बिष्णुपादुका यात्रा धर्तीको पहिले श्राद्ध स्थल
बिष्णुपादुका यात्रा धर्तीको पहिले श्राद्ध स्थल #bishnupaduka #parikrama
PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal. bishnu paduka is most importent tirtha of hindu where god bishnu has did pitri sraddha st time in theworld.
#travelvlog #travelandtours #visitnepal2024
Channel WhatsApp- 9825952479
Channel Hello- 9861983138
Channel Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
Пікірлер: 126
जिन्दगीमा पहिलो पटक तामाङ जातिको पनि बाहुन देखिएको हो आफ्नै गृह नगर धरान २० बिष्णु पादुका मन्दिर लक्ष्मी सरलाई मुरी मुरी धन्यवाद भन्न चाहन्छु
@parikrama1
2 күн бұрын
अझै केही ठाउँमा हुनुन्छ तामाङ पुजारी, परिक्रमा को अरु भिडियो हरुपनी हेरेर प्रतिक्रिया दिनुहोला है मिना जी 🙏
लक्ष्मी सरको परिक्रमा नछुटाइ हेर्ने को को हुनुन्छ नि?❤️
@parikrama1
9 күн бұрын
भेला गरौ है पुजन सर 🤗
@helinamagar9884
8 күн бұрын
नछुटाई हेर्ने मा म पनि एक हॅु।
@parikrama1
8 күн бұрын
@@helinamagar9884 🤗🤗
@pujandahal6691
8 күн бұрын
@@parikrama1 Hunxa sir ❤️
@user-nb2og4te4r
5 күн бұрын
म छु एकजना नियमित परिक्रमा हेर्ने
बिष्णु पादुका न पुगे पनि हजुरले आफै पुगे जस्तो अनुभूति हुने गरि देखाइदिनु भयो हजुरलाइ धन्यवाद छ यत्ती ठुलो तिर्थस्थल भयर पनि बिकास गर्नु पर्ने र प्रचारप्रसार गर्न धेरै कुरा बाकी रहेछ सरकारको पनि ध्यान जावोस । स्थानीय जनताले पनि यस्को प्रचारप्रसार गर्दै अझै आकर्षक बनाउन जरुरी छ । सबैको ध्यान जावोस सबैको जय होस्🙏🙏🙏
@parikrama1
4 күн бұрын
धन्यबाद युवराज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
जये बिस्नुपादुका कोटि कोटि नमोनम ॐमनमोनम शिवजिॐ👏👋🌺🏵️🌸👋👏🌺🏵️🌸🌿
Jai dev bhumi nepal laxm Narayan radhe krishna radhe radhe har har mahadev ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति रमाइलो ठाउ मनै आनन्दित भयो हजुर को भिडियो हेरेर
@parikrama1
Күн бұрын
धन्यबाद
ॐ नम विष्णुपादुका देवभूमि धरान आधा जीवन ४न लछ्मीसडकनगर पालिका भवन पछाडी ताजा भयो धरानको मायाँ भिडियो र प्रस्तुति स्तरिय छ हाल म अमेरिका बाट हेर्दैछु धन्यवाद।
@parikrama1
17 сағат бұрын
बिष्णु भगवानले तपाईको मनोकामना पूरा गरून् सरिता जी 🙏
नेपाली मात्र होइन हजुरको संस्कृत पनि अत्यन्तै राम्रो छ। लक्ष्मी सर अत्यन्तै राम्रो लाग्यो हजुरलाई सफलताको शुभकामना आगामी दिन अझै राम्रो हुँदै जाओस्।
@parikrama1
9 күн бұрын
धन्यबाद राजु सर
Sundar Ani ramaniya Mero Gau pasnupaduka❤❤
@parikrama1
8 күн бұрын
हजुर
हजुरहरुको परिश्रमले घरमै बसेर विष्णु पादुकाको दर्शन गर्न पाइएकोमा यहाँहरुलाई मुरी मुरी धन्यवाद । देशैभरि रहेका यस्ता पवित्र तीर्थस्थलहरुको जगेर्ना गरी छिमेकी मुलुकका गया, हरिद्वार, कासी, मथुरा आदि जस्तै पर्यटकीय क्षेत्रमा परिणत गरी उक्त क्षेत्रका जनता र क्षेत्रको नै विकास गर्न सकिने भएकोले राज्य तथा सबै नेपालीहरुको यस्ता तीर्थस्थल क्षेत्रहरुमा पनि ध्यान पुगोस् भनी कामना गर्दछु । - महेन्द्रनगर, सुदूरपश्चिम
@parikrama1
2 күн бұрын
धन्यबाद सन्तोस जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
