स्याङ्जालिको अनौठो ठगी धन्दा|प्रेमिका,दिदी बनाउदै करोडौं लिएर फरार|पीडित रुदै मिडियामा|ganga lama|

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 732

  • @purangurung9775
    @purangurung97752 жыл бұрын

    दु:ख पायो मङ्गले आफ्नै ढङ्ग ले...... कोख मा दार्हा भएको जात लाई यत्रो पैसा दिने हो त ???? हैट ,,,, स्याङ्जाली को बेइज्जत गरे । जहाँ जता बाट होस यो ठग लाई कारबाही हुनु पर्छ ।

  • @purangurung9775

    @purangurung9775

    2 жыл бұрын

    @@myopinion8777 धेरै नखोक ....पोखरेली को बोदि भेट्लास.... ।

  • @manjuthapamagar8941

    @manjuthapamagar8941

    2 жыл бұрын

    @@purangurung9775 ke ko khan khan ho thikai vannu vaxa,,tara jat xuyo vanera ho vane jun aulama bikha layo tyo aula jharxa

  • @mr.gurung5116

    @mr.gurung5116

    2 жыл бұрын

    सहि कुरा भन्नुभयो यो बाहुन छेत्री भनेको दुईवटा मुख दुईवटा अँखा दुईवटा मुटु भएको पशु हो जतिसुकै मिलेपनी भित्र भित्रै छुरा रोप्न पछि पर्दैन यो बाहुन छेत्री राडिको बान हरु

  • @meenehangwanem5774

    @meenehangwanem5774

    Жыл бұрын

    ​@@manjuthapamagar8941@😮

  • @jangabahadurthapa3274
    @jangabahadurthapa32742 жыл бұрын

    गङ्गा mam यो मान्छेलाई खोजेर बैनिलाई नियम दिलाउनु पर्छ

  • @daltamang1543
    @daltamang15432 жыл бұрын

    पैसा खाने भाइ को भन्दा नि पैसा दिने सिस को ९०% गल्ती देखिन्छ । सापटी दिने भनेको त १/२ हजार पो दिने त ?

  • @bindarai4562

    @bindarai4562

    Жыл бұрын

    Teso vanu hudain kinaki kunai din mati bigrinxa

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial2 жыл бұрын

    हुन त कुरा विवादित हुनसक्छ बुढापाकाले झापाली र स्याङ्जालीको विश्वास नगर्नु भन्छन्। हुन पनि हो रैछ, म पनि झापालीबाट ठगिएको मान्छे हुँ। हुन त सबै त्यस्ता हुँदैनन् तर कुनै ठाउँको एक व्यक्तिले नराम्रो काम गर्‍यो भने त्यो ठाउँको सबै व्यक्ति नराम्रै हुन्छन् भन्ने लाग्दो रहेछ। त्यसैले खराव व्यक्तिहरूलाई समाजबाट किक आउट गर्नुपर्छ।

  • @yamsingjai9225

    @yamsingjai9225

    2 жыл бұрын

    Testai soch bichar chintan lai noi murkha ta wa purano soch bichar vayako vaner bujhinxa hjr

  • @edf694

    @edf694

    2 жыл бұрын

    @@yamsingjai9225 In in Hi in

  • @mbtjanamlama7976
    @mbtjanamlama79762 жыл бұрын

    स्याङ्जाली फटाह हुन्छ भन्थे तर यो फटाह को कुरा सुनेर आउँदा त झन पारो तातेर आयो यस्लाई तुरुन्तै कार्वाही गर्नु पर्छ

  • @tekbahadurpulami6259
    @tekbahadurpulami62592 жыл бұрын

    काम नपाएर एउटा फरक बर्गकोब्य्क्तिलाई भाई बनाउनु शान्ति लिम्बुको ठुलो गल्ति हो ।बनाउनु पर्ने लिमबुको पिडित केटा थिएन । बेलामा बिचार पुरियाउनु भएन दुख पाउनु हमि सबैको निम्ति दुखद खबर नै हो यदि सत्य नै हो भने त्यो फटाहलाइ सख्त कार्बाहि हुनु पर्छ त्यो क्षेत्री भन्ने जन्तुलाइ कहाँ छ खोज्नु पर्छ ।

  • @sharkikumar7861
    @sharkikumar78612 жыл бұрын

    साले यो खातेको परिवार लाई नै बेजत गर्नु पर्ने

  • @raidil1412
    @raidil14122 жыл бұрын

    त्येस लाई जिउँदो अागाे लगाउनु पर्छ नेपाल जनताको अागडि गँगा दिदी हजुर ।

  • @myopinion8777

    @myopinion8777

    2 жыл бұрын

    यसको ठाउँ मा राई नाई भाको भए चाहिँ के भन्थेउ तिमी ले पक्कै राई को दिमाग मा जात को नाई कुरा पहिला आउँछ।

  • @khimkumari2825

    @khimkumari2825

    Жыл бұрын

    00

  • @khimkumari2825

    @khimkumari2825

    Жыл бұрын

    0

  • @anjuwaibatamang7608
    @anjuwaibatamang76082 жыл бұрын

    साईप्रस आएर 5 बर्ष भयो अहिले आएर के के सुन्नु पर्ने 😥😥 बिदेश आए पछि बिश्वास कसैलाई नगर्नुस साथीहरू 🙏🙏

