No video

ओली विरुद्ध मुद्दा तयार:अधिवक्ताहरु ताँती लागेर अदालत जाँदै ! उपधारा २ को अपब्याख्या भएको ठहर !

#headlinenepal #sanjeeb #pmprachanda #kpoli #khagendrachapagai #deuba #gaganthapa
ओली विरुद्ध मुद्दा तयार:अधिवक्ताहरु ताँती लागेर अदालत जाँदै ! उपधारा २ को अपब्याख्या भएको ठहर !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest: Khagendra Chapagai
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZread: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 462

  • @KhesmanTamang
    @KhesmanTamangАй бұрын

    देवर देवरानी दाजु केपि गिरिबन्दुक र भुटानी शरानर्थी अराजु भाउजू सबै लाई जेल कोच्नु पर्छ

  • @gyanukoirala6896

    @gyanukoirala6896

    Ай бұрын

    तिनीहरूलाई नै बचाउन ढालेको सरकार के को कारवाही गर्छ यो भ्रष्ट सरकार ले 😢

  • @rekharana1006

    @rekharana1006

    Ай бұрын

    ❤❤❤❤❤❤❤👏👏👏👏🙏🙏🙏🙏🙏🙏

  • @kishorshah9264

    @kishorshah9264

    Ай бұрын

    No.😅 D🎉😅 ex​@@rekharana1006, bhiç exdd Ed

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575Ай бұрын

    यो अपराधी हरु लाई प्रधानमन्त्री बन्न दिनु हुन्न

  • @Footx111

    @Footx111

    Ай бұрын

    Syabas syabas kanun byabasaye haru sabai jana lagiparnuhos yasta vrastachari harulai thegan lagaunuparx janta ra deshko lagi paxi nakhanuhos janta sathmax hajurharu ko lagi

  • @RaiRai-gl6er

    @RaiRai-gl6er

    Ай бұрын

    Tyo apabyakhya garne lawyer Lai karbahi Ra licences kharej garaunu parxa.

  • @RaiRai-gl6er

    @RaiRai-gl6er

    Ай бұрын

    Political legitimacy bhaneko sambidhan Ra Kanunna ko dhajji udaunu hoina apitu samman Ra samrakshayan garnu tir janxa.

  • @pmjayapmjaya7952

    @pmjayapmjaya7952

    Ай бұрын

    १७ हजार मार्ने हत्यारा ठिक थियो त ?

  • @narenderakawar1031

    @narenderakawar1031

    Ай бұрын

    Bachna panii dinuu hunna mardinuu paryoo tyoo mgglaiii

  • @nirmalachhetri1185
    @nirmalachhetri1185Ай бұрын

    प्रधानमन्त्री बनाउने हो भने माननीय श्री चन्द्र भण्डारी योग्य हुनुहुन्छ , किनभने उहाँ भ्रष्टाचार मा नमुछियको एक स्वच्छ छवि भएको महान ब्याक्ती हुनुहुन्छ

  • @DineshsinghBohara-jt5xu

    @DineshsinghBohara-jt5xu

    Ай бұрын

    Yo kuro man paryo oli pm vayo vane ali na ramro hunx deshko esthiti

  • @gopalkhadka7394

    @gopalkhadka7394

    Ай бұрын

    काङ्ग्रेस का एक मात्र राम्रो छवि भएका नेता

  • @broken8219

    @broken8219

    Ай бұрын

    Yess

  • @bimalayogi8532

    @bimalayogi8532

    Ай бұрын

    Right

  • @humgurung7361
    @humgurung7361Ай бұрын

    रिट्,मुद्दा जे हुन्छ हालेर यो ओलि भ्रष्टाचारीलाई रोक्नुपर्छ ,यस्ता हरुलाइ बेलैमा रोकेन भने देशम फ़ेरि झैझगडा हुनी निश्चित प्रय छ ,धन्यवाद अधिबक्त ज्यु हरु।

