रवी लामिछाने र रास्वपाको विषयमा बोल्न पनि नपाउने हो ? रास्वपा नेता बमको खुलासा ।

रवी लामिछाने र रास्वपाको विषयमा बोल्न पनि नपाउने हो ? रास्वपा नेता बमको खुलासा । - ISSUE OF THE DAY
Guest: Pukar Bam
Host: Rohan Shrestha
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 201

  • @rudrasharma5618
    @rudrasharma561811 күн бұрын

    भित्र भित्रै रा.सो. पा लाई सकाउने खेल भैरहेको रहेछ

  • @yubrajpandey3948
    @yubrajpandey394815 күн бұрын

    अराजकता मच्चाउनेलाई जेसुकै होस कार्वाही हुनैपर्छ,के प्रतिवेदन केन्द्रिय सदस्यले थाहा नपाई मिडिया छताछुल्ल हुनु राम्रो हो। अनि अब पनि तिनै मुकुल ढकाललाई पार्टीको डाडु पन्यु दिनु पर्ने हो र।।

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f14 күн бұрын

    रासपा भित्र काे भाइरस डा मुकुल र डा ढाका कुमार फटाह रहेछ ,जनतालाई भ्रम पाररिरहेका रहेछन्🇳🇵🇳🇵🇳🇵

  • @prajwolacharya7119
    @prajwolacharya711915 күн бұрын

    केन्द्रीय समिति नै किनिसके आयातित काङ्ग्रेसी जुकाहरु ले😠

  • @lolhu1755

    @lolhu1755

    15 күн бұрын

    जुठो chaatdai, ओंठ chiplaaundai गरेको छरलंगा देखिन्छ

  • @kamalpoudel4230
    @kamalpoudel423015 күн бұрын

    बोल्न पाउनी भनेर एकमेसै बोल्न त भएननी जय रबि दाइ ❤❤❤❤❤❤🎉🎉

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m15 күн бұрын

    काम छैन यो ठगी लामिछानेको

  • @nareshsubedi1917

    @nareshsubedi1917

    15 күн бұрын

    Ho ho u can see in coming party being a youths 🔔is 100 percent right

  • @JeevanKarki-1234
    @JeevanKarki-123416 күн бұрын

    Rajtantra jindabad

  • @rajshrestha515
    @rajshrestha51515 күн бұрын

    राम्रो बिचार बम सर🙏 बाख्राको मासु खाएर बोल्ने मुकुल लाई कारबाही गर्नु राम्रो कुरा हो🔔🔔🔔🔔🔔🔔

  • @umangagurung1100
    @umangagurung110015 күн бұрын

    माहामन्त्री पद भनेको सभापति पछिको पदहो , र पार्टी लाइन कसरी लैजाने भन्ने खाका माहामन्त्रीले ल्याउने हो र त्येसलाइ छलफल गर्दै केही परिमार्जन भए परिमार्जन गर्दै पार्टी सभापतिले कर्यदिशा तिर लैजान सिफारिस गर्ने हो,, पद चाहिँ माहामन्त्री रे हातखुट्टा बाधेर दिएको माहामन्त्रीको पद कस्तो पद हो,?? #अर्को अर्थमा , यस्लाइ झार्न पाए म बस्न पाइन्थ्यो कि भन्ने बिचार पनि देखियो,, # अर्को कुरा पार्टिमा girlfriend को इसु ल्याउनेहरुलाइ पार्टिले कसरी चोख्याइयो,🤔🤔 # अर्को कुरा पार्टी केन्द्रमा ब्यक्तिगत इसु साध्नेहरुको पनि जमात देखियो , # अर्को कुरो माहामन्त्रीको प्रतिबेदनको केही अंश मात्र माहामन्त्रीले मिडियामा बोलेको थियो पुरै ३२ बुधा नै होइन, यश अर्थमा फिल्म देखाउनु भन्दा अगाडि ट्रेलर देखाउन पाइन्छ, यसैलाइ इसु बनाउन सरासर माहामन्त्रीको लाइनमा हिड्न नसक्नु हो, नचाहानु हो, या हिड्न नजान्नु हो, यी सबै कुराहरु नियाली रहदा,,,जस्ले राजनीतिमा चासो राखेका हुदैन , जो आफ्नो एकदम busy life छ, चुनावमा मात्र एक भोट दिन आउँछ,,, वहाँहरुको पक्ष बाट ओकालत गर्दा माहामन्त्री पद बाटै किक आउट भयो,,, भन्नेहरु भित्राभित्रै ब्यपक रहेछन,