  • @rockstar3155

    @rockstar3155

    2 жыл бұрын

    🙋💘💘💘

  • @samjhanatumrokrai6933

    @samjhanatumrokrai6933

    2 жыл бұрын

    बाख्राको पाठी झै म्या म्या गर्दै बोका खोज्दै मख्ख पर्दै हिड्ने केटिहरुको हालत यस्तै हुन्छ। केटाले जे गर्यो।ठिक गर्यो। बिदेश आएर बोका खोज्दै हिड्ने लाई

  • @prabincrai8926
    @prabincrai89262 жыл бұрын

    १ स्याङ्जाली १० झापाली र १०० नेपाली बराबरी रे एस्तो कुरा सुन्दा त रिसपनी उठ्छ हासपनी उठ्छ।

  • @dhantamu6714

    @dhantamu6714

    2 жыл бұрын

    प्रवीण जी सबै स्याङ्जाली लाई हेपेर न बोल्नु 1/2 जना खराब जहां पनि हुन्छ जे होस यो बहिनी ले आफ्नो रकम जसरी पनि फिर्ता पाउन कानुन ले साथ दिउन्

  • @prabincrai8926

    @prabincrai8926

    2 жыл бұрын

    @@dhantamu6714 अब धन सर त्यो कुहिएको आलुलाई झिकेर फ्याक्नुस है नत्र बोर्है गन्हाउछ्😄😄

  • @anchumalimbu9663

    @anchumalimbu9663

    2 жыл бұрын

    lu vayo kasailai natokau sabai ustai ho kohi vanda kohi kami chaina sabai ek se ek

  • @anilaraut4982

    @anilaraut4982

    2 жыл бұрын

    Yes ho thik vanu vo

  • @ritayounjan8598

    @ritayounjan8598

    2 жыл бұрын

    What do you mean jhapali..we are jhapali we are not same..which place you belong to you...can i now ...plz i will visits on your place what kinds of people stay there....?

  • @samirsunar3507
    @samirsunar35072 жыл бұрын

    नेपालमा दिनदिनै ठगी धन्धा किन बडदै छ नेपालकाे कानुन फितले भएर हाेकी मिडियामा धेरै ठगि चाेर म्यानपावरबाट यस्ता घटना धेरै छन गङगा दिदीलाइ धेरै धेरै धन्यबाद पिडितहरुलाइ जसरी पनि न्याय दिनु हुन्छ हाेला दि🙏🙏🙏🙏❤️👍️

  • @ranjanalimbu7420
    @ranjanalimbu74202 жыл бұрын

    लो बजाउनु सम्म बजाये छ लिम्बुनी को सबै सम्पती चल अचल 😍😃😃😃😃😃😃

  • @raipradip2692

    @raipradip2692

    2 жыл бұрын

    होस गर्नुस तपाइको पनि बजाउलान

  • @harikandelkandel1461

    @harikandelkandel1461

    2 жыл бұрын

    Hoiet tala mathe daya baya sabaie bajyaxa ni morola bxjayani taro paiesso leyar bhaganu nahuni

  • @krishnabirgurung7942

    @krishnabirgurung7942

    2 жыл бұрын

    😂😂😂

  • @lppptl1937

    @lppptl1937

    2 жыл бұрын

    लिम्बुनीहरुको बुद्धि चाकमा हुन्छ 😏😏

  • @kalpanathamsuhang3357

    @kalpanathamsuhang3357

    2 жыл бұрын

    @@raipradip2692 😂😂

  • @chatenglishklang3567
    @chatenglishklang35672 жыл бұрын

    राई लिम्बू दिदी बैनी लाई बाहुन छेत्री हरु धेरै मन पराउँ छन;;;! जति सम्जाउँदाम हुदैन ;;;! बल्ल ठिक गरे छ;;! राम्रो भयो;;;!

  • @salimwongjeng8098

    @salimwongjeng8098

    2 жыл бұрын

    Sarai Sahi Kura vannu vayo

  • @salimwongjeng8098

    @salimwongjeng8098

    2 жыл бұрын

    Rani mukarji le saharykha khan vete jastai vako hola ni😂😂

  • @m.pakhrin2847

    @m.pakhrin2847

    2 жыл бұрын

    👍👍👍

  • @taratamang7365

    @taratamang7365

    2 жыл бұрын

    🤣🤣🤣🤣

  • @shashithakuri8580

    @shashithakuri8580

    2 жыл бұрын

    होनि

  • @ratnapandey3949
    @ratnapandey39492 жыл бұрын

    कसरी दिनु हो एतिका पैशा मलाईनै लाजलागेर अायो दिने मान्छे पनि केखालका लाटा हुन

  • @ratnapandey3949
    @ratnapandey39492 жыл бұрын

    अहिलेको जमानामा पनि एतिकापैशा दिने पनि पगल हुन दुख गरेको किन दिनु

  • @humbahadur2952

    @humbahadur2952

    2 жыл бұрын

    Good

  • @chemzongsanu

    @chemzongsanu

    2 жыл бұрын

    Sahi kuro

  • @omthapa6518

    @omthapa6518

    2 жыл бұрын

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🛫

  • @happylee9893

    @happylee9893

    2 жыл бұрын

    @@chemzongsanuin can ya TV CT by

  • @chemzongsanu
    @chemzongsanu2 жыл бұрын

    हैट के आधारमा तेत्रो पैसा देको गल्ती यो बहिनी पनि छ तर गल्ती भए पनि जे भए पनि बहिनीको पैसा चाहिँ फिर्ता लिनु पर्छ।

