बर्सौ देखि फरार ठग २४ घण्टा नबित्दैआए गंगाको सम्पर्कमा|झुठो बोलेपछी पर्यो चर्काचर्की| भक्कानिए पीडित

बर्सौ देखि फरार ठग २४ घण्टा नबित्दैआए गंगाको सम्पर्कमा|झुठो बोलेपछी पर्यो चर्काचर्की| भक्कानिए पीडित
Host:Ganga lama
Guest:Durga ba.pulami
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #durga_ba._pulami_magar #padam_bahadur_rana #South_Africa

Пікірлер: 140

  • @punsanam1274
    @punsanam1274 Жыл бұрын

    जसरी पनि न्याय दिलाई दिनु गंग सिस हाम्रो भाइ हो सोझो छन दु ख लाग्यो

  • @punsanam1274
    @punsanam1274 Жыл бұрын

    सत्य को जित अवास्य हुने छ नरौ मेरो भाई😢😢😢

  • @Anticorr318
    @Anticorr318 Жыл бұрын

    मर्नु डर छैन भने यस्ता ठगलाई नै गोलि ठोकी देउन कमसे कम अरु ठगहरु त सतर्क हुन्छ !

  • @devirai9060

    @devirai9060

    Жыл бұрын

    Sahi kura

  • @joodjood3138

    @joodjood3138

    Жыл бұрын

    मन नै थाम्न सकिन बिचारा भाईलाई कति धेरै पिर यस्तो ठगहरुलाई बाहिर निकाल्नु गंगा बहिनि म सधै तपाई ले राखेको भिडियो हेर्दै छु तपाईंको मा आएको मान्छेहरू अहिलेसम्म कुनै पनि निराशा भएर फर्के काे छैन गंगा बहिनी काे काम लाई सलाम छ आउने दिनकाे सफलताको शुभकामना छ गंगा बहिनी पत्रकार भनेको यस्तो हुनुपर्छ ❤❤❤❤❤❤

  • @ganeshsunar9547
    @ganeshsunar9547 Жыл бұрын

    सोङ madam हजुर को काम ले ठुलो पत्रकार हरुलाइ पनि लोप्पा खुवाएको छ। अझै राम्रो काम गर्दै जानुहोस ।

  • @rameshuprety9340
    @rameshuprety9340 Жыл бұрын

    ई पापी दलालहरुले गरीबका छोराहरू लाई लुट्नु लुटे साथ साथै मर्न बाध्य पारे सरकार निकम्बा हेर्छ देख्छ तर केही गर्दैन😢😢

  • @pro-ur6bv
    @pro-ur6bv Жыл бұрын

    भगवानले साथा दिन्छ भाई नरुनु मलाईनि आसु आयो❤❤❤❤

  • @padamshrestha8976
    @padamshrestha8976 Жыл бұрын

    दुनिया गरिब को बच्चा को पैसा ठगेर थाइल्यान्ड घुम्ने ठग लाज लाग्दैन गर्दन छिनाल्नु पर्ने यस्को

  • @punyaghimire7960
    @punyaghimire7960 Жыл бұрын

    अर्काको पैसा ठगेर ठूलो कुरा किन गरेको ?

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Жыл бұрын

    हाम्रो गङा नाना सहि गुड नाना👍️👍️ 🙏🙏❤❤

  • @BeautifulVdo
    @BeautifulVdo Жыл бұрын

    यस्ता ठगिलाइ समातेर नि जाग्नु पर्छ

  • @jitendrabajracharya3476
    @jitendrabajracharya3476 Жыл бұрын

    यो भाइलाई धेरै पिँडा रहेछ ये दलाल अलि कति लाज सरम छ भन्ने यो भाईको पैसा तिरिदेऊ

  • @InduTamang-eq4pv
    @InduTamang-eq4pv Жыл бұрын

    यो खातेलाई जसरी नि झिकाएर कार्वाही गरि बिचारा भाइलाई न्याय दिलाइदिनु होला गङ्गा म्याम😢

