No video

What is depression ?

GUEST: Pradeep Pandey
(Mobile- 984-1741929)
HOST : Binu Pokhrel
CAMERA/EDIT: Rakesh Buyo
भिडियो भित्र :
मनो चिकित्सक तथा नशा रोग विषेशज्ञ डा.प्रदिप पाण्डेसँग मानसिक रोग तथा यसका लक्षणका विषयमा कुरा गरेका छौं । के हो डिप्रेसन ? यसबाट कसरी बच्ने ? डिप्रेसन नै हुन नदिनलाई के के गर्न सकिन्छ ? खासमा मानसिक रोग हो या मानसिक अवस्था ? अनि मान्छे यो अवस्थामा कसरी पुग्छ ? डिप्रेसनमा जान मान्छे स्वयं र बाहिरी प्रभाव कति हुन्छ ? अनि यसबाट कसरी निस्कन सकिन्छ ? डिप्रसनमा जानै नदिन स्वमं, परिवार र समाजको क कसको कति कति भूमिका छ भन्ने कुरा यस श्रृखलामा गरेका छौं ।
पाण्डे जो एक चर्चित मनो चिकित्सक र नाशा रोग विशेषज्ञ हुनुहुन्छ ।
[ content here ]
• What is depression ? #...
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)

Пікірлер: 160

  • @binuebhi
    @binuebhi4 ай бұрын

    डा सापलाई भेट्न तलको नम्बरमा कल गर्नुहोला🙏🙏 9813847652/9851181929

  • @binuebhi

    @binuebhi

    4 ай бұрын

    @govindabhandati जि यता फोन छ है 🙏🙏

  • @user-cb6kt7hb7l
    @user-cb6kt7hb7l4 ай бұрын

    धेरै राम्रो कुराकानी ,डाक्टर साब को कुरा सुनेर पनि केही मात्र पनि रोग निको हुनेरैछ भन्ने मैले महसुस गरे,धन्यबाद हजुरहरु दुबैजनालाइ

  • @gyaneethapa4309
    @gyaneethapa4309Ай бұрын

    हरेक व्यक्तिको प्रश्नकाे प्रतिनिधित्व गर्ने क्षमता ,अद्भुत क्षमता 🙏🙏🙏

  • @rekhaadhikari1003
    @rekhaadhikari100322 күн бұрын

    Hajurko Explained garne tarika 👌👌 Tiktok maa ni hajurlai dherai heriraa hunxu Dr.saab 🙏🙏

  • @binuebhi

    @binuebhi

    22 күн бұрын

    @@rekhaadhikari1003 🙏🙏

  • @tarapokhrel369maya
    @tarapokhrel369maya6 ай бұрын

    ज्ञानबर्दक संवादका लागि धेरै धेरै धन्यवाद Dr sab🙏 हजूरहरु दुवै जनालाई अझै धेरै धन्यवाद!🙏🙏

  • @rajesworimaharjan783
    @rajesworimaharjan783Ай бұрын

    Ma aajkal praye Binu mamko show herxu❤️🙏

  • @laxmanpp4296
    @laxmanpp42964 ай бұрын

    अद्भुत प्रखर क्षमताकी धनी सम्मानकी प्रतिक बीनु पोख्रेल 🙏🙏।

  • @binuebhi

    @binuebhi

    4 ай бұрын

    ❣️❣️🙏🙏

  • @mishanlama4266
    @mishanlama42663 ай бұрын

    100000ताेपकाे सलामी अहिले मानिसहरूमा देखिएको समस्या र सावधान बारे सरल भाषामा बुझाइ दिनु भएकोमा

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    🙏🙏

  • @devikapradhan7406
    @devikapradhan7406Ай бұрын

    यो डॉक्टर बाउ डॉक्टर मात्र नभएर एक जना उच्च कोटिको दार्शनिक ब्यक्ति , अध्यात्मिक गुरू पनि हुनुहुँदोरहेछ 🥰