  • @nirlama3057

    @nirlama3057

    2 жыл бұрын

    Syanjali haru ko boli mitho hunxa k mam tesaile ta hamro bhaktapur ma syanjali haru le dherai luteko ra thageko Karan syanjali haru lai room nai Dinna ta lastai thag hunxan yo syanjali haru ta jhapa ko manxe haru lai Pani thag na vyauxan

  • @gangabhujel6723

    @gangabhujel6723

    2 жыл бұрын

    @@nirlama3057 गल्ति गर्नेलाई मात्रै गलत भन्नुस स्याङ्जाली भन्ने बित्तिकै सबै त्यस्ता नि हुदैनन् तपाईं लाई त अब यसरी म मात्रैले भनिरहदा विश्वास त पक्कै लाग्दैन एकचोटि स्याङ्जा आउनुस घुम्नुनुस अनि बुझेर मात्रै बोल्नुस हस

  • @krishnagrg776

    @krishnagrg776

    2 жыл бұрын

    होनी भन्या एटरो पैसा दीने पनी पागाल नै हो

  • @nirlama3057

    @nirlama3057

    2 жыл бұрын

    @@gangabhujel6723 aasa garxu sabai testai Pani nahos ra charai syanjali ko ejut ko lagi vaye Pani hajur haru sabai milera tyo euta thag lai samatera police chaoki bujai dinu hunxa vanne aasa Pani Rakhda xu yehi comment bata ani hajur syanjali haru sabai milera aba ko din ma syanjali haru lai Pani samjaunu parxa ki yesto bejut garnu ra Kasai lai thagnu ramro hoina vanera euta thag le Garda k thaha usko purai pariwar marine po hoki Jo thageka hunxan ra Nepal aama ko bejut garaunu Pani ramro hoina .

  • @pahalvigorous
    @pahalvigorous2 жыл бұрын

    नाम नै स्यांग जाली गाह्रो छ हो। त्यो फटाहालाई अपांग बनाएर सबै रकम असुल् उपर गरी जिबन भर मागी खाने बनाउनु पर्छ

  • @christinaguru6352

    @christinaguru6352

    2 жыл бұрын

    Sabai syangjali testo hudaina sala syangjali re jasle kam bigareko thiyo teslai mattrai bhannu 😡😡😡😡😡😡😡

  • @lamatamang294

    @lamatamang294

    2 жыл бұрын

    गुट हजुर लाई सेलोट छ

  • @lamatamang294

    @lamatamang294

    2 жыл бұрын

    हो येसलाई अपाङगा बनाऊनै पर्छ

  • @monarai4382
    @monarai43822 жыл бұрын

    बिचरा ले कति दुख गरेर कमाएको पैसा । जसरी नि न्याय दिलाउनु होला। यो मान्छे ले धेरै लाई ठगेको छ साइप्रस मा

  • @indrathapa5522

    @indrathapa5522

    2 жыл бұрын

    kino khelera udako hamro ghar agadi sadhai sajha sajha

  • @kopilakc6365

    @kopilakc6365

    2 жыл бұрын

    मलाई पनि एउटा यस्तै मा ठग ले फसाएको हो सिस यस्तो मान्छेलाई कसैले भेट्यो भने ढाड भाच्ने गरि हान्नु पर्छ कमाएर खान धौ भएर हामी महिला ठगन हिड्ने

  • @dilbahadurthapa8561
    @dilbahadurthapa85612 жыл бұрын

    ज्यादा लुट्ने ठगी गर्ने बाहुन क्षेत्री नै हुन्छन यस्ता बाहुन क्षेत्री हरु ले समाज नै बिग्राने काम गर्छ यस्ता लाई जसरी भए पनि खोजी गरी करङ को भाटा कस्नु नै राम्रो हुन्छ।

  • @mimbohora6940

    @mimbohora6940

    2 жыл бұрын

    Hello bro k sabai chettri lai dosh lagayako ?? Kam xin tero bolna pauda man pari sabai chettri lai gali garne???

  • @maiyasharma2734
    @maiyasharma2734 Жыл бұрын

    आजभोली का ठग केटा होस वा केटी होस । खाली नेताको पावरमा चलेका छन। के गर्ने सोझा इमानदार मानिस ले बाच्न लाई गारो छ।

  • @loknathsigdel5451
    @loknathsigdel54512 жыл бұрын

    हजुर को गल्ति भयो सिस्टर तै पनि न्याय मिलोस छिटो भन्दा छिटो

  • @lawrencelepcha8959
    @lawrencelepcha89592 жыл бұрын

    माया र बिश्वासले संसार थमिन्दैनन् कान्छी ।

  • @khusilama7955

    @khusilama7955

    2 жыл бұрын

    Maya biswas bandani didi baini ko nata lagyera yesto garx

  • @bijayaraisuchha5924

    @bijayaraisuchha5924

    2 жыл бұрын

    @@khusilama7955कहाँ काे कहाँको गाण्डुलाई भाई बनाउँदै पैसा दिनु?? खै के भन्नु हो?

