एउटा समूहलाई पोस्न स्टक एक्सचेन्ज लाइसेन्सः गगन थापा | Galaxy News Report

एउटा समूहलाई पोस्न स्टक एक्सचेन्ज लाइसेन्सः गगन थापा | Galaxy News Report
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले नेपाली नागरिक कुशासनबाट आजित बनेको बताएका छन् । शुक्रबार सञ्चार माध्यमसँगको कुराकानीमा महामन्त्री थापाले कुशासनबाट नागरिक आजित बनेरहेका बेला सरकारले एक समूहलाई पोस्ने गरी नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिन नहुने बताए । उनले वर्तमान पुँजीबजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनु पर्ने बताए ।
#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2023 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZread, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 1

  • @manrana7580
    @manrana75806 ай бұрын

    अहिले को सरकारमा भाका जति चोर नै चोर हरुले भरियेका छन भने कान्ड नै कान्ड हुनु नया कुरो हैन थुक्क चोर झोले हरु होतिम्रो घटिया जिन्दगिलाइ

Келесі