यस्तो अचम्म भयो चाईनाको गाउँमा नेपाली चेलि बिहे यसरी भयो Bhagya Neupane China EP-24

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 1 000

  • @beautifullworld7616
    @beautifullworld76166 күн бұрын

    नेपालमा बिहे गरेको ६ महिनामै आमाबाबु संग छुट्याएर श्रीमानलाई अलग्गै राख्छन आजकलका बुहारीहरुले तर नेपाली चेली चाइनामा संयुक्त परिवारमा बसेर देशको इज्जत धानेकी रैछन खुशी लाग्यो।

  • @rajendra-2023

    @rajendra-2023

    3 күн бұрын

    Sahi pakdanu vo

  • @Sandesh-nz9ym

    @Sandesh-nz9ym

    Күн бұрын

    K ko desh ijjat ra bejat ko kura hou.😂 ke bho bhane bejjat hunxa? Waiyat

  • @Soneyalimbuvlogs

    @Soneyalimbuvlogs

    Күн бұрын

    K garnu ta hou? Sasu sasurale futeko aakhale dekhii nasakne vayesi,,, aalagai basnu badyata vayoni,,,, 1 tarfi kahileni nasochau hai

  • @diwakarichettri

    @diwakarichettri

    5 сағат бұрын

    Bhi satthi juai Pani sarei ramro lagyo

  • @diwakarichettri

    @diwakarichettri

    5 сағат бұрын

    Bhini ko naw khola hai

  • @dilkumarimalla-o6f
    @dilkumarimalla-o6f6 күн бұрын

    चेली धेरै मिजासिली र सस्कारी छोरी हुनु हुनेरैछ हजुर को जीवन सुखमय होश शुभकामना छ नेपाल कि छिरी लाई

  • @AmbarBista-zd7bu
    @AmbarBista-zd7bu6 күн бұрын

    पत्रकार भाग्य न्यूपाने भाइलाई चाइनाको यात्रा सफल होस् जान्कारी को लागि धन्यवाद भाई 🧘

  • @Suryafitness-uj5yg
    @Suryafitness-uj5yg22 сағат бұрын

    जहाँ गएनी जहाँ बसेनी नेपाल कै माया हामिसबैजनलाई....।। गर्व लाग्छ नेपाली हुनुमा ❤️❤️🇳🇵🇳🇵हाल सऊदी ..

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5dbКүн бұрын

    चाईना र नेपाललाई एउटै मायाँकाे डाेरीमा बाँधेर राख्न सक्ने अद्भुत क्षमता भएकि नेपाली चेली चाईनाकि बुहारी एवम् उहाँकाे परिवारलाई हार्दिक सम्मान छ !

  • @brrjkubresali642
    @brrjkubresali6426 күн бұрын

    नानीलाई नेपाली बोल्न आउँछ कि नाइँ सिकाउनु पर्छ नेपाली बोल्न ।

  • @kabitamagar6773

    @kabitamagar6773

    6 күн бұрын

  • @Manoj.Regmi1

    @Manoj.Regmi1

    6 күн бұрын

    malai support garnu

  • @amarghising8421

    @amarghising8421

    5 күн бұрын

  • @bijaykarki3311
    @bijaykarki33113 күн бұрын

    धेरै धेरै समझना छ नेपालि चेलि लाइ चाइना मा रहेर पनि नेपाल लाइ माया गरनु हुनछ ।

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t6 күн бұрын

    हाम्रो नेपाली दिदी लाई चाईना मा देख्दा खुशी लाग्यो भिनाजु मज्जाको हुनुहुन्छ।नेपाल कि भान्जीलाई नेपाली भाषा बोल्न सिकाउनु है दिदी अनि भिनाजु लाई पनि सिकाउनु पर्यो अब बिस्तारै अनि भाग्य दाइ लाई विशेष धन्याबाद।दिदी सङ्ग भेट गराईदिनु भएकोमा

  • @Milanroster6

    @Milanroster6

    6 күн бұрын

    ❤❤

  • @blastfashion1782

    @blastfashion1782

    5 күн бұрын

    kzread.info/dash/bejne/fn-Xy6-vopeWY5M.htmlsi=ohjljxJXleXz2hAn

  • @Virbahadur-vs8wx

    @Virbahadur-vs8wx

    5 күн бұрын

    The garibvayeva jati bibad huxa nepalma

  • @yamprasadthapa8930
    @yamprasadthapa89306 күн бұрын

    भाग्य सर र शक्ति सर तपाईंहरू विश्वको शक्तिशाली अनि प्रगतिको शिखर तिर लम्कि रहेको विशाल देश चीन घुमेर त्याहाको संपूर्ण जानकारी सबैलाई हेर्ने मौका दिनु भएकोमा हृदय बाट नै हार्दिक बधाई अनि फेरि अरु नयाँ भिडियोहरु युट्युव मार्फत छोड्दै गर्नु होला धन्यवाद ।

  • @Saroj_official900

    @Saroj_official900

    5 күн бұрын

    भाग्य नेउपाने सर हजुरले राम्रो काम गर्नुभयो। नेपाली चेलीहरूको लागि यो ठाउँ कस्तो र यो ठाउँमा के छ भनेर सबै जानकारी हामी सामु youtube मार्फत हेर्न सकियो त्यसरी नै धेरै राम्रो भिडियोहरू बनाउँदै गर्नुहोला आगामी दिनमा यस्तै भिडियोहरू youtubeमार्फत हामी ह हेर्न पाउँ धन्यवाद

  • @shivasharma2609
    @shivasharma26096 күн бұрын

    नयाँ भृकुटी । आशीर्वाद छ तपाईंलाई /

  • @DipJungthapa

    @DipJungthapa

    Күн бұрын

    verkute tara hun hun xo jay hos

  • @GovindaRajChand
    @GovindaRajChand2 күн бұрын

    राम्रो जोडी अझ भिनाजुको लजालुपन सहयोगिमन अझ भन्नु पर्दा Handsome भेनाजु हुनुहुदोरहेछ।❤❤❤

  • @birshamogar6101
    @birshamogar61016 күн бұрын

    भेना त दयाहांगको कपि रहेछ।

  • @chemzongsanu
    @chemzongsanu6 күн бұрын

    अति राम्रो जोडि यदि मन मिल्छ र घर चल्छ र दुईजना बीच प्रेम छ भने बिहे गर्दा फरक पर्दैन👍️👍️

  • @sumitrayonjon2082
    @sumitrayonjon208219 сағат бұрын

    हाम्रि प्यारि नेपाली बुनुलाई धेरै धेरै प्यार ।तिज आउदै छ अग्रिम शुभकामना ❤️🌹

  • @joshigaurijoshi3564
    @joshigaurijoshi35646 күн бұрын

    यसरी बिहे गरेर जाने लाई त राम्रै लाग्छ । बधाई दिन खुशी नै हुन्छ । खाडिमा गएर बाङ्गालि, पाकिस्तानी ,ईन्डियायन को पछि लागेर टिक टक तिर फेसबुक, युटुब तिर असलि भिडियो हाल्ने लाई त हार्दिक श्र्दान्जली भन्न मनलाग्छ । ल बधाई छ बैनी जहाँ गयनी नाम राख्नु नेपाल नेपाली न बिर्सनु ।

  • @mynameisnotjeff924
    @mynameisnotjeff9246 күн бұрын

    भाग्य भाई खुसि लागो हजुरको चाईनाको यात्रा सफल रहोस म पनि अमेरिका बाट हेरदैछु हजुरको भिडियो सबै हेरछु❤❤❤❤

  • @bunuchhetri3559

    @bunuchhetri3559

    6 күн бұрын

    Good

  • @nabinbastola1154
    @nabinbastola11546 күн бұрын

    त्याहाको संपूर्ण जानकारी सबैलाई हेर्ने मौका दिनु भएकोमा हृदय बाट नै हार्दिक बधाई

  • @shantathapa4476
    @shantathapa4476Күн бұрын

    यी नानिकाे जिन्दगी सधैं यसरी नै खुशीले बिताेस कति बुझ्ने श्रिमान रैछन्,याे बाबुले पनि कति राम्रो र रमाइलो ठाउँ देखाउनु भयाे धेरै धेरै धन्यवाद छ 🙏🙏👍️👍️❤️❤️❤️

  • @gokulthapa9580
    @gokulthapa95806 күн бұрын

    अब तपाईं भाइरल हुनुभयो । नेपालमा आउँदा सबैले चिन्ने छ्न ।

  • @gokulthapa9580
    @gokulthapa95806 күн бұрын

    जहाँ भए पनि खुशी रहनुपर्छ । जिन्दगी खुशी र सुखी रहोस दिदी शुभकामना ❤❤❤❤

  • @misschhetri5363
    @misschhetri53636 күн бұрын

    कति राम्रो भिडियो I love u guys💐🙏❤ चिनियाहरू बाट नेपाल ले धेरै कुराहरू सिक्नु पर्दछ चिन हाम्रो एकदम् असल र हाम्रो नजिक को छिमेकी देश नेपालीहरू सबै एकचोटी टाईम मिलाएर चिन घुमाऊ 🙏i love you chinaiya peopels🙏❤

  • @deokabharati1563
    @deokabharati15636 күн бұрын

    Her Nepali tongue is so good and she never twist her tongue while talking and her thinking for our Nepali people is so positive. God bless her and wish her a happy married life.

