WAY TO ENLIGHTENMENT | DAY - 18 || Dr.Yogi Vikashananda | Manokranti | 2021
सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
Пікірлер: 186
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
@parbatikarki6240
2 жыл бұрын
iiu!ei
@sandeshhissee2279
2 жыл бұрын
हजुरलाई मुरीमुरी धन्यवाद !!! हजुरको फोन नम्बर दिनु सक्नु हुन्छ|
@ManokrantiCentre
2 жыл бұрын
9840914805
@radhikabaral3609
2 жыл бұрын
गुरूदेवभ्यो नम:🙏
@rajanghimire1792
2 жыл бұрын
@@parbatikarki6240 uuiii
परणाम् गुरु जि।सुधार्नु कसैलाई पनि छैन न आफुलाई न अरुलाइ मिरत्यू आएपछि आफै जाग्छन्👍।प्यारो मान्छे लाई छोडेर गइन्छ, प्यारो मान्छे ले छोडेर जान्छ। नपत्याए मिरत्यु कुर्नु ,पत्याए जाग्नु👍।मुर्खहरु लाइ मिर्त्युले बुझाउछ । बुद्धिमान लाइ जिन्दगिले बुझाउँछ👍।हस जय गुरुदेव 🙏।
हाम्रो नेपाल मा यति धरै गान भयका गुरुपनी हुनु हुन्छ कति राम्रो सयली हजुर को पणाम गुरु जि
Guru ji namaskar Tapai ko gaan malai dharai man parxa
हे राम हरे राम जय होस मनोक्रान्ति श्री गुरुदेव श्री जी महाराज जी कि राधे राधे राधे राधे राधे राधे जय जय कृपालुं श्री राधे ❤ राधे राधे ❤
यि 👎👎👎थाह पायो मरेर थाह पाउन लाई होश पनि हुनु पर्यो नि त्यही मरेर यानिकी शरीर छोड्दा पनि थाह पाउने लाई त enlightenment यानी कि प्रबुद्ध भन्छ त्यसको लागि त मान्छे ले बर्षा लगाएर ध्यान गर्छ ताकी होश यति बढोस की मरण पछी पनि उसलाई होश होस। यो संसार मा दुई ओटा संसार हुन्छ मन को संसार र भौतिक संसार मन को संसार भ्रम यानी illusions प्रायः जस्तो माँछे यही मन को संसार मा हुन्छ अनि दुःखी हुन्छ 🤣🤣🤣🤣🤣भौतिक संसार माया त हो तर सत्य हो ✌️✌️✌️😊😊😊😊😊
'The world is illusion or simulation. Finding the true meaning of life constitutes pleasure and the coziness by avoiding illusive world.' Thank you Gurudev for sharing such a valuable topic....Naman Gurudev!
प्रणाम गुरु ! अद्भुद ज्ञान योग को लागी अभारी गुरु !! नेपालमा यति सरल तरिकाले ज्ञान योग बारे बुझाई दिनु भएको मेरो जीवनको पहिलो चोटी हो गुरु कोटी कोटी नमन !!!
koti koti pranam guru dev 🙏 pokhara bata
पहिलो लाइक मेरो चौथो कमेन्ट। जय गुरुदेव 🙏 परणाम् गुरु देव।
I can not express my thankfullness for the great speech by GD. what a marvelous Prabachan. I have created the simulation and be in your presence while listening. Lets be the good player dear humans!!!
मेरो पहिलो नेपाली गुरु
जय श्रीकृष्ण!!! जय गुरुदेव!!! जय मनोक्रान्ति!!! जय होस् सबैको!!! ☺️☺️☺️🧘🧘🧘🙏🙏🙏✍️🙏🙏🙏💝💝💝💝
जय गुरुदेव सम्पूर्ण काे जय हाेस् ।
Good morning gurudev Jaya hos 🙏 🙏 ❤ 🌅
नमन गुरुदेव 🙏🏼♥️🌹 चरण स्पर्श
हो गुरुदेव मान्छेले जिन्दगिसङ्ग निहुँ नै खोजेको हो !!! अदभूत , अदभूत , अदभूत प्रवचन 🙏🙏🙏 जय मनोक्रान्ती 🙏🙏🙏🙏🙏🙏
जय होस गुरु देब जय मनोक्रान्ती ।।। प्रणाम 🙏🙏🙏❤️❤️❤️
नमन गुरूदेव 🌹🌹🌹🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
प्रणाम गुरु मेरो घर काभ्रेपलान्चोक हो हाल कतार मा छु गुरु म समय मिले सम्म हजुर्को सबै भिडियो हेर्ने गर्छु किन कि म पहिला डिप्रेसन्मा गैसकेको थियो जब हजुर्को भिडियो हेर्न पायो र एक मन गरेर ध्यानगरेर हेर्यो मेरो सबै दुख पीडा हट्दै गयो गुरु अनि यो भिडियोमा भन्नू भाको जस्तै सपना मेरो जिबन मा नि भाको थियो मनि सपनामा मरेको थियो गुरु मैले सपनामै सेचे ए मत सपनामा पो मरिरहेको छ भनेर जब बिहान उठेर आफैले आफैलाइ हेर्यो म आफै अचम्म भयो हजुर्लाइ धेरी धेरै धन्यवाद छ र दिपावली को हार्दिक शुभकामना
In the end you added Elon musk it really touched and got completed.
