An Assistant Attorney (Government lawyer).
I have done LL.B. ( 5 Academic years') and LL.M. in Criminal Law and Justice.
Law related materials and knowledge are share through this channel.
यो च्यानलमा नेपालको कानूनी प्रणाली, कानुनि सिद्धान्तहरु, प्रचलित नेपाल कानुन , त्यससँग सम्बन्धित मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा चर्चापरिचर्चा गर्ने गरिन्छ।
तपाइँलाई कानुन र न्यायको बारेमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा कमेन्ट बक्समा लेख्नुहोला।
च्यानललाई सस्ब्क्राइव गरिदिनुहुन अनुरोध गर्दछु ।
The channel is an informative channel Nepal Law related to law and justice.
This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box.
Пікірлер
Thanks for suggesting 😊😊😊
Jhuttha mudda lagayeko ma ku mudda prahari upar lagchh?.
@@gaurishankarsah2763 kanunma byabastha xaina...
Good morning sir मखत्याड् मुगुबाट
दाजुभाईमा अँसबण्डा गर्दा मालपोत कार्यालय मा लाग्ने राजस्व कसरी निर्धारण हुन्छ? कृप्या बताई दिनुहुन्छ कि।
खरिद विक्री भन्दा धेरै कम मुल्याकंन अनुसार एउटा निस्चित प्रतिशत लाग्छ अरू अंशवण्डाको जस्तैै हो। ठ्याक्कै प्रतिशत मैले भन्न सकिन।
Prashashan bat jani jani jhuttha muda lagaiyi r galat faishla gario bhane prashan upar kun mudda r kun nikay ma dina pauchh .kanun ma rahe ka dhar samet ko janari pau .please .
धेरै राम्रो कुरा थाहा पाउदा खुसि लाग्यो ।सर नमन
🎉
Very good expression. Congratulations !
❤❤❤❤❤❤
Thank you so much 🥰 Sir ❤️🔥🥰🥰💯
शुभ प्रभात, बाबु कानूनी जानकारीका लागी धन्यवाद छ ।
👏
Abadra babahaar ko case jindagi bhar computer ma save huncha ho sir please jankari dinuna🙄
CRS = Criminal Record System मा रेकर्ड चै रहन्छ । ५ वर्ष सम्म अर्को कुनै अपराध गरेमा दोब्बर सजाय हुने व्यवस्था छ।
i am forewachinh
Melmiap.krta.bhaneko.patiko.ghole.ho.r.patiko.bharma.bolx.hajur.hrule.hatiko.dhat.2.ota.hunx.testiy.ho
Thank you so much sir 🙏🙏❤
Kati ramro x aaru ni lyaunu m sadhai yahi chanel herxu
Thanku dada tapai lai
Kata barsa basnu par6
Milaptr vaneko ke ho ni sar ❤❤❤
Sir बाटोको मुवाब्जा दिदा party हेरेर भेदभाव गर्यो भनेर मुद्दा हालेकोमा कस्तो मुद्दा लग्छ्?? reply dinu na hai plZ
यो विषय अधिवक्ता/ कानून व्यवसायीलाई कागजपत्र देखाई सोध्नुभयो भन फलदाई हुन्छ।
Ok sir
How can we contact you sir ?
Aati ramro information video make garnu bhayako ma tq sir❤❤
Good❤❤
Sir KO number pau Kehi Salah linuxa... Please..sir
❤❤❤❤❤
Ak ghnta layera bolnu parxa rw hjr Jhau lgni gari
Please contact number
Abhadra bybharko mudda darta kati din samma garna painxa
Thank you sir❤❤
मलाइ पुलिसको सिपाहिले गलत चिट काट्यो अब त्यसलाइ कसरी मुद्दा हाल्ने?
7:23
Thank you sar❤
कैफियत मा हेर्दा हेर्दै छ भने के बुझ्ने ?
Sir rit faesala jari vaneko kbho sir
Thank you 🙏 sir
Nice video sir🙏
बहुत सुन्दर प्रस्तुति धन्यवाद सर
जग्गा सम्बन्धी मुद्वाहरु जस्तै जालसाजी मुद्वाहरु फौजदारी मुद्वा हुन या होईनन वादी भै जालसाजी जग्गा सम्बन्धी मुद्दा दिने तर कुनै पनि प्रमाण वादीसग नभयी प्रतिवादी संग मात्र निजी तथा प्रमाण रहेमा वादीको दावी अनुसार मुद्वाका प्रमाण अदालत मा वादीले प्रमाण पेश गर्न नसकेमा हैरानी दिई प्रतिवादीलाई दियेको शारिरीक तथा मानसिक यातनका को वादी भै प्रमाण पेश गर्न नसक्नेलाई सजाई के छ ? सर
कसैले आफू वादी भै जालसाजी मुद्वा जग्गा सम्बन्धी मुद्वा दियो विना प्रमाण भने अन्तमा प्रतिवादी संग मात्र प्रमाण भयो निजी भने वादी बनेर विना प्रमाण हैरानीका जालसाजी जस्ता फौजदारी मुद्वा दिने लाई अन्तमा के कस्तो सजाई मिल्छ सर
🌺🌺🌺🌺🇳🇵
thanks
Thank so much sir dhari kura sikna payo yo chafter garo thayo sagilo vayo 🙏🙏
नेपाली मा यो मिल्छ सर?
विधान (legislation) को note sir❤
pdf मिल्छ
कसैले हामि माथि मुदा गरेको छ या छैन भने कसरि थाहा पाउन सकिन्छ
अदालत ले सूचना दिन्छ हजुर
सर दुईबर्ष पुरानो प्रमाणले मुद्दा दर्ता हुन सक्छ?
मुद्दा अनुसार फरक पर्छ।
@@awasar7125 divorce mudda ho sir
धेरै राम्रो लागेउ धन्यवाद छ