अछामका भाई हिमालको नयाँ गीत | Meri Aama | Himal Pariyar | Rajendra Rawat | Nepali Lok Geet

अछामका भाई हिमालको नयाँ गीत | Meri Aama | Himal Pariyar | Rajendra Rawat
🎶 Audio Credits:-
♪ Song:-
Meri Aama , Dukhi Lai Nai Raichha Pir Parne , Tala Kholi Mathi Bhir Parne ,
Hune Khane Hasi Chhan Khushi Chhan
♪ Vocal:-
Himal Pariyar
♪ Lyrics:-
Rajendra Rawat
♪ Music:-
Rajendra Rawat
9864804805
♪ Music Arranger:-
Purna Samyog
♪ Mixing / Recordist:-
Khuman Rana & Suman Rana
♪ Studio:-
Maruni Digital Studio
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Cinematographer:-
Durga Shrestha
🎬 Edit / Color:-
Anil Bista Pyuthani (Jal Rapti Digital Music)
MUA: Anisha Nanu
🎬 Special Thanks:-
Bhoj Raj Thapa
Shishir Gc
Binod Ghimire
Sanam Gc
Sudan Thapa
Shree Chaudhary
Thani Prasad Ghimire
Shubhakamana Dahi Pasal
......................................................................
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 1 400

  • @bhojrajthapa9864
    @bhojrajthapa98644 ай бұрын

    प्यारो भाई हिमाललाई सबै जनाले माया र साथ दिनुहोला। भाईलाई सफलताको धेरै धेरै शुभकामना।

  • @PRIyasanu-sk8qc

    @PRIyasanu-sk8qc

    4 ай бұрын

    ❤️हिमाल दाई लाई सुभ कामना cha😊

  • @SudurAawaj012

    @SudurAawaj012

    4 ай бұрын

    आहा मनै छुने लोक गित। मीठो सम्झना छ् ।।

  • @adhishnepali200

    @adhishnepali200

    4 ай бұрын

    स्वर मा रािमाल भएछ हिमाल हो कि रािमाल भोजराज दाई

  • @ashokmandalaurahi2253

    @ashokmandalaurahi2253

    4 ай бұрын

    Good job Dai ❤❤

  • @user-by2oq1tc8l

    @user-by2oq1tc8l

    4 ай бұрын

    Man xuyo dai

  • @SudurAawaj012
    @SudurAawaj0124 ай бұрын

    आमा लाई साचो माया गर्ने जति यता हाजिर हौं त मित्रहरु।। ❤

  • @Khatramem

    @Khatramem

    4 ай бұрын

    Thanks❤❤

  • @nishamagr4284

    @nishamagr4284

    4 ай бұрын

    Lovely Aama ❤❤

  • @KamaleshBudha

    @KamaleshBudha

    4 ай бұрын

    😢mom My heart 😢

  • @yogimeghnath7241

    @yogimeghnath7241

    4 ай бұрын

    Meri payari aama l love you❤❤❤❤❤

  • @somiyatamang2488

    @somiyatamang2488

    4 ай бұрын

    🙏❣️🌍

  • @Sunilshah139
    @Sunilshah1394 ай бұрын

    हिमालको नया नया गीतहरुको पर्खाइमा को को हुनुहुन्नथ्यो ❤❤❤❤❤

  • @Khatramem

    @Khatramem

    4 ай бұрын

    Thank you❤

  • @Newarni-ml8rq5cu5k
    @Newarni-ml8rq5cu5k4 ай бұрын

    यो गित सुनेर आमालाई सम्जेर रुने म मात्र होकि अरु पनि छ,,एक दम राम्रो गित, सफलताको शुभकामना हिमाल भाई🎉❤❤❤

  • @pabitrakhanal4598
    @pabitrakhanal45984 ай бұрын

    धेरै मिठो गीत भाइको स्वरमा सरस्वतीको वास छ । उज्वल भविष्यको कामना भाइलाई....... भाइको आमालाई बचाइदे दैब🙏

