सुर्खेतकी बैनी प्रितीको पहिलो गीत: Preeti Bk Song | Hey Baba हे बाबा | Rajendra Rawat, Binod Ghimire

सुर्खेतकी बैनी प्रितीको पहिलो गीत: Preeti Bk Song | Hey Baba हे बाबा | Rajendra Rawat, Binod Ghimire #Preetibksong #Surkhetkibainipreeti
🎶 Audio Credits:-
♪ Song:-
Hey Baba हे बाबा
♪ Vocal:-
Preeti Bk
♪ Lyrics:-
Binod Ghimire
♪ Music:-
Rajendra Rawat
9864804805
♪ Music Arranger:-
Purna Samyog
♪ Mixing / Recordist:-
Deepak Sangam Bc
♪ Studio:-
Madhumala Baghbajar
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Cinematographer:-
Durga Shrestha
🎬 Edit / Color:-
Anil Bista Pyuthani (Jal Rapti Digital Music)
🎬 Special Thanks:-
Bhoj Raj Thapa
Shishir Gc
Sanam Gc
Sudan Thapa
Shree Chaudhary
Thani Prasad Ghimire
Shubhakamana Dahi Pasal
Prem Raj Lamichhane
Janajagrit Adharbhut School
.......................................................................
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 8 600

  • @bhojrajthapa9864
    @bhojrajthapa98644 ай бұрын

    सबैलाई नमस्कार प्रिती बैनीलाई धेरै माया गर्नु भएकोमा धन्यवाद❤ सबैले यो भिडियोलाई शेयर गरेर प्रिती बैनीलाई साथ दिनुहोला है।

  • @sapanabasnet6032

    @sapanabasnet6032

    4 ай бұрын

    Good dai ❤best of luck bunu ❤️💐

  • @narendra___saud8848

    @narendra___saud8848

    4 ай бұрын

    Great work Bhojraj sir ❤❤❤

  • @user-bh9xw6dn9s

    @user-bh9xw6dn9s

    4 ай бұрын

    Sabai Vanda pahile vojraj thapa sir lai congratulations 🎉🎉🎉🎉🎉. Hajurko work hard honey sir

  • @rameshregmi6502

    @rameshregmi6502

    4 ай бұрын

    Ok dada

  • @rajudhami5416

    @rajudhami5416

    4 ай бұрын

    धेरै धेरै धन्य वाद छ हजुर आफू लाई भोग न तिर्का नभनि हरेक दुखि बेसाहार अनि लुकेका प्रतिभा हरु लाई बाहिर ल्याउनु हुन्छ सहयोग गर्नु हुन्छ ,अरु दिन नसके पनि मेरो तर्फ बाट दाइ हजुर लाई मनै देखि सलाम छ💘😊

  • @rumilastha6843
    @rumilastha68434 ай бұрын

    यि नानुलाई सबै मिलेर अगाडि बढाउनु पर्छ यस्तो कला कमै मात्रै पाईन्छ शुभकामना छ नानुलाई र भाेजराज सरलाई यस्तो कला ल्याईदिनु भएकोमा

  • @ALEXSHA1601

    @ALEXSHA1601

    4 ай бұрын

    WOW Hart tcheing song 💔😭😭😢

  • @AnushkaStha-xf1qb

    @AnushkaStha-xf1qb

    4 ай бұрын

    Wow 😂😂

  • @user-xo1pq3ye9n

    @user-xo1pq3ye9n

    4 ай бұрын

    ❤❤

  • @Jibrajtamata

    @Jibrajtamata

    4 ай бұрын

    🎉🎉

  • @pujagiri3316

    @pujagiri3316

    4 ай бұрын

    Nice

  • @janaaawajnepal3192
    @janaaawajnepal31924 ай бұрын

    नानीको प्रतिभालाई यो ठाउँ सम्म पुर्याउने चर्चित पत्रकार भोजराज थापा सरलाई धेरै धेरै धन्यवाद,वास्तविक पीडितको आवाज आज सारा नेपालीले सुन्न देख्न मात्रै पाएनन तपाईंकै कारण परिवारमा धेरै ठूलो खुसी थपिएको छ।

  • @ambarsinghtamang6362
    @ambarsinghtamang63624 ай бұрын

    भोजराज सर धेरै धेरै धन्यवाद यति राम्रो प्रतिभा भएको प्रति बहिनीलाई लिएर तपाईंले यतिसम्म गर्नुभयो

  • @laxmancenchurisunar1998
    @laxmancenchurisunar19984 ай бұрын

    बिशेष धन्यवाद भोजराज सर , हाम्रो सर्खेती चेलीको उज्जल भबिस्य को कामना । दिन दुखी को घाउमा सधै मलम लागाउने काम गर्नु हुन्छ ।🙏❤️❤️

  • @FunnyBanjo-pn6rw

    @FunnyBanjo-pn6rw

    4 ай бұрын

    🎉🎉🎉🎉🎉🎉

  • @neshnalshahinicesister8731

    @neshnalshahinicesister8731

    4 ай бұрын

    ❤❤❤good luck

  • @basantapoudel1564

    @basantapoudel1564

    Ай бұрын

    Butwal

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed4 ай бұрын

    प्रिती बिक कोे फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ प्रिती बहिनी कोे 🎉❤ हे बाबा 😢

  • @jyotishrestha8256
    @jyotishrestha82564 ай бұрын

    भोजराज भाईलाई मुरिमुरि धन्यवाद छ अब चाहिँ भाइको काखमा पनि सानोनानुको आगमन छिटोनैहोस भाई🙏🙏🙏🙏

  • @user-vc1km6vm8j
    @user-vc1km6vm8j4 ай бұрын

    आहा कति मिठो स्वर भगवान भोजराज दाजु र प्रिय बहिनी पृती लाई मुरि मुरि धन्यवाद

  • @RadhaSharma-gh1gk
    @RadhaSharma-gh1gk4 ай бұрын

    यो गित सुन्दा बाबाको धेरै याद आयो र आसु झरेको पत्तै पाएन हामी बाबा नहुने ले सुन्दा मुटु नै रेटियो नानुको कति स्पष्ट सोर नानीलाई सबैले माया गरौं है । बधाई छ नानी यति मार्मिक गित गायकोमा तिम्रो सफलताले शिखर छुमोस ।❤❤❤❤भोजराजसर लाई बिशेश धन्यवाद ।🙏🙏🙏

  • @jayakhatri3689

    @jayakhatri3689

    4 ай бұрын

    साच्चिकै मेरो नि आँखा बाट आँसु आयो

  • @user-uj4hz8jr1l

    @user-uj4hz8jr1l

    4 ай бұрын

    Congratulations 👏

  • @munathapa8142

    @munathapa8142

    4 ай бұрын

    😭😭😭💕💕💕

  • @shyampukargiri2845

    @shyampukargiri2845

    4 ай бұрын

    mutu xuyo yo song ke ma bara bata ho

  • @lalitjktvigo8503

    @lalitjktvigo8503

    4 ай бұрын

    Nice song nanu ko 😂😂

  • @sushilaryal6644
    @sushilaryal66444 ай бұрын

    कति राम्रो स्वर प्रिति को ल बधाई छ। सुभकामना अनि भोजराज दाइलाई कोटि कोटि नमस्कार 🙏

  • @LilaBhul
    @LilaBhul4 ай бұрын

    बहिनी तिम्रो बाबालाई भगवानले तिमीबाट टाढा लगेपनि तिमीलाई अर्काे सुनौलो अवसर दिएका छन्। आफ्नो बाबा को यादमा धेरै नरुनु आफ्नो आमालाई सुख दिनु आमाको ख्याल गर्नु।

  • @sabinthapa3212
    @sabinthapa32124 ай бұрын

    कति मिठो स्वर नानुको यो नानु लागि भोजराज सर भगवान भर आउनु भो धेरै धन्या बात सर हजुर लाई

  • @saliramchaudhary9934
    @saliramchaudhary99344 ай бұрын

    यति मिठो स्वर...झन् त्यसमाथि बाबाको यादमा😢😢😢😢 मनै कटक्कै खाने गीत.. भोजराज दाईलाई कोटि कोटि धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 सबैको आशीर्वाद र शुभकामना छ प्रीति बैनीलाई...

  • @princeanil2444

    @princeanil2444

    4 ай бұрын

    Miss you baba😭😭😭😭😭😭

  • @DharmanandBhatt-hj5rx

    @DharmanandBhatt-hj5rx

    4 ай бұрын

    जन्मदिनको लाखौं लाख शुभकामना बुवालाइ

  • @Sk-thakuriofficial0

    @Sk-thakuriofficial0

    4 ай бұрын

    Best of Nanu and all सर्जक हरुलाई हार्दिक आभार प्रकट ❤✍️

  • @Mallafamily1

    @Mallafamily1

    4 ай бұрын

    ​@@princeanil2444🎉🎉

  • @basantapoudel1564

    @basantapoudel1564

    Ай бұрын

    Butwal

  • @DHAMI_JI_VLOGS
    @DHAMI_JI_VLOGS4 ай бұрын

    सानी तिमिलाई भगवानको आशिर्वाद छ। तिम्रो यो प्रतिभाको सम्मान छ। उज्ज्वल भबिस्यको कामना छ।❤️💓😊😊

  • @manikalarai9825

    @manikalarai9825

    4 ай бұрын

    ❤❤❤❤

  • @riyarai6352

    @riyarai6352

    4 ай бұрын

    Kati ramro nanu

  • @reemareema4166

    @reemareema4166

    4 ай бұрын

    हरेक दुखि को मलम भन्ने भोजराज। बाबु लाई धेरै।धेरै धन्यवाद अनि नानिको प्रतिभा लाई पनि समान छ धृरै धेरै माया नानु❤❤❤😭😭😭

