प्रचण्डकै अगाडी प्रचण्डको व्यंग्य हाँसेर मुर्छा ll नेताहरुकै अगाडी आफ्नै व्यंग्य ll Subodha Gautam

sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
#SubodhGautam #Nepalicomedy #SunaulonepalTV
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
Official website - www.sunaulonepal.news
www.nepalihotmodel.com/
Follow us onTwitter:
/ nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Phone - 01 - 4358856
थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepal.news
Subodha Gautam Subodha Gautam

Пікірлер: 678

  • @rajandhakal555
    @rajandhakal5555 жыл бұрын

    नेपालका नयाँ पुस्ताको कमेडियन मा पहिलो राम्रो उत्कृष्ट लाग्छ सुबोध गौतम ✋✋ caricature king ✋✋😍

  • @devendrashahi5062
    @devendrashahi50625 жыл бұрын

    सुबोध भाई ! धेरै धेरै धन्यवाद नेताहरुलाई उनिहरुले नै बोलेका ती शब्दहरु जस्ताको तस्तै बोली दिनु भयो ।

  • @Nerpal.com.one1
    @Nerpal.com.one15 жыл бұрын

    राम्रो छ अझै पर्गति को सुभ कामना

  • @gorkhali3505
    @gorkhali35055 жыл бұрын

    सारै राम्रो लाग्यो।ओभर एक्टिङ नगरी धेरै हावा कुरा नबनाई गरिएको उत्कृष्ट क्यारिकेचर।

  • @hemantaoli9430

    @hemantaoli9430

    5 жыл бұрын

    बिरु बिरु विदेश पठाएबापत एक रुपैयाँ पनि शुल्क लिँदैनौं । अहिले पनि हामीलाई हजारौं दक्ष जनशक्तिको माग आइरहेको छ, हामीले दिन सकेका छैनौं । त्यसैले यस्तो परिपेक्षमा खर्बपति हुन्छु भन्नु कोरा कल्पना मात्र हो

  • @sukumayatamang603

    @sukumayatamang603

    5 жыл бұрын

    bh

  • @dipeshgurung9312
    @dipeshgurung93125 жыл бұрын

    मनोज गजुरेलको पनि बाउ रहेछ यहाँ त! विशेषगरी केपी ओलिको चाहिँ केपी कै घाटिबाट सम्प्रेषण गरेको आवाज नै लाग्यो। धेरै बधाई छ। talent भनेको यस्तोलाई भनिन्छ ।

  • @mangalrai127

    @mangalrai127

    4 жыл бұрын

    Dipesh Gurung अब सेरधन राई को क्यारिकेचर गर्ने खोज्नु पर्यो

  • @safaldahal1951

    @safaldahal1951

    4 жыл бұрын

    If husband my

  • @suryabohara5726

    @suryabohara5726

    4 жыл бұрын

    @@mangalrai127 o

  • @k.rgirimlm

    @k.rgirimlm

    4 жыл бұрын

    जो जो लाई सरोजगार चाहियको छ जसमा घरै बसी पार्ट टाईम फूल टाईम काम गरी आफ्नो आमदानी बढाउन चाहनु हुन्छ भने मेरो च्यानेल subscribe गर्नु होला र यो भिडियोलाई अंत सम्म हेर्नुहोला kzread.info/dash/bejne/c4F-rqmvdKe9mpc.html पलान राम्रो लागे vestige nepal लेखेर 00917626999340 मा व्हाट्सएप गर्नुहोला धन्यवाद

  • @biswoanandapokharelofficia9227
    @biswoanandapokharelofficia92275 жыл бұрын

    धेरै प्रतिभाशाली कलाकार मेरो साथी सुबोध।खुसी लागिरहेछ प्रगति भकोमा।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki38045 жыл бұрын

    इन्द्रेणी हेरि पछि सुबोध जि को ठूलो फ्यान हु ।धेरै राम्रो प्रस्तुति

  • @ramuthaprrashitha2220

    @ramuthaprrashitha2220

    5 жыл бұрын

    Good gauram bhai

  • @mynepal2230
    @mynepal22305 жыл бұрын

    राम्रो लाग्याे! सुदिप जि काे कमेडि!

