कौसी देखि भुईँ सम्म,भर्याङ देखि कोठा सम्म,बिभिन्न तरकारी र फलफुलका बिरुवाले ढाकिएको घरमा पुग्दा..
Тәжірибелік нұсқаулар және стиль
► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
Пікірлер: 226
सामाजिक सन्जाल facebook,tiktok,youtub हेरेर आफ्नो मन मस्तिष्क बिगार्ने महिला र पुरुषहरु हो हेरे अनि सिक यस्तो भएपो घर परिवार मात्रै होइन मानसिक र शारीरिक सम्बन्ध समेत बलियो बन्छ! उहाँ जस्तो मेहनती महिला भए हरेक घर सुन्दर बन्नेथ्यो ! जय होस दिदि 🙏
कति मेहनेति दिदि फेसबुक र टिकटकमा समय बिताउने आइमाईहरुले यो भिडियो हेर्नु होला।
@naturaldisastertv3298
2 жыл бұрын
tapaile ni kehi siknu
सबै दिदी बैनीहरु ले हजुरकाे जस्तै काैसी खेति गरिदिने भए ईन्डिया काे बिसादी तरकारी खानुपर्ने थिएन हजुरकाे मेहेनतलाई सलाम छ
आहा कति राम्रो निकै सुन्दर ब्यस्त अनि स्वास्थ जिबन तन स्वास्थ मन पनि स्वास्थ निकै सुन्दर अनि आदर्श नमुना कर्म यो नानाथरी कुरा गफ गरेर बसेर ठुलो पल्टिँनु भन्दा शान्त आफ्नै कर्ममा रमाउनु कति मजा स्वास्थ प्रकृति कृषि कर्म तपाईंको सक्रियता उत्साह उर्ज र सोच लाई सलाम तर यसबाट किरा सर्पको असर पर्छ कि नाई घरमा
Good job 👍 I'm watching from Sikkim l liked your roof top garden 👍
आहा कति राम्रो!!!जाँगर हुनु पर्छ यसरी सानो ठाउमा टन्न तरकारी फलफुल फलाउन सकिन्छ।
अहिले गाउँ मा बिशेष गरेर बिदेशी का श्रीमती हरु जमिन भएर पनि खोर्सानी सम्म किनेर खाने हरुले केही सिक्नु पर्यो, टिकटकलाई समय दिनु भन्दा
तपाइको मेहेनत देखेर खुसि लाग्यो दिदि best of luck
परमेश्वर ले अझ बेसी आशिष दिनु भएको होस्। सार्है राम्रो खेती
हजुरको मेहमती हातहरु।
सारै मेहनती हुनु हुदो रहेछ
जैमशि दि ! कति आनन्द लाग्यो हजुरको कौसी खेती देखेर अझै राम्रो बाेट बिरुवा देख्न सकिन्छ कि भनि आसा गरेकि छु
अाहा कति राम्रोसँग बनाउनु भएकाे रहेछ बहिनी।
हजुर्लाइ नमन टक्राउछु।
Kati ramro sochai, kam dherai ramro lagyo 🙏👏👏
के सारो राम्रो हो सारै मन पर्यो😍😍
कति राम्रो बनाउनु भाको हजुर सलाम छ हजुर्🙏🙏🙏
Khushi lagyo hajur ko mehenat dekhera....sarai ramro👍👍🙏
परिश्रमी हात लाई सलाम छ।
Wow कत्ति राम्रो रमाइलो दि.. 🙏🏻
kasto ramro kausi ma sanji ropnu bhako rahe chha....herdai man aananda hune...ani Didi tapai kati mehenati hunuhudo rahe chha....ani healthy and fit apni...
Well said!! 🌏 Source of inspiration.
