बाँझो पाखोमा सुन फलाए इन्जिनियरले......The Nepal Today [ Agriculture in Nepal ]

Ойын-сауық

Follow us on Facebook:
/ thenepaltoday
जमिन बाँझो,पाखो हुने क्रम निरन्तर छ । युवाहरू देशबाट बाहिरेने क्रम जारी छ । बाहिरिरहेको अथाह जनशक्तिलाई देशमै परिचालन गर्ने कुनै नीति तथा कार्यक्रम सरकारसँग छैन । यस्तो अवस्थामा सबै युवाहरूले आफू विदेश जानुअघि यस्ता बहुमुल्य बोटविरुवा लगाएर जान सके फर्किदा पनि घरमा सुनै फलिरहेको हुन्थ्यो । मेकाडोमिया नट यस्तो विरुवा हो जो खेर गएको बाँझो र पाखो जमिनमा लगाएर प्रसस्त आम्दानी लिन सकिन्छ ।
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
The land is constantly barren and barren. Young people continue to leave the country. The government does not have any policy or program to mobilize the immense manpower in the country. In such a situation, all the youths can plant such valuable plants before going abroad and when they return home, those plants can also give a good income. Macadamia nut is a plant that can be grown on waste barren and fallow land to earn ample income.
Note: You can share a link to this video online, on KZread, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on KZread.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

Пікірлер: 163

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv15 күн бұрын

    नेपाल स्वर्ग हाे सबै छ यहाँ सरकार गलत भयर कृषि पछि परेको छ हाल खाडीमा छु😢😢😢😢😢

  • @happykhemraj8026
    @happykhemraj80264 жыл бұрын

    हेर तेती अगाडी भित्रीएको र छ, कति पछाडी परिम तेती खेरे तन्नै लगाउन पाएको भये करोड़पति हुनेरछम के गर्नु प्रचार प्रसार सरकारले गरेन😢,अर्को चिन को कटुस नि देकछु बिदेसी भूमिमा महंगों छ त्यस्तै नेपाल मा लोकल कटुस हुने ठाऊँ मा कति फलच्छ होलानी अझै पनि अनुसंधान गरम है साथी हो कमसेकम नाती पनातीहरु ले खान पाउँछन

  • @FREEDOMCREATER12

    @FREEDOMCREATER12

    6 ай бұрын

    hazalnuts pani ramro raixa

  • @pabitrabasnet7775
    @pabitrabasnet77752 жыл бұрын

    हजुर नमस्कार । म हाल टर्कीमा छु । हजुको यो भिडीयो हेरेर धेरै खुशी लाग्यो । यो फल टर्कीमा धेरै महत्व छ यहा 50 TL kg मा बिक्री भईरहेको छ । यहाका मानिसहरुले यो फललाई एकदम मन पराउछन् र यो महङगो पनि छ । मलाई यो फलको खेती नेपालमा पनि छ भन्दा एकदम खुशी लाग्यो । यहाको भाउमा नेपालको हिसाब गर्दा एक kg को 1000 रुपैया पर्न जान्छ ।

  • @ramraiofficial...9955
    @ramraiofficial...99553 жыл бұрын

    यो मात्रै होइन मैले धेरैनै भिडियोमा सुन्दै आइरहेको छु यो सुन्दर आवाज कति मिठो र मिलाएर बक्तब्य दिइएको छ आखेर को कोहुन त यी मिठो आवाज को धनी ?? चेली कति सभ्यता पुर्ण ब्याक्त गरेकी छिन , wa .. waaa.. मेरो समान छ यी चेलीबेटी लाई 🙏🙏🙏💕💕💕🙏 सेवा !!

  • @rajshekhardas
    @rajshekhardas3 жыл бұрын

    एकदम राम्रो काम गर्नुभयो ा सबै जना मिलेर अर्गानिक तरिकाले खेतीपातीर फलफूलको बिरूवा रोपी देसलाई आत्मनिर्भर बनाऔ र सुखी हौ मेहेनेत गरौ धन्वाद 🌺🌸🌺🌸👋👋👋

  • @ravishrestha9231
    @ravishrestha92314 жыл бұрын

    बाँदरको प्रकोप भएको ठाउँमा किसानहरुले मेकाडामिया नट (जापानिज कटुस) लगाएर मनग्य आम्दानी लिन सक्छन् । किनभने यस फललाई बाँदरले क्षति पुर्याउदैन । यसको विरुवा आवश्यक पर्नेले आफ्नो स्थानीय तहको वडा कार्यालय, कृषि ज्ञान केन्द्र र वन कार्यालयमा सम्पर्क गर्नु बेश । स्थानीय तहहरुले डोजरमा लगाउने सानोतिनो बजेट मात्रै पनि कटौती गरेर किसानलाई यसको विरुवा खरिद गरी निःशुल्क उपलब्ध गराउने हो भने किसानको आम्दानी बढने, हरियाली प्रवर्धन हुने, डोजरले ल्याएको पहिरो रोकथाममा टेवा पुग्ने तथा दिगो विकासलाई टेवा पुग्नेछ ( copy)

  • @padamacharya4463

    @padamacharya4463

    Жыл бұрын

    तराइमा हुन्छ कि हुदैन सर

  • @NawarajG

    @NawarajG

    Жыл бұрын

    समुन्द्री सतहको 300 मिटर माथी भनेपछी तराइमा पनि हुन्छ हजुर

  • @ajayaghatana053
    @ajayaghatana0534 жыл бұрын

    यस फलको नाम मेकाडामिया नट हो ।यो फल उष्ण क्षेत्र ( समुन्द्री सतहदेखि 50-750) सम्मको उचाईमा सफलतापूर्वक खेती गरेको पाइन्छ ।यस फलको बिरुवा माथि भिडियो देखाएको कृषि अनुसन्धान केन्द्र (बागवानी ) मालेपाटन, पोखरामा पनि पाइन्छ ।

  • @s-sushant6971

    @s-sushant6971

    3 жыл бұрын

    Number pauna sir haru mekadomiya nut lagauna man cha.please cha bhane pau la.

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari977615 күн бұрын

    Jsy hos nepal ka kisan haru lai.

  • @milanthapa5295
    @milanthapa52954 жыл бұрын

    i had never seen this nuts when i was nepal after coming in qatar i saw this and its price is very high in super markets. if we cultivate in nepal also really we can earn and develop our country.

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi33823 жыл бұрын

    लु यार यो त अतिनै राम्रो रैछ यस्को बिरुवा नेपाल को पुर्व तिर पाइन्छ कि पाइदैन हो मलाई २सय बिरुवा चाइयो कस्लाइ सम्प्रक गर्नु पर्छ योत धेरै लाभ दायक जिनिश रैछ

  • @bhimtamang3818
    @bhimtamang38184 жыл бұрын

    आलि देखि थाली सम्म गाेठ देखि ओठ सम्म आवाज बिहिनहरुको आवाज नेपाल टुडे जय कृषि जय किसान किसानले प्रगति गरे देशले प्रगति गर्छ । 🙏🙏🙏

  • @baldevbhatta022
    @baldevbhatta022 Жыл бұрын

    धन्यवाद सर राम्रो प्रेरणा पाए

  • @카말형님
    @카말형님4 жыл бұрын

    यो म्याकाडेमिया काजु भन्दा धेरै महङ्गो र काजु भन्दा धेरै मिठो हुन्छ।

  • @gurungkrish1868
    @gurungkrish18682 жыл бұрын

    यसलाइ जापनिज कटुस भनिदैन, जापनिज कटुस नेपालको भन्दा ठुलो हुन्छ।सुचनाको लागी धन्यवाद।

  • @reshamneupane6902
    @reshamneupane690210 күн бұрын

    Very nice video 👍❤

  • @betterversion5558
    @betterversion55584 жыл бұрын

    Love the plant..

