अन्तर्मनको शक्ति The Power Of Inner Mind, With Binu Pokharel, ft.L.P. Bhanu Sharma

GUEST: L.P. Bhanu Sharma
HOST : Binu Pokhrel
CAMERA/EDIT: Kishan Shrestha
भिडियो भित्र :
With Binu pokhrel, ft.L.P. Bhanu Sharma
[स्वयंको जीवन बाहेक हामी सबै जान्दछौं । किनकि अहिले औलाको एक क्लिकमा आज संसारका सबै सूचना आँखा अघि आइपुग्छन् । त्यसैले यस जगत कै एक एक कुराको भौतिक जानकारी छ हामीसँग । भौतिक जगतका सारा समस्याहरुको समाधान छ, शरीरको उपचार पनि छ । भनेको भौतिक सुखमा त अहिले जति कहिल्यै थिएन मान्छे । तर मान्छेको मन किन यति असन्तुष्टि,बेचैनी,विषाद् र छटपटीमा छ ? अनि त्यो छट्पटीको अन्त्य कि हत्या कि त आत्माहत्यामा गएर सकिएको छ । सुखको खोजीमा भएका सारा परिश्रमले किन उल्टै मान्छेलाई दुःखमा पु¥याएको छ ?
आखिर किन ?
यो ‘किन’ भित्र जीवनको विज्ञानमा छ । मतलव आज हामी जीवनको विज्ञान भित्र पसेर यो किनको जवाफ खोज्नेछौं ।
किनकि आज एक जीज्ञासु र मन्त्र दृष्टा विच भेट हुँदैछ । मतलव आजको संवादमा हुनुहुन्छ तपाईंहाम्रो धेरैका गुरु, मोटिभेटर, अन्तराष्ट्रिय पशिक्षक एलपी भानुशर्मा । जो जीवन विज्ञान मार्फत मानिसहरुलाई जीवन बोधको मार्गमा हिंडाउने प्रयास गरिरहनुभएको छ । यति त ग्यारेन्टी गर्छु उहाँसँगको तपाईं हाम्रो यो सत्सङको एक एक पल महत्वपूर्ण हुनेछ । यो एक पडकाष्ट तपाईको जीवन बदल्न सक्छ । अउनुस् आन्तिरिक ऊर्जा जागरण गर्ने गराउने यो प्रयासमा हामी पनि सहभागी बनौं
00:07 - इन्ट्रो , मान्छे रात दिन कुदेको कुदेकै छ । सबै सबै यो गरिसक्न त्यो गरिसक्न कुदेका छन् । कहाँ कुदेको ?
07:10 - म को हूँ ?
10: 13- मान्छे पूर्ण र शुन्य दुई अवस्थामा जिउँछ ?
13:18- अरुलाई मारेर जीतेको महसुस किन गर्छ मान्छे ? यो मानसिकता कसरी विकास भयो मान्छेमा ? अरुलाई मार्दा जीत हुन्छ ?
18: 24 -हिंसामा स्त्री भन्दा पुरुष ज्यादा हुनको कारण केहो त उसोभए ?
24: 29 ध्यानमा कस्तो शक्ति हुन्छ ? नकरात्मक ऊर्जा निकास गरेर सकरात्मक ऊर्जा जागरण गर्ने तरिका
ध्यानको शक्ति
29: 31- के ऊर्जा जागरण गर्न गुरु चाहिन्छ ?
31: 32 हजुर एकाउन्ट अर्थात् हिसाव किताव या अंक पढ्नु भएको त्यसैको प्राध्यापक । अनि कसरी यो बेहिसावको दुनियाँमा तानिनुभयो ?
32: 36- खुसी हुन के गर्ने ?
36: 39 -के थियो हजुरलाई यता आउन धक्का दिने कुरा ?
दृष्टि नै, ज्ञान नै शान्ति हो
32: 40- खुसी हुन के गर्ने ?
40: 47 -कर्म विज्ञान
47: 4-विनम्र हुनु निरिह हुनु हो ?
40: 52-प्रेमील हुनु, विनम्र हुनु, साधु हुनु हार्नु र ठूलो आवाजमा बोल्नु, अरुलाई दबाएर कुनै पदमा पुग्नु जीत हो ?
52: 55-हामी आफू ज्ञानी चै हुनु परेको छैन, साधु चै हुनु परेको छैन, तर देखिन चाही परेको छ । किन ?
55: 60- अन्त्यमा मान्छे एकै ठाउँमा आइपुग्छ ,मानव विकासक्रम
1:01: 1:09 -ऊर्जा जागरण गर्ने तरिका
1:09: 1:12- छोटा प्रश्न ,म किन विवेकी छैन ?
With Binu pokhrel, ft.L.P. Bhanu Sharma
Link of LP Bhanu Sharma-
/ l-p-bhanu-sharma-640357122
Jivan bigyan- jeevanvigyan.org/ ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel.org
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)

Пікірлер: 125

  • @user-rt7he2tm6s
    @user-rt7he2tm6s3 ай бұрын

    थोरै मान्छे मात्र मनको त्यो तह छोएर फर्कन सक्ने हुन्छन् । आज यस्तो पोडकास्ट भेट्टाएँ जहाँ म अढिएँ ,मन अढियो । कति ठाउँमा अमन भएँ ,ध्यानस्थ भएँ । एकदमै आभारी छु। पडकाष्ट संचालन गर्नेको यो सुन्दर कर्मको जति प्रशंसा गरे पनि पुग्दैन ,गुरु प्रती झन सत सत आभार । मिल्नु जे थ्यो सबै मिल्यो । नमन 🙏🙏

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    ❣️❣️🙏🙏

  • @hemkumarikoirala8650

    @hemkumarikoirala8650

    3 ай бұрын

    हरी ॐ 🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @khagaprasadsubedi4000

    @khagaprasadsubedi4000

    3 ай бұрын

    म्याम ले यस्तै ठूला ठूला महापुरुष सग साक्षात्कार गर्दै वाहा हरुको बाणी हामी समक्ष ल्याई दिनु होला

  • @RimaPantha

    @RimaPantha

    3 ай бұрын

    Pp001❤PP000😊😊😊😊😊😊😊😊​@@binuebhi

  • @bzeysilwal5016

    @bzeysilwal5016

    Ай бұрын

    U😢luuu😢kuuuuuuuuuuuuuuuuuuu uu7uu7u and a great 😃 I will have the updated one good 👍 I 😸😸😸😸😸😸😸

  • @dhshekhar1
    @dhshekhar119 күн бұрын

    ओशोले भानु भएको छ "जीवनको प्रत्यक मोडमा दुइ बाटो हुन्छ १ इच्छा २ बिबेक र इच्छा र बिबेकमा रोज्नु पर्दा इच्छा त्यागेर बिबेकको बाटो अंगाले पछी सुख शान्ति र सन्तोष मिल्छ" र गहन मनन गर्नु पर्ने कुरो कुरो के भने "सृष्टिकर्ताले प्रत्यक लाइ अलग कर्म र अलग भाग्य दिएर फरक भूमिकामा पठाएका छन्। त्यसैले यहाँ सबै बुद्ध महाबिर ओशो साइबाबा आदि इत्यादी गुरु प्रवाचक हुन् सक्दैनन। प्रवचन दिने आजको तनावयुक्त बिस्वमा बिस्वमा फस्टाएको पेशा भएको छ। अझै गहन मनन गर्नु पर्ने कुरो इश्वर मात्र होइन सुख खुसि सन्तुष्टि आफै भित्र छ आफै भित्र खोज्नु पर्छ /त्यसको लागि त्याग र क्षमसिलाता सोच निर्माण हुनु पर्छ। त्यसको लागि जीवन भोग्नु र अध्ययन गर्नु पर्छ। र जीवनमा सृष्टिकर्ताले कसै लाइ पूर्णता दिएर पठाएको छैन तसर्थ कुनै पनि रुपमा पूर्णता खोज्नु नै दुखको कारण हो। त्यसैले इच्छा लाइ त्यागेर बिबेकको बाटो लिन सक्नु पर्छ र आफैमा सुख शान्ति र खुसि खोज्ने र तनाव मुक्त हुन् १ आफ्नो प्रतिकुल भयो भनेर कसै लाइ दोष नदिने २ अरु प्रति गुनासो नगर्ने ३ आफु लाइ अरु सङ्ग नदाज्ने ४ अरुले के भन्छ भनेर बेवास्ता नगर्ने बस बाँकी कतै कुद्नु पर्दैन घर छोडेर ,,,,

  • @prembasnet9445
    @prembasnet944528 күн бұрын

    कुन शब्दले हजुरलाई धन्नेवाद दिउ गुरु! हजुरलाई आभार प्रकट गर्ने कुनै शव्द भेटिन मनमा हजुर प्रतिको सद्धा र प्रेम ले आखा रसाउछ । हजुर प्रति कोटी कोटी प्रनाम गुरु 🙏💕साथै नेपालि शुन्दर आवाज भकि महान महिला प्रति नमन् ❤🙏

  • @premmishra4850
    @premmishra485022 күн бұрын

    अन्तर्वाताको शुरुवात नहुँदै अन्तर्वाताकार नै यसरी हायलकायल भएपछि/लज्जाएपछि अरूको के हालत होला ? निडर र निर्भिक बन्नुहोस् ता कि दर्शकलाई के हुँदैछ/अब के हुन्छ भन्ने हुटहुटी पैदा होस् ।

  • @siddharajdhakal7820
    @siddharajdhakal78203 ай бұрын

    हरेक बिषय उत्तिकै उपयोगी छन यो कर्याक्रमका । जो आउनुहुन्छ , बिग्य , तपस्वी , वृहत र शान्त समुन्द्रसरि आहा ।।❤😮

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    ❣️❣️🙏🙏

  • @SumitraNeopane
    @SumitraNeopaneАй бұрын

    अतिनै राम्रो ज्ञान सुन्नपाए आफुलाई आफुले चिनियाे भने जीवन सुखमय रहेछ जय हाेस प्रभु🙏🙏🙏🌹🌹🌹

  • @padmaamgai1162
    @padmaamgai11623 ай бұрын

    हरी ॐ गुरु देव तथा बीनुजी।ज्यादै प्रेणादायी आत्मापरक संबाद।

  • @apsaranepal9310
    @apsaranepal93103 ай бұрын

    संगीत:- ईश्वरिय बरदान सम्पती:- ईश्वरको नक्कली रुप 👏👏👏

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    🙏🙏

  • @bhanurajaryal6615
    @bhanurajaryal66153 ай бұрын

    यति गहन संवादलाई यस्तो सहज तरिकाले प्रस्तुत गर्नु भएकोमा हार्दिक आभार । गुरुलाई नमन । मे भितर गया, मे भि तर गया !

  • @Sitabasnet-yn2xy
    @Sitabasnet-yn2xyАй бұрын

    अति नै राम्राे भनाइ गुरु देव

  • @SabitraGc-ds8es
    @SabitraGc-ds8esАй бұрын

    हरिॐ गुरुदेव जय होस्।🙏🙏👏👏🌸💐

  • @shekharkhanal9528
    @shekharkhanal95283 ай бұрын

    अति सुन्दर कर्मको प्रदर्शन हरि ओमः विनु जीको जति प्रसंसा गरे नि नरुग्ने 🇱🇷

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    🙏🙏❣️❣️

  • @sabinashrestha1378
    @sabinashrestha13783 ай бұрын

    अति राम्रो 🙏🙏

  • @sushilaneupane3406
    @sushilaneupane3406Ай бұрын

    Naman Gurubar 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺

  • @rajanisitaula3957
    @rajanisitaula39573 ай бұрын

    संगीत :इश्वरिय बरदान💛💚😇😇 सम्म्पत्ती :इश्वरको नक्कली रुप 😍😍😍Such beautiful conversation .

  • @user-us3nu4wk4w
    @user-us3nu4wk4wАй бұрын

    हार🏹जाने"मुक्ति"❤नजाने"पिडा"❤🙏🙏🕉️

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi40003 ай бұрын

    हाम्रो अंसी पूर्ण भयको ले हामी अंस ले पनि पूर्ण नै हुन अनेक पाप कर्म गर्दै पूर्णता पाउन खोजी कार्य जारी राखेको होला तर त्यो पूर्ण आफूले आफूलाई जान्दा पाउन सकिन्छ अरुलाई जितेर हत्या गरेर धन ले पूर्ण हुदैन एक अर्का मा माथि नै देखिन्छ भन्ने कुरा जान्न गुरुको सानित्य मा कति दिन रहेर प्राप्त गर्न सकिन्छ बाकी सबै साधक को प्रयास बाट हुने कुरा हो

  • @shantitiwari4042
    @shantitiwari40422 ай бұрын

    राधे राधे गुरुदेव 🙏 साह्रै महत्वपूर्ण अति सुन्दर

  • @dilukumarishahi2513
    @dilukumarishahi25133 ай бұрын

    अति राम्रो कुरा सुन्न पाइयो हजुर लाई धेरै धेरै धन्यबाद

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    🙏🙏

  • @sitatimalsena8290
    @sitatimalsena8290Ай бұрын

    हेगुरुदेबहजुर कोबाणिलाइकोटिकोटिनमन 🌺🌺🙏🙏

  • @govpok
    @govpok3 ай бұрын

    बिनु जि गुरुले भनी सक्नु भयो : यो वार्तालाप जसले पनि जन्माउन सक्दैन । हाम्रो जिज्ञासा त गुरुको सामुन्ने पुग्ने बितिकै मुखबाट नै बिलाउछ । हजुरले बेला बेलामा आँफै हराउदै, भावुक हुँदै, गुरुदेबबाट कुराहरु निकाली छोडनु भयो । मलाई त पोड्कास्ट सुनेको हो कि सत्सँग सुनेको ठम्याउन गाह्रो भयो । । सुन्दर प्रस्तुतीको लागि हजुरप्रती आभार प्रकट गर्दछु ।

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    आभारी छु हजुर 🙏🙏🌸🌸

  • @SaraswatiAdhikari-nm4kx

    @SaraswatiAdhikari-nm4kx

    3 ай бұрын

    धदससौसौसससससदौदौौौौसससससससससससससससससससससससससससससससससससससषषदषषससदददषसौदौसससषौौससष,षषप​

  • @user-wd9bg6wj9x
    @user-wd9bg6wj9xАй бұрын

    गुरु नमन छ🙏🙏🔱🔱🔱🔱👌👌🔱🔱🤷🤷🪷🪷🪷🪷🪷

  • @krishnaprasadsapkota8352
    @krishnaprasadsapkota8352Ай бұрын

    जीवन =शुख + दु:ख पुर्ण शुख बडायेर प्राप्त हुन्छ सुन्य दुख घटायेर प्राप्त हुन्छ पुर्ण = सुन्य (अन्तिम गन्तब्य )

  • @gomachhetri8336
    @gomachhetri833615 күн бұрын

    Hari om guru deva dherai ramro sambadh guru ji dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺

  • @bandananeupanae5518
    @bandananeupanae55183 ай бұрын

    very nice satsang guru dev

  • @sunitabhandari9779
    @sunitabhandari97793 ай бұрын

    ॐ शान्तिः म को हो?म यो शरिर को मालिक वा राजा आत्मा हो कस्तो आत्मा हो त शान्ति पृय ,परमपुज्य माहान आत्मा हो आत्मा को स्वरुप कस्तोछ त सुन्य अर्थात् बिन्दु निराकार यस्को स्थान काहाँ हो त भृकुटी को बिचमा यस्तोचिन्तनबाट परमात्मा समिप पुगिन्छ तेस्पछि साेझै power house सग सम्बन्ध जुट्छ अनि बल्ल आफु रआफ्नो लाइ चिनिन्छ अनि जीवनको वास्तविकता बुझ्न सक्नुहुन्छ

  • @sanchaneopaney163
    @sanchaneopaney163Ай бұрын

    Hari Om Guru Dave 🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🌺🌺🌺🌺🌺🌺🌺

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali3 ай бұрын

    वाह गुरु देखेर नर्भस हुनु भयो जस्तो लाज्ञो , आत्म ज्ञानी मा उर्जा धेरै हुन्छ त्यसैले होला , नमन गुरु जी❤❤