  • @kumgurung2186
    @kumgurung2186 Жыл бұрын

    गंगा बहिनी नमस्कार के गर्नु नहेरी चित्त बुझ्दैन हे-यो कि रिस ले खपि नसक्नु हुन्छ कि त मनै भित्री बाटै फुटेर आउछ कुकुर 🐕🐕🐕 नेता हरु को कारण ले गर्दा यो दुख देख्नु परेको छ के गर्नु दुःख लाग्छ नेपाल आमा को जय होस्।

  • @birtisarmy7867
    @birtisarmy7867 Жыл бұрын

    निडर साहासी एक मात्र चेली गगा दिदी लाई सलुट दिन चहान्छु 🙋‍♂️🙋‍♂️

  • @tamangbobby1723
    @tamangbobby1723 Жыл бұрын

    Mam Good job and keep it up,God bless you!

  • @Babitabiswokarma
    @Babitabiswokarma Жыл бұрын

    गङगा बहिनी जसरी भए पनि याे भाइ लाई न्याय मिलाइ दिनु हाेला

  • @user-wh2gx9zq8l
    @user-wh2gx9zq8l Жыл бұрын

    सरै आँसु आयो मेरो आज अति दुख भएरै रोएको होला गरिब को पेसा खाएर कति खुसी हुन्न त thg लाइ

  • @dillirai2619
    @dillirai2619 Жыл бұрын

    यो भाइलाई सहयोग गरिदिनु न हो हजुर हरु हुने कसैले कति माया लाग्यो । अलिकति पैसा ले गर्दा घरबार नै सकिने कुराले मेरो मन रोयो । म रेणुका विराटनगर बाट हेरे यो उमेरको भाइ यस्तो अवस्थामा देख्दा कस्तो लाग्यो । मेरो देश मेरो देशको युवाको अवस्था 😂😂😂 कठै

  • @babinalemagar1039
    @babinalemagar1039 Жыл бұрын

    येस्तो ठगि गर्ने लाई छड्नु हुँदैन प्लीज हो समस्या हुन्छ प्रदेश जाने लाई साहुको पोइसा हो

  • @birtisarmy7867
    @birtisarmy7867 Жыл бұрын

    चोर ठग हरु लाई नेपाल मा अनत्य गर्नु पर्छ अब म यो भिड्यो भावुक भए😭😭😭😭

  • @pavitravauju2565
    @pavitravauju2565 Жыл бұрын

    पापिदाजुभाइेको घरबारबिगारि दिनेलाइे कडाभनदकडासजय देउभगमान भाइेनरोसतेकोजितहुनछ

  • @shuhanadangal4865
    @shuhanadangal4865 Жыл бұрын

    यस्ता ठग लाइ फासि दिनु पर्छ अनि मात्र नेपाली दाजुभाई दिदी बहिनी ठगिनु पर्दैन

  • @tamangphurba
    @tamangphurba Жыл бұрын

    जो कोहि होस् ठगी गरेर पैसा खाने दलालिहरु पैसा पचाउनको लागी दुनियाँ लफडा कुरा गर्छन् तर ज्यान जाओस् आफ्नो लगानी छोड्ने कुरो हुँदैन ।

  • @padamshrestha8976
    @padamshrestha8976 Жыл бұрын

    गर्दन भाचिने गरि हान्नु पर्ने यस्को अर्काको पैसा खायर ठूलो कुरा गर्ने दले

  • @tika886
    @tika886 Жыл бұрын

    दलाल ठग हरुको बिगबिगि धेरै भयो ।यस्ता दलाल हरुलाई नाङ्गेझार पार्नु पर्यो गङ्गा जि।

  • @gandakionlinetv5893
    @gandakionlinetv5893 Жыл бұрын

    ओहो पदम दाइ तपाईं पनि यस्तो ? यसरी मान्छेलाई बेहाल बनाउनु हुदैन ! तपाईंले काम गर्न सक्नुभएन भने पनि सिधा भएन भाइ भनेर पैसा फिर्ता गरिदिनु ।

  • @dr68gaming75
    @dr68gaming75 Жыл бұрын

    Wow this lady is so brave 👏 . Ganga baini tapai Jasto chori nepal Maa need cha .( strong lady)

  • @mayasubba6868
    @mayasubba6868 Жыл бұрын

    नेपालमा राेजगार छैन अनि ठगदै हिन्याे । कति दिन भागेर हिन्नु । कुनै दिन डबल छेराएर छाेडछ । अनि ठगेर भागेर टारचु भन्नू आकाश खस्नु जस्तै हो 😂😂😂

  • @saritarai3266
    @saritarai3266 Жыл бұрын

    good job 🙏🙏❤❤

  • @gangaacharya6005
    @gangaacharya6005 Жыл бұрын

    Bichara bhai god 🙏 bless you 🙏

  • @padamgurung6734
    @padamgurung6734 Жыл бұрын

    Yo lai samaunu parxa sarkarle samauxa ab

  • @nainakumarrai4811
    @nainakumarrai4811 Жыл бұрын

    ब्याज सहिद पैसा फिर्ता लिनुपर्छ लागेको खर्च कटाउने होइन गङ्गा

  • @munarana3572
    @munarana3572 Жыл бұрын

    Bichara kasto dukha laagdo😢

  • @thamanthapa5762
    @thamanthapa5762 Жыл бұрын

    Magar ko Chhora bhayera magar lai yesari thagchha bhane yeslai sat juni ramro hune chhaina yesto papi lai kada karwai hunu parchha bhai niraas nahunu yekdin satyako jeet hunchha ani tyo chor dalal jasari pani kanooni karwaima parchha Specialy Ganga mam lai bisesh dhanyabad bhanna chahanchhu

  • @tulsimayalama6260
    @tulsimayalama6260 Жыл бұрын

    Bichara vai so sad god bless you ❤❤

  • @user-hd5xz5zy2d
    @user-hd5xz5zy2d Жыл бұрын

    bhai dukha dekhere ashu ayo😢

  • @krishnaadhikari1621
    @krishnaadhikari1621 Жыл бұрын

    याेभाई काे अासु ले यहि जुनीमा पाेल्छ ठग लाई

  • @devikabhattarai6404
    @devikabhattarai6404 Жыл бұрын

    ❤❤❤❤

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 Жыл бұрын

    यस्तो चैते दलालि हरु लाई छोड्नु हुदैन साथीहरू काटेर मासु खाए हुन्छ यस्तो चोरहरु लाई यसको घरमा छोराछोरी बुढी पनि होला कुकुरको

  • @jayantibasnet3142
    @jayantibasnet3142 Жыл бұрын

    अरुलाई यसरी रुवाउने अपराधीलाई कहिल्यै भलाे नहाेस्।यसलाई दुई टुक्रा पारेर काट्नुस भाइहरु यस्तालाई जिवित राख्न हुन्न।याे भाइ राेएकाे देखेर साह्रै नराम्रो लाग्यो।