  • @kalyanrai4934
    @kalyanrai49342 жыл бұрын

    Wonderful job thank u for information

  • @sonytv8310
    @sonytv83104 жыл бұрын

    Good job 👍 very much nice

  • @manegurung1842
    @manegurung18424 жыл бұрын

    Woww full organic fruit

  • @ashishlimbu4771
    @ashishlimbu47714 жыл бұрын

    Great work 🙏

  • @romenaththapa9916
    @romenaththapa99164 жыл бұрын

    Thank you

  • @purbionline7401
    @purbionline74014 жыл бұрын

    बिरुवाको औसत वृद्धिदर कति होला।? रोपेको कति वर्षमा फल दिन सक्छ होला ? जानकारी पाउन सकिन्थ्यो कि!

  • @naranrai1269
    @naranrai126910 ай бұрын

    Thank you for lnformation

  • @bikashbolakhe5570
    @bikashbolakhe55704 жыл бұрын

    साह्रै राम्रो र उदाहरणीयँ लाग्यो ।एकचोटी हेर्न अाउँन मन लागेको छ। सम्पर्क नंम्बर पाउँन सकिन्थ्यो कि?

  • @yamvikramshah7447
    @yamvikramshah74472 жыл бұрын

    Good job

  • @PabitraGarden
    @PabitraGarden2 жыл бұрын

    #PabitraGarden bata sabailai 🙏Video ramro lagyo.. Thank you!

  • @rajugurung5298
    @rajugurung52984 жыл бұрын

    Cooking ma jagir vako hunale yesko value tha vayera tesaile birwa nepal lagera kaseri utpadan line vanera sochdaithiye. Tara yo ta mero soch vanda pani 26 yrs pailai vitriyeko rahexa.Dhanyabad video ko lagi.

  • @dhojthapa3852

    @dhojthapa3852

    4 жыл бұрын

    You should definitely give it a try brother!!!

  • @rajshekhardas
    @rajshekhardas3 жыл бұрын

    भीरपाखा र खोल्सा खोल्साीमा यो बिरूवा र अरूपनि बिरूवा लगाऔ

  • @Shuvechhya
    @Shuvechhya4 жыл бұрын

    am planing now!! Woow !! What a chance to be a rich!!

  • @anandkandagodthebulbofhapp5922

    @anandkandagodthebulbofhapp5922

    4 жыл бұрын

    Do it because you love to do it... Not to get rich... If you like what you do... Money will flow towards you... Do your research first... Happy farming.

  • @chandrathapa9716
    @chandrathapa97164 жыл бұрын

    हामिलाइ पनि उपलब्ध गराइदिनु होस न।

  • @birtamang450
    @birtamang4506 ай бұрын

    Hello sir ma terhathum bata ho.sir malaini yo mecodomic nots ko biu chayako xa ma kasari pauna sakxu hola hjrle kehi sahayog garnu hunxaki?

  • @MrKewalrai
    @MrKewalrai3 жыл бұрын

    Love this vdo. "बिदेशीएका युवाहरुलाई स्वदेशमानै केही गर्न सिकाउने उद्धेश्य राखेर तयार पारिएको भिडियो हो" भन्नू हुन्छ। त्यो म मान्छु तर यसको बीउ विरुवा तथा जानकारीको लागि सम्पर्क नम्बर वा ठेगानापनि भनिदिनुहुन्न, राखिदिनुहुन्न भने त भ्युजकै लागि मात्रै बनाइएको भिडियो सरहनै भएन र? आगामी दिनमा यति राम्रो भिडियो बनाइसकेपछि छेउमा चुस्स जानकारी तथा सम्पर्क नम्बर ठेगानापनि राखिदिनु होला। धन्यवाद।

  • @bindatamang8619

    @bindatamang8619

    Жыл бұрын

    Sahi vannu vayo

  • @anilgauchan3816
    @anilgauchan38164 жыл бұрын

    2600-2700 meter height ma yes ko kheti kati ko samvaouna hola?

  • @purbionline7401
    @purbionline74014 жыл бұрын

    यो खेती समुन्द्र सतह देखि 20-25 सय मिटर सम्मको उचाइमा हुन्छ कि हुदैन होला ?