  • @tikarambasnet3105

    @tikarambasnet3105

    4 ай бұрын

    सारै मन छुने गित अनि टुक्का पनि उस्तै उज्ज्वल भबिस्यको कामना छ नानु🎉

  • @japaneselangauge539

    @japaneselangauge539

    4 ай бұрын

    kati mitho sound.pargati gardai janu nanu

  • @Sabinlamaofficial
    @Sabinlamaofficial4 ай бұрын

    कस्ले भनेको पुरुष मान्छेको आँसु झर्दैन भनेर मेरो त यो गित सुनेर झरेकै थाहा भएन😢😢नानुको गित यक्दम राम्रो र कसै कसैको जिन्दगीसङ मेल खान गएको छ ।भोजराज सरलाई मनैदेखी नै मुरि मुरि धन्यवाद दिन चाहान्छु ।गरिब,दुखिहरुको पीडा बुझिदिनु भएकोमा ।🙏🙏🙏😓😓😓😓😓😓😓😓😓😓😓

  • @Myselfyourdream

    @Myselfyourdream

    4 ай бұрын

    😢😢😢😢😢

  • @harichandrashrestha6043
    @harichandrashrestha60434 ай бұрын

    भोजराज जी! तपाइले पहाडका दुर्गम गाँउहरुमा गएर अभावमा पिल्सिएर कष्टकारी जीवन बिताएका प्रतिभाहरुलाइ उद्धार गरेकोमा धेरै धेरै धन्यबाद छ। शुभकामना छ।

  • @user-tp6bd4og9w
    @user-tp6bd4og9w4 ай бұрын

    विशेषगरी भोजराज सरलाई धेरै धेरै धन्यवाद नानुको आवाज अति नै मिठो सुमधुर आवाज शब्दले छन् मनै छुने बुवालाई सम्झेर गाएको गीत सुन्दा आँखाबाट आँसु रोक्नै सकिन नानुको उत्तरउत्तर प्रगतिको कामना गर्छु❤❤❤❤

  • @dilipmijar1925
    @dilipmijar19254 ай бұрын

    यो बुनु ले करोडौं मान्छे को आँसु झारेको छ धेरै धेरै धन्यवाद हाम्रो भोजराज सरलाइ बैनी को भबिस्य सफलता को सुभकामना❤❤❤❤❤

  • @ShubhadraAcharya-ou6jf
    @ShubhadraAcharya-ou6jf4 ай бұрын

    विशेषगरी भोजराज सर लाई धेरै धेरै धन्यवाद 😍🙏नानी को कति मिठो स्वोर अति नै राम्रो गीत बाबाको सम्झ्ना मा गाएको यो गीत ले मेरो आफ्नै जीवन संग मेल खायो😢😢😢 धेरै रुन मन लाग्यो यो गीत सुनेर आज बाबा को धेरै याद आयो 😢नानी लाई उज्ज्वल भबिस्यको शुभकामना ❤❤

  • @hariharadhikari365
    @hariharadhikari3654 ай бұрын

    सारै मार्मिक गीत त्यसमा यति मिठो स्वर सारै मन छोयो

  • @prakashchaulagain5600

    @prakashchaulagain5600

    4 ай бұрын

    Thank you ❤

  • @anubk1674
    @anubk16744 ай бұрын

    भोजराज सरलाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻 नानीलाई उज्वल भविष्यको शुभकामना प्यारी छोरी 🥰🥰 तिम्रो बाबाको आशिबाद सधैं तिम्रो साथमा छ छोरी 😢😢😢

  • @omnishaofficialyoutubechan2447
    @omnishaofficialyoutubechan24474 ай бұрын

    गित सुन्दा सुन्दै कति खेर आँसु झरेको थाईभएन्न 😢😢❤❤❤

  • @Amritasanu123
    @Amritasanu1234 ай бұрын

    धेरै धेरै धनेबादृ भोजराज दाई 🙏🏼🙏🏼दिन दुखिको जिउदो भगवान ❤❤

  • @bhadrabahadurmalla251
    @bhadrabahadurmalla2514 ай бұрын

    अती मन छोयो नानू को यो मीठो सोर अनि सब्द ले साथै भोज राज दाजु लाइ पनि धन्यवाद ❤❤❤😢😢😢

  • @nimesh6157
    @nimesh61574 ай бұрын

    बोल्न को लागि कुनै शब्द छैन म संग बस गीत सुनेर मात्र बसे पहिलो पटक नेपाली सानी नानी को song फूल भिडियो गीत सुनेको आज हो मैले ❤ उज्वल भविष्यको कामना गर्दै मिलियन भ्यू पूरा गर्ने कामना गर्दछु 🤲❤

  • @Milonchemjong
    @Milonchemjong4 ай бұрын

    प्रिती बहिनी को उज्वल भविष्यको धेरै-धेरै शुभकामना छ। कति मिठो आवाज😢❤ धन्यवाद भोजराज दाइ🙏🏻🇳🇵