  • @biratpathak6914
    @biratpathak69146 ай бұрын

    आजको नेपाली समाजमा तिव्र गतिमा बढिरहेको मानशिक स्वास्थ्य अनि त्यसै सेरोफेरोमा कुराकानीको पोडकाष्ट प्रेरणादायक बिनु पोखरेल र मनोचिकित्सक डां. प्रदिप पाण्डे (काठमांडौं अल्का अस्पतालमा कार्यरत) एकदम इंट्रेस्टिंग पोडकाष्ट ।🙏🙏🙏

  • @binuebhi

    @binuebhi

    6 ай бұрын

    🙏🙏❣️

  • @ushalohani4308
    @ushalohani4308Ай бұрын

    How you connected mental, psychological and physical well being with spiritualism! Thank you so much Dr Pandey. Host Binu Pokhrel always takes the conversation to higher level because of her spiritual bent of mind. Thank you madam.

  • @gitaadhikari2283
    @gitaadhikari22834 ай бұрын

    समाजको यो बिकाराल स्थिती झनै बढ्दै जाने देखियो डा ० साहेव तसर्थ यस्तो विषय र विषय वस्तु राखेर प्राथमिक तह देखि उच्च शिक्षामा समावेस गर्न ढिला गर्न भएन दौडधूपका साथ समाबेस नमन।

  • @gitaadhikari2283

    @gitaadhikari2283

    4 ай бұрын

    होस नमन

  • @susmasnepalgarden6910
    @susmasnepalgarden69103 ай бұрын

    मैले पनि रिसले मोबाइल फुटाए अनि मनोरोगको डाक्टरमा गए म बिमारी भएकि भनेर डाक्टरलाई सबै कुरा भने मलाई बच्चै देखि चिन्नेे मान्छे लिएर आउनु भन्नू भयो बाटो भरि सोच्दै आए मलाई रिस कहिले बाट आयोकि कुन कुन बेला आउँछ थाहा पाएकि मैले भनेको जस्तो भएन भने रिस उठ्दो रे छ त्यो सबै जसोलाई उठ्छ सामाजिक सन्जाल भरि डिप्रेसन सँग ४,५ वटा कुरा जसको नि मिल्छ र हो जस्तै लाग्छ फेरि कोभिट लागेको ४,५ महिना पछि मनै खुसि नहुने बोल्न मन नलाग्ने डिप्रेसन जस्तै अनि सबै जचाउदा थाहापाए भिटामिन Dसारै कम भएर रे छ जचाउनु चाहिँ पर्छ है ❤धरैलाई चाहिँ गुगल डाक्टरले बिगार्छ😂है

  • @anjanaghimire5031
    @anjanaghimire50314 ай бұрын

    सारै राम्रो अन्तर्वाता❤

  • @parbatigautam5578
    @parbatigautam55784 ай бұрын

    सारै राम्राे कुरा कानि 👍️👍️♥️

  • @kuntashrestha1407
    @kuntashrestha14074 ай бұрын

    Sarai ramro program

  • @Sumarga345
    @Sumarga3454 ай бұрын

    आहा कति राम्रो जानकारी मुलक अन्तरवार्ता 🙏 डाक्टर साब लाई कहाँ भेट्न सकिन्छ?

  • @sabitakoirala1418
    @sabitakoirala14183 ай бұрын

    अति सार्थक सम्वाद!

  • @RenuNeupane-kd6rr
    @RenuNeupane-kd6rr4 ай бұрын

    Dhanyabaad karyakramko lagi

  • @user-hx2dt3ti6w
    @user-hx2dt3ti6w4 ай бұрын

    Sarai ramro sambad dhanybad dubaijanalai..🙏❤️

  • @kavitabalal6136
    @kavitabalal61363 ай бұрын

    आहा कती मिठो प्रसन उस्तै मिठो उत्र सबै लाई काम लाग्ने कुराहरु धेरै धेरै धन्यबाद दुबै जना लाई 💞💞

