योगेशको सिंहदरवार ‘इन्ट्री’ । तर, किन गरे भोलिपल्टै राजीनामा गर्ने घोषणा ? - POWER NEWS

योगेशको सिंहदरवार ‘इन्ट्री’ । तर, किन गरे भोलिपल्टै राजीनामा गर्ने घोषणा ? - POWER NEWS
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 195

  • @birendrapalli2428
    @birendrapalli24285 жыл бұрын

    योगेश भट्टराई ज्यु प्राधिकरण निर्देशक कुलमान घिसिङ जस्तै गरि राम्रो काम गर्नु होला best of luck.

  • @Govinda.official2065
    @Govinda.official20655 жыл бұрын

    *वाइडबडी काण्ड उठ्यो कि मन्त्री पद नै च्वाट हुन्छ!*

  • @rajghimire3746

    @rajghimire3746

    5 жыл бұрын

    वाईडबडि खरीद प्रकृया शेरे ले अगाडि बढाएको हो, दाॅयां बाॅया नहेरी सिधै हतकडि लगाउदा हुन्छ शेरे लाई, ठुलो माछा भनेकै शेरे हो, !!! जदौ।

  • @Govinda.official2065

    @Govinda.official2065

    5 жыл бұрын

    @@rajghimire3746 सेरे मात्र भैदिएको भए दुई तिहाईको सरकार आजसम्म चुपचाप बस्ने थिएन होला मेरो बिचार मा यो काण्डमा सरकार पक्षका पनि ठुलै मान्छे हुनुपर्छ र रविन्द्र अधिकारी को हेलिकप्टर दुर्घटना पनि जोडिएको हुनसक्छ !

  • @rajghimire3746

    @rajghimire3746

    5 жыл бұрын

    @@Govinda.official2065 अहिले को सरकार ले तत्कालिन घटना लाई जिम्मा लिनै पर्छ, शेरे ले खरिद प्रकृया सर्बदलिय समिति बनाएर गरेको छैन, जो जो भए पनि शेरे सहित शेरे कै आसे पासे पर्छन, भद्रो हेरी रहनु पर्दैन जाहा भेट्यो हतकडि लगाउदा हुन्छ शेरे लाई, !!! जदौ।

  • @bipinthapa3143

    @bipinthapa3143

    5 жыл бұрын

    ,"?+7😞😉😃😃😠😠+%

  • @rickythapaofficial

    @rickythapaofficial

    5 жыл бұрын

    Yssss

  • @naxiringrai5685
    @naxiringrai56855 жыл бұрын

    ७ पुस्तालाई पुग्ने सम्पती जोट्छौ तेहिनै हो तिमी हरुको निति

  • @user-iu2xi3rt2q
    @user-iu2xi3rt2q5 жыл бұрын

    सँसारमा एसताे देशछ जहाँ सुङगुरले देश चलाउछन तेयस देशकाे नामहाे नेपाल गुखानेले देश तलाउछन अनि देश कता लमकेला अाफै बुझेभाे एसता सुङगुर लाई नेता बनाउने जन्ता ले के बिकाश काे अपेक्षा गरने

  • @chakrathapa4269
    @chakrathapa42695 жыл бұрын

    यसले पनि आफ्नु पाँच पुस्तालाई पुग्ने गरि भ्रष्टाचार गरेर देखाउछ हेर्दै जानुहोला। ओलि को कुपुत्र न हो।

  • @skbrokhadka3346
    @skbrokhadka33465 жыл бұрын

    के गर्नु हजुर सबैले यसरिनै सफत खाएका थिए अहिले उनिहरुनै ठूलो भ्रष्टाचार भए।

  • @mirasharma7639
    @mirasharma76395 жыл бұрын

    5 पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने पो हो कि?

  • @kamalrana5081

    @kamalrana5081

    5 жыл бұрын

    Haaaa ho ni

  • @amarpalungwalimbulimbu1107

    @amarpalungwalimbulimbu1107

    5 жыл бұрын

    Honi kun gatila hun teta vanauda hari abo katI pusta lai jodne sampti kamaune hola barai

  • @nepalmudiyarisamaj1990

    @nepalmudiyarisamaj1990

    5 жыл бұрын

    अहिले को नेताहरू को भन्दा कम छ र ....देश चलाउने हरु सबै चोरे चोर छन ....