  • @TaraBying-b6l

    @TaraBying-b6l

    Ай бұрын

    Sahi ho

  • @funny-ip7ke
    @funny-ip7keАй бұрын

    संविधान कार्यान्वयन सहि तरिकाले हुनुपर्छ। रिट निवेदन दर्ता गर्न जरुरी छ।

  • @khemtumbahangphe3748
    @khemtumbahangphe3748Ай бұрын

    बिद्वान अधिवक्ता ज्यु हरु लाई सम्मान छ देश बचाउनुहोस कानुन बिपरित कार्य गर्ने हरु लाई रोक्नुहोस ठोक्नुहोस।

  • @chandradangi450

    @chandradangi450

    Ай бұрын

    मेरो लारो रोक्छ माचिक्ने मुजि

  • @ManPeaceFyuba12
    @ManPeaceFyuba12Ай бұрын

    सेरे र केपि रहे सम्म यो देशमा केही हुनेवाला छैन यिनिहरु भुटानी शरणार्थी र गिरिबन्धु केशमा मुछिने भयो भन्ने डरले होस उड्यो

  • @dhanatamrakar7968

    @dhanatamrakar7968

    Ай бұрын

    100% true

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390Ай бұрын

    यि भष्ट देशद्रोहीले जे गरेपनि हुन्छ भन्नेलाइ कानुन अनुसार कार्बाइ गर्नुपर्छ ।

  • @user-je4nt9co3l
    @user-je4nt9co3lАй бұрын

    good good रोक्नुस ओलि लाई प म गफाडी ले महाकाली मात्र होइन देस नेइ जिम्मा लाउ छ

  • @chandradangi450

    @chandradangi450

    Ай бұрын

    मेरो लारो रोक्छ माचिक्ने

  • @nabinnepal3688
    @nabinnepal3688Ай бұрын

    रामचन्द्रेमाथि नैतिक प्रश्न पार्टिको झोले अब सर्बोच्चले रामचन्देको धोति खुस्काउने निश्चित छ

  • @chandradangi450

    @chandradangi450

    Ай бұрын

    मेरो लारो खा माचिक्ने मुजि

  • @brahmakumaritulsi4077
    @brahmakumaritulsi4077Ай бұрын

    वलि पनि हाेइन सेरबहादुर पनि जनता को प्रधान मन्त्री हुन सक्दैन प्रतक्ष चुनाव गरेर आए मात्रै जनता ले मान्ने छौ

  • @nanugaire4960
    @nanugaire4960Ай бұрын

    आहा कोहि त छन् हिम्मत गरे मेरो पनि सपोर्ट छ

  • @harikhadka1850
    @harikhadka1850Ай бұрын

    वास्तविक न्यायमुर्ति लाइ सलाम छ

  • @AnantaGuragain
    @AnantaGuragainАй бұрын

    ठिक छ,बेलैमा दर्ता गराउनु होला। देश नीति नियममा चल्नुपर्छ नकि शेरे र ओलीको चाहना अनुसार।

  • @rekharana1006

    @rekharana1006

    Ай бұрын

    True ❤❤

  • @dbdb5654
    @dbdb5654Ай бұрын

    ओलि को धेरै दिन छैन

  • @madhupun1996
    @madhupun1996Ай бұрын

    हेक्का रहोस् संविधान मिच्ने छूट कसैलाइ छैन्

  • @devendraangbo5830
    @devendraangbo5830Ай бұрын

    तानासाहा भ्रस्टचारिलांई प्रधानमन्त्रि बन्नबाट रोकौ

  • @chandradangi450

    @chandradangi450

    Ай бұрын

    मेरो लारो रोक मुजि दुई ठुला पार्टी एकातिर ३२ सिटे माचिक्ने माओवादि एकातिर को मुजि होस मेरो लारो खा

  • @devendraangbo5830

    @devendraangbo5830

    Ай бұрын

    @@chandradangi450 थुक्रा साला काठा कन्धने टपरे मुजि यो भन्दा राम्रो बोल्न सक्दैनस हरामि कुल्लि

  • @rewatipandit8668
    @rewatipandit8668Ай бұрын

    अब त देसै खाने विचार गरेका छन् यिनी नेताले। कानूनविद्युहरू एक भएर जानुपर्यो अन्याय हुनुभएन। कानून पक्कै पनि मरेको छैन। ठूलो दलु भन्दैमा जे पनि गर्न कहाँ पाइन्छ र

  • @gokulbk241
    @gokulbk241Ай бұрын

    जय रबि सर ।।। जय देश ।।।

  • @user-gv3lr7xg8p
    @user-gv3lr7xg8pАй бұрын

    सामान्य भाषा पनि नबुझ्ने कस्ता नेता, कानूनबिद पनि हुंदा रेछन । लाज लाग्यो ।

  • @ManPeaceFyuba12
    @ManPeaceFyuba12Ай бұрын

    देशको प्रधानमन्त्री प्रचण्ड र रबि लामिछाने मध्ये 1 हुनुपर्छ अनि बल्ल भ्रष्टाचारिहरु सब भाग्छ

  • @sushmarai786

    @sushmarai786

    Ай бұрын

    Yati ka din samma ko theo t. Niyat sahe hune sachha Nepali ko santan hunu parxa. K jokhana here rako ahely Sama. M cute jsto garxu t ruya jsto garxu matara ho dukha ko kura hami ly khe garnu sakdinau bochara hami .

  • @narendralimbu9973
    @narendralimbu9973Ай бұрын

    76 दुईको सरकार बनाउने हो भने फेरि 3 महिनामा यो सरकार फुट्छ र फरि 76 दुई नै लागु हुने भयो । कहिले देस बनाउने फुटने जुट्ने सरकार मात्र हुने भयो ।

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xtАй бұрын

    संबिधानको पालना सबै ले गर्नु पर्छ...! संबिधान भन्दा माथि कुनै पनि पार्टी हुदैना..!

  • @RajkumarGurung-q9v
    @RajkumarGurung-q9vАй бұрын

    छोर्नै हुदैन

  • @AnantaGuragain
    @AnantaGuragainАй бұрын

    कागती बेच्नेलाई कागती कसरी बेच्ने भनेर पो सोध्नु पर्‍यो

  • @dilulimbu5914
    @dilulimbu5914Ай бұрын

    धारा ७६ को उपधारा २ बमोज़िम बनेको तत्कालीन सरकारले निश्वासको मत नपाइसके पछी सोत उपधारा ३ बमोज़िमको सरकार बन्नपरनेछ सम्भैधानिक ब्याववथा अनुसार,

  • @gobindakumarrai6493
    @gobindakumarrai6493Ай бұрын

    जानुपर्छ जनताहरू र न्यायिक निकायहरु यहिबेला हो एक जुटहुनुपर्ने।

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4feАй бұрын

    कानुन बमोजिम हुनू भन्ने पर्छ भनेर भन्न सक्ने अधिबक्ता हरुमा सलाम ❤😂❤🎉❤😢❤😮❤😅

  • @bhimgurung1234
    @bhimgurung1234Ай бұрын

    अब देश मध्यावधी चुनावमा जानेछ।केपि भ्रष्टको हातमा छ यो धारा...

  • @sumankhadka9226
    @sumankhadka9226Ай бұрын

    एउटा अपराधीलाई रोके फेरि अर्को अपराधी लाईनमा छ जनतालाई केही न केही 😫😫😫

  • @mohantiwari2455
    @mohantiwari2455Ай бұрын

    ओलीजि मात्र हैन रास्ट्रपतिलाई सल्लाह दिने समूह समेतलाइ गलत राय सल्लाह दिएको भनी उजुर गर्ने मिल्छ होलाकी!?

