बिदेशबाट घर आउदा आफ्नै श्रीमती अर्कै सङ रङ्गेहात भेटे|लाखौं पैसा लिएर श्रीमती टाप|श्रीमानको बिचल्ली|

बिदेशबाट घर आउदा आफ्नै श्रीमती अर्कै सङ रङ्गेहात भेटे|लाखौं पैसा लिएर श्रीमती टाप|श्रीमानको बिचल्ली|
Host:Ganga lama
Guest:Som bahadur Tamang
Edit/Camera:Dipendra Regmi
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #som_bahadur_tamang

Пікірлер: 324

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Жыл бұрын

    यो दाइ को कुरा सुन्दा पहिला को बुढी खुब हासीराको होला

  • @mingbutisherpa5360

    @mingbutisherpa5360

    Жыл бұрын

    🤣🤣

  • @jamunalimbu2848

    @jamunalimbu2848

    Жыл бұрын

    Teitw hai vaguwan le aajako voli dekhaunu vahyo 🤣🤣tara lastai hasayo ktole

  • @damurajshresth9897

    @damurajshresth9897

    Жыл бұрын

    Sarai thik pareko racha

  • @sanuraee1596

    @sanuraee1596

    Жыл бұрын

    Hola niii😋😋😋😛😛

  • @shantilama2681

    @shantilama2681

    Жыл бұрын

    Honi hai thikka parexa damnalai

  • @limbusasi9738
    @limbusasi9738 Жыл бұрын

    जेठी त खुशी ले बिहोस होला येतिखेर😅😅😅😅

  • @jasminetamang1319

    @jasminetamang1319

    Жыл бұрын

    🤣🤣

  • @nischalUSA

    @nischalUSA

    Жыл бұрын

    Indeed 😁, khuchin paryo Bhandai holin.

  • @anshuthapa3343

    @anshuthapa3343

    Жыл бұрын

    Umm k 😂😂

  • @prabh706

    @prabh706

    Жыл бұрын

    😆😆😆😆😆😆😆😆😆😆300000%

  • @minagurung5974

    @minagurung5974

    Жыл бұрын

    Sansarkai khusi lagxa ni🤣🤣🤣

  • @ramilagiri1503
    @ramilagiri1503 Жыл бұрын

    खुसी लागो बुदिको आँसु लागेछ चिप्लो कुरामा लागेर रुहाको

  • @prabh706
    @prabh706 Жыл бұрын

    तहि भालू भेटेर हेला गर्यो अहिले राम्रो बन्न खोज्छ जाठा ठिकै पर्यो जेठि बुढिको अाँसु लागेछ ल बधाइ

  • @yambahadur8334

    @yambahadur8334

    Жыл бұрын

    Kasari lagxa hou jethiko aasu prava beautii

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    सुखले मत्तिएर दु:ख खोज्न जाने त्यस्ता आइमाईलाई जाँडरक्सी खाएर दिनहुँ कुट्ने र, ओछ्यानमै मुत्ने पोइ परोस् भगवान🙄 हुन त, उहाँ दाजु पनि 🤔 दुधले नुहाएको चाहिँ होइन जस्तो लाग्यो🤫🤭

  • @lgofficial814

    @lgofficial814

    Жыл бұрын

    सहि भन्नु भयो।।

  • @bishubishu9797

    @bishubishu9797

    Жыл бұрын

    Jethi budi ta khusile masu bhat khadai hola😂😂

  • @lppptl1937
    @lppptl1937 Жыл бұрын

    लु यो चाहिँ सिदै भन्दा जेठि बुढीको पाप लागेको है कलियुगमा पाप कराउन समय लाग्दैन

  • @rudrakumarrai9417
    @rudrakumarrai9417 Жыл бұрын

    जे होस यो कुराले अरुलाइ सत्रक बनाउ छ ओके छ त जे हुन छ राम रहि को लागि हुन छ

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 Жыл бұрын

    ganga नानी तिमी लाई सलाम ❤

  • @binduchongbang7332
    @binduchongbang7332 Жыл бұрын

    स्वाबस भन्न चाहन्छु म चाहिँ आँसु त कतै जादैन सत्य को आज को भोलि देख्न पाइन्छ भने को यही हो?