  • @JanakRj

    @JanakRj

    4 ай бұрын

    प्रिती बहिनी को उज्जवल भविष्य को धेरै - धेरै सुभकामना छ कति मिठो आवाज ❤❤🎉🎉 धन्यवाद भोजराज दाई 🎉❤🎉❤

  • @Milonchemjong

    @Milonchemjong

    4 ай бұрын

    @@JanakRjramailo vlog herna ko lagi mero channel pni subscribe garer janus hai sathi namaste🙏🏻

  • @user-ii4xr9pm9z

    @user-ii4xr9pm9z

    3 ай бұрын

    😢

  • @aayushmashrestha7825

    @aayushmashrestha7825

    3 ай бұрын

    ❤❤ keep no no bandanna sorry😊😊 oi pool. ​@@JanakRj

  • @KavitaSingh-ro4ee

    @KavitaSingh-ro4ee

    3 ай бұрын

    ❤❤❤❤😂

  • @Akdv_hunt
    @Akdv_hunt4 ай бұрын

    Dherei dukh lagyo. गीतले aasu jharyo. Mero man jityo yo naniko गीतले. God blessed you

  • @user-in1jg6cv2b
    @user-in1jg6cv2b4 ай бұрын

    आहाँ कति मिठो स्वर हो यो नानुको thankyou nani सर्व प्रथम त भोजराज थापादाइलाई धन्यबाद र यो गितको होल आयोजक टिमलाई बिषेश धन्यबाद❤❤

  • @janukapandey3032
    @janukapandey30324 ай бұрын

    गीतको सुरुदेखि अन्त्य सम्म आँसु थाम्नै सकिन, नानुको स्वरमा जादु नै रहेछ❤❤नानुको उज्वल भविष्यको कामना🎉🎉🎉

  • @lokrajthami-ck6js
    @lokrajthami-ck6js4 ай бұрын

    हे!!!!! बाबा चाडै फर्खी आउ !! म अभागी छोरिलाइ सङगै लिएर जाउ!! कत्ती मार्मिक छ 😢😢😢😢😢 thanks भोजराज सर

  • @nishamagar6370
    @nishamagar63704 ай бұрын

    kati ramro shor yo nani ko yo git le tw manai chhoyo❤❤❤❤

  • @user-uf1gx2em4y
    @user-uf1gx2em4y4 ай бұрын

    यो गितले मन छोयो। बुनु यसरी नै सपल हूनु।❤❤❤❤❤❤❤

  • @RajuDuhan-dn7xq

    @RajuDuhan-dn7xq

    2 ай бұрын

    ❤❤

  • @RajuDuhan-dn7xq

    @RajuDuhan-dn7xq

    2 ай бұрын

    ❤❤

  • @RajuDuhan-dn7xq

    @RajuDuhan-dn7xq

    2 ай бұрын

    ❤❤

  • @sirjanagahatraj1348
    @sirjanagahatraj13484 ай бұрын

    समाजमा लुकेका कला लाई आफ्नो मिडिया मार्फत दुनियाँ सामु देखाउने भोजराज दाइ लाई हिर्दय देखि नमन 🙏🙏🙏🙏🙏साथै प्यारि बैनि कला उच्च संमान छ।।

  • @bibastiruwa5431
    @bibastiruwa54314 ай бұрын

    भगवान ले पनि नानु को पुकार सुनेको मा धेरै धनयबाद छ ❤भोजराज सर भगवान भयर आय को मा धेरै धेरै धनयबाद❤🇳🇵💐👍❤️❤️❤️❤️❤️❤️

  • @shantirai1003

    @shantirai1003

    4 ай бұрын

    Sarei man xune git gaunu vakoxa 😢😢😢nanu le

  • @shreedeshoffice20.k87

    @shreedeshoffice20.k87

    4 ай бұрын

    😊

  • @Junlimbu8086

    @Junlimbu8086

    4 ай бұрын

    Bhojraj sir lae deraiii deraiii dhanybaaad....❤❤❤

  • @sumanchaulagain7130

    @sumanchaulagain7130

    4 ай бұрын

    ❤️❤️❤️❤️❤️❤️

  • @user-sz9ev5gk6p

    @user-sz9ev5gk6p

    4 ай бұрын

    ❤❤❤❤❤❤❤❤​@@shantirai1003

  • @premsinghsingh1534
    @premsinghsingh15344 ай бұрын

    लास्टै मन भकानिएर आयो नानुको गित सुन्दा😢 कति राम्रो voice Good luck nanu❤ बिशेश गरि भोज राज थापा सरलाई धन्यवाद छ नानुको voice रेकर्डिङ मा ल्याउनु भएकोमा 🙏🙏

  • @user-wz9if2sn7r
    @user-wz9if2sn7r4 ай бұрын

    भोजराज दाइ धेरै धेरै धनेबाद छ हजुर लाइ🙏🙏 बैनी pitrt lai नि भगवान ले सदै साददिउन🙏🙏

