen6286
    @shilasen62869 ай бұрын

    Naman Ganga Ma'am💕🙏🏽💕uhalai Nyaye dilai chhadi dinu hola huss!

  • @sabitrabhattarai786
    @sabitrabhattarai7869 ай бұрын

    हल्ला नगरी त्यसको सम्पत्ति रोक्का गर नानी

  • @minapartel3266
    @minapartel32669 ай бұрын

    सबैजनाले शेयर गरेर साथ दिनुहोला।

  • @myprem3520

    @myprem3520

    9 ай бұрын

    त्याे गद्दारलाई घिसारे र पछाेर किना ल्याईदैना

  • @manbahadurtamang9010
    @manbahadurtamang90109 ай бұрын

    यो स्थिति हुनुको मुख्य कारण नै रुढीबादी बाहुनवादी र हिन्दुवादी नै हो । नेपालमा हरेक कुरामा हिन्दुवादी र बाहुनबादीले ग्रासित भएको छ तर अझै बाहुन बहेक अरू जातहरूले पनि हिन्दुवादीको र बाहुनबादीकेै जय जयकार गरिरहेका छन् । हामी मानिस हाै , हामी हरेक जातका छन् हरेक धर्मका छन् तर मानवता सबैमा हुनु पर्दछ । सबेै जाति सबै धर्मको स्वतन्त्र राज्यबाट हुनु अती अवश्यक छ ।

  • @user-hi2nu3bf4x
    @user-hi2nu3bf4x9 ай бұрын

    बैनि हजुरको साथमा हामिछम

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG1239 ай бұрын

    जात भनेको दुई थरिको हुन्छ। पुरुष=महिला त्यो पापिलाई कहिल्यै भलो नहोस।

  • @mohansingthapa7150

    @mohansingthapa7150

    7 ай бұрын

    महिला र पुरुष भनेकाे कुनै जात हैन लिङ्ग हाे बिज्ञानले प्रमाणित गरेका संसारमा तीन जतिका मान्छे छन् मंगाेल आर्य र नेग्राे तर यसरी कुनै ठूलाे र सानाे जात भन्ने हुदैन मान्छेले मान्छेलाई छुवाछूत गर्नु कानुनी रुपमा डण्डनिय कार्य हाे सजाय हुनुपर्छ।

  • @lilbahadurthapa9785
    @lilbahadurthapa97858 ай бұрын

    गंगा मेम त्यो बेमानी बाहुन लाई खोजेर बैनी लाई न्याय दिलाई दिन होला

  • @syanugrg330
    @syanugrg3309 ай бұрын

    जस्ले हिजो जातको ब्यवस्था गरियो र आज पनि जात कै आधारमा मान्छेलाई बिभेद र निच ब्यावहार गर्ने उच्चा जात भनिएका कुजातहरुलाइ देश निकाला गर्नु पर्छ

  • @chemzongsanu
    @chemzongsanu9 ай бұрын

    हामी भनेको दुई जात छौ एक पुरुष अर्को नारी त्यो भन्दा अरु जात छ जस्तो लाग्दैन।

  • @asharai7271

    @asharai7271

    9 ай бұрын

    Bujhnu paryo ni bujhna parne le 😊

  • @raymonshrestha7049

    @raymonshrestha7049

    9 ай бұрын

    Tesla

  • @ashabasel7265

    @ashabasel7265

    9 ай бұрын

    😂

  • @khojima

    @khojima

    9 ай бұрын

    त मुजीनीलाई नलागेर के गर्नु त पाखण्डीहरुले जात कै कारण यति सम्म गर्छन।

  • @chemzongsanu

    @chemzongsanu

    9 ай бұрын

    @@khojima त कुकुरको बोल्ने सोमत यहीँ हो बोल्नु भन्दा अगाडि 10 बार सोचेर बोल्ने गर भाइ

  • @pushpabishwakarma654
    @pushpabishwakarma6549 ай бұрын

    Didi, Yo waqt dherai garo hunxa, Duniya ko mukh band grera hina nah skdo raixa..yo duniya mah koi kosai ko nah huni raixa...tapai dherai himat grera kati muskil waqt huru bara gaaye barera aja yaha aai puknu vko xa...tapai lah bhgwan la, tapai ko sabar ko faal diyus rah, tapai rah Nani ko jeewan rmro snga lah bitus... Hearties Requesting you to all, please share this video as much as you can..you little efforts can help her alot❤️

  • @laxmishrestha5724
    @laxmishrestha57249 ай бұрын

    मैहु ठुलाे जात भन्ने हरु सुन जात भनेकाे दुई जात मात्र हुन्छ एक छाेरा मान्छे अर्काे छाेरि मान्छे बुज सानाे जात भनेर अरुकाे जिन्दगि सि खेलेर माेज मस्ति गरेर यसरी छाेडनु अलिकति पनि लाज लागेन यस्लाई बैनि सरु सुनुवार बैनिसित भेटनु हजुरले दलित सस्थामा जानु

  • @MR-tt6hh

    @MR-tt6hh

    8 ай бұрын

    😂😂😂😂😂😂😂😂 मजाक गरेको हो मित्र ।

  • @not_the_one7421
    @not_the_one74218 ай бұрын

    यो दिदी र नानिले जसरी भएपनी न्याय पाउनुपर्छ

  • @tradakomar9086
    @tradakomar90868 ай бұрын

    मानिस जीवन भरी हिराको खोजीमा भौतारिरहन्छ,हिरा छोडेर के खोजेको होला यो उमेरमा 🙏🙏

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g9 ай бұрын

    त्यो रिजाल गोरुलाइ चिन्नुहुनेलेे घोक्रेठ्याक लाउन पर्यो दर्शक हरु॥

  • @raisrijhana5640
    @raisrijhana56409 ай бұрын

    Kati dukha lagxo😢😢😢😢 yesto Kura Sunda hamro samaj kahile sudrinxo😢😢😢

  • @roshnikharel1263
    @roshnikharel12638 ай бұрын

    बिचारा न्याय पाउनु पर्छ आमा छोरि लाइ

  • @jayantibasnet3142
    @jayantibasnet31429 ай бұрын

    कस्तो कुकुर रहेछ यति राम्रो श्रीमती र छाेरी हुँदाहुँदै पनि दुख दिने।त्याे कुकुर र त्यसको परिवारलाई कडाभन्दा कडा सजाय हाेस्।

  • @MinaGhimire-xn9hl
    @MinaGhimire-xn9hl9 ай бұрын

    पिडितलाई न्याय दिलाई दिनु होला ms गँगा siter

  • @user-cr5nv8im4c
    @user-cr5nv8im4c8 ай бұрын

    कुसंस्कार मा नेपाल विश्व मा निकै धनी छ । त्यसैले जात जाती मा निकै बिकाशसित भाएको छ ।

  • @pushpagr5530
    @pushpagr55309 ай бұрын

    अादि वैदिक सनातन धमँ समाजमा समान्ति बामण पाखण्डि सँस्कार ले अपराध बिकृति बढायो, बा,अामा केटो लाई कानुनि सजाय गनुहोला श्रीमती न्याय पाउनुपछ, दुखद अवस्था,

  • @ongmu0109
    @ongmu01099 ай бұрын

    Love u Ganga mam

  • @anjanalimbu5125
    @anjanalimbu51259 ай бұрын

    बैनि तेस्लाइ भेट्ने बितिकै पहिला अनुहार मा एक्भारि थुकि दिनु अनि मात्र कानुनि प्रोशेस मा जानु अनि अब मया जाल मा परेर न बकिनु ??

  • @asmitalamgate6248
    @asmitalamgate62489 ай бұрын

    Strong dd😢😢😢nanu le aba dherai pargagati garxa narunu❤❤😭😭😭😭

  • @premgharti
    @premgharti9 ай бұрын

    जातभात को भेदभाव नगरौँ। यति राम्री बूढीलाई हेर दुःख दिएको। कस्तो बेकार मान्छे रैछ। जमाना फेरियो ,बुझ्ने भइयो अब त हामी नेपालीहरु। नोट -: न्याय जसरी पनि पाउनै पर्छ नत्र राम्रो हुने छैन रिजाल भाइ लाई।

  • @MR-tt6hh

    @MR-tt6hh

    8 ай бұрын

    😂😂😂😂😂😂 मजाक किन गर्नु भएको

  • @NepaliNomad1234
    @NepaliNomad12349 ай бұрын

    येस्तो माया गर्ने बुडि लाई छोडने पापि तेरो कहिल्य भलो हुदैन 😭

  • @amykhadka4310
    @amykhadka43109 ай бұрын

    Xitai nyaye milosh didi😢❤

  • @namratachhetri8246
    @namratachhetri82469 ай бұрын

    Hamri yati gayani manxelai dukha dine papi❤❤❤❤ missyou peyari

  • @HemanshSoni-tc7wv
    @HemanshSoni-tc7wv9 ай бұрын

    ते कूकूर लाई ईश्वर ले कोहिले सूख सान्ती दिदैईन 😢

  • @mohonmohon1057
    @mohonmohon10579 ай бұрын

    त्यो पापिलाइ सर्बस्वो हरन गर्दिनुपर्छ।।।अनि अर्को बिबाह पनि गर्नुनपाउने ।गरि मुद्दा जित्नुपर्छ।।।।

  • @rukipun6100

    @rukipun6100

    8 ай бұрын

    गँगा बैनि यो बाहुलाई जात देखाउनु पर्यो है अनि थाहाँ पाउछ बल्ल

  • @chandabhandari3063
    @chandabhandari30639 ай бұрын

    Mina lai sabai ly saport garnu parx🙏🙏🙏🙏🙏

  • @RAKEShRuc
    @RAKEShRuc7 ай бұрын

    यो बहिनीले न्याय पाउनै पर्छ महिला पुरुष भन्दा अर्को जात के हुन्छ नेपालमा जातले किन जरो गाड्दैछ कानुनै जातिवादको विरुद्ध कडाभन्दा कडा बन्नुपर्छ 🥰🥰

  • @mugbanger355
    @mugbanger3559 ай бұрын

    ❤God blees you😇😇

  • @manbahadursunar2665
    @manbahadursunar26658 ай бұрын

    गंगा मेम मीना बहिनीको निया दिलाउनु होस्

  • @user-ym7go5qb2d
    @user-ym7go5qb2d9 ай бұрын

    God bless dear Bhini

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw9 ай бұрын

    Kko davit tapai mahan ho , xoripalel basne aama , dalitta tiyo papi chahidalit ho k ? Ganga jiplease yo narilai niya dinu parxa ,narunuhas we are with you , kanun xa , xoriko nagarikta banaunu parxa tiyopaxi aama xorilai adhikar paunuparxa , ani dibros garne , yata papilai xodnu hudaina ? Katti bhagxa ? Buharilai sambandhabixedko kura leune sasurolai samater sochpuch garnuparxa ? Thank you gangaji❤❤❤❤❤

  • @sapanaadhikari-hx2zw
    @sapanaadhikari-hx2zw9 ай бұрын

    Kati papi ho yaslai yak din paxuto hunxa be strong sis ❤

  • @yamubahadur7572
    @yamubahadur75729 ай бұрын

    जसरी पनि न्याय दिनु र दिलाउनु पर्छ

  • @TashiLhamo-bv2yh
    @TashiLhamo-bv2yh9 ай бұрын

    Take care sis chori ko lagi strong hunu parxa

  • @rajendrasunar-ks2sy
    @rajendrasunar-ks2sy9 ай бұрын

    astai ho power jasko power xa usaiko hoo desh nepal kanun

  • @cheyongmagarofficial
    @cheyongmagarofficial9 ай бұрын

    जातकै कारण ले हो भने सरासर गलत हो ! अहिले नेपाल मा केटी मान्छे ले आफ्नो गल्ती हुदाहुदै पनि म अन्यमा परे भनेर नातक नौतङ्की गर्ने हरु पनि थुपरै छ्न

  • @sujayaadhikari6308
    @sujayaadhikari63089 ай бұрын

    Bichara sis 🙏🌹 nyay chado paunu hoss..!! 🙏🙏🌹🌹❤️❤️

  • @aaroshimakim7341
    @aaroshimakim73419 ай бұрын

    Ganga madam उहाँलाई न्याय दिलाइदिनुहोस😢

  • @ristathegim8664
    @ristathegim86649 ай бұрын

    Next part poni lyaunu hola hai plz🙏🙏

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p9 ай бұрын

    कस्तो पापी रहेछ ।😂😂😂😂❤

  • @user-ht6iw7sh3l
    @user-ht6iw7sh3l9 ай бұрын

    All are human n human are one. Please let's respect humanity

  • @mayapradhan8371
    @mayapradhan83719 ай бұрын

    Kastho mancha ho yo jamana ma ne jath path khojanu kt chai kte sanga jodi ne mildina kala khata aila aayara chai ko jath ne phyla ka harise teao matri harise .don't worry sister God always help you