  • @rhaymenuka2201
    @rhaymenuka22012 жыл бұрын

    कस्तो पापी मान्छे रहेछ यस्ता लाई छोड्नु हुदैन जसरी लियो तेसरी दिलाउनु शिस सहयोग गर्दिनुहोस अर्काको देश तेहिमाथी घरेलु काम गर्न तेति सजिलो छैन

  • @bishnutamang6369

    @bishnutamang6369

    2 жыл бұрын

    सयङजालि त जालि हुन्छ अबाखायाे

  • @kuntibaraghare3720

    @kuntibaraghare3720

    2 жыл бұрын

    Ok ø

  • @gurungshyanu9771
    @gurungshyanu97712 жыл бұрын

    लौ है मेम जो सुकै जहाको पनि होस।तेसलाइ ठाउँको ठाउ ढाल्न पर्छ।

  • @Betterthanbeforem
    @Betterthanbeforem2 жыл бұрын

    जय नारी 😏 चाणक्यले तेतिकै भनेको होइन रहेछ 🤦 " छोरी मान्छे हरु Freedom हुन खोज्दा समाज बिग्रिन्छ" प्रमाण यि नानी हरु 🤬🤬🤬

  • @younikxettry527
    @younikxettry5272 жыл бұрын

    राम्रै भयो दुखि गरिब ले ओउसधि खानु पर्यो बिमार छु पैसा माग्दा नदिने त्यो समाज लाई राम्रो नै गरेछ । गरिब दुखि को भावना नबुज्ने हरु अहिले बियाज को पछि पर्दा

  • @Ourchannel1989

    @Ourchannel1989

    2 жыл бұрын

    Ramro kin nhos tw thag chor same same Xettry jo pareko xa

  • @durgabashkota7984
    @durgabashkota79842 жыл бұрын

    बिदेसमा दुख पायो आफ्नो नेपाली भनेर हेल्प गर्दा म पनि आफै फसेको थिए यस्ता पापिहरुलाइ त हात खुट्टा नै भाचिदिनुपर्छ

  • @saamjhanraai8108
    @saamjhanraai81082 жыл бұрын

    आमा हो जिन्दगीमा बिसुवास टुटेको छ दुनियामा हजुर होसियार हुनु होस है

  • @maxrai9212
    @maxrai92122 жыл бұрын

    लिम्बुनी को दिनेश क्षेत्री भाई🤪🤪🤪👍️👍️👍️ठिक परो

  • @shashithakuri8580
    @shashithakuri85802 жыл бұрын

    हा हा लिम्बूनि लाई बाहुन क्षेत्री ले डरो दिएछ। राई लिम्बु गुरुङ मगर तामाङ सेर्पा केटि हरु किन हुरुक्कै हुन्छन् बाहुन क्षेत्री भनेसी। ठिकै भयो।

  • @juntaramoktan2111
    @juntaramoktan21112 жыл бұрын

    राम्रो भयो बिदेशमा यत्ति धेरै पैसा नचिनेको मान्छेलाई कसको के खान देको

  • @gamgurung7415
    @gamgurung74152 жыл бұрын

    बहिनी को नै गल्ती हो बिदेशमा सबै श्रम गर्न गएको मान्छे पैसा कमाएर घर पठाउनु वा बैंकमा जम्मा गर्नु पर्ने बिदेश जस्तो ठाउँमा त्यसै चिनजान को भरमा यत्रो पैसा दिन नहुने हो

  • @rajraj-vb1ir
    @rajraj-vb1ir2 жыл бұрын

    यत्रो सर्बत्र ठागी गरि भाग्यो भन्ने दुनिया मिडिया म देखि देखि पैसा दिने नै गल्ती भन्छु चिन्दै नचिन्ने मन्छे लाई कसरी बिस्वास गरि पैसा दिन्छ के सबै गल्ती दिने कै भन्छु

  • @prasannarai6172

    @prasannarai6172

    2 жыл бұрын

    jun din afu parnnu hun6 ani thaha hun6 arkako dukha deknna nasaknne ani dasa lageko bela yesto hun6 ni yesto dag harule kura milai kasto paisa mag6 jhut bol6 bujnnu vo arka dukha pareko bela testo bhannu pap ho

  • @rajraj-vb1ir

    @rajraj-vb1ir

    2 жыл бұрын

    @@prasannarai6172 हामी त दुनियाको देखेरै चेतेको छु कसरी दिनु के आँखा फुटेको छर नचिनेको मन्छेलाइ पैसा दिनु

  • @kamalsunuwar1191

    @kamalsunuwar1191

    2 жыл бұрын

    @@prasannarai6172 कसरी हो देखि देखि यत्रो पैसा दिदै जादा थाहा भई हाल्छनी कस्तो मान्छे हो यो भनेर पैसा फिर्ता नगर्नु प्रेममा पर्नु ठिकै हो पारो

  • @rainirmala240

    @rainirmala240

    2 жыл бұрын

    @@kamalsunuwar1191 haha ketole dd bainika poiso khanai khaya xa ? nochineka manxelai poisa dinunai murkha ho ?

  • @bindarai4562

    @bindarai4562

    Жыл бұрын

    Teso vanu hudain keena ni thak ko bolima makha huinxa

  • @nangurung8405
    @nangurung84052 жыл бұрын

    त्यो केटा श्याङ्जा को रहिछ छोरनु हुदैन धोके बाजि लाई हामी पनि श्याङ्जा को हो फुल सपोर्ट छ हजुर हरु लाई

  • @nambahadurale8905

    @nambahadurale8905

    2 жыл бұрын

    Lo garo xa aba ma ne syangja ko

  • @mangjabungcollection1444
    @mangjabungcollection14442 жыл бұрын

    दिदीभाईको नाता जोड्दै आउने मायाको प्रलोभन देखाएर आउने जो कोहिलाई बिश्वास गर्नु हुन्न हिजोआजको समय खराब छ पैसा भन्ने चिज त्यति सजिलो जो कसैलाई दिनु हुन्न ।

  • @nznepal5329
    @nznepal53292 жыл бұрын

    Kasto naramro lagyo.. hamra didi bAhini haru kati sojha chhan

  • @tankarkirati382
    @tankarkirati3822 жыл бұрын

    Yo thagi lai kunai kunai halatma pani xodnu hudaina ganga sister jiu hajur ko sath sahyog ma hami chau hi

  • @harikandelkandel1461
    @harikandelkandel14612 жыл бұрын

    दीय पछि खाइ हाल्छ नी बीदेस को ठाँउ मा सामान्य चीन जान को आधार मा तेती धेरै पैसा कोसले दीन्छ दाल मा कुछ काला है

  • @tekale9174
    @tekale91742 жыл бұрын

    दुबै जना को भित्री केही न केही सम्बन्ध हुनु पर्छ नत्र तेति धेरै पैसा कसैले दिदैन

  • @kumarlimboo8139
    @kumarlimboo81392 жыл бұрын

    Very good mr, sangjalee. Congratulations

  • @durgabahadur7769
    @durgabahadur77692 жыл бұрын

    नाया मिल्छ बैईनी धई रेरहन नाये पकैमिल्छ कानुने परकृयामा जानुस र गुट टिभीर गङगा मेडम ले धेरै पिडीत लाई हउसला दिलाउनु भाको छ गङगा मेडमलाई सलामछ🥀🙏

  • @tekbahadurpulami6259
    @tekbahadurpulami62592 жыл бұрын

    लाटि लिम्बु अझै माया ममताको कुरा गरि रहेको छ।

  • @ramrai7511
    @ramrai75112 жыл бұрын

    लु गङगा बैनी यो चेली हरुलाइ जसरिनी न्याय दिलाउनु होला है 🙏❤️

  • @surendrakumartamang7646
    @surendrakumartamang76462 жыл бұрын

    स्याङ्जाली हो नी ठगको त पराकाष्टा नै कटाएछ।

  • @arungurun7302
    @arungurun73022 жыл бұрын

    यो हो नि त तरिका जे गर्यो केटा ले गर्यो जे होस स्यान्जाली लाई मान्नै पर्छ भालु हरुको पैसा खायो 😃😃😃😃

  • @NishaSharma-iu1js
    @NishaSharma-iu1js2 жыл бұрын

    बैनी मलाई पनी स्याङजाली ले दिदी बनायेर ठगेको थियो मेरो त ज्वाला बैनी र वाहाँ को टिमले उठाई दिनु भयो होसियर रनु होला सबै दिदी बैनी

  • @subbakanchha1350
    @subbakanchha13502 жыл бұрын

    ठिक्क पर्यो साला न बाउ पट्टिको न आमा पट्टिको कहाँ को न कहाँ बार हात्को टागो ले नभेट्ने मान्छे लाई बिस्वास गरेर पैसा खुवाउने लाई ठिक्क पर्यो ।साला लिम्बुनी को दिमाख पछाडी घुचुक्क मा हुन्छ भन्थे ठिक्क पर्यो

  • @prataprai5278
    @prataprai52782 жыл бұрын

    त्यो माचिक्ने लाई जिउदै आगो लागौनु पर्छ

  • @funnyguyzvlog1250
    @funnyguyzvlog12502 жыл бұрын

    यीनिहरूको कोखमा दाह्रा हुन्छ । यीनलाई कहिल्यै विश्वास नगर्नु 🙏🙏🙏🙏

  • @maiyasharma2734
    @maiyasharma2734 Жыл бұрын

    कुन नेताको छोरो, भतिजो , भन्जो केही हुनु पर्छ । पावर देखाउछ भने

  • @actbenandtomsfriend9813
    @actbenandtomsfriend98132 жыл бұрын

    साइप्रसमा कति दुख्ख हुन्छ भोग्नेलाइ मात्र थाहा हुन्छ !यसरी दुख गरेको पैसा किन दिनु भाको दिदी यो दिदिलाइ न्याय दिनु होला

  • @manilimbu3864
    @manilimbu38642 жыл бұрын

    मँगोल् हरूका यस्तै सीधा प्राकृति कै कारण कहिले पनि उकासिनु नसकेका हुन्। एउटा फुच्चे समेत ले सजिलै फसाउन सक्ने।

  • @Godgiftnepal

    @Godgiftnepal

    2 жыл бұрын

    MangoI haru mayaIu dayaIu diIdaar hunxan tehi karan Ie ho aja hamro etihas metiyo

  • @manilimbu3864

    @manilimbu3864

    2 жыл бұрын

    बिडम्बना चाहिं मायाँलु दयालु र दिलदारी हरू सँधै मानवी रूपका चोर, डाका, पापी, हत्यारा, भ्रष्टाचारी राक्षस हरूका चारा मात्र हुनु पर्छ।

  • @sanamlimbu1135
    @sanamlimbu11352 жыл бұрын

    काेखमा दारा हुनेलाई भाइ बनाउदा यस्तै हालत हुन्छ,,,

  • @bikramlimbu6741

    @bikramlimbu6741

    2 жыл бұрын

    म त नाख लामो भाको देख्ने साथ दस कोष टाढा भाग्छु

  • @dagyeongk8567

    @dagyeongk8567

    2 жыл бұрын

    @@bikramlimbu6741 ho ho 😆👍

  • @ramjistha4945
    @ramjistha49452 жыл бұрын

    आफ्नै धनले आफुलाई नै दुख: दिन्छ !

  • @ummagar3401
    @ummagar34012 жыл бұрын

    आफ्नो परिवार लाई हेर्ने हो कि आरुलाई सर सापटी हुन्छ तर सबै कमाई उसलाई दिनु तिमीनै पागल हो कमसेकम विदेश हिने पछि केहि दिमाग मा बुद्धी त आउनु पर्छ ओइ धेरै थोरै

  • @miranmagar8505
    @miranmagar85052 жыл бұрын

    नेपाली ले नेपालिलाइ नै हो ठग्न पाउने बिदेशिलाइ त ठग्न हिम्मत हुनु परोनी हैट यस्को ट्याक्सिमा हामी पनि एक्चोटी चढेको थिउ धन्न पोइसा माग्नु भ्याएनछ ठग ले

  • @tbthapamagar5112
    @tbthapamagar51122 жыл бұрын

    बिश्वास गर्नुकाे पनि सिमा हुन्छ। यसमा लिने त सरासर गलत नै छ। दिनेकाे पनि धेरै गल्ति छ।

  • @kajigajmer4154
    @kajigajmer41542 жыл бұрын

    पैसा लाई राम्रो सङ चिन्नु पर्थ्यो हल्का बिस्वास मा तेति धेरै रकम दिनु तपाइकै गल्ती छ जेहोस पैसा उठाउने प्रयास गर्नुस तेहि राम्रो हुन्छ

  • @manrai365
    @manrai3652 жыл бұрын

    Good ramro vayexa chin jan navaye kina dinu 2 bich kehi thiyo

  • @goregurung7
    @goregurung7 Жыл бұрын

    कुनै बेल मलाई पनि भनेको थियो यो कुरा सान्ति लिम्बु मेरो मिल्ने साथि हो fb tiktok कहिल्यै कहि pabg तिर सान्ति अस्धै मिल्ने साथि हो ❤❤

  • @kamalsunuwar1191
    @kamalsunuwar11912 жыл бұрын

    यो केटी र केटाको सम्बन्ध थियो होला त्यहि भएर नभए यत्रो पैसा दिदै जान्छ त

  • @sabnamrai9846
    @sabnamrai98462 жыл бұрын

    Hait hami pani Europ baseko 17 barsabhayo ahile samma kasaile didi baini banayera paisa mageko chaina ra diyekopani chaina.afu sahi thik thauma basna saknuparcha. Yo sis ko kura ali biswas lagena.

  • @taratamang7365

    @taratamang7365

    2 жыл бұрын

    अनि आफ्नो त आफ्नो हुदैन अरुलाई भाइ बनाको यो दिदिले रक्सी खाएर झ्याप्प हुन्थिन यिनिहरुको एउटा समूह छ आफ्नो बुद्धिले गु खाको

  • @sabnamrai9846

    @sabnamrai9846

    2 жыл бұрын

    Hait ani ahile ayera royera kehi hudaina. Choreko haina raicha. Afaile diyeko raicha tyo pani 10 hajar euro🙄

  • @funentertainment4876
    @funentertainment48762 жыл бұрын

    साला स्याङ्जाली फटाहा चोरलाई तुरुन्तै पक्रेर कारवाही गर्न जरुरी छ नत्र यस्ता अरु ठगहरु सल्बलाउन सक्छ र अरु यस्तै धेरै चेलिहरु ठगिरहने क्रम चलिनै रहनेछ त्यसैले चेतना भया: जै नेपाल

  • @anupamagar1710
    @anupamagar17102 жыл бұрын

    स्याङ्जा को मान्छे हरु माहा चोर हुदो रछ मलाई पनि अनुभब छ

  • @govindathapa4089

    @govindathapa4089

    2 жыл бұрын

    एक जना कसैले फटाई गर्याे भन्दैमा सबै स्याङ्जालीहरू फटाहा हुन्छन भन्ने साेचलाई परिबर्तन गर्नु पर्याे। स्याङ्जामा धेरै ईमानदार मान्छेहरू पनि छन है।