  • @ramapanday3747
    @ramapanday37474 ай бұрын

    😢😢😢😢सारै मन छुने गित कति खेर मन भक्कानियो थाहै भयन नानुलाई धेरै धेरै शुभकामना भोजराज भाईलाई धन्यवाद

  • @user-sd6ri7po9e
    @user-sd6ri7po9e4 ай бұрын

    सारै मर्मिक छ साचै बाबा छोरा छोरिको लागि कति महापुण रहेछ भन्नि यो सानि नानिको आवाजले झल्काको छ नानू प्रिर्ति सारै राम्रो छ सफलताको कामना छ नानू धेरै अगाडि बडेको हेर्न पाउ ❤❤

  • @mr.bimalgautam.official
    @mr.bimalgautam.official4 ай бұрын

    धेरै राम्रो प्रीति boini विशेष धन्यवाद भोजराज दाई ❤

  • @AnjuSingh-gg8iw
    @AnjuSingh-gg8iw4 ай бұрын

    So Lovely Song 👏nanu❤

  • @kumarbajra493
    @kumarbajra4934 ай бұрын

    धन्यवाद भोजराज सर , मनै छुने शब्दले बुवालाई सम्झेर गाएको गीत सुन्दा आँखाबाट आँसु रोक्नै सकिन । नानीको उज्ज्वल भविष्यको कामना गर्दछु !🙏❤❤

  • @sanjaybhandari9027
    @sanjaybhandari90274 ай бұрын

    Congratulations ❤🎉❤🎉 कमेन्ट पढे पछि लाईक पनि है😘

  • @ghaleraj7239
    @ghaleraj72394 ай бұрын

    सरै राम्रो wowo मेरो मनछुयो 😢

  • @basantapoudel1564

    @basantapoudel1564

    Ай бұрын

    Butwal

  • @krishnabayadi6564
    @krishnabayadi65644 ай бұрын

    धेरै राम्रो छ बुनु उज्जवल भविष्यको शुभ कामना

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts4 ай бұрын

    प्रिती नानुकाे स्वरमा लक्ष्मीकाे बास छ।स्बर्गमा रहेका बाबालाई लक्षित गरेर गाएको गित सारै मनछुने रहिछ।प्रिती नानीलाई उज्जल भभिष्यकाे शुभकामना🙏🙏❤️🙏🎊

  • @nirutathapa9290

    @nirutathapa9290

    4 ай бұрын

    🌺🌺🌺🌺🌺❤💋💋💋💋💋😭😭😭😭😭😭😭❤❤🌺🌺❤❤💋💋💋

  • @RamBohara-ns2vv
    @RamBohara-ns2vv4 ай бұрын

    आहा कति मिठो स्वर ❤ भोजराज थापा सरलाई विशेष धन्यवाद अनि प्रीति बहिनी लाई उज्ज्वल भविष्यको कामना❤ best of luck bunu ❤❤❤💐🌹🌹

  • @DineshBohara-nk1lo
    @DineshBohara-nk1lo2 ай бұрын

    सर्ब प्रथम भोजराज दाईला सलाम यस्तो सुमधुर स्वर भयकि बैनिको ऊज्जल भबिस्यको कामना ❤❤❤

  • @manchauroman250
    @manchauroman2504 ай бұрын

    सर्वप्रथम यी नानी को स्कुलमा गीत गाउँदा भिडियो बनाएर सामाजिक सञ्जालमा हालेर यी नानी को प्रतिभा देखाइदिनु भएको मा ब्यक्ति उहाँ लाई धेरै धेरै धन्यवाद! साथै हाम्रो चर्चित पत्रकार लगायत समाज सेवक भोजराज सर ले यी नानी को नाजुक स्थिति र यो प्रतिभा बुझेर सुर्खेत पुगी काठमाडौं सम्म लिएर गीत रेकर्ड गराइ देश तथा विदेशमा बस्ने सहयोगी दाताहरु कहाँ पुर्याइ दिनु भएकोमा भोजराज सर धेरै धेरै धन्यवाद साथै हजुरले सोचेको सबै काम पुरा होस्! यी नानी लाई यति मिठो गीत गाएको मा धेरै बधाई छ नानु यसरी नै अगाडि बढ्दै जाउ ल शूभकामना ❤❤❤❤❤

  • @krishnapdahal5178

    @krishnapdahal5178

    4 ай бұрын

    Good

  • @charitraupadhayay
    @charitraupadhayay4 ай бұрын

    भोजराज दाई लाई बिशेष धन्यवाद 🙏🌷 यहाँ सम्म पुर्याउनु भएको उच्च योगदानको लागि धन्यवाद 🙏🙏

  • @himalpulamimagar7531
    @himalpulamimagar75314 ай бұрын

    मर्मस्पर्शी शब्दहरु मन बहकाउने आखा रसाउने त्यसै माथी प्रिती नानुको स्वर गज्जब मन छोयो आखा रोयो। शुभकामना छ नानु तिमीलाई।।

