जीवन र जगतका कयौं अनुत्तरित प्रश्नको जवाफ खोज्ने प्रयत्न , सुख र दुःख कुन मार्गले ल्याउछ ?
Satya Sambad | YOHO TV HD
Guest : Yogi Vikashananda
Chief Executive Producer / Creative Head : Pasang Yonzon Lama
Host : Jibram Bhandari
Senior Producer : Laxmi Raj Bhandari
Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan & Sujeep Bajracharya
Graphics : Ranjan Neupane
Editor : Dinesh Oli
MUA : Sokem
MCR : Basant Saud, Suresh Paudel
#yohotvhd #jibram_bhandari #satyasambad
©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
Пікірлер: 157
Dr. Yogi bikasanand is one of the most intelligent and humble spiritual person I have ever seen.Big fan of him.❤
मेरो बिचार बिकाशान्ननद संग 90% मिल्छ। मलाई सधै आनन्द छ , जति ने दुख मा पनि। 😊 सबै मान्छेका बुझाइ यस्तो भए यहा झगडा र मारामार हुन्थेन। धर्मका नाममा अतिवाद जन्मेको छ मान्छे मुर्ख भईसके ,
नमन गुरुदेव हजुरको प्रबचनले सदा उर्जा दिने गर्दछ🙏🙏🙏🙏🙏🙏🙏
नमन छ डा बिकासनन्द ज्यु, तपाईंको उच्च बिचार अनि अथाह ग्यानका लागी
कार्यक्रमका प्रस्तोता एवम् सालिन व्यक्ति जीवराम भण्डारी अनि सार्वजनिक व्यक्तित्व डा. योगी विकासानन्दप्रति नमन।
योगी बिकाशानन्दको च्यानल बाट धेरै प्रबचन सुनिरहेको हुन्छु म । मानिस लाई जिउन सिकाउने ठाँउ जस्तो लाघ्छ । आज चै जिबराम सरले हास्दै रमाइलो पाराले प्रश्न गरेको सम्भवत पहिलो पटक हुनुपर्छ देख्न पाइयो । राम्रो लाग्यो ।
जिवराम सर को सवाल अनि विकासानन्द ज्यु को विचार अति सान्दर्भिक लाग्यो
Yes man should be free from religion
हरेक नेपालीले मनोक्रान्ति सुन्नुपर्छ हेर्नुपर्छ
Waaau waau वाउ यस्तो प्रवचन पहिलो चोटि सुने यस्लाई मनन गर्न बाकी रहयो सचिकै राम्रो लाग्यो
नमन् गुरुवर आध्यात्मको निष्पक्ष विश्लेषण गर्ने असली ज्ञान ,ध्यान,जीवन दर्शन बुझाउने विश्व परिवेश लाई बदल्नको लागि ,शान्ति प्रदान गर्नको लागि दत्त चित्त का साथ लाग्नु भएका गुरुवर प्रति कोटी कोटी प्रणाम, अन्तर्वार्ता उच्च कोटिको छ, सबैले सुनेर हेरेर जीवन दर्शन बुझ्ने ,आनन्द लिनु होला ,सबैको जय होस् हार्दिक आभार...❤❤
भण्डारी सर र योगि गुरु जि को सम्बाद बहुत रमाइलो र ज्ञानबर्धक लाग्यो । धन्यबाद ।
राम्रो आध्यात्म र बिज्ञान समावेश भएको स्तरीय अन्तर्बाता प्रसतुत गर्नु भएकोमा जीबराम ज्युलाई धेरै धन्याबाद छ। गुरुजीलाई हार्दिक नमन।
स्वतन्त्र मानव बन्नेहो भने योगि बिकास आनन्दको मार्गमा नहिडि सुकै छैन।नत्र मान्छे धर्मको,सास्कृतिको बर्गको पछिलागी मुर्दाको साशनमा मुर्दा भएर बाच्न बाध्य हुनेछ।
गुरूको नामको अगाडि डा. नराखि सम्बोधन गर्दा अपमान गरे जस्तो भाव पत्रुकारको बोलिमा मिसिन पो आयो त !❤❤❤
नमन छ गुरुजी लाई बिकास प्रेमी जिबन आहा
नमन 🙏 गुरुदेव हजुर, हजुरका प्रतेक बचन् हरु एक्दमै अर्थपूर्ण छ । धन्यवाद गुरुदेव हजुर ..!!
