मुकुलले भने- ‘रविको क्लबबाट मात्रै निष्कासित भएको हुँ, घण्टी बज्न रोकिँदैन’- NEWS24 TV
मुकुलले भने- ‘रविको क्लबबाट मात्रै निष्कासित भएको हुँ, घण्टी बज्न रोकिँदैन’- NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
Пікірлер: 80
माहामनन्त्री ले देखाईदिएको एना हेर्दा आँफै हरु तर्सिएर गरेको कारबाही हो
अब मुकुल ढकालकाे नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी फुटाएर नया पार्टी बनाउनु पर्छ र भुपु अमेरिकन र बिदेशि पिआर हरुलाई ठेगान लगाउनु पर्छ । साथै देशै भरिका सहकारी पिडितकाे लागि सहकारी ठगहरुलाई कार्बाहि गर्ने आन्दोलनकाे नेतृत्व तपाईं ले गर्नुपर्छ बधाई तथा शुभकामना मुकुल ज्यु ।
Thanasahi party
@jantanews540
16 күн бұрын
Tero baau tanasahi.... Party ko Gopniyata Bahir Media ma bolne Lai Laat haner nikalnu parx...... Yaslai Rabi vayer ijat ka satha niklaya x .... Aru vako vaya Laat hamer nikalnu parx Dhakal Lai Sala
एक्दम सहि निर्णय हो👍️ र यो मुकुल रास्व्पामा लाएक छैन तेसैले लात हानेको राम्रो भयो ((good luck रबि सर हामी जनता साथमा छम्🔔🔔💪💪❤️❤️👍️👍️🙏🙏))
@bikashgyawali1208
15 күн бұрын
अमेरिकन PR हरुले सच्चा नेपालीलाई निकालेको मा खुसी हुने बुद्धि 🤡
Good news... गोपनियता कायम राख्न नसक्ने व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी नदिएकै बेस हुन्छ।
सबै अमेरिकन का अन्ध भक्त को निर्णय..... जय होस् घन्टेहरु....
Yat Bhaya Rabi Ka Jholeharu Bhasiya
Good news
Good luck Ghanti party 👍
good 🎉🎉🎉🎉
मैले पार्टीको सपोर्ट गर्नेगरेको आजदेखि पार्टीको सदस्यता त्यागेको जानकारी गराउन चाहन्छु, मुकुलले देखाएको बाटो सहि छ ।
यस्तो लाइ राख्नु ठिक होइन। जे गर्नु पर्ने हो त्यो भएको छ।
Thik vayo
Good luck!
Akdam Sahi garyo
Virus harulai fali diye hunxa .
Good news, yesta mukule lai k partyma rakhne.. kunai purano party bata parichalit ho
ठिक भ्यो
Good job.
Good
very good Rabi
Good 👍
K Garxas Mangaley Afnai Dhanga Le🤦🤦
Good News
डाक्टर मुकुल ढकाल ज्यु लाई समर्थन गर्नेयता हाजिर गरुमत।
@parasg.c5895
16 күн бұрын
jao harke le parti kholdai xare ..😂😂
जे गर्यो ठिक गर्यो घमण्ड गर्ने मुकुललाइ
Good luck rabai sir Jay ganti
मुकुल ढकालको जत्रो मुटु तिमीहरूको भएको सायद उनले यस्तो गर्दैनथे ।
@kryptonide
15 күн бұрын
मुटु हैन मुख चाहिँ ठूलो हो, पार्टी सिध्याउन जबर्जस्त लागि परेका छन्।। साधारण सदस्य नी किन राखेछन्।।
Great news
म राष्ट्रिया स्वान्त्र पार्टी काे सदस्य हु र राष्ट्रिय पार्टी स्वान्त्र याे गति बिधि ले बिबेक शिल पार्टी हुन्छ कि जस्तो लाग्छ
Shoud be kick out from party
यिनीहरू राजनितिको लागि मात्रै राजनिति गर्ने भए यिनी हरूले सरकारमा गएर के के गलत गरे मूल्यांकन गरौत
2
Arko party bata ticket napayera aayeka manish jha ra swornim wagle jasta dahi chiure haruko kura sunera Dr mukul lai karbahi garne rabi jail jadai Chan,ra yo party sakincha aba
Yo Pani tyahi dang ko party niskiyo, purano Naya eutai ho
not party yo core team ko decision ho
मुकुलले पार्टीको लागि बोलेको तर सहकारी पार्टीको सभापतिको बिरोध गरेको कारन पार्टीबात आउत गरेको के भगवानको बारेमा बोल्नै नहुने होर
@Resamthapa-ib6ul
16 күн бұрын
@@seanthakuri7944 भेडा आयो
@Vawukshanta
16 күн бұрын
Ho k garxas
2084 is welcoming Balen/Harka Party
@durgapaudyal2575
16 күн бұрын
tyo jhan bijog ho bro!
मुकुल ले मुखमै चुकुल लगाएर बसिदिए पछि कसको के नै लाग्छ र?😅
rabi lamechane le refugee statuts ma USA ko citizenship leyo ... then he comes to nepal and joins Maoist Coalition government making Prachanda PM of Nepal. If Nepali janata wanted to make Prachandra PM we would have voted for his party.
5:44 सबैले रवि , रवि ,रवि ,रवि भन्थे । पहिलो पटक केहि गरेनन , तै पनि सोझो जनताले अझै पनि माफ दिए सरह दोस्रो पटक पनि ठूलै भरोसा गरेर फेरि पनि तै शब्द दोहर्यायो। मित्रहरूलाई समाते झै गरेर जनतालाई नाटक गर्यो । अलि पर तिरको सोझो हरुलाई मात्रै कोंच्यो । अन्तिममा के के नै प्रतिज्ञा गरेको बाचा पुरा गरेर पुरुषार्थ देखायो ---- " भाई फुटे गवार लुटे " !
Lok tantra ko rashowpa ko oupahar...
पार्टिलाई बचाउने भय ल्यायको प्रतिबेदन उपयुक्त छ सुधारनुको साटो कारबाही ?सबैभन्दा बिबेक नभयको ब्याक्तित्व झा विवेक शून्य घमण्ड २००% रास्वपलाई खाने किर्नाहरु हुन जस्को क्षेती पार्टिले अबस्य भोग्ने छ!
के पुगेन कलौटे लाई
Two people have commited sucide stating Rabi lamechane
Good pati hos ta yesto hos
मुकुलेलाई त, सा.स पनि नरहनेगरि मुन्ट्याउन पर्ने हाे, ...
😂😊
rabi lamechane ta kharani raixha jaha gaye ne dhawstha
मुकुल जस्तो सापलाई निकाल्नु नै जायज छ 👏👏👏👏👏
😂😂😂😂
यस्तै यस्तै भए पार्टीको नाम फेरेर नो नट अगेनको " गुडिया " राखे हुन्छ ।
घण्टी त काँग्रेस ,एमाले का नेतासहित सबैले बनाउने हुन्।
यो बोका लाई त पाटी बाटै फुत्त बाहिर फालिदिएको भए हुन्थ्यो
जय घन्टी जय रासपा पार्टी 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔👍👍🔔🔔
Rabi lamechane thug ho ve Karbahi garne haiseyat xha ?
गलत
Manxe na chinne vakkta harule dherai na vuke hunxa partiko kami kamzori Lai sarbazanik Garda e thagi harulai man parena, gafadi grup
Rip mukul khate
काग्रेसले पन्छाएका कुँडा कर्कटहरु स्वर्णिम र मनिषले अब रास्वपामा पनि भाँडभैलाे मच्चाउने भए ।
@rinastha6057
16 күн бұрын
Manish Jha. 2 jibre Dahi chura
लोकतान्त्रिक पार्टी😂😂😂
Esta dhoke baj lai nikalnu nai thik xa
Oralo batoma ra swa pa.
तानाशाही कदम!
सहकारिको आरोप मात्र हो प्रमाणित भए सजाए हुन्छ ३० बर्स देखि देस लुटने लुटेराका अन्ध भक्त हो ? रवि लामिछानेले देसको केही बिगारेको छैन ।
Dhakal mukul yo pagal
Sala dhakal ko rajinam garnuparxa
Good
😂😂😂😂😂