रमेश प्रसाईकै कारण मुकुललाइ कारबाही गरेको भन्नेपछि रमेश प्रसाई रिसाउदै मुकुलको खोले नालीबेली Ramesh

#ramesh_prasai #mukul_dhakal #rabilamichhane
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Ramesh_prasai
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 250

  • @neeshamkhadka
    @neeshamkhadka19 күн бұрын

    जय रास्वपा ❤ रबि लामिछाने लाइ साथ दिने जति यता हाजिर हौ 😊😊😊

  • @user-id9ni3yu2c
    @user-id9ni3yu2c19 күн бұрын

    यो मुकुल जासुसि गरन आएको थियो आफै सकियर गयो जय घन्टि

  • @ganganiroula4676
    @ganganiroula467618 күн бұрын

    सधैं सत्य बाेल्ने रमेश भाइ ❤❤❤❤

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur137819 күн бұрын

    100%right ramesh parsai

  • @Jackmgr1255

    @Jackmgr1255

    19 күн бұрын

    लादो सहि

  • @BishalTamang286
    @BishalTamang28619 күн бұрын

    100% सहि कुरा रमेश प्रसाई❤❤❤🔔🔔🔔

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x19 күн бұрын

    मुकुल ले लाई पार्टी बाट निकालेर राम्रो भएको छ मुकुले कान्तिपुर ले संचालित गरेको हुनुपर्छ र हिजो पत्रकार सम्मेलन गर्दा पत्रकार लाई जवाफ दिन न सक्ने मुकुले

  • @suryatara1014

    @suryatara1014

    19 күн бұрын

    रा स्व पा सिध्दिने बेला भयो राम्रो कुरालाई पार्टीले मनन नगरी मुकुल लाई कार्वाही गर्यो खाली रबिको भरौटे भए अब सिध्धिने बेला भयो।

  • @suryatara1014

    @suryatara1014

    19 күн бұрын

    बोल्न नदिने ठुला कुरा गर्ने??

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya972619 күн бұрын

    मुकुललाई पार्टीले जे गर्याे ठीक गर्याे । यस्ता ब्यक्तिहरु पार्टिमा रहे भएमा पार्टी उभाेलाग्न सक्दैन ।

  • @dankarki752
    @dankarki75219 күн бұрын

    prasai sir ko vanai 100%riht xa

  • @bibasrai5939
    @bibasrai593919 күн бұрын

    त्यो मुलालाई निकाला गर्नुपर्छ।

  • @mayarana6729
    @mayarana672919 күн бұрын

    100% right yo mukul bhanne jantu biswash ghati ho

  • @user-qq4jw7ld6n
    @user-qq4jw7ld6n19 күн бұрын

    त्यो मुकुल साचै पद्को लोभि नै रहेछ छि यस्ता साला लाई निकालेर ठिकै भयो अहिले रबिलाई अनेक आरोप लगाएर जन्तालाई न झ्क्यादा हुन्छ यदि पद चाहेमा काङ्ग्रेस मा जादा हुन्छ

