घर डनले कब्जा गरेपछी बालेनसंग गुहार लगाए डनलाइ ठेगान - नेपाल प्रहरीको साथ कालिमाटीमा खतरनाक एक्सन

घर डनले कब्जा गरेपछी बालेनसंग गुहार लगाए डनलाइ ठेगान - नेपाल प्रहरीको साथ कालिमाटीमा खतरनाक एक्सन
*******************************************************************************
Interview With Balen Shah , Kalimathi Nepal Police
Host - Jevish Poudel
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
#balenshah #nepalpolice
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 375

  • @goodvibe1053
    @goodvibe10532 күн бұрын

    पैसा र शक्तीले क़ानून किनीने देशमा यास्तै हुन्छ । माया लागेर आउछ देशको हालत देख्दा 😢

  • @purnalimbu7542

    @purnalimbu7542

    11 сағат бұрын

    9 .

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl5 күн бұрын

    माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @ishupshrestha5425

    @ishupshrestha5425

    4 күн бұрын

    Greater Nepal

  • @hiratamang946
    @hiratamang9462 күн бұрын

    जय हो मेयर तथा नगर प्रहरी जु❤❤❤❤❤❤

  • @balaramdhungana1684
    @balaramdhungana16842 күн бұрын

    सत्य हरायो राम राम

  • @frolicadventure
    @frolicadventure2 күн бұрын

    बुढाको घरमा बसेर सबै कम्जोरी पत्ता लगाएर घर खाको हो यो मान्छेले। कानुनी रुपमा बुढा कम्जोर बने तर त्यो किन्ने मान्छेले पाप गर्यो। त्यो किन्ने चै डन जस्तो छ।

  • @ramubk9393

    @ramubk9393

    18 сағат бұрын

    रिन खाहेर पैस न दे पछि ऐस्तै हुन्छ घर किनेर दाई ले ठिक गरनु भयो नत्र भाने बुढो लाई बैक ले घर पनि मान्छे पनि दुईटौ खानथे

  • @Withkunsangvlog

    @Withkunsangvlog

    13 сағат бұрын

    Same malai ni testai lageko chaa

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati13335 күн бұрын

    यस्तो चोरलाई सिधै जेल पठाए हुन्छ

  • @rajeshtheeng03
    @rajeshtheeng034 күн бұрын

    बैंकको लिलामी घर किन्ने मान्छे पनी सोझो चाहिँ हुँदैन है 😎 जब बैंकले घर जग्गा खाली गरेर बैंकले आफ्नो बोर्ड राखेर क्लियर हुँदैन तब सम्म कुनै व्यक्तिले किन्नु भनेको की माफिया हुन्छ कि पावर वाला नै हुन्छ प्राय बैंक बाट लिलामी निकालिएको घर जग्गा लफडा नै हुन्छ त्यसैले बैंकले खाली गरेर आफ्नो बोर्ड राखेर क्लियर गर्नु पर्यो यसो हेर्दा त कालो चस्मा लगाउने मान्छे पनि सोझो चाहिँ होईन लफडा वाला घर किन्ने अनी स्थानीय सरकार भनाउँदोहरुको ठूलो गल्ती भनेको कागज काे भरमा भेडापन्ति देखाएर आउने होइन बास्तबिक के हो पहिला सर्जमिन गर्न जरुरी छ जरुरी हुन्छ ।

  • @Rupagrg1

    @Rupagrg1

    2 күн бұрын

    Afai le Paisa deyakko reee anii feri Paisa mudaah halera liyako ree yoo kalo 😎 laune manxe le derai chandahl rhe xaab

  • @sabinbhandari4027

    @sabinbhandari4027

    2 күн бұрын

    Bro bank ley khali gare paxi buyer ley kinyo ani feri budo jabarjasti basna ayo, it's a simple logic

  • @BibekThapavlogs6110

    @BibekThapavlogs6110

    Күн бұрын

    Tapai ko Kura thik ho

  • @Techonsansar

    @Techonsansar

    Күн бұрын

    यतिको लामो कमेन्ट गरे पनि सत्य सत्य नै हुन्छ,

  • @noob-basticgamer3969
    @noob-basticgamer39694 күн бұрын

    हेर्दै जाउ .. बिस्तारै सबैको अवस्था यस्तै हुन्छ !! बैंक को लिलामी भनेपछी काम नगरी खाने बढेको हुनाले हो !!