@bikrambista7295
3 жыл бұрын
Elon musk... 🙏✍️
जय देव गुरुदेव
Gurudev, Saastang Dandawat Pranam. Jay Manokranti. 💖💚🙏🧘♂️💚
Wonderful
अतिसुन्दर पर्वचन गुरुजि हजुरलायि सतसत नमन मलायियाेपर्वचनले अतिखुसिवनायाे
म नेपाल काे बिर्तामोड बाट जयहाेस गुरू देव काे याे अमृत वाणी ।🇳🇵🇳🇵🍎🍎🍁🍁🍒🍒🌷🌷🌱🌱🌱🌱🌱🌱🌱
शुभप्रभात!सबैको जय होस!!!!
Jai hus guru deve🙏🌺
प्रणाम गुरु देब जय मनोक्रान्ती ।।। 🙏🙏🙏
❤❤❤Naman gurudev❤❤❤
wowwow guru dev your right thank you so much ,💚💛💜👍
Thank you gurudev, jai hos gurudev, pranam gurudev 🙏🙏🙏🙏😍🥰❤❤❤
Jaya gurudev
कोटि कोटि प्रणाम! जीवन धन्य भयो गुरूजी! लाई पाएर।।
Jay Gurudev! Hajur ko marma sparsi bhanai harule malai sada mohit parerahanchha. Sabai ko din shuva rahos. !!JAY MANOKRANTI!!
Naman Gurudev
Pranam🙏🏼Gurudev💕
सबैको जय होस🙏🙏
प्रणाम गुरुदेव जय होस ।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
Thanku guru dev
अति अद्भुत प्रवचन कोटी कोटी प्रणाम गुरुदेव 🙏🙏🙏💐💐🙏🙏
Hardik Naman Gurudev..🙏🙏🌹💐🌹🙏🙏
Namaskar guru deb sabai ko jay hoss
Jay Gurudev !!!!
thanku guru for all video
Great guru
Pranam Gurudev 🙏thank you so much 🙏
Dr योगी सर म हजुरको बडा ठूलो फ्यान हो। तपाईंको हरेक कुराहरुले मलाई अत्यान्तै प्रभाबित बनाउँछ। प्राय सबै प्रबचन मैले हेरिसकेको छु। पहिला-पहिला तपाईंको किताबहरू किनेर पढ्ने गर्थे तर KZread मा हजुरको प्रबचन आउन थाले पछि तपाईंको किताब किनेर पढ्ने बानी चाहिं अलि कम हुँदै गएको छ। यसको मतलब म अझै पनि पुस्तक प्रेमी त हो नै। जीबन के हो भन्ने तपाईंको किताब मैले एक होटेलको म्यानेजरलाई उपहार पनि दिएको छु आज भन्दा केही वर्ष अगाडि। जीबनमा तपाइँको बिचार, तपाईंको कुरा र तपाइँको प्रवचनले मलाई जति छुन्छ नी सायद त्यो अरू कुनै पनि कुराबाट म त्यति सन्तुष्ट हुन सक्दिन जति तपाईंको कुरा बाट म प्रभाबित र सन्तुष्टी हुन्छु। कुनै दिन हजुरलाई भेटेर हजुर सँग प्रत्यक्ष मन खोलेर, तन् खोलेर, दिल खोलेर मरी मरी हाँस्न मन छ। तपाईंसँग महत्वपूर्ण कुराहरू गर्न मन छ।
Yes you are right and lovely
Thank you guru ji
जय गुरुदेव
प्रणाम गुरु देव🙏🙏
Gurudev pranam...