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460Ай бұрын

    देश भक्त नेपाली जनता हरुमा अनुराेध भष्र्र्टाचारी र देशघाती पर्माण हरुसबै फाेटाे कपी गरी सुरक्षित राख्नु हाेस देश घाती हरु ले नष्ट गर्ने छन् देश भक्त नेपाली जनता जिन्दाबाद❤जय पशुपती नाथ ❤

  • @roshantmg9096
    @roshantmg9096Ай бұрын

    अब केपि गयो शेरे आउने भो Great job 👍️

  • @sameerlama5440
    @sameerlama5440Ай бұрын

    हाेइन वकिल सर केपिकाे बिपक्षमा रिट नहाल्नु हाेला ! उहाँलाई जसरिनि प्रम बनाउनु पर्छ, देशमा बिकासकाे मुल फुटाउनु पर्छ, अझै भ्युटाओरहरू बनाउनु छ, खेतखेतमा पुल हाल्नुछ, अझै बाँकि भएकाे सरकारी जग्गा अधिकरण गरेर हामी सुकुम्बासीहरूलाई छाप्राे हालेर बस्नुछ ! तेसैले उहाँलाई नराेक्नु हाेला !

  • @user-wg3df2hu1l
    @user-wg3df2hu1lАй бұрын

    राम्रो कुरा गरेकोमा धेरै धेरै धन्यबाद सर

  • @Rai..kanxa.t
    @Rai..kanxa.tАй бұрын

    Good

  • @chhulemipinasa1799
    @chhulemipinasa1799Ай бұрын

    नेकपा एमाले पार्टीका अध्यक्ष केपी ओली देशको प्रधानमन्त्री हुनु भनेको जनता र प्रहरी बीच दोन्द निम्त्याउनु हो। त्यसैले केपी ओली लाई प्रधानमन्त्री पद बाट घोक्रे ठ्याक हानेर निकाल्न सक्नुपर्छ। नत्र देश र जनता दुर्घटनामा जाने पक्का छ।

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bcАй бұрын

    Good 👍

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    धेरै राम्रो ब्याख्या

  • @karanbhul4749
    @karanbhul4749Ай бұрын

    सलाम छ चापागाईं सर धन्यवाद

  • @user-if9ps7ir3g
    @user-if9ps7ir3gАй бұрын

    Good luck hajur

  • @user-ge3ye6bz3w
    @user-ge3ye6bz3wАй бұрын

    देशमा भ्रष्ट ,दलाल , माफियाहरु का अज बलियाे सरकार बन्नि भयाे । नेपाल अब कुनैई हालतमा बन्ने वाला छैन ।

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1sАй бұрын

    अदालतले गिरि बन्धु टि-स्टेट प्रकरणमा दोषी ठहर्‍याएको ब्यक्ती कसरी प्रधानमन्त्री पदको लागि योग्य हुन्छ ?

  • @rameshhamal2801
    @rameshhamal2801Ай бұрын

    Thank you very much Great Job

  • @mangurung8020
    @mangurung8020Ай бұрын

    पूर्ब राष्ट्रपतिहरुलाइ जानी जानी बिबादमा ल्याएरै छाडे ! यसपालीको पनि खै !!

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8eАй бұрын

    very good sir ❤❤❤❤

  • @padampokhrel3568
    @padampokhrel3568Ай бұрын

    Good news

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5jАй бұрын

    अगाडि बढ्नु न्याय को लागि

  • @maditation1234
    @maditation1234Ай бұрын

    1k bhanda sano haru yeta hajir garam na sathiharu ❤❤❤❤❤ sabaile help garam hai🎉🎉🎉🎉🎉

  • @samagraNepal789

    @samagraNepal789

    Ай бұрын

    Support me

  • @Ans_Anshika_official
    @Ans_Anshika_officialАй бұрын

    माध्यावती तिर जाँदै छ देश

  • @RegBista-jq8dj
    @RegBista-jq8djАй бұрын

    Very good luck sir

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ciАй бұрын

    अबिबता सर काे कुरा मा सहिछु कुरा नेताका आसे पासे ले याेदेसमा जे गरे पनि हुने आउनेदिन खेयाल गने हाेला