  • @harikaji6169
    @harikaji6169 Жыл бұрын

    ganga didi 🙏🙏🙏🙏🙏

  • @pramilatamang4827
    @pramilatamang4827 Жыл бұрын

    😭😭🙏

  • @sitmayatamang6875
    @sitmayatamang6875 Жыл бұрын

    राम्रो मुखले नमने पछि मुख पनि छाडन बाध्य हुन्छ कै ठुलो कुरा होइन ठाग मुल्😡😡😡😡

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Жыл бұрын

    कुन भिषा हो लिएर आइज भन्नु न अनि नक्कली र सक्कली हेरेर फेरि कारबाही गर्नु पर्छ।

  • @KrishnagrgGurunggrg-ne5zn
    @KrishnagrgGurunggrg-ne5zn Жыл бұрын

    Dukha lagyo chadai nya dilaidinos ganga sis

  • @user6t9
    @user6t9 Жыл бұрын

    😭😭😭😭😭😭😭😭😭

  • @shovagurung9355
    @shovagurung9355 Жыл бұрын

    सरि भाइ तिमि रुयकाे देख्दा म धरै रुय 😪😢🌷🌹🙏🙏🙏

  • @baybonsherpunja7325
    @baybonsherpunja7325 Жыл бұрын

    tasko vokro ma xinauxu bro malai yasko location dinu

  • @ganeshthapa4791
    @ganeshthapa4791 Жыл бұрын

    🙏🙏🙏🙏🙏

  • @nkbomjan
    @nkbomjan Жыл бұрын

    यो पदमे भन्ने मान्छे पनि यस्तो रैछ,आज चिने ए पदम दाइ एसरी गरिबको छोरालाइ नरुवाउ ,, कुनै दिन तिमी पनि रुएर हिडेको देख्नुपर्ला बिचार गर,, तेत्रो हामी सगै कुनैबेला खाइयो बस्यो,,मलाइ तिमी एस्तो दलाल हो भनेर सोचेकै थिएन,,पाप धुरिबाट कराउछ दाइ तुरुन्तै पैसा फिर्ता गरा,,

  • @samirrana9649
    @samirrana9649 Жыл бұрын

    goli handina parx yasto dalalai dharai janalai dubako x dalala

  • @atalraee4783
    @atalraee4783 Жыл бұрын

    त्यो ठगीलाई यो दादाको आसु लाग्छ घमण्ड लाई के थाहा आसुको मुल्य💔😥😥

  • @thenggamming6620
    @thenggamming6620 Жыл бұрын

    येभाइ रोयर हुदैन म्यम लाई भन्नभो ठिकहो तर योकुरा उहाँले मिलाउनु हुनेछ ढुक्क हुनु है

  • @gangakhulal606
    @gangakhulal606 Жыл бұрын

    बिचर भाइ न रुनु होस

  • @bishnubhujelbishnukumar8049
    @bishnubhujelbishnukumar8049 Жыл бұрын

    Good jop sis

  • @hxjxjfk5970
    @hxjxjfk5970 Жыл бұрын

    Naxodnu hai mitra tapaile asto harulai hami milera bhayeni sajaye dinu nai parchha medam laini dhaneya batd chha la asto gari b dukhi lai thakne lai pata lagai dinu bhama medam

  • @umabudhathoki4671
    @umabudhathoki4671 Жыл бұрын

    यो ठग लाई जसरी भय पनि समातेर पिट्नु पर्छ किन धेरै कुरा गर्नु खुरुक्क पैसा दिय हुन्छ तलाइ ठग अर्काको पैसाले तलाइ पोल्छ

  • @pujapun7106
    @pujapun7106 Жыл бұрын

    Jasari pani neyA dilaidinu ganga baini

  • @AjeetKumar-it4mn
    @AjeetKumar-it4mn Жыл бұрын

    Na runu hos hame help grxu tapai ko namber pau.yo dala haru deli ma melxa

  • @kumaryonzan3670
    @kumaryonzan3670 Жыл бұрын

    केही भन्न सकीन 😢 यो भिडीयो हेरेर 😢😢

  • @devimagiar9011
    @devimagiar9011 Жыл бұрын

    Thik magar sojo vanxnni yo honita sojo vitra k hunnx vanne kura 👍👍👍👍

  • @shreyamainali3826
    @shreyamainali3826 Жыл бұрын

    Yesariii yuwa haruuu laiii thagyera Tyo khatyae lae kahilae sukkkha paunnna…bichara bhaiii ko halattt hernnu tah😭😭

  • @mylord4984
    @mylord4984 Жыл бұрын

    बिचरा यती धेरै रुनुभो वहाँ भाई यो भाईको पैसा जसरी भएनी र्फिता होस भगवान

  • @jaabchams8471
    @jaabchams8471 Жыл бұрын

    हैट ठग पनि के के हो हो कठै

  • @devbahadurthapamagar7104
    @devbahadurthapamagar7104 Жыл бұрын

    Dai hanumna eslai milera yar dai..