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu18972 күн бұрын

    जय बालेन शाह जिन्दाबाद 🙏🙏🙏

  • @jayaramaccharaya1539
    @jayaramaccharaya15395 күн бұрын

    Jaya balen sir all team ❤️ ❤❤❤

  • @swonilkhan7840
    @swonilkhan78402 күн бұрын

    कुरा सुन्दा चस्मा लाउनेले सोझो बालाई पेलेर जग्गा खाएको जस्तो देखिन्छ ।

  • @Photoshop-School

    @Photoshop-School

    22 сағат бұрын

    a muji ma tehi thau ko ho.. budo haraami ho ..

  • @AlinaRai-nn8mq
    @AlinaRai-nn8mqКүн бұрын

    Jai balen and mahanagar police🙏🙏🙏🙏🙏🙏🙏

  • @user-gf7ih6dk1y
    @user-gf7ih6dk1yКүн бұрын

    यो धनगढी को मान्छे एक दम मै खतम चोर हुन्छन..From Kathmandu..

  • @rashusunar2886
    @rashusunar28863 күн бұрын

    चस्मा वाला घर किन्ने महा चटुर लाग्यो

  • @Techonsansar

    @Techonsansar

    Күн бұрын

    मुर्ख मानव बैंकले लिलाम गरेरको घर जग्गा जसले नि लिलाम सकार गर्न मिल्छ

  • @ranbirrai1996
    @ranbirrai19965 күн бұрын

    हुन्चाही त्यो बुवाले पोइसा लिएको होला तर त्यो कालो चस्मा लगाउने पनि सोजो जस्तो चाहिँ छैन राम्रो सङग बुज्नु जरुरी छ

  • @shankarmahat508

    @shankarmahat508

    4 күн бұрын

    यो बुडो सोझो रे 😂😂😂😂😂😂😂😂😂 यो माहा फटाहा हो यो मरे त कसी काटेर खाने टोल बासी धेरै छ्न 😂

  • @user-fm1md1tu6y

    @user-fm1md1tu6y

    3 күн бұрын

    😂 your judgement is based on looks and age 😂😂 You're the dumbest person so that's means everything politician is innocent because they are old

  • @purushottamshrestha9297

    @purushottamshrestha9297

    2 күн бұрын

    Exactly bro. Pani Jasto ta koi safa chaina

  • @balaramdhungana1684
    @balaramdhungana16842 күн бұрын

    राजा न भाको हुदा येस्तो पनि हुदो रहेछ जय जनता

  • @tekbahadurpulami6259
    @tekbahadurpulami62595 күн бұрын

    चलाखि गरेर फसाएकाे जस्ताे लागयाे

  • @tshetrimlama6820
    @tshetrimlama68205 күн бұрын

    Yes I stand with Balen ji. We want justice for the victim.

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910Сағат бұрын

    जहाँ पनि डन बात र धनबातको हैकम चल्छ !

  • @merryjanek.c4364
    @merryjanek.c43642 күн бұрын

    काठमाडौं को नगर प्रहरी लाई चै मान्नु पर्छ बा 👮‍♂️

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k4 күн бұрын

    यदी यो घरलाइ कुनै डणले कब्जा गरेकै जस्तो देखिन्छ। अरुको घरमा कब्जा गर्नेलाइ पुलिसले पहिले नै कारवाही गर्न पर्ने के हेरेर बसेको नी ? के अरुहरुको घरमा नाजायज कब्जा गर्ने लाइ गलहत्याएर भए पनि निकाल्नै पर्छ। सबै मानि मर्ने पर्छ, आफै मर्ने वा समयको कारण मात्र हो।

  • @tejendrakhati9234
    @tejendrakhati9234Күн бұрын

    लिलाम भय पनि घर धनी संग सहकार्य गरेर किन्नु पर्छ नि अरु काे कराेड काे सम्पत्ति गुन्द्रुक काे भाउ मा खाने पनि डाका नै हाे खाने लाई पनि ठाेकनु पर्छ