  • @manisawden6767
    @manisawden67675 жыл бұрын

    भाईरलै हुने भो मजा छ यार एक्दम दामि

  • @ryamsir5443
    @ryamsir54435 жыл бұрын

    लाज हुनेलाई पो व्यंग्य गरेर फाइदा, यस्ता तस्करी हत्यारा सामन्तीहरुलाई जे भने नि केही हुदैन।

  • @alwaysjhyap2360
    @alwaysjhyap23605 жыл бұрын

    most talented comedian of Nepal... Salute 👍👍👏👏

  • @Govinda.official2065
    @Govinda.official20655 жыл бұрын

    बबाल प्रस्तुति ! लाज पचेका नकचरो नेताहरु दाँत नै उप्काएर हाँस्दै छन थुउउउउउ

  • @pravhatdip28
    @pravhatdip285 жыл бұрын

    एकदम राम्रो लाग्यो हजुरको प्रतिभा, to be honest & Continue Gautam ज्यु।

  • @greatnepalonlinetv8467
    @greatnepalonlinetv84675 жыл бұрын

    यिनी खाते नेता लाइ जति भने पनि केही हुदैन रैछ।एक कान ले सुन्छन अर्को कान ले उडाउछन।

  • @rabindrathakur2886

    @rabindrathakur2886

    5 жыл бұрын

    यिनी चोरहरू लाई जती भने पनि केहि हुदैन

  • @ashishthapa6275

    @ashishthapa6275

    5 жыл бұрын

    Aajha hasi hasi udairaa xa

  • @premdahal4319

    @premdahal4319

    5 жыл бұрын

    Subod is great

  • @khemrajtamoli6621
    @khemrajtamoli66215 жыл бұрын

    लाज पचेका यी नकचरा चोर भ्रष्टाचार हरुलाइ जे भनेनी फुस्स हास्ने त हुन नि

  • @deepudarpan8165
    @deepudarpan81655 жыл бұрын

    wow... धेरै राम्रो कला सुबाेध जि । सफलताको कामना ।

  • @dhurbasktxettri5758
    @dhurbasktxettri57585 жыл бұрын

    यस्तो कार्यक्रम गर्नु भन्दा धेरै नेतालाइ ल्यायर रबि सरलाइ कुरा गर्न दिनु पर्ने यसरी दश बन्दैन ।

  • @musafir_krishna
    @musafir_krishna5 жыл бұрын

    outstanding ...✌✌✌

  • @user-mc5cl9cb6g
    @user-mc5cl9cb6g5 жыл бұрын

    के पि वलि अाएपछि नेपाल मा धेरै घटना चोटि तस्कारि बलात्कार ज्यानमारा सबै घटना घट्ने गरेका छन् नेता जति सबैभन्दा यकै ठाउँमा राखेर गोलि ठोक्नुपर्छ अब नेपाली जनता।

  • @indrabhandari3817
    @indrabhandari38175 жыл бұрын

    यस्तो क्यारिकेचर गर्दा क्यामेरा अडियन्स तिर देखाइयो भने अझै रमाइलो हुन्छ । अर्को पटक देखि ध्यान दिइओस्।

  • @unknownme4057

    @unknownme4057

    5 жыл бұрын

    Tehi ta hajur darbar hatyakanda ko barema bolda sabai ko anuhar nyauro vayeko dekhiyo. Bado dukha lagyo. Neta chor ko anuhar ma kasto vaab audo raixa herna pako vaye ramailo hunthyo.