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    🙏🙏

  • @laxmipoudyal8593
    @laxmipoudyal85936 ай бұрын

    मृत्युको बाटो बाहेक हर चिज हरकुरा मैले पनि भोगेको रैछु । अत्यन्तै उत्कृस्ठ सम्बाद लागो । ज्ञानले भरिपुर्ण छ यो संबाद । दहेज कम पाएको वा दहेजको कारण समाजै भडकिएर महिला यातना कुन कस्तो मनोबिज्ञान हो यो न बुजिएको कुरा परो। म पनि योग ध्यानबाटै यस्को मुक्तिमार्गतिर लागेको हु। समग्रा अति उत्कृष्ठ छ यो संबाद।

  • @binuebhi

    @binuebhi

    6 ай бұрын

    🙏🙏🙏❣️

  • @nareshrawal12
    @nareshrawal126 ай бұрын

    यस्को तितो अनुभब मैले पनि भोगेको छु तर एकचोटी यसलाई जितेर पार गर्न सक्यो भने यसले पछि खासै अफ्ठ्यारो पार्न सक्ने रहेनछ किनकि आफुलाई यो संग सामना गर्न सक्ने क्षमता को भरपुर बिकास र आत्मबिस्वास बढ्दो रहेछl त्यहि भएर यो मानसिक रोग जस्लाई पनि हुनसक्छ त्यस बेला धैर्य गर्ने नआत्तिने किनकी रात पछि दिन अनि दुखः पछि सुख अवस्य आउछ भनेर सोच्नु पर्दो रहेछ आफुलाई बलियो सोच्नु पर्छ l

  • @binuebhi

    @binuebhi

    6 ай бұрын

    🙏🙏

  • @stopcorruption3933
    @stopcorruption39336 ай бұрын

    Very interesting program. Very informative and useful for all people

  • @laxmiaryal3485
    @laxmiaryal34852 ай бұрын

    अती सुन्दर सुबिचार सुझाप दुबै जनालाई धन्यबद❤

  • @kalidashadhikari3089
    @kalidashadhikari30896 ай бұрын

    Great episode Binu maa jee🙏🏻🙏🏻🙏🏻

  • @binuebhi

    @binuebhi

    6 ай бұрын

    ❣️❣️🙏🙏

  • @tulashabhandari3871
    @tulashabhandari3871Ай бұрын

    Binu sis & Dr. Sab li Dheri dheri dhanybad. ❤❤

  • @thapas11
    @thapas114 ай бұрын

    Kati ramro bhana haru

  • @ramabharadwaj2763
    @ramabharadwaj27634 ай бұрын

    आहा उत्कृष्ट सम्बाद❤ धन्यवाद छ दुबै जनालाई 🙏

  • @binuebhi

    @binuebhi

    4 ай бұрын

    🙏🙏❣️❣️

  • @shivaramthapa7360
    @shivaramthapa73606 ай бұрын

    Excellent conversation

  • @sherjanvlogs2165
    @sherjanvlogs21654 ай бұрын

    कति सुन्दर अन्तर्वाता । दुबै जनाको कस्तो भाईव मिलेको । धेरै कुरा जानियो पनि । मज्ज्ज्ज्जा आयो ।

  • @binuebhi

    @binuebhi

    4 ай бұрын

    🙏🙏

  • @rupapun170
    @rupapun1704 ай бұрын

    मुटु या छाति दुख्नु, अत्तालिनु, खुसी नलाग्नु, निरासा हुनु यि सबै डिप्रेसनको सिमटमस होला तर डक्टर कहाँ गयो भने तै निन्द्रा लाग्ने दवाई दिन्छन् कारन के होला त ? कृपया गरी जवाफ दिनु होला धन्यवाद

  • @user-uv5rl2rd6q

    @user-uv5rl2rd6q

    3 ай бұрын

    Mohlai yo Sabai chha Hajur Dabai khadai chhu Tehi Pani Moh thik nai hunna😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @rachanashrestha9173
    @rachanashrestha91736 ай бұрын

    Dr sab ko kati mitho kura. Kuralenai niko huncha hola

  • @gtmbg9841
    @gtmbg98416 ай бұрын

    हार्दिक धन्यबाद यो बसाईका लागि।

  • @maiyatiwari2736
    @maiyatiwari273615 күн бұрын

    Great

  • @nabinacharya7053
    @nabinacharya70534 ай бұрын

    Malai pani anxiety disorder vayako cha kehi samaya agadi Dr.pradip laai veteko thiya je hos ramro counseling garnu vayo khusi laagyo

  • @learnenglish8705
    @learnenglish87054 ай бұрын

    Maile kaile socheko thina tara yo podcast le mero bicharnai paripartan bhayo🙏♥️

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    🙏🙏❣️❣️

  • @netrapun4420
    @netrapun44203 ай бұрын

    आहा कति राम्रो जीवन भरी काम लाग्ने कुरा हजुर हरु लाई लाई हिदय देखि धन्यवाद सल्ला र सुझाब को लागी💓🙏💓 देरै कुरा बुझियो यो अन्तरबार्ता सुनेर

  • @preamnarayengiri9315
    @preamnarayengiri93152 ай бұрын

    Binu.timi.mero.matra.nabhayera.pura.nepal.ki.chhori.hau.thank.you.

  • @JivanPokhrel5
    @JivanPokhrel56 ай бұрын

    Excellent nani keep going

  • @amalaaryal800
    @amalaaryal8003 ай бұрын

    एक पटक सुन्नै पर्ने कुरा रहेछ । धेर नै ज्ञान पाईयाे ।

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    🙏🙏❣️

  • @parbatakhadka5892
    @parbatakhadka58923 ай бұрын

    धेरै राम्रो कुरा सुन्नु पाईयो❤❤❤❤❤

  • @Kevitalks
    @Kevitalks6 ай бұрын

    कुनै कुनै अन्तरवार्ता यति मन्दमुक्त हुन्छन कि सुनिरहौ जस्ता।सारै ज्ञानबर्दक पोडकाष्ट। Binu Ji I have followed you in Twitter (X) too.

  • @binuebhi

    @binuebhi

    6 ай бұрын

    Thankyou so much🙏❣️

  • @nimsanglama7102

    @nimsanglama7102

    6 ай бұрын

    ​@@binuebhi di ju dr pardeep sir ko number pauna sakinx hajur

  • @binuebhi

    @binuebhi

    6 ай бұрын

    Link दिनु त टुइटरको ।

  • @binuebhi

    @binuebhi

    6 ай бұрын

    @@nimsanglama7102 9841741929 Dr pradeep 🙏❣️

  • @harigaire3901
    @harigaire39016 ай бұрын

    ❤ great episode

  • @ramppokharel
    @ramppokharel6 ай бұрын

    Wa 👍️👍️

  • @user-rt7he2tm6s
    @user-rt7he2tm6s4 ай бұрын

    आहा कति मिठो कति प्यारो सम्बाद अझै सुनौ अझै हेरौ जस्तो लाग्ने,हृदय देखिनै धन्यवाद हजुर हरु दुबै जनामा❤❤🙏🙏

  • @shivarajthapa5842
    @shivarajthapa58426 ай бұрын

    excillent

  • @cbmanadar7194
    @cbmanadar71942 ай бұрын

    दानाभित्र बाट रुख हुन खोजेको उदाहरण एकदम सहि लाग्यो🙏👌 मलाई पनि बाह्र बर्ष अघि करिब बाईस महिना डिप्रेशनपश्चात् ध्यान मा दुबेपछि👏💐💐