  • @nuhangrai6506
    @nuhangrai65065 күн бұрын

    गडबड छ

  • @dependralamichhane4727
    @dependralamichhane472710 сағат бұрын

    यस्ता डन माफीया भ्रष्टाचारी हरु लाई तहमा ल्याउन बालेन एकपटक यो देशको प्रधानमन्त्री बन्नुपर्छ ।

  • @boharan1234
    @boharan123418 сағат бұрын

    Nepal pradhanmantri king balen sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramsita8198
    @ramsita819819 сағат бұрын

    जय बालेन सर

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148Күн бұрын

    एकाघरमा बसेर कुरै कुराले सानो मद्दत गरेझैं गरि सम्पत्ति घुमाएर खाएको अदालतले मान्दैन सम्पत्ति घुमाएकाे प्रमाण पुग्दैन एकाघर माैखिक सम्झौता देखिन्छ Y.C.L. चाहिने खारेज भएर सत्य खुलेन।

  • @premgajmer4855
    @premgajmer48552 сағат бұрын

    जे गर्छ बालेन ले गर्छ अब जय बालेन

  • @nitapathak1706
    @nitapathak170610 сағат бұрын

    बालेनहुन।पर्छ

  • @Gaurab369
    @Gaurab3695 күн бұрын

    Nepal police lai full power diye 5 minute ma ghar khali hunxa.

  • @dhonimagar3
    @dhonimagar3Күн бұрын

    जय बालेन जिन्दावाद 🙏

  • @SabinPuma-ql4ed
    @SabinPuma-ql4ed5 күн бұрын

    Balen will create a history.. his name will quoted in history excellent....

  • @pramodparajuli5626
    @pramodparajuli562612 сағат бұрын

    Balen Sir is good 👍❤👏👏

  • @mohanthapaxvdography
    @mohanthapaxvdography15 сағат бұрын

    balen sir ko kaam vision mar parne hajir hunus ❤😮 jay balen!

  • @rabinbaral2094
    @rabinbaral2094Күн бұрын

    लिलामि सकार्ने मान्छे फटाह जस्तो देखिन्छ

  • @Ijamnaren
    @Ijamnaren4 күн бұрын

    जय बालेन शाह 🌹🌹🌹🌹💐💐💐💐💐🙏🙏🙏🙏

  • @laxmirayamajhi4639
    @laxmirayamajhi46394 күн бұрын

    त्यसै त खाको छैन घर यो डन हो कि फटाहा हो

  • @preeyahgorkhali5001
    @preeyahgorkhali5001Күн бұрын

    Great job👏👏

  • @govindabasyal6248
    @govindabasyal62482 күн бұрын

    चस्मा वालालाई छानबिनमा तान्नु पर्याे सर

  • @nabarajkarki7341
    @nabarajkarki7341Күн бұрын

    आयो आयो बालेन

  • @yubakc3529
    @yubakc35295 күн бұрын

    Jay Mahangrpalika team

  • @dineshthapa3199
    @dineshthapa31996 сағат бұрын

    Good job balen sir

  • @laxmibista6687
    @laxmibista66875 күн бұрын

    कति माया लाग्ने बुबा हुनु हुदाे रैछ ।

  • @Pradipkirat-d4f

    @Pradipkirat-d4f

    2 күн бұрын

    Laijau timro ghar ma lagera. Rakha. Afu jasto. Tyastai chayapu

  • @TGhipop
    @TGhipopКүн бұрын

    salute balen sir and balen team 🙏

  • @boharan1234
    @boharan123418 сағат бұрын

    Very good job sir

  • @sonammagar9760
    @sonammagar97605 күн бұрын

    good job

  • @nisssan8559
    @nisssan85598 сағат бұрын

    यो फटाहाले बैंकसँग मिलेर घर लिलामिमा पठाएछ। अनि आफुले डाईरेक्ट नउकासेर तेस्रो पक्ष खडा गरेर बुडो मान्छेको घर खाए

