No video

मेयर हर्क साम्पाङको श्रम अभियानमा सर्दुको भेल उर्लिए जसरी उर्लिए श्रमदाता । नाच्दै गाउदै श्रमदान ।

#dharan #mtbonlinetv #visitnepal #news #dharanmayor #harkasampang #youtube #youtubeshorts // धरानमा श्रम अभियान सुरु भएको दुई बर्ष बढी भइसक्यो । तर अझै पनि श्रमदान रोकिएको छैन भने श्रमदाता पनि कहिल्यै भयो, थाके भनेका छैनन् । मेयर हर्क साम्पाङको श्रम अभियानको निरन्तरताले अहिले धरानमा धेरै परिवर्तनहरु देख्न सकिन्छ । पछिल्लो समय विभिन्न तरिकाले मेयरको विरोध र आलोचना भइरहेको बेलामा श्रमबार सर्दुको भेल उर्लिए जसरी श्रमदाताहरु श्रमदानमा उर्लिएका थिए । यसैीवषयमा केन्द्रित भएर तयार पारिएको यो भिडियो सामाग्री ।

Пікірлер: 26

  • @narayanrai1056
    @narayanrai1056Ай бұрын

    बगरभरि भन्दानि पानीको भंगालो भित्रै देख्दा गर्व लाग्यो 🔥🔥🔥🌞🙏🇳🇵

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935Ай бұрын

    Good video Jai saramdan Jai Dharan Jai Nepal

  • @tapkumarrai3132
    @tapkumarrai3132Ай бұрын

    Jay Shramdaataa🎉🎉

  • @lalitplimbu1143
    @lalitplimbu1143Ай бұрын

    Jai Harka sampang jai sramdata 🙏🙏🙏🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bibekrai415
    @bibekrai415Ай бұрын

    Yo shramdan bises khalko lagyo. Shramdataharulai salam chha.

  • @santoshrai5089
    @santoshrai5089Ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kirawa2045
    @kirawa2045Ай бұрын

    ❤❤❤

  • @RajkumarLimbu1714
    @RajkumarLimbu1714Ай бұрын

    Great ❤

  • @ashishlimbu9571
    @ashishlimbu9571Ай бұрын

    👍👍👍🙏🙏🙏

  • @yourajsubba1009
    @yourajsubba1009Ай бұрын

    👍👍👍

  • @user-bu5kd7cn1t
    @user-bu5kd7cn1tАй бұрын

    Jai sharmdhan Jai sharmdatha Jai harka sampang , des banaune aviyan dharan bat suru vayeko xa garb lagxa, harka sampang ko vision ra aguwai Ma des bikash tarfa lamkeko xa , khusi lagaxa ,

  • @user-bu5sh9et9l
    @user-bu5sh9et9lАй бұрын

    ❤❤❤❤

  • @bhavashrestha9528
    @bhavashrestha9528Ай бұрын

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @mingsherpa5726
    @mingsherpa5726Ай бұрын

    dharaney janta ley yetiko josilo mayer deshbhakth paunnu vayeko xa dharaney manxey dherai bhagyamani hunhunxaa

  • @HakkimSaan
    @HakkimSaan29 күн бұрын

    wow

  • @sanjurai5574
    @sanjurai5574Ай бұрын

    भन्नु नाई पर्दा सच्चा देश भक्त देश प्रेमी अन लाईन मीडिया धरानमा देखिन्छ । एम तिभि अन लाइन मीडिया । क्लिक धरान । मेरो आवाज । आवर धरान । धेरै छ तरनाम आएन धरान आन् लाइन मीडिया सम्पूर्ण मा 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @deomanlimbu5852
    @deomanlimbu5852Ай бұрын

    🇳🇵🇳🇵💪💪🙏

  • @machendrarai501
    @machendrarai501Ай бұрын

    ✅💯✅✅💯💯🙏🏽🙏🏽💯

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh29 күн бұрын

    good

  • @limbubindiya2816
    @limbubindiya2816Ай бұрын

    jai sramdan🙏

  • @bhimlimbu8367
    @bhimlimbu8367Ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sunitasingh300
    @sunitasingh300Ай бұрын

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌲🌳👍️👍️👍️👍️

  • @premchandrarai5435
    @premchandrarai5435Ай бұрын

    Yo drisyale prachanda , Oli , Serelai kata , kata jhasko jadai hola

  • @hponbharatchamling772
    @hponbharatchamling772Ай бұрын

    छाडेर काम सारा एक काम रोजिरहे छु यो देशमा म एउटा मानिस खोजिर रहेछु । भेटे कहिँ बताए हे रास्टका बटुहि रक्षा जन्मिएका छनकि सपुत कोहि यो प्रश्न ख्याल राखे,सबलाई सोधिरहेछु । आमा यदि नबाचे कस्को पियार पिउने कुन काखमा रमाउने,कस्का निम्ति जिउने । मुर्छित मात्रीभुमि पुकारको हरणमा । यो विषको घडा जो पिउनेछ पिरणमा यस्ता परमप्रतापि त्यस्ता अझ नायक म त्यहि महा मानब कुमारको मार्ग खोजिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु ... यो मुल घर दलेनमा ठाउँ कहा छ जाने, होला कुनै त बाटो छोडेर साथ लाने पायर शान्तिसत्ता गर्दैन जो कोहि कर्म आफ्नै सरिर अरुको बुझ्छ भित्री मनमा सचेत नजगाई यो देशमा भाबि लाने ... आशा र उन्नतिको,दृस्टिको दिएर म त्यहि नयाँ भबिश्यको बीच उभि रहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु ...। त्यहि मानिस....हो अबको Harka sampang A revulotion

  • @rajansinchuri830
    @rajansinchuri830Ай бұрын

    राम्री राम्री मान्छेहरु मेयर साबलाई seduce नगर्नु होला है 😂😂

Келесі