संविधानमा स्थानीय चुनाव । स्थानीय निर्वाचन । स्थानीय तह । मतदाताले ध्यान दिनुपर्ने कुराहरू समेत

संविधानमा स्थानीय तहको निर्वाचन र गठन
स्थानीय तह भन्नाले के बुझिन्छ ?
स्थानीय चुनाव/निर्वाचन भनेको के हो ?
स्थानीय तह/स्थानीय व्यवस्थापिकाको गठन कसरी हुन्छ ?
कति समयभित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्छ ?
चुनाव/निर्वाचन/मतदानमा मतदाताले ध्यान दिनुपर्ने कुरा
सबै नागरिक देशको शासन व्यवस्थामा प्रत्यक्ष रूपमा सहभागी हुन सम्भव हुँदैन । आफ्नो गोप्य मत दिएर निर्वाचित गरेका प्रतिनिधि मार्फत उनीहरू शासन व्यवस्थामा सहभागी हुन्छन् ।
जनप्रतिनिधिको छनोट गर्ने विधि एवं प्रक्रिया नै निर्वाचन हो ।
शासनको विभिन्न तहमा जनताले आफ्नो प्रतिनिधि छानेर पठाउने प्रक्रियालाई निर्वाचन भनिन्छ । निर्वाचन विधि र प्रक्रिया सदैव स्वच्छ, स्वतन्त्र र विश्वसनीय हुनु अनिवार्य हुन्छ ।
लोकतन्त्रमा निर्वाचनको अत्यन्तै महत्त्व छ। यस व्यवस्थामा भर्ति गर्ने, नयाँ नेत्रित्वको विकास गर्ने सत्ताको वैधानिकिकरण र हस्तान्तरण गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरु निर्वाचनको माध्यमबाट गरिन्छ । साथै यसमा निर्वाचन प्रणालीको प्रयोग पनि विभिन्न तरिकाबाट भएको पाइन्छ । निर्वाचन प्रणालीका २ तरिका हुन्छ्न।
१. प्रत्यक्ष निर्वाचन प्रणाली (First post past system)
२. अप्रत्यक्ष निर्वाचन प्रणाली (Proportional System)
गाउँ सभाको गठन कसरी हुन्छ ? (संविधानको धारा - २२२ अनुसार)
गाउँपालिकामा सबैभन्दा तल्लो तहमा वडा समिति रहन्छन् ।
प्रत्येक वडा समितिमा एक जना वडाध्यक्ष र चारजना वडा सदस्य रहन्छन् । यस मध्ये कम्तीमा दुई जना महिला रहन्छन् ।
गाउँ सभाको गठनका लागि प्रत्येक वडाका मतदाताले एक व्यक्ति एक मतको आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम गोप्य मतदानद्वारा एक जना वडाध्यक्ष, चारजना वडा सदस्य र गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्छन् ।
गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्ष नै गाउँ सभाका पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् ।
गाउँ सभाका सदस्यले गाउँ कार्यपालिकाका लागि मनोनीत गरेका दलित वा अल्पसङ्ख्यक समुदायका दुई जना व्यक्ति पनि गाउँ सभाका सदस्य रहन्छन् ।
उदाहरणका लागि, यो व्यवस्था बमोजिम कुनै गाउँपालिका क्षेत्रमा ९ वटा वडा रहेमा गाउँ सभाका सदस्यको सङ्ख्या ४९ जना हुन्छ ।
नगर सभाको गठन कसरी हुन्छ ? (संविधानको धारा - २२३ अनुसार)
गाउँ सभाको गठन र नगर सभाको गठन प्रक्रिया एउटै हो ।
नगरपालिका क्षेत्रमा पनि प्रत्येक वडामा कम्तीमा दुई जना महिलासहित एक जना वडाध्यक्ष र चारजना वडा सदस्य रहेको वडा समिति रहन्छ ।
नगर सभाको गठनका लागि नगरपालिका क्षेत्रका प्रत्येक वडाका मतदाताले एक जना वडाध्यक्ष, चारजना वडा सदस्य र नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख निर्वाचित गर्छन् ।
नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख नै नगर सभाका पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् ।
नगर सभाका सदस्यले नगर कार्यपालिकाका लागि मनोनीत गरेका दलित वा अल्पसङ्ख्यक समुदायका तीन जना व्यक्ति पनि नगर सभाका सदस्य रहन्छन् ।
उदाहरणका लागि, यो व्यवस्था बमोजिम कुनै नगरपालिका क्षेत्रमा ११ वटा वडा रहेमा नगर सभाका सदस्यको सङ्ख्या ६० जना हुन्छ ।
चुनाव/निर्वाचन/मतदानमा मतदाताले ध्यान दिनुपर्ने कुरा
» Free, fair and credible election is the mission of all elections.
» Your vote is your right, your vote is your choice.
» The ballot is stronger than the bullet.
» Voters don't decide issues; they decide who will decide issues.
» Learn from the voters.
» Exercise your right to vote, shape tomorrow by voting today.
» Your vote is a valuable thing.
» The roll right, the poll right.
» Free and fair election: Pride of nations.
» Who do not vote, have no right to complain.
» In election one man one vote and one vote one value.
» Your vote is your voice- be heard.
#Awasar #स्थानीय_चुनाव #स्थानीयतह