  • @sitamalla2760

    @sitamalla2760

    5 жыл бұрын

    सहि १००%

  • @yonjan-oo4bj
    @yonjan-oo4bj5 жыл бұрын

    मलाई त खासै गरछ जस्तो लागदैन है किनभने याे मंत्रि मनडल 1साल काे लागि मात्रै हाे

  • @chimmy5361
    @chimmy53615 жыл бұрын

    मलाइ कुनै बिस्वाश छैन योगेशमाथी,,हिजो पद नपायर आफ्नै पार्टिकै बिरुद्द बोल्नेलाइ आज मन्त्री ???दाल मे कुछ काला हे,,अब पालो भिम रावलको हेर्न बाकी छ कुन मन्त्री चाहनु भयको छ,आफू कुर्चिमा पुगेपछी सबैले बिपक्षिलाइ नै दोशारोपन गरि कार्यकाल सकिन्छ,सबैले बुज्नु पर्ने कुरा,,,अहिलेनै हतार हतारमा बधाइ खेर नफालौ,भोलि गाली गलौछ गर्नु भन्दा अहिलेनै बधाइ दिन बचाइ राख्नु राम्रो होला,

  • @dipentmg6407
    @dipentmg64075 жыл бұрын

    सबैलको आशावादी छ भासण होइन काम गरेर देखाउनु बधाई छ

  • @user-kq2qb8oe1y
    @user-kq2qb8oe1y5 жыл бұрын

    आस गर भर नपर......

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t5 жыл бұрын

    योगेश सर लाई बधाई छ राम्रो काम गरेर देखाऊनु होला युवा नेता पाको छ देशले नमुना होस सर देशमा बिकास को लागि,,,,,,,,

  • @sitamalla2760

    @sitamalla2760

    5 жыл бұрын

    पैसा कुमल्याउन पछि नपर्नु होला केही राम्रो काम गरे र देखान पर्छ बधाई छ

  • @rajc5002
    @rajc50025 жыл бұрын

    तपाईं प्रती जनताको ठुलो आश छ तपाईंको यो पद जनताको लागि खुसीको दिन होस शुभकामना !

  • @keshabbhandari1150
    @keshabbhandari11505 жыл бұрын

    नातक हो सबै।।

  • @kholidovan7111
    @kholidovan71115 жыл бұрын

    एउटा आलुले त बोरा नै कुहाउछ भन्छन यहाँ त बोरा नै कुहियेको छ।के तेस्भित्र एउटा आलु सुद्द रहला ?

  • @sakishxetri7495
    @sakishxetri74955 жыл бұрын

    नयाँ जोगिले अलि बढिनै खरानि घस्छ मलाई लाग्छ योगेश भट्टराई इतिहासकै बदनामि भएर सिहदरबार बाट निस्किने छ माखो मार्दैन यस्ले केहि खुल्काउदैन मैले यो सग 9 महिना संगत गर्दा थाहा पाएको यो जस्तो लोभि पापि सायदै कम होलान हेर्दै जाउ है जनता हरू विस्तारै यो मान्छेको असलि नियत अाफै बाहिर अाउछ जय मातृभुमि नेपाल अामाको जय यो देश योगेश हरूबाट बचाउ अामा

  • @chetraut424
    @chetraut4245 жыл бұрын

    स्वार्थ र राजनिती बाट अलग रहेर देश र नागरिक को चिन्तन लिदै अघिबडुन बधाइ छ यहाँलाई

  • @actorme1644
    @actorme16444 жыл бұрын

    भगवान को नाम मा सपथ लिन सक्दैन थुक्क अधर्मी हो ।।

  • @riturasaili2759
    @riturasaili27595 жыл бұрын

    बधाइ छ राम्रो काम गर्दै जानू होला

  • @lnachary7642
    @lnachary76425 жыл бұрын

    तथ्य सहित सत्य को खोजी गतल पात्र र प्राविधिक को उजागर यो हो न्युज 24 ।

  • @amodkc8264
    @amodkc82644 жыл бұрын

    उनले सपथ लिदा 'इशोर 'सब्द नै उचारण गरेनन

  • @ManSingh-sb8bu
    @ManSingh-sb8bu4 ай бұрын

    सँसारका,सबैभन्दा,राम्राे,गुखाने,मन्त्री,नेपालमै,देखियाे,नामर्द,काे,छाेरा पनि,रहेछन,तेसैले,असल,नाम, कमाउनु काे,सत्ता,पैसाकाे,लाेभमापर्दा,गुखाने,मन्त्रीहरुनैरहेछन,नेपालमैरहेछन,साेपनि,बाहुनजातकै,मात्र,नभएर, बाहुनहरुकाेपुचछरभएरहिडनेहरु,जुनजातभएपनि,नामर्दकाेछाेराहरुहुन।।।

  • @183Astropankaj
    @183Astropankaj5 жыл бұрын

    यस्ता ईश्वरशब्द उच्चारण नगर्ने नास्तिक व्याक्ति सस्कृति मन्त्री घण्टा जस्ताे वकचाेदि राष्ट्रपतिले ईश्वरको नाम मा सपथ खुवाउदा ईश्वर बोलेन यो मन्त्री लाई पुरै बहिस्कार गर्छन नेपालीले भुत्रो को युबानेता हो 50 बर्ष पछि बिदेश जना असक्षम हुन्छन् याे 53 वर्षको व्याक्ति कसरी युवाभयाे?

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya90615 жыл бұрын

    धेरै नबोलौ मन्त्री ज्यू पछी गर्न सकिन भने यही भनाइ गलाको पासो हुनसक्छ इतिहास रच्ने सुबण मौका आएको छ पदको दुरुपयोग गरेर भित्तामा तस्बिर झुन्डाउनका लागी मात्र नभई जन-जन मन-मनमा बस्न लायक काम गर्नु होला हार्दिक बधाई तथा सफल कार्य कालको शुभ-कामना मन्त्री ज्यू🌹

  • @sitamalla2760

    @sitamalla2760

    5 жыл бұрын

    पैसा कुमल्याउन मात्रै हैन फेरि☝️☝️ राम्रो काम गरेर देखाउन पर्छ ,, जति बोल्यो तेत्ती नै बोलिले आफैलाई पतन ननाउन सक्छ ख्याल गरौ ✍️✍️

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r5 жыл бұрын

    केपी ले बनायको भन्न मिल्दैन बनाउने भय त पहीला नै बनाउने थीय यदी रबिन्द्र जीबीत नै रहन्थे भने ? रबिन्द्र को निधन संधै योगेस को भाग्य चम्कीयो चौका हान्छौ या छक्का हान्छौ समय ले बताउछ नया जोगी ले अली बढ़ी नै खरानी घस्छ योगेस जी Lets see

  • @lokendra.budha2052
    @lokendra.budha20525 жыл бұрын

    Wow hjr ko kura le dherai energy diyo Yogesh sir😍😍🎉🎉🎉🌹🌹🌹🙏🙏🙏

  • @balkarki7437
    @balkarki74375 жыл бұрын

    हेरौं केहि समय पछि अवस्य नै मुल्यांकन भईनै हाल्नेछ ,ईच्छा शक्ति हुनु पर्यो नहुने भन्ने केहि पनि छैन मुलुकलाई कायापलट गर्न सकिन्छ बाकि समयले बताउने नै छ

  • @parshuramrai8994
    @parshuramrai89945 жыл бұрын

    मन्त्री भए पछि त यो भन्ने कुरा नै हो तर पनि बधाई छ बाकी कार्यकाल सफल होस !

