विराज भट्टको घरमा पहिलो पटक मिडिया , राजपरिवार भन्दा सानदार १५ विघाका मालिक || Biraj Bhatta's Home
Ойын-сауық
विराज भट्टको घरमा पहिलो पटक मिडिया , राजपरिवार भन्दा सानदार १५ विघाका मालिक || Biraj Bhatta's Home Visit
Interview With Biraj Bhatta
*************************************
Biraj Bhatta's Mother
Biraj Bhatta's Brothers
******************************************************************
Guest - Biraj Bhatta's Family
Host - Prem Raj Lamichhane
Camera/Edit - Jevish Poudel
#BirajBhatta #VirajBhatta #BirajBhatta'sHome
******************************************************************
Subscribe us
/ smarttv1
Like us onFacebook:
/ smarttv1com
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Пікірлер: 1 000
बिराज भट्टको frn जति यता उपस्थित हुनुहोला है त।।। सुदुरपच्छिमा ।।। का हिरो।
सुदुर पश्चिम् को हिरा बिराज लाखौं लाख पर्गती को कामना🌹🌹🌹🌹🌹🌹
बिराज भट्ट मेरो मनमा हुनुहुन्छ दुनिया फिलिम जगतमा हेर्दा ।आज म नेपालि हेर्न गएको नै छैन बिराज नहुदा बिराजको फिल्म नआउदा ।
फेरि नेपाली सिनेमामा धमका मच्चाउनुपर्याे बिराज भट्ट दाजु
बिराज भट्ट फिल्ममा मात्र नभै रियलमा पनि हिरो हुन भन्ने सुनेको थिए, आज भिडियो हेर्दा पुस्टी भयो। साह्रै राम्रो, मिलेको र सहयोगी परिवार र दाजुभाइ रहेछ्न। क्षमता र संघर्शले नै आज बिराज भट्ट तिन करोड नेपाली मात्र होइन १५ करोड भोजपुरिभासिको पनि हिरो भएका छन। Best of luck Biraj Dada. #proudtobeyourfan
*सुदुर पश्चिमकाे हिराे बिराज भट्टका फ्यान जति यता हाजिर हुनु ल*
@kimeeniraj2734
5 жыл бұрын
Dada please subscribe kzread.info/dron/2Iq5opkcaW4RuyD_i1xi8Q.html
@parekbsejuwal4486
5 жыл бұрын
Dk Mayalu missu biraj dai
@princehimalkhatri2425
5 жыл бұрын
❤❤
@amanshakya1155
5 жыл бұрын
✋✋✋✋✋✋
@bhimkhatri3234
5 жыл бұрын
Right
परिवार र दाजुभाइ को सार्है मेल मिलाप रहेछ सदा एस्तै मेलमिलाप होस
अति राम्रो परिवार!अनि विराज त रिएल हिरो हो।
अरे वा मलाई मन पर्ने हिरो विराज भट्ट
@tamlaukyab1231
5 жыл бұрын
दादा जिनेल (
@krishnababukrishnababu9661
5 жыл бұрын
मन परे दादा
@madanshahi1556
4 жыл бұрын
@@krishnababukrishnababu9661 z
सबैभन्दा आमाको बिचार कति राम्रो love you mom 😍😍😍😍
बिराज भट्ट फेरि फर्किनु पर्यो nepal film industry ma
बोटनुसारको फल लाग्छ भन्ने प्रमाण बिराज भट्टको ममि बाट प्रष्ट हुन्छ बोट नै राम्रो भएसी फलहरु त अवस्य राम्रो फल्छ भन्ने फुल प्रमाण हो यो वहाँहरुलाई धेरै धेरै बधाई छ केही मेलमिलाप नभएको परिवारको लागि एक उदाहरणिय परिवार 🙏👍️👌👈️
*विराज भट्ट मन पराउनेले हाजिर गर्नुस*
@akashadhikari1298
5 жыл бұрын
Hoit biraj dai man na parne kura aauxa tw
@uttamdhami7662
5 жыл бұрын
हाइ
@kabitadahal1005
5 жыл бұрын
Rajmarga Tcz cv
@user-lr4dk4ty6u
5 жыл бұрын
Vhojpuri and nepali king biraj dada
@laxmanrokaya4316
5 жыл бұрын
newfilm
सलाम छ बिराज भाट दादा म उमेश को तर्फबाट हजुरको मोभि मलाई धेरै मन पर्छ तेहि भयर मिस गरि राछु ल l
हाम्रो जवाना एकदमै राम्रो लाग्थ्यो र आज पनि उतिकै लाग्छ मेरो फेब्रेट हिरो बिराज दाइ उहाँको फिल्मको यक्सन धेरै राम्रो हुन्थ्यो जुन आजको कुनै हिरोमा त्येती म्याच गरेको जस्तो लाग्दैन ! फेरि पनि फिल्ममा आउनु पार्यो
वाह हाम्रो सुदूरपश्चिम नेपाल को सुपर स्टार को परिवार खुशी लाग्यो ।
Missing u..my hence biraj da❤❤🌹
आमाको बोल्नी तरिका साराइ राम्रो झन बोल्नी बेला हासी रहनुहुनि सधै यस्तै रहनु होला आमा हजुर माहान हुनु हुनु हुन्छ
बिराज भत्तको ठूलो फ्यान हो म तर के गर्ने बिराज भत्तले नेपाली फिलिम नखेल्दा दुख लाग्छ ।
@mahendrakunwar1634
5 жыл бұрын
sabin123 kumar me to
हाम्रो सुदुरपश्चिमको भासा मन पर्ने जति यता हाजिर।😀😀😀😀😀😀
@numasherpa690
5 жыл бұрын
surendra budhathoki xteri malaita man pardaina kina ki tehako bhasa kastoh hunxa thaha nai xaina😆😂😂😂😂😂
@mahabir6417
5 жыл бұрын
मत सुदुर काे चेलाे हु ।।।। ekdam ramro..family ...
@laxmimahara479
5 жыл бұрын
Nice family
@tamlaukyab1231
5 жыл бұрын
surendra budhathoki xteri i
@itsmeplayboy3855
5 жыл бұрын
.hamro bhasa hamro saan
Congratulations xa बिराज दाजु
सबैले डोटेलि भासा गरे मलाई गर्ब छ मेरो डोटलि भासा जय डोटेलि भासा
@bijoydevarma7432
5 жыл бұрын
56 c
आहा हाम्रो सुदुरपशिम को भाषा कति मिठो ❤️❤️
सुखि परिवार बिराज दाईको अामा कति महान दाजुभाइ कति सपोटर वा यो नै हो संसार को सबैभन्दा खुसि र सुखि परिवार
@archanaghimire6086
5 жыл бұрын
परिवार असाध्यै मिलनसार सहयाेगि रसपाेर्ट यहिहाे स्वर्ग भनेकाे अरु याे परिवारलाई अरुकाे जरुरतनै पर्दैन् कसैकाे अाँखानलागाेस याे परिवारलाई।
परिवार का सबै सदस्य हरु धेरै सरल र भलाद्मी लाग्यो ।
साङ्ग्लो फिलीमको टेलर हेरेपछि आउने को को छौ हजुर।।।
बिराज भट्ट रेलि डन हो अहिले पनि धनगढीमा भोजराज भट्ट भनेपछि साईड लाग्छ यो कुरा चाहिँ सहि हो तर पीडित लाई सयोग गर्ने मान्छे
@keshavsingthakuri9385
5 жыл бұрын
बिराज भट्ट भोजराज चौधरी या भोजराज भट्ट ?