  • @Anilmoktan-gm2wc
    @Anilmoktan-gm2wc4 ай бұрын

    Good luck nanu🎉🎉❤❤

  • @dipenbk6584
    @dipenbk65843 ай бұрын

    सप्द सोर उतिकै अति मिथो गित बैनी लाई येस्तै गरि अघि बद्ने मौका मिलोस

  • @sabitra1238
    @sabitra12384 ай бұрын

    सर्वप्रथम त भोजराज दादालाई धेरै धेरै धन्यवाद यी नानी र नानिको परिवार मा खुशी छरिदिनु भयो राम्रो छ नानी आवाज गीतको शब्द झन कति राम्रो छ❤

  • @user-jt5zh1yi3g
    @user-jt5zh1yi3g4 ай бұрын

    गित सुन्दा सुन्दै आँसु नै आयो 😭😭 आहा! कति राम्रो स्वर नानूको ❤❤सफलताको शुभकामना नानुलाई❤️💗💗

  • @kamalapandey3772
    @kamalapandey37724 ай бұрын

    कति धेरै आँसु आयो😢😢 बहिनीको गीत सुनेर धेरै धेरै धन्यबाद भोजराज सरलाई 🙏🙏🙏

  • @yubrajpoudel6939
    @yubrajpoudel69394 ай бұрын

    मार्मिक गित बुनु को यो गित ले धेरै को मन रुवाएको छ ।😢😢

  • @jitb.k.288
    @jitb.k.2884 ай бұрын

    यति सानो बच्चाको कति राम्रो प्रतिभा। यो गीत सुन्दा सुन्दै अँखाबाट आँसु आएको थाहा नै भएन।

  • @haribahadurrawat3906
    @haribahadurrawat39064 ай бұрын

    उज्जवल भविष्य को शुभकामना नानू भगवान रुपि भोजराज लाई कहिलेपनी नबिर्सनु नानू । धेरै धेरै धन्यवाद भोजराज सर

  • @asmitapariyar5103

    @asmitapariyar5103

    4 ай бұрын

    उज्ज्वल भविष्यको शुभकामना नानु ❤❤भगवान् रुपि भोजराजलाई कहिल्यै न बिर्सनु नानु धेरै धेरै धन्यवाद सर दिनदुखि हरुलाई सधैं साथदियर सहयोग गर्नु होला ।।लुकेर रहेका प्रतिभाहरुलाई सधैं उच्च मुल्यांकन गर्दै यसैगरि प्रस्तुति गर्न पाउने मैका दिइरहनु होला ।

  • @nirajangautam9090
    @nirajangautam90904 ай бұрын

    बहिनिलाई याे स्थानमा पुर्याउन मद्दत गर्ने उनै परमपिता परमात्मा शिबभाेलेनाथ र निमित्त आत्मा आद्रणिय भाेजराज ज्युलाई नमन टक्राउदछु यि प्यारि बहिनिकाे घरपरिवारमा सधैं सधैं भगवानकाे आशिर्वाद परिरहाेस सहयाेगि हातहरु जुटिरहुन ❤❤❤

  • @netrabhanndari1778
    @netrabhanndari17784 ай бұрын

    दामी दामी छ नानू को सोरचाहि

  • @nirutachaulagain529
    @nirutachaulagain5294 ай бұрын

    यो बुनुको र मेरो जीवन भोगाइ एउटै रैछ 😢यो गित सुन्दासुन्दै आखाबाट कतिबेला आँसु झर्यो थाहै पाइन म पाच बर्सको थिए मेरो बाबाको दुर्घट्ना हुदा😭😭😭😭😭😭😭😭तिम्रो जय होस बुनु🙏🙏🙏🙏💔💔💔💔😭😭😭😭😭😭😭😭❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @padambora4406

    @padambora4406

    4 ай бұрын

    😢😢😢😢😢😢😢😢😢😢

  • @user-uh9nc2qo7c

    @user-uh9nc2qo7c

    4 ай бұрын

    नानुको गित सुनदा सुन्दै मुटु भकानियार अायो 😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭

  • @KumarMagar-xd9go

    @KumarMagar-xd9go

    4 ай бұрын

    ❤❤🙏

  • @user-uj3nn4jn3r

    @user-uj3nn4jn3r

    4 ай бұрын

    बहिनी को जिन्दगी राम्रो भएको देख्न पाउँ भगवान् 😢 मेरो जिन्दगी त टुहुरि मै बित्यो 😢😢हे भगवान ❤यो बुनु को जिन्दगी राम्रो भएको देख्न पाउँ ❤❤❤म के भन्न चाहन्छु कि नेपाल सरकारलाई मेरो जिन्दगी सफल नभएपनि 😢😢😢बुनु को जिन्दगी राम्रो भएको देख्न पाउँ भगवान् ❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @krishnabhattarai2854