  • @sandrojung5850

    @sandrojung5850

    5 жыл бұрын

  • @laxmanacharya1883

    @laxmanacharya1883

    5 жыл бұрын

    राम्रो लाग्याे यी कलाकारकाे क्यारि केचर पर्तिभा अझै खारिदइ जावाेस।

  • @bhuvansharki779
    @bhuvansharki7795 жыл бұрын

    यो देश मा राजा नआउने हो भने यो देस मा ६०१ को अन्तर नहुने हो भने हेर्नुस भोलि हामीर हाम्रो सन्तान हरुले भोलि बिदेसिको बुटखानु नपरोवस हे एक चोटि सोचेर सोचो हे नत्रर अफठेरेयो आउन सकछ ६०१ एक को कारण ले हे

  • @ragarockvlog3880
    @ragarockvlog38804 жыл бұрын

    Subodh is the generation leading comedian of Nepal.

  • @magarpuran7355
    @magarpuran73555 жыл бұрын

    Akdamm jhakass.. ati nai ramailo ....Subood is best caricachr of allll...

  • @asokramroxakumarasll9949
    @asokramroxakumarasll99495 жыл бұрын

    सबैभन्दा खतरा रहिछ मान्छे त कडा

  • @somtmg2022
    @somtmg20225 жыл бұрын

    Supopppppp subod brow

  • @tejkhambu2599
    @tejkhambu25995 жыл бұрын

    युवालाई खाडिमा बेचेर नेताजति रमाईरहेछन,हे नेपाली नागरिकहाे।यहिदिन देखनलाई भाेटहालेर सरकारमा पुराकाेहाे त...?नेपालमा राेजगारकाे अलिकतिपनि कदम चालिएन..

  • @kismatgautam5230
    @kismatgautam52305 жыл бұрын

    You are really amazing Gautam dae

  • @susilsharma

    @susilsharma

    5 жыл бұрын

    Kismat Gautam

  • @rameshdahal9668

    @rameshdahal9668

    5 жыл бұрын

    दम बेगर को प्रस्तुती सुबोद लाई कालाकार भन्ने ले कसै को मुख देख्या छैन

  • @prakritikandel8768
    @prakritikandel87685 жыл бұрын

    very talented , handsomeSubodh Gautam..😊😊,, glad to see u in this pgrm. best wishes for future🙏🙏

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8yАй бұрын

    हजुरको क्यारे केचर ऐकदम राम्रो छ अझै पनि सफल्ता को शुभ कामना छ❤❤❤

  • @ranatharkabahadur7142
    @ranatharkabahadur71424 жыл бұрын

    एती सम्म मुखैमा भन्दिदा नि नेताहरूको होस् खुलल्दैन अरू के भन्नू भ्रष्टाचार नेपाली नेताहरूलाई ।

  • @fulendekobaaumausamimbungl8205
    @fulendekobaaumausamimbungl82055 жыл бұрын

    गज्जब!✊✊✊✊

  • @yugadahal9645
    @yugadahal96455 жыл бұрын

    Dherai ramro prastuti.well done bro

  • @sudinlama2803
    @sudinlama28035 жыл бұрын

    लाज भयका नेता हरुलाई सुनाको भयपो बुद्धि फेर्थ्य‍ो। लाजै नभयका नेता हरु सुन्छन् हाँस्छन्। घर जान्छन् बिर्सन्छन् फेरि ताल उहीँ हो। बार्ह बर्ष रामायण पढायो , सीता पोइ को ? रावण। 😁😁😁

  • @dineshneupane5682

    @dineshneupane5682

    5 жыл бұрын

    Neta lai sunayera time barbad garnu nai murkhai ho

  • @tekthapa1876

    @tekthapa1876

    5 жыл бұрын

    hahaha wow

  • @dgmobile3279

    @dgmobile3279

    5 жыл бұрын

    6

  • @rameshoad245

    @rameshoad245

    5 жыл бұрын

    😉😆😀

  • @kabirajgirir5089
    @kabirajgirir50895 жыл бұрын

    अगृम शुभ कामना शुबोध ब्रो हजुर को कला लाई कदर गर्छु

  • @subashpantha9759
    @subashpantha97595 жыл бұрын

    सहि हान्दिनु भयो

  • @ratnatamang150
    @ratnatamang1505 жыл бұрын

    Brilliant.