  • @shyamshrestha9368

    @shyamshrestha9368

    15 күн бұрын

    Sabai galat... Hatkhutta kasle baadyo? Kasle jarna khjyo? ...gf ko kura chai thaa vhayena 😅 Trailer nai sankaspad vhayepaxi film kasto hola arulai dekhaunu vhanda pailaa aafu herau vhanda k galti vhyo? For example, horror movie aafule naheri bachha harulai freely dekhaidine ho😄 tesmaa arkai movie ni huna sakxa ni feri 🤔

  • @prajwolacharya7119
    @prajwolacharya711915 күн бұрын

    अरु पार्टी बाट आएर लिसो टाँसिए जस्तो आएका ले मुकुल र रवि को सम्बन्ध बिगारेका हुन यहाँ खिचडि पाक्दै छ काङ्ग्रेसी आयातित मनुष्य को।😠

  • @binaymoktan8302
    @binaymoktan830215 күн бұрын

    Good leader ❤go ahead 🙏

  • @BikashMishra-ym7qh
    @BikashMishra-ym7qh15 күн бұрын

    मुकुल क्यान्सर लाइ हटाउन परो

  • @kryptonide
    @kryptonide15 күн бұрын

    अनुशासन विहिन भए पछि निरङकुश लाद्न खोजे पछि केन्द्रीय समितिले महामन्त्री जस्तो पावरफुल लाई पनि कारवाई हुने रैछ भन्ने त राम्रो नजिर हो भन्ने हैन र।।

  • @GreaterNepal595
    @GreaterNepal59515 күн бұрын

    जान्नेलाई छान्ने तर सभापति भन्दा बढी जान्ने भयो भने लात्ताले हान्ने ।😜

  • @moonlight-he1nf
    @moonlight-he1nf15 күн бұрын

    अब मुकुल ढकालकाे नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी फुटाएर नया पार्टी बनाउनु पर्छ र भुपु अमेरिकन र बिदेशि पिआर हरुलाई ठेगान लगाउनु पर्छ । साथै देशै भरिका सहकारी पिडितकाे लागि सहकारी ठगहरुलाई कार्बाहि गर्ने आन्दोलनकाे नेतृत्व तपाईं ले गर्नुपर्छ बधाई तथा शुभकामना मुकुल ज्यु ।

  • @lolhu1755

    @lolhu1755

    15 күн бұрын

    १०००००%यथार्थ

  • @khemapandey3847
    @khemapandey384715 күн бұрын

    Good luck janthako netha jay rabi sir🙏🌹🔔

  • @anjanamainali6976
    @anjanamainali697615 күн бұрын

    भेरी गुड रविसर 🙏🔔🔔🔔🔔🔔🔔

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn15 күн бұрын

    मुकुल हटाऊन उचित छ

  • @user-im8uo1bo6d
    @user-im8uo1bo6d15 күн бұрын

    rabi cor rabi ko pati amerikako dalal ho

  • @YogeshKoirala-hi9xb
    @YogeshKoirala-hi9xb15 күн бұрын

    बरफ पग्लियो अब,कार्बाहीको जरुरत छैन आफै सकिने भो दुख्ख लाग्यो😢😢😢😢😢😢😂😂😂😂😂

  • @bjaymukhia8225
    @bjaymukhia822516 күн бұрын

    यो खाते पतुरकार को प्रश्न गर्ने शैली पनि आउदैन कि क्याहो? तिम्रो मुखमा कोई मान्छे ले थुक्यौ भने के हेरेर बस्छौ? यस्ता अराजकता मनस्थिति भएको लाई कारबाही नगरे के पुजा गर्नुपर्ने हो त खाते? म भए त झन घोप्टो पारेर लात्ती ले हान्थें जाठा लाई ।