  • @khemdhital9957
    @khemdhital99575 жыл бұрын

    अनेकौं धारिला काटा हरु माथी ओछ्याईएको रातो कार्पेट हेर्दा जति राम्रो र सुन्दर देखिन्छ त्यस् माथिको यात्रा तेतिनै कठिन छ,,,,,,,

  • @amritdewan7885
    @amritdewan78855 жыл бұрын

    सपथ अनुसार कामगरेत अाज किन याे हालात हुनथ्याेहाेला देसकाे?सपथकाे कुनैअाैचित्ये छैन।

  • @bishnukhanal4162
    @bishnukhanal41625 жыл бұрын

    जनताको आसलाइ निराशा हुन नदिनु

  • @matiramjaisi7453
    @matiramjaisi74535 жыл бұрын

    लल बधाइछ राम्रो काम गरनुस

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur66004 жыл бұрын

    राम्रो काम गर योगेस ज्यू।

  • @user-xd8jc5tl8l
    @user-xd8jc5tl8l5 жыл бұрын

    माछी माछी भ्यागुतो हुन्छ कि जस्तो लाग्छ मलाई त

  • @bipinkc5564
    @bipinkc55645 жыл бұрын

    कुरा गरे जस्तो काम होश ......

  • @sabinkarki9627
    @sabinkarki96275 жыл бұрын

    ५३ बर्से मानिस कहिले देखि युवा हुन थाले हौ साथी हो ??????

  • @kakamama4721
    @kakamama47215 жыл бұрын

    लहै लहै मा नलागी सही काम को अपक्षा रार०छन जनता सुम कामना वधाई ६

  • @janakpandey1497
    @janakpandey14975 жыл бұрын

    यो मुजि ले केही गर्ने वाला छैन मलाइ त लाग्छ सम्पती चाइ कमाउने भो अब

  • @sunykhola1763
    @sunykhola17635 жыл бұрын

    झारपात

  • @chandrabs770
    @chandrabs7705 жыл бұрын

    तर हेरौ योगेस ले यदि भैरहवा विमान स्थल लाई सहितरिका ले सन्चालन म ल्याए भने इनि नेता अबस्या सफल नेता को सुचिमा पर्ने छन

  • @rajuruchal2626
    @rajuruchal26265 жыл бұрын

    Should be watch yogesh bhattrai this program

  • @krishnaneupane198
    @krishnaneupane1985 жыл бұрын

    भगबान गिता को कसम खुबायर , सपथ खुवाउदा राम्रो हुन्थोकि ,

  • @krishnaneupane198
    @krishnaneupane1985 жыл бұрын

    नेपाल एरलाईन्स लाई , सुपर।राम्रो बनाय मात्रै , पुग्छ,

  • @dhillirokayal4669
    @dhillirokayal46695 жыл бұрын

    पद बहाली हुदा सबै गर्छु,पद छाेडदा गर्न दिएनन् भन्ने नेपालका मन्त्रीहरुकाे परम्परागत चलन हाे ।यस चलनलाइ जनार्दन शर्मा ,लालबाबु पंडित लगाएतका केही पुर्व मन्त्रीहरुले ताेडमाेड गरेका थिए । अाशा गराै याेगेश भट्टराई जी द्वारा पनि उक्त पुरानाे चलन ताेडमाेड गर्न सफल हुनुहुने छ,

  • @rajankuinkel3023
    @rajankuinkel30235 жыл бұрын

    भाषाण होइन काम गर्ने हो काम गरेर देखाउनुस। कुरा धेरै, काम कम त होला नि? किन कि तपाई को छेउमा त्यही झोले को कुरा सुनेर अगाडी बढ्नु भयो भने तपाई पनि उहीँ ड्याङको मुला हुनेछ । तपाई ले बनाएको योजना कुनै घुस खोर हरुलाई थाहा दिनु भयो भने तपाई पनि असफल हुनेछ । सभा समारोह र उद्घाटन तिर अनि पजेरो मा ध्यान गएमा तपाई पनि असफल है । बचार गर्नुस

  • @bikrammahat6441
    @bikrammahat64415 жыл бұрын

    ENTRY OF REAL HERO😍😍😍😍 ALL THE BEST......A GREAT PERSON WITH A HUGE OF RESPONSIBILITY🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jaykkkaykios5111
    @jaykkkaykios51114 жыл бұрын

    जुन जोगी आए पनि कानै चिरेको

  • @Himagrg889
    @Himagrg8895 жыл бұрын

    मन्त्री जिउ सुभकामना छ तर हजुरले भनेको जस्तै 4 र 6 हेर्न चाहान्छ जन्ता।

  • @jagadishtamang3015
    @jagadishtamang30155 жыл бұрын

    नेपाल वायु सेवा निगमलाई माथी लान सकेमा मानिनेछ।

  • @shishirchanchale5838
    @shishirchanchale58385 жыл бұрын

    भ्रष्टाचारीले मिल्नु पर्छ भन्ने सुझाव दिएको हुनुपर्छ ?

  • @kakamama4721
    @kakamama47215 жыл бұрын

    दुइ तीहाइ भएर मएन होला दुइ दलका दुई थरी विचारले काम हुन सकेको छैन भस्टचार रोके मात्र विकास वढढछ

  • @govindabhattarai9883
    @govindabhattarai98835 жыл бұрын

    म लाई त यि कसैको विश्वास छैन यिनीहरु सबैले आफ्नो भविष्य र घरपरिवारलाई वनाउने हुन देश को वारेमा कोइवनाउदैन

  • @bishnusubedi5831
    @bishnusubedi58315 жыл бұрын

    वाईटबधिकाे कुराे उठ्याे भने पदनै चटहुनसक्छ दतेर लाग्नु हाेला

  • @kumarbhandari7560
    @kumarbhandari75605 жыл бұрын

    वाईड्बडी काण्डको विषय उठ्यो भने मन्त्री पद हावाहुरीले उठाउने छ् पदको लागि लाल्जले अाज मन्त्री बन्या हो

  • @indrakumariadhikari3408
    @indrakumariadhikari34085 жыл бұрын

    योगेसज्युखोकेरनसुनाउनुहोस कामगरे र देखाउनुहोस

  • @pokemonsandesh5311
    @pokemonsandesh53114 жыл бұрын

    तन्न सम्पत्ति कमाउने भयो?

  • @deepen5086
    @deepen50865 жыл бұрын

    चौका छक्का भनेको कतै भस्टाचार त होइन। मन्त्री जी मन भत्र को -कुरो

  • @Tqkendqrbista8300
    @Tqkendqrbista83005 жыл бұрын

    धेरै धेरै शुभकामना सर

  • @kalibahadur
    @kalibahadur5 жыл бұрын

    शुभकामना छ सर जी लाई तर वाईट बडी को छानबिन कसरी गर्नु हून्छ नी सर जी मेन टाउके त केपी बा पनी पर्छन गरेनी

  • @dipayalnepal979
    @dipayalnepal9795 жыл бұрын

    जो सुकै आए पनी पार्टी भन्दा माथी को उठेर काम गरेका छन। काम गर्ने मौका मिलेको छ। काम गरेर दिखाउनु अनि बधाई मेरो समझनु होला।

  • @jagatgurung2292
    @jagatgurung22924 жыл бұрын

    Aasa xa tapai prati

  • @maheshkshetri7226
    @maheshkshetri72265 жыл бұрын

    ढिलै भए पनि ओलिले ताप्लेजुङका जनतासामु गरेको वाचा पूरा गरेका छन ।शुभकामना छ योगेश भट्टराईलाई।

  • @sitamalla2760
    @sitamalla27605 жыл бұрын

    पैसा कुमल्याउनी मात्रै हैन फेरि राम्रो काम गरेर देखाउन सक्न पर्छ ☝️☝️ बोलेर मात्रै हुदैन त्येही बोली ले आफैलाई पतन बनाउन पनि सक्छ ✍️✍️ ख्याल राखौ भोलिका दिन हरु मा pk को मात्रै चित्त बज्यो भन्दै मा हुदैन ☝️☝️यदि माहान ब्याक्ती होउ भनी नजता को नजर मा नगिर ☝️☝️ यो सुनौलो अबर्स हो भन्नी बुझेर पध को जिम्मेवार निभाउस् ल बधाई छ

  • @user-ro8oi2mt7b
    @user-ro8oi2mt7b4 жыл бұрын

    योगेशले वाइडबडि छानबिन गरेर कार्बाहि गरेछ भने म कान काट्न तयार छु

  • @surajtembe3166
    @surajtembe31665 жыл бұрын

    यो शिर्षक के हो पत्रकार जि ? सहि हो य गलत entry हुने बितिकै राजिनामा गर्ने भनेर घोषण ।

  • @youwithme1700
    @youwithme17005 жыл бұрын

    बधाई छ हजुरलाई 💐 आम जन्ताले सोचेको भन्दा राम्रो काम गर्नु हुन्छ होला भन्ने आशा अपेक्छा राखेको छु !

