बोल्दाबोल्दै भक्कानिए महानायक राजेश हमाल, आखिर के भयो त्यस्तो ? Rajesh Hamal Best Speech

बोल्दाबोल्दै भक्कानिए महानायक राजेश हमाल, आखिर के भयो त्यस्तो ? Rajesh Hamal Best Speech #rabilamichhane #prachanda #balenshah #gyanendrashahi #rajeshhamal
नमस्कार। Newsmandu HD Online TV मा यहाँहरुलाई स्वागत छ। यस च्यानलमार्फत यहाँहरुले देशको राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँगको कुराकानी, तथा समाचारमूलक सामाग्री हेर्न पाउनुहुनेछ।

Пікірлер: 397

  • @NewsmanduHD
    @NewsmanduHD6 ай бұрын

    रबि, बालेन र ज्ञानेन्द्र शाहीलाई अगाडी राखेर राजेश हमालले पढाए पाठ, तपाइँहरु मिल्नुस बरु म पनि आउँछु Watch full video

  • @SamirLimbu-rm5nm

    @SamirLimbu-rm5nm

    6 ай бұрын

    Na aako ramro iniharu milera naramro babauxa

  • @AnmolBohara-jl9cg

    @AnmolBohara-jl9cg

    6 ай бұрын

    ❤❤❤

  • @DamberBishowkarma-ti6uo

    @DamberBishowkarma-ti6uo

    6 ай бұрын

    ❤❤

  • @surajrai2089

    @surajrai2089

    6 ай бұрын

    सब बाहुनवादहरु हुन्😂😂😂 देशको अवस्था नदेखेको होर। दिनहुँ आन्दोलन् चर्काचर्की युवाहरु लड्न र मर्न परिरहेको छ😢😢😢

  • @anilrasaili5563

    @anilrasaili5563

    6 ай бұрын

    Edited😂😂😂😂

  • @santabasnet9993
    @santabasnet99936 ай бұрын

    राजेस जि नि आउनुस नेपाल खाइ सके मिलेर जोगाउनु पर्यो

  • @HemRaj-fk7my

    @HemRaj-fk7my

    6 ай бұрын

    Khulkyo😂😂😂😂😂😂😂😂😂

  • @yugmoktan8662

    @yugmoktan8662

    6 ай бұрын

    Rajesh ai maidan ma aaye vani timra e ba haru ko patta saaf hunxan 😂

  • @chetankhamcha4901

    @chetankhamcha4901

    6 ай бұрын

    Kata aaune ho??? khayo kasle desh??? khyasis mula.

  • @volapoudel3589

    @volapoudel3589

    5 ай бұрын

    Bokooooo haram attankabad gantantra nepal​@@HemRaj-fk7my

  • @user-cw4el3hq4d
    @user-cw4el3hq4d6 ай бұрын

    राजेश जी को भनाइ ठिक छ राष्ट्र का सबै बुद्धी जीबी यूबा मिलेर अब देश रास्ट्र चलाउन पर्छः

  • @santoshsenihang4726
    @santoshsenihang47266 ай бұрын

    महानायक तेसै भाको होइना नि कि कसो हो साथिहरु🎉

  • @jibandeuti1417
    @jibandeuti14176 ай бұрын

    महानायक ज्यु को हरेक शब्दले मन छोयो अबको आउने चुनाबमा हजुरलाई रबि जि सङ्ग मिलेर भ्रष्टाचारि हरुलाई तह लगायर देश र जन्ताको साथमा रहि अघि बडेको देख्न पाईयोस र हामिले धेरै आशा पनि राखेका छौ 🙏🙏🙏❣️❣️❤️

  • @bhshowkarmagautamdil2800
    @bhshowkarmagautamdil28006 ай бұрын

    नायक महानायक भएपछि यसतै महान बिचार आउंछ जय हो राजेश हमाल 🎉🎉🎉🎉🎉🎉🎉

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go6 ай бұрын

    राजेश हमाल सरले एक दम सहि भन्नु भयो रवि दाई वालेन ज्ञानेन्द्र शाही सबै राष्ट्रभक्ती मिलेर अघि बढ्नुहोस् यदि देश र जनताको हितमा हुनुहुन्छ भने