  • @lokeshbhandari2306
    @lokeshbhandari2306Сағат бұрын

    महा नगर प्रहरी ले डराउनु पर्दैन

  • @santoshbajrcharya4857
    @santoshbajrcharya485712 сағат бұрын

    बैंक त चोर नै हुन्छ।,बुढा मान्छेलाई दुख दियो

  • @debthadarai1702
    @debthadarai1702Күн бұрын

    बधाइछ योडनलाइ ठेगानालाइदिनु सहिकुरासुं नपाइयो योघरको डनबनाको मालिकक भारति होतेसलाइ ठेगानलाइदिनु बालेनसरलाइ बधाइछ

  • @nishanmagar4899
    @nishanmagar489911 сағат бұрын

    यो बैंककै गल्ति हो किन भने लिलाम गर्ने भएपछि बैंकलेनै खालि गरेर बिक्रि गर्नुपर्ने हो । होइन भने बैंकले किन्नेमान्छेको पैसा फिर्ता गर्नुपर्छ त्यो पनि ब्याच सहित

  • @rabindrakumarmahato6469
    @rabindrakumarmahato64694 күн бұрын

    मुख्य जरा कुरो स्पष्ट छैन कसरी कुन समय मा किनियो भनेर गल्ती दुबै पक्ष को हुनु पर्छ

  • @chandramagar390
    @chandramagar3904 күн бұрын

    Nice ❤❤

  • @SrawanTamang-y6r
    @SrawanTamang-y6r5 күн бұрын

    Mahanagar le shai garnu vyo ❤❤❤

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb14 сағат бұрын

    याे अपराधि बुणाे मरे हुंदैन ,यस्ता पापि अपराधि नमरे अरुले बाच्न पाउँदैन

  • @kamalapandit9832
    @kamalapandit98324 күн бұрын

    जय बालेन

  • @somsingar1304
    @somsingar13042 күн бұрын

    लिलाम गर्दा वास्तविक मुल्य भन्द आदि कमी हुन्छ। अर्को किन्दा double पर्छ।।। गारो छ नि?? कानुनले प्रमाण हेर्छ। ।।।। के गर्नु ।।।। लिलामको घर किन्ने बैंकको नजिकको मान्छे आदि पर्छ।।। चलेको मुल्य भन्न् आदि भाउम किन्न पाये जस्ले पनि किन्छन्। आरू लाई दु:ख परेको फाईदा उठायेर के सम्पत्ति किन्नु हो।।।भगवानले माथी बाट हेर्छ।।

  • @santadarai5646
    @santadarai56464 күн бұрын

    Good news jaya balen

  • @Sayangnuwalimbu
    @SayangnuwalimbuКүн бұрын

    पैसा ली सके पछी किन अर्का कोे घरमा बसेको त कालो चस्में।।

  • @user-qp5fo5nh8g
    @user-qp5fo5nh8gКүн бұрын

    हाम्रो पनि येस्तै भको छ । 😢 तर हाम्रो त कस्ले हेर्छ र आफैनै सौतेनी आमा हो डन हाे ।

  • @user-sc5dw3hi1x
    @user-sc5dw3hi1x11 сағат бұрын

    बिमाकुमारी दुराको घर पनि एस्तै भको छ

  • @user-dt9vs3cz7i
    @user-dt9vs3cz7iСағат бұрын

    Balen nai garibmara don ho

  • @user-vo7ji4ig2q
    @user-vo7ji4ig2qКүн бұрын

    बाहुन जति सबै चोर र फटाह हुन् ।

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl2 күн бұрын

    good luck balen sir

  • @rabinasampangrai5476
    @rabinasampangrai54762 күн бұрын

    balen sir jindabad🙏🙏🙏

  • @sirjanaprajuli
    @sirjanaprajuliКүн бұрын

    Ha pita parmsor amen amen amen ❤❤❤ audar garnu

  • @gokulupadhayrashtriyasansk7495

    @gokulupadhayrashtriyasansk7495

    Күн бұрын

    Baun ko xori vayera radhe radhe na vanera amin ra momin vanda ta ni gala futney gari dinu parne

  • @user-ps5be7ti5x
    @user-ps5be7ti5x5 күн бұрын

    Jaya hos mahanagar laai balen sarkhar sanga Kasai ko k hi lagdaina jaya hos mahanagar laai dhanyabad

  • @mayankacharya
    @mayankacharya2 күн бұрын

    Balen ji is a good human. On the other hand, many neta jis start off as good human beings but end up hopeless because of their party structure. I hope balen can inspire those few neta jis who once were good human beings,wanted prosperity for their nation and were willing to sacrifice self for betterment of all.