  • @prabh706

    @prabh706

    Жыл бұрын

    yeesss😆😆

  • @pasangnurusherpa7872
    @pasangnurusherpa7872 Жыл бұрын

    अनि दई पनि बुढी बिदेश मा जिउदै हुदहुदै किन अर्को केटी सॅग लागेको होला यहि दु:ख खोज्नु लाई कान्छी श्रीमतीसँग लागेको हो🤣🤣🤣

  • @binutmg999

    @binutmg999

    Жыл бұрын

    Contact bin vaway paxi nalagnu tww 🤣🤣

  • @Aamachorivlog7

    @Aamachorivlog7

    Жыл бұрын

    ​@@binutmg999 contact bihin vo vanera midea maa aaunu parne ni pahile nai xuttiyar lageko vay ramro huni thiyo aakhir media maa aaunu nai raixa pahile kai budhi laai khojnu parne

  • @user-cb7tk9oi3i

    @user-cb7tk9oi3i

    Жыл бұрын

    20 लाख ले पोलेर होला हौ🤣🤣

  • @rajulama8915

    @rajulama8915

    Жыл бұрын

    🤣🤣🤣🤣🤣🤣

  • @thimbule8665

    @thimbule8665

    Жыл бұрын

    @@binutmg999 ठिक ठिक्🤗😝😜

  • @krishnakathayat1753
    @krishnakathayat1753 Жыл бұрын

    दिदी हजुर पहिलो पटक हास्नु भो

  • @ddschaba9573
    @ddschaba9573 Жыл бұрын

    दुई वटा श्रीमती को आसु लागोस भाई तलाई🤣🤣🤣बुढी पीडित, माइली सङ्ग त divorce भाको छैन रहेछ मार्लानी फेरि यहाँ त जेठिको मात्रै नाम आयो त माईली पटिको छोरी पनि छ हैन खै त mediaमा 🤫 जे होस् गफाडी लाग्यो🤬🤬🤬

  • @shovarana9056

    @shovarana9056

    Жыл бұрын

    फेस रियक्सन हेर्नु न कति झुट ,बनावटि कुरा बोल्दैछ

  • @milanpakhrin7275
    @milanpakhrin7275 Жыл бұрын

    स्वास्नी सँग सम्बन्ध राख्नु भन्द त 2000/2500 खर्च गरेर बाहिर रमाइलो गर्न उचित देखिन्छन् ।।

  • @bharatbahadur392
    @bharatbahadur392 Жыл бұрын

    गंगा मेमलाई पनि कोई रुवाउने कोई हसाउँने मान्छेहरु अाईलाग्छन्🤣🤣

  • @sabilamichhane22

    @sabilamichhane22

    11 ай бұрын

    Tehi vanya 😂😂ganga sis hasda malai ni lastai haso lagihalxa😅😂😂❤

  • @skmagar1191
    @skmagar1191 Жыл бұрын

    साह्रै खुशी लाग्यो हे बुद्ध सबैलाई कर्मको फल यसरी मै दिनु है 😂😂

  • @aniltamang5836
    @aniltamang5836 Жыл бұрын

    दुईवटा सशवानीको पोई कुना पसि रोई😊😊😊

  • @aniketrai714

    @aniketrai714

    Жыл бұрын

    3 oti ko poi ho aghadi dueoti cha maeli budi ra yesko new interview aaesakyo hernu na

  • @nabinashrestha1513
    @nabinashrestha1513 Жыл бұрын

    पहिलाको बुढी लाई धोका दिएको मान्छे लाई ठिकै भएछ पाप लागेको हो

  • @nikilimbu2505
    @nikilimbu2505 Жыл бұрын

    हाम्रो लाई पनि यस्तै पारेको छ तेहि भएरा मलाई खुब खुशी लागेरा आको छ्🤣🤣🤣🤣घर को बुदि हुँदा हुँदै हिड्ने हरु लाई यस्तै हुन्छ्😡🤛🤛🤛

