अब बिचार गर्ने तरिका बदल्नुस् मानसिक समस्या आउनै नदिनुस् || Dr.Yogi Vikashananda | Manokranti | 2021
सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
Пікірлер: 246
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
@prabinbhandari.124
3 жыл бұрын
Malai dherai help gro yo vdo la tapai ko bichar eakdam ramro x gru koti koti dhyanabayad 😔🙏
@dayasharma1962
3 жыл бұрын
kotikoti dhanyabaad guruji!
@susilxattri6391
3 жыл бұрын
Q
@sumitragurung900
3 жыл бұрын
Q
@DXNvideo5160
3 жыл бұрын
guru ji pranam. K hajur sanga contract garna sakxu ma?
1 बर्ष भन्दा धेरै भयो गुरु देब हजुरको प्रबचन सुन्न लागेको जिवन को गन्तब्य नै परिवर्तन भएको छ । वास्तवमा हजुर जस्तै बिचार राखने प्रतेक गाउमा १ बेक्ति हुने हो भने परिवर्तन अबसे हुने थियो । 😊🙏💝
@gs-25official64
3 жыл бұрын
Same here
गुरु हजुरको प्रवचनले जीवनलाई सार्थक बनाउन अहम भुमिक खेलिरहेको छ।जय गुरुदेव।
@mknabaraj4333
3 жыл бұрын
१००% सही भन्नु भयो
@terishakc1467
3 жыл бұрын
@@mknabaraj4333 l9o9😃😃😃😃😃😃😃
@mknabaraj4333
3 жыл бұрын
@@terishakc1467 कीन हाँस्नु भएको
न हेरि न सुनि चितै बुझ्दैन हजुरकाे हरेक प्रबचन गुरु,, धेरै सफा फरक बाटाे अाउदाे रहेछ तपाईकाे मनाेक्रान्ती ले ,,,
@kulkunwar4775
3 жыл бұрын
Yati ramro kura kin one million pani nahereko hola??? Suner matra hudain. jeevan ma pani apply garnu parchha natra kin sunne ho ra???
धेरै राम्रो प्रबचन गुरुको हाल म जापानमा छु रातमा व्युजिएको समयमा थोरै हेर्दै थिएँ कुन बेला सक्यो थाहानै भएन समयको राम्रो सदुपयोग भयो भन्ने अनुभब गरें धन्यबात गुरु प्रणाम🙏🏻
जय होस् गुरुदेव हजुरको यो प्रबचनले धेरैलाई सीख मिल्छ
गुरुदेब मेरेा मनभित्रकाे जिज्ञासाकाे उत्रर पाए गुरुदेब याे लेखाईले मात्र नभई मेराे हृदयलेनै धन्यबात भन्दै छ ।
कोरोनोको कारणले हजुर को सानिध्यता पाउने मौका जुराईदियो यो दुनियाको समस्या मेरो लागि आफुलाई बदलिने अबसर भयो धन्यवाद करोनो भाईरस 🌹🌹🌹🌹🌹 कोटी कोटी नमन गुरूदेव 🌹🌹🌹🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@gs-25official64
3 жыл бұрын
Same
जय गुरुदेव,म अत्यन्तै आभारी छु।म दैलेख डुंगेश्वर गाउँपालिका दैलेख बाट।
जय गुरुदेव सबै काे कल्याण हाेस
नमन गुरुदेव हार्दिक आभार हृदयदेखि नै
प्रणाम् गुरु देव 🙏। आजको प्रवचन ले मनै छुयो गुरु देव। हस् गुरु धन्यबाद।