  • @bharatbhandari7717
    @bharatbhandari77174 жыл бұрын

    Nice

  • @LB-917
    @LB-9174 жыл бұрын

    यस्को मैदाको रोटि अति राम्रो हुन्छ मैले बिदेस मा खाएको छु धेरै मह्गो पनि पर्छ खास मा यस्तो कार्यक्रम नेसनल टिभी हरुले प्रसारण गर्नु पर्ने हो

  • @thenepaltoday

    @thenepaltoday

    4 жыл бұрын

    धेरै धन्यवाद। lbजी । हो हामिले धेरै कोसीश गरेको national tv मा प्रसारणका लागि तर सरकार यो चाहदईन । tv ले उल्टो पैसा magcha ।

  • @LB-917

    @LB-917

    4 жыл бұрын

    @@thenepaltoday यस्लाइ पप्लिक सिटि गर्ने हामी सबैको दायित्व हो सरकारको बाटो हेरेर हुदैन अब जनता मिलेर नै केही गरौ बरु सम्पर्क नम्बर पाइराखौ है सर म पनि केही बिरुवा लाउछु हामिले पनि एउटा ग्रुप बनाएर अहिले ओलिभ खेती गर्न लागेका छौ बिरुवा नै नेपालमा धेरै मह्गो भन्दारहेछन टर्कीमा त धेरै सस्तो पर्छ

  • @thenepaltoday

    @thenepaltoday

    4 жыл бұрын

    @@LB-917धन्यवाद एलबी केसीजी, हाम्रो दायित्व ठानेरै ८ वर्षदेखि आफ्नै प्रयासमा यो कार्यक्रम चलाइरहेका छौं । कमसेकम सरकारले अलिकति दायित्व बोध गरेर यो कार्यक्रम लिईदिए अझ हामी उत्साहित भएर कार्यक्रम बनाउने थियौं भन्ने हो ।

  • @bimalarai2216
    @bimalarai22163 жыл бұрын

    यो बिरुवा रोपेको कति बर्षदेखि उत्पादन हुन्छ र एस्को स्वाद कस्तो हुन्छ र हजुरको फोन नोम्बर सहित जान्कारि पाउन सकिन्छ सर

  • @gorkhey1234
    @gorkhey12343 жыл бұрын

    Wow

  • @Shuvechhya
    @Shuvechhya4 жыл бұрын

    From ktm...and waiting lockdown to be opened !!

  • @kaidechrailama609
    @kaidechrailama6092 ай бұрын

    जिबन फलाउनु भएको रहेछ। उहाँ जिवित देबदुत हुनुहुन्छ। 🙏

  • @nabarajgiri7443
    @nabarajgiri74432 жыл бұрын

    Sir yo dolkha ma hunx ki hudain yo kathmandu ma paux ki paudaim

  • @parshuramrai8994
    @parshuramrai89944 жыл бұрын

    रुख बिरुवा बृक्षबाट फलेको फल हो कता खानी भित्र बाट निकालेको जस्तो सुन भन्दै हेड्लाईन राख्ने ??? तर पनि काम राम्रो गर्नु भाछ बधाई छ उहाँ जिहरुलाई !

  • @thenepaltoday

    @thenepaltoday

    4 жыл бұрын

    Hajurlai tha hola sunko adharma paisa chapincha, symbolic ho heading

  • @Ortimes786
    @Ortimes7863 жыл бұрын

    Yo biruwa katiko xito badla ani ropeko Kati years deki hamile fall pauna sakinxa reply plz????