  • @m.pakhrin2847
    @m.pakhrin28472 жыл бұрын

    🙏❤🙏 Ganga Tv Hami mataauli haru k vko xetri bahun ko kura ma chipleko 🤦‍♂️🤦‍♂️🤦‍♂️so sad😢😢😢

  • @MrDembe

    @MrDembe

    2 жыл бұрын

    Sab bahun kta ko thulo maan le garda ho deko in le🤣

  • @daltamang1543
    @daltamang15432 жыл бұрын

    यो पैसा खाने भाइ कृपाया अरुको आत्मा लाई कहिले पनि रुवाउनु हुन्न भाइ ।

  • @rahulghising1599
    @rahulghising15992 жыл бұрын

    स्याङजाली हो बिचारगर्नु पर्छ

  • @atengabu7048
    @atengabu70482 жыл бұрын

    हाहाहा.. हेर्नु मन लागेन। हान बादुर रोज्दा भेट्टाएछ। मन त दुख्ला तर यो यो नै हो।

  • @sijanrana4815
    @sijanrana48152 жыл бұрын

    keta ramro dekher hola diyeko aafno bhailai t didaina manxele

  • @Rbn33
    @Rbn332 жыл бұрын

    हाम्रो मान्छेको दिमागलाई सलाम नै गर्नुपर्छ।

  • @dolgurung7331

    @dolgurung7331

    Жыл бұрын

    झोप्पै बिस्वाश नगर चेली हो किन यो युग्मा पनि अन्जान हुन्छुउ चिप्लो कुरा मा नलाग नेप्ते त छत्तु छ्न अझ कसको बिस्वाश किन ?

  • @smvlog1835
    @smvlog18352 жыл бұрын

    thanks good tv🙏🙏🙏🙏

  • @rameshthing6851
    @rameshthing68512 жыл бұрын

    अफनो कमाई आफैसंग राख्ने गरौ नेपाली kt हरु

  • @rahulghising1599
    @rahulghising15992 жыл бұрын

    हेर्दै चोरजस्तो रैछ

  • @laxmidamale84
    @laxmidamale842 жыл бұрын

    Love pareko thiyo ki natra kin tetro poisa diko hola xyaa🤔🤔🤔

  • @rameshthing6851
    @rameshthing68512 жыл бұрын

    राम्रो भयो

  • @melodyline2541
    @melodyline25412 жыл бұрын

    Thatswhy it’s said “Jhapali ra Syanjali sanga...”bujhney lai ishara nai kaafi cha😁suneko thiyena raicha jasto cha.

  • @dhagjimindar8949
    @dhagjimindar89492 жыл бұрын

    हाम्रो बाबु बाजेले आईमाई लाई केटाकेटि(children) को LEVEL मा राखेका थिए । यो हेर्दा ठिकै थियो जस्तो लाग्छ ।

  • @MUKUMLUNGONLINETV
    @MUKUMLUNGONLINETV2 жыл бұрын

    अति राम्रो गजब गरेछ।

  • @rameshthing6851
    @rameshthing68512 жыл бұрын

    गंगा जी good question

  • @fjnfjfjwgfiv1797
    @fjnfjfjwgfiv17972 жыл бұрын

    सुन्दा पनि लाजमर्नु बुद्धि बिग्रेकाे आईमाई न बाउ न आमा पट्टिकाे क्षेत्रि लाई खुरु खुरु पैशा दिनु त्याे क्षेत्रिकाे केरामा गकाे थियाे के हाे बुद्धि

  • @mayalimbu9366
    @mayalimbu93662 жыл бұрын

    Sarai ramro ghare xa dukha gharnu aayako kta sang ramailo ghardai basne haru

  • @harigurung7158
    @harigurung71582 жыл бұрын

    Nepal ma yesto dhamira haru ki sida sada manxe lai sajilo tarika le thagi rahexa plzz aba yesto dhamira ko sadai vari patta saff garnu parxa Ganga sis and good job sis

  • @mirakumarirai4112
    @mirakumarirai41122 жыл бұрын

    Ganga miss ko kam lai salute xa

  • @lilbahadurgurung7515
    @lilbahadurgurung75152 жыл бұрын

    न्याय मिलोस छिट्टै

  • @thirkumar1334
    @thirkumar13342 жыл бұрын

    सारै ठिक गरेछ दिए पछि खानछत good👍️👍️👍️

  • @binathapa3840
    @binathapa38402 жыл бұрын

    Yo bhai lai ta ma ni chinxu hau yesto sojo dekhinthyo amama yesto jali fataha raixa😱😱

  • @purushottamrai8786
    @purushottamrai87862 жыл бұрын

    😀😀 Hetttt Limbuni lai daro chakma diye6 chor le.. yetikai chai diyena hola hai..tesari yekohoro paisa dinu nai something is wrong.. 👍

