बिहेगर्छु भनी ७ लाख पैसा लिएर प्रेमिका सम्पर्क बिहिन |प्रेमीका खोज्दै प्रेमी मिडियामा |Goodtv|Ganga

बिहेगर्छु भनी ७ लाख पैसा लिएर प्रेमिका सम्पर्क बिहिन |प्रेमीका खोज्दै प्रेमी मिडियामा |Goodtv|Ganga
Host:Ganga lama
Guest : Chandra bahadur ghalan
Edit/Camera:Man Kumar ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #chandra_bahadur_ghalan #thagi #sanu_magar_gurung

Пікірлер: 378

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 Жыл бұрын

    गंङ्गा बैनिको निडरकासाथ प्रस्न सोध्नी तरिका क्या दाम्मी छ।सम्मान छ बैनि🙏🙏

  • @nishunisha5630

    @nishunisha5630

    Жыл бұрын

    Honi mero ni chitta bujheko xa

  • @nokhiramoli3665
    @nokhiramoli3665 Жыл бұрын

    पत्रकार गंगा लामा र केयामरा मेन लगायत सम्पूर्ण टिमलाई धन्यवाद छ।

  • @nabinmagar9233
    @nabinmagar9233 Жыл бұрын

    श्रीमती चाँई बुडि भयो तरुनी खोजेको भन्ने शब्द सुन्दा निकै हँसाउनु भयो गँगा जि😜🤣🤣🤣🤣

  • @bharatirai527

    @bharatirai527

    Жыл бұрын

    Good question 😂😂

  • @jangabahadurthapa3274

    @jangabahadurthapa3274

    Жыл бұрын

    म पनि मज्जाले हासि हासि न्युज सम्प्रेषण हेरे 🤣🤣, हास्नुहुने सबै यता हाजिर हुम त 😃

  • @yujalrai1196

    @yujalrai1196

    Жыл бұрын

    केटाहरुलाई तरुनी चाहे पछि यस्तै हो। यस्तो को त खाइदेको राम्रो हो।😅😅😅😅

  • @hariranamagar4506

    @hariranamagar4506

    Жыл бұрын

    हास्दिने हाे सरकार मज्जाले 😂😂😂। हामरा क्या ।

  • @gita2981

    @gita2981

    Жыл бұрын

    फेरि यहाँ पनि 😂😂

  • @chemzongsanu
    @chemzongsanu Жыл бұрын

    पाप धुरी बाट कराउछ भनेको यहीँ हो जेठिलाई रुवाउनुको नतिजा हो अरु केही होईन

  • @yambahadur8334

    @yambahadur8334

    Жыл бұрын

    Vanesi jethi lai ni hasikhusi rakher kanxii b he garna tw milxa holani sanu

  • @bhim0966
    @bhim0966 Жыл бұрын

    बल्ल ठिक पर्यो घरको श्रीमतीलाई नराम्रो देख्ने लोग्नेलाई नराम्रो देख्नेले यस्तै सजाय हुनुपर्छ।

  • @sunilgiri765
    @sunilgiri765 Жыл бұрын

    गॅगा सिस्टरले निकै चालु हनुहुदो रैछ भन्दा त निकै हाँसो लाग्यो मलाई त😁😁😁😄😄 हजुर लाई सलुट 🙏गॅगा सिस्टर 🌺🌺

  • @evania450rayee9
    @evania450rayee9 Жыл бұрын

    अनुहार देख्दा माया लाग्ने व्यवहार हेर्दा झापडैझापडले लडाइदिनुजस्तो

  • @binadahal4121

    @binadahal4121

    Жыл бұрын

    Ho vanya

  • @nitalimbu6268

    @nitalimbu6268

    Жыл бұрын

    😂😂😂😂

  • @user-zq9bi2rf6c

    @user-zq9bi2rf6c

    Жыл бұрын

    😂😂😂😂😂😂 thik

  • @shantilimbu4713

    @shantilimbu4713

    Жыл бұрын

    😂😂

  • @hariranamagar4506

    @hariranamagar4506

    Жыл бұрын

    हुन्छ,हुन्छ ।परेकाे म बेहाेर्छु ।😂😂😂😂

  • @bishnukc3201
    @bishnukc3201 Жыл бұрын

    गंङ्गा जिर किशाेर सर जस्ताे महान साऐद पत्र कार्मा काेहिछैन बाेलिकाे सैलि कतिदामि लाग्छ हजुर्लाई सलुट छ गंङ्गा जि