Jay hos Guru Dev. Jay hos Manokranti. Jay hos Bisho Pariwar ❤❤❤❤❤🎉🎉🎉🎉🎉
जिवराज भण्डारी राम्रो पत्रकार हुनुहुन्छ।उहाले सबै खालको बिचार भएका मानिसहरु लाई बोलाउनु हुन्छ। सबैको बिचार सुन्नुपर्छ तर निर्णय अाफै गर्नु पर्छ। " अप्प दिपो भव:"
स्वतन्त्र मानव बन्नेहो भने योगि बिकास आनन्दको मार्गमा नहिडि सुकै छैन।नत्र मान्छे धर्मको,सास्कृतिको बर्गको पछिलागी मुर्दाको साशनमा मुर्दा भएर बाच्न बाध्य हुनेछ।😮
बडाे गजब🎉
याहाँ दुई जना विद्वान माहाँपुरुष बिच जुन शंबादभईरहेकाेछ,,मेरा जिवनकालकाे अभुतपुर्ब समवाद हो।गुरुजिलाई काेटी काेटी prण
guru ji namskar❤😊ma hajur ko sabai sarsang sunxu ne ❤😊yak dam man parxa ❤😊thnkyu so much khuch huni ra khuch huna dene 😊😊😊😊😊❤❤❤❤❤❤thnkyu thnkyu thnkyu guru ji 😊❤.
Jay hos 🙏Dr. Yogi
Jaya gurudev🎉❤
Kati ramailo interview manai khusi bho
अत्यन्तै मन पर्यो गुरु🙏🙏
म कही शान्ति पाउँछु भने त्यो हो डा.योगिविकाशनन्द को प्रवचन ।
@girisargam000
10 ай бұрын
गलत यो त वाहाना मात्रै हो । शान्ति त हरेकमा आफुभित्रै मनको सन्तोष मा छ
@user-hg7np3kg4t
10 ай бұрын
@@girisargam000 हामी सबै वाहन गरिरहेकै छौ।सत्य र तथ्य को ज्ञान नहुँदा पनि बाटो गलत भएको पो हो कि?
@dreamleader9265
10 ай бұрын
@@girisargam000हरेककुराकाे चालमा लानु यैाटा साचाे चाहिन्छ नत्र किन मानिस अरुबाट प्रभाबित हुँदै सत्मार्ग हिड्न सक्छ ज्वलन्त उदाहरण बाैद्दमार्गि
@Prabal347
10 ай бұрын
सहि हो !!!
@janardanghimire525
8 ай бұрын
@@user-hg7np3kg4tझ
जय होस
Jay manokaranti ❤❤❤
jay gurudev
It's an excellent thought.
❤❤❤❤🎉Naman gurudev
Great
एक छिन रमझमको लागि मानिस लडिरहेका छन् भिडिरहेका छन् ।
Jay gurudev mero jiwan data
Jaya Gurudev ❤❤🙏🙏
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Great dr yogi
जयकृष्ण
प्रणाम गुरुजी दुवै लाई बधाई तथा धन्यवाद ।
गुरुदेव्🙏🙏🙏
Namaskaar .. Very good, I'm proud of you .
supper supper supper Dr. yogi sir ji @ ....
Hardik naman guru dev 🙏
Pranam guru dev 👏
Naman guru dev
आनन्दको अन्तरबार्ता ।🙏🙏
Most awaiting person 👍
thanks jibram sir yogi bhagwan lyaunu bhaeko ma
जय गुरु देव महान बिचार🙏🙏🙏
Pramatma vaneko prem ho, khusi ho, sewa ho,
Such a beautiful speech guru dev
Naman guru .