    @krishnabhattarai2854

    4 ай бұрын

    Kun Geet gaunu vayako xa ni hajur la pani

  • @Dipikapunmagar683
    @Dipikapunmagar6834 ай бұрын

    आहा कति मिठो गित हो ❤🎉 नानि को यति मिठो गित कोको लाई मन परो 😊

  • @user-fh6kh6kb5l
    @user-fh6kh6kb5l4 ай бұрын

    सारै मन छोयो नानू ।

  • @sankarkumar3961
    @sankarkumar39612 ай бұрын

    Hindustan Uttrakhand se sun rahe hain aapke Nepali superhit geet sunkar bahut Achcha Laga

  • @Partibha123
    @Partibha1234 ай бұрын

    धेरै धेरै धन्न्नेबात भोज दाइ 👏👏👏👏❤❤❤❤अनि धेरै धेरै शुभकामना बहिनी लाइ❤❤❤

  • @APMedia-sq2sm
    @APMedia-sq2sm4 ай бұрын

    सयौ पटक सुनेर घित नमर्नेहरु यता हाजिर हौ

  • @lilasitaula

    @lilasitaula

    4 ай бұрын

    Woooouuuu❤❤❤sorkidhani❤❤

  • @AnnoyedGriffon-zk4qw

    @AnnoyedGriffon-zk4qw

    3 ай бұрын

    ​@@lilasitaula0⁰p0pp😊😊

  • @bimancenturi3385
    @bimancenturi33854 ай бұрын

    एकदम राम्रो छ।

  • @umeshghimire2058
    @umeshghimire20584 ай бұрын

    यो गित सुनेर निशब्द भय म पनि । best of luck bunu 🙏❤️

  • @user-yh3fx9xd7s
    @user-yh3fx9xd7s4 ай бұрын

    जस्को कोहिहुदैन भन्छन उस्को भगवान हुन्छ उहीँ भगवान हुन भोजराज थापा सर लाख लाख सलाम

  • @tejshrestha4364
    @tejshrestha43644 ай бұрын

    Good 🎉🎉🎉🎉

  • @user-qv6iu2vn3k

    @user-qv6iu2vn3k

    4 ай бұрын

    ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @hemaacharya8115
    @hemaacharya81154 ай бұрын

    nice🎉🎉🎉🎉🎉🎉

  • @khemraj1206
    @khemraj12064 ай бұрын

    यो बुनुको आवाज येती मिठो गित करडौँ मान्छे को दिल मा छोको छ स्वर्ग रहनुभको मेरो बाबा ले पनि सुन्नु भयो जस्तै लागिराको 🙏बुनु प्रितिका लाई सदेैभरि हाम्रो आसिरवाद छ साथै भोजराज सर लाई धेरै धेरै धन्येवाद छ

  • @GitaPariyar-rg6rp
    @GitaPariyar-rg6rp4 ай бұрын

    Nice🎉🎉🎉🎉🎉

  • @tamukiran2079
    @tamukiran20794 ай бұрын

    Sarai marmik get...man choyo...❤❤❤❤tesmathi yo nanu ko awaj ....❤❤❤

  • @roshanchaudhary6981
    @roshanchaudhary69814 ай бұрын

    एकदमै मिठो गीत सानु बहिनीको कति खेर आँखा रशायो गीत सुनेर पतै भएन आगामी दिनहरुमा फेरी पनि बहिनी गीत सुन्न पाउ साथै उत्तर उत्तर प्रगतिको लाखौं लाख शुभकामना प्यारी प्रिती बहिनी लाई 🎉❤

  • @mayagiri1880
    @mayagiri18804 ай бұрын

    Dami x nani ❤❤❤🌹🌹💕💕 !! Congratulations 👏👏💐😌💐😊😊💕💕🥰🥰🎈🎈🙏🙏

  • @user-xe3eb2zt9u
    @user-xe3eb2zt9u4 ай бұрын

    😢😢 best of luck. Naanu. Hearth touching😊song ❤❤

  • @narendrapaudyal3908
    @narendrapaudyal39084 ай бұрын

    भाेजराज भाईलाई धेरै धेरै धन्यवाद पन्चपुरिकाेप्रतिभा बाहिर ल्याउनलाई सहयोग गरेकोमा फेरिपनि धन्यवाद ❣️❣️❣️

  • @amritsunar3978
    @amritsunar39784 ай бұрын

    Dherai ramro prativa xa naniko yesari nai agi badnu nani.......

  • @ShubasGiri
    @ShubasGiri4 ай бұрын

    अति नै मिठो मार्मिक मन छुने गितको भिडियो नानु को उज्ज्वल भबिस्य को कामना गर्दछु अहिले दुबई🇦🇪 देखि हेर्दैछु

  • @pragatithapa2999
    @pragatithapa29994 ай бұрын

    गित सुन्दा सुन्दै कुन बेला आशु झर्यो पतै भएन

  • @amritmagar9012
    @amritmagar90124 ай бұрын

    आहा कति मिठो स्वर, मार्मिक उत्कृष्ट गीत।🔥🔥🔥🔥🔥

  • @sarpjitbhool6760
    @sarpjitbhool67604 ай бұрын

    भोजराज थापा सर लगायत सम्पुर्ण मनकारी टिमलाई हृदय देखी उच्च सम्मान साथै नानुलाई अझै प्रगतिको शुभकामना ❤❤❤