  • @surajdhital6837
    @surajdhital68374 жыл бұрын

    ❤️❤️

  • @chetangmagar43
    @chetangmagar434 жыл бұрын

    Yo biruwa kun thau ma pauchha jankari pau hajur

  • @NawarajG
    @NawarajG Жыл бұрын

    नेपालको पहाडी भेगका बाझो जग्गा मा खेती गरेर मनग्गे आमदानी गर्न सकिने रहेछ

  • @technicalnepal9752
    @technicalnepal97524 жыл бұрын

    Yo rapako kati barsha maa fallna suru hunxa sir

  • @ramgurng4968
    @ramgurng49684 жыл бұрын

    काठमाडौ मा काहा कता पाउछ जानकारी दिनु ल मलाई पनि रहर लाग्यो

  • @tejendrasapkota9060
    @tejendrasapkota9060 Жыл бұрын

    कति मिटर हाइटमा लगाउन सकिन्छ।

  • @raisanam4367
    @raisanam43674 жыл бұрын

    म काठमाडौं बाट हो बिउ र बिरुवा कहाँ बाटलिनसकिन्छ?कृपया जानकारी पाउन🙏🙏

  • @indrachauhan98
    @indrachauhan982 ай бұрын

    Biriwa kaha pawxa purbi nepal ma pls

  • @anjirarai6123
    @anjirarai61234 жыл бұрын

    Sir yasbare malai jankari chahiyo

  • @kiratee5799
    @kiratee57994 жыл бұрын

    Ramro raxa fal haru Tara badar bata jogaunu garo parxa jasto lago

  • @gurungkrish1868
    @gurungkrish1868 Жыл бұрын

    मेकाडमिय नटलाई जापनिज कटुस भनिदैन मेरो जानकारी अनुसार,अन्य जानकारीको लागि धन्यवाद।

  • @tilakkulung5793
    @tilakkulung57932 жыл бұрын

    यो समुद्र सतहदेखि कत्ति हाई मितर सम्म हुन्छ होला सर

  • @umeshrai9686
    @umeshrai96864 жыл бұрын

    नमस्कार मलाई पनि यो जापानिज कटुस को बारेमा अझै बुझ्न मनलागेको छ कसरी बुझ्न सक्छु होला मैले?

  • @indrachauhan98
    @indrachauhan983 жыл бұрын

    Uae ko market ma esko price per kg nepali 4 hajar rupeeya nepali bhanda mathi xa, aba heraw hami nepali pahad ghar ko jaga bajo rakhera masik 20-30 hajar rupeeya ko lagi yaha duty ma 12-14 ghanta khati raheko xaw, aba afai bichar garaw hami sunn falne desh chhadera maru bhumi ko tato baluma ma hira painxa ki bhanera khojdai xaw yo ke bhairaxa mero desh ma??? Eti ramro karikaram ko lagi dherai dherai dhanyabadh, youba haru lai akarsan garna krishi ko euta channel nai kholdinu hola ra krishi gyan ko aakha kholera hami jasto ando youba haru lai bachawnu hola.

  • @bishnufagamimagar816
    @bishnufagamimagar8164 жыл бұрын

    Dahal dai namaste

  • @kokilasherchan2046
    @kokilasherchan20464 жыл бұрын

    Phal kati barsha ma phalcha

  • @chandrakanxa291
    @chandrakanxa2913 жыл бұрын

    I want to all information about this fruit

  • @santoshjungthakuri7075
    @santoshjungthakuri70754 жыл бұрын

    के यस्को बिउ krishibikash केन्द्र बाट हामिले प्रराप्त गर्न सकिन्छ ??

  • @tarathapa1703
    @tarathapa17032 жыл бұрын

    किसमिस को पनि कसरी कृषि गर्न सकिन्छ नेपाल मा त्यो बारे जान्कारी दिन सक्नु हुन्छ कि

  • @romenaththapa9916
    @romenaththapa99164 жыл бұрын

    Kasari bechna sakinxa? Kasari kg bechnu?

  • @sabitasapkota5689
    @sabitasapkota56892 жыл бұрын

    Where is market in nepal?hamro bari ma phale ko xa,1quintal harek barsa khera gairaxa,5kattha ma xa in chitwan kalika municipality 6 market xaina xaina

  • @gorkhey1234

    @gorkhey1234

    2 жыл бұрын

    Market afaile khojne ho ani yesko market nepal ma vanda bidesh tira ramro xa tya ko shopping center haru sanga contact garnu ani tya export garnu