  • @prajwolacharya7119

    @prajwolacharya7119

    15 күн бұрын

    तेस्तो होइन नि सर जनताले भनेका कुरा प्रत्यक्ष भनम मात्रै भनेका थिय मुकुल ले।किनकि अरु भन्दा भिन्न हुम भन्ने पार्टी ले यति निरङ्कुस पक्कै सुहाउँदैन किनकि म पनि रास्वपा को समर्थन गर्छु तर एउटा महामन्त्री ले निर्मम समीक्षा गरेर ल्याएको कुरा हामीले प्रत्यक्ष सुन्न नपाउने किन समिति मा पहिला चाहियो यो पनि रविले मानेका थिए तर केन्द्रीय समितिमा काङ्ग्रेस बाट हाम फालेका मनिष र स्वर्णिम ले समिति कब्जा गरि यस्तो बनाएका छन् हेर्दै जानू पछि केन्द्रिय समितिले सत प्रतिशत ओके गरेर रविलाइ सभापति बाट निष्कासन गरियो भनेर स्वर्णिम ले पार्टी लत्ताउछ त्यसपछि सकियो रास्वपा तसर्थ भित्रि खिचडि फरक भएको महशुस गरेको छु त्यसैले हामी बुझ्नु जरुरी छ कि रवि को आत्म ले यो मानेको छैन।धन्यबाद🙏🙏

  • @neeshamkhadka
    @neeshamkhadka15 күн бұрын

    रबि लामिछाने जिन्दावाद ❤❤❤

  • @kamalbhandari8825
    @kamalbhandari88255 күн бұрын

    एकातिर हामी फरक हौ अर्कोतिर जुन भ्रष्ट संसदीय ब्यबस्थाका कारणले अस्थिरता अराजकता भाड्भैलो भैराछ त्यहि ब्यबस्थामा दुइ पटक म्यादी मन्त्री कस्को खोया खान भयौ फरक पार्टी फरक झन्डा देश लुट्ने एउटै धन्दा

  • @user-mr1yi7jk3l
    @user-mr1yi7jk3l15 күн бұрын

    पुकार बम जि मा सालिनता देखियो 🎉🎉🎉

  • @user-yq5uz7vd7y
    @user-yq5uz7vd7y15 күн бұрын

    सकिन्छ रबि अब काम चाहिँ गर्दैन धरानको घटनामा मेयरले पठाएको पत्रमा केही एक्सन लिएको छैन उल्टै कल गरेर बचाउँने काम भएको छ।

  • @bishnugautam8956
    @bishnugautam895615 күн бұрын

    रबि लामिछाने जिन्दावाद 👍️👍️👍️👍️

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    14 күн бұрын

    Murda bad thag parti

  • @dipanshubaral4266
    @dipanshubaral426615 күн бұрын

    Bom जि पनि नीकै राम्रो नेता हुन् 🙏🙏❤️

  • @diamondgaming221
    @diamondgaming22115 күн бұрын

    One of the best person and leader #Pukar_Bam

  • @user-kz1xi6lz3b
    @user-kz1xi6lz3b15 күн бұрын

    रबि को कार्य सैलि र मुकुल ढकाल को कारबाहिले स्वतन्त्र पटि सकिने अवस्था हो कि

  • @govingurung8102
    @govingurung810213 күн бұрын

    Very good go ahead

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal177215 күн бұрын

    रास्वपा फासिस्ट दल?

  • @Delje960
    @Delje96016 күн бұрын

    Dr Mukul Dhakal is right & great person. सहकारि पार्टी अब स्वाहा भो आउने चुनाबमा जिरो भोट, जनताले राम्रो संग बुझे देखे, मुखको चकापको भारीहरु मात्रा रहेछ तर काम चांहि जिरो. डां मुकुल ले त्यहि समुहबाट अर्को पार्टा खोल्नु पर्छ जनताले साथ पक्कै दिन्छ.