  • @kanchifutisherpa1772
    @kanchifutisherpa1772 Жыл бұрын

    Ganga sis haseko kurama malai ni sarai hasutheu😂😂😂

  • @amritthapa7822
    @amritthapa7822 Жыл бұрын

    कस्तो खाले प्रेम, कस्तो खालको बिहे कस्तो खाले बिश्वास छ्या

  • @miramaharajan6749
    @miramaharajan6749 Жыл бұрын

    Thikka parex bajiya lai kasto khusi lago 🥰🥰🥰🥰

  • @nabinmagar9233
    @nabinmagar9233 Жыл бұрын

    दिमाग र बुद्धि भ्रष्टभयसि यसरि नै दुख पाउछ जेठि बुडित खुव खुसि भयहोला😜

  • @laxmirawal2156

    @laxmirawal2156

    Жыл бұрын

    Pap dhuribat karaux vneko yehi ho dekhiss

  • @devidmagarvlogs
    @devidmagarvlogs Жыл бұрын

    पहिला जेठी लाई हेला गरेको रहेछ अब त्यहि श्रीमतिको आशुले पोलेछ।आफुले अरुलाई जस्तो कार्य गरिन्छ त्यही आफू लाई पनि पर्छ भन्ने कुराको जलन्त उदाहरण मान्न सकिन्छ it's revenge

  • @jhamakthing10
    @jhamakthing10 Жыл бұрын

    अब सबै बिर्सेर आआफ्नो जिन्दगि आआफै बिताको राम्रो हुन्छ।पैसाको त हिसाब नगर्दा पनि हुन्छ किन भने छोरा हरुको लागिपनि ंखर्ज भयोहोला।

  • @sumitkuwar5573
    @sumitkuwar5573 Жыл бұрын

    यसले धेरै कुरा ढाटिरहेको छ ।

  • @Kishoryonghang
    @Kishoryonghang Жыл бұрын

    गँगा बैनी खासै सहयाे गर्ने खालकाे मान्छे हाेइना है।पूर्ब पत्नी सँग कानुनी रूप्मा छुट्टाछुट्टै भए पछि पाे अर्काे बिबाह गर्नु पाइन्छ।जस्ताे लाई तेस्तै।।

  • @babubohara1-bq4zg
    @babubohara1-bq4zg Жыл бұрын

    राम्रै भयछ

  • @Kumar_GRG50
    @Kumar_GRG50 Жыл бұрын

    बल्ल ठिक्क पर्यो। विदेशमा काम गरी रको बुढी लाई धोका दिई खुब् तरुनी को पछि लागि थेस्,

  • @birmanthing-fm1qc
    @birmanthing-fm1qc Жыл бұрын

    गजब गरेछ, अझै अलि बढी नै गर्नु पर्ने ।

  • @indiradahal402
    @indiradahal402 Жыл бұрын

    यो भाइको पिरेम काहानी पनि रमाइलो रहेछ😱😱

  • @tinasherpa1030
    @tinasherpa1030 Жыл бұрын

    Very good 👍 kati hasnu mota 😀😀😀😀

  • @lamatamang7760
    @lamatamang7760 Жыл бұрын

    -अरु भन्दानी गंगे घिँसिँङ्ग दाज्युको पीडा सुनेर मन्द-मन्द मुस्कानमा हाँसेको चाहिँ मज्जा लाग्योँ !