  • @TourNepal
    @TourNepalАй бұрын

    ल ल गरि हाल्नु त चाडो

  • @somraj7012
    @somraj7012Ай бұрын

    यदिअदालतले यो उपधारालुगुगरे अदालतमाथिनै मुद्दाहाल्नुपर्छ यिभ्रष्टहरुले देशसिद्याउने धमिराहरुलाइ जेलकोच्नैपर्छ कपटिपासाखेल्नेहरु जोकोहिहोस कानुनको कठघरामा उभ्याउनैपर्छ।

  • @user-bd5oi1pt6k
    @user-bd5oi1pt6kАй бұрын

    उक्त रिटमा मेरो पनि नाम दर्ज गर्न चाहन्छु । म अधिवक्ता निर्मला सुबेदी

  • @santoshkhimdin
    @santoshkhimdinАй бұрын

    यी अपराधीहरुलाई आफ्नो अपराध लुकाउनलाई सम्बिधान मिच्न दिनु हुदैन ।

  • @bhimsensaru4796
    @bhimsensaru4796Ай бұрын

    good job अधिवक्ताहरु

  • @roshanmahendragurung5237
    @roshanmahendragurung5237Ай бұрын

    रास्ट्रपति लाई सल्लाह दिने कानुन बिद हरु बिकाउ सल्लाहकार होला धारा ३ म गय र मुद्दा उल्टियो भने ।यो सल्लाह दिने सल्लाहकार हरु लाई जेल कोच्न पर्छ।

  • @dhanatamrakar7968
    @dhanatamrakar7968Ай бұрын

    Ma 73 barshako hajuraama ho. Adhibaktaharulai salaam🙏 Aba haami lai tapainharuko maatra asha ra bharosha chha. We are with you100%

  • @binodmaharjan2002
    @binodmaharjan200224 күн бұрын

    यदि कसैले सबिधानकाे उलघन गरेकाे छभने त्या्े जाेसुकै हाेस कानुन अनुसार यस्ता मान्छे लाई जेलमा काेचुनु पर्दछ ।

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4noАй бұрын

    याे चुनाव पृणालि सुधार नगरने हाे भने यसतै किचलाे हुने हाे ।चुनाव पृणालि सुधार गरि चुनाव मा जानू परछ।कुनै एक पाटि काे बहुमत अायाे भने मात्र देश काे अबस्थामा केही सुधार हुने हाे ।नतर हुेने यसतै हाे काले काले मिलेर खाउं भाले।

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8wАй бұрын

    ओली जहिले सम्मिधान माथि छ । गरीब लाई मात्र कानून हो।

  • @shivaniroula8770
    @shivaniroula8770Ай бұрын

    अब ओली प्रधानमन्त्री भैसक्नु भाछ यो नौटँकि बन्दागरे हुन्छ नेपाल र नेपालीका लागि यो सँजिबीनि बुट्टि हो सबैले सुइकार गर्नु पर्छ नसुइकार्ने हरु आफै सिधीनेछन ।

  • @rambasnet-ie1rg
    @rambasnet-ie1rgАй бұрын

    Shai kura ho sir

  • @mayasapkota8560
    @mayasapkota8560Ай бұрын

    Good sir

  • @gyanendrabk2501
    @gyanendrabk2501Ай бұрын

    very good 👍👍👍👍

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    धेरै राम्रो ब्याख्या ❤

  • @shitalkhanal6853
    @shitalkhanal6853Ай бұрын

    यि दुई गुट ऐमाले कांग्रेसलाई यसरी देश र जनतालाई दुःख दिने बाहेक अन्य कुनैपनि काम गर्ने छैनन् अब जनता होसियार हुनुहोस् किनकी हाम्रो देश र नेपालीको अस्तित्व समाप्त भएको देखिन्छ

  • @rekharana1006
    @rekharana1006Ай бұрын

    ❤❤❤👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵 Yes 🙌 yes 👍 yes 👏 We all need to go to the court 👋👋👋

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    कति राम्रो तथ्य सत्य लोजिक बिश्लेषण

  • @sumitathukari4759
    @sumitathukari4759Ай бұрын

    निम्सरोलाई मात्र हो कानु त

  • @lamarajughising
    @lamarajughisingАй бұрын

    संविधानको ७६/२ को संभावना हुँदा हुँदै ७६/३ मा जान नपर्ने हुन्छ ! संविधानको धारा र उपधाराले परिकल्पना गरेको व्याख्याहरुलाई अपव्याख्या गर्ने चेष्टा नगरौँ !