  • @babinalemagar1039
    @babinalemagar1039 Жыл бұрын

    म भए मारी दिन्थे मेरो त मन नै कस्तो भयो किन कि म पनि यस्तै परेको छू

  • @narayanthapa9078
    @narayanthapa9078 Жыл бұрын

    Byaj pani linu parx hai bhai

  • @budhikarki109
    @budhikarki109 Жыл бұрын

    यो ठग ले धेरैलाई ठगेको छ जसरी पनि षो चोर लाई झुन्डायेर मार्नु परछ

  • @samikshyasubedi5552
    @samikshyasubedi5552 Жыл бұрын

    Yesto dhag harulai kada karbahi garrnu par6

  • @SharmaGopal28
    @SharmaGopal28 Жыл бұрын

    Bichara bhai ko yati ashu 😢😢😢😢laay lastai rish uthyeo yo manxi lai jata vetxa hamro nepali laay samatera jati pitnu sakinxa pitnu hola ani abo Ganga mam plz yo manxi lai follow up garnu hola ra nepal ma usko Ghar hola kehi tw sampati hola usko k xa jaha baat vaye pani paisa dinu parxa yo bhai ko Bichara 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @kumaryonzan3670
    @kumaryonzan3670 Жыл бұрын

    त्यो दलाललाई यो भाईको आसूले पोल्ने छ एकदिन 😡

  • @purnathapacom
    @purnathapacom Жыл бұрын

    Hoina अब साउथ अफ्रीका aauna tetro पैसा नि lagdaina यहां को सरकार ले vissa पनी didaina कसैको थ्रू आऊंने हो आए पनी Ani bolaune le पनी कटी खान खोजेको 6लाख 50हजार त dherai भयो नि भाई teo bolaune को नाम पनी खुलासा garau है भाई को रैछ बुझम त

  • @kalpanabegum928
    @kalpanabegum928 Жыл бұрын

    यतिको दिन भयो अब 1 देद महिना किना नपर्खिनु

  • @bijanbariinfotainment6492
    @bijanbariinfotainment6492 Жыл бұрын

    नेपाली नागरिक भएर कसरी चाहिँ भारतबाट विदेश उड्ने हो त ?? कि फर्जी नागरिकता बनाएर उडाउन खोजेको हो ?? कि त नेपाली नागरिक भारतबाट विदेश जाने प्रावधान छ ?? कुरा बुझ्न सकिएन। जानकारहरुबाट जानकारी पाउ न है।

  • @youngtigerchris1244
    @youngtigerchris1244 Жыл бұрын

    यो दलाल को धेरै गल्ती छ न्याय दिनु ल

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Жыл бұрын

    दुनिया ठगेर हिडने दलालहरूलाई गालि मात्र हैन भेटे गर्दन छिनाए पनि फरक पर्दैन साला दलाल गरिबको पैसा खाएर तँलाई पुजा गर्नु पर्ने दलाल अझै ठुलो कुरा गर्छ दायाँ बायाँ कुरा नगरिकन सावा ब्याज सहित पैसा फिर्ता गर्दे

  • @sibikanepal7088
    @sibikanepal7088 Жыл бұрын

    South africa ho ya south africa ko seychelles vanne thau ho clear hos na thau ko nam...

  • @pujatamang6609
    @pujatamang6609 Жыл бұрын

    ई पापीलाई कड भन्द कडा सजाए हुनुपर्छ मेरो त अाँखा बाट अाँसु खसेको थाहै भएन😭😭😭😭

  • @devbahadurthapamagar7104
    @devbahadurthapamagar7104 Жыл бұрын

    Dai Kathmandu. Chu handim milera

  • @endramgr6410
    @endramgr6410 Жыл бұрын

    Hamro Ghar ma dukha vayerai hami kamauna vanera Rin dhan garera bidesh Jana lageka hunxau tehi poisa Pani yo padam Rana le khai dinyo aba hamle Rin kasari tirne hamlai mirtuko mukh ma Purayeko xa yo padam rana ko Karan dherai ko Ghar pariwar ma ruwa basi chaleko xa hami dukhi lai yo padam Rana Nepal leyai dinu pareo🙏🙏

  • @user-to8wl6zj2o
    @user-to8wl6zj2o Жыл бұрын

    होइन हो यो दाइ त मलेसियामा काम गर्दै गरेको देखेको थिए ! मान्छे साह्रै असल जस्तो लाग्थो ! मान्छेलाई दसा लागेपछी खराब हुँदै जाने रहेछ!