  • @LekhGautam

    @LekhGautam

    16 күн бұрын

    talai jhol sale arkako party rules talai k th hunxa

  • @srenee2585

    @srenee2585

    15 күн бұрын

    Jaa na ta mukule lai sath de kolera hera party janata le sath dincha dinna taba heroula!! 😅

  • @milangautam9131
    @milangautam913115 күн бұрын

    Kamm gareko sumana ji le matra ho .. aaru ta aawasar badi jhai lagxa

  • @podverse69
    @podverse6915 күн бұрын

    यो परिचालित मुकुल भन्ने लाई साधारण सदश्य पनि नहुने गरी कार्वाही गरेको भए राम्रो हुन्थ्यो । किनकी यो मुकुल भनेको कुहिएको आलु हो । यो पार्टीमा रहिरह्यो भने अरु आलु पनि कुहिने डर छ । जय रबि जय रास्वपा जय घण्टी ।

  • @krishnagautam6781
    @krishnagautam678116 күн бұрын

    रास्वपा जसरी आयो त्यसरी नै सकियो गाँठै 😅

  • @srenee2585

    @srenee2585

    15 күн бұрын

    Sakideena yo desh banaune RSP nee hun jhole budo kuhiyeko neta sakkauna ayeka hun dhilo chado aucha palo RSP yo desh ko hope ho zero jhole ko dar ho😅

  • @ujjwalkatwal1718

    @ujjwalkatwal1718

    15 күн бұрын

    Ash na garda hun x

  • @krishnagautam6781

    @krishnagautam6781

    15 күн бұрын

    @@srenee2585 अंग्रेजी राम्रो सँग पढ।

  • @kumarnepali6839
    @kumarnepali683914 күн бұрын

    पार्टी भनेको निर्मम पनि हुनु पर्छ जो सुकै होस पार्टी बाहिर जान्छ कारवाही हुनु पर्छ।मुकुल अरु पार्टी बाट संचालित ब्याक्ती हो यस्तो गतिविधिले काङ्ग्रेस एमालेको मुकुलमा झझल्को देखाउछ।जे हुन्छ राम्रोको लागि हुन्छ।जनता साथमा छ रास्वपा संग

  • @pawankarki1876
    @pawankarki187614 күн бұрын

    सत्य तथ्य आओस् ।जनताले यथार्थ बुझ्ने अबसर पाउन । मुकुल जि को अराजक बुझ्छु म।

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n12 күн бұрын

    जे गर्यो राम्रै गर्यो रास्वपा ले।यो पत्रकार पनि रा स्व पा विरोधी नै परेछ।

  • @jayaanaj345
    @jayaanaj34515 күн бұрын

    (सुरुको रास्वपाले चालेकाे मुकुल प्रती चालेको कदम #प्रतिवेदन बारे बोल्यो भन्ने प्रसङ्ग नै हैन नी, प्रसङ्ग हो त केबल कुन ठाउ र कसरी प्रस्तुत गरियो भन्ने हो)🖕😈

  • @sivaramchaulagai8121
    @sivaramchaulagai812115 күн бұрын

    मुकुल ढकालले छैन बाेलेकाे ? जे भने मैले भनेकै हुनुपर्ने अनि कति हु हु हु हु 😂😂😂😂😂

  • @buddhisagar5778
    @buddhisagar57788 күн бұрын

    नेपाली जनताको अपेक्षा काे राषपा का क्षमतावान नेता पुरकार बम

  • @bismitabhattarai3597
    @bismitabhattarai359713 күн бұрын

    Good luck ❤

  • @magarpun8919
    @magarpun891915 күн бұрын

    हरेक कमिकम्जाेरि सबै राज्निति या अन्ने कमिकम्जाेरि हुन्छन याे मानाैँ घरकाे बाउआमाकाे कमिकम्जाेरि छाेराे छाेरिले छाेरा छाेरिकाे कमि कम्जाेरि बाउ आमाले घरमा सल्लाहनै नगरि बाहिर बाहिर यक अर्काकाे कमि कम्जाेरि बाहिरकाे मान्छेलाई सुनायपछि के हुन्छ बुजाैँन