  • @narayanprasadsubedi964
    @narayanprasadsubedi964 Жыл бұрын

    Chitwan and butawal ma kasto hunxa hola

  • @prithvitamang7428
    @prithvitamang7428 Жыл бұрын

    Samundra Sadhda Dekhi Kati Hadhasmma Hunxa Vandinos sir

  • @tejbahadurkhatri7920
    @tejbahadurkhatri79202 ай бұрын

    यस्को बिरुवा कहाँ पाइन्छ

  • @yamb.sunuwardancer1053
    @yamb.sunuwardancer1053 Жыл бұрын

    Sir yo biruwako name k ho kun thauma pahinx r contact number dinun sir

  • @suvassinghii7118
    @suvassinghii71184 жыл бұрын

    मैले कसरी सम्पर्क गर्न सक्द छु।

  • @CP-zg1rw
    @CP-zg1rw4 жыл бұрын

    Ekdam ramro Tara bazari Mulya Alik Kam bhaye jasto cha marketing Kam bhayera hoki organic Macadamia $15-$50 samma biknay Garcha

  • @thenepaltoday

    @thenepaltoday

    4 жыл бұрын

    आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzread.info

  • @lamarajan2496
    @lamarajan24963 жыл бұрын

    Yo fall malaysiama Sarai mahango xa

  • @purnatamang2626
    @purnatamang26264 жыл бұрын

    यो बिरुवालाई पानी कतिको चहिन्छ? पानी नभएको पाखा वारि मा हुन्छ कि हुदैन?

  • @junimlungeli348
    @junimlungeli3482 жыл бұрын

    Biruwa kasari parx.

  • @aarohanpokharel760
    @aarohanpokharel7602 жыл бұрын

    Biu bata kati barsa ma falna thalxa

  • @KrishnaKumar-yc2db
    @KrishnaKumar-yc2db3 жыл бұрын

    Phona no.pani no.pani pauna sir

  • @padambista1916
    @padambista1916 Жыл бұрын

    यो फललाई बांदरले खान्छ होला कसरी बचाउने कृपया जानकारी पाउं

  • @babugurung5952
    @babugurung59523 жыл бұрын

    नमस्कार हजुर।यो खेती गरेको कुनै पनि किसान को फोन नम्बर पाउन सर।

  • @laxmitiwarigautam1454
    @laxmitiwarigautam14543 жыл бұрын

    तराईमा हुन्छ कि हुदैन

  • @sansarimayasansarimaya5859
    @sansarimayasansarimaya58594 жыл бұрын

    Hoina hau sir market ko bebastha garnu hoss na bideshma pasina bagaune rahar kasaiko xoina marketing ko avable falaeko chijlai falnu parne abastha xa ani kasari youba haru afnai deshe ma bebasaya garxan ta?

  • @thenepaltoday

    @thenepaltoday

    4 жыл бұрын

    एकाध घटनालाई अतिरंजित नगरौ । उत्पादन भयेका बस्तु के सधै फालेका छौ ? Bazar छ उत्पादन गर्नुस । यूबा यही बसे बज़ार bancha । कसले हो त नि बज़ार बनाउने ?

  • @mrcnepal5260
    @mrcnepal52603 жыл бұрын

    nmbr pani rakhadine gareko vaya ramro hune thiyo...

  • @alakanep9717
    @alakanep97174 жыл бұрын

    कृपया सम्पर्क नम्बर र पूरा ठेगाना पाउ सर,

  • @raysentertainment491
    @raysentertainment4914 жыл бұрын

    Kripaya Biruwa paune thauko contact pauna

  • @purbionline7401
    @purbionline74014 жыл бұрын

    यो खेती लगाउन सुरु चाहिँ धेरै पहिला भएको रहेछ तर यो खेतिले किसान युवाहरुलाई किन आकर्षित गर्न नसकेको होला ?