  • @sattybahadurpunmagar
    @sattybahadurpunmagarАй бұрын

    राम्रो कुरा👍🙏

  • @buddhibarali2342
    @buddhibarali2342Ай бұрын

    महाकाली सन्दी कोशी सन्दी १९५० को सन्दी गर्ने काँग्रेस एमाले पार्टी मिलेर यो भुटानी शरणार्थी काण्ड गिरी बन्धु काण्ड वायद बदि कान्द यि सबै काण्ड लुकाउन को लागि ठगबाधन गरे को हो नेपाल मा mcc पास गर्ने कागेस एमाले नै हो नेपाली जनता ले बुजनु जरुरी छ समानिय प्रधानमन्त्री क. अध्यक्ष प्रचण्ड ले जति छन बन्द फायाल खोलनु पर्छ क. प्रचण्ड र गिहमन्त्री रबि लामिछाने ले यो २८दिन मा जति छ सब कान्द को सबै फायल खुलाउनु पर्छ

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    ठिक ठिक ठिक

  • @user-cp8mw2wl4n
    @user-cp8mw2wl4n29 күн бұрын

    यी कथित वकिल संविधानको अप व्याख्या गर्दै छन ।

  • @gunjakarki2042
    @gunjakarki2042Ай бұрын

    बधाई छ सबै वकिलहरुलाई

  • @champashrestha461
    @champashrestha461Ай бұрын

    यस्ता मतिछाडा वकिलहरुले नै यो देशमा बिकास गर्नु दिदैनन्।तिनलाइ अब जनताले तह लाउनु पर्छ।

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8wАй бұрын

    यो भ्रस्ट तस्कर लाई प्रधानमन्त्री स्वीकार हुँदैन । यो तानाशाही हो।

  • @lokbahdur3049
    @lokbahdur3049Ай бұрын

    सहि हो जानू पछ❤❤❤

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xgАй бұрын

    Go ahead wokil sab❤️❤️❤️

  • @kumarrai1331
    @kumarrai1331Ай бұрын

    साच्चिनै बुझ्नै पर्ने हुन्छ देश र जन्ता काे लागि केपी ओली कति उपयुक्त र देश भक्त रहेछन । किनकि बिदेशी शक्ति केन्द्र देखि नेपालकाे नागारिक अनि बिदेशीका खेताला पढा लेखा बिधुवान न्याए मुर्ति देखि बिदेशकाे ईसारामा सँचान हुने पार्टी अनि उनका नेतादेखि ती नेताका भरौटेहरुकाे छटपटि देख्दा देश र जन्ताकाे लागि केपी ओली साथ एमाले पार्टी र नेता अनि कार्यकर्ताकाे बिकल्पा छैना रहेछ भन्ने स्पस्ट भयाे अब पनि हामी सुत्ने हाेकि ।

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    You are absolutely 100% Right sir

  • @bijayp3i
    @bijayp3iАй бұрын

    ओलिलाई जेल कोचेरै छोद्नु पर्यो अब तेस्लाइ प्रधान मन्त्री बनाउने जन्ता को काम छैन

  • @user-tw3ow6uz7o
    @user-tw3ow6uz7oАй бұрын

    Adhibta jyu haruma dhanyabad

  • @rameshkarki3906
    @rameshkarki3906Ай бұрын

    गर्नुस्, है गर्नुस्। केही न केही त, कसैले आमाको दूध खाएको छ कि छैन। यिनीहरुलाई नछोड्नुस्। यिनीहरुलाई छोड्यो भने नेपाल र नेपालीलाई अझै खाडलमा हालेर पुर्छन।