@lokendraayer6096
5 жыл бұрын
@@keshavsingthakuri9385 तेति भन्नू पर्दैन ब्रो नाम पनि काफि छ भोजराज अथवा बिराज भुज्ने ले बुझिहालछ ।
@reshampun1346
5 жыл бұрын
lokendra Budhayer
@vggghhhjko7812
5 жыл бұрын
maile ta dekheko panii real fight
@user-lr4dk4ty6u
5 жыл бұрын
vhojraj name kafi xa ahile hiro ta k vako na jyan xa na avinaya xa na dance khi xaina yrr
Action king Biraj bhatta we miss you so much😍 pls come back in nepali film industry🤝🙏😍😍😍😍
मेरो एक्सन हिरो बिराज दाई मन पर्छ सबै बिराज दाइ को मोभी
कुनै जमाना थियो बिराज को फोटो पोस्टर मा नभए फिल्म नै हेरिन्थेन 💕💕
कति राम्री आमा हो । नमस्ते आमा जि।
राम्रो लाग्यो सबै कलाकार हरुलाइ यसै गरि interview dinu paryo
kati ramri aama hjr ko yo muskan sadai yastai rahos💌💌 so very beautiful family
कस्तो राम्रो बोली सबै को, अलिकती नि घमन्ड छैन कोहि मा
बिराज भट्ट भनेको बिराज भट्ट नै हाे we love Biraj Bhatta...you most come back in Nepali movie....
हाम्रो सुदुर को सान बिराज भट्ट 😍😍
बिराज त साच्चिकै हिरो नै हो खतरा छ ज्यान।
Miss you biraj bhatta🌹🌹🌹🌹🌹🌹✋✋✋✋✋
साइलो दाइ त सेम बिराज दाइ जस्तो
@torkloay9373
5 жыл бұрын
Saela vai ta sem hunuhudo raichha
बिराज भट्ट ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह ✊✊✊✊✊✊✊✊
यस्तो पो हुनुपर्छ दाजु भाइ मिलेर बस्ने हाम्रो दाजु भाइ हरुत बिनाकारण लडाइँ झगडा गरेर मर्नु खिज्छ।
@sherusaudsaud6188
4 жыл бұрын
म पनि तिईभनचाछ सेरु साउद
भाग्य सालि अामा हजुर बिराज दाइ जस्ताे सफल छाेरा पाउनु भयकाे 🙏🙏🙏🙏🙏
हैट...क्रुष्ण भट्ट दाइ कति निष्क्रिय भाको यार😒😒
@bindarai4527
5 жыл бұрын
Blank Literature
बिरज भट्ट को family lai salam xa
आहा कति प्यारो परिबार हो कस्तो माया हो आमा कस्ति राम्री अनि मायालु कति राम्रो सङ बोल्नु भको आमा यो अन्तरबार्ता अलिक अगाडि आउन पाको भय बिराज भट्ट अझै माथी पुग्नु हुन्थियो।। कति राम्रो परिबार जति भने पनि कम हुनि।। lot of respect for this family from kuwait💕
wow nice family.. my favourite biraj bhatt. .
आमा❤️❤️❤️❤️❤️ को हासो कति मिठो ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
biraj bhatta ko ghar lalitpur jauu na oh sir vauju xora haru ani dai sanga interview linu paryo flim kaa kura ta sabaile sodxan ali pariwarik sodnu paryo sir please
मैदान फिल्म मा चट्टान नै चट्टान ले बनेको ईन्स्पेक्टर हिमाल हो । भन्ने डाईलेक हान्ने बनेर धन्नै घाँटी भाचिएको मेरो त
Biraj Bhakta is so interesting and great real acting my best actor biraj 😍😍
फेरि बिराज भट्ट लाई नेपाली फिलिम मा हेर्न पाय हुन्थ्यो
@rashmirai8554
4 жыл бұрын
Umm kya
complete family 😍😍.aruko family k family biraj daiko family po marry family 😍😍
dherai man parcha malai biraj bhatta my favorite hero miss you
Thaink u so Much Smart Tv Biraj Bhatta ko family sanga hami harulai Antitoxin karanu vo Thainku so much
Biraj is king nepali film industry