  • @Rupagrg1
    @Rupagrg1 Жыл бұрын

    Good TV 😊😊 Ganga sis 🙏🤞🥰🥰😊

  • @krishnakathayat1753
    @krishnakathayat1753 Жыл бұрын

    good tv malai dharai man parx

  • @bhusalraj7997
    @bhusalraj7997 Жыл бұрын

    बाटाकाे अाईमाई बाटैतिर नलागेर कता जाउसतनि यस्ताे अाइमाइकाे बिस्वासमा मेहेनतकाे सम्मपति सुम्पने कस्ताे मनुस हाै कस्ता कस्ता मान्छे हुन्छन हाे ।।

  • @buddhigrg5244
    @buddhigrg5244 Жыл бұрын

    ठिकै भएछ नामर्दले स्वास्नी बिदेस पठाएर आफु अर्कै संग सल्किएर सर्वस्व ठानेर मख्ख परेर सबै लुटाएपछि परिणाम यस्तै हो हुनी🤗🤗🤗ठिक्क पर्यो जाँठा 🤗😁जेठीको अहिले हड्डी हासेकोछ होला🤣🤣🤣🤣खुच्चिङ

  • @shivarajrai947

    @shivarajrai947

    Жыл бұрын

    100%

  • @roshaigurung5759

    @roshaigurung5759

    Жыл бұрын

    🤣🤣🤣

  • @amritthapa7822
    @amritthapa7822 Жыл бұрын

    झुठो प्रेम

  • @ramuthakuri98
    @ramuthakuri98 Жыл бұрын

    Ganga sister ko haso sarai mitho wow 😊 kina pathaunu paisa tetro thoit afnai account ma rakhnu abo sochnu sabai bichar garnu hola yo video herne sathi haru le

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 Жыл бұрын

    छोरा छोरी हुर्की सकेको श्रीमतिसङ्ग त सम्बन्ध बिग्रेको छ भने कानुनी रुपमा श्रीमती नै नभएको महिलालाई सबै कमाई सुम्पिए पछि केका राम्रो आश गर्नु र । यिन कै बुद्धि सिद्दिएको ।

  • @manitashrestha8147
    @manitashrestha8147 Жыл бұрын

    Ganga mam hasnu vayo 😃😃😃😃

  • @railaxmi6740
    @railaxmi6740 Жыл бұрын

    Good job sis 🙏🙏🙏

  • @rajbomjan930
    @rajbomjan930 Жыл бұрын

    Kati hasnu yo daiko kura sunera jethilai maja aayo hola

  • @shantaangdembelimbu680
    @shantaangdembelimbu680 Жыл бұрын

    हाँसो लाग्यो😂

  • @kamalathapamagar4063
    @kamalathapamagar4063 Жыл бұрын

    Kta ko kura sunda tw hasdina vanda pani hasnai man lagx🤣🤣

  • @pushpagr5530
    @pushpagr5530 Жыл бұрын

    नेपाली समाज मा अपराध बिकृति गने र गराउने महिला पुरुष ले गदाँ तमासै बनायो , जतापनि दुखदका घटना मात्र भएका छन पकडेर दुवैजनालाई कारवाई गनुहोला

  • @shantishanti-
    @shantishanti- Жыл бұрын

    यो दाइले त पूरा केटाकेटिलाइ वरिपरि राखेर एकादेशको कथा सुनाए झै भनेका छन त 😂😂😂कति हास्नु सित्तैमा

  • @harilamsal295
    @harilamsal295 Жыл бұрын

    भाइ तिमी गलत,आ गर्दा अलड्ढार भनेझैं vdo सबै हेर्ने जरुरत भएन,अब जेथिको खुट्टा समातेर अघि बध्नुनै कल्यान हुन्छ।यो भगवानले सजाय दिएको हो।

  • @sitaphiyak9464
    @sitaphiyak9464 Жыл бұрын

    ठीक पर्यो जॉठा

  • @anuale8734
    @anuale8734 Жыл бұрын

    Thikai vayexa

  • @anumatinepaliofficial
    @anumatinepaliofficial Жыл бұрын

    गङ्गा दिदिको हासो 😂😂😁😁

  • @rajankanxo6894
    @rajankanxo6894 Жыл бұрын

    गङ्गा दिदी को काम लाई सलुट छ

  • @Jack-db6dw
    @Jack-db6dw Жыл бұрын

    Good 👍👍👍

  • @yamgurung710
    @yamgurung710 Жыл бұрын

    Thik bhayaxa

  • @rambahadurjogi5811
    @rambahadurjogi581110 ай бұрын

    Ramro vayexa tw

  • @roshanbm143
    @roshanbm143 Жыл бұрын

    राम्रो श्रमति नपच्नेलाइ लाइ ठिक परेर छ पर्खनु पर्छ पापको फल धुरिइबात करायो ठोक भयो