बुद्ध लाओत्शु शंकराचार्य सँधा सफल र सान्दर्भिक ब्यक्तित्व हुन तर समय अनुसार र मान्छेका भोगाइ अनुसार थोरै बाटो एता उता मात्र भएको हो आज पनि मान्छेले पुग्नु पर्ने अन्तिम लक्ष वहाँहरुले सुझाएको लक्ष नै हो जस्तो पूर्वबाट काठमाण्डौ जानु पर्दा अलि छिटो बाटो सिन्धुली भएर जानु पर्छ तर फास्ट ट्र्याक बनेपछी त्यतै बाट हिड्न थाल्नेछन फरक त्यती मात्रै हो
Jaya gurudeb 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहार, बिहार, बिचार खराब भए बिमार हुन्छ । सुधार गरे स्वस्थ हुन सकिन्छ ।
Ramailo vayo 🙏
विस्वम् दर्पण दृश्य मान नगरी ,तुल्यम निजान्तर्गतम
Jaya manokranti🎉🎉 jay gurudev
बुद्धको शिक्षा झन सान्दर्भिकता बढ्तै छ किनकि उहाँको शिक्षा मूलतः मनोबैज्ञानिक दुखबाट मुक्त हो,माइन्डलाई बदल्ने कुरा हो,क्लेष बाट मुक्त हुने कुरा हो कसरि महत्त्व घट्दै छ?बुद्ध धर्म अनुसार उहाँको समय अझै पच्चीस सय बर्ष बाँकी छ अर्को मैत्रीय बुद्ध नआउन्जेल।
जय गुरु देब
Jay guruu
jay gurudev. प्रवचनमात्र १ महिना सुनियो भने transformation अवस्वभावी हुन्छ ।
प्रणाम छ गुरूदेव 🙏🙏
❤❤❤❤जय मनोक्रान्ति
Aaja samma here ko interview vanda aabbal ra rochak lagyo jai guru dev & jibaram sir🙏🥰🥰😊
Naman guru thank you jib sir
Dherai ramro! Aba Jiwan bigyan ko Ramesh guru ra Vanu guru haru lai pani lyaunuhola Jib Raj sir.
कति राम्रोसँग बुझाउनु भयो
जय होस❤❤❤
Dhanyabad sir
wow amazing thought
ओहो जिबराम सर बुढ़ो भय पछि सुन्दरीय को लायन नगय हुन❤
😂जिबराम सर यो बिचार चाहि कहाँ बाट उत्पन्न हुँदो रहिछ योगि जि सँग परामर्स लिनु पर्यो
अत्यन्तै मन पर्यो
गुरु तपाईले क्रान्तीलाई भन्दा मनको शान्तीलाई प्राथमिकता दिनुहुन्छ हो पनि त्यो असल हो तर किन मनोशान्ती नभएर मनोक्रान्ती भनियो ?
@girisargam000
10 ай бұрын
शान्ति ले शुभको संकेत गर्छ तर क्रान्ति ले कु-को संकेत गर्छ । शान्ति मन्त्र हो । क्रान्ति कु- तन्त्र हो जसले त्रसित बनाउने शब्द हो । असर पनि तेस्तै हुन्छ ।
@padamsharma4315
10 ай бұрын
मनकों जीत नै मनकों क्रांति हो शब्द मा नअलझिनू
aajakko sambat nikai aananda lagyo...
❤❤❤❤❤
🙏
wonderful
❤HANUMAN BAGESHWOR BABA KI JAI .❤
❤❤❤❤❤❤❤
यो हो टेलिभिजन हेर्दै गर्नुहोला भन्न बिर्सनु भो त ।
Wonderful
कस्तो होला qs पनि...?
Faldaee karyakram dhanyabad
🙏😊❤️😊🙏 सबकाे जय हाेस् 🙏😊❤️😊🙏
Fantastic entertainment
Om
fantastic
great❤
महिले 12 वर्ष पडे तर महिले केही बुझ्नु सकिन केहो जिन्दगी भन्ने तर Dr विकास आन्दा सँग जोडिनु पुगे अनिमात्र जिन्दगी बुझ्दै जनुथले
🙏🙏🙏
Namaskar yogi ji ❤❤❤❤
ओम शांति
nice
Entertainment portray reflect energy.Idioms speech
❤❤
🙏🏿🙏🏿