  • @user-sw9wb1xt1u
    @user-sw9wb1xt1u5 күн бұрын

    Jaya balen sir

  • @wordvideo3387
    @wordvideo33875 күн бұрын

    सब बैंकिङ माफियाका कारण एस्तो भको हो दुरगा प्रसाइले भनेको सहिरछ लोन दिने अनि पेलेको पेलेइ गर्ने अनि लास्ट मा लिमाम गर्दिने

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk2 күн бұрын

    जय बालेन ❤

  • @BRJTamang
    @BRJTamang22 сағат бұрын

    सबै मिलेर सपोर्ट गर्नु होला ।

  • @Pradipkirat-d4f
    @Pradipkirat-d4f2 күн бұрын

    Aba ko. Pradhan Mantre. Balen saha Hunu parcha Balen sir jindabad,jindabad,jindabad

  • @SaltyTalks10
    @SaltyTalks102 күн бұрын

    Balen ko jay hos❤

  • @kumartamang5541
    @kumartamang55414 күн бұрын

    Jay balen❤

  • @user-cp6hj6jm1q
    @user-cp6hj6jm1qКүн бұрын

    जय बालेण

  • @rosonmj9633
    @rosonmj96334 күн бұрын

    बितिय स स्था हरू ले धेरै को घर खाँको छ।

  • @jayantibasnet3142
    @jayantibasnet31422 күн бұрын

    दादागिरी देखानेलाई हातखुट्टा भाँचेर एक ठाउँमा राखिदिनुपर्ने।मर्नेबेलामा पनि ठग्ने ठग रहेछ।

  • @binodpradhan127
    @binodpradhan12710 сағат бұрын

    त्यो रातो टि सर्त लगाउने मान्छे पनि गुण्डा प्रबिधी को मान्छे हो राम्रै सङ चिन्दछु।

  • @sanushrestha4958
    @sanushrestha49585 күн бұрын

    Jay hos balen

  • @chandraramanparajuli5665
    @chandraramanparajuli566521 сағат бұрын

    यो बदमासलाई लगेर थुन्नुहोस

  • @blgamer6231
    @blgamer62315 күн бұрын

    यो कालो चस्मा लगाउने मान्छे नै खराब जस्तो लाग्छ कहिले पाँच लाख कहिले सात लाख भनी राछ

  • @suneelthapa9758

    @suneelthapa9758

    5 күн бұрын

    फटाहा हो त्यो कालो चस्मा लाउने त्यस्को पुरानो इतिहास हेरौ त अनि थाहा हुन्छ

  • @sahakulkhatri5313

    @sahakulkhatri5313

    4 күн бұрын

    ​@@suneelthapa9758hai hai🤣🤣

  • @sanamgurung2899
    @sanamgurung28992 күн бұрын

    Good 🇳🇵🇳🇵🇳🇵

  • @deepabhattarai796
    @deepabhattarai7964 күн бұрын

    OMG buba hajur 🙏🙏🙏👌👌👌👌👍👍👍👍👍🥰🥀🥀🥀🥀🌹🌹🌹🌹🌹👍👍🥰🥰🥰

  • @ajaythapa1372
    @ajaythapa13722 күн бұрын

    भ्याएन भनेर हुदैन समय दि सके पछि बोल्नै मिलेन दिएको समयमा चाहिँ केही गर्दैन भनेर सोचेर बसे पछि यस्तै हुन्छ

