तेह्रथुममा कालो झण्डा छल्दै सभा गरेका एमाले अध्यक्ष ओलीले के भने ? | Galaxy News Report

तेह्रथुममा कालो झण्डा छल्दै सभा गरेका एमाले अध्यक्ष ओलीले के भने ? | Galaxy News Report
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताएका छन् । तेह्रथुममा संकल्प यात्रा अन्तर्गतको सभालाई सम्बोधन गर्दै नेपाल मुलतः पहाडी देश भएपनि यसको उचित सदुपयोग गर्न नसकेको उनको भनाई थियो । कृषिको वैज्ञानिक ढंगले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी रहेको उनको तर्क थियो । मंसिर १४ गतेबाट महाकालीदेखि मेचीसम्मकाे मध्यपहाडी यात्रामा निस्किएकाे एमालेकाे यात्रामा तेह्रथुममा पहिचानवादीहरूले शुक्रवार विराेध गर्दै कालाे झण्डा समेत देखाएका छन् । काेशी प्रदेशकाे नाम पहिचानकाे आधारमा राख्नुपर्ने माग गर्दै असन्तुष्ट पक्षले काेशी प्रदेशमा आन्दाेलन गरिरहेका छन् । पहिचानवादीहरुको विरोधकाबीच एमालेको संकल्प यात्रा जारी छ।
#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: kzread.info/dron/bs0xk6PavMVDt5UJqxGV6g.html
Facebook: G4KTVNepal
Twitter: Galaxy4KNepal
Instagram: galaxy4knepal
©2023 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZread, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 13

  • @CALLMEAK107
    @CALLMEAK1076 ай бұрын

    राम्रो काम कोशी का जनता पहिचान बादी गूड के पि को टाउको फोर्नु पर्छ बल्ल देश बन्छ 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️

  • @kamalkhajum5007
    @kamalkhajum50076 ай бұрын

    yo chor vhaye sama kehihudai no koshi pahichan birodi hosiyar

  • @rajrajkumar5828
    @rajrajkumar58286 ай бұрын

    त्यो ओलि जाठालाइ अन्डा उमाल्नु आउदैन के अरुलाइ ग्यान दिनु

  • @hjgaming5947
    @hjgaming59476 ай бұрын

    अझै पनि भाषण मात्र अहिले सम्म के हेरेर बसेको त कति भयो राजनिती गर्न थालेको ।

  • @rabinchamlagain863
    @rabinchamlagain8636 ай бұрын

    Pahichabadi lendup prachande ko jhole ho

  • @BinodBasnet-en6ru
    @BinodBasnet-en6ru6 ай бұрын

    Jati badi bhannu best hola !

  • @khemlawati8663
    @khemlawati86636 ай бұрын

    केपी ओलीलाई जहिल्यै यस्तो सुरक्षा मिल्छ ??? बिश्वको भ्रष्ट्र जन बिरोधी भष्मासुर

  • @ksdeblama3393
    @ksdeblama33936 ай бұрын

    Yo sabai maobadi ko karan le garda ho. Koshi pradesh namakaran ahile ko maobadi sammilit gathabandhan sarkar le pass gareko ho. Jaat jaati vanda mathi uthau . Pahilo kura Hami sabai nepali hau. Maobadi le garda jaat jaati ko ladai hudai chha, sachet hunu jaruri chha.

  • @arunbelbase12
    @arunbelbase126 ай бұрын

    यत्रो बर्ष शासन गर्दा चाहिँ के हेरेर बसेको त उखाने बा

  • @मनेपाली
    @मनेपाली6 ай бұрын

    yesta gafadi ko kuraa ke sunu hw ufff 😂😂😂

Келесі