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc19 күн бұрын

    Good luck 🔔🔔🔔

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z19 күн бұрын

    Sahi kura ❤🎉 jay rabi ❤🎉

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b19 күн бұрын

    म पनि चिन्दीना थे मुकूल लाई

  • @KalyanRokka
    @KalyanRokka19 күн бұрын

    Wow so nice🎉🎉🎉🎉🎉🎉

  • @amirkarki1909
    @amirkarki190919 күн бұрын

    Good Ramesh ji

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b19 күн бұрын

    सही कुरा हो

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j19 күн бұрын

    मुकुल ढकाल परिचालितचाेर मुर्दावाद जय रास्वापा

  • @Nitosh23
    @Nitosh2319 күн бұрын

    Rabi sir is great person ❤❤❤

  • @kumarnepali6839
    @kumarnepali683919 күн бұрын

    कति मिठो अन्तरवर्ता सहि कुरा सत्री कुरा।

  • @user-hb6ls1te2c
    @user-hb6ls1te2c19 күн бұрын

    बिचार रमेश प्रसाइ

  • @phijushreekhadka7841
    @phijushreekhadka784119 күн бұрын

    Right

  • @hikmatmagar4191
    @hikmatmagar419119 күн бұрын

    Sahi kuro ramesh sir❤❤🎉🎉

  • @tekrajghale7311
    @tekrajghale731119 күн бұрын

    Sahi kura

  • @rajugurung5340
    @rajugurung534019 күн бұрын

    Ramesh sir ur 100% Sahi Kura garnu vayo

  • @chandraprakashkawar1935
    @chandraprakashkawar193519 күн бұрын

    रा स्व पा जिन्दाबाद रमेश सर जिन्दाबाद❤

  • @saraswotichaulagain3548
    @saraswotichaulagain354816 күн бұрын

    🎉❤ रमेश जि हजुर को जय जय होस् हजुरको बोलि एक दम सहि हो देश भक्त जनताले साथ सपोट गर्नु पर्छ रबि दाइ लाई रबि दाइ सहि हुनुहुन्छ यो मुकुल ले गलत बोलेको हो रबि दाइ जिन्दावाद हजुरको टिम लाई बधाई छ हजुर को जय जय होस् राधेश्याम प्रमाण

  • @DESICHHORAYT-z3t
    @DESICHHORAYT-z3t19 күн бұрын

    👍👍👍👍👍❤❤❤❤❤

  • @user-br6fg5hw4z
    @user-br6fg5hw4z19 күн бұрын

    100%✓

  • @user-rq5qm7gi1c
    @user-rq5qm7gi1c17 күн бұрын

    Exactly 👍

  • @KhagendraChand-r8b
    @KhagendraChand-r8b13 күн бұрын

    सैबै जना चाेरहरु हुन रबि मुदाबाद

  • @sabitakarki6891
    @sabitakarki689117 күн бұрын

    Good ❤❤❤❤❤❤❤❤

  • @biswasbasnet2080
    @biswasbasnet208019 күн бұрын

    Aakha nadekhi ni maan le sab dekhne.. wow thank you Ramesh sir

  • @ynln9456

    @ynln9456

    19 күн бұрын

    God gift prasai speech gohead

  • @dhanmantamang1398
    @dhanmantamang139819 күн бұрын

    Sahiho good luck rames parsai sir

  • @mohanlalgarti9000
    @mohanlalgarti900019 күн бұрын

    ramesh.sirgood❤❤

  • @user-qq4jw7ld6n
    @user-qq4jw7ld6n19 күн бұрын

    रबि ले ठिक गर्यो good त्यो पैसा मा परिचालित थियो

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada654419 күн бұрын

    सहि कुरा रमेश सर ऐदमै सहि

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar579913 күн бұрын

    प्रदेश खारेजिकाे पक्षमा रास्वपा नअाए अब भाेट चै किन हाल्ने?

  • @Grow.channels
    @Grow.channels19 күн бұрын

    मलाई Interviews लिनु हुने सर को अन्तर्बार्ता एक दम ठिक लाग्यो

  • @sandeepkhadka7450
    @sandeepkhadka745019 күн бұрын

    Ramesh Prasain Jiu ❤️❤️👍👍☑️☑️👏👏💯💯🙏🙏

  • @nepalitube8750
    @nepalitube875019 күн бұрын

    मुकुल ढकालले ल्याएको प्रतिवेदन नै नक्कली नै हुन सक्छ ,

  • @chandrakanta6389
    @chandrakanta638919 күн бұрын

    Ramro vo

  • @junitalimbu550
    @junitalimbu55019 күн бұрын

    rabi🎉🎉🎉dai jay hos🛎️🛎️🛎️

  • @bukeshmudbari2037
    @bukeshmudbari203719 күн бұрын

    12 भाई मिडिया र तिनका पक्षधरले मुकुलको रास्वपालाई सिध्याउने रणनीतिलाई प्रचारवाजी गरेर मुकुलाई राजनेता जसरी प्रयोग गरे । मुकुलको पत्रकार सम्मेलनमा रास्वपाका कुन सदस्य उपस्थित थिए ? मुकुल एक्लै उभिएर रास्वपा विरुद्ध वोल्नु कती उचित थियो ? मुकुल रास्वपा सदस्य हुनकी प्रतीपक्षी दलका कार्यकर्ता ?