  • @narpun1163
    @narpun11636 ай бұрын

    राजेशको शब्द शब्दमा भाबनात्मक दम छ त्यस्तो उक्षरिड्खल छैन जसले सबैलाइ मिलेर अघि बढौभन्छ

  • @rabindrakc6760
    @rabindrakc67606 ай бұрын

    महानायकज्यू हार्दिक सलाम!कति राम्रो सद्बिचार,सकारात्मक सन्देश।पाकेको फल बृक्ष कति सरल रूपमा झुक्दछ:बौद्दीकताका सालीन धनी,राजेशजी🙏!मौका मिलेमा हजुरले १पटक नेपालका सबै सांसद,लुटुवा मन्त्री/सचिव,प्र.मं/राष्ट्रपति(भू.पुदेखि हालसम्मका लमतन्न,अजन्गर झै जडहरूलाई)सबैलाई १हप्ताको ४ घन्टा दरले::साम दाम दन्ड भेद र जनतालाई हिस्स पार्ने भतुवा/लुटाहको जमातलाई प्रशिक्षण दिनुपर्यो।साथै कानूनको खिल्ली उडाउने वकील-न्यायघीच्हरूलाई नी संसारकै इमान्दार कानून बिशेषज्ञ हलमा अामन्त्रीत गरेर तिनलाई नी समान निस्पक्ष कानून दिनेबारे,आयोजक अतिथि हजुरले व्यबस्था गरी जनताको पहुंच हुन,सुधार्न पहल गरे-सुनमा सुगन्ध हुने थियो।

  • @nimkantbhusal6386
    @nimkantbhusal63866 ай бұрын

    राजेस सर तपाईं पनि आउनुस तपाईं को खाचो छ यो देश को लागी बालेन तपाई रबि ज्ञानेन्द्र सबै मिलेर यो देश बचाउनु होस

  • @dhanathapa4069
    @dhanathapa40696 ай бұрын

    महानायक जिउ नमस्कार कति उत्तम बिचार ॐ

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal6 ай бұрын

    राजेश जी को भनाई ठीक छ ❤❤❤❤

  • @rajeshchandthakuri3479
    @rajeshchandthakuri34796 ай бұрын

    बौद्धिकता को खानी great Rajesh Hamal dai. ❤❤❤❤

  • @madhavkarki6117
    @madhavkarki61176 ай бұрын

    राजेस सर हजुर नि आउनुस रबि सर सङ्ग मिलेर अघि बढ्न र देश बचाउन जय घन्टि

  • @razzpahadi4682
    @razzpahadi46826 ай бұрын

    त्यसै महानायक भनेको त होइन नि!?🇳🇵🇳🇵🙏🙏

  • @KailashKoiral
    @KailashKoiral6 ай бұрын

    महानायक ज्यू नि राजनीतिमा आई सुधार सुरुवात गरनुपराे

  • @user-ly1bb9jk3l
    @user-ly1bb9jk3l6 ай бұрын

    Salute rajesh sir

  • @lilram3667
    @lilram36676 ай бұрын

    हाम्रो राजा Mr राजेश हमला कति राम्रो शोच

  • @tukmanmagar740
    @tukmanmagar7406 ай бұрын

    राजेश hi hi

  • @Art__560
    @Art__5605 ай бұрын

    रबि दाइ को राम्रो सोच भएको सबै जन मिलेर देश बनाउनुपर्छ जय होस् रबि दाइ 🙏🙏🙏🙏

  • @rameshthapa7260
    @rameshthapa72606 ай бұрын

    हरेक बोली बिचर मा सकारात्मक सबैलाई एक गराउने दम छ wow

  • @simranpariyarofficeal
    @simranpariyarofficeal6 ай бұрын

    जसरी फिलिममा प्रस्तुत हुनु हुन्थ्यो अब रियल मा पनि देशको लागि नायक बनेर उभिन पर्यो महानायाक राजेश दाजु जनता हजुरको साथमा छम 👌

  • @chandraprashadghimire3387
    @chandraprashadghimire33874 ай бұрын

    राजेश हमाल जि रा सो पा मा आउनुस, हजुर ईलाम मा उमेद्वुर बन्नुहोस, देश र जनता को लागि जय होस,🙏🙏🙏🙏🙏