  • @kalyanipokharel2940
    @kalyanipokharel2940Ай бұрын

    Hari om🙏🙏🙏🙏🙏

  • @LilaGaire-pc7nl
    @LilaGaire-pc7nlАй бұрын

    Radhe radhe ❤❤❤❤❤

  • @user-je8hy2bv8l
    @user-je8hy2bv8l3 ай бұрын

    Uttam lageko chha.... dherai dherai dhanyabad.. 🙏🙏🙏

  • @saramahat1439
    @saramahat14393 ай бұрын

    कस्तो राम्रो संम्यक सम्वाद नतमस्तक भए सुनेर मनै भरिए झै भयो नमन गुरुदेव नमन बिनु ज्यू

  • @ushalohani4308
    @ushalohani430828 күн бұрын

    Binujee you have been able to take out elixir from Gurujee! This is a great achievement! So proud of you and koti koti Naman and huge respect to Gurujee. How I aspire to meet him!🙏🙏❤️

  • @user-tf3xw8md8q
    @user-tf3xw8md8qАй бұрын

    Binu ji tapai ko jasto adhyakmik podcast ko ekdam jaruri thiyo. LP Bhanu jasto gurulai hami maj leunu bhayeko ma thank you so much. Guruji bata dherai gyan ko kura sundha sunam sunam laghne ra tapai ko curiosity ra interesting question sodhne tarika ekdam manparcha. Well done and ajhai yestai yestai ramro content ko asha garchu.

  • @kajixetteri9558
    @kajixetteri95582 ай бұрын

    नमन गरु देव🙏🙏🙏🙏

  • @dibyakalasharmapokhrel7580
    @dibyakalasharmapokhrel75802 ай бұрын

    नमन गुरुदेव🙏💐🙏💐🙏

  • @shreedharsubedi3410
    @shreedharsubedi34103 ай бұрын

    Jaya osho jaya guru dev swami jee how are you

  • @munathapa8142
    @munathapa81423 ай бұрын

    हरि ॐ जय होस 🙏🌺

  • @kalpanasubedi6592
    @kalpanasubedi65923 ай бұрын

    हरि ॐ गुरु जय हाेस ।🙏🌹👏🌺🌺🕉️🕉️

  • @sitaadhikari4805
    @sitaadhikari48053 ай бұрын

    Naman xa guru g

  • @sushilakarki8042
    @sushilakarki804223 күн бұрын

    नमन गुरु ज्यु

  • @SumitraBanjara-ik5jx
    @SumitraBanjara-ik5jx3 ай бұрын

    hari om 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @dharmaranjita
    @dharmaranjita3 ай бұрын

    ठुलो को सबै भन्न्दा ठुलो एकाइ भनी दिनुहोस गुरु सानो को सबै भन्दा सानो एकाइ भनिदिनु गुरु

  • @sumanpradhan3797

    @sumanpradhan3797

    3 ай бұрын

    Onely death

  • @yeonjunnie8337
    @yeonjunnie83373 ай бұрын

    Hari om gurudeb

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami183424 күн бұрын

    Aaha gajab badhiya atyantai dherai Sundar bartalav

  • @ChandraSitaula
    @ChandraSitaula3 ай бұрын

    Ati sundar❤❤🙏🙏

  • @dharmaranjita
    @dharmaranjita3 ай бұрын

    जय होस❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sammy592
    @Sammy5923 ай бұрын

    ❤️😊जिवनमा पहिलोपटक यति आनन्द लाग्ने वार्तालाप त्यो पनि १ घण्टा भन्दा धेरै लामो 😍🌼समय कति छिटो व्यतीत भएछ पत्तै भएन 😊 धेरै माया आदरणीय दिज्जु ❤️

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    ❣️❣️🙏🙏

  • @radhakarki1972
    @radhakarki19723 ай бұрын

    Hari om gurudev ❤❤🙏🙏

  • @uniquehari7400
    @uniquehari74003 ай бұрын

    wonderful❤❤🙏👌

  • @dhanrajbulbul4346
    @dhanrajbulbul43463 ай бұрын

    मनु मनजिल सर को फेसबुक भिडियो बाट आए है म ❤❤❤

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    आहा! आभार 🙏🙏❣️❣️

  • @dinanathacharya7108
    @dinanathacharya71083 ай бұрын

    Hari om gurudeb 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @RamPrasadPaudel-oi9pk
    @RamPrasadPaudel-oi9pkАй бұрын

    जयहाेस

  • @missiongammer1641
    @missiongammer16413 ай бұрын

    कति राम्रो शब्दकोष गुरुको बोलीमा

  • @krishnakhanal73
    @krishnakhanal733 ай бұрын

    Sahi bhnnu bhyo guru ji purus prakritima kamjor nai janminxa

  • @urmilaacharya5229
    @urmilaacharya52293 ай бұрын

    Wow!

  • @mingurung52
    @mingurung522 ай бұрын

    very nice hjr 🙏

  • @letsjapanese
    @letsjapaneseАй бұрын

    Namaste! 🙏🏼🌸💝 Dherai dherai aabhari ani naman❤ One of best podcasts🙏🏼

  • @dineshnepali3863
    @dineshnepali38632 ай бұрын

    नमन गुरुदेव!

  • @sabingautam2444
    @sabingautam24442 ай бұрын

    Keep going keep going

  • @ankur7384
    @ankur73843 ай бұрын

    अत्यन्तै सुन्दर 🙏🙏

  • @neotheek
    @neotheek3 ай бұрын

    ❤❤❤

  • @govindashiwakoti9033
    @govindashiwakoti9033Ай бұрын

    नमन

  • @testlaif9576
    @testlaif95763 ай бұрын

    💕👌ma bolne thye tar sabda nai chhina. Yesta soch ra mha gyani bekti le des chlaye aaj nepal kha punthyo hola 😭😭 jaye gyan ganga 🙏🙏👌💕

  • @indiradhungana1031
    @indiradhungana10313 ай бұрын

    🙏🏻🙏🏻

  • @biswashdevkota
    @biswashdevkotaАй бұрын

    Thank you for recording this podcast ❤❤❤❤

  • @romanthapa7433
    @romanthapa74333 ай бұрын

    🙏🙏

  • @ganeshraut8589
    @ganeshraut85893 ай бұрын

    Derai janera bigriyo sansar.

  • @Kamalapg_Nepali_Cheli
    @Kamalapg_Nepali_Cheli3 ай бұрын

    Namaste dijiu and guru jiu hjrko program ma south Korea bata herdai xu yekdamai manxune program dijiu thank you so much and keep it up dijiu ❤❤❤❤🙏🙏🙏

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    Thankyou so much ❣️❣️

  • @user-jy1rj7gk5x

    @user-jy1rj7gk5x

    3 ай бұрын

    Launa yo man shanta parna kata Jane hola.mata marna lagi sake k garne hola .shanta man banaune thaun kaha hola kunai idea dinu na please.

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    @@user-jy1rj7gk5x विपाश्यना ध्यान जानू न ल एकपटक ।

  • @siraunsalithitho2844
    @siraunsalithitho28443 ай бұрын

    अति राम्रो ❤

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    🙏🙏❣️❣️

  • @chhewangsherpa9800
    @chhewangsherpa98002 ай бұрын

    Binu mam , Tapai ta devi jastai lagchha malai🙏

  • @kajixetteri9558

    @kajixetteri9558

    2 ай бұрын

    sema to you 💗💗🌹🌹🙏🙏

  • @amarrajghimire8452
    @amarrajghimire8452Ай бұрын

    42:00 science lai ali ramro sanga bujhna paryo . Jabarjasti connect garna khojera hudaina .

  • @menukabalal
    @menukabalal3 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤

  • @shobhasatyal4696
    @shobhasatyal46963 ай бұрын

    पूरा भाग बल्ल भेटियो आधा आधी त हेरिसकेको हो दिदी,,,, राम्रो संम्यक संवाद ,,,,,,,

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    ❣️❣️🙏

  • @sharmilasharestha4036
    @sharmilasharestha40363 ай бұрын

    ❤❤❤❤

  • @laxmankc9757
    @laxmankc97573 ай бұрын

    ❤ I I ❤ ancre, as well as sweet voice kept up good job

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    ❣️❣️🙏🙏

  • @Pradhan349
    @Pradhan3493 ай бұрын

    Wish I could meet him. I can feel her positive emotion.

  • @miras5979
    @miras59793 ай бұрын

    🙏🙏🙏🙏

  • @shortsvideoshantimaya5269
    @shortsvideoshantimaya52693 ай бұрын

    दिदी हजुरको भाषा भेषभुसा सारै राम्रो छ सारै राम्रो प्रस्तुति ❤❤❤

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    🙏🙏❣️❣️

  • @bandananeupanae5518
    @bandananeupanae55183 ай бұрын

    Hari om

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    🙏🙏🌸🌸

  • @puranrai26
    @puranrai263 ай бұрын

    वहाँले लेखेको कुनै पुस्तक छ भने मलाई भनि दिनुस् न है

  • @user-fe9qz4ch7m
    @user-fe9qz4ch7m3 ай бұрын

    🙏🙏🙏🙏🙏

  • @Birendrasunaryoutube
    @Birendrasunaryoutube3 ай бұрын

    आज आएर थाहा पाए मैले ठुलो गल्ती गरेको रहेछु time pass गर्नका लागि 2 घन्टा लगाएर फिल्म हेर्नू हो बदला पहिले देखि यस्तो सम्बाद हेरेको भए सायद पहिले नै म केही परिवर्तन भैसक्थे होला! आज देखि फिल्म हेर्न बन्द्⛔️ यो सम्बाद को लागि बिनु जि लाई धेरै धेरै धन्देवाद 🙏

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    आभारी छु प्रभु 🙏🙏❣️❣️

  • @Birendrasunaryoutube

    @Birendrasunaryoutube

    3 ай бұрын

    @@binuebhi thank you बिनु जि comment मा जोदिनु भयो ! म हजुर सङ केही कुरा गर्न चाहान्छु केही जिज्ञासा् हरु छ्न मेरो मन मा कसरी हजुर सङ जोदिन सक्छु facebok मा request गरेको छु

  • @laxmikc2225
    @laxmikc22253 ай бұрын

    हरि ओम

  • @monikarai610
    @monikarai610Ай бұрын

    How old is the guruji binu mam?🙏

  • @basantipant567
    @basantipant5672 ай бұрын

    🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @user-ze9pj2to2i
    @user-ze9pj2to2i3 ай бұрын

    जयहाेस्🙏

  • @prakashkaineeofficial
    @prakashkaineeofficial3 ай бұрын

    अझै artificial flowers हटाउनु भयन दिदि ।।।

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    हजुर ,यो अझ अघि रेकर्ड गरिएको पडकाष्ट हो नि,अझै एउटा यस्तै छ अनि त्यसपछी कोमा फरक हुन्छ ल 🙏🙏❣️

  • @harishrestha6944
    @harishrestha6944Ай бұрын

    🙏🙏🙏🙏🙏🙏🙏🧡❤️🇳🇵

  • @gyanikar1782
    @gyanikar17823 ай бұрын

    Ke garne nani Hamro pal ama patina khani le padne lekhne babarn thiyana Hami Chhori le padnu Hudaina vannu hunthe pita ho hajur umlale shanshardekhne hajur le vaneko shunne matra ho hajur umlale shanshar dekhna hajur le vannuvayako shunne matra ho hajur

  • @user-zf9sp3dj9u
    @user-zf9sp3dj9uАй бұрын

    Mantra dastra ?

  • @CheerfulGiraffe-fr7to
    @CheerfulGiraffe-fr7to3 ай бұрын

    K ho hauvau badhi hola, medam aali Kam gareni hunnara?

  • @bipanabasnet5273
    @bipanabasnet52732 ай бұрын

    गुरु ० बन्न के गर्नु पर्छ गुरु

  • @kiranthapa7555
    @kiranthapa75553 ай бұрын

    Aaphu bhitra parmatma hunuhunxa bhannu bhayo pheri he bhagawan he ishwar he prabhu baato dekhaideu shanti deu bhaner kasalai kina bhanne gardhaxan ta? Aaphu nai purna ho ho bhane gyan kina chahiyo ? Uttar ko aasha ma xu

  • @krishnaprasadkafle1848
    @krishnaprasadkafle18483 ай бұрын

    बिनु जि दर्सन 🙏 समय र मौका ले हजुर को कार्यक्रम हेर्ने सुन्ने अबसर मिल्यो । happy new year 2081

  • @binuebhi

    @binuebhi

    3 ай бұрын

    ❣️❣️🙏🙏🌸🌸

  • @saramahat1439
    @saramahat14393 ай бұрын

    🙏🙏

Келесі