  • @arjunrai5747
    @arjunrai5747 Жыл бұрын

    Thgalai.kadak.karbahi.hunu.prax

  • @sanughising2118
    @sanughising2118 Жыл бұрын

    मलाई पनि दलालले यसरिनै ठगेको थियो,पछि बलेरो दुर्घटनामा दलालको मृत्यु भयको खबर आयो हामीलाई बिश्वास लागेन यथार्थ बुझ्न वहाँकै घरमा गयौं त्यहाँ पुग्दा सबै परिवार रुवाबासी थियो, हामी मौनताका साथ फर्केर आयौं ती रकम पनि त्यागी दियौं , तेस्ले दुनियाँलाई रुवायको थियो रत तेस्तो भयो ।। यो mother fuckar ले पनि गरिबीको छोरालाई लुटेको रहेछ यस्को पनि छोराछोरी परिवारभित्र तेस्तैघटना नहोला भन्न सकिन्न भगवानले ढिलाछिटो देखाई हल्छ, पीडित ले छिटै न्याय पाउन

  • @sherbdrpun2173
    @sherbdrpun2173 Жыл бұрын

    Bidesh Jane Bhai baini haru vichar purauhai

  • @nirmalarijal3381
    @nirmalarijal3381 Жыл бұрын

    Yo dai khali arkalai thager budi lyaudoe hinnu hunxa bechra vai kasto runu bhayo return garnus padm dai

  • @devirai9060
    @devirai9060 Жыл бұрын

    Yesta thag lai jasari vhay pani karbahi garnu parxa ..good job ganga nani

  • @narayanthapa9078
    @narayanthapa9078 Жыл бұрын

    Yi bhai ko paisa byaj sahit de hal Hera daju

  • @kalpanalimbu3710
    @kalpanalimbu3710 Жыл бұрын

    Bichara

  • @hemkumarthapa8003
    @hemkumarthapa8003 Жыл бұрын

    Bichara aafno paisalye aafulai nai ruwayko xa k vannu na runu vai

  • @pakhrinsimantha
    @pakhrinsimantha Жыл бұрын

    Visa Pathaunu Bhannuna Chor Lai Kun Visa Ho Tyo visa madem lai Dekhaunu visa Permit Pani Liyera Aunu Pareu Bhai

  • @sakuthapa8543
    @sakuthapa8543 Жыл бұрын

    यो चोर लाई छोडन हुन यति फटा हो मेरो बुडा को life पनि demej गरदेको छ तेसलाइ त कहिले पनि राम्रो हुनन्

  • @pyariram8679
    @pyariram8679 Жыл бұрын

    यो दाइ को आसु ले बाटो दिँदै न

  • @ganeshprasadkhojwar3792
    @ganeshprasadkhojwar3792 Жыл бұрын

    Tyo thag nai ho teslai kasari hunxa jhikaunu Ganga sis vaiko paisa pachaun lai ulto Aarop lagaudaix bujhnu Ganga sis

  • @khimoon123
    @khimoon123 Жыл бұрын

    Pkraau jaßari. I garnu paryo thak laai😠

  • @kriahnakrishna1911
    @kriahnakrishna1911 Жыл бұрын

    यो दलाल हरुको बिगबिगी सारै हुन थाल्यो नेपाल मा गंगा मेम ले धुवा काड्नु भयो ठगहरुको ।

  • @hemkumarthapa8003
    @hemkumarthapa8003 Жыл бұрын

    Vai tyo khatye sala Kati thulo kura garxa sala vai aafno Paisa linu ra ghati xindinu natra hjr haru lai jastye aru lai thgna paudyena sala

  • @nirmalarijal3381
    @nirmalarijal3381 Жыл бұрын

    Yo dai ta Malaysia ma pani tannae thageko aarey

  • @hiragrg6123
    @hiragrg6123 Жыл бұрын

    yo thagi ko name vannu paryo mero pani khako jasto manxi lagyo so boli sunda

  • @endramgr6410
    @endramgr6410 Жыл бұрын

    DD yo manxe lai Nepal leyai dinu pareo yo manxe le mero 15lakh khako xa Portugal pathau xu vanera yo dai lai jastai banako xa malai ni

  • @bimleshpun3170
    @bimleshpun3170 Жыл бұрын

    Yasto dale ko . ...tahha lagaunu.parxa....

Келесі