महत्वपूर्ण धार्मिक स्थानकाे रमाइलाे यात्रा।
@parikrama1
8 күн бұрын
हजुर शिव जी
Om Namo Narayan 🙏🙏🙏🌷🌷🌷
धन्यवाद लक्ष्मी सर हाम्रो नजिकै यस्ता ठाउँ हरु पनि रहेछ थाहा नै थिएन
@parikrama1
8 күн бұрын
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Good
Dherai ramro hunxa dajuko video
@parikrama1
9 күн бұрын
धन्यबाद
Thank u so much for this video ❤❤❤❤❤❤❤brother
@parikrama1
7 күн бұрын
It's my pleasure mala ji
नमस्कार सबैलाई सुन्दर vdeo धेरै रमाइलो पनि
Kati dherai ramaila thau haru raixan ysto naya naya thau ani tirtha sthal haru dekhaunu hune hajur harulai dherai dherai dhannybad , hajur haruko jaya hos!
@parikrama1
4 күн бұрын
स्वागत छ सुशिला जि, 🙏🙏🙏
Jayho bisnu bhagawaan
@parikrama1
7 күн бұрын
जय
हेर हाम्रो देश एस्तो तिर्थ कति महत्त्व छ सबै नेपाली मिलेर मन्दिर राम्रो बनोस्
@parikrama1
6 күн бұрын
हो त सर
झोर्ले है🙏मुटुको राजा हजुर हजुरको मिठो बोली अनि अतिनै राम्रो भिडियो
@parikrama1
8 күн бұрын
धन्याबद सोल्टी
Ma pani. Bishnu pau. Gai sake ko chu sarai. Ramro tirtha thau cha❤❤❤❤18years vayecha hau❤❤
@parikrama1
7 күн бұрын
तेति पहिला 😮
अत्यन्तै राम्रो भिडियो। सधै यस्तै राम्रो भिडियो हेर्न पाईयोस।❤ अनि नयाँ साथीहरू यता हाजिर हुनु होला।❤❤
@parikrama1
9 күн бұрын
धन्यबाद सर
भगवान ले सधैं तपाईंको रक्षा गरून् ❤❤
@parikrama1
9 күн бұрын
तपाईलाई पनी
Namaskar Laxmijeu yet another wonderful video enjoyed immensely, thank you very much enjoyed the journey through your vlog good wishes to you always🙏🙏🙏
@parikrama1
8 күн бұрын
Thanks a lot sushila ji, keep supporting 🙏🙏
WOW❤❤❤❤
जय श्रीमन् नारायण
विष्णुपादुका लाई पितरिहरुकाे श्राध्द गर्ने पवित्र भुमि मानिन्छ । याहा गरिने श्राध्द विश्वभरिकाे प्रशिध्द तिर्थस्थलकाे रुपमा निर्माण सँरचनाहरु तयार गरिनु पर्दछ ।
@parikrama1
4 күн бұрын
सहि कुरा बद्री जी धन्यबाद, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Gharai basi basi hern payeko ma dherai dherai dhanybad 😮🙏🥱🎉❤
@parikrama1
4 күн бұрын
धन्यबाद सककुन्तला जी
Shree hari bishnu vagabanko jaya samasta pitri ko jaya
@parikrama1
8 күн бұрын
जय
Wow so beautiful video 😍🙏
@parikrama1
2 күн бұрын
Thanks for visiting
Sir ko Jay hos
हरि हरि🕉🕉🇳🇵🇳🇵🙏🏻🙏🏻
धन्नेबाद 🙏 गुरुजी धेन्नेबाद ,,
@parikrama1
8 күн бұрын
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
God bless you all 🙏💕
❤
❤❤❤❤❤❤
jaye bishnu paduka mandir
Hami pani sangai jadai xau la🙏🙏🙏🙏🙏🌹🌹
@parikrama1
9 күн бұрын
हुन्छ हजुर
Very nice
@parikrama1
Күн бұрын
Thanks
har har mahadev
दैलेखमा पनि पादुका स्थान छ ।
Nice❤❤
@parikrama1
9 күн бұрын
Thanks 🤗
❤❤❤
jaye hos
Pruvi blues 💙
❤❤❤❤
jaye shambhu
Sheeri man narayan
नमस्कार सर हजुरको भिडियो साह्रै राम्रो लाग्छ म हेरिरहेकै हुन्छु।म आएपछि कुनै ठाउँ त गुम्छु नै मलाई मन्दिर घुम्न धेरै मन लाग्छ विष्णुपादुका धेरै राम्रो लाग्यो हुन त सबै भिडियो राम्रोछ!9970 अलि बुझिन!
