यो हेर्नुहोस डल्लि आमाको नातिनिको यस्तो आयो रिपोर्ट, डाक्टरलाइ यस्तो भनिन आमाले
Жүктеу.....
Пікірлер: 39
@user-uz5rd1rz4b10 күн бұрын
बाबुराम सर लाइ धन्यवाद र डक्टर साप लाइ धन्यवाद अनि डल्ली आमा लाइ नमन सेनकेटिलाइ माया छिटै निकोहोस
@gitapuri54078 күн бұрын
शिघ्र स्वास्थ लाभको कामना डल्ली आमा को नातिनीलाई
@Juddhakhatri73999 күн бұрын
बाबुराम जि तपाईलाई धेरै धेरै धन्यवाद, अब यी बुढिआमालाई भन्दा त्यो बौलाहालाई जिम्मेवार गराउन पर्यो त्यो बौलाहालाई आनन्द भयो सबै तपाईहरुले हेर्दिएपछी बौलाहालाई ढुक्क भयो अब आईन्दा त्यो बौलाहालाई जिम्मेवारी दिनु त्यो खादै रमाउदै बजारबजारमा हिड्ने अनि घरमा आमा र छोरी अरुले हेर्दिने गर्दा बौलाहालाई धेरै राम्रो भएको देखियो ।
@manmayathapamagar10 күн бұрын
बिचरा आमा धेरै माया❤❤🙏🙏 लाग्यो मेरो बाबा र आमा पनि हजुर जस्तै बुढा बुढी हुनुहुन्छ मैले पनि बाबु रामभाईले जस्तै धेरै माया गर्छु सधै यसरी नै माया गर्ने पाउँ यहि मेरो भगवान संग कामना गर्दछु 🙏🙏🙏❤❤
Пікірлер: 39
बाबुराम सर लाइ धन्यवाद र डक्टर साप लाइ धन्यवाद अनि डल्ली आमा लाइ नमन सेनकेटिलाइ माया छिटै निकोहोस
शिघ्र स्वास्थ लाभको कामना डल्ली आमा को नातिनीलाई
बाबुराम जि तपाईलाई धेरै धेरै धन्यवाद, अब यी बुढिआमालाई भन्दा त्यो बौलाहालाई जिम्मेवार गराउन पर्यो त्यो बौलाहालाई आनन्द भयो सबै तपाईहरुले हेर्दिएपछी बौलाहालाई ढुक्क भयो अब आईन्दा त्यो बौलाहालाई जिम्मेवारी दिनु त्यो खादै रमाउदै बजारबजारमा हिड्ने अनि घरमा आमा र छोरी अरुले हेर्दिने गर्दा बौलाहालाई धेरै राम्रो भएको देखियो ।
बिचरा आमा धेरै माया❤❤🙏🙏 लाग्यो मेरो बाबा र आमा पनि हजुर जस्तै बुढा बुढी हुनुहुन्छ मैले पनि बाबु रामभाईले जस्तै धेरै माया गर्छु सधै यसरी नै माया गर्ने पाउँ यहि मेरो भगवान संग कामना गर्दछु 🙏🙏🙏❤❤
बाबुरामलाई सधै पशुपत्ति नाथले कल्यान गरुन❤❤❤
बाबुराम शीर्ष हजुर लाई सलाम
बाबु राम सर मनै देखि सम्मान छ ❤
यो आमाको भिडीयो मैले बाबुराम सरको बाटपनि हेरे मोहन सरको बाटपनि हेरे❤❤❤
चाडै राम्रो हाेस् स्वास्थ्य
आहा ❤❤
Get well soon nanu and Love you Amma❤❤❤
धन्यवाद सर ❤
Good job sir ❤❤❤
धेरै धनेबाद
स्वास्थको लाब बैनिलाइ
Dheraii ramro kam Babu Ram sir & Aama 🙏🙏🥰🥰
Li nani Lai aba thik hos❤❤❤ Babu ram sir ko jaye hos 🙏🏻🙏🏻🙏🏻
Get well soon nanu❤❤❤
Namaste Sir 🙏🏼🙏🏼🙏🏼
Lovely aama xora❤❤❤
Get well soin nanu ❤❤❤❤❤
आमा ❤❤❤❤
Get well soon nanu🙏😘
Get well soon 🙏🙏
Get well soon
Best a am a❤❤❤
Dalli. Amako. Haso. Gafasunda. DamilaGaxa. Baburam. Mohon. Sar. Good
Sari hasaun hununcha Dali ama sari ramero Lago ❤
Nice 👍
आमा 🙏🙏।
❤
❤❤
❤❤❤❤❤❤
अामा❤❤❤❤❤❤
Gatko jhol khanu vannu patthari jannxa bhai bhandinu
♥️♥️♥️♥️♥️🙏
❤❤❤❤🎉🎉🎉😊😊😊
Chillo , masala bhat masu n khanu bhannu dukhan xodx
Get well soon