उठेको बस्ती सुटिङ्ग, हाँसोकाे भुर्चालाे, लास्टै रमाइलो | Utheko Basti Shooting Team | Dal Bdr Thapa

Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर | Uheko Basti, Dalli Aama, Dal Bahadur Thapa
Host : Resham Bohora
Camera : Bisan Bohora
Editing : Resham Bohora
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Powered by Rachana Art & Media Center
Social Links:-
♥ Resham Bohora Facebook : / reshambohorabhabuk
♥ Facebook Page : / saptarangi.media
♥ Subscribe us : / 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।

Пікірлер: 337

  • @Reshambohora
    @Reshambohora3 жыл бұрын

    Utheko basti hernu bho ta 👇️kzread.info/dash/bejne/hnxqzqSkY860kqQ.html

  • @shantikc3526

    @shantikc3526

    3 жыл бұрын

    Herim daju

  • @user-lo2ux8rx2g

    @user-lo2ux8rx2g

    3 жыл бұрын

    Part 2 aunu paro h

  • @user-lo2ux8rx2g

    @user-lo2ux8rx2g

    3 жыл бұрын

    Part 2 aunu paro .

  • @premkhatriofficial

    @premkhatriofficial

    3 жыл бұрын

    Heriyo hajur

  • @santoshsunar3276

    @santoshsunar3276

    3 жыл бұрын

    Heriyo suru bata antIm samma dherai ramro lagyo

  • @padambist5432
    @padambist54323 жыл бұрын

    रेशम दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️

  • @dipendraranamagar4416
    @dipendraranamagar44163 жыл бұрын

    आजको ताइनतुइको नेपाली मुभी भन्दा बिशुद्द अर्गानिक फिल्म हेर्न पाउँदा गाउघरको झल्को मेटियो अति राम्रो मुभी

  • @gairemukesh8536
    @gairemukesh85363 жыл бұрын

    मादल बजाउने दाइको अभिनयको फ्यान हुँ म चाहिँ 😊 from gulmi shantipur

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal33973 жыл бұрын

    यी बालाई भाइरल गराउन परो मीठो गिति

  • @deepubabalofficalchanal5241

    @deepubabalofficalchanal5241

    3 жