No video
भण्डाफोर अभियान कस्तो अभियान हो ? समीर तामाङले खोले यस्तो कुरा।संन्जिता धमलालाई परिचालन गरिएको दाबी
#dharan #mtbonlinetv #visitnepal #news #youtube #youtubeshorts #harkasampang #dharanmayor // भण्डाफोर अभियान कस्तो अभियान हो ? समीर तामाङले खोले यस्तो कुरा।संन्जिता धमलालाई परिचालन गरिएको दाबी ।
Пікірлер: 19
जय यो देश को एक मात्र सचा,देशभक र इमान्दर नेता हर्क साम्पाङ,जय श्रम्दान,जय सचेत जनता।
भुकम्पवालिलाई दलेहरुले 100% हल्लाइराछन्।
सहि कुरो हो समिर तामाङ भाइको अभिब्यक्ति डे वान देखि हेर्ने गर्छु भाइको अन्तर्वाता सत्य - तथ्यमा आधारित हुने गर्छ । धन्यवाद,नमस्कार ! जय होस - जय सचेत धराने समुह - जय हर्क - जय धरान !!! 👏👏🤝🤝✊✊✊♥️💝♥️🙏🫡
Waw Samir sir hjuer ko 100% shie sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सत्य र तथ्य
Sahi kura samir vai 👍
Samir ji Well said.
Cha do Vanda cha do dhamiralai karbahi bhayeko dekhna pau🙏🙏
जयदेस जय श्रम ।।❤❤❤❤
सत्य यो नै हो। सच्चा नेपाली जनता सबै ले बुझनु जरूरी छ। आउने हाम़ो सनतानहरूलाई देशमै केही होस, गरोस र उनीहरूको लागि समवृदी होस भनने हो भने यहि हो तरीक । नतरा हामी ले दुख पाए जसतै निश्चित सम्पूर्ण नेपाली सन्तानहरू ले यसरी नै दुख पाउन। समय मै सचेत र विवेक सबै जनता हुनु होला। सबैको जय होस।💐
exactly you are absolutely right samir sir👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵
❤❤❤❤Good
सहि र सत्य को मार्ग मा हिड्ने को खुट्टा तान्नु खोज्ने हरु कहिल्यै सफल हुदैनान हेर उनिहरुको मन्त्री पत खुस्केको 😅
धराने जनताहरूले सामाजिक बहिसकार गरयो भने पात्र हरूको खेल ख़तरा होला नभन न स्किन न।
Well said Samir bhai ,Ram bhai, Satya bhai, Hem bhai, jati pani sahasi hikmat rakhera bolnu huney sachayt nagarik Dharan ko janta le meyor saheb Harka sampang jew lai support garnu huney bhai lai salute. yo party ko dalay vrastachari choor haru le desh bikash nagarney khali birodh garney ramro kaam garney meyor saheb lai c
Samir-jiuko kuro ekdam chitta bujhyo.
लौ अब त्यो चरित्रहीन केटीको बारे धेरै नबोलौं ! धेरै बोलेर हाइलाइट गर्नु बेकार हो !