  • @rameshkumargautam5510
    @rameshkumargautam55106 ай бұрын

    Rajesh sir nepalko lagi aagadi baddnu jaya nepal🌹🌹

  • @shivagopalrisal
    @shivagopalrisal6 ай бұрын

    राजेशदाईको कुरा अधिकांश नेताहरुको टाउको माथिबाट उडेर गयो होला। 👍️👍️👍️👍️

  • @hemantabhattarai7387
    @hemantabhattarai73876 ай бұрын

    जय नेपाल ✊✊✊✊✊

  • @kiranthapamagar4717
    @kiranthapamagar47176 ай бұрын

    महानायक राजेस हमाल🎉🎉🎉❤❤❤

  • @ritaacharya9983
    @ritaacharya99836 ай бұрын

    सहि हो अब बालेन ,हर्क ,रवि ,जस्ता युवा र अरु राष्ट्र भक्त ब्यक्ति हरु मिलेर देश चलाउनु पर्छ तर भिजन क्लियर हुनुपर्छ देश र जनतालाई अब चाहिँ घात गर्यो भने जनताले कहिल्यै माफ गर्नेवाला छैनन् ।

  • @yakrajadk7632

    @yakrajadk7632

    6 ай бұрын

    हर्के को आसा नगर्नु ।त्यो माओबादी सङ मिल्छ

  • @hiradharbhusal2377

    @hiradharbhusal2377

    6 ай бұрын

    जो सङ्ग मिलुन त्यसले कुनै प्रभाव पार्दैन हामीलाई परिवर्तन चाहिएको छ त्यो हुनुपर्यो जय नेपाल 🙏🙏🙏

  • @dwarikarijal1921
    @dwarikarijal19216 ай бұрын

    सुन्दर राजेश दाइ❤

  • @milanbhandari1745
    @milanbhandari17456 ай бұрын

    एकदमै राम्रो कुरा मिल्न जरुरी छ

  • @ShibaKumarPortel
    @ShibaKumarPortel6 ай бұрын

    महनायक तेसै मानेको होइन नि जनताले🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @SurendraBist-600
    @SurendraBist-6006 ай бұрын

    राजेश दाई लाई नमस्ते दाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @chakgurung3175
    @chakgurung31756 ай бұрын

    Absolutely right thought Rajesh jii

  • @user-dx8ud2ly6e
    @user-dx8ud2ly6e6 ай бұрын

    Congratulations 👏👏👏

  • @LSKINAG
    @LSKINAG5 ай бұрын

    राजतंत्र जिन्दावाद स्वतंत्र जिन्दावाद ❤

  • @deepmis1
    @deepmis16 ай бұрын

    His words are really touching

  • @user-oi9mt7iq8g
    @user-oi9mt7iq8g6 ай бұрын

    सबै देश भक्त एक बनौं देश को बारेमा चिन्ता जगाउ अब संबैधानिक राजसस्था र जनता बाट निर्वाचनमय कार्य कारी मन्त्री हरु बनाउ

  • @indrakarki1437
    @indrakarki14376 ай бұрын

    कुरा राइट छ

  • @RaiBhuwana-le7nt
    @RaiBhuwana-le7nt6 ай бұрын

    Kati ramro sochai deshko pyaro hero hajurko.yestai ramro sochai sabai ko vaye deshko muhar anuhar ferthyo chadai milera hamro sajha fulbari magmagaune sundar Santa banaunu hos hami sabai le sath xa good luck ramro man mutu hune all team suvakamna 🙏👍🏻🍀🎉🍀🔔🔔🇳🇵

  • @rbmuskan5742
    @rbmuskan57426 ай бұрын

    Good luck❤

  • @RajuThapa-bx2xs
    @RajuThapa-bx2xs6 ай бұрын

    Good Ravi sir ❤🎉

  • @purnabandhan
    @purnabandhan6 ай бұрын

    रबिसंग बालेन, हर्क र ज्ञानेन्द्र मिलेर राजेश हमालले राजनिती गरे त नयां खालको तरंग आउने थियो । पशुपतिनाथले तपाईंहरू सबैको कल्याण गरून् ।