  • @binuebhi

    @binuebhi

    2 ай бұрын

    🙏🙏😘

  • @moonlightinternationalpvt.2142
    @moonlightinternationalpvt.21426 ай бұрын

    Excellent feeling

  • @meenashrestha6978
    @meenashrestha69784 ай бұрын

    Wonderful podcast tq.Binu ji

  • @krishnachalisey1637
    @krishnachalisey16376 ай бұрын

    Wonderful, very useful. 🙏🙏

  • @neelamgautam8803
    @neelamgautam88036 ай бұрын

    Excellent talk ‘thankyou somuch ❤

  • @puju323
    @puju3234 ай бұрын

    अब समाजमा यो विषयमा छलफल गर्दै डिप्रेसनको चरण कस्तो कस्तो हुन्छ यसलाई समाजमा सबैले सामान्य तरीकाले बुझ्न सक्ने कसरी बनाउने होला डा.साव हजुरहरु जस्तो सम्बन्धित विषयमा जानकारहरुले केही पहल गर्नुपर्यो प्लिज🙏🙏🙏🙏🙏🙏, यसले समाजमा बिकराल रुप लिँदै छ ।

  • @user-tm3nh1lr7w
    @user-tm3nh1lr7w4 ай бұрын

    प्रश्न मा नोइ मिठो उत्तर आयो धन्यवाद

  • @binuebhi

    @binuebhi

    4 ай бұрын

    ❣️❣️🙏🙏

  • @alinaely7305
    @alinaely73056 ай бұрын

    Dherai ramro ❤️❤️Aba english subtitles pani chiyo ❤ I think yo kura sabai le bujhna paunu parxa.

  • @binuebhi

    @binuebhi

    6 ай бұрын

    Thankyou allina❣️❣️ll do

  • @rajesworimaharjan783
    @rajesworimaharjan783Ай бұрын

    Binu mam🙏❤️Dr Pradip 🙏❤️haina k ho asto malaita thik xa vanekota hjrharuko kurama katti Kuraharu malai miliraxta he vagwan khai kho😔🙏

  • @SantosPariyar-eg4ih
    @SantosPariyar-eg4ih4 ай бұрын

    Dhanyavad hajur duijanalai hujurko kura sinera dherai gyan paiyo

  • @rajangiri6597
    @rajangiri65976 ай бұрын

    बिनु दि जु 🙏 मैले खोजेर पढ्ने खोजेर सुन्ने हेर्ने मध्यका एक || हजुरलाई नमन् 😊

  • @binuebhi

    @binuebhi

    6 ай бұрын

    Thankyou bhairaja❣️❣️

  • @pabitakarki107
    @pabitakarki1076 ай бұрын

    wahoo excellent one

  • @shivanarayangwachha7064

    @shivanarayangwachha7064

    4 ай бұрын

    64

  • @shantiranabhat6767
    @shantiranabhat67674 ай бұрын

    डक्टरसाबलाई धेरै धन्यबाद

  • @rajushrestha994
    @rajushrestha9945 ай бұрын

    आहा!!!! कति राम्रो ! ! सम्बाद। कति राम्री प्रस्तोता । कति राम्रो डा साब पनि।

  • @binuebhi

    @binuebhi

    5 ай бұрын

    🙏🙏❣️❣️

  • @yogitasubedi6209
    @yogitasubedi62096 ай бұрын

    मामिक ज्ञानवर्दन एउटा मानवको जिवनमा घटेको घटनालाई समेटेर बनाइएको या सोज्दै नसोचेको भावलाई आफ्नो भावलाई व्यक्त गर्न सक्ने विनु पोखरेल र प्रदिप डाक्टरको अन्तरवात अत्यान्तै गमिर प्रश्न उक्त कशैले पनि नराम्रो कमेट नगरी दिनुहोला एक महान नारी भनेर सम्मान गरिदिनु होला

  • @binuebhi

    @binuebhi

    6 ай бұрын

    Thankyou sister

  • @JivanPokhrel5
    @JivanPokhrel56 ай бұрын

    !xcellent

  • @kalidashadhikari3089
    @kalidashadhikari30896 ай бұрын

    Divya 🙏🏻🙏🏻

  • @govindaramsharma8677
    @govindaramsharma86775 ай бұрын

    आहा अति उत्कृष्ट सम्बाद 🌹🌹

  • @sitarasaili9813
    @sitarasaili98134 ай бұрын

    Wow wow sahi ho

  • @binuebhi

    @binuebhi

    4 ай бұрын

    🙏🙏

  • @suminapokharel.12_56
    @suminapokharel.12_5613 күн бұрын

    मानिस डिप्रेसन ले सुसाइड गर्न तिर लाग्छन । मलाई चै मरिन्छ कि भन्ने मात्र डर लाग्छ झन् कहि केहि सुने भनि झन् मन आतिनछ डर लाग्छ ।