  • @ramrai9382
    @ramrai938223 сағат бұрын

    Yesari sojhasal 🎉%

  • @Samirsampang-fg2xq
    @Samirsampang-fg2xqКүн бұрын

    राजा मारेर आफू आफू राजा भएका डनहरुको ठेगान लगाउनु आवश्यक छ,

  • @Sayangnuwalimbu

    @Sayangnuwalimbu

    Күн бұрын

    राजाका कुरा नगर 5है फतुर। हिजो हाम्राे पूर्खा राज मारेर सबै जमीन उसको खलक ले खोसेर बाहुन छेत्री जो बाहिर उत्पत्ती भएर आफ्नै भुमि बाट शरणार्थी भएर आएका हरूले आज सबै सबै कब्जा गरेर हाम्लाई नैं सरनर्थो बनाउँदै छ।।दिमागको आँखा खोलेंर हेर्नु हिको देखि आज सम्म हाम्राे समुदाय हरु कुन हालत मा छ ?? अर्को कुरा नभुल याे देशमा सर्नार्थी हरुको राज 4र कानुन छ र सबै उनारुको लागी मात्रै भलाइ सोच्छ र गर्छ गर्दै आएका पनि छन्।।। मूर्ख झोले बन्नु हुँदैन सोजो पनि अत्ति सोजो हुन् छोड्नु पर्यो याे 21सै सताब्दीको विज्ञान र भौतिक युगको संसार हो।।

  • @nabinnepal3688
    @nabinnepal36885 күн бұрын

    साउथ फिल्मको कहानिजस्तो कुनचाहिँ डन हो त्यस्लाइ जिउँदै खाल्डोमा पुरियोस

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148Күн бұрын

    २५ लाख ल्याएर तिर्न र म्याद थप्न लागेको बेलामा माैखिक केही लाह रुपैयाँ दिन्छु भनेर एकाघरमा बसेर धाेका दिएको देखिन्छ तर यसलाई अदालतले मान्यता दिदैन मर्कामा परेको पनि देखिन्छ तर प्रमाण पुग्दैन ।

  • @laxmishrestha5724
    @laxmishrestha57245 күн бұрын

    याहा केही राजनिर्तिक छ राज्जेले रामरि छानबिन गर्नु जरुरिछ

  • @suneelthapa9758
    @suneelthapa97585 күн бұрын

    कालो चस्मा लाउने चत्तुर छ चिन्ने लाई थाहा हुन्छ😂

  • @suren2241

    @suren2241

    4 күн бұрын

    Bhu mafia jasto cha

  • @sahakulkhatri5313

    @sahakulkhatri5313

    4 күн бұрын

    Molaii thHa xa😂😂

  • @Rey-dw6fn

    @Rey-dw6fn

    4 күн бұрын

    Paisa tirera kineko k ko mafia.sarkari jagga bhayeko bhaye mafia ni private ghar ma pani mafia.manxe pani k soch xa hai.afuley kinera 6 barsha lafda ma pareko bhaye thaha hunthyo.

  • @santoshkhadka7886

    @santoshkhadka7886

    3 күн бұрын

    Sala thag haru don hu bhndae je pani garna paene haru marxu re.. mare hunxan sala

  • @manishshrestha6962

    @manishshrestha6962

    2 күн бұрын

    kalo chasma laune ali chattu nai raicha..Budha le kura bujhna ra milauna pathako re.. usaile po nilami Sakaryo re ..budho ko kamjori taha payera..bank ma kuro milayera ghar khai diyo..Confirm

  • @prafulkatuwal9569
    @prafulkatuwal9569Күн бұрын

    No king no law is proven.

  • @chhiringlama3328
    @chhiringlama33285 күн бұрын

    Part 2 pls

  • @pranishrajtuladhar3862
    @pranishrajtuladhar3862Күн бұрын

    Metropolitan should send lawyers with them

  • @Nawarajhatuwal
    @Nawarajhatuwal5 күн бұрын

    बुडो हुदैमा सतते हुदैन फटा माहिर हुनछ। जबर जसति अरका को। घर

  • @PreamkumarikarkiSapana
    @PreamkumarikarkiSapanaКүн бұрын

    मर्न देउ अब्धी पुगि सकेको रैछ , पापी

  • @JANGE419
    @JANGE419Күн бұрын

    Jay balen ❤

  • @user-kb7vp8mu2k
    @user-kb7vp8mu2k2 күн бұрын

    Kasto kamjor kanoon hamro desh ko

  • @dukuchhap
    @dukuchhap2 сағат бұрын

    कानुन बुझेकोले षड्यन्त्र गरेको रहेछ, बिचरा त्यो बुढाको घरै खाइदियो। पीडित त त्यही बुढो जस्तो लाग्यो। घेराबन्दीमा परेछ।

  • @RoshanSubaruBk
    @RoshanSubaruBk4 күн бұрын

    🎉🎉🎉

Келесі