उच्च रक्तचाप सन्तुलन गर्ने यौगिक उपाय।

दर्शकवृन्द नमस्कार !🙏
यस भिडियोमा हामीले उच्च रक्तचापको लागियोगका विभिन्न तरिकाहरू बताएका छौँ। जसलाई यहाँहरुले आफ्नो जीवनशैली बनाएर उच्च रक्तचापलाई धेरै हदसम्म सन्तुलन गर्न सक्नुहुन्छ साथै खानपानमा पनि यहाँहरुले सजगता अपनाउनु जरुरी छ।
यहाँहरूको कुनै सुझाव तथा सल्लाह भए हामीलाई कमेन्ट गर्नुहोला। साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला । फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ ।
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ! 🙏🙏
If you like the video plz subscribe to our channel
Feel free to leave comments.
Thank you for watching.
for contact: aanandamyogyatra@gmailcom

Пікірлер: 1

  • @ajitakarkithapa1182
    @ajitakarkithapa1182Ай бұрын

    Wow

Келесі