  • @rakeshpariyarraku2329
    @rakeshpariyarraku23294 ай бұрын

    प्रीति बैनी लाई उज्जल भविष्य को धेरै धेरै शुभकामना र सम्पुर्ण टिम लाई प्रीति बैनि लाई यो अबसर दिनु हुने सम्पुर्ण टिम लाइ हृदय देखि नै धेरै धन्यवाद 💓🙏🙏

  • @mangaltamang6928
    @mangaltamang69284 ай бұрын

    so cute voices bunu निरन्तर रूपमा अगि बर्नुस सबैको मन मुटु मा बस्न सफल रहोस् शुभकामना छ बुनु❤❤❤❤🎉🎉🎉🎉

  • @su-bihanientertainment1588
    @su-bihanientertainment15884 ай бұрын

    कति मीठो स्वर कति मर्मस्पर्शी शब्द😌😌नानुको उज्ज्वल भविष्यको कामना🙏🙏🙏

  • @user-gt1ox8rn2o
    @user-gt1ox8rn2o4 ай бұрын

    हाम्रो भोजराज सरलाई त भगवान नै ठान्नु पर्छ आज उहाँले गर्दा यो नानु ले आज साहारा देस बिदेस मा देखिन सफल भईन सानो छोरी अझै प्रगति बढदै जाउस ❤❤❤❤

  • @aakashgurung624
    @aakashgurung6244 ай бұрын

    So nice voice ❤️ banu ❤️ best of luck ❤❤❤banu

  • @pabitrabhandari9164
    @pabitrabhandari91644 ай бұрын

    यो नानु को गित ले करोडौं मान्छे को आशुँ झारेको छ भोजराज सर यो नानु को भगवान् बनेर आउनु भयको छ हजुर लाई धेरै धेरै धन्यबाद छ 🙏🙏 नानु को भबिष्य र प्रगतिको पाइला अघि बढ्दै जाउन् भगवान् ले रछ्य गरुन सफलताको शुभकामना छ नानु ❤❤❤❤

  • @ashokxetrri
    @ashokxetrri3 ай бұрын

    Wow Nice ❤song boine

  • @dijumagar2031
    @dijumagar20314 ай бұрын

    विशेष गरी भोजराज दाइलाई धन्यवाद😘🤗सानी बहिनीको भगवान भएर जानू भएकोमा😘अति राम्रो गित गित 100 चोती हेरे तर नरोइ हेर्न सकिन😢बहिनी लाई सफलताको शुभकामना सानू धेरै माया हाम्रो यत्ति कमेन्ट लेख्न मैले दुई दिन लगाए धित मरुन्जेल हेरे तर मन समालेर हेर्न सकिन आज कमेन्ट छोडे

  • @user-in7zq7tc4w
    @user-in7zq7tc4wАй бұрын

    Dheri ramaelo nani God bless you🙌🙌🙌

  • @Sarojbk2055
    @Sarojbk20554 ай бұрын

    गरिब को कोहि हुदैन भन्छ्न नि तब भगवान पैदा हुन्छ्न जो ती भगवान भोजराज दाइ हुन जय होस नानीको जय होस भोजराज दाईको🙏🙏

  • @Haribahadurr-mh2vy
    @Haribahadurr-mh2vy4 ай бұрын

    dherai ramro sabd ani swor pani dherai ramro x tyesmathi basbik jibanma mel khako

  • @BirMagar-dm6ki
    @BirMagar-dm6ki3 ай бұрын

    ई बईनिलाई सबै जना मिलेर सात सबोत गरम

  • @samirakc7279
    @samirakc72794 ай бұрын

    यो नानिको उज्ज्वल भबिस्यको भगवान सङ्ग कामना गर्द्छु त्यसैगरि भोजराज दाजु लाई विशेष धन्यवाद दिन चाहान्छु❤️ मेरो भोगाई पनि यो नानुको भन्दा कुनै कम छैन यो नानिको बाबाले छोडेर जानू भयो भने मेरो आमाले😢

  • @shishiroli5028
    @shishiroli50282 ай бұрын

    वाव कति मिठो स्वर नानुको सफलताको शुभकामना नानु🎉🎉🎉🎉🎉🎉

  • @surajlama5926
    @surajlama59263 ай бұрын

    दामि छ नानिको गित 👌 👌👌👌👌👌

  • @MaayaMaaya-fg3mo
    @MaayaMaaya-fg3mo4 ай бұрын

    ❤❤❤❤ 😢😢😢 gitko vab Bujda yakda ruwaune rahexa bunu dhanyabad

  • @KhageshwariBhandari
    @KhageshwariBhandari4 ай бұрын

    धन्यवाद भोजराज भाइ यो नानुको प्रतिभा लाई बाहिर ल्याइदिएको मा ,नानू तिम्रो उज्वल भविष्य को कामना गर्द्छु

Келесі