  • @prasantprasant6948
    @prasantprasant69489 ай бұрын

    छोरी मान्छे को यही बानीले गर्दा हो सधै पछाडि परेको की त वार की पार भने झै गर्नु पर्छ छोरा मान्छे भनेको यौटा राचेस को जुनी हो र नारी देवी हो छोरा ले अर्को बिहे गर्छ भने तपाईं ले पनि बिहे गर्दिनु न किन उसकै पछाडि लागेर हो झन् नारी कमजोरी देखिएको म जन्मेको वर्ष बिहे गरेको रहेछ 60 साल मा 😂

  • @khojima

    @khojima

    9 ай бұрын

    बिहे गर्दैमा सुनको बुढा पाउने होर?छोरी हेरेर बसे भयो त अब।त्यो पनि यहि पाखण्डी जस्तो नहौला भन्न सकिन्न।छोरी हेरेर बसेको छ छोरीको भबिस्य सोचर बसेको छ।किन बिहे नै गर्नु समस्याको समधान हो?

  • @bambahadurrai3572
    @bambahadurrai35729 ай бұрын

    नेपाल मा कु जात दानव हरुयिनि हरुनै हुन् । ठूलो र सानो जात छुटाउने पनि यिनै बाहुन भनाउदा हरु हुन् यिनी हरूले देश सिद्ध उन लागे मान्छे मराउने जुधाउने काम यिनै अपराधी हरु हुन् यिनी हरुबाट जोगिनु पर्छ । पिपल पाते बैसमा ,फस्नु भएछ नानी अब स्वतन्त्र भएर बस्नु होला र शुख हुन्छ ।

  • @pawitrashrestha3329
    @pawitrashrestha33299 ай бұрын

    Xetri bahun keko ghamnda dekhauxau kami damai timarkai santan natedarho timarkai gharvitrako manxeho kaamle xutakoho furti nadekhawa jat thulovnera

  • @ghanashyamkharalsharma4217

    @ghanashyamkharalsharma4217

    9 ай бұрын

    Newar ma ta aajhai badi huncha discrimination , vai aasto naramro

  • @amarparsadrai9652
    @amarparsadrai96526 ай бұрын

    Namasker what a heartouchable interview ❤😂. Amar Rai

  • @manojthapa6462
    @manojthapa64629 ай бұрын

    यो पापिलाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ ।

  • @MR-tt6hh

    @MR-tt6hh

    8 ай бұрын

    😂😂😂😂😂😂क्या मजाक करते हो 😂😂

  • @tulalimbu2081
    @tulalimbu20819 ай бұрын

    क्षेत्रि बाहुनको बानि थाहा हुदा हुदै उनीहरु संग बिहे गर्ने हरुकै गल्ती छ l

  • @user-oe5fu9in2v
    @user-oe5fu9in2v6 ай бұрын

    Good tv ka baini le keta pani parda ma aaunupatxa janta le nirnaya garne xa .

  • @hiralohani2355
    @hiralohani23558 ай бұрын

    कती राम्री हो ।यती राम्री बुडी पाउदा पनि मात लागेको याला ई

  • @chandrasen1189
    @chandrasen11899 ай бұрын

    कस्ता कस्ता किसिमका रिजाल रहे छ पहिले केटी को मजा लुत्यो अहिले दलित महिला हो भने र हुँदैन एक दिन गरेको पाप भोक्नु पर्दछ यो कली युग को पाप गरेका अहिले भुगत्नु पर्छ

  • @premdhwajgaha.3685
    @premdhwajgaha.36859 ай бұрын

    बाहुनहरु शिक्षित भन्छन तर यति रुढीबादी किन? यति समझदार बैनीलाई रुवाएर बहुत गलत गरेछ । न्याय मिलोस । गंगा जीले सहयोग गरिरहनु होला ।

  • @saritasambahamphe4814
    @saritasambahamphe48148 ай бұрын

    yeti ramri laae ta mantrile pani bihe garx ❤❤❤tayi papi khate saga nabasnu sis ❤❤❤ tapaeko khusiko din chadae aaus hae pravu 🙏🙏🙏