  • @vikramthapa1569
    @vikramthapa1569 Жыл бұрын

    Thik vaya xa

  • @shantishanti-
    @shantishanti- Жыл бұрын

    बल्ल खाइस दाइ😂😂😂😂😂🤣🤣🤣🤣🤣

  • @junurai6561
    @junurai6561 Жыл бұрын

    ठिकै परेछ दाजै !

  • @bishaltamang8443
    @bishaltamang8443 Жыл бұрын

    यो भिडियो हेरद फिल्म हेरैझै भयो

  • @kalpanakarki4981
    @kalpanakarki4981 Жыл бұрын

    यो भाई को कुरा ले हाँसो लाग्यो तर यथार्थमा यस्तो नहोस् अरूको

  • @bharatirai527
    @bharatirai527 Жыл бұрын

    Malai ni haso uthyo ganga bunu 😆 🤣

  • @sapanashahi3253
    @sapanashahi3253 Жыл бұрын

    दुबै जना सेकेन्ड हेन रहेछ्न पहिलो भएपो 🤔🤔यसरि लुट्दै हिन्ना पल्केको जस्तो लाग्यो यो आईमाई चाहि

  • @Saikolova
    @Saikolova11 ай бұрын

    के गर्नु सम्धी यस्तैछ😁 मायाले सन्सार थाम्दैन

  • @pramodshrestha3571
    @pramodshrestha3571 Жыл бұрын

    Anyway romantic interview 🤣🤣

  • @diku.lama2053
    @diku.lama2053 Жыл бұрын

    Ghar ma sirimatai hunda hundai aaru sanga laspas hunny haruko ystai hos banny bagawan sanga parthana garda chhu

  • @Gurungisking118
    @Gurungisking118 Жыл бұрын

    Kya ramailo video yrr haha bajya le hasaounu hasayo yrrr

  • @gitakunwar2867
    @gitakunwar2867 Жыл бұрын

    जेठि बुदि को सराप लायको तिमिलाइ मत हासेरै मोरे मत मेरो बुदोलाइ पनि यस्तै हुनु पर्ने हो

  • @jivanpaudel6299

    @jivanpaudel6299

    Жыл бұрын

    Sojo narita sahera basne shibaya kehi hunna fata laai sojo pardoraxa

  • @milan-1818
    @milan-1818 Жыл бұрын

    चैत बैशाखको हुरीबतास हो यो जिन्दगी उडेर जान पनि सक्छ प्रेम 💔 भनेको मृत्युको बन्धन हो बिछोडिएर जान पनि सक्छ सन्सार दुनियाँ नै यस्तै छ हाजुर गाह्रो छ अहिलेको जमनामा बैबाहिक जीवनमा बाँधिन पनि नक्कलीलाई आकाश पातल खोजेर भए पनि कडा भन्दा कडा कारबाही गर्नु होला यस्ता नक्कली ले गर्दा आज अरु चेलीबेटीको बदनाम भएको छ थुक्क तेरो जिन्दगी 😡 यो यो मेरो कमेन्ट हेर्दै छ भने जिन्दगी त लाई भलो हुँदैन भगवानसँग प्रार्थना गरेको छु मैले तेरो लागि आगामी दिनहरुमा यस्ता केटीको पछि नलाग्नु होला वैवाहिक जीवनमा बाँधिए पनि अहिलेको जमनामा राम्रो केटी छानेर बिहे गर्नु राम्रो होला बुझेर अगाडि बढ्नु धन्यवाद