  • @tarakhatritarakhatri7453
    @tarakhatritarakhatri7453 Жыл бұрын

    मर्ने बेलामा हरियो काँक्रो खाउ अब पाप धुरी देखि कराउछ भन्नु यही हो अब न छोरा छोरीको माया पाउछौं न पहिलो श्रीमती को बल्ल ठिक भयो

  • @RamBabu-ls5uo
    @RamBabu-ls5uo11 ай бұрын

    ✍️✍️ठिकै भएछ सचेत रहने कहानि👌👌👌

  • @shovathapa990
    @shovathapa990 Жыл бұрын

    धेरै राम्राे यस्ता पुरुसलाई ठिक्क पर्याे,आहा,,

  • @kabitarai5695
    @kabitarai5695 Жыл бұрын

    आह कति मीठो गरि प्रस्न सोध्नु भयो गङ्ग सिस आफ्नो जे छ त्यसैमा खुसी भएर बस्नु पर्छ भन्नू को कारण यहि हो भर्खर को बुडा भर्खर को बुडि खोज्दै हिड्नु को परिणम यस्तो हुन्छ

  • @asmita52
    @asmita52 Жыл бұрын

    कति मजा आयो गंगा sister ले कोइसन् गर्नु भाको ठिक्का परेछ😂😂😂दम्नोलाई घरको बुडी को आँसु लागेछ

  • @pchetry8003

    @pchetry8003

    Жыл бұрын

    Ganga bainika kura suner bahut ramro lago manchelai laj hudo raincha assam batta prem kattel

  • @devimayatumbapo8117
    @devimayatumbapo8117 Жыл бұрын

    पैसा दिए पछि नखाएर फाल्छ त दुःख पायो मंगले आफ्नो ढंगले जाढा नकचारा आफ्नो परिवार हुदाहुदै अरुसँग लाग्नुको परिणाम

  • @lhakpathinle8347
    @lhakpathinle8347 Жыл бұрын

    मायाले संसार थम्देनो भनेको यही हो।

  • @minashrestha5791

    @minashrestha5791

    Жыл бұрын

    😅😅😅😅😅😅😅

  • @parshuramrai5811
    @parshuramrai5811 Жыл бұрын

    कडा हो प्रती प्रश्न पत्रकार महोदय जिउ को

  • @radhikasharma6384
    @radhikasharma6384 Жыл бұрын

    यहि देख्न र सुन्न बाकी थियो

  • @yambahadur8334

    @yambahadur8334

    Жыл бұрын

    Kasto gajjab lagyo ni radhika jiu

  • @lokpun2917
    @lokpun2917 Жыл бұрын

    आईमाई को चरित्र दैब जाने धेरै होशियार हुनु जरुरी छ येसरी अनेक बाहाना गरि पैसा ठग्ने पुरुश महिला हरु ठाउँ ठाउँ मा भेटिन्छन

  • @manjurai720
    @manjurai720 Жыл бұрын

    साला खाते आफ्नो बुढी अनि बुढा भनेको बिहे गरिसकेपछि बुढी या बुढा होस कालो या गोरो होस धनी या गरिब होस कहिले बिस्वासघात नगर्नु😢

  • @buddhigrg5244
    @buddhigrg5244 Жыл бұрын

    दाताले दियो भुतले खायो👍️ठिक्क पर्यो जाँठा घर परिवार धोका दिएर अन्यत्र परस्त्री संग लाग्ने तँ सालेलाइ ठिकैपर्यो मर्ने बेलामा हरियो काक्रो🤗🤗क्या गजब गरेछ त्यो केटिले😂😂🤣🤣🤣