  • @sharada5383

    @sharada5383

    6 ай бұрын

    ईसाई हिरोलाई पशुपतिनाथले रक्षा गर्नथाले भन्ने वैदिक सनातन धर्म नमाने पनि भयो। त्यो हिरोलाई पशुपतिनाथ मन नपरेर त ईसाई हुन गएका हुन।

  • @nepalimonnepalikto1080

    @nepalimonnepalikto1080

    6 ай бұрын

    ​@@sharada5383yo dharma neropakcha desh hun, hindu rastya hoina 😂😂😂😂😂😂

  • @sharada5383

    @sharada5383

    6 ай бұрын

    @@nepalimonnepalikto1080 यो ईसाई जन्म भएको देश पनि होईन। यशु जन्म भएको जम्म 2023 A.D बर्ष मात्र। भयो। सत्ययुगमा प्रकत भएको शिव जि अझ धेरै पुरानो बर्ष प्रमाणित छ। जनताहरूको बिरोध बाबजुत वा जनताहरूलाई झुक्याएर रातारात डल्लरको आडमा सुवास नेम्वाङ र अरू देशद्रोहि नेताहरूले जबरजस्ती ल्याई संबिधान पास गरेको धर्म देवादि देव महादेवले पनि नस्विकारेको धर्म निरपेक्षता हो।

  • @sharada5383

    @sharada5383

    6 ай бұрын

    ​@@nepalimonnepalikto1080 यो देश जबरजस्ती धर्म निरपेक्षता देश बनाए पनि गौ हत्या गर्न पाईदैन भनि संबिधानमानै उल्लेखित छ ।र गाई देशको राष्ट्रिय जनावर हो। हिन्दुहरुले पुजा गर्ने गाई र गाई हत्या गर्ने धर्म कुनै हालतमा बराबर हुैदैन ।

  • @sharada5383

    @sharada5383

    6 ай бұрын

    ​@@nepalimonnepalikto1080, यो देश देशद्रोहि , ज्यानमाराहरुले स्वार्थ कोलागि धर्म निरपेक्षता गरे पनि , हिन्दु राष्ट्रनै हो। तपाई जन्मदा पनि हिन्दू राष्ट्रनै थियो, तपाईको पुर्खा पनि हिन्दू राष्ट्रनै भएको बेलामा जन्म भएको हो । आज पनि हिन्दू राष्ट्रनै हो । किनभने ----- संबिधानले हिन्दु राष्ट्र होइन भनेको छैन। हिन्दु राष्ट्र भएपनि सबै धर्म समान छन् भनेर आफुखुसी मनाउँने मात्र दिएको हो। धर्म निरपेक्षता को अर्थ= सबै धर्म समान हो तर गाई पुजा गर्ने र गाई हत्या पुजा गर्ने धर्म समान हुन्छ र ?????

  • @rikmankhadkarolpa1838
    @rikmankhadkarolpa18386 ай бұрын

    फिल्म क्षेत्रको ता नायक बनेर काम गर्नु भो अब पालो देसको नायक बनेर काम गर्नुस हामी साथमा छम

  • @HTCMedia2081
    @HTCMedia20816 ай бұрын

    बालेन शाह बाट सिक्नु पर्दछ देश का नेता झोले हरु ले

  • @gandi7852
    @gandi78526 ай бұрын

    My favourite hero mahanayek rajesh hamal

  • @Rkthami-ez2ky
    @Rkthami-ez2ky6 ай бұрын

    ज्ञानेन्द्र शाही बालेन्द्र शाह रबि लामीछाने रखेर इडिट गरिएको भिडियो रहेछ ।राजेश जीले काहा र कस्को अगाडि यो चाइ बुज्न सकिएन तर सरै मन छोयो महानायक भनेको महानायक हो नि 🙏

  • @krishnaacharya1881
    @krishnaacharya18816 ай бұрын

    राम्रो सल्लाह

  • @bindatamang8619
    @bindatamang86196 ай бұрын

    धेरै राम्रो इडिट सुपर

  • @redamaraimajhi8731
    @redamaraimajhi87316 ай бұрын

    100% right vnu vyo rajes sir❤❤❤

  • @rajathakurithakuri6997
    @rajathakurithakuri69976 ай бұрын

    Great message dai.