  • @MyWorld-iz7xw
    @MyWorld-iz7xw2 жыл бұрын

    आखो ...स्याङ्जाली ले बेल्कुल ठिक गरेछ। म झापाली बाट तिमिलाइ एक तोपको सलामी

  • @sabinakhadka7729

    @sabinakhadka7729

    2 жыл бұрын

    थुक्क झापालि अझ सलाम रे ।बिदेश मा चेलि हरु ले ।यस्तो दुख गरेर कमाको पोइसा खाई देको छ अझ सलाम त खाते ले पनि येस्तैगरि सबै दिदि बहिनि हरु लाई लाई ठगेको होलास।।तलाई पनि गोद्नु पर्ने हो।।

  • @MyWorld-iz7xw

    @MyWorld-iz7xw

    2 жыл бұрын

    @@sabinakhadka7729 हो हो भाइ ठिक भनिस तलाइ पनि दुई तोप को सलामी ल । तेरो पनि चेली हेरुले केटाहरु को बोहोरा होइन बोली र रुप हेहेर दुख गरेर कमाएको पैसा यसरी नै खुवाउदै हिनोस।

  • @sabinakhadka7729

    @sabinakhadka7729

    2 жыл бұрын

    अरे भाई हामि यो पाठ बात केहि कुराहरु सिक्ने अनि सिकाउने छौ।तिमि जस्तो यस्तो सोच राख्ने को दिदि बहिनि बुढी हरुले खुवाउ।हामि न कसैको खान्छौ।न खुवाउछ्न।।।

  • @dhonimagar3
    @dhonimagar32 жыл бұрын

    खोइ भाइ भनेर यत्रो पैसा त नदिनु पर्ने हो दाग मा कुच काला हे राम्रो संग सङ्गत र राम्रो मान्छे संग किन चिन्दैन हो तर मान्छेलाई नराम्रोलाई नै खोज्दोरहेछ ।तर त्यो ठगलाई कानुनमा ल्याउनु पर्छ ।

  • @homnathpoudel1588
    @homnathpoudel1588 Жыл бұрын

    आफ्नै बुद्धि उस्तो तेत्रो पैसा बिदेशको ठाउमा जो पायो तेसैलाइ दिदा यस्तै हो।

  • @gurungsalee6984
    @gurungsalee69842 жыл бұрын

    Bahun ho .Dekhdaima chincha ni! keti haru pani ketako anuhar bhaye paxi hundo rahecha...

  • @harkarajgurung4245
    @harkarajgurung42452 жыл бұрын

    एस्को दबाई चाई केही गर्दा हुदैईन सबै मिलेर पक्णीने सास चाई राख्ने जियान कान्डमा पर्छ हिर्काउदा फलाम को मुड्री ले छाला काटीएर हड्डी बाहीरो निक्लन्छ हुन सके पूरकों मुड् रा न भए काठ्को नराम मुड् राले हड्डी बहीरो न निक्लने गरी हात खुट्टा करड् के कती ठॉउ बच्न सकीन्छ सास नजाने रहने गरी अजीगार थुप्रे सरह हुने बॉच्नु चाई लामो बाचोस आँगन प्रर्देश हुन् गरी न ठोके सम्म कसैको हिसाप किताप चुक्ता हुदैन एउटा डालो मा अट्ने गरी रिपीयार नगरे एस्तो कती मान्छ ठग्छ आफ्नो जिन्दगी लाई धितारदै जिन्दगी भोरी सम्जाना हुने गरी न दिए सम्म कसैको हिसाप किताप चुक्ता हुदैन

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai69332 жыл бұрын

    जे गर्यो केटाले ठिक गर्यो। यस्ता आइमाईको खाई दिएकै ठिक भो। बिदेश कमाउन गएकी थियौ कि तन्नेरी खोज्न??? म पनि एक महिला हो। तिमी जस्ता नालायक आईमाईहरु फस्नै पर्छ। नत्र परदेशमा आफ्नो पसिना के आधार दियौ त.!

  • @sarmistha4595
    @sarmistha45952 жыл бұрын

    झापालि र स्याङ्जालि को भर पर्नु हुदैन भन्थ्यो साचै होरछ मलाई पनि एक जना स्याङ्जालि केटीले फसाको थियो

  • @leochams3085
    @leochams30852 жыл бұрын

    स्याङ्जालि हो!! स्याङ्जाली!!!! ठगको जिल्लाबासी परेछ।।।

  • @sanjaygurang5091
    @sanjaygurang50912 жыл бұрын

    केटी मान्छेको दिमाग घुच्युकमा अाउछ भनेको सच्चै रहेछ

  • @lawangchakpay8290
    @lawangchakpay82902 жыл бұрын

    Don’t worry not easy to sucking blood 🩸god bless All of you 🙏

  • @user-ww2ol6nr1r
    @user-ww2ol6nr1r Жыл бұрын

    very gud yo jamanama afnailai ta beliv hudaina vhane balla thik paryo ajai bideshko thaunma khuru khuru seving nagarera

  • @khambeklimbu5655
    @khambeklimbu56552 жыл бұрын

    धेरै राम्रो गर्यो कता को मान्छे लाई दिएको पैसा चॉहिदो लाई पो दिनु पर्छ त फेरी एकोहोरो पैसा दिई राख्नु पर्ने थुईक्क दिमाग

Келесі