  • @digimongurung6165
    @digimongurung61656 күн бұрын

    चाइनामा हाम्रो पुर्बिय सभ्यता यथावत नै रहेछ।परिवारिक मुल्य मान्यतामा बस्ने।चाइनिजहरूसङग बैबाहिक सम्बन्ध गर्दा पनि कुनै अप्ठ्यारो रहेनछ।राम्रो लाग्यो।

  • @Sundar_Sansar73
    @Sundar_Sansar736 күн бұрын

    माया प्रेमको अपरम्पार छ नि भाग्य सर 😅😅 खुशी लाग्यो चाइनाीज ज्वाइँ साहेब को दर्शन पाउदा । आउँदो दिन हरुमा मा यहाँ हरुको माया साथ सुमधुर सम्बन्ध कायम रहोस् 🙏🙏🙏💐💐💐💐💐💚💚💚

  • @mukundathapa6035
    @mukundathapa60356 күн бұрын

    चाइनिच नेपाली चेलिकाे जाेडि एकदम मिलेकाे छ भबिष्य सम्म कसेैकाे नजर नलागाेस मेराे बुहारि पनि फिलिपिनि हाे भाग्य भाइ कुरा बुझाउन अलि गार्‍हो हुन्छ तपाईंको भिडियाे नछुटाई हेरिरहेको छु ।धन्ने वाद।

  • @Blacknighttechnical

    @Blacknighttechnical

    6 күн бұрын

    😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @mohanlimbu7124
    @mohanlimbu71246 күн бұрын

    भाग्य नेउपाने यर को प्रोग्राम नेपाली चैनीज श्रीमान श्रीमती देखाउनु भयो कति रमैईलो कति चैनीज जुवाई राम्रो कति खुशी लाग्यो।नेपाली बहीनी र चैनीज जुवाई सधै मिल्नु होस मिलेर अगाडी बडनु होस सधै शुभकामन छ धन्याबाद

  • @Anitathapa-gs1js2uv1e
    @Anitathapa-gs1js2uv1e6 күн бұрын

    आफ्नो आफ्नो भाग्य को जाहा लेखेको छ तेहि हुन्छ मनि चाइना मै छु हामि यक दमै खुसि छउ miss you piyari didi

  • @nepaleseinchina
    @nepaleseinchina6 күн бұрын

    लोभमा आउने नेपाली चेलीहरुले धेरै दुख पाएका पनि छन् त्यसैले सतर्क हुनुहोला। सन्देश राम्रो छ

  • @PkRai-df8yw

    @PkRai-df8yw

    6 күн бұрын

    Kasari?

  • @user-fd2qw6fo4h

    @user-fd2qw6fo4h

    5 күн бұрын

    चाईनामा कसरी दुख पाए र चेलीबेटीले? ईन्डिया जादा चाहिँ सुख पाउने हुन् र?

  • @arunbishwokarma

    @arunbishwokarma

    5 күн бұрын

    👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👏👏👏👏👏

  • @sumighimire3218

    @sumighimire3218

    4 күн бұрын

    नेपाल मै चाहि कुन्ताको सुख पाको छन र नेपालि चेलि हरुले?

  • @prashanpoudel5226
    @prashanpoudel52266 күн бұрын

    हाम्रो नेपाली चेलि पनि कति खुसिभयर बस्नु भयकाे खुशि लागयाे

  • @limbusuresh263
    @limbusuresh2636 күн бұрын

    कति बुझ्ने चेली हुनुहुदो रैछ तपाईं हरुको जिबन सुखमय रहोस ❤❤

  • @sapkotanarayan5437
    @sapkotanarayan54376 күн бұрын

    बहिनीले एकदमै सहि कुरा भनिन, धेरै चाईनिजले बिहे गरेर लाने अनि बेच्ने गर्छन, जोगिनु पर्छ नेपाली चेलीहरु,,,