Prabachan ramro lagyo Aananda aayo Jay gurudev
जय गुरुदेव अर महान मनोक्रान्ती जस्लाई सुन्दा आनन्दको अनुभूति अर बुझ्दा मिल्छ सान्ती
तपाईंलाई सुनेर जुरुक्कै उठ्छु म ।
जय श्रीकृष्ण!!!! जय गुरुदेव!!! जय मनोक्रान्ति!!! जय होस् सबैको!!! 🕉️🕉️🕉️✍️✍️✍️🙏🙏🙏🧘🧘🧘☺️☺️☺️
साह्रै चित्तबुझ्दो कुरा😍😍😍
जय देव गुरुदेव
'समत्वं योग उच्यते' को भावलाई हजुरले बडो सुन्दर र स्पष्टसँग बुझाइदिनु भयो । हजुरलाई धेरै पनि होइन र थोरै पनि होइन, ठिक्कको धन्यवाद ज्ञापन गर्दछु ।😊🙏🙏
सबैको सदा जय होस।।🌻🙏🌻
गुरुदेव, साष्टाङ्ग दण्डवत प्रणाम। जय मनाेक्रान्ति। 💚🕖️🌻🌞💚
गुरू हजुरको प्रवचन नसुनि त निन्द्रा नै लाग्दैन ...हजुरको हरेक शब्दमा सत्यता छ । जय गुरु देव🙏
तपाईको प्रवचन सुन्न सारै मनपर्छ । तपाईले भनेको कुरा बाट आदि कुरा हरू जुन मानिस को जीवन मा सधै भइरहन्छ तर मानिस ले त्यो कुरालाई सोच्दैन त्यही भएर तपाई को प्रवचन सुनेर मान्छेलाई अच्चम लाग्छ तर मलाई आच्चम लग्दैन नी । 😄😄😄🤣🤣😂😷😷🤔🤔🤔🤫👍🙏
कति राम्रो महान बिचार गुरु देव काे मन मा शान्ति मिल्छ महान भनाई सुन्दा।🙏💘🙏🤗🙏🤗
"Don't be extreme, be static." The beautiful sentence by Gurudev....Naman Gurudev!
नमन गुरुदेव चरण स्पर्श 🙏🏾🌹❤️ हजुरका यि अमृत वाणीले सन्जिवनिको काम गरीरहेको छ जय मनोक्रन्ति ♥️♥️🌹🌹❤️
नमस्कार सर शुभ बिहाँनी एकद म सहि हो योकुरात सर🙏🙏☕
गुरु देव नमन गर्दछु १० औलाहरु जोडि जय होस् हजुर को
देवोंका देव गुरुदेवको जय होस्
हजुर को प्रबचनले निकै सकारात्मक प्रभाव पारेको छ।
Jay guru deb hjur mahan hunuhunx❤️
जय गुरुदेव हजुकाे सबै भनाई मन परछ 🙏🙏
जय गुरु देब हजुर महान हुनुहुन्छ !🙏🙏🙏🙏🙏
Mind blowing guru dev🙏🙏🙏
हजुर को प्रबचन सदैव सुनिरहन्छु र सुन्दै आयेको छु गुरु देब अति नै मन छुन्छ 🙏🙏🙏🙏🌹🌹🌹जये गुरु देब
कसरी समाधान गर्ने त्यो नि बताउनु पर्यो समस्या मात्र होइन गुरु जि
Shahi lagyo guruko sabdaharu dhanyabad
Jai Guru Dev 🙏🙏🙏 Jai Manokranti 🙏🙏🙏👍👍👍✔✔✔🌟🌟🌟👼👼👼🌞🌞🌞🎉🎉🎉👏👏👏😄😄😄
gurudev नमन। दिन्दिनै सुनेको हजुर को प्रबचन ले personal development एक्दमै improve भैराखेको छ। धन्य हजुर अनि हजुर को बोली।।।feeling so much blessed .Thank u so much..for ur blessing.🙏🙏🙏
darsan gurudev. 🙏
Pardam gurudep
प्रणाम गुरु देव
जय होस् सर ❤❤
म काभ्रेली हजुर को हरेक भिडियो हेर्छु म धेरै परिवर्तन हुन थालेको छु 🙏🙏🙏🙏🙏
रोग छ सत्य हो / उपचार छ सारो 🙏🙏🙏🙏
❤❤❤❤अति राम्रो
Jay guru dev jay manokranti.