Пікірлер: 28

  • @nirmalthapa7837
    @nirmalthapa7837 Жыл бұрын

    Ramro jankari mulak vid aru pani banaunuhola sir

  • @rajathapa8127
    @rajathapa8127 Жыл бұрын

    very good 😊 news

  • @user-st7tx7rq1u
    @user-st7tx7rq1u2 ай бұрын

    Thanku dada tapai lai

  • @dipasaud9155
    @dipasaud91552 жыл бұрын

    Thanku so much sir for teaching me

  • @mantimro735
    @mantimro7352 жыл бұрын

    पर्देश को चुनाव कसरी हुन्छ मुख्य मन्त्री खेलकुद मन्त्री विभिन्न कसरी हुन्छ 1 भिडियो बनाउनु सर

  • @dineshnepali3863
    @dineshnepali3863 Жыл бұрын

    Thank u

  • @Officialpage138
    @Officialpage1382 жыл бұрын

    Wow too good sir I understood a lot through your video..

  • @harmatithugunna2199
    @harmatithugunna21992 жыл бұрын

    Thank you so much sir ❤️❤️❤️

  • @rameshadhikari1743
    @rameshadhikari17432 жыл бұрын

    good post 📯😊🙏

  • @santoshkc6212
    @santoshkc62122 жыл бұрын

    Ramro cha presentation. Congratulations...

  • @awasar7125

    @awasar7125

    2 жыл бұрын

    Thank you

  • @sandiplimbusandiplimbu5083
    @sandiplimbusandiplimbu50832 жыл бұрын

    म नि जाेडिए च्यानलमा धेरै राम्राे लाग्याे

  • @premkumarrai6532
    @premkumarrai65322 жыл бұрын

    म चुनाब हुनु भन्दा १५ दिन आफ्नो स्थायी घर नेपाल पुग्दै छु कृपया ।

  • @premkumarrai6532
    @premkumarrai65322 жыл бұрын

    प्रदेश बाट हाल बिदेशी भुमरीमा छु मैले उम्मेद्बारी दिन पाईन्छ कि पाईन्न ? प्रक्रिया सहित जानकारी गराईदिनुहुन अनुरोध छ । म

  • @ballfornepal1457
    @ballfornepal14572 жыл бұрын

    Please Write about the legislation , sir

  • @bishowrai2636
    @bishowrai26362 жыл бұрын

    फौजदारी मुद्दा अन्तर्गत जाहेरी दरखास्त सरकारी वकिलको मा दर्ता भएपछि को process के हुन्छ सर

  • @birjumandal8464
    @birjumandal84642 жыл бұрын

    Nagar pramukh kashari chhanaut grne sir

  • @nabinarai9145
    @nabinarai91452 жыл бұрын

    न्यायाधीश आफैले कस्तो मुद्दाहरु हेर्न हुँदैन? Please,,,,,,,याद गर्न र परिक्षामा लेख्न सजिलो हुन्ने जवाफ😊😊😊

  • @rajathapa8127
    @rajathapa8127 Жыл бұрын

    my name is raju thapa I live in Kathmandu Nepal next time I am mayor ok bye have you good day ok bye

  • @nirmalasureshsinghthakuri2199
    @nirmalasureshsinghthakuri21992 жыл бұрын

    स्थानिय निर्वाचनका लागि पर्वेक्षण गर्न

  • @manishmandal861
    @manishmandal8612 жыл бұрын

    sir, age requirement for ward candidate

  • @ratanthapa5102
    @ratanthapa51022 жыл бұрын

    Sir madhi police ko Lagi garnuparne kam kartebya kk Hun yasko Pani banaunuparyo

  • @nirmalasureshsinghthakuri2199
    @nirmalasureshsinghthakuri21992 жыл бұрын

    पर्यवेक्षक हुनका लागि के के आवश्यक पर्छ प्लिज सर भन्दिनु पर्याे

  • @PremKumar-gc5om
    @PremKumar-gc5om2 жыл бұрын

    यो सात वटा प्रदेश लाई चै ..जात्य एतीहाशिक् नाम दिएको भए अती राम्रो हुने थियो ... जस्तै ईन्डियामा छ ..पान्जाबी लाई पान्जाब राज्य छ ...अनि नागा लाई नागाल्यान्ड राज्य छ ! एस्तै हाम्रो नेपालमा लिम्बु लाई लिम्बुवान राज्य, तामाङ लाई तामाङ्सालिङ्ग, गुरुङ लाइ तमुवान, मगर लाई मगरात इत्यादी राज्य को अपरिहार्य छ जस्तो लाक्छ मेरो बिचार मा ।

  • @user-pj9bh4tb2y
    @user-pj9bh4tb2y2 жыл бұрын

    ४९ लाइ ३९ भनिएको छ।।

  • @ramjeesaaho9812
    @ramjeesaaho9812 Жыл бұрын

    Fb page ke ho गुरु?

  • @awasar7125

    @awasar7125

    Жыл бұрын

    नेपाली कानुन

  • @dipasaud9155
    @dipasaud91552 жыл бұрын

    Thanku so much sir for teaching me

Келесі