  • @kapilbhusal7663
    @kapilbhusal76635 жыл бұрын

    Creative and talented person....great comedian

  • @bhuvansharki779
    @bhuvansharki7795 жыл бұрын

    अरु कै देएशमा रामरै कुउरा हुउनछ अरुकै देएशमा बिइकाशका रामरा ठुला ठुला गैवशाणा हुउनछन हामरा देएशका नेता युउबा केएगरछन भअनेए उखान टुउका हाशिइ माजाग अचम नेपाल का हामरा बिइर पुउरखा कैव नेपालकै बेएजत शाला नेपाल मा कैवइ पअनिइ छअनिइ के है जय नेपाल जय जय

  • @c.branamagar8148
    @c.branamagar81485 жыл бұрын

    सन्दिप छेत्री पछि को नयाँ पुस्ताको ट्यालेन्ट हास्य कलाकार सुबोध

  • @capitalashim4922

    @capitalashim4922

    5 жыл бұрын

    Sandip vanda dherai step agadi X hau subodh

  • @arjunpandey7632

    @arjunpandey7632

    5 жыл бұрын

    Parichy

  • @surajmahat3575

    @surajmahat3575

    5 жыл бұрын

    Sandip is not better

  • @rajmagar7072

    @rajmagar7072

    5 жыл бұрын

    सन्दिप मै हु भन्ने घमण्ड गर्ने।सन्दिप भन्दा त सुबोध धेरै माथी छ।सन्दिप काहा सुबोध कहाँ।

  • @rj771

    @rj771

    5 жыл бұрын

    Sandip is fan of Subodh

  • @yagyakarki6628
    @yagyakarki66285 жыл бұрын

    Dherai ramro.....

  • @phuldhansunuwar2665
    @phuldhansunuwar26655 жыл бұрын

    ल नयाँ पिढि हस्यकलाकार ready रछ्न प्रगतिको कामना

  • @jeevanmijar2620
    @jeevanmijar26205 жыл бұрын

    सुबोध गौतम ज्यु को कला लाई मान्नु पर्छ!

  • @dhanrai4143
    @dhanrai41435 жыл бұрын

    धेरै राम्रो प्रस्तुती धेरै धन्यवाद !!

  • @shivakkhadka2497
    @shivakkhadka24974 жыл бұрын

    You are awesome and versatile artist with the great sense of humor.

  • @deepsendang983
    @deepsendang9835 жыл бұрын

    आत्मघाती बम हानेर सबै नेताहरू नमारे सम्म यस्तै हो ......

  • @bhimdon8317
    @bhimdon83175 жыл бұрын

    Very goods

  • @mountaintiger2766
    @mountaintiger27664 жыл бұрын

    नेपालको नम्बर वान नै हो सुबोध जी।

  • @chhatrakarkis1998
    @chhatrakarkis19985 жыл бұрын

    भिडीयो गर्ने चाहि झुरै रहेछ जस्को क्यारीकेचर गर्छ तिब्यक्तिमा क्यामरा फक्कस गर्नु पर्ने नि 😏😏😏

  • @chhetensherpa3960
    @chhetensherpa39605 жыл бұрын

    Best keep it up

  • @tigerkavreli8488
    @tigerkavreli84885 жыл бұрын

    बबाल छ

  • @dilpun7704
    @dilpun77045 жыл бұрын

    दमदार

  • @hariadhikari8186
    @hariadhikari81864 жыл бұрын

    Super bachan hajur thank you.jaye nepal.