  • @kumarrana4131

    @kumarrana4131

    Жыл бұрын

    Gajjàb parechha 😂😂

  • @rajlimabantawa5
    @rajlimabantawa5 Жыл бұрын

    एकदमै मजाले भन्नुभयो गंगा मेमले , बिहे गर्छु भन्ने बित्तिकै पैसा दिने ग्वाँचलाई

  • @rajandangi763

    @rajandangi763

    Жыл бұрын

    um k kaya maza le sodnuxa yr yo ganga g le parashna yesti bolna sikna monxa 😊

  • @bandanabhujel1135
    @bandanabhujel1135 Жыл бұрын

    कति मीठो बोली र कति चित्त बुझ्ने कुरा गर्नु हुन्छ गङ्ग सिस 👍️👍️🙏🙏good sis यस्ता कुकुर हरु लाई यस्तै जबाफ दिनु पर्छ्🙏🙏🙏🙏हजुए को काम प्रती सम्मान गर्दछु 🙏🙏🙏🙏💞💞🌺🌺चितवन देखि हेर्दै छु ।।

  • @padamrana2964
    @padamrana2964 Жыл бұрын

    Ganga madam jay ho 🎉I like her style to ask the questions.i really proud of you madam 🙏

  • @HiBye-xh7to
    @HiBye-xh7to Жыл бұрын

    J vo ramro vo dhannabad sir hjr li

  • @tikaramthapa6989
    @tikaramthapa6989 Жыл бұрын

    Good TV सधैंको good

  • @arjunrai3126
    @arjunrai3126 Жыл бұрын

    One of the best gangaa lama

  • @gitarai7528
    @gitarai7528 Жыл бұрын

    Ganga जस्तो नारी अझ हज़ार जन्मोस!

  • @limboos1186
    @limboos1186 Жыл бұрын

    ganga sisko kadak sawafko lagi 👏👏👏khuching gharkilai xadera taruni khojnelai

  • @jyotigrg
    @jyotigrg Жыл бұрын

    धेरै माया र आशिर्बाद गंगा बैनी ♥️♥️♥️♥️♥️र तिमि अझै आगाडी बददै जानु ♥️♥️♥️♥️♥️♥️♥️

  • @yambahadur8334

    @yambahadur8334

    Жыл бұрын

    E hadighopte daju ko kura sunda tw dharahara ko tu ppo ma gayar majjale hasnu man po lagyo tw jyatiii

  • @laxmishrestha5724
    @laxmishrestha5724 Жыл бұрын

    सहिजवाफ गंगा बैनि तरुनिसित लागेपछि खाइदिन्छत लाज पनिछैनरहेछ योछोरामान्छे हरु कतिझुटबोल्छन घरमाबुडि छैनभनेर ढाटेकोथियो होला उस्ले थापायो छोडिदियो ठिकपरो

  • @ranitamang587
    @ranitamang587 Жыл бұрын

    Keti pani herna man lagyo hajur

  • @BhojRajGaire-tr5nh
    @BhojRajGaire-tr5nh Жыл бұрын

    Thik Bhayexa

  • @indrasauden-nz9wu
    @indrasauden-nz9wu Жыл бұрын

    गंगा मेम् ! ग्रेट 🙏🙏🙏🙏

  • @linglang4151
    @linglang4151 Жыл бұрын

    This bro he is also very funny... Anyway Good luck God bless Ganga ji...

  • @superwin6251

    @superwin6251

    Жыл бұрын

    😂😂😂

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 Жыл бұрын

    सहि हो गगा जि 👍️👍️👍️

  • @gaugurung9724
    @gaugurung9724 Жыл бұрын

    God bless Ganga bahini

  • @nirmalagautam973
    @nirmalagautam973 Жыл бұрын

    Ganga mam nepal ke rani salam chha.

  • @subashgoutamsubashg0utam835
    @subashgoutamsubashg0utam835 Жыл бұрын

    Ramro

  • @jeetabhandari8257
    @jeetabhandari8257 Жыл бұрын

    ठिकछ गंगा केटीले ठिक्क पारिछ

  • @premrai254
    @premrai254 Жыл бұрын

    Ganga baini hajurko yo adamya sahaslai salute xa yo manxeko byabahar sunda t tyo ketile khub thik garyo pariwarko pap lageko

  • @mandiprai1051
    @mandiprai1051 Жыл бұрын

    कलि हो फल पनि फुल पनि पाएछ दुखी आत्मा।चालू पो रछ्त भन्द्दा हजुर रे🤣🤣

  • @jangabahadurthapa3274
    @jangabahadurthapa3274 Жыл бұрын

    गङ्गा mam को प्रस्नले पिडक नै वाक न प्वाक 😂😂😂,, गङ्गा mam जे होस पसिनाको कमाई हो ,बुढाको आत्मगलानि भै सकेको छ ,न्याय दिलाउने प्रयास गरिदिनु होला 🙏🙏