  • @rupashrestha4483
    @rupashrestha448319 күн бұрын

    Hijoko patrakar sammelan herda RSP ko mahamantri hunako layak raina raixa vanne kura proof vayo mukul dhakal .

  • @AshokMagar00
    @AshokMagar0012 күн бұрын

    Good luck 🔔🔔🔔🔔

  • @tilakpun3743
    @tilakpun374319 күн бұрын

    100./.👍👍👍

  • @Mrsgrg20519
    @Mrsgrg2051919 күн бұрын

    जय देश जय घन्टी

  • @premdhamala9723
    @premdhamala972317 күн бұрын

    good

  • @GodcreatedMyworld
    @GodcreatedMyworld19 күн бұрын

    Mukul was deceived into thinking that he had become more popular than Rabi!

  • @heramera5391
    @heramera539117 күн бұрын

    Jai rabi sir

  • @umakantasitoula6562
    @umakantasitoula656218 күн бұрын

    यो मान्छे लाई धेरै राम्रो मान्थे तर मान्छे रहेछ एक नम्बर को रबिको तलुवा।

  • @bimalanepal6695
    @bimalanepal669519 күн бұрын

    गलत भन्योउ भाइ ज्वाला को र मुकुल को चाहिँ comparison हुन सक्दैन । मुकुल धेरै माथी हुन । उनको तरिका गलत होला तर बोलेका कुरामा धेरैले सत्यता छ जस्तो लाग्छ । जे भय पनि मुकुल ढकाल लाई पार्टी भित्र टिकाउनु पर्थ्यो पार्टी लाई काम लाग्ने मान्छे हुन जस्तो लाग्छ ।

  • @rambagchanda8970
    @rambagchanda897019 күн бұрын

    Ramesh sir ko vanai sahi ho

  • @homnath891
    @homnath89119 күн бұрын

    100% right kura garnu vayo Ramesh g

  • @janakdhungana7392
    @janakdhungana739219 күн бұрын

    Very nice thoughts, Ramesh ji.

  • @DammarRegmi-vi9ki
    @DammarRegmi-vi9ki19 күн бұрын

    Good ramesh sir❤❤❤❤❤

  • @krishnaghimire1768
    @krishnaghimire176819 күн бұрын

    पहिलै हवाले उडाउनु पर्ने लाई पार्टिले कारबाही गर्नु पर्यो।पार्टिले जे गर्यो सहि गर्यो।पार्टी को सभापति यो मुकुले भयो भने लेखेर राख्दा हुन्छ यो पार्टी एक महिनामै छिन्न भिन्न हुन्छ।

  • @shantabasnet5515
    @shantabasnet551519 күн бұрын

    प्रदेश खारेज हुनैपर्छ देशले धान्नै सक्दैन मेरो बिचारमा

  • @kamalshrestha2639
    @kamalshrestha263919 күн бұрын

    सहि कुरा प्रसाइजि 🔔❤️💪🙏

  • @DK1987
    @DK198719 күн бұрын

    Ramesh Prasai Sanga ko interview sunna khub aananda aauxa ❤❤

  • @sapkotasaraswati7157
    @sapkotasaraswati715719 күн бұрын

    अब रा स पा को सदस्य एक ढिक्का भयर जानु होस यस्ता भाईरस यक दुई जना जादैमा रा स पा सकिदैन जय घन्टि

  • @hastumalla8330
    @hastumalla833013 күн бұрын

    कुरा सही हो पोखरामा गण्डकी प्रदेश विस्तारित भेला हुँदा पनि यो मुकुले ले कार्यकर्तालाई गलत बोलेको कारण हंगामा भएको थियो पुलिस बोलाएर स्कटिङ गरेर नपठाएको भए दरो कुटाई खाने थियो।

  • @user-bx7pp5kr6j
    @user-bx7pp5kr6j19 күн бұрын

    Raswapa ma Hamro Purna Aastha ra Biswas chha 🙏 Mukul Dhakal lai Singo Nepal 🇳🇵 le Dhikkardacha.

