टमाटरको टुप्पो कुहिने समस्या पहिचान तथा समाधानका उपायहरु । Blossom end rot of tomato

यस भिडियोमा कृषकहरुले भोग्दै आएको टमाटरको टुप्पो कुहिने समस्या पहिचान, समस्या आउनुको कारण तथा समाधानका उपायहरुको सम्बन्धमा विस्तृत रुपमा उल्लेख गरिएको छ। आशा छ यस भिडियोले कृषक वर्गहरुलाई पक्कै पनि सहज हुनेछ। आगामी दिनमा कृषकहरुलाई देखिएको कुनै समस्या भएमा भिडियो वनाउनका लागि अनुरोध गर्नुहोला। साथै युट्युब च्यानल सब्सक्राइब गरी साथ दिनुहोला। Symptom and management practices of Blossom end rot of tomato. #tomato #blossom #end #rot #agriculturefarming #farming #income #incomeopportunities #managementstrategies #identification #problemsolving #nepal

Пікірлер: 2

  • @koshelighar-kz2kx
    @koshelighar-kz2kx19 күн бұрын

    Very informative.

  • @AashishShrestha-rd6fl
    @AashishShrestha-rd6fl13 күн бұрын

    Golveda ma paat khumchinye, virus roog ra tesko samadhan ko banaunus na

Келесі