  • @user6t9
    @user6t9 Жыл бұрын

    Thik bhayaxa

  • @manikumar1793
    @manikumar1793 Жыл бұрын

    सारै राम्रो भो खुचिङ

  • @rudrahari4208
    @rudrahari4208 Жыл бұрын

    घरमा श्रीमती हुदाहुदै अर्किसङ्ग लठारिने छोरामान्छे र घरको श्रीमान हुदाहुदै अर्को केटासँग लठारिने छोरिमान्छेलाइ त यस्तै हुनुपर्छ good तलाइ अझ कन्याकेटी चाहियको बल्ल खाइस खुच्चिङ्ग खुच्चिङ्ग

  • @mayasubba6868
    @mayasubba6868 Жыл бұрын

    याे दाजुकाे जस्तो पो दिमाग हुनुपर्छ त कति बाथो हुनुहुन्छ । गगा मेमकाे माया लाग्यो बिचरा कस्तो कस्तो पात्र आउछन् भन्या 😂😂😊

  • @yambahadur8334

    @yambahadur8334

    Жыл бұрын

    K ko ganga jiu ko maya 💖lagnu ni mayaa uha ko tw kam honi kartabe honii

  • @mayasubba6868

    @mayasubba6868

    Жыл бұрын

    ​​@@yambahadur8334हैन हाे दाईकाे पाे माया लाग्यो हेर्नू भित्र टि सर्ट अनि तेस्माथी सर्ट । पेट्मा पनि बटम खुल्ला छ जस्तो छ - दाइ सिधा । अनि प्रश्न झापद पनि दरो...

  • @shantak6081
    @shantak6081 Жыл бұрын

    हजुर को बोलि मा दम छ हङा जि

  • @KumarShrestha-he8bg
    @KumarShrestha-he8bg Жыл бұрын

    GANGA MA’AM KE JAI HO🙏

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 Жыл бұрын

    कस्तो कस्तो अचम्म 😊

  • @rajukhadka6570
    @rajukhadka6570 Жыл бұрын

    Good Ganga g

  • @kamalarai5852
    @kamalarai5852 Жыл бұрын

    Ganga mem you are great ,you are my best fan ❤❤ frm drn

  • @chunchungurung6251
    @chunchungurung625111 ай бұрын

    Ganga nani hajurlai ma kalile dherai bal sakti ra sahas pradan garun good job well done ❤❤❤

  • @astauchiha9051
    @astauchiha9051 Жыл бұрын

    malai ganga baine le gareko kam haru dherai ramro lagxa jo khoi manxe le yesto kam gardai chore manxe vayera pani thulo himat wali hunuhunxa ganga malai lai bhagwan le rakchiye garnu🙏🙏🙏🙏

  • @user-cj1zf2cp2q
    @user-cj1zf2cp2q Жыл бұрын

    Very good is mentally price

  • @Rider81888
    @Rider81888 Жыл бұрын

    Ganga mam yesta bokaa laai nyaaye nadiye ni hunxa 😅 yeslaai balla andaaza vo aafno budi ko mahatwo 😅

  • @dirupraii8949
    @dirupraii8949 Жыл бұрын

    थुक्क कुकुर घर को बुडी लाई धोका दिदा नतिजा यस्तो हुन्छ😂😂😂

  • @tilkumarigurung8133
    @tilkumarigurung8133 Жыл бұрын

    म त हासो पो लग्यो गंगा बैनि।

  • @lalmayatmg7537
    @lalmayatmg7537 Жыл бұрын

    Good 👍 kura sahi garnu vo gang sister

  • @rueldarlami5317
    @rueldarlami5317 Жыл бұрын

    गंगा म्याम ले यो दाजुलाई निकै केर कार गर्नुभएको लागि धेरै धन्यबाद म्याम, हजुरको म प्राय नियमित स्रोता हु, बाबा आमाले भन्ने गर्नुहुन्थेयो जग्गा विक्रियो कुनाकानी मान्छे बिग्रियो जानी जानी भन्थे यो दाजु जानी जानी बिग्रेको हो घरमा परिवार हुदाहुदै अर्को केटी टाक्ने दाजु भाई हरु होसियार हुनुस।