  • @LaxmiprasadDamai-ic5cq
    @LaxmiprasadDamai-ic5cqАй бұрын

    गुड

  • @thecreation272
    @thecreation272Ай бұрын

    कानुनी सल्लाहकार बिक्याे। जे पनि गर्छन् सत्ताका लागि।

  • @gyanumarasinee2212
    @gyanumarasinee2212Ай бұрын

    ठिक भन्यो हामी केही जान्दैनौं

  • @tplbagmara2399
    @tplbagmara2399Ай бұрын

    76 -3 हुनु पर्छ

  • @dipakkumarray5214
    @dipakkumarray5214Ай бұрын

    Good journalist Sanjib Sir 🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🌹🌹

  • @gunjakarki2042
    @gunjakarki2042Ай бұрын

    जसरी भए पनि राेक्नु पर्छ केपी चाेरलाई

  • @hemantabhattarai7387
    @hemantabhattarai7387Ай бұрын

    अब बा लाई राम्रो सङ्ग संविधान पढायर मात्र छाद्नुपर्छ 🙏

  • @dawalama1667
    @dawalama1667Ай бұрын

    Ekdami good haw 😊😊😊😊!!!!

  • @samratsabitrabhusal6713
    @samratsabitrabhusal6713Ай бұрын

    VERY GOOD

  • @rajshekhardas
    @rajshekhardasАй бұрын

    Sai kura ho

  • @indraukheda7949
    @indraukheda7949Ай бұрын

    very very good...okel sir

  • @dhanshrestha4051
    @dhanshrestha4051Ай бұрын

    ७६. मन्त्रिपरिषद्को गठन (१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्नेछ र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ। (२) उपदफा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा राष्ट्रपतिले दुई वा सोभन्दा बढीको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई नियुक्त गर्नेछ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू। (३) प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपदफा (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुन नसकेमा वा यसरी नियुक्त प्रधानमन्त्रीले प्राप्त गर्न नसक्ने भएमा। उपधारा (४) बमोजिम विश्वासको मतले राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ । नियुक्त गरिनेछ। (४) उपदफा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेछ । ४० पेज मा (५) उपदफा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपदफा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न असफल भएमा, उपदफा (२) बमोजिम सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा प्रतिनिधिसभामा विश्वासको मत पाएपछि राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । (६) उपदफा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपदफा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नेछन् । (७) उपदफा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न असफल भएमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मिति तोक्नेछ । प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन गर्ने । (८) यस संविधान बमोजिम भएको प्रतिनिधि सभाको निर्वाचन अन्तिम नतिजा घोषणा भएको मितिले वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले पैंतीस दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी कार्यविधिपूरा गर्नुपर्छ। (९) राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा समावेशीताको सिद्धान्तबमोजिम संघीय संसदका सदस्यहरूमध्येबाट प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्नेछ । स्पष्टीकरण: यस भागको प्रयोजनका लागि "मन्त्री" भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री सम्झनु पर्छ। (१०) प्रधानमन्त्री र मन्त्री संघीय संसदप्रति संयुक्त रूपमा उत्तरदायी हुनेछन् र मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा प्रधानमन्त्री र संघीय संसदप्रति उत्तरदायी हुनेछन्।

  • @tappersing3367
    @tappersing3367Ай бұрын

    २ दुबै भ्रष्टाचारी को जगनै हो तर पनि व्यवस्था लाई जोगाउनु पर्छ । हाल मलेसिया बाट

  • @wakiltamang3834
    @wakiltamang3834Ай бұрын

    राष्ट्रपतिलाई पनि रिट हाल्नुपर्छ । किनकि राष्ट्रपतिले संविधानकाे वर्खिलाप गरि ७६(२) प्रयाेग गरिएकाे छ ।

Келесі