Biraj bhatta🌹🌹💞💞💞💞💞🌹💞🌹💞💞🌹💞🌹💞🌹💞🌹🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹🌹💞🌹💞🌹💞🌹🌹🌹🌹🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹💞🌹🌹🌹🌹💞🌹💞🌹🌹🌹🌹🌹💞🌹💞🌹💞🌹💞🌹🌹🌹💞🌹🌹💞🌹💞🌹🌹💞💞🌹💞🌹💞🌹💞🌹💞
Biraj bhatta happy family
परिवार भनेको यस्तो हुनुपर्छ एकअर्कालाई माया र सपोर्ट गर्ने मेरो शुभकामना छ बिराज दाईको परिवार लाई
Wow mero favourite biraj bhatta
really biraj bhatta international king don ho
धेरै धेरै धन्याबात आमा आमा लाइ माया गरने यता हाँजि हुनु
@abhishekkhadka2858
5 жыл бұрын
moh
बिराजलाई पनि देख्न पाएकोभएको अझ धेरै खुसि लाग्थ्यो तर पनि बिराजको परिवारलाई देख्न पाउदा र बिराजको बारेमा सुन्न पाउदा खुसि छु
biraj bhatta ka fan age hajir
Krishna bhatt Dai lai ni dharai paxi dakna paya khushi lagyo n we miss the biraj dai
कति राम्रो परिवार बिराज जि को
धेरै मध्य विराज भट्ट पनि एक favourite हिरो हो
Biraj is king of nepali movie👍👍👍
super star biraj bhatta legend of nepali film industry ..#
धेरै राम्रो परिवार बिराज दाइ को
Biraj dai ❤
@dipendrakhatri3227
5 жыл бұрын
smirti Thapa hajur d
super nice family biraj bhatta
फेरि पनि फिल्म म फर्किनु पर्यो भिराज भाट
बिराज भट्ट को आमा so....sweet
Kati ramro family ilove you
wow super Hero बिराज dada
Biraj Dai Allso Eevry dey.hjrko Fan.. sanai dekhi Budo samma
patrakar dadalai thanks socheko kura dekhaidinu bhayo aba biraj dada ko ghar ta ahile lalitpur ho teha pani gayra vauju ani dada sangko interview dekhai dinu paryo please smart tv
बिराज दादा को घर पनि देखियो
@torkloay9373
5 жыл бұрын
Wow so good
Malai man parne hero biraj bhatta
Viraz Ko malai action man parx...sab vanda t turn kick r butterfly kick t osm ....wow nice hero ab Baru indian movie ma entry garnu parx
My favourite action hero viraj bhatt
I like this interview... all family so good ....
बिराज को भतिजा चाइ bbl xa
@bishwakarmasurendra9178
5 жыл бұрын
Ramailo xa
@nareshvishwakarm2296
5 жыл бұрын
Nice
@sahilshrestha462
5 жыл бұрын
Pas 3fmq2 ( '8 #- 1 1- * py@ y
भीराज दाइ फेरी फीलीम खेलनु पर्यो हेर्न आतुर छौ
Khusi lagyo interview herda
बिराज भत्त को आमा लाई सास्तङ्ग दण्डवत
बिराज भट्ट अब भिलेन को रोल मा आउदा सहि सुहाउछ जस्तो लाग्छ मलाइ
My favorite hero biraj bhatta ❤❤❤
Biraj bhatta feri pharkanu paryo nepali film industry ma
Really Intersting cha bro!! Nice to see Bro!! Thanks for lovely video bro!!!
भाइ पनि राम्रो खेल्छ फिलिम
We love biraj bhatta Dae
Biraj👌👌👌👌👌👌
ठेगाना जानकारी गराउनुहोला सम्पादक ज्यु धन्यवाद
बिराज जि भको भए झनै ठिक हुन्थ्यो होला
@mahabir6417
5 жыл бұрын
हाेनि अब अर्कार चाेटि बिराज दाजलाई लेऐर अानु ✋
@aarongurung8026
5 жыл бұрын
Pun Sankar l.
@aarongurung8026
5 жыл бұрын
Pun Sankar l.
Wow nice supportive family of Biraj Bhatta .
Biraj bhatta king of nepali movie industry .❤ Fav.hero
Nice family 💕💕💕
बिराज भट्ट नेपाल् फर्केर नेपाल् फिलिम खेल्नु पर्छ।
आमा सार्है मन पर्यो कति रमाइली हुनुहुँदो रहेछ