  • @manojdotel833
    @manojdotel8334 ай бұрын

    मैले पुरै कार्यक्रम हेरे सार्है राम्रो लाग्यो ढिलै भयपनि !कृपया डाक्टर साप्लाइ भेट्न काहा सम्पर्क गर्नेहोला

  • @binuebhi

    @binuebhi

    4 ай бұрын

    अल्का अस्पताल ,जावलाखेल । ३ बजे पछि ।

  • @deepakmaharjan5022
    @deepakmaharjan50226 ай бұрын

    Subbhanda best meditation ho, meditation ma thoughts kasari aairakheko cha bhanne thaha hune bittikai rog niko huncha

  • @binuebhi

    @binuebhi

    6 ай бұрын

    🙏🙏

  • @bhagwatighimire7348
    @bhagwatighimire73483 ай бұрын

    Thanks Dr. Sundar bhanai ❤❤🙏🙏🙏

  • @Nm-xr9fb
    @Nm-xr9fb4 ай бұрын

    सबै विषयबाट सृजित समस्या र मनो विकार हुन् जब आवश्यकता र हैसियत भन्दा माथि इच्छा राख्दछ तब उस्को डिप्रेशन भयो अतह: अध्यात्ममा कुनै स्थान छैंन । जब अन्तर जगतको खोजि गर्ने आट गर्दछ तब ऊ , तपन सुरू गर्गछ ।।

  • @RabinaThapa-be4rn

    @RabinaThapa-be4rn

    4 ай бұрын

    मलाई पनि तस्तै हुन्क्ष

  • @sagunghale5611
    @sagunghale56114 ай бұрын

    Yeti sundar aakha ma kajaal alik thulo vayena ra Binu ji anyway good samwade!!

  • @rajuhumagain3540
    @rajuhumagain3540Ай бұрын

    म हरेक अंक हेर्दै अनि सुन्दै छु है

  • @binuebhi

    @binuebhi

    Ай бұрын

    @@rajuhumagain3540 🙏🙏

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge3 ай бұрын

    Namaste dr sab 🙏🙏🙏🙏 Mero husband lai pani yastai hunxa Dr sang bhetaye tar k garni Ausadhi khanu manna hunna😢😢😢

  • @user-bu3ky2iy5h
    @user-bu3ky2iy5h3 ай бұрын

    Veryan interesting interview news❤❤❤❤

  • @ChitraBista-jh1cx
    @ChitraBista-jh1cx4 ай бұрын

    यो अन्त्रबार्ता लिने आईमाई कति हासेको आदा बिरामी त इन्को मुस्कान ले नै निको हुन्छ होला हो डिप्रेसन को बिरामी पनि इन्लाइ पायो भने त पुरै निको हुन्छ होला कति मिठो मुस्कान दिन्छन के ❤❤❤

  • @jamunakunwar8983

    @jamunakunwar8983

    4 ай бұрын

    भाषा चाहिँ कस्तो नि हजुरकाे,,अाईमाई नभनी अरु शब्द प्रयोग गरेको भए कति राम्रो हुने

