A journey of a thousand miles begins with a single step. PARIKRAMA
यो परिक्रमा युटुब च्यानल एक बिसुद्ध यात्रा बित्तचित्र निर्माणगर्ने च्यानल हो जसमा सामाजिक, सास्कृतिक, ऐतिहासिक, धार्मिक तथा स्थानिय जनजिविका समेटेर भिडियो तयार पारिन्छ । तपाईहरुको गाउँ ठाउँमा पनि यस्ता पर्यटकिय स्थान लुकेर रहेका सुन्दर ठाउँ नौलो परम्परा विशेष बिसय छनभने हामिलाई निम्तो गर्न सक्नुहुन्छ है त 🤗
हाम्रो सम्पर्क:-
कल- 9861983138
ह्वाट्सप- 9825952479
मेल- [email protected]
Пікірлер
लक्ष्मी सर! एकपटक फेरि इलामको कुना कुना पुगेर भिडियो ल्याउनुस न म इलाम एकदमै मन पर्छ म परदेशमा बसेको लामो समय भयो परिस्थिले गर्दा इलाम धेरै घुम्न पाएको छैन,
हुन्छ सर उपयुक्त समय मिलाएर जानेछौ
❤❤🥰
लक्ष्मी सरको पनि प्रस्तुती साह्रै मन पर्छ हिजो आज म निरन्तर लक्ष्मी सरको परिक्रमा हेर्ने गर्छु
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Thank u so much for this video ❤❤❤❤❤❤❤brother
It's my pleasure mala ji
Ma pani. Bishnu pau. Gai sake ko chu sarai. Ramro tirtha thau cha❤❤❤❤18years vayecha hau❤❤
तेति पहिला 😮
Rabi sabtmi hindu bhasaho
Dharan ko muhar feriena 40 barsa paila jasto thiyo tesataixa 🌈
Jayho bisnu bhagawaan
जय
Sachin sir sanga k bhayo sir?tapain lai ta sachin sir sangai thik lageko thiyo.
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Mukumlungmako dhalooma Nana kisimko panaoti murti Haru jamaa karera yumalae Hebyera hindukarn karnukho Neko hoena dhapauxa
🙏🙏🙏
Mukumlungmaho pathibhara Bidesi bhasaho hawakura Nagrnu milumlungma bahek Aru kunae proti sib dhiAna Nabhko kura banae banae nabhanu
👌👌👌
घरमै बसि बसि यति राम्रो ठाउ हेर्न पाहियो, जिन्दगीमा
हजुर निर्मल जि
Shree hari bishnu vagabanko jaya samasta pitri ko jaya
जय
🙏🙏🙏
Direct Dharan ma chha bhane bhai halyo ni.Dharan dekhi mathi dada ma ta ho ni. Kina mnchhe lai almalyaunu.
👌👌👌
Namaskar Laxmijeu yet another wonderful video enjoyed immensely, thank you very much enjoyed the journey through your vlog good wishes to you always🙏🙏🙏
Thanks a lot sushila ji, keep supporting 🙏🙏
❤
Nice 👍👍👍👍👍👍👍👍
Thanks
महत्वपूर्ण धार्मिक स्थानकाे रमाइलाे यात्रा।
हजुर शिव जी
❤❤❤❤❤❤
Pruvi blues 💙
Sundar Ani ramaniya Mero Gau pasnupaduka❤❤
हजुर
अब यासोक बजार र त्यहाँको कुम्मयक र कुस्साएक धर्मिक स्थानको जानकारी दिनु होला
मोरङ धनकुटा पाँचथर र इलामलाई छुट्याउने सिमाना मिक्लाजुङ डाँडा चै कैले जाने हो?
अब जानुपर्छ रोशन जि
Dhotre bata❤
Kata bata farkinu vayo daju yeta bata ta aaunai vayena tw??
❤❤❤❤
झोर्ले है🙏मुटुको राजा हजुर हजुरको मिठो बोली अनि अतिनै राम्रो भिडियो
धन्याबद सोल्टी
नमस्कार सर हजुरको भिडियो साह्रै राम्रो लाग्छ म हेरिरहेकै हुन्छु।म आएपछि कुनै ठाउँ त गुम्छु नै मलाई मन्दिर घुम्न धेरै मन लाग्छ विष्णुपादुका धेरै राम्रो लाग्यो हुन त सबै भिडियो राम्रोछ!9970 अलि बुझिन!
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
@@parikrama1 हस् हजुर म सधैं सकेसम्म सबै नै हेर्छु। सबै राम्रो लाग्छ।🙏
@@dewanamrita खुसी लाग्यो।🙏
Hello
❤❤❤
Laximi sir sachin sir sanga purbi vlog ma huda herinthyo tara ahile aafno naya chanal kholera mero janma thal o pugnu bhaex khusi lagyo hamro gau ghar ani bisnupaduka mandur ko videio lyanu bhako ma hajur dherai dherai dhandebad 🙏🙏
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
धन्नेबाद 🙏 गुरुजी धेन्नेबाद ,,
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
keep suppourting me guys❤
धन्यवाद लक्ष्मी सर हाम्रो नजिकै यस्ता ठाउँ हरु पनि रहेछ थाहा नै थिएन
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Sir ko Jay hos
Anada tha vo tara sanda k rahixa 😅😅😅😅😅
Hello laxmi sir
Hello
@@parikrama1 kin Sachin sit tapai dekhinu hudaint
🎉🎉
समचारकाे हेडलाईन मिलेन पहिला घरमान्छे अहिले बनमान्छे लेख्नुसन ल
नेपाली मात्र होइन हजुरको संस्कृत पनि अत्यन्तै राम्रो छ। लक्ष्मी सर अत्यन्तै राम्रो लाग्यो हजुरलाई सफलताको शुभकामना आगामी दिन अझै राम्रो हुँदै जाओस्।
धन्यबाद राजु सर
गाडि पाउदैन जान लाई
गाडी पाउछ, तर गाडी जान सक्दैन
❤❤❤🎉🙏
🎉🎉🎉
O daju video ramro xa but tyo geet vanda dami music rakhnu na background ma, Sachin sir ko jasto... missing your both togethernes videos
धन्यबाद ब्रो, कोसिस गर्नेछु
लक्ष्मी सरको परिक्रमा नछुटाइ हेर्ने को को हुनुन्छ नि?❤️
भेला गरौ है पुजन सर 🤗
नछुटाई हेर्ने मा म पनि एक हॅु।
@@helinamagar9884 🤗🤗
@@parikrama1 Hunxa sir ❤️
नमस्कार सबैलाई सुन्दर vdeo धेरै रमाइलो पनि
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Nice❤❤
Thanks 🤗
❤❤❤❤❤❤
अत्यन्तै राम्रो भिडियो। सधै यस्तै राम्रो भिडियो हेर्न पाईयोस।❤ अनि नयाँ साथीहरू यता हाजिर हुनु होला।❤❤
धन्यबाद सर