  • @JanakChhetri-dv5cn
    @JanakChhetri-dv5cn6 ай бұрын

    Mahanayk jiu namaskar kati Uttam bichar😊

  • @balaramdhungana1684
    @balaramdhungana16846 ай бұрын

    देश खाने धेरै छ राम राम

  • @kulrajsharma-qd8uk
    @kulrajsharma-qd8uk5 ай бұрын

    राजेश जिको हो मन

  • @arjunbk1179
    @arjunbk11796 ай бұрын

    Rajesh daiko kura sahi ho

  • @Extraforward
    @Extraforward6 ай бұрын

    1-1 boxing 🥊 hannu paryo Rajesh Dai Filmy style ma

  • @krishnabhujel4878
    @krishnabhujel48786 ай бұрын

    How politeness he has and genuine personality I am always with him he is not only hero also idol of everyone other heroes learn form him little bit what is hero ?

  • @5ilovedog701
    @5ilovedog7016 ай бұрын

    Mahanayak Rajesh hamal ❤❤❤

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pz5 ай бұрын

    Our respectable rajesh hamal you are blessed is good best feeling thank you

  • @rohanthapa111
    @rohanthapa1115 ай бұрын

    अब प्रधानमन्त्री राजेश हमाल लाई बनाउनु पर्छ गरिब जनता लाई धेरै माया गर्ने माहा नयाक हो 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @yogendrabam6678
    @yogendrabam66786 ай бұрын

    Jai ghanti 🔔🔔🔔🔔🔔

  • @Babilkhati
    @Babilkhati6 ай бұрын

    Rajesh hamal ❤❤❤

  • @amarmagar4585
    @amarmagar45856 ай бұрын

    Mahanayek Rajesh hamal jiu❤️🙏

  • @user-nj3rt3rx5w
    @user-nj3rt3rx5w6 ай бұрын

    king Rajesh sir

  • @user-cw4ux4xn8w
    @user-cw4ux4xn8w5 ай бұрын

    राजेश हमाल ज्युलेभनेको सहि हो

  • @user-rt3bb2my9y
    @user-rt3bb2my9y6 ай бұрын

    Dherai ramro bichar Rajesh sir

  • @taranpl685
    @taranpl6856 ай бұрын

    राजेश जि मात्र हैना हामी स्वतन्त्र जनता को चाहाना पनि एहि हो युबा मिलौ पार्टी तर्फ पटि फर्केर हैना देश तिर फर्केर हेर्नू देश को हलात एस्तो छ

  • @shantiadhikari7914
    @shantiadhikari79146 ай бұрын

    Right 👍

  • @latestnewsnpl7540
    @latestnewsnpl75406 ай бұрын

    सबै असल अनि निस्ठावान ब्यक्ती एकै खम्बा भएर उभिनुहोस देसलाइ बिकासको बाटोतर्फ लैजाउँ।

  • @dearnarayandeep7138
    @dearnarayandeep71386 ай бұрын

    बौद्धिकता❤

  • @CresthaSudeep05
    @CresthaSudeep055 ай бұрын

    Salute xa 🙏 Rajesh Dai

  • @yuvrajkhatri5249
    @yuvrajkhatri52496 ай бұрын

    Good hamra maha nayak rajesh hamal

  • @lokchhetri9117
    @lokchhetri91176 ай бұрын

    Sahi kura garnu vo Rajesh sir le

  • @geetamalla5535
    @geetamalla55356 ай бұрын

    Yasari sab ek hunu

  • @aditmohara4108
    @aditmohara41086 ай бұрын

    जय राजा

  • @reactionvideo9490
    @reactionvideo94906 ай бұрын

    आजेश दाइ बाले दाइ र ज्ञाने त ठिखो तर यो रबि भन्ने जन्तु भुक्ने मात्र हो यसको आस कसिले नगरौ

