धरानका मेयर उपमेयरको हल फेरि बाँधिएको हो ? कार्यपालिका बैठकमा यस्तो देखियो, के भयो निर्णय ?
#dharan #mtbonlinetv #dharanmayor #youtubeshorts #visitnepal #dharanmayor #harkasampang //धरानका मेयर उपमेयरको हल फेरि बाँधिएको हो ? कार्यपालिका बैठकमा यस्तो देखियो, के भयो निर्णय ?
Пікірлер: 17
हामी सर्वसाधारण जनताले हाम्रा जनप्रतिनिधिहरु यसै गरि मिलेर धरानलाई अगाडी बढाएको देख्न चाहन्छौ।
Meyar upameyar mileko dekhda bole ko dekhda Kati khushi lagyp❤❤❤❤❤❤
धरान वासिले जन्ता को प्रतिनिधि हरु लाई मूल्याँकन गर्ने छ खुशी लाग्यो
अरु मिलोस् नमिलोस् स्वतंत्र र नेकपा माओवादीका पाटी मिलेर काम् गर्नु होला please
माओवादी सरकार ढाल्न लगेको छ तेसैले मिलेको होला नि माओवादी😮
Nice
Hamilai khusi lagx
Aja chei ramro lagyo sadai estai hos dharan tesai ramro hunxa
सबै जना मिलेर काम गरने हो तकि झगडा गरे सबै जना लाइ जनता ल जिता हो एकलइे जितेको तेहि भएर जनता को चाहना र जनता को खुसि लागि मात्र काम गरने हो कि अफनु लागि हहिन
ढुकुरे लाई खुब हेर्न मन लाग्छ😂😂😂
Good job ❤
होइन सरकार ढल्न आट्यो के हो?
❤❤❤❤❤❤❤❤❤❤
Sarkar dhalnu bitikai upamayor jeu pariwartan hunu bhakai hota?😂😂😂😂
Kharcha gareko paisa uthdaina upameyar saab tara milera Janus desh banaunus paisa vanda uthulo tapaiko naam rahanxa juni juni
Hamilai khusi lagx
Hamilai khusi lagx