  • @battigurung7635
    @battigurung7635 Жыл бұрын

    Balla thik bhayo 👍🏻👍🏻

  • @Nozomi_gacha
    @Nozomi_gacha Жыл бұрын

    Good question ❓

  • @bhubanmg5418
    @bhubanmg5418 Жыл бұрын

    यो सन्सारमा हज्जारौं मानिसहरु यस्तै छन गगा जि मायाको परिभाषालाई सदुपयोग होईन दुरुपयोग गरिहेको पाइन्छ आफ्नो घरको मासु भात पनि मिठो नमाने अनि बाहिरको दालभात चाहिँ खुप मन पर्ने

  • @kalpanarai77M
    @kalpanarai77M Жыл бұрын

    ganga sis le sahi vannu vayo🙏🙏

  • @susilasilwal7962
    @susilasilwal7962 Жыл бұрын

    घरमा स्वास्नी छोराछोरी हुँदाहुँदै अर्कोतिर लागेसि घरपरिवारमा कस्तो असर पर्छ भन्ने त हामी जस्तो भुक्तभोगी लाई मात्रै थाहा हुन्छ !

  • @samparkpasarma1335

    @samparkpasarma1335

    Жыл бұрын

    Jaba aafulai parxa taba thaya hunxa hoina raa 😮😮😮

  • @merrymerry5826
    @merrymerry5826 Жыл бұрын

    Good Nanu

  • @arjungole5268
    @arjungole5268 Жыл бұрын

    Media mam ko kura ea dam ramro lageu ram ram ram ko theko chai Sahi laheu

  • @NewsUpdate-bw1ns
    @NewsUpdate-bw1ns Жыл бұрын

    Kalle sikayo yo dailai ... vana hau... marne belama khoya dai...❤

  • @kamalathapa2937
    @kamalathapa2937 Жыл бұрын

    ठिक्क पर्याे याे मान्छेलाई। यस्काे बुढिले पनि याे बेलामा लात हानेर हिन्नु पर्ने ।घरकाे बुढिलाई मान्छे नगन्ने।😡😡

  • @Saikolova
    @Saikolova Жыл бұрын

    दाजु तपाई ले मति बिगर्नु भयछ लु😂 लु बधाई छ🎉 स्याल बाटो भयो भने के जाती च्य्पिन्छ भन्थे हो रचा😂😂😂😂

  • @nishagurung6254

    @nishagurung6254

    Жыл бұрын

    Syal.hoin badar batho vhyo vhne....... Chyapinx honi hjr ,😛😛🤣😃😃

  • @milamila9412
    @milamila9412 Жыл бұрын

    Kadak

  • @sitakandel-jd2ce
    @sitakandel-jd2ce11 ай бұрын

    thik vayo

  • @dilnepalpal6732
    @dilnepalpal6732 Жыл бұрын

    Ganga medam salam

  • @user-es1gd3zn1p
    @user-es1gd3zn1p Жыл бұрын

    Makasm aago hunuhunxa hjr didi 🎉🎉🎉🎉🎉

  • @meenameena9523
    @meenameena9523 Жыл бұрын

    Thika parecha

  • @user-lz2eg7fy2p
    @user-lz2eg7fy2p Жыл бұрын

    ❤❤❤

  • @krishnalamawaiba8394
    @krishnalamawaiba8394 Жыл бұрын

    गंगा म्यामको बोल्ने शैली चाही कड़ा छ हो, कसैले पनी जबाफ फरकौनै नसक्ने,good job🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @santoshlimbu3807
    @santoshlimbu3807 Жыл бұрын

    बाठो हो तपाईं कति बाठो😅😂

  • @rebeccagurung1577
    @rebeccagurung1577 Жыл бұрын

    Ganga sister good

  • @chandrabhuwanji
    @chandrabhuwanji Жыл бұрын

    Laz pocheko manve balla thik paro namaskar ganga mem ekdam ramro questions garnu bhachh