  • @nirjaladhimal4791
    @nirjaladhimal47915 жыл бұрын

    Waw ati very nice tallent subodh jee

  • @bishwashbhandari2829
    @bishwashbhandari28295 жыл бұрын

    वाह वाह सारै राम्रो ब्याङ्य गर्नु भय छ ब्रो

  • @newlife8552
    @newlife85525 жыл бұрын

    सुबोध जि को कला अति नै राम्रो छ। कलाकारको राजा सुबोध

  • @santoshpariyar5230
    @santoshpariyar52305 жыл бұрын

    वाह सलाम सुबोध गौतम लाइ🤚🤚👊👊

  • @prakashrimal2996
    @prakashrimal29965 жыл бұрын

    एक्दूम दाई को ठुलो फ्यान म

  • @angsherpa8559
    @angsherpa85595 жыл бұрын

    रोल्प,रुकुम,सल्यान र देशका अन्य बिभिन्न भागमा सत्रौं हजार योद्धरुले ज्यानको बलिदान दिएको दश बर्षे जनायुद्दले चाहेको परिवर्तन यहि हो त ?प्रचण्ड,बाबुराम,राम बहादुर,बर्षमान,नन्द किसोर,ओनसरी,कृष्ण महरा,जनार्दन,पम्प्फा भुसाललाइ मन्त्रि बनाएर भ्रष्टचार गरि पुस्तौं पुस्त पुग्नलाई नै हो त ?हैन भन्छु भने तिमीहरु पंचायती शासक भन्दा नालायक छौ भन्ने कुरा तिमीहरुको चरित्रले प्रमाणित गरेको छ !

  • @baburamgiri882

    @baburamgiri882

    5 жыл бұрын

    nice

  • @rudrakandel2226
    @rudrakandel22265 жыл бұрын

    You are genius bro , all the best

  • @jesusjesus5861
    @jesusjesus58615 жыл бұрын

    वावावा सारै राम्रो

  • @bcrrai5196
    @bcrrai51965 жыл бұрын

    Wow gautamm super👏👏👏👌

  • @yadabwahegurujirupali7173
    @yadabwahegurujirupali71734 жыл бұрын

    सुबोद गौतम कति टाइलेन्टहो सोचेको भन्दा चौगुनाबढी रास्टको प्यारोभाइ

  • @gopalthapaliya936
    @gopalthapaliya9364 жыл бұрын

    अाफ्नो खोल्ती भर्ने नेतालाई साफ पार्नुपर्छ हामी सबै जनता मिलेर

  • @skkarki902
    @skkarki9025 жыл бұрын

    Bbl xa

  • @pratapkarki6349
    @pratapkarki63495 жыл бұрын

    Amazing performance .

  • @user-gn3sx4ug2l
    @user-gn3sx4ug2l5 жыл бұрын

    King of caricature

  • @motivationmiracle682
    @motivationmiracle6825 жыл бұрын

    Jabardast thyo bhai

  • @deepakthapa8395
    @deepakthapa83955 жыл бұрын

    कडा ।

  • @chetadhikari3371
    @chetadhikari33717 ай бұрын

    Shubod Gautam ju lai sachkai dainik shakti xa

  • @indirasharma4077
    @indirasharma40775 жыл бұрын

    Aaphno tarph baat rakhe ko bhanai sandesh mulak yetharth Thankyou

  • @jeewanshrestha4884
    @jeewanshrestha48845 жыл бұрын

    सुबोध गौतम जिन्दावाद

  • @sabitabhattarai1441
    @sabitabhattarai14415 жыл бұрын

    Subodh Gautam brother you are too good 😍

  • @osnepal7811
    @osnepal78114 жыл бұрын

    कमेडि किङ सुबोध गौतम् ।👏👏👏👏👏👏😍😍😍😍😍😍😀😀😀😀😀

  • @basnetkaji8140
    @basnetkaji81405 жыл бұрын

    Maza aayo yar

  • @poorman1426
    @poorman14265 жыл бұрын

    who is watching subodh gautam comedy 2019?? man parauni haru aaunus..👇👇 love from Qatar❤❤

  • @mrrambhattarai

    @mrrambhattarai

    4 жыл бұрын

    2020

  • @nathtenth4833
    @nathtenth48335 жыл бұрын

    अति राम्रो भाई

  • @ccrkhadka8468
    @ccrkhadka84685 жыл бұрын

    Babbal lagyo yar.

  • @govindsamarpan8175
    @govindsamarpan81755 жыл бұрын

    Dami lagyo subodha jee

  • @kingsofvloggersinnepal851
    @kingsofvloggersinnepal8515 жыл бұрын

    Super ,perfect ,....

  • @bharatlamichhane5398
    @bharatlamichhane53985 жыл бұрын

    Subodh dai saarai raamro

  • @kumarraj7142
    @kumarraj71425 жыл бұрын

    Appreciate dai

  • @bhumikakc3988
    @bhumikakc39883 жыл бұрын

    He is the best comedian of nepal

  • @managmonist1380
    @managmonist13805 жыл бұрын

    subodha Gautam are first imagine David show King of Nepal.

  • @lakpagelicreation5085
    @lakpagelicreation50855 жыл бұрын

    खत्रै हसायो साथी ले 😎😏😀😁

  • @arghakhachaipoudeal65
    @arghakhachaipoudeal655 жыл бұрын

    Nice comedy subodaha gautam daju,

  • @prdhamal2091
    @prdhamal20915 жыл бұрын

    यतिसम्म का लाजमर्दो नेता हरु छ हाम्रो देश मा स्वयम आफ्नै बारेमा व्यंग्य गर्दा आफै हास्छ देश को बरेमा सोच्ने भयपो भ्रष्टाचार नेता ज्यु हरुले ।।त भन्दै जा म भ्रष्टाचार गर्दै जन्छु भन्ने खल्को छ अनि घन्टा हुन्छ बिकास र समृद्धि

  • @omprakashranamagar5342
    @omprakashranamagar53425 жыл бұрын

    Wow suppup prastuti and antim bichar keya xa ✨🌾 🌾 🌾 ✨🌾 🌾 🌾

  • @krishnasunuwar5073

    @krishnasunuwar5073

    5 жыл бұрын

    Dami cha

  • @umanlama8021
    @umanlama80215 жыл бұрын

    I really love it 👍👍👍

  • @bhupennembang227
    @bhupennembang2275 жыл бұрын

    great job Mr Subodh..

  • @fastonlinetv1732
    @fastonlinetv17325 жыл бұрын

    wow babal ramro xa 🌹💘💘🌹💔💔🌹

  • @suryathapa8470
    @suryathapa84705 жыл бұрын

    वाह वाह गौतमजी you are the great

  • @Dewan_Rai
    @Dewan_Rai5 жыл бұрын

    subodh u are best

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t5 жыл бұрын

    राम्रो केरिकचर छ भाईको राम्रो सुझाव

  • @kingsofvloggersinnepal851
    @kingsofvloggersinnepal8515 жыл бұрын

    I loved it...

  • @chineasevideos2323

    @chineasevideos2323

    5 жыл бұрын

    🇳🇵❤

  • @mattimsewasamazrai5019
    @mattimsewasamazrai50194 жыл бұрын

    दामी,,

  • @itskhem665
    @itskhem6655 жыл бұрын

    Sahi ho bro 👍👍

  • @chineasevideos2323

    @chineasevideos2323

    5 жыл бұрын

    ▶️

  • @vishnuavatar548
    @vishnuavatar5485 жыл бұрын

    Kp oli ko carricatcher ramro lagyo saboi vanda all the best💜

  • @khagarajgautam
    @khagarajgautam5 жыл бұрын

    राम्रो कमेडी तपाईंको सुबोध गौतम सर।

  • @narayanbista3756
    @narayanbista37565 жыл бұрын

    बबाल छ है हजुर

  • @rajubastola464
    @rajubastola4645 жыл бұрын

    Nice bro.watching for k.s.a.

Келесі