@parikrama1
8 күн бұрын
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
@dewanamrita
8 күн бұрын
@@parikrama1 हस् हजुर म सधैं सकेसम्म सबै नै हेर्छु। सबै राम्रो लाग्छ।🙏
@parikrama1
8 күн бұрын
@@dewanamrita खुसी लाग्यो।🙏
Laximi sir sachin sir sanga purbi vlog ma huda herinthyo tara ahile aafno naya chanal kholera mero janma thal o pugnu bhaex khusi lagyo hamro gau ghar ani bisnupaduka mandur ko videio lyanu bhako ma hajur dherai dherai dhandebad 🙏🙏
@parikrama1
8 күн бұрын
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
❤❤❤🎉🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
घरमै बसि बसि यति राम्रो ठाउ हेर्न पाहियो, जिन्दगीमा
@parikrama1
8 күн бұрын
हजुर निर्मल जि
🙏🙏🙏
Dharan ko muhar feriena 40 barsa paila jasto thiyo tesataixa 🌈
Thank you so much 🙏🏻
@parikrama1
18 сағат бұрын
You’re welcome
🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉
जय बिष्णु पादुका नमन गर्दछु ॐॐॐ
om
Hello
O daju video ramro xa but tyo geet vanda dami music rakhnu na background ma, Sachin sir ko jasto... missing your both togethernes videos
@parikrama1
9 күн бұрын
धन्यबाद ब्रो, कोसिस गर्नेछु
🙏🙏🙏🙏🙏🙏
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Hello laxmi sir
@parikrama1
9 күн бұрын
Hello
@BimalSundas-mw7nl
9 күн бұрын
@@parikrama1 kin Sachin sit tapai dekhinu hudaint
Agarinae murti haru banaodae Jangl janglma rakhera Aele yo Janglma pisnu niskyo mata Niskyo bhandae duniyale purbk banayo
@parikrama1
5 күн бұрын
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
मोरङ धनकुटा पाँचथर र इलामलाई छुट्याउने सिमाना मिक्लाजुङ डाँडा चै कैले जाने हो?
@parikrama1
8 күн бұрын
अब जानुपर्छ रोशन जि
अण्डा होला सण्डा चाहिन छैना होला 😅
Direct Dharan ma chha bhane bhai halyo ni.Dharan dekhi mathi dada ma ta ho ni. Kina mnchhe lai almalyaunu.
@parikrama1
8 күн бұрын
👌👌👌
Sachin sir sanga k bhayo sir?tapain lai ta sachin sir sangai thik lageko thiyo.
@parikrama1
7 күн бұрын
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
@sureshgautam5062
6 күн бұрын
Ma tapain ko video sabai herchu @@parikrama1
मान्छेले बनाएको मन्दिर बिष्णु पादुका?केही अर्थ छैन ..
Anada tha vo tara sanda k rahixa 😅😅😅😅😅
Yo shabae hindule panakoho Pisnu ram Sita kunaepni Nepalma bhalo hoena tra hindu karnko lagi ho sabae panaotiho
@parikrama1
5 күн бұрын
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
❤❤❤
❤❤❤❤❤❤