  • @ravishrestha9231

    @ravishrestha9231

    4 жыл бұрын

    sarkarko kamjori, sarkar nepali yuba lai deshma rakhana chahadaina bidesh pathayera uniharule pathako remitance khayera basna ruchaucha

  • @mayasujchcha2702
    @mayasujchcha27023 жыл бұрын

    Narrator le macadOmia nut haina macadAmia nut bhane ramro hune thiyo. Audience le lamo video herne frusad hundaina tyasaile tapain haru lai sujhav: INFORMATION PAHILA nai dinu hos jastai: kasto climate ma fastaucha, bazaar ko BHAU kasto cha - macadamia ko diul kilo ko kati RUPAIYA ma bigcha, kasle kincha, kaha prayog huncha, health faida ke ho? Tyas bachi tapainharu ko vigya , farmer, etc ko jankari jun tapain haru ko video ahile hamile heriraheka chau suru huncha. Vigya le ramro huncha bhanya bhane garchan tara concrete jankari dina dhilo garcha. Video tankaune prayas ma jutejasto. Professionalism ko kami cha hai. Tyati bhanda bhandai pani prayas ramro cha, keep it up and all the best!

  • @hembahadurthadamagar7848
    @hembahadurthadamagar78483 жыл бұрын

    Yo biruwa malai chaiyo kasri sampark garne hjr haruko phone nambar dinus !

  • @krishnagharti9399
    @krishnagharti93994 жыл бұрын

    कार्यक्रम सञ्चालिका बैनी नमस्ते यो बिरुवा को नर्सरी उत्पादन गर्ने व्यक्ति को प्रशनल नम्बर पाउन सकिदैन

  • @raimanita960
    @raimanita9602 жыл бұрын

    Maile bidesma khayeko xu kaju vanda mitho hunxa khareko ghiuko basna aauxa

  • @gauleketi98
    @gauleketi984 жыл бұрын

    Hamro khera gako jaggama launuparne raixa

  • @mariyalama7944

    @mariyalama7944

    3 жыл бұрын

    Prem dai, Congratulations!!! Proud of you 🙏💖 So happy to see you on KZread. Wishing you all the best with your organic farm💚💚💚💚💚💚

  • @Nepaliheart108
    @Nepaliheart10810 ай бұрын

    🙏❤️🇳🇵🕉🕉

  • @bijaychamling4262
    @bijaychamling4262Ай бұрын

    झापामा हुनछकी हुदैन ? सर

  • @ganeshtamang120
    @ganeshtamang1204 жыл бұрын

    म काठमाडौं बाट हो बिउ र बिरुवा कहाँ बाटलिनसकिन्छ?कृपया जानकारी पाउन🙏🙏 contact me please

  • @netramasrangi5798
    @netramasrangi57983 жыл бұрын

    La hajur yasko biruwa chaahiyo malaai pani.mobile no paau na hajur...

  • @rajkumarachhami5439
    @rajkumarachhami54394 күн бұрын

    मलाई यसको बिरुवा चाईयो

  • @helloworld-vw4px
    @helloworld-vw4px4 жыл бұрын

    Kati dhila prachar gareko ta maile.ni.khaxu nikai mitho hunxa

  • @romenaththapa9916
    @romenaththapa99164 жыл бұрын

    Bidesh pani bechna sakinxa?

  • @devimayalikebudhalike7235
    @devimayalikebudhalike72354 жыл бұрын

    नमस्कार भाइ यो फल तराईमा हनछ कि हुदैन हाेला जानकारी पाउ भाइ भन्ने अाशा गरदछु

  • @thenepaltoday

    @thenepaltoday

    4 жыл бұрын

    आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । kzread.info

  • @rokamagar549
    @rokamagar5494 жыл бұрын

    यो कस्तो खाले फल हो अनि यो कस्तो कस्तो ठाउमा हुन्छ।जानकारी पाउ है।

  • @thenepaltoday

    @thenepaltoday

    4 жыл бұрын

    Plz purai video hernus

  • @jstipsnepali8910
    @jstipsnepali89103 жыл бұрын

    Hami lai Pani dinu biruwa ilam ma

  • @kokilakoorganicmanjarifarm
    @kokilakoorganicmanjarifarm Жыл бұрын

    Fall Kati barsha ma fallcha

  • @jitushah8738
    @jitushah87383 жыл бұрын

    Malai Pani biu cahiyo

Келесі