  • @kamalabogati564
    @kamalabogati564 Жыл бұрын

    होहो

  • @nabinmagar9233
    @nabinmagar9233 Жыл бұрын

    मान्छे बुडो भय पनि मन बुडो हुदैन भनेको यहिहो😜 उमेर 55 का दिल बचपनका😜

  • @nishagurung6254

    @nishagurung6254

    Жыл бұрын

    😛😛😃😃🤣🤣

  • @dipshikanaubagh1777
    @dipshikanaubagh1777 Жыл бұрын

    Thik parex

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke Жыл бұрын

    याे भाईकाे नै सरासरगल्ति छ नि छाेरी

  • @narrana5523
    @narrana5523 Жыл бұрын

    ठिक भयो ganga जि

  • @dataramdhungel9732
    @dataramdhungel9732 Жыл бұрын

    चोक्टा खान गकी बुडी झोल मा डुबेर मरी 😂😂

  • @tejbdradhikari3247
    @tejbdradhikari3247 Жыл бұрын

    Good Ganga CHHORI.

  • @indragurung4700
    @indragurung4700 Жыл бұрын

    Sis hajurlai asari question garda afteyro lageyna? Kasto kasto hunxa hai

  • @user-cj9td4rk2y
    @user-cj9td4rk2y Жыл бұрын

    पाप धुरी बाट कराउ छ भनेको यहि हो कुकुर जेठिलाइ धोका दिने यसलाई त ठोक्नु पर्ने हो थुक्क त्यो मुखै मुखमा दिनु पर्ने 🤛🤛💪💪

  • @user-lq4bh4mb2y
    @user-lq4bh4mb2y Жыл бұрын

    🙏🙏🙏

  • @manjubishowarkama9887
    @manjubishowarkama9887 Жыл бұрын

    लाटो भन्नु की बाठो भन्नु

  • @itsmebadboyofficial5192
    @itsmebadboyofficial5192 Жыл бұрын

    good tv is so good k hudai xa nepal ma sath ma budi huda hudai arku nathini sang salkeko pariname yo ho thika paryo👍️👍️👍️👍️ramri chayo gharko budi naramri vayo lagyo thuka nepaliko soch sakeko sukha sakdaina sath support diyera khusi paryo vane gharko budi nai ramri dekhinxa ni ramriko chai sun chaddi hirako hunxan ra akhiri sabai xori manxe eutai hoina thik paryo👍️👍️👍️👍️👍️

  • @saleenashrestha5670
    @saleenashrestha5670 Жыл бұрын

    Kasto haso lagyo kaka ko kura suner (molae dasa lageko re)😂😂😂😂😂

  • @RaiSampang-gp7kj
    @RaiSampang-gp7kj Жыл бұрын

    Samman cha Ganga nanalai

  • @nabinmagar9233
    @nabinmagar9233 Жыл бұрын

    भर्खर को केटि सँग फोनमा जिस्की जिस्की यो देखाउन उ देखाउन भन्दै भिडीओ कलमा कुरा गर्ने बेलात निकै मजा आकोथ्यो होलानि अब अईले आयर बल्ल होस फिर्क्यो होला😜

  • @rajkumarilimbu763
    @rajkumarilimbu763 Жыл бұрын

    खुचिङ घरको बुढिलाई लत्यायर रुवायर बाहिराकोलाई सुख राख्न खोज्दा राम्रो भयो

  • @topbahadur6665
    @topbahadur6665 Жыл бұрын

    Ganga dij hoin 🙏🙏

  • @rajughale5078
    @rajughale5078 Жыл бұрын

    Thikka paryo

  • @bidurphuyal4456
    @bidurphuyal4456 Жыл бұрын

    दिमागमा गाेबर भरिएको ताेर्पे । तिमिले त मात्र ७ लाख बुझाए छाै । यहाँ त करोड भन्दा माथि बुझाउँने कसैको दुः ख देख्न नसक्ने दयालु मानिस हरू छन् ।

  • @MrHomPun
    @MrHomPun Жыл бұрын

    Haa Haa Bro 🤩🤩पैसाता हामी केटा मान्छे हरु लाई मागी हल्छन नी मागे भन्दै मा लुरु लुरु तलब थाप्दै पठाउदै गर्ने होत तरुनी हरु लाई पैसा पाए खाए के गर्ने ढिलो भयो ब्रो साथै इज्जत पनि गयो ब्रो हा हा हा हैट 🤠🤪

  • @bemlabemla9842
    @bemlabemla984211 ай бұрын

    good job sis😍😍😍😍🙏🙏🇳🇵🇳🇵🇧🇭🇧🇭

Келесі