  • @bishnugautam8956
    @bishnugautam895619 күн бұрын

    100% prasai sir👍️👍️👍️

  • @user-tq2bq6cd7e
    @user-tq2bq6cd7e19 күн бұрын

    👍️👍️👍️👍️👍️👍️

  • @leomayank8422
    @leomayank842219 күн бұрын

    84 मा रास्वपालाइ बहुमत दिएर जियाउनु पर्छ एक चोटि तेति गर्दा नि काम गरेन भने हामी जनताले लात हान्नु पर्छ

  • @chandagautam2915
    @chandagautam291519 күн бұрын

    Sahi ho 🙏🙏

  • @pembagurung1481
    @pembagurung148119 күн бұрын

    Good thing good job good luck 🙏🇳🇵🇳🇵🇳🇵🙏

  • @sarasmagar2001
    @sarasmagar200119 күн бұрын

    Agree with you opinion ❤❤

  • @prakashdangi6480
    @prakashdangi648019 күн бұрын

    सुझाब संकलन गरेर भए पाटीभित्र तीब्र छलफल भएर सुधार गर्नमा पाटी सकृय गराउनु पर्ने थीयो तर तेसो गरेनन पाटीलाई सक्ने बधनीयत देखीन्छ एस्लाई बेलामै हटाउनु राम्रो भयो अब पाटी अझै सुधारीएर अगाडि बडोस शुभकामना जय घण्टी

  • @shankalpakham4781
    @shankalpakham478119 күн бұрын

    Sahi ho

  • @ShantaTamang-hk9fi
    @ShantaTamang-hk9fi16 күн бұрын

    Aakha vaka harule heri heri khaltoma hamfale Tara Mera pyara daju desko lagi atinai menat ra Maya garnu hunxa salut xa dai

  • @anandrai1742
    @anandrai174219 күн бұрын

    ❤❤❤❤i love you brother

  • @PusparajKhatiwada
    @PusparajKhatiwada19 күн бұрын

    रमेश सर तपाईँले पार्टी नै रबि हो । भन्नु खोज्नु भो तपाईं हरु र पुरानोमा केही फरक आएन । परिचय हुनु र नहुनु उसको नाम उसको वैदिकता मापन हुदैन। तपाईं लाइ घमण्ड बडेछ । नेपाल र नेपाली लाइ मिठो बोले अब झुक्याएर नेता हुन सक्दैन। सबैको आफ्नो सभापति को आलोचना गर्दैमा कार्वाही गर्नुले स्पस्ट भएको छ। हामिलाई दुविधामा हुदै गएको छ।

  • @sagarparajuli8293
    @sagarparajuli829319 күн бұрын

    Jay ghanti

  • @user-nw4pj9xi2z
    @user-nw4pj9xi2z19 күн бұрын

    True

  • @prakashsuye
    @prakashsuye19 күн бұрын

    सहि जो

  • @angsherpa4779
    @angsherpa477919 күн бұрын

    रमेश प्रसाई पनि रबिको विरोध गरे कुनै दिन डा. मुकुल ढकाल र डा. ढाका कुमार हुन सक्छ । पार्टी निर्माण गर्नको लागि यति ठूलो लगानी भएको महामन्त्री कार्वाही हुने तर रबि लामिछाने सभापति विरुद्ध कयौ आरोप हुदा पनि केही गर्न नसक्ने अवस्था हुनु रा.स्व.पा. पनि अरु पार्टी भन्दा फरक देखिएन ।

  • @bheshrajadhikari9659
    @bheshrajadhikari965919 күн бұрын

    सहकारी ठगको हली

  • @Devraaz_magar
    @Devraaz_magar19 күн бұрын

    पैशा मा बिकेर बोलेको हो मुकुल

  • @IshakLimbu-ni8hh
    @IshakLimbu-ni8hh19 күн бұрын

    Great 👍 ramesh

  • @chandrakc9762
    @chandrakc976219 күн бұрын

    मुकुल महामंत्री को लायक छैन हुनुपनी भयन

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b19 күн бұрын

    Mukul lai rabile chinaya hun nattra jantale kahilai chindainthya chetana bhaya

  • @manchamling4331
    @manchamling433119 күн бұрын

    Sahi

  • @nirmalachhetri1185
    @nirmalachhetri118517 күн бұрын

    एमाले कांग्रेस माओवादी नेताहरुमा कतिजनामा छ दोहोरो नागरिकता यो सकिन्छ भने सक्दो छानबिन गरौत मुकुल जि किन रबिको मात्रै नागरिकताको बारेमा खोकेको खोकै गर्नु ?