  • @dgaming-lf3cu
    @dgaming-lf3cu15 күн бұрын

    Question राम्रो छ, तर चित्त बुज्दो उत्तर दिन सकेन.. 😃

  • @noname12440

    @noname12440

    15 күн бұрын

    तिमी आयर देउ न हुदैन चित बुझ्दो उतर्🙄

  • @bishowlalshrestha2402
    @bishowlalshrestha240215 күн бұрын

    यस्ता यस्ता चरित्र र मानसिकता भ का त,केन्द्रीय सदस्य छन्, आफ्नो पार्टीका नेताका मानमर्दन र खिसिट्युरि गर्ने पनि केन्द्रीय सदस्य हुन्छ ? यस्ता मुसा प्रवृत्तिका स्वांठ् हरुलाई गलहत्याई दिए हुन्छ।

  • @samirthapa2159
    @samirthapa21598 күн бұрын

    Well said Pukar ji , keep it up 👍

  • @narsinghdhami2575
    @narsinghdhami257515 күн бұрын

    पुत्र कारको बोलेर बोलाएर पैसा कमाने काय भनदा अरू के ही पनि छैन

  • @maheshsapkota350
    @maheshsapkota35015 күн бұрын

    यिनको अनुसासन समिती नै‌ अनुशासन बाहिर गएको छ जस्तो लाग्छ। स्वार्थ को जमघट , पदको लडाई हो जनताको समिक्षा लाई लाईफ गर्न डराएको र आफ्नो पार्टीले गरेको गल्ती कम्जोरी ढाक छोप गर्ने लाईनमा ‌ यो कार्यबाही भएको छ।।

  • @user-im8uo1bo6d
    @user-im8uo1bo6d15 күн бұрын

    rabiko ta xa dohoro nagrita xa

  • @parshudhamala4359
    @parshudhamala435915 күн бұрын

    यो बेस्यादल रास्वपा सकियो अब

  • @nepallove8742
    @nepallove874215 күн бұрын

    केन्द्रीय सदस्य भइसकेँ। भाइ तिम्रो नशा लाग्यो हो रहेछ यसरी बोल्यो भने पार्टीको अस्तित्व सकिन्छ!

  • @kushaldaxun926
    @kushaldaxun92615 күн бұрын

    Ghanta jsto party

  • @khadaksinghdhami4287
    @khadaksinghdhami42877 күн бұрын

    मुकुल ले संघियता खारेजी नेपाली काे अवाज लाई पार्टी मा बाेलन्द गर्दा mcc का एजेन्डले अस्वीकार भाकाे हाे ।।।

  • @khemapandey3847
    @khemapandey384715 күн бұрын

    100% Right garako xa rsp la jay ghanti🔔🌹🙏

  • @newsvlog9656
    @newsvlog965615 күн бұрын

    डरले लाईभ नगरेको त होलानी 😂

  • @user-py8ir5gm1i
    @user-py8ir5gm1i6 күн бұрын

    रास्वपा सिध्याउन लाई बिदेशी माफिया कान्तिपुर संचालक कैलाश बिहारी धोती र १५ करोडौं बाख्रा चोर Mutton थापा बाट परिचालित भिजिलान्ते फटाहा बाँदर को अनुहार परेको कलौटे मुकुले डाँका हुन। रबि लामिछाने सिध्याउन २० करोडौं दियो होला हुन्छ भनेर काम अघाडी बढायो गँजडिया डाँकाले डाक्टर काम गरेर २० करोडौं कमाउन नसक्ने भएपछि पैसा को लागि जे पनि गर्ने भए यि पागलले

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir3315 күн бұрын

    ⬇️⬇️⬇️, घण्टेहरुले जतिसुकै ठुलो कुरो गरेपनी आखिरकार रास्वपा भनेको रवि_लामिछाने र तिनका ठग समुहको (कोर/टिम) पेवा पार्टी हो भन्नेमा दुईमत रहेन;👈

  • @puspagurung6411

    @puspagurung6411

    12 күн бұрын

    Khub vaniss jatha😂😂😂

  • @user-yq5uz7vd7y
    @user-yq5uz7vd7y15 күн бұрын

    रबि सकिन्छ अब सन्जिता धमलाको काण्ड हुन्दा नि मेयरलाई फोन गर्नु अनि प्रहरीहरु सग स्पष्टीकरण लिनुमा पाटी द्रारा खतएको एक पात्र जस्तो लाग्यो।

  • @ishordahal3767
    @ishordahal376715 күн бұрын

    पाटि बाट के कारणले निकालेकाे भन्ने तथ्य कुरा पत्रकार सम्मेलन गरेर दुबै लायि सङ्गयि राखेर live जनतालाई छर्लङ्ग पार्नु पर्नेहाे खै त्यो ।के लागि जनताले भाेट हालेका हुन्।

  • @sharanshrestha1357
    @sharanshrestha135713 күн бұрын

    मुकुललाई कारबाही गरेको सबैभन्दा मन परेको मलाई त

  • @HimalRai-md9pt
    @HimalRai-md9pt12 күн бұрын

    बोल्न पाईन्छ तर एस्तो अराजक भएर जथाभाबि बोल्दै हिड्न चै मिल्दैन एस्ताले के राज्निती गर्छ एस्ता मुकुल जस्ताले चाई देस बनाउछ भनेर मैले चाई पत्याएन

  • @dilurajamajhi7138
    @dilurajamajhi713815 күн бұрын

    यो कार्यक्रम हेर्दाखेरी लाग्छ अरू दलका कार्यकर्तालाई झोले भनेर देख्ने रा स्व पाका नेता र कार्यकर्ताले अाफु हरू हामी रविका झोले हौ भने कुरा सम्झनु पर्ने हो

  • @user-vg9ru3sb1f
    @user-vg9ru3sb1f15 күн бұрын

    पहिलै भन्या हाेला रबिले यसाे भन्नुहाेस भनेर नाटकमा कम्ता छैन

  • @bukeshmudbari2037
    @bukeshmudbari203716 күн бұрын

    बोल्न पाईन्छ भन्दैमा जे पनी बोल्दा हुन्छ ?

  • @prajwolacharya7119

    @prajwolacharya7119

    15 күн бұрын

    तेस्तो होइन नि सर जनताले भनेका कुरा प्रत्यक्ष भनम मात्रै भनेका थिय मुकुल ले।किनकि अरु भन्दा भिन्न हुम भन्ने पार्टी ले यति निरङ्कुस पक्कै सुहाउँदैन किनकि म पनि रास्वपा को समर्थन गर्छु तर एउटा महामन्त्री ले निर्मम समीक्षा गरेर ल्याएको कुरा हामीले प्रत्यक्ष सुन्न नपाउने किन समिति मा पहिला चाहियो यो पनि रविले मानेका थिए तर केन्द्रीय समितिमा काङ्ग्रेस बाट हाम फालेका मनिष र स्वर्णिम ले समिति कब्जा गरि यस्तो बनाएका छन् हेर्दै जानू पछि केन्द्रिय समितिले सत प्रतिशत ओके गरेर रविलाइ सभापति बाट निष्कासन गरियो भनेर स्वर्णिम ले पार्टी लत्ताउछ त्यसपछि सकियो रास्वपा तसर्थ भित्रि खिचडि फरक भएको महशुस गरेको छु त्यसैले हामी बुझ्नु जरुरी छ कि रवि को आत्म ले यो मानेको छैन।धन्यबाद🙏🙏

  • @user-ow4ws4xu5d
    @user-ow4ws4xu5d15 күн бұрын

    रबि फेरि पनि सरकारमा जानु पर्छ जब सम्म पद मा भइन्न काम कसरी गर्ने त?