  • @ggnshg1031
    @ggnshg10315 жыл бұрын

    Wau

  • @gokulbhatta6922
    @gokulbhatta69225 жыл бұрын

    अब फेरि बचे कुचेकाे सम्पती सकिने भयो

  • @sushilghimire9073
    @sushilghimire90735 жыл бұрын

    हाहाहाहा कति हास्नु । पहिला काम गरेर त देखाउनु भट्टराई । काम नगदै तारीफ गरेर के काम समय मात्र खेर जानेछ ।

  • @RajuJoshi-yu9xm
    @RajuJoshi-yu9xm5 жыл бұрын

    मुख ले भनेर हुन्हो कामगरेरदे खाऊनु प्रछ हो

  • @devhitang2588
    @devhitang25885 жыл бұрын

    म 10 मैना देखि दुबै मा बेपत्ता छु म संघ pasword छैन नेपाल आउन चाहान्छु तर कसरी सुझाब सल्लाहा ?

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u5 жыл бұрын

    आशा गरौं भर नपरौं

  • @bijayathamee5899
    @bijayathamee58995 жыл бұрын

    जुनै कुकुर आए पनि स्याल्ले कुखुरा लगेको लगेइ भ्ने जस्तै हाम्रो देस्मा जो जति सुकै नेता आएपनी देसाइ खोक्रो पर्नेहो

  • @ramghale7159
    @ramghale71595 жыл бұрын

    यो मुजिले पनि सात पुस्तालाइ पुग्ने सम्पती जोड्ने भयो औसर्बादी हो यो पनि जत्ता पाउछ उतै लम्बिने मुलात हो यो पनि ओलिको अन्धो भक्ती हो महेश बस्नेत जस्तै।

  • @kamalgautam2497
    @kamalgautam24975 жыл бұрын

    कम्रेड योगेश भट्टराई ज्यु बधाई तथा आउने दिनहरुमा सफलता ले सगरमाथा को चुचुरो पुग्न सफल हुनुहोस लाखौं लाख शुभकामना

  • @mallok3425
    @mallok34255 жыл бұрын

    पर्दाभित्रको अनुहार सपथमै देखाइसके सपथ्को पुरै शब्द उच्चारण किन गर्न सकेनन ? यस्को कारण के? देबोभुमिहो देबिदेवताले न्याय गरून् जय मातृभुमि

  • @dipendrarana592

    @dipendrarana592

    5 жыл бұрын

    Oeee pagal ahile na van pahile herdai ja

  • @tilprasadguragain5165
    @tilprasadguragain51655 жыл бұрын

    श्रीमान माननीय मन्त्री ज्यू!सादर नमस्कार !मुरीमुरी शुभकामना ,सफलता को शुभकामना !!! हजुर! आउँदाको स्वागत भन्दा जाँदाको बिदाइ सयौगुणा महत्त्वपूर्ण हुन्छ। स्मरण रहोस। हजुर !आज के भन्नुभयो भन्दा पनि के गर्नुभयो? त्यो महत्वपूर्ण हुन्छ । शुभकामना हजुर!!

  • @padamacharya8028
    @padamacharya80285 жыл бұрын

    के गर्ने चति राम्रोसँग काम गर्छु भने पनि याे नेकपा काे दलाल र माफियाकाे सरकारले काम गर्न दिन्नन

  • @jdaryal3953
    @jdaryal39534 жыл бұрын

    ईस्वर को नाम लिन किन डरायको सफत ग्रहण मा ईस्वर नाम लिए भोलि भ्रष्टाचार गर्ने नपाउने भयर होकि भन्ने डरलेपो होकि काठमाडौं मा घर हुदा पनि सरकारले दिने घर भाडा नछोड्ने ले?????????

  • @anujmainali3463
    @anujmainali34635 жыл бұрын

    Sabai choor ho

  • @rajkumarkhumraj1209
    @rajkumarkhumraj12095 жыл бұрын

    Aafno lagi hoina Desha ko lagi kaam garnu

  • @parkdhong
    @parkdhong5 жыл бұрын

    अब काम हेर्न बाकी छ अनि बोलौला

  • @manjukumal7116
    @manjukumal71165 жыл бұрын

    यो सांकृतिक तथा पर्यटन मन्त्रि को पद ठिक छैन रबिन्द्र अधिकारि हेलिकप्टर दुर्घटना मा ज्यान गुमाउनु पर्यो अब योगेश ले कसरि मर्न पर्ने हो हेर्न बाकि छ

  • @rudrodhuloofficial.4225
    @rudrodhuloofficial.42254 жыл бұрын

    Aitihasik stal w hill laai paryetakiye sthal nirmad gari yes xetralai aarthik saskirtik bhautik samajik bikasko laagi pani dyan jaana sakos subhakamanaa xa yehalaai

  • @nimchhetri5208
    @nimchhetri52084 жыл бұрын

    Congratulations ugesh jee

  • @sudiprayamajhee9696
    @sudiprayamajhee96965 жыл бұрын

    Congratulations

  • @rameshkhatri1364
    @rameshkhatri13645 жыл бұрын

    Herau k hunxa white bady kanda ani thaha hunxa yogesh bhatrai ko bhasan

  • @samirdong8860
    @samirdong88605 жыл бұрын

    Dherai Aasa lagekoxa netajyu tapaiko good luck

  • @bishnupanday9280
    @bishnupanday92805 жыл бұрын

    Kam garera n dekhaye jantalai yesko pani tesari nai nidhan pakka 100 %😋

  • @chomolungnepal8420
    @chomolungnepal84205 жыл бұрын

    पहिला कुल्मान घिसिङ जस्तै गफ भन्दा बफादार भएर काम गरेर देखाउनुस त्यस्पछी एस्ता बधाइ र साथ हामी कत्ती दिन्छौ२ मन्तृज्यु।

  • @shyambudha8386
    @shyambudha83865 жыл бұрын

    म रोल्पा को सिधा मानिस हो तपाईले नेपाल मा राम्रो काम गरुनु होन्च मलाई आस छ

  • @bindathapa537
    @bindathapa5375 жыл бұрын

    भन्दैन्न डूक्कभए हून्छ

  • @user-rz9hx8uf1l
    @user-rz9hx8uf1l5 жыл бұрын

    Right decision

  • @jee1gurung485
    @jee1gurung4855 жыл бұрын

    tara kina gare voli palta nai rajinamako ghosana??? 👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿

  • @djentertainment5039
    @djentertainment50395 жыл бұрын

    best of luck

  • @benbudha7301
    @benbudha73014 жыл бұрын

    Malai yo maharani ko awaj sunne bitikai para tatera aaucha

  • @rupakpandey3374
    @rupakpandey33745 жыл бұрын

    All old who has above 60 has to be terminated from polities they cant be lead nation. All young energetic talented who has great knowledge, education, and vision young people has to lead country

  • @narendramalla6369
    @narendramalla63695 жыл бұрын

    Good news

  • @brucegrg9489
    @brucegrg94895 жыл бұрын

    Raja aau desh bachau yo neta haru le desh bechisakyo we need our king back

  • @sunyasunya5391
    @sunyasunya53914 жыл бұрын

    भिरिङ्गिलागेको बेस्याको योनिको रस जस्तो भ्रम पार्ने शीर्षक राखेर बाचन गरियेको यो प्रस्तुती त्यही बेस्याको दलाल करायेको अनुभव भयो। धिक्कार छ भियु बटुल्न हावादरी शीर्षक राख्नेलाई।

Келесі