  • @dipurajmalla6345

    @dipurajmalla6345

    4 ай бұрын

    साच्चै सरस्वतिको बास् छ भाइको गलामा 👍️❤

  • @trdaivlogs1998
    @trdaivlogs19984 ай бұрын

    हिमाल परियार र भोजराज थापा लाई मन पराउने हाजिर गरौँ त

  • @SwoSulovein2020
    @SwoSulovein20204 ай бұрын

    हिमाल भाईको यो गीत आउदा खुसी हुने को को हुनुहुन्छ❤❤❤❤❤❤

  • @pranilmagar360

    @pranilmagar360

    4 ай бұрын

    ❤❤❤❤❤ गित धेरै राम्रो छ हिमाल भाइको उजल भविश्यको कामाना गर्दछु जय पिता परमेश्वर परमेश्वर को भरिपूर्ण आशिष भाई भाइल भइसक्यो

  • @manjdiyali9133

    @manjdiyali9133

    4 ай бұрын

    Me

  • @VijaySingh-th3rw

    @VijaySingh-th3rw

    4 ай бұрын

    म यति खुशी छु कि मेरो छोरा जस्तो बबु तिम्रो प्रगती होस बाबु

  • @tirtharajbudha__xettri5568

    @tirtharajbudha__xettri5568

    4 ай бұрын

    ❤Ma pani yti khusi xu ki❤❤❤❤

  • @binodboharaa

    @binodboharaa

    4 ай бұрын

    Me❤

  • @naresh444gamer5
    @naresh444gamer54 ай бұрын

    आमा बा लाई माया गर्न एता हाजिर हु🌺🌺💗

  • @pubgking5569
    @pubgking55694 ай бұрын

    यो भिदियो जोस्ले हेर्दै हुनुहुन्छ उहाँ को परिवार लाई भगवानले रक्षा गरुन❤❤❤😂😂😂

  • @user-ul9tm9jr4z

    @user-ul9tm9jr4z

    2 ай бұрын

    0:15

  • @surendradeepaofficial
    @surendradeepaofficial4 ай бұрын

    तिम्रो आमा लाई चाडै निको होस बाबू 🙏🙏🙏

  • @BharatRawal-ml1hs

    @BharatRawal-ml1hs

    4 ай бұрын

    Get well soon ammm😢

  • @laxmikhadka7503
    @laxmikhadka75034 ай бұрын

    आमालाई छिटो सन्चो होस अनि हिमल भाइको साङ्गितिक यात्रा सफल भैरहोस शुभकामना 🎉🎉

  • @gopalshah16
    @gopalshah164 ай бұрын

    प्यारो बाबु सफलताको शिखरमा चढनु आमालाई छिट्टै निको हुनेछ हामी सारा नेपालीको माया अनि आशिष छ बाबु

  • @nitulawati123
    @nitulawati1234 ай бұрын

    आना प्रती समर्पित एकदमै मन छुने गीत बनेको छ आछामी हिमाल भाइ लगायत यस गीतमा आबद्ध सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🎉🎉🎉❤❤🎉🎉

  • @premmagar8177

    @premmagar8177

    4 ай бұрын

    ❤❤❤

  • @vijayrajgurung7753
    @vijayrajgurung77534 ай бұрын

    आहा कति मिठो स्वर शब्दहरु मेरो तो मन मुटुनै छोयो , हिमाल भाईको आमाको शीघ्र स्वास्थ्य लाभको कामना गरदै, हिमाल भाईको सांगेतिक यात्राले हिउचुलीको शिखर चुम्न पुगोस 🎉❤🎉❤🎉🎉❤🎉साथै सम्पूर्ण टिम लगायत स्पेसियली भोजराज भाई लाई धेरै धेरै धन्यवाद साथै बधाई छ🎉🎉🎉🎉

  • @rambist6860
    @rambist68604 ай бұрын

    भोज जी तपाईलाई धन्यबाद । हिमाल भाईको सांगितिक यात्राले सफलताको शिखर चुमोस ।

  • @janaaawajnepal3192
    @janaaawajnepal31924 ай бұрын

    भीरमा र पिरमा फुलेको अछामी आशलाग्दो प्रतिभालाई यो अवसर अनि यो स्थान सम्म पुर्याउने सबैको प्रिय पत्रकार भोजराज थापा जी लाई विशेष धन्यवाद❤❤❤❤❤❤❤

  • @Sudipyt77-ql2vs
    @Sudipyt77-ql2vs4 ай бұрын

    सर्बप्रथम त पत्रकार भोज राज सर लाई धन्यबाद अनि भाइ हिमाल लाई congratulations 🎉

  • @nareshon998
    @nareshon9984 ай бұрын

    सुंदर सुदुर पश्चिम बाट हेर्ने हरू हजिर हुन है कतिको आउछ😮❤😊

  • @user-ul4cu4ms5t

    @user-ul4cu4ms5t

    4 ай бұрын

    😘😘😘❣️❣️❣️

  • @Lalbahadurchhetrijora

    @Lalbahadurchhetrijora

    4 ай бұрын

    mee❤❤❤

  • @Danish-hb5ih

    @Danish-hb5ih

    4 ай бұрын

    MEE❤❤❤❤

  • @ashimyonzan

    @ashimyonzan

    4 ай бұрын

    Dame babu

  • @Jitendra-ul8ux

    @Jitendra-ul8ux

    4 ай бұрын

    ❤❤❤❤❤

  • @user-vi6ep4jh3g
    @user-vi6ep4jh3g4 ай бұрын

    धेरै धेरै बधाई छ हिमाल भाई लाई बिशेष भोजराज सर🙏🙏🎉🎈🎈

  • @Aruna2531
    @Aruna25314 ай бұрын

    सफलता को धेरै धेरै शुभकामना छ ।भाई ❤तिमिलाई 😊❤

  • @user-db8iv7ms3l
    @user-db8iv7ms3l4 ай бұрын

    लास्टै आँसु आयो ❤हिमाल भाइलाई सफताको शुभकामना छ 🎉🎉❤❤भोजराज सर लाई मुटु देखि नै धन्यबाद छ है🎉❤

  • @dineshkathayat1991

    @dineshkathayat1991

    4 ай бұрын

    🎉🎉🎉🎉🎉

  • @shantitamang8140
    @shantitamang81404 ай бұрын

    यो गीत सुन्दा मलाई मेरी आमाको याद आयो 😢😢 तिम्राे आमालाई चादै निको होस् सफलताको शुभकामना ❤❤

  • @KeshevBhardur-bd9ei
    @KeshevBhardur-bd9ei4 ай бұрын

    धेरै धेरै राम्रो छ भाईको गीत धेरै अघाडी जनु एईछ तिमी लाई शूभाकान

  • @manjubohara2618
    @manjubohara26184 ай бұрын

    उज्ज्वल भबिस्यको सुभकामना भाई 🎉🎉🎉

  • @bhattaArjun-by9yd
    @bhattaArjun-by9yd4 ай бұрын

    धेरै राम्रो छ भाई उज्वाल भबिस्यको शुभकामना धन्यवाद सबै टिम प्रती 🙏🙏🙏🙏

  • @RtuSrZ
    @RtuSrZ4 ай бұрын

    उत्कृष्ट प्रतिभा भएको लगनशील मेहनती परिवार प्रति माया ममता भएको भाइ लाइ अगाडि बढ्नुका लागि अग्रिम शुभकामना छ ।

  • @rupagiri3298
    @rupagiri32984 ай бұрын

    उज्ज्वल भविष्य को कामना भाई आमालाई छिट्टो सन्चो होस भगवान सङ्ग यही कामना छ कोही नहुनेको भगवान हुन्छन भाई चिन्ता नगर ❤❤❤❤

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my4 ай бұрын

    Very good bhai timro tyo gitle manai ruhayo timilai dherai dherai suvakamana bhai