  • @AmritaGhimire-sf2wk
    @AmritaGhimire-sf2wk9 ай бұрын

    Justice for sis🙏🙏we support you❣️❣️❣️sis💔💔💔

  • @rajanlamichhaneofficial4855
    @rajanlamichhaneofficial48556 ай бұрын

    यस्ता पुरुष लाई सरकारले कारबाही गर्दैन त्यसैले समाज ले आफै फाँसी दिनु होला भन्न चहान्छु🙏

  • @raisunita7017
    @raisunita70179 ай бұрын

    Hey dd tyo mulaa ko aash nagarnu.teslai jel laaunu. Tapai katti raamri hunuhunx.kalo gayo aba goro aaux hai.hait be strong

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj8 ай бұрын

    त्यो पापी मान्छे लाई कारबाही हुनु पर्छ

  • @amarkingring1257
    @amarkingring12579 ай бұрын

    मई हु भन्ने बाहुन को संस्कार यही हो दिदि

  • @subashgoutamsubashg0utam835
    @subashgoutamsubashg0utam8359 ай бұрын

    Ramro vaixa

  • @MR-tt6hh

    @MR-tt6hh

    8 ай бұрын

    😂😂😂😂😂 हो गोतामे जी दलित भएर बाउन सीत बिहे गर्नी , दलित भनेकै छेत्री बाउन हरुले मौज मस्ती गर्न लाई भगवान ले बनाको हो , बाउन सीत सुतेर सुद्द भई सकेपोछि त अरुसीत पोइल गएको भये भई हाल्थयो, जबकि धर्म ग्रन्थमा नै इनहरु पसु भन्दा तल्लो हो भनेर लेखेको छ ।

  • @binagurung2322
    @binagurung23229 ай бұрын

    go0d tv best🙏🏾❤❤

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf9 ай бұрын

    एती राम्रो मान्छे को कर्म बिगार्ने त्यो पापी लाई कहिले राम्रो तँ हुन्न अनी बुनु त्यो पापी लाई त्यसै नछोड छोरीको तिम्रो सबै अधिकार माग्नु अनी त्यो सिता नबस्नु त्यसको सुरुकै लाछिन राम्रो नरहिचा

  • @KalpanaRa123
    @KalpanaRa1239 ай бұрын

    Teu papi lai kahile valo nahos ganga sis pidit lai nyaya dilai dinu hos....

  • @dhanlaltamang6061
    @dhanlaltamang60619 ай бұрын

    Yo cheli ko kura sunda dherai dukha lageu .baine tapile galat manche ra galat pariwar sanga Relation rakhnu vayexa. Tesh pashu samanko manxe kata xa patta lgayera bolaunu ra afno hak adhikar liyera divorce linu ra afno life agadi badaunu. Jati pane dalit daaju bhai dide boine milera yo cheli lai niyaa dilai dinu hola mero binti xa

  • @user-is6le4jd8p
    @user-is6le4jd8p9 ай бұрын

    Di sad nhanu.😢😢k garnu jindagi yastai rahexa.di.

  • @ANSUKALI-nc9fm
    @ANSUKALI-nc9fm8 ай бұрын

    Beautiful sis thayo papilai sajaya dinu parxa

  • @VishnuVishnu-ny9tx
    @VishnuVishnu-ny9tx9 ай бұрын

    कस्तोपापी रिजाल कुजात नै रहिछ पापी कसैको छोरि कसैइ को चेलि माथी खेल वाद गर्नी बिचर चेली धेरै दुख लायो तो बाहुन कुजात लाई खोजेर आफ्नो पाउनु पर्नी लिनु पर्नी लिनु यो कुजात लाई तपाईं ले पाउनी अधिकार पाउनु परछ चेली गङ्ग मेयम यो चेली को पाउनी अधिकार डिलाउनु परो 😢😢बिचर अनायक मिलोस

  • @krishnakhanal4648
    @krishnakhanal46487 ай бұрын

    बैनि मान्छे स्वार्थि माहाँकाे अपराधि रहेछ तिमी यति राम्रि छौ बालि वचन उस्तै तिम्राे जीवन बर्बाद बनायाे अब पर्खिने समय छैन अंश लिएर छाेडपत्र गर्नु गंगा संगै प्रहरिमा जाउ, मान्छे एउटै हाे जात स्यानाे ठुलाे हुंदैन अहिलेत कानुन समेत छ जयहाेस

  • @mansinghgurung6888
    @mansinghgurung68889 ай бұрын

    I hope sis hjur ganga maam snga puknu vko xa absay nya paunu hunx

Келесі