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t6 күн бұрын

    ३ साल पछि आज दामि भिडियो देखेर हेर्न आए। बधाई छ दिदि भेना लाई।

  • @sotantrashah3798
    @sotantrashah37986 күн бұрын

    चाईना टुरकाे सबैभन्दा बेस्ट भिडियाे

  • @bharatkarmacharya572
    @bharatkarmacharya5726 күн бұрын

    नेपाली चेली ले नेपालको इज्जत शान राख्न सफल हुनुहोस्।

  • @user-yk9sr9np8n
    @user-yk9sr9np8n6 күн бұрын

    संसार को उत्कृष्ट जोडी बनोस। नेपाली बहिनी

  • @purushottamkhanal6549
    @purushottamkhanal65496 күн бұрын

    जहाँ रहे पनि जहाँ बसे पनि पृथ्वी एउटा घर समान हो, त्यहाँ मानबता हुन पर्छ त्यहाँ आत्मयता हुनु पर्छ, त्यहाँ एकले अर्कोलाई सहयोग भावना हुनुपर्छ । यो अन्तरवार्ता दिने बाहिनी लाई धेरै धन्यबाद हामी स्वदेशमा बसेर भए पनि यो भाग्य न्यौपाने भाईले हामी सबैलाई आफै गएर अवलोकन गरेरको जस्तो महसुस गराउनु भयो वहाँलाई पनि धेरै धेरै धन्यबाद ।

  • @bisnubhatta5499
    @bisnubhatta54996 күн бұрын

    माया भन्ने चिज काहा गयर को सङग जोडिन्छ थाहाइ हुदैन जाहा भयनी खुशी रहनु ❤

  • @indirabhattrai7108
    @indirabhattrai71086 күн бұрын

    भाग्य भाइ को यात्रा सफल रहोस सुभकामना

  • @user-sr9mj5hi2f
    @user-sr9mj5hi2f5 күн бұрын

    proud to be nepali❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵and lots of love nepali brave girls ❤❤❤❤

  • @dilipadhikari4071
    @dilipadhikari40716 күн бұрын

    Hamro tanahun ki cheli raixan la god bless both of you.

  • @gyanugautamjayaashanidev383
    @gyanugautamjayaashanidev3836 күн бұрын

    बैनिको सरलताले म खुशि छु नेपालि छोरििको पहिचान नानिलाई मामलि भाषा पनि सिकाउनु होला ल।

  • @ambikrasaili6010
    @ambikrasaili60106 күн бұрын

    परिचय नगरी अन्तरबार्ता सुरु गर्देको भाग्य सोल्टी।

  • @naradpokharel9642
    @naradpokharel96426 күн бұрын

    संस्कारीक नेपाली चेली !

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr6 күн бұрын

    चाइनाका मानिस एक मत एक दल छन नेपालका मानिशमा त्यो छैन बिदेशीका पैसा खान पल्केका नेपालका मानिसहरु सुधारिएल जस्तो आग्दैन। चिनका नेता र नेपालको नेतामा आकाश पाताल फरक छ

  • @matrikaparajuli8162

    @matrikaparajuli8162

    6 күн бұрын

    नेपालमा पनि पंचायत कालमा एकता चीनमा भन्दा कम थिएन जस्तो लाग्छ।

  • @surendrabirkarmacharya3713

    @surendrabirkarmacharya3713

    6 күн бұрын

    अब पंचायत लाई सम्झनु भनेको त मरेको छोराको आखा ठूलो भने जस्तै हो ,,,

  • @dipakgautam88

    @dipakgautam88

    3 күн бұрын

    नेपाल कहिलै बिकसित हुन सक्दैन ढुक्क हुनुस

  • @Santa968

    @Santa968

    3 күн бұрын

    सबै समानन्तर समाज भए पछि कसलाइ बिरोध गर्नु किन झगडा आन्दोलन गर्नु?नेपालमा जातिय,लैंगिक,भौगोलिक,बर्ण बिभेद छ।जब सम्म माथीको १/२ वाट मत्वपुर्ण विषयहरूमा सम्मान हुदैन नेपाल समाजिक द्वान्द मै रूमलिरहन्छ॥

  • @user-mg3tx6nv3i
    @user-mg3tx6nv3i6 күн бұрын

    चाईना मा पनि हुनुहुँदो रहेछ चाईनिज ज्वाँई नमस्ते 🙏

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l6 күн бұрын

    ❤❤❤❤❤❤❤नमस्कार सबै मा नेपाली की छोरी चाइना को जुवाई मा सुभ कामना छ 🎉🎉🎉 जुरेको पनि हुन्छ पहिला पनि नेपाल की चेली सीता र भारत आयोध्ध्य का राम को नी विवाह भएको थियो नी होइन र भाग्य नाउपने जी लाई बधाई छ 🎉🎉🎉🎉🎉

  • @user-pw8uw9ek6t
    @user-pw8uw9ek6t4 күн бұрын

    Baini ra juwai ko maya sadai atut rahos......dubai jana namra lagyo ...khusi lagyo

  • @manjumagar74
    @manjumagar746 күн бұрын

    यो प्रेम जोडि कहिले नछुटोस शुभकामना छ❤❤

  • @aanuskabhatari9353
    @aanuskabhatari93536 күн бұрын

    कति राम्रो सोच ससकारि हुनुदोरहिछ सिस

  • @Dipikapunmagar683
    @Dipikapunmagar6836 күн бұрын

    आहा कस्तो राम्रो जोडी😊

  • @IsworGurung-zi3yu
    @IsworGurung-zi3yu6 күн бұрын

    राम्रै देखि रहेको छु यो जोडीलाई यसरी नै राम्रो सँग बितोस तपाईंहरुको जीवन हार्दिक शुभकामना छ।💕💕💐💐

  • @TheMrgurung
    @TheMrgurung4 күн бұрын

    बैनी लै हार्दिक शुभकामना तपाईंको वैवाहिक सम्बन्ध अटुट समुन्द्र जस्तो होश।

  • @bishnukhatri475
    @bishnukhatri4756 күн бұрын

    Nepal मा बसेर चाइना को बिकास रहन सहन देख्न पाइयको छ। सबै राम्रा कुरा हरु जो हाम्रो देस बिकास मा काम लाग्ने रहोस।

  • @KumarKarkee-kb4ow
    @KumarKarkee-kb4ow6 күн бұрын

    भृकुटीको अर्को नया आबरण all the best for your up comming future.

  • @narayanlamichhane6309
    @narayanlamichhane63096 күн бұрын

    यि सुन्दर नेपालि चेलि र चाईनिजयुबा बिच भयको वैवाहिक प्रेम सम्बन्ध बाट बनेको यो सिङ्गो परिवार आजिवन सुखि , सभ्रान्त र स्वस्थ रहनकासाथै आपसि प्रेम झन झन प्रगाढ बनाई दुई देश बिचको मित्रता दरिलो रहेको उदाहरण बन्न सकोस मेरो हार्दिक शुभकामना ।😢

  • @mangalrokaya6284
    @mangalrokaya62846 күн бұрын

    नेपालली चेली चाईनामा धेरै बेचियकी छन बिबाहकाे प्रलाेबनमा परेर

  • @myprem3520
    @myprem35206 күн бұрын

    nice jodi मलाई धेरै खुसि लाग्याे

  • @PaulRai-vf6lv
    @PaulRai-vf6lv6 күн бұрын

    khusi lagyo Bhagya Neupane jiu asto video halnu bhaneko thyo moile😅❤

  • @bharatgurung2495
    @bharatgurung24956 күн бұрын

    नेपाली चेली को मन अति राम्रो र चीनिया जोई पनि अति राम्रो ❤❤

  • @NagenBantawarai-hx4ps
    @NagenBantawarai-hx4ps3 күн бұрын

    मगोलियनहरु दयामाया अनि हेलफुल अरुको भलाई चाहानेहुन्छ आफ्नो लागि भन्दा अरुको लागि सोच्ने हुन्छ नि

  • @chemzongsanu
    @chemzongsanu6 күн бұрын

    चाईना हेर्दा हेर्दै वाक्क लागि सक्यो भनेर भन्न नमिल्ने अति राम्रो चाईना प्लस चाईनिज मलाई अति मन पर्छ।

  • @Aamosh246

    @Aamosh246

    6 күн бұрын

    Herna man nalge skip gar

  • @kalpanashahi4166

    @kalpanashahi4166

    6 күн бұрын

    ​@@Aamosh246के भन्या दाजु उहाले चाइना हेर्दा वाक्क लाग्यो त भन्नू भयको त छैननी।

  • @BishalwaibaTamang48

    @BishalwaibaTamang48

    6 күн бұрын

    Kasle Hera Bhaneko Xa Yaar Bhai Timlai wakka Lage ta Naherana

  • @chemzongsanu

    @chemzongsanu

    6 күн бұрын

    @@Aamosh246 पहिला मेरो कमेन्ट हेर भाइ अनि बोल होईन भने मेरो कमेन्टमा आएर नभुक

  • @chemzongsanu

    @chemzongsanu

    6 күн бұрын

    @@BishalwaibaTamang48 तलाई कमेन्ट पढ्न आउदैन यदि आउदैन भने तेरो घर भित्र अरु कोहि पढ्न जान्ने होला पढ्न लाएर सुन अनि आएर मेरो कमेन्टमा भुक

  • @user-fd4os5rw8e
    @user-fd4os5rw8e6 күн бұрын

    मलाई पनि मनपर्छ भागे सर दुख को कुरा चै उहाँ लाई धेरै पटक कल गर्दा पनि उठाउनु भएको छैन मेरो चै तर अहिले अमेरिकामा छु पछि नेपाल गएर फेरि पनि कल चै गर्छु काम छ मेरो भागे सर सँग

  • @Thubchokk1245

    @Thubchokk1245

    3 күн бұрын

    Malai ni support gardinu hola ❤

  • @dharmsinghparki769
    @dharmsinghparki769Күн бұрын

    धेरै खुसि लाग्यो नैउपाने सर चाइना को बारेमा सबैलाई जानकारी गराएको मा

  • @ashokrai2541
    @ashokrai25416 күн бұрын

    Bhagya sir hajurlai dhanyabad chha ra hamro Nepali cheli lagayat uhanka pariwarma pani.

  • @junkyrai8937
    @junkyrai89376 күн бұрын

    जुवाई राम्रो लाग्यो

  • @AtalGurung-ef9zp
    @AtalGurung-ef9zp6 күн бұрын

    Bhagya sir china ko yatra shafal hos kamana xa

  • @devlaxmishakya3041
    @devlaxmishakya30413 күн бұрын

    Didi ko boli katti mitho sunerahau lagne🙏🙏🙏❤️❤️

  • @hevaraj5031
    @hevaraj50316 күн бұрын

    दिदी, तपाईंको विचार र सोच अद्भुत छन्। अरूको बारेमा सोच्ने र सत्य बोल्ने जस्ता मानिसहरू भेट्टाउनु दुर्लभ छ। तपाईं र तपाईंका श्रीमान्को प्रेम सधैं फस्टाओस् र तपाईं तथा तपाईंको परिवार सदैव आशिर्वादित र संरक्षित होस्। भूटानका सबै नेपालीहरूका शुभकामना र प्रार्थना।

  • @amitgurung9701
    @amitgurung97016 күн бұрын

    तनहुँ कुन ठाँउ रहेछ माइत जहाँ हुनु खुशि रहनु।

  • @umitarai3505
    @umitarai35056 күн бұрын

    Malai ta akdam man paryo understand lagyo ❤❤❤❤lots of love beautiful couple ❤❤

  • @khamansingh7635
    @khamansingh76354 күн бұрын

    वीर गोर्खाली दिदिलाई हार्दिक धन्यवाद किनकी एक नेपाली चेली भएर नि चाइनाको त्यो गाउँ शहर र आफ्नो जिबन्शैली चलाउन सक्नुभएको रहेछ ता कि उहाँको श्रीमानलाई नमस्ते भन्न पनि गारो गारो छ भने धेरै भाषा सिकेर एक अब्बल नारी बन्न सफल उदाहरण हो हजुर र धन्य छ तपाइजस्तो छोरीको जन्मदिने आमा बाबालाई बाकी जीवन सहज सरल सफल बनोस यहि कामना छ दिदी।

  • @SuvaAcharya

    @SuvaAcharya

    2 күн бұрын

    ❤❤❤wow kati ramro Jodi ❤God bless both of you 🙏 kati saskari hamro nepali didi

  • @HmcgrgGrg
    @HmcgrgGrg6 күн бұрын

    Bahini pani bhaladmi lagyo .. Jodi mileko lagyo❤️

  • @rockylama2812
    @rockylama28126 күн бұрын

    Ramro kura garnu vayo sis le aile dherai ghatana vako xa chaina be garauni nepali chali lai bechili garauni dalal le dgerai gari rako xa jo pani gaye pani sis jasto ramro ho tara bijok nahos

  • @umasapkota2728
    @umasapkota27286 күн бұрын

    छोरिले पडलि पोइसा कमाउली देसको सेवा गर्ली देस फर्केलो बाबू आमा लाई बेला बेला हेर्ली भन्ने हुन्छ बाबू आमलाइ चै उता छोरी ले देस नै छोडेर पो गोइछ्न बिचरा बुबा आमा । आखिर चाइना त आर्काको देस न हो जतिनै बिकास भएपनि ।

  • @maharaharisingh8596
    @maharaharisingh85965 күн бұрын

    खुशी लाग्यो बिदेश को जानकारी को लागि अझै अरु देश को जानकारी पाउन पाए राम्रो हुन्थ्यो

  • @gopalgautam6826
    @gopalgautam68266 күн бұрын

    सुखद दाम्पत्य जीवनको शुभकामना छ बहिनी र चिनिया परिवार,धन्यबाद भाग्य जी

  • @fzre5di300
    @fzre5di3006 күн бұрын

    आहा निकै रमाईलो लाग्यो ❤❤❤

  • @pursotamgaire4101
    @pursotamgaire41016 күн бұрын

    सबै थोक त्यागेर गरेको प्रेम धेरै गहिरो हुन्छ ,यो जोडि लाई सुखद दाम्पत्य जीवन को कामना ❤

  • @tirthathapa3023
    @tirthathapa30236 күн бұрын

    वहिनो सरलता जवाईको धैयता ले जिवन सुखमय रहोस ।

  • @user-yy3tx1ek1j
    @user-yy3tx1ek1j6 күн бұрын

    जे होस राम्रो नेपाली दिदी हाँसी खुसी रहनु हुदो रहेछ खुशी लाग्यो त्यो भन्दा पनि खुशी हाम्रो नेपाल को राष्ट्रिय झन्डा देख्दा गर्ब पनि लाग्यो धन्यवाद सधैं यसरी हाँसी खुसी बसेको देखनु पाइयोस धन्यवाद भाग्य न्यौपाने सर

  • @lamichhaneprem9875
    @lamichhaneprem98756 күн бұрын

    बैनी ज्वाईं को जोडी राम्रो छ सुभकामना🎉🎉🎉🎉🎉

  • @NabrajAidi
    @NabrajAidiКүн бұрын

    खुशी लाग्यो दिदी यो पल देखेर हिर्दय देखिनै नमन छ दिदि❤❤❤❤

  • @GaneshrohitPoudel
    @GaneshrohitPoudel7 күн бұрын

    Nice❤❤❤❤❤

  • @NishanBista-sb1op
    @NishanBista-sb1op7 күн бұрын

    Thanks for 50 subscribe keep supporting guys ❤❤❤

  • @SajanRVlog

    @SajanRVlog

    6 күн бұрын

    Oky bro malai ni gardinu maile gareko xu.

  • @SajanRVlog

    @SajanRVlog

    6 күн бұрын

    Back dinu hai

  • @Mtr-tmg

    @Mtr-tmg

    6 күн бұрын

    Back dinu plz

  • @user-ym9oc7kd5i
    @user-ym9oc7kd5i6 күн бұрын

    Long lasting rahoon yo Jodi ko❤❤❤ subhakamana from south Korea

  • @bishnumaharjan3377
    @bishnumaharjan33772 күн бұрын

    नेपाली छोरी लाई सुखद र सुमधुर दाम्पत्य जीवन को सुभकामना

  • @hilightnepal8328
    @hilightnepal83287 күн бұрын

    Good morning all of you 1k भन्दा कम subscribers hune haru हाजीर गरम गाईज now 276 subscribers 🙏

  • @SirjanaDhungana1122

    @SirjanaDhungana1122

    6 күн бұрын

    Maila ni gar malai plz garnun subscribe

  • @SajanRVlog

    @SajanRVlog

    6 күн бұрын

    Gareko xu malai ni gardinu hai plz

  • @hilightnepal8328

    @hilightnepal8328

    6 күн бұрын

    @@SajanRVlog गरे है

  • @SajanRVlog

    @SajanRVlog

    6 күн бұрын

    Thankyou maile ni gareko xu❤

  • @hilightnepal8328

    @hilightnepal8328

    6 күн бұрын

    @@SajanRVlog धन्यबाद 👏

  • @PabitraLimbu-tq1ie
    @PabitraLimbu-tq1ie5 күн бұрын

    ❤❤❤❤👍️👍️👍️👍️चाइनाको सबै भन्दा उत्कृष्ट भिडीयो😍😍😍😍😍

  • @bijayghimire4303
    @bijayghimire43037 күн бұрын

    Thanks for 390 subscribe ❤❤

  • @SajanRVlog

    @SajanRVlog

    6 күн бұрын

    Miler sapoot garum hai❤malai ni garnu hai❤

  • @KhadgabahadurMagar-wf9vg

    @KhadgabahadurMagar-wf9vg

    6 күн бұрын

    Hi bro

  • @KhadgabahadurMagar-wf9vg

    @KhadgabahadurMagar-wf9vg

    6 күн бұрын

    Plz hamilai ni saports gardinu n hi plz

  • @SajanRVlog

    @SajanRVlog

    6 күн бұрын

    Gareko xu jai

  • @KhadgabahadurMagar-wf9vg

    @KhadgabahadurMagar-wf9vg

    6 күн бұрын

    Ok bro maiile ni gareko xu hi bro

  • @TBSHYANGBO
    @TBSHYANGBO6 күн бұрын

    एक अर्का लाई सपोर्ट गर्ने जति एता आउनुस गाईज हरु

  • @SajanRVlog

    @SajanRVlog

    6 күн бұрын

    Malai ni gareko xu malai ni pani garnu hai❤

  • @TBSHYANGBO

    @TBSHYANGBO

    6 күн бұрын

    @@SajanRVlog mero tarpha bata pani ok bhayo

  • @SajanRVlog

    @SajanRVlog

    6 күн бұрын

    Thanks for sapoot.♥️

  • @Mtr-tmg

    @Mtr-tmg

    6 күн бұрын

    Please back

  • @TBSHYANGBO

    @TBSHYANGBO

    6 күн бұрын

    @@Mtr-tmg ok subscribe gareko xu tapai ko channel mero channel pani subscribe garidinu hola

  • @KARNAmademba
    @KARNAmademba6 күн бұрын

    यो छोटो भिडीयो हेरिसके पछि बहिनी त त्यसै पनि सालिन,शिष्ट,मिजासिलो,सहयोगी हुनुहुन्छ भन्ने लागिहाल्यो जुवाई पनि ईमानदार,सहयोगी,थोरै बोल्ने सही बोल्ने खालको हुनुहुदो रहेछ भन्ने लाग्यो।तपाई दुईको निस्वार्थ माया फलोस फुलोस,सुखद अनि सफल दाम्पत्य जिवनको शुभकामना!🙏🙏🙏

  • @umitarai3505
    @umitarai35056 күн бұрын

    Yo ddko saralta ta salinta dekhera ma kya khusi ❤❤❤❤

  • @premuprety1363
    @premuprety13636 күн бұрын

    Beni juwaellae. Nmskar. Khushi. Lago. ❤❤❤❤

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar61264 күн бұрын

    Namaste Nihau Ekdam khusi lagyo Ramrari basnuhos Dubai जनाको jayahos

  • @user-so8sn5nj2n
    @user-so8sn5nj2n6 күн бұрын

    बहिनि जुवाइनै बुझने हुनुहुदो रहेछ ।🙏🙏🙏🙏♥️♥️♥️♥️

  • @puskalsharma293
    @puskalsharma2936 күн бұрын

    जे हाेस नपालि चिना मा नि राम्राे काम गरेर बस्नु भाकाे खुसि लाग्याे❤️♥️🇳🇵

  • @Vusung.cG.C
    @Vusung.cG.C6 күн бұрын

    नेपाली संस्कारि चेलिलाइ लामो जिबनको शुभकामना।

  • @rabinchandra1793
    @rabinchandra17936 күн бұрын

    अरूको देश बनेको देख्दा मन लोभिन्छ तर आफुले चै काम सानो ठूलो देख्ने, काम गर्ने मान्छे लाई हेप्ने, अल्छि, गफ ठूलो ठूलो गर्ने लाई ठूलो देख्ने ठूलो मान्ने आदि इत्यादी बिभिन्न कारणहरूले गर्दा हाम्रो देश नेपाल बन्न गाह्रो छ । कमसे कम ५० बर्ष त यस्तै रहन्छ ।

  • @user-rc9du7wp7r
    @user-rc9du7wp7r6 күн бұрын

    Nepalki vrikuti nai hunuhunxa tapai. Dherai dherai maya.

  • @dilutiruwa5392
    @dilutiruwa53926 күн бұрын

    नेपालि दिदि लाई चाइनमा देख्दा धेरै खुशी लायो। दिदि ले केहि सल्लाह सुजाब पनि दिनु भकोमा बिशेष धन्यवाद दिदिलाई। ❤❤❤❤

Келесі