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed4 ай бұрын

    सफलताको शुभकामना छ भाई हिमाल परियार लाई मीठो गीत भिडियो मेरी आमा 🎉❤

  • @BharatRokaya-gw2pj

    @BharatRokaya-gw2pj

    4 ай бұрын

    ❤❤❤

  • @gopalkhatri2229
    @gopalkhatri22294 ай бұрын

    अति मार्मिक मीठो गीत भाइलाइ सफलताको शुभकामना ❤❤❤विशेष धन्यवाद भोजराज सर लाइ❤❤❤

  • @ArunYadav-co1ox

    @ArunYadav-co1ox

    4 ай бұрын

    Good

  • @Ashim854
    @Ashim8544 ай бұрын

    Best of luck bhai....अामालाई छिट्टै सन्चाे हाेस🙏

  • @tilsarumagar7477
    @tilsarumagar74774 ай бұрын

    उज्यल भबिस्यको धेरै धेरै शुभकामना हिमाल भसई❤

  • @Bibaskanchhaofficial186
    @Bibaskanchhaofficial1864 ай бұрын

    मीठो गित राजेन्द्र राउत को शब्द र संगितमा ।। हिमाल परियार को कोकिल आवाज सारै मन छोयो ।।। गित करोड कलब मा गयको हेर्न पाउ।।।

  • @manmayarai7069
    @manmayarai70694 ай бұрын

    धेरै धेरै बधाई छ हिमाल बाबू लाई विशेष भोराज ज्यु लाई🙏🙏

  • @ShishirGhimirevlog
    @ShishirGhimirevlog4 ай бұрын

    निकै मिठो अनि मार्मिक गीत हिमाल भाइलाई साङ्गीतिक सफलताको शुभकामना सँगै यति मिठो प्रतिभालाई गर्ने बजारमा ल्याउन सहयोग गर्ने भोजराज थापा दाईलाई धेरै धेरै धन्यवाद।

  • @achhamidambardhami7784
    @achhamidambardhami77844 ай бұрын

    आहा मेरो भाइ मिठो गीत आगामि दिनको धेरैं शुभकामाना ❤

  • @minnalimboo8890
    @minnalimboo88904 ай бұрын

    सफलताको सुभकामना हिमाल भाई अझै धेरै प्रगती गर्दाइ जानु❤❤❤❤

  • @user-jc9nt9rq6h
    @user-jc9nt9rq6h4 ай бұрын

    उजल भबिसिया को लाखोउलाख सुभकामना हिमल भाइ लाइ🎉🎉🎉

  • @sandeshgammerfreefire4559
    @sandeshgammerfreefire45594 ай бұрын

    आह अति मिथो स्वर को धनी प्यारो भाई❤️❤️❤️🎸❤️🎸❤️

  • @sagargautam8193
    @sagargautam81934 ай бұрын

    कति मिठो गित अनि यो गित सुनेर सबैको आखा मा आँसु न आउने त कोही नि छैन मेरो नि आयो आँसु कति मिठो आवाज हो के हाम्रो प्यारो भाइ को ल भाईलाई सफलताको शुभकामना छ मेरो तर्फबाट र मेरो परिवार बाट नि 🙏🙏🙏

  • @chettri193
    @chettri1934 ай бұрын

    मनै छोयो सफलताको शुभकामना छ भाइ हिमाल लाइ ❤️❤️❤️❤️🌹🌹

  • @user-padampanadi2h
    @user-padampanadi2h4 ай бұрын

    आहा हिमाल भाइ को स्वर दाम्मी छ है उज्जल भविस्य सुभकामना छ❤❤❤

  • @shantihamalofficial4229
    @shantihamalofficial42294 ай бұрын

    सफलताको शुभकामना हिमाल भाइ ❤️❤️

  • @NamrataKarki-sq5rm
    @NamrataKarki-sq5rm4 ай бұрын

    हिमाल भाई तिम्रो राम्रो होस् all the best भाई

  • @naranmagar1848
    @naranmagar18484 ай бұрын

    आहा सारै मार्मिक गित सबै यो भिडियो हेरेर आँसु सबै को झरेक थियो राम्रो छ हिमाल भाइ को आवाज ❤❤❤👌👌👌

  • @AsmitaSingh-gr4lh
    @AsmitaSingh-gr4lh4 ай бұрын

    बधाई छ मेरो भाई आगामी दिन अझैं राम्राे देख्न र सुन्न पाउँ 😢😊 तिम्रो सपना पूरा होस

  • @user-nj1bd3cn5h
    @user-nj1bd3cn5h4 ай бұрын

    सफलता को धेरै धेरै शुभकामना छ भाई हिमाल 👏🎉💝

  • @user-bc7wy8ut4n
    @user-bc7wy8ut4n4 ай бұрын

    सफलताको धेरै धेरै सुभकामना हिमाल भाइ voice so sweet

  • @Khatramem
    @Khatramem4 ай бұрын

    म हिमाल परियार सबै जनाले सधैं यसै गरि माया गरि दिनु होला❤

  • @PuskalRabina-sj7ev

    @PuskalRabina-sj7ev

    4 ай бұрын

    राम्रो छ भाइ अझै राम्रो गर्दै जानू सुब कामना भाइ लाइ

  • @Balabista538
    @Balabista5384 ай бұрын

    आाहा कति राम्रो शब्द सबैको मन छोयो अब आउनी दिन जिन्दगिमा उतर उतर प्रगति हुदैजावश तिम्रो यहि कामना गर्दाछु बाबू नानि लाई 🙏🙏🙏❤️अनि Bhoj Raj Thapa dai हजुरलाई कुन शब्द बाट बयान गरु सब्दनै भेटिदैनन दिन दुखिहरुको लागि महान काम गरिराख्नु भएकोछ सलाम छ हजुर्लाई त्यो भाइको भबिस्य पनि उज्ज्वल हुने भयो शुभकामना 🙏🙏❤️❤️

  • @himkumar
    @himkumar4 ай бұрын

    अत्ति मार्मिक अनि समय सान्दर्भिक गित बाबू!उज्ज्वल भविष्यको शुभकामना!

  • @RakeshPariyar2054
    @RakeshPariyar20544 ай бұрын

    विशेष गरि भोजराज सर लाई हृदय देखि नै धेरैधेरै धन्यवाद छ देश का विभिन्न कुना काप्चा मा लुकेका प्रतिभा लाई यहाँ सम्म आउने बाटो देखाउनु भएको छ र हिमाल भाइ लाई उज्वल भबिस्य को शुभकामना सगै सम्पुर्ण टिम लाईधेरै धेरै धन्यवाद छ❤❤

  • @Surendrasunar1234
    @Surendrasunar12344 ай бұрын

    गीत राम्रो छ अझै उज्जल भविष्यको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤

  • @asmitagiri3769
    @asmitagiri37694 ай бұрын

    Best of luck babu god bless you ❤❤❤❤

  • @bhupendrabhul9443
    @bhupendrabhul94434 ай бұрын

    भाइको आगामि साङ्गीतिक यात्रा ले सफलता पावस् अग्रिम शुभ-कामना बिशेष धन्यवाद पत्रकार भोजराज थापा सरलाइ

  • @Pardesikanxama12
    @Pardesikanxama124 ай бұрын

    Wow gau ghar KO part haliko dami layo bhojraj sir Best wishes ❤❤❤❤❤❤❤

  • @bharatbhatt3863
    @bharatbhatt38634 ай бұрын

    सफलता को शुभकामना छ हिमाल बाबू लाइ❤

  • @ammarnathkarki94
    @ammarnathkarki944 ай бұрын

    सबैभन्दा पहिला भोजराज सर लाई धन्यवाद अनि भाइ हिमाल को बाकी सँगितको यात्रा निरन्तर चलिरहोस सफलता को शुभकामना ❤❤❤

  • @MemesNepal69
    @MemesNepal694 ай бұрын

    ल youtube मा सफल हुनको लागी जोडिनुहोस म सग 😍

  • @user-os9fq3mh3t
    @user-os9fq3mh3t4 ай бұрын

    प्यारो भाईलाई सफलता प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु। बधाई छ भाई हिमाल।

  • @nirajansodari4757
    @nirajansodari47574 ай бұрын

    अछामी कान्छालाई सफलताको शुभकामना ❤️❤️

  • @fzre5di300
    @fzre5di3004 ай бұрын

    प्यारो भाई हिमाल लाई साङ्गीतिक यात्रा मा हिमाल झै उचाईमा पुगेको देख्न पाम भोज राज सर को हात भाइको सिर मा छ अवश्य भाइको अबका दिन सहज हुने छ ❤❤