  • @dilabasnet5185
    @dilabasnet518515 күн бұрын

    मिठो कुरा गर्नुभयो रास्वपा धनी पार्टी भन्दा शिक्षित बुज्रुक ब्यक्तीहरु भएको पार्टी हो यसमा एमाले काङ्ग्रेस भएको भए उफ्रि कराइ tebal हानी कति गर्ने थिए होला 😂

  • @krishnapaudel1719
    @krishnapaudel171915 күн бұрын

    खासै रास्वपा लोकतांत्रिक पार्टी हो जस्तै लागेन

  • @Mrsgrg20519
    @Mrsgrg2051915 күн бұрын

    जय देश जय घन्टी

  • @bidursapkota9099
    @bidursapkota909915 күн бұрын

    पाटिको नाममा स्वतन्त्र हो l पाटिमा स्वतन्त्र होइन । भ्रम मा कोही नपरौ l

  • @user-my3ip3sq3x
    @user-my3ip3sq3x11 күн бұрын

    Tyo mukul muji jhole rahix rasapa lai sakuna lagya xa tyo mg lai turuntai party bat nikalnu parx jya 🔔🔔🔔

  • @anjanamainali6976
    @anjanamainali697615 күн бұрын

    गर्भैमा भएको बच्चालाई त दोष लाग्छ रविता दुई वर्ष भयो जन्मेको

  • @hiramanisharma2830
    @hiramanisharma283016 күн бұрын

    बोल्नपाउने भन्दैमा अराजक तरिकाले बोल्न पाउने हुन्छ र मर्यादा बिपरित बोल्ने अराजक मान्छेलाई गोडमेल गर्नु पर्छ

  • @prajwolacharya7119

    @prajwolacharya7119

    15 күн бұрын

    तेस्तो होइन नि सर जनताले भनेका कुरा प्रत्यक्ष भनम मात्रै भनेका थिय मुकुल ले।किनकि अरु भन्दा भिन्न हुम भन्ने पार्टी ले यति निरङ्कुस पक्कै सुहाउँदैन किनकि म पनि रास्वपा को समर्थन गर्छु तर एउटा महामन्त्री ले निर्मम समीक्षा गरेर ल्याएको कुरा हामीले प्रत्यक्ष सुन्न नपाउने किन समिति मा पहिला चाहियो यो पनि रविले मानेका थिए तर केन्द्रीय समितिमा काङ्ग्रेस बाट हाम फालेका मनिष र स्वर्णिम ले समिति कब्जा गरि यस्तो बनाएका छन् हेर्दै जानू पछि केन्द्रिय समितिले सत प्रतिशत ओके गरेर रविलाइ सभापति बाट निष्कासन गरियो भनेर स्वर्णिम ले पार्टी लत्ताउछ त्यसपछि सकियो रास्वपा तसर्थ भित्रि खिचडि फरक भएको महशुस गरेको छु त्यसैले हामी बुझ्नु जरुरी छ कि रवि को आत्म ले यो मानेको छैन।धन्यबाद🙏🙏

  • @lolhu1755
    @lolhu175515 күн бұрын

    केंद्रीय समिति मा नै मुखियामुखी, मूर्ति पुजारी, अनि जूथारोजगार प्रवृत्त देखियो, डरपोक चाकरी चापलूसी झुण्ड बन्यो।पुराना पार्टीहरु विरुद्धको बिकल्प नयाँ नौलो पार्टी बनेना

  • @praveshrimal3811
    @praveshrimal381115 күн бұрын

    रा स्व पा मा त्यस्तो Conduct of Good Certificate भएका न नेता छन न नेतृ नै छन ? पुकार जी तपाई को Party President सहकारी ठग नै हुन नी ? बरु रबी लाई Party Leadership बाट। kick out गरेको भए better हुन्थियो ?

  • @mukeshthulung7472
    @mukeshthulung747215 күн бұрын

    रास्वापा राजाहरूको पार्टी हो। आपसमा जधेर सकिन्छन्। कोही कसैलाई मान्या छैन ।

  • @padampokhrel3568
    @padampokhrel356814 күн бұрын

    Rabi always great Jay rabi ❤❤❤❤ mukul dhakal lai pls rachi hospital laijana paro

  • @laxmanthapa320
    @laxmanthapa32015 күн бұрын

    Dherai ramro dharana jaya ghanti..

  • @sunilpunk5574
    @sunilpunk557415 күн бұрын

    Dr.mukul dhakal is grateful person.