  • @chatervilla8257
    @chatervilla82575 ай бұрын

    Wowo

  • @bedshrestha1111
    @bedshrestha11116 ай бұрын

    ❤❤

  • @user-on6ou4uq7e
    @user-on6ou4uq7e4 ай бұрын

    nice

  • @GirishmaChaulagain
    @GirishmaChaulagainАй бұрын

    counseling वा परामर्श काे आवश्यक देखिन्छ

  • @Araneeko
    @Araneeko6 ай бұрын

    सबैले सुनैा, जसलाइ पनि जीवनभर काम लाग्ने कुरो प्राप्त हुनेछ यो अन्तरवार्ताबाट।

  • @binuebhi

    @binuebhi

    6 ай бұрын

    आभार हजुर 🙏🙏❣️❣️

  • @RamPrasadPaudel-oi9pk
    @RamPrasadPaudel-oi9pk2 ай бұрын

    🙏🙏

  • @sabitriadhikari5423
    @sabitriadhikari54235 ай бұрын

    🙏🙏🙏

  • @learnenglish8705
    @learnenglish87054 ай бұрын

    I love you both of you❤❤

  • @user-hx2dt3ti6w
    @user-hx2dt3ti6w4 ай бұрын

    Mero pani aama dipresan bher dawaikhaidinu bhen paxi bitnu vo...❤😢

  • @GovindaBhandari-ho2qo
    @GovindaBhandari-ho2qo4 ай бұрын

    Dr. Hjr ko Hospital kaha hola how I meet to you sir

  • @TaraPhuyal

    @TaraPhuyal

    4 ай бұрын

    Dr. Pradeep pandey Alka hospital ma hununx uhale ramro treatment garnu hunx janu vaye ramro hunx ❤❤

  • @ShraswwatiStha-yb7ob
    @ShraswwatiStha-yb7ob5 ай бұрын

    🎉❤

  • @powerpkrl9400
    @powerpkrl94006 ай бұрын

    🙏🙏❤️❤️

  • @supravabhatta1468
    @supravabhatta14684 ай бұрын

    हजुर लाई काहा ?? कसरी भेट्न सकिन्छ ???❤❤

  • @saritabajracharya7700
    @saritabajracharya77004 ай бұрын

    छोराछोरीसंग बस्दा खालि बच्चाहरुलाई गालि गर्ने अनि हतोत्साहि बनाउने खालको कुरा मात्रै गर्ने आमाबुबालाई हामीले कसरी कस्तो सल्लाह दिन सकिन्छ डाक्टर साहेव

  • @user-us3nu4wk4w
    @user-us3nu4wk4wАй бұрын

    मलाई पनि हिजो आज बहुत रीस उठ्छ,यसैमा बढी पिरोल्लि रहेको छु❤️🙏

  • @Karangaming4_5
    @Karangaming4_53 ай бұрын

    ❤❤

  • @bimaladhital8615
    @bimaladhital86154 ай бұрын

    Dhyan kasari lagx hajur plz vani dinu na

  • @manjuneupane117
    @manjuneupane1174 ай бұрын

    🎉🎉🎉🎉

  • @mamatakhadka5864
    @mamatakhadka58644 ай бұрын

    ❤❤❤

  • @dharmaranjita
    @dharmaranjita6 ай бұрын

    ❤❤❤❤❤❤❤❤

  • @bindusubba7232
    @bindusubba72323 ай бұрын

    🙏🙏🙏🙏

  • @lakshyagurung9462
    @lakshyagurung94623 ай бұрын

    🙏🙏🙏👌👌👌

  • @Staytuned_44
    @Staytuned_444 ай бұрын

    Symptoms vannuvaki dekhda ta 2.5 years dekhi depression ma raixu....dont know accept garna sakdina jasto lagyo....yesle garda yeti demotive vachu job ma eklai basera garney k garna sakchu tara jaba bolnaprcha then oth kamya jasto jiu taateko jasto hunxa....pahila yesto darauthyena ma....speech dina chai darauthye ma tara bolnai darr lagney chai thiyena....excerise garna....khana recipes try garna....body conscious face conscious hunthye kasari ramri huni weight ghatauney vanney lagthyo....aile 50 bata I am 65 kg now....kati try grxu afulai yo sab bata bahira nikalna tara aha sakena maile....jhan kata kata bata kei na kei issue vaihalxa ani overthinking start hunxa...

  • @chhatradewan7271
    @chhatradewan72714 ай бұрын

    dubai jana kati hasilo

Келесі