  • @user-oy8rb7de1t
    @user-oy8rb7de1t4 ай бұрын

    हिमाल को लागि यति सम्म गरी दिनुभएको मा धेरै धेरै धन्यवाद भोजराज सर । शुभकामना हिमाल भाई ❤🎉

  • @LINDAGAMING-sd6se
    @LINDAGAMING-sd6se4 ай бұрын

    उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना बाबुलाइ🎉🎊❤️

  • @ramailonepal3121
    @ramailonepal31214 ай бұрын

    अछामी हिमाल भाइ लाई सफलता को शुभकामना 🎉❤😊

  • @user-so8sn5nj2n
    @user-so8sn5nj2n4 ай бұрын

    हिमाल बाबू तिम्रो गित असाध्य राम्रो छ । जेछ यथार्त छ ।तिम्रो काहानी सुन्दा भक्कानियर रुय ।छिटो आमालाइ निकोपारेर नेपाल ल्याउ ल ।🎉❤🙏🇳🇵

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f4 ай бұрын

    आहा कती मिठो स्वर अनि कला भाईको ❤❤❤❤❤❤

  • @user-fx2xi2wz7p
    @user-fx2xi2wz7p4 ай бұрын

    प्यारो भाई हिमाल लाई धेरै धेरै शुभ कामनं छ❤❤❤❤

  • @gitabohora-hf4mu
    @gitabohora-hf4mu4 ай бұрын

    बधाई छ भाई वेस्ट लक 👍

  • @user-nq8eo5kf8f

    @user-nq8eo5kf8f

    4 ай бұрын

    ❤🎉🎉🎉🎉❤❤❤❤🎉

  • @AmritBk-sv5cm
    @AmritBk-sv5cm4 ай бұрын

    यति राम्रो मिठो voice कसैको पनि सुन्न पाइएको थिएन भाई को धेरै मिठो छ बयान गर्ने ठाउनै छैन सफलताको शुभकामन पर्गतिका पाइलाहरू चल्नु❤

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing4 ай бұрын

    खुशि लाग्यो भोजराज भाइलाई कसरी सम्बोधन गरू भित्री मन देखि नै धेरै धेरै सलाम छ।

  • @gurungtwinbrothers6999
    @gurungtwinbrothers69994 ай бұрын

    मार्मिक सिर्जना, मिठो स्वर God bless you Himal babu🎶🎤👏

  • @Thakuri__sabb1
    @Thakuri__sabb14 ай бұрын

    मिठो माया अनि धेरै धेरै सुभ कामना भाई❤

  • @user-up6xz8do3v

    @user-up6xz8do3v

    4 ай бұрын

    मिठाे माया अनिधेरै धेरै सुभ कामना भाहि❤❤❤❤

  • @user-eh4to2nm4y
    @user-eh4to2nm4y4 ай бұрын

    उज्वल भविष्य कामना छ भाइ Himal Pariyar

  • @HariHari-rk1sl
    @HariHari-rk1sl4 ай бұрын

    Ramro xa vaiko voice

  • @bishowdai
    @bishowdai4 ай бұрын

    शुभकामा छ हिमाल दादा❤

  • @tekmanninirmal6773
    @tekmanninirmal67734 ай бұрын

    एकदमै मार्मिक मन छुने गित मिठेा स्वर शुभकामना छ हिमाल भाइ धन्यवाद छ भेाजराज सरलाई ♨️💕🙏💕🔥

  • @NepaliOrginalVideo5181
    @NepaliOrginalVideo51814 ай бұрын

    राम्रो voice भाई को उज्ज्वल भविष्य शुभकामना 👍👍

  • @Sagarsaud1
    @Sagarsaud14 ай бұрын

    सारै राम्रो गीत भाइ❤❤❤❤

  • @ayerdhadkan5245
    @ayerdhadkan52454 ай бұрын

    Best of luck bhai dharai dharai maya ......salam xa bhoj raj sir lai......