ओहो मेरो प्रिय मित्र पो हुनुहुदो रहेछ नि । म पनि आउछु भन्या हो । निकै राम्रो रहेछ साथी सारै मेहेनती ।
DD ko Kausi tarkari kheti jyadai man Paro DD lai tapaiko mehanatko salam
तपाईंको मिहिनेती हातलाई धेरै धेरै सलाम छ 👍️🤚🙏
Dharai ramro lagyo
दिदी हजुर को हात मलिलो रैछ किन कि यो फल फुल सप्रेको देक्दा र मेनहत पनि हो कोसैले जति मेनहत गरे नि यस्तो राम्रो हुदैन रुख र मलिलो हात हुन्छ नि दामी दामी
अति राम्रो गरनुभाछ अरूले पनि सिकाे गरनु परछ
Kati ramro tarakari, good work 👍👍
कस्तो मेहनत गर्नु भाको
Wow superb vegetable garden 👌🏾👌🏾👌🏾👌🏾👌🏾👌🏾
सारै मेहिनेति हुनुहुदो रैछ आमा😘😘
सम्मान आमा❣️❣️
Hajur ko mehenat lai salam cha dede 😘😘🤗🤗❤️
wow kati ramri mihenat sachai ati man paryo hajurko sabji ...Plants💕💕💕👌👌👌🙏🙏🙏🙏
I proud of you , be creative n be healthy
Parishrami hath lai Pravule ashish dinu hunxa doing great job
कस्तो राम्रो काम छत माथी,,
Omg Kati ramro banaunu bhako salute xa hjr lai 🙏🙏❤️
Dharai ramro lagyo 👍
Wow kati ramro mehanti hatlai salam xa
omg 😱, कति जाँगरिलो दिदी🥰🙏😇😍
Good jub keep it up
wow diju hajur jastai sabai jaggarila bhaide नेपाल बनिन धेर टाइम नै लाग्ने थियन होला सायद !
Kati active diju hunuhudo rahaxa salute xa hajurlai
Good job keep it up 👍👍
Good job sis.ghar pani kati ramro.
Ekdam ramro
Aaha kati ramro🙏🙏🙏
Derai ramro lagyo mam
awesome job inspired ❤
Waw ati sundar❤️❤️❤️
साग-सब्जी सबै नै कस्तो जख्रक्क। स्वस्थ । कुनै लोलाएको सुतिरहेको छैन। के मजा !! 😍🙏✌😍
Wow kasto ramroo❣️❣️
Great job sister
Gare k hunna racha ta la hernos wao amazing 👏
Very nice ❤️❤️❤️dhary ramro lagyo hajurko kam
Dhyrai ramro❤️
बधाई x hajur लाई
Hjr को मेहनत 👍👍
Good job
Omg kati jagarilo didi 🙏🏻🙏🏻🙏🏻
Ekdom ramroo example
Very good job.
हजुरर्को कौसी वारि बर्खामा पनि हेर्न पाये हुन्थयो दिजु यक्दमै राम्रो कौसी बारि
omg hjr good job anti🌹🌹❣️❣️🙏🙏
katti ramro kheti garnu vako dd hjrle
Wow 😮 nice
Wow
धन्यवाद दिदी
Wow कति राम्रो बनाउनु भाको
Good job dd
माटोको प्रयोग गरेको छैन भन्नुभयो भर्मी र कोकोपीट मात्रै हो भने मात्रा अनुपात पनि बताइ दिनु हुन
दिज्यू को तरकारी फार्म सारै मन पर् यो , हेर्न आउन पाईन्छ कि ?
Jay guru ma
Wow so nice
really great
God bless you
Very beautiful ❤️
sharai ramro hajur Salam Cha sis hajur lai
👍👌 supop
Good job 🙏🙏🙏
आहा😊
Ati ramro kheti
यसरी थोरै भएपनि तरकारी आयातलाई प्रतिस्थापन गरि,कार्बन उत्सर्जन गर्न सहयोग गर्ने,फोहोर व्यवस्थापनमा समेत सहयोग गर्ने कौशी खेतीलाई हरियालीले ओगटेको क्षेत्रफलको आधारमा वडा,पालिका,उपमहानगर,महानगर पालिकाले पुरस्कार र केहिकुरामा छुट साथै बिउ-बिजन औजार,मल तथा तालिमको व्यबस्थापन गरिदिएमा थोरै भएपनि देशको लागि अर्थतन्त्रमा योगदान हुने थियो। (भिडियो हेरेर रहर गर्नेहरूले घरको भार वहन गर्न सक्ने क्षमता भने बिचार गर्न अति आवश्यक छ।)
good job
wow herdai kati aananda lagyo
राम्रो काम दिदिको
wow very good 👍 👏 👌 diju
Good job 👍
Kasto ramaelo ddko Ghar,, dukha garne manchhelai kata Pani swarga🙏🙏🙏
Wow 🤩
wow😊😍😍
Lu Ramro....
Salam xa Aama
Superb mdm
Passion of plant so beloved
Wow🤗
Wow wow hajur ko kausi kheti ma malai aeti ramro lageukhi wow👍👍👍👍👍👍👍👍👍👍👍👍👍👌💜
Wow so Beautiful❤