  • @DhrubaBabuJoshi
    @DhrubaBabuJoshi15 күн бұрын

    I doubt the honesty of his responses.

  • @prakashshah5370
    @prakashshah537015 күн бұрын

    रास्वपा भनेको रवि लामिछाने एण्ड कम्पनी हो।मुकुलले पार्टीको यथार्थ चित्रण जनताको आँखाबाट देखाएकोथियो तेसको बदलामा अलोकतान्त्रीक तरिकाले कारबाही गर्नु राम्रो हैन

  • @user-ch3rd8ht3s
    @user-ch3rd8ht3s13 күн бұрын

    Mukul dhakaal parichalit vaye jasto dekhinxa !! Samitimaa sallhaha nagari aaphno party ko kura sarbajanik nagarnu tk vayena ! Twrw aabasekta chai xa mukul ko party maa

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h13 күн бұрын

    Jay ghanti 🔔🔔🔔

  • @phurbasherpa6094
    @phurbasherpa609415 күн бұрын

    Ajah sama ko best interview

  • @kajisurkheti4021
    @kajisurkheti402114 күн бұрын

    Rip rip ghanti

  • @puspagurung6411
    @puspagurung641112 күн бұрын

    Mukule lai hatayera ekdam thik garyo rabi ji le.yesta mukul dhakal vanni manxey auta dhamira jastai ho yesta lai hatayera thik garyo

  • @ganeshbohara3278
    @ganeshbohara327815 күн бұрын

    राम्रो बिचार।

  • @bhupendrapariyar5553
    @bhupendrapariyar555315 күн бұрын

    बमजिकोभनाइअतिराम्रो लाग्यो मुकुल्लाइ तपाई हरुलेकारयबाइगर्नुभयोधन्बाद्छ

  • @yuhannadhaubhadel7515
    @yuhannadhaubhadel751516 күн бұрын

    लड्डु लदे चनि झरे माये झ्यासनेहरु ।😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @bhimgharti5922
    @bhimgharti592215 күн бұрын

    रवि सकाएर रास्वपा हत्याउछु भनेर लागि परेको चुकुले मुकुले एक जना केन्द्रीय सदस्य पनि आफ्नो पक्षमा नभएको देख्दा दिमागी सन्तुलन गुमाउन पुग्यो अब यस्को काम भनेकै भिम रावल बन्ने हो

  • @DiksyaGurung
    @DiksyaGurung15 күн бұрын

    Rip mukul dhakal...only king of rabi sir

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb15 күн бұрын

    मुकुल परिचालीत हो

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb14 күн бұрын

    रबी वान म्यान आर्मी हो

  • @shreejushrestha3045
    @shreejushrestha304515 күн бұрын

    Feel the title is misleading as he is trying to clarify that people inside his party is free to speak!

  • @manrai9015
    @manrai901515 күн бұрын

    NEPAL MA MUKUL DHAKAL LAI NEPALI CONGRESS YEMALE RA KIRTE NAGARIK KAILASH SIROHIYA HARULE MUKUL DHAKAL LAI PARICHALIT HO.

  • @deepansundas
    @deepansundas15 күн бұрын

    kantipur rip

  • @SaritaGC-b2k
    @SaritaGC-b2k13 күн бұрын

    Time anurodha garna pardaina sachet nagarik le thaha pai sake

  • @suryashrestha6838
    @suryashrestha683815 күн бұрын

    जय रबि 🔔🔔🔔🔔🔔

  • @nabingurung8276
    @nabingurung827615 күн бұрын

    He is absolutely saying right

  • @prashantasingh5182
    @prashantasingh518215 күн бұрын

    Pukar le Pani Rabi ko gu nai khako raixa maoko prachanda amale ko kp Ra swa pa ko rabi le je gare ni ramro manne trend xa yo Banda hunu parxa chor Lai chor vanna paunu parxa

  • @deepakraut1593
    @deepakraut159315 күн бұрын

    अव सकिनै प्रछ रास पा हो हाम्रो समाज अनुसार नरहेछ यो पार्टि

Келесі