  • @bhattpuskar3248
    @bhattpuskar32484 ай бұрын

    आमालाई चाँडै नै सञ्चो होस् भाइ

  • @DurgaShahi-tb8tw
    @DurgaShahi-tb8tw4 ай бұрын

    अछामी भाईलाई सफलताको शुभकामना

  • @geetadhamala8630
    @geetadhamala86304 ай бұрын

    मीठो स्वर र अोझेल मा परेका गरिब दुखि भाई बैनि को कहिलै नछोड्नु है भोज राज भाई सधै यसरी नै अगाडि बडाउनु होला

  • @NiruNav-yi9mc
    @NiruNav-yi9mc4 ай бұрын

    मनै छुयो भाई हे भगवान यो भाईले कहिले रुन नपरोस् सबै दुख गीतमा सिमित रहोस्😢❤❤❤

  • @user-im6mv4kw4m
    @user-im6mv4kw4m4 ай бұрын

    धेरै धेरै बधाई छ हिमाल भाइ लाई विशेष भोराज ज्यु लाई 🙏🙏🙏🙏🙏

  • @dainikghising
    @dainikghising4 ай бұрын

    सबैभन्दा पहिले भोजराज दाईलाई धेरै धेरै धन्यवाद ।।।

  • @SushmaBc-kc6xx
    @SushmaBc-kc6xx4 ай бұрын

    शुभकामना प्यारो भाइ हिमाल ❤❤❤

  • @ambikadevi9909
    @ambikadevi99094 ай бұрын

    Marmik xa git babu ❤❤❤mami lai cadai nikohos ❤️❤️🙏

  • @sagarpaudel5321
    @sagarpaudel53214 ай бұрын

    हिमाल भाइलाई सफलताको शुभकामना अनि आवद्ध सम्पूर्ण लाई धन्यवाद 🎉🎉🎉

  • @rajarammahat8899
    @rajarammahat88994 ай бұрын

    wow दामि बाबु फस भिडियो नै 💐🫶💐नामई काफी हिमाल ❤💐🫶💐

  • @user-fy6bd7dp6o
    @user-fy6bd7dp6o4 ай бұрын

    धेरै राम्रो गित सफलताको शुभकामना हिमाल भाइ❤️🙏

  • @user-qx4wf4gp3n
    @user-qx4wf4gp3n4 ай бұрын

    तिम्रो सपना पूरा होस् भाई र आमा लाई पनि छिट्टै निको होस् धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏

  • @user-un5tn8kt2o
    @user-un5tn8kt2o4 ай бұрын

    ❤❤❤❤साङ्गितिक यात्रा सफल रहोस् हिमाल बाबु तिम्रो सबै आफ्नो अँखा ले देखेको थिए नै गित सुन्दा आशु रोक्न सकिन बाबु good luck babu

  • @user-xf8wt3ce9e
    @user-xf8wt3ce9e4 ай бұрын

    बाबु को आमालाई भगवान चाँडै ठिक होस्❤❤

  • @Gaurii1
    @Gaurii14 ай бұрын

    उज्ज्वल भविष्यकाे कामना हिमाल भाई

  • @puskalsharma293
    @puskalsharma2934 ай бұрын

    अाहा अामा भन्ने शब्द नै काफि छ मनै भकानियाे मेराे अामा ले गरेकाे दुख सम्झिदाखेरी बधाई छ प्याराे भाइ हिमाल लाई अझै राम्राे गर्दै जानु👌👌👌♥️💔🇳🇵🌹😭

  • @indrabasnet3784
    @indrabasnet37844 ай бұрын

    धेरै धेरै शुभकामना भाइ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam16304 ай бұрын

    बधाई छ हिमाल भाइ,,अझै अगाडी बढ्नुस ,,सुभकामना🌺💕

  • @Ramjaishi12379
    @Ramjaishi123794 ай бұрын

    मेरो प्यारो भाइलाई सफलताको धेरै धेरै सुभकामना छ । बाबु ❤❤❤

  • @user-ib5uy8ke6z
    @user-ib5uy8ke6z4 ай бұрын

    कति राम्रो सोर हिमाल भाई को❤️😍

Келесі