Thank you guru ji 🙏🏻🙏🏻🙏🏻jai jai jai hosh
naman gurudeva😊😊😊
जय गुरूदेव
Life chang vayo gurudeb jai hos
" समदृष्दि " यो अद्भुत शूत्र गुरूदेव । अतः संसारमा नराम्रो - राम्रो सबै स्थाई छैन ,किनकी दूनिया परिवर्तनशील छ।" गलत हूदाँ 50 - 50 दोषी मान्नू र राम्रो हूदाँ पनि 50-50 सहयोगी हात मान्नू, अनि जीवन चमत्कार तिर लम्किन्छ। " 💕 तटस्थ मँ💕 । नमन नमन नमन गुरूदेव। धन्यवाद, जयहोस्। ११२🌞🇳🇵🙏
@reemathapa1444
3 жыл бұрын
🙏🏾🙏🏾
@Premsongstar
3 жыл бұрын
@@reemathapa1444 🙏
जय गुरु देव म हुजुर काे प्रवचने छु म विदेश मा छु र म नेपाल मा अाउदा हजुरकाे अाश्रमा अाउने छु कल्य तयार हुन्
जय गुरुदेब
Jai gurudev
*OM*PRANAM🙏GURUDEV*GURUMA🙏*JAY MANOKRANTI💜💜💜💜💥💜💜💜💜💥💜💜💜💥💜💜💜💥💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜
dherai ramro prabachan
So talented Dr shyab❣️❣️
Pranam Gurudev, A wonderful explanation on the nature of our mind. Your every words carry a deep meaning for our fruitful life. Life doesn't function with extreme thinking. I totally agree. Thanks.
जय जय होस गुरु देव ❤️❤️👍🙏🙏
जय होस गुरुदेव
🕉️Jai Shree Gurudev🙏🏻🙏🏻🙏🏻
Heart touching words ... sir 💕💕💕💕💕💕💕💕💕
जय हाेस् गुरु जि अति उपयाेगि प्रबचन
Great parbachan guru dev 🙏🙏🙏🙏 thank you so much 🙏😊
Jaye gurudev
अहोभाव गुरुदेव्🌷🌷🌷🌷🌷
सारै राम्रो प्रबचन गुरु देव।
Pranam🙏🏼Gurudev💕
Dhanyavad guru ji.
जय होस् गुरूदेव
Jay hos gurudev and paranam
जय होस् गुरुदेव सबै को जय होस् 🙏🙏🙏💞💞
Jay hos gurudev 🙏
नमस्ते गुरु देब
@ranamayathebe4592
2 жыл бұрын
नमस्कार गुरु
भ्यागुतो काे पिक्चर अनि घाेडाकाे पिक्चर 🤗🤗🤗
Hardik Naman Gurudev..🙏🌹💐🌹🙏
सहि हो।
jaya hos 🙏🙏🙏
नमन गुरुदेव🙏🙏💜💜
Good morning gurudev 🙏🙏🌷🌷🌷🌷
Jaya guru dev .....
Am feeling so good after listening you. Will try to change my perception too while I face problem nowonwards.Thank u Guruji🙏🙏
wow guru hajur la 100%sai kura garnu vo
100/Rait gurudev
Great prabachan guru dev.👑🙏
Pranam guru Dev 🎈☀️☀️
Gurudev lai rhidaye dekhin naman🙏.....I feel luckiest human being that I get depressed n then I end up listened u n ur prabachan...m feel enlightened..I had so much problem during 8years of married life..had a 6 yrs old son n was abt to divorced.. I transformed and then I didn't see any problem in life..aatma bodh, chetana, jagarukta, inner peace , wow life is amazing these days knowing these words..ma sabko pyaro bhaxhu aja offce ma ghar ma maita ma ❤
प्रणाम गुरुदेव जय होस।
गुरू देव नमस्कार। मैले त जताबाट हेर्दा पनि भ्यागुतो नै देख्छु त।
Jaya gurudev. It touched my heart purely gurudev.
Good morning guru dev jaya hossabaiko
💯 correct Guru
Thank so much gurudeb
Really good idea and information that helps me to understand this world in a different way namste guru 🤚🤚
jya gurudev❣❣🙏
jayhoss gurudev🙏🌹
Jaya guru
👏👏👏👏👏👏👏👏♥️♥️
Naman guru🙏🙏