  • @abezipanit
    @abezipanit6 ай бұрын

    Intelligent person ❤

  • @krishnathapa5623
    @krishnathapa56236 ай бұрын

    महानायकज्यृ् आउनुस अब रातनितिकमा देश बचाउन

  • @user-px3df7xs2k
    @user-px3df7xs2k6 ай бұрын

    राजेश जि नेपालीको मन मुटुमा बसेको मान्छे बिचार विमर्श नै छुट्टै छ।आउनुस् लुटेरा नेता जति पाखा लगाउ।जय घण्टी

  • @VhimR-gk6fe
    @VhimR-gk6fe6 ай бұрын

    राजेश good💞🌹❤️❤️

  • @rajub.k4242
    @rajub.k42426 ай бұрын

    Hajur lai 🙏🙏🙏

  • @user-hl1ty2zs6e
    @user-hl1ty2zs6e5 ай бұрын

    Namste hamal sar❤

  • @gyanureshmi4272
    @gyanureshmi42726 ай бұрын

    सहि कुरो हजुर

  • @navindangi3121
    @navindangi31216 ай бұрын

    सहि हाे

  • @khumpun1873
    @khumpun18736 ай бұрын

    राजेश दाइ देशलाइ धमिरा झै खोक्लो बनाइ सके ! आउनु पर्यो राम्रो पार्टीमा लागेर देशलाई बचाउनु पर्यो ! नत्र देश रहदैन ! हामी बिदेश देखि देशको हरेक गतिविधि हेरिरहेका हुन्छौ ! जत्ती पनि बिदेशी सक्तिको आडमा राजनीति गरिरहेका ठुला साना दल नेता हरुलाई जरै देखि उखेलेर फाल्नु अति आबश्यक छ !

  • @tilakbahadurpun7848
    @tilakbahadurpun78485 ай бұрын

    Rajesh sir pani milnu paryo rabi sang jaya rabi dai jaya ghanti

  • @sunilniraula6395
    @sunilniraula63955 ай бұрын

    Maha Nayak Rajesh hamal ❤❤

  • @skpskp8837
    @skpskp88376 ай бұрын

    गूड् ❤❤❤ rjs ji

  • @juthrana5573
    @juthrana55736 ай бұрын

    जुन पार्टी ले नेपालमा हिन्दुहरु लाई तिरस्कार गर्छ मठ मन्दिरहरुको संरक्षन गर्दैन त्यस्ता पार्टी नेताहरु लाई कल्याण हुने छैन।पशुपतिनाथ ले हामी नेपाली र नेपाल को कल्याण गरून्।जय पशुपतिनाथ कि

  • @Hitler-12345
    @Hitler-123456 ай бұрын

    Right 🙏🙏🙏

  • @liladangi5134
    @liladangi51346 ай бұрын

    Rajesh dai sahi vandai hunuhunxa

  • @binupokhrel4808
    @binupokhrel48086 ай бұрын

    🙏🙏🙏🙏🙏 mahanayak ji Rajnitima aaunuparo

  • @arjunbagale55
    @arjunbagale555 ай бұрын

    edition ramro chha

  • @SugamGurung9718
    @SugamGurung97186 ай бұрын

    Rajesh ji hyhy

  • @swortamang3393
    @swortamang33936 ай бұрын

    रबि लामिछानेले के गर्न सक्छ र अमेरिकी एजेन्ट चार स्वास्निको पोइ

  • @chakgurung3175
    @chakgurung31756 ай бұрын

    Rajesh jii your thoughts is matching with Rastriya swotantra party,

  • @prakashsunam1988
    @prakashsunam19886 ай бұрын

    याेहाेनि त हजुर नेपाल बनाउने युबा हरु जय घन्टि

  • @ramnathkhanal3701
    @ramnathkhanal37016 ай бұрын

    Ramro!

  • @user-hf4on7wv5q
    @user-hf4on7wv5q5 ай бұрын

    Great best speech 🎉🎉🎉 Super star Maha Nike sir

  • @ramajaliyaman5328
    @ramajaliyaman53286 ай бұрын

    टीका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति तथा विज्ञता का आधारमा जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको आबस्यकता हो ।

  • @user-tj1mv3sz4r
    @user-tj1mv3sz4r6 ай бұрын

    Rajesh sarko jaya hosh jaya nepal

Келесі