  • @ritathapa275
    @ritathapa275 Жыл бұрын

    कोस्तो हासो लग्दो कुरा हो यो भाइ को यस्तो पीडा हुदा पनि मजाले हासेको होला खुब माजा लग्यो हासेको देख्दा

  • @monikalama7837

    @monikalama7837

    Жыл бұрын

    जिठि काे अासु लागे काे हाे अरका काे घर बिगारे काे हाे ताेईले पनि तेई भयर पाप लागे काे हाे

  • @munagurung2888

    @munagurung2888

    Жыл бұрын

    @@monikalama7837 jethi matra hoena maili pni raixa😅😅😅

  • @promadrijal6172
    @promadrijal61724 күн бұрын

    तेति पैसा जेठिलाइ पठायकाे भयकतिहुनि 😊😊😊😊

  • @mahendrakarki9468
    @mahendrakarki9468 Жыл бұрын

    माया चाहिँ सबै लाई गर्नु हुदोरहेछ ।।

  • @munagurung2888

    @munagurung2888

    Жыл бұрын

    🤣🤣🤣🤣

  • @pradipthapa5518
    @pradipthapa5518 Жыл бұрын

    Thek vyaxa 😀😀😀😀

  • @bisharasunar6930
    @bisharasunar6930 Жыл бұрын

    आफ्नो बुदि लाई मनाउन नस्क्नी ले भाहिर को आफ्नो बनाउन खोज्नी लाई थिक पर्यो राम्रो भयो तलाइ

  • @Kishoryonghang
    @Kishoryonghang Жыл бұрын

    भाई जुवा खेल्दा पनि त हारिन्छनी त्याे पैसा माग्दा पाइन्छर😁😁😁😁😁😁😁😁

  • @kumgurung2186
    @kumgurung2186 Жыл бұрын

    ३१/२ वर्ष को कमाइ गयो यदि छिट्टो बिस्वास गर्नले । जेठी श्रीमती खुशी भइन । कति सारो लाटो हौ बाटो खर्च हलेर पठाइ पो दिएछ त। जेहोस् १८'१९ लाख पठाएको ६'७ दिन संगै बसेछ हिसाब गर्ने हो भने दिन को ३लाख प-यो होला मंहगो नै परेछ। जेठी लाई दिन को ३रूपैया दिन्थ्यो कि।

  • @anumagar5722
    @anumagar5722 Жыл бұрын

    😂😂😂 kasto majale hasi hasi boleko vai

  • @mayarai9701
    @mayarai9701 Жыл бұрын

    💕

  • @BhanuPratap-cq2lg
    @BhanuPratap-cq2lg Жыл бұрын

    omg रामरि सिरमती बिहो गरनु पनि धेरे गारो हो जेठी सिरमति त खुसिले बिहोस नेय भेहोला 😁😁😅😅😂😂😂😇😇😇😂

  • @sumidhakal4540
    @sumidhakal4540 Жыл бұрын

    आफ्नो बच्चाको आमा हुदा हुँदै अर्कको बुडि लेर अनि पोइसा पठायर खुब हेरो बनुभयछ ठिक बनाइछे तेस्ले आफ्नो बच्चाको आमासग झै झगडा मिलायर बसेको भय राम्रो हुन्थियो होल नि हैन आज भोलि मान्छे के बिदि बिग्रेका होला हाम्रो नेपालमा

  • @roshaigurung5759
    @roshaigurung5759 Жыл бұрын

    जे वो राम्रो भयो 😂😂😂

  • @lilamayabiswakarma1550
    @lilamayabiswakarma1550 Жыл бұрын

    Thik vayo yeslai yestai hunuparxa aafno jethi sirmati Lai Dukha deko aasu lageko

  • @yammagar9373
    @yammagar9373 Жыл бұрын

    Gapha sunda maja lagyo. Keto hasi hasi Boldai xa j hos kto le pir maneko xaina

  • @chandrakalalimbu-xt4ex
    @chandrakalalimbu-xt4ex Жыл бұрын

    Jethi budi Kati khusi x hola😂😂

  • @khimarana8287
    @khimarana8287 Жыл бұрын

    हासो लाग्यो🤣🤣😂😂😂😂

  • @eatingshowshumu3999
    @eatingshowshumu3999 Жыл бұрын

    Yesle yo vnda bdhi dukha paux...yesle aafno budilai deko pida r aashuko mulya ko fal paunu noi prx..yo suruwat ho yesko..vgwanle yo vnda dheroi pida dinuhunex aaune dinma yeslai..

  • @sonimabista8062
    @sonimabista8062 Жыл бұрын

    अरुलाइ चाहिँ कस्तो लाग्यो कुन्नी मलाई चाहिँ सारै हासो लाग्यो यो भाइको कुरो ले

  • @cmsubedi2327
    @cmsubedi2327 Жыл бұрын

    एस्को कुरा सुन्धा खुसिलागो खोजेको पाएछौ भाइ

  • @ganeshsunar9547
    @ganeshsunar9547 Жыл бұрын

    पिडित भाइ हजुर ले जानीजानी खुट्टामा बन्चरो हान्नुभएको रैछ । चरीत्र हिन ब्यक्ति लाई बिश्वास गर्नु हुदैन । हजुर को बुडि लैजाने नक्कली ख्रीस्टिएन हो । सक्कली ख्रीस्टिएन ले कसैको घर बिगारदैन ।

  • @dbkhadka7566
    @dbkhadka7566 Жыл бұрын

    हाहाहा चोक्टा खान गएको बुढी झोल मा डुबेर मरि भने झै भएछ कता कता हास पनि उठ्यो कता कता न रमाइलो पनि।लाग्यो । जे भएपनी पैसा दिलाइ दिनु है गङ्गा म्याम

  • @sanuraee1596
    @sanuraee1596 Жыл бұрын

    Kura sunera hasnu ki runu 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😛😛😛😛🤣🤣🤣🤣😂😂😂😂😂😂😛😛😛😛🫢🫢🫢

  • @laxmirai6910
    @laxmirai6910 Жыл бұрын

    राम्रो नै गरेछन आफ्नो पहिलाको बुडिको माया तिडेर अर्को बुडि लेउने खुचिइ

  • @kabitamagar5666
    @kabitamagar5666 Жыл бұрын

    खाईस बल्ल खुब पैसा पठाउने त अाफ्नु बुढि हुदाहुदै भेटिस

  • @Shantti530
    @Shantti530 Жыл бұрын

    J vayo ramro vayo ✔️

  • @bishnumagar9172
    @bishnumagar9172 Жыл бұрын

    Karma karma karma 👌

  • @dalbahadurtheeng
    @dalbahadurtheeng9 ай бұрын

    Hip

  • @magarkanchha9509
    @magarkanchha9509 Жыл бұрын

    मन चही नौनी भन्दा नि कमलो रैछ भेट नहुदै तेत्रो पैसा पठाइ दिने 😂😂😂😂

  • @basantamoktan8323
    @basantamoktan8323 Жыл бұрын

    त्यो केटाले गर्दा नै हो रे..पहिलेको बुढिलाई माया गर्नु हो दाइ अब

  • @sushilapun2422
    @sushilapun2422 Жыл бұрын

    बिचरा यो भाइ सारै शिधा रैछ!!

  • @shyamgurung7336

    @shyamgurung7336

    Жыл бұрын

    हो..... सहि भन्नु भो हसिया जस्तै के है ??

  • @dilbahadurbk1711
    @dilbahadurbk1711 Жыл бұрын

    हासो लाग्यो मलाइ मज्जा सङ्ग्ग ध्यान दियेर हेर्दै सुन्दै गरेको यार पानी को बोतल प्याट्ट पड्किदा नि झसङग भैराको के😂😂😂😂

  • @shekharrawal6442
    @shekharrawal6442 Жыл бұрын

    कतिलामो गन्थन,

Келесі