Thank you guru dev....
Guru 🙏 ma sadhai suni rakhxu hajurko prabachan ati nai marmadayi hunxa hajurko prabachan hajur ko jay hos 🙏
Jay hos guru dev🙏
Good morning gurudev ko jaye hos
Sunda dherai khusi lagyo
Jay gurudev
Jai hosh 🙏 guruji
श्री गुरूदेवभ्यो नम: 🙏
नमस्ते गुरु देब
Jay hosa guru
Thanks sir 🙏
प्रणाम गुरुदेव
Naman guru ge
Goodmorning guruji
Good morning guruji ❤❤aja tw ali xito vayexu😃
🙏 Gurudev ❤️🌹
प्रणाम गुरु देव
Pranam guru dev
Your acting is hilarious! Omg! Hahahahah! Thank you for your openness! Every words are very true! Naman🙏🙏❤️❤️
जय होस गुरुदेव 🙏🙏🙏🤹🤹🤹🤹🤹🌹🌻
Thanks 🙏🙏
अति राम्रो प्रबचन ।
Jay hos gurudev
जय होस गुरु देब सुभ बिहानि ।
Jay Guru
जय गुरुदेव 🙏 😊
Namaskar gurudeb
गुरुको जय हो🎤❤️😇
Ahobhav gurudev🌷🌷🌷🌷🌷
Jay hos Gurudev 🙏🙏🙏👌👍🇳🇵🙏
Guru..namskar
Parnam guru g🙏🙏🙏🙏🙏
Good sir
4 वटा dislike chain kasle garya hola yesto ramro spech ma aachamma lagyo malai😑
Atvut matters so nice
😁💕जयशम्भो गुरुदेव😁💕प्रणाम।
गुरुको कुरा त्यसै पनि सत्य र सहि नै छ तै पनि मेरो एउटा सुझाव के छ भने यदि कोहि depression ,spirituality वा जीवन,जगत,बाताबरण ,सेरोफेरो ,सक्कली,नक्कली,भ्रम,खेल,राम्रो ,नराम्रो जे भने पनि बुझ्ने उत्सुकता वा समस्या छन् भने पहिला आफ्नो मन लाइ नियाल्ने वा बुझ्ने प्रयास गर्नोस अनि बिस्तारै सबै कुराहरु बुझ्दै जानु हुनेछ,देख्दै जानु हुनेछ भन्ने लाग्छ। जय मनोक्रान्ति
@jamunasubedi711
2 жыл бұрын
गुरुको सन्देश ले मेरो मन्को मैलो सफा होस्!!!!!
Amen 🙏🙏👑like jesus ur history guruba 🙏🙏😪🙏🙏
Guru ji dharshan
Jay shankar
YES
Gya hos
Good
Guru dev puna 🙏🙏🙏Naman hajur ka Charan ma guru dev Aja ne yo yo redaya tripta vaye ko 6 mero Ichha 6ke nepal ayea pachi hajur sunga kehi samaye sadna garna pau 🙏🙏ra yaha basun jel yastoy amrit maya badi sunna pau thanks 🙏 🙏🙏🙏🙏🙏guru dev jajur ko jaye hos ra Sara sundar ka sara manab haru ko jaye hossss Hari ommmmmmommmm
Om
गुरुले धेरै मान्छेहरुको जिवनमा आउने गरेको भ्रम को बिसयामा त्यति कुरा गरेको सुनिदैन जस्तोकि एउटा नाटकको रुपमा आउने गरेको बाबा,आमा,राजकुमार,राजकुमारी,छोरा छोरीहरु ,रास्ट्र ,रास्ट्रियता ,left ,right politics,मध्यम आदि किसिमका बिभिन्न पात्र हरुको खेल,नियम र समयको गतिसंग मेल नखाएर गाठो परेका क्षण र कति मानिसहरु सायद यसैको परिणाम मानसिक सन्तुलन गुमाउनु पुगेको पनि हुनु सक्छ। यस्ता नाटकीय भ्रमहरु को बिसयामा हजुरको प्रबचनमा किन सुनिदैन लाग्छ।धेरै जसो मानिसहरुको अध्यात्मिक यात्रामा यी यस्ता घटनाहरु या भ्रमको पीडादायी स्थिति भोगेको मैले सुनेको,चाल पाएको छु.
मेरा गुरु सारै मज्जा लागो 🤣😂i like you🙏🙏🌷🌷