  • @kamaltamang8739
    @kamaltamang873919 күн бұрын

    हेर्दै जाउँ तिमी लाई पनि यो समय आउँछ भाई

  • @rambasnet-yz1be
    @rambasnet-yz1be19 күн бұрын

    Mukul dhakal kunai party bata swachalit vaysko kura prastai hunx kinaki rabi le nagarikta nai naya banaya paxi purano nagarikta sangai pasporta kharej vsyako hoina ra

  • @khadaksinghdhami4287
    @khadaksinghdhami428719 күн бұрын

    यस्ता झाले अन्धामामा पनि झन अन्धभक्त सुनाएको भर्मा कराउ छ यस्तै हुन दास भक्त

  • @dgegamer2663
    @dgegamer266319 күн бұрын

    यस्लाइ म सम्मान को साथ machikne भन्न चाहान्छु

  • @lilamanipanday5037
    @lilamanipanday503719 күн бұрын

    मुकुल ढकाल बिकेकैहो यो कुरा साँचोहो किनभने त्यो चरीत्र देख्दाखेरी ठुलैमाछाले मोटोरकम दिएको जस्तोलाग्छ नाइँ भनीयसरी पत्रकारसँग बरबराउने जे मुखमा आयोतेइ बोल्नुको के अर्थहुन्छ भन्नुस् त

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b19 күн бұрын

    Kuro sahi ho mukul ju ke tapai lai janta le chineka thiyat 100% thiyanana laj lagdin

  • @kamalgahatraj9668
    @kamalgahatraj966818 күн бұрын

    वौद्धिक अनि बुल्नद्ध आवाज भएका व्यक्ति रमेश प्रशाई माथि निकै हौसाएर प्रश्न गरिरहेको छ यो पत्रकार भनौदो पत्रुकार,के सोचेर प्रश्न गरिरहेको होला?? सक्छस् भने गएर देउवा, ओलि लाइ यो किसिमको प्रश्न गर्न पत्रुकार।

  • @x_bishal5075
    @x_bishal507519 күн бұрын

    मेरो प्रश्न रमेश जी लाई मैले आँखा देखेको छु मैले राजनिती बुजेको छैन रमेश दादा कसरी तपाई ले बुज्न सक्नु हुन्छ महोदय

  • @karanranabhat1443
    @karanranabhat144319 күн бұрын

    Mukol lai dand tok no rabi jee ❤❤❤

  • @Jackmgr1255
    @Jackmgr125519 күн бұрын

    माचिक्नी यो अन्धोले के देखेको छ? 😮😮😮😮मुख्ले बोले जस्तो हो?😮😮 ग्यालेक्सिको ती भि हुँदा 1 लाख तलब खाइस जाथा धेरै बिल्छस? यो कमेन्ट् को जवाफ दे मुजि😮😮😮😮

  • @birbahadurjaigadi4019
    @birbahadurjaigadi401919 күн бұрын

    मूकूडकाल लाइ कसैले खरदीयो कोजसतो छ

  • @gangarai3501
    @gangarai350114 күн бұрын

    थुक्क मुकुले मज्जाले नाङ्गिईस तँलाई दुनिँयाले चिने , तेरो चरित्र छताछ्ल्ल भयो बुझिस।

  • @bikashsilwal7315
    @bikashsilwal731519 күн бұрын

    Yo mukule aafai ma aaham racha kehi napdaina mukule le

  • @afnaikathayoutubechannel2555
    @afnaikathayoutubechannel255519 күн бұрын

    Good

Келесі