गास, बास र सहबास हुँदा पनि उच्च महत्वकांक्षले मानिसलाई निराश बनायो | SATTYA SAMBAD ||
GUEST: Dr. YOGI BIKASHANANDA
HOST: JIBRAM BHANDARI
EDIT: MAHESH PANDEY
PRODUCER: LAXMI RAJ BHANDARI
GRAPHICS : RANJAN NEUPANE
MCR : AMIT SHRESTHA, SUMAN CHAUDHARY, BASANT SAUD
STUDIO CAMERA PERSON: RAJESH DHAKAL, PURAN SUBEDI
CAMERA PERSON : SHIRASH SHRESTHA, D.B MAGAR
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#Dr_YogiBikashananda #JibramBhandari #SattyaSambad
Пікірлер: 190
धन्यवाद जिवराम भन्डारी सर! मैले लामोसमयदेखी अपेक्षा गरेको ब्यक्तित्व आज लिएर आउनुभएकोमा धन्यवाद ।।। हुन त उहाँका सबै भिडियोहरु मैले हेर्दै / सुन्दै आएको छु उहाँकै च्यानलबाट । तर अवसर दिनुभएकोमा धन्यवाद । र गुरुदेवलाई पनि हार्दिक नमन!
आहा ! धन्यबाद जीबराम सर । हाम्रो सही गुरुलाइ ल्यायर मन आनन्दीत भयो । नेताहरुको अनुहार हेरेर अशान्त भयको मन आज शान्ती भयो ।
जिवराम सरलाई कोटि कोटि नमन। एक महान दार्शनिक जो सबैको दुख हटाउन प्रयत्नशील हुनुहुन्छ गुरुदेवलाई पनि कोटि कोटि नमन। मेरो त पुरै जीवन परिवर्तन भैसक्यो। हामी सबैको जयहोस।
जिबराम जी ले बल्ल एकजना सुन्दर मान्छे भेटाउनु भो आज । धेरै धेरै धन्यवाद । बकम्फुसे हरुको अन्तरबार्ता हेर्दा हेर्दा वाक्कदिक्क भैएको थियो। आज मलहम लगाईदिनु भयो । यस्तै motivational बिद्वानहरुलाई भेट्न पाईयोस्। साधु साधु साधु !!!
अदभुत संवाद, प्रश्नको सतीक तथा पूर्ण जवाफ । नेपालको राष्ट्रिय बिभुती,डा योगी बिकासानन्दलाइ अतिथी को रूपमा ल्याउनुभएकोमा धन्यवाद ।
अन्तर्वार्ताभरिको सबसे चुरो कुरो, एकाग्रता (concentration) नै सु:ख हो। कर्म योगको कुरा पनि त्यही हो। Work on your concentration to be happy!! गजब लाग्यो!
माहान याेगी बिकासान्द झा गुरुकाे शिक्षा सबै स्कुलमा लागू गर्नु अति अावस्यक छ। सक्नु हुन्छ भने। लागू गराउन पहल गर्नुस जीव राम भन्डारी ज्यु। वाहाले देखाउनु भकाे बाटाे एकदम सजिलाे छ। मत केवल भिडियाेमा प्रवचन हेरेर अनि सुनेर ।जीवन जिउने कला सिकेकाे छु।
मन बुझाउने र तन गर्न प्रेरित पार्ने एक मात्र महामहिम, महापुरूष महा योगि डा- योगि विकासानान्द लाई हृदय देखि नै नमन छ।
जिबराम सरलाई पनि धन्यवाद गुरु जि लाई ल्याउनु भएकोमा।
डा योगि विकासानन्द देशकै शिर हो।उहाको प्रेरणा र जागरण अद्वितीय छ।तर उहाको कुरो बुझ्न अलिक तिब्र इक्छा चाहिन्छ।तिब्र खोज चाहिन्छ जीवन प्रतिको।
एकदम रमाइलो कुरा खुशिलाग्यो धन्यवाद दुबैजनालाइ
गुरुदेव को जय होस् ,,साह्रै चित्तबुझ्दो कुरा सुन्न बुझ्न सिक्ने मौका मिल्यो,
जीवन सरको प्रश्न सोध्ने शैली निकै राम्रो लाग्छ । विकाशानन्द गुरुको जीवनदर्शन झनै उपयोगी।
Maha manab Hun Dr. Yogi vikasananda
जीवराम Sir हजुर्को अन्तर्बर्ता अतिनै ज्ञान बर्दक रमाइलो सुनिरहुन मन लाग्छ । Bishnu Malla London
Wow amazing speech gurubar hardik naman.. !
जिबराम सर नमस्कार परम पुजय गुरुदेब मा काेटि काेटि नमन
योगि गुरु ल्याउनु भएको मा धन्यवाद छ हजुरलाइ
यो निकै उत्कृष्ठ अन्तर्बाता हो मेरो जीबनकोलागि
ज्यादै सान्दर्भिक र रचनात्मक कार्यक्रम । धन्यवाद गुरुवर तथा शिवराम सर।
जय होस गुरु देव अदभूत ज्ञानबाणी सुन्ने अवसर प्रप्ता भयो गुरु देव🙏🙏🙏
खुशी लाग्यो विकासानन्द जस्तो महात्मा दार्शनिकलाई ल्याउनूभयो । तर वहांको व्यक्तिगत वाल्यकाल, शैक्षिक, घरायसी र पारिवारीक जीवनी पनि जान्ने कौतुहल थियो ।
@rekhasubedi4476
2 жыл бұрын
Aru poni interview xa uha ko tesma aafno children and born barema ma vannu vako xa
धन्यवाद पत्रकार जि ।। ड्र. बिकाशानन्द को प्रबचन सुन्ने मौका youtoub मा दिनु भयकोमा ।
Great person…my ideal person bikasananda..
ठिक मान्छे लाई अतिथि बनाएर ल्याउनु भएकोमा जिबराम सर लाई धेरै धेरै धन्यवाद छ ।।
जिबराम सर नमस्कार धेरै सम्मान। जय गुरुदेव 🙏🙏🙏
जय होस गुरु डा,बिकाशानन्द
Naman gurudev👏👏👏👏👏
A very wonderful and informative interview which inspires the real path of life. Thank you for the whole team for bringing this precious interview.
प्रणाम गुरु जी
Love 😍
That's wonderful...
Gurudev
Question sodhne sai Answer dine sabai nai Uchha koti ko sarai ramro lagyo dr. bikasananda sir Jibram Sir prati avari chhau
heartly thankful gurudev🙏🙏🙏 As well jibram sir🙏
Jaya ho!
गजब अन्तर्वार्ता ।
Jeeva ram sir dherai dherai dhannebad ki Dr yogi vikasnanda jue ko mitho sambad herna r sunna pauda.
हार्दिक धन्यवाद,जीवराम sir, आमजनमा सकारात्मक उर्जा थप्न सफल, सबै नेपाली जनमा साथै विश्वमा ज्ञानको ज्योति छर्न सफल, एक सफल व्यक्तित्व सम्माननीय सदगुरु विकाशानन्द प्रति कोटी कोटी प्रणाम गुरुवर..
गुरुजी येसो नेपालको तत्काल राजनीति समबेदनाको बारेमा एउटा video बनाउनु पर्यो। बिदेसी जासुसहरुले नेपाल लाई घेरेर राखेको छ। एउटा कडा राष्ट्रबादी message जाने video तत्काल चहियो।
Jay guru dev 🙏
Nice 👌 👋 👌 👋 👌 👋 👌 👋 👌 👋 interview .
ऊर्जा शील अग्रज 💕🙏💕
धन्य गुरुवार ,यो युगका कृष्ण भन्दा फरक नपर्ला ✌️🙏जय मनोक्रान्ति
Guru ko jai hos
सेवा नमन गुरुदेब
Jay gurudev 🙏❤️
WELL SAID GURU DEV . YO BAISYA YUG MA YESTAI HO
सार्है राम्रो अन्तर्वार्ता ।
जय होस। जय होस।। जय होस।।।🙏
Jay Gurudev🙏
जय गुरदेव/मनोक्रन्ती !
Dherai khusi Lago Jay guru dev
LIFE-SAVING teaching for all those who are performing "THE RAT RACE" Dherai dherai DHANNYABAAD chha Dr. BIKAASHAANANDA ji laai.
@jeevanpaudel5342
2 жыл бұрын
aa
धन्यवाद हजुर हरू लाई 🙏🙏🙏🙏🌹🌹
Jay hosh gurudev .
Guru Dr. Yogi Vikashananda jay Manokranti
Jay Gurudev
Jay gurudev
Jaya gurudev💓💓
Gurudev naman
गुरु नमन
Good think..
ल्यङ फ्याङ
नेपाल राज्य जगेर्ना गर्ने जनजाति हुन् , नकी खस बाहुन र खस क्षेत्री जो दक्षिण पट्टीका मुगल राज्यबाट लखेटिएर ज्यान जोगाउन नेपालका डाँडाकाँडा पसेका हुन् र जनजाति ( indigenous families) लाई शोषण गरेर बस्दै आएका र जसमध्येका नेताहरू अहिले बिदेसी दलालहरू भएर काठमाडौं कब्जागरेर, भ्रष्टाचार गरेर भूमफिया भएर लुटतन्त्र गरेर बसेका छन्। यिनीहरू लखेटिने दिन आउदै छ।
salute dr. vikasha sir.........ekdam majja aayo 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
Yes! concentration👍
Great motivation!!!!! Keep it up sir
Such a Brilliant guru🙏🙏🙏
Good information
❤️❤️❤️❤️
Naman guru dev
जय होस
एकदम सहिकुरा बिकासनन्द गुरुकोकुरा कति सनद्रबिक छ सुनिरहु हेरिरहु जस्तो कैले न अघाउने
नमन गुरूदेव🙏🙏🙏🙏🙏
ॐ ।
माहा गुरु vikash aananda जय होस 🙏
प्रणाम 🙏 गुरुदेव
jay gurudeb
राम्रो लाग्यो ।
जय गुरुदेव 🙏
Very nice 👍
Jibaram sir thanks for your Good work because Gurudev is Best Guru
greater channel 🙏👍️
Guru is the best😍
🙏🙏
जय गुरूदेव
🙏❤️
Thanks sir for invited dr.yogi gurudev.
जिबराज सर विशेष धन्देबाद
Malai derai dukha lagx manxe yasto jagaruk kurama kina views hudaina kina herdainan hola so there is very few manab xan sansarma
@krishnakc8972
2 жыл бұрын
Nepali lai bakambuse interview herne ti Rajendra Lingden le bhane anur chor haru ko kaha yesto jiwan paribartan June ani jiwan jiwune kala kaha hernu
@purnaka8304
2 жыл бұрын
Manche lai yesta kura sunney ra sikney kaha fursad cha ta Rojan ji. Manche ta vako navako kura ko reporting garney youtubey ko pachi chan ni ta.
@tankarajdulal5199
2 жыл бұрын
views थोरै देखिएतापनि यो संख्या धेरै सानो भन्न मिल्दैन हजुर सत्यको खोज अन्तरयात्रा हो भन्ने हामीले बिर्सनु मिल्दैन नि त ।
Hats off Guru
गजब
Jaya guru dev 🙏🙏🙏
नमस्कार गुरुदेव
प्रणाम गुरु देव
जय गुरुदेव
Jay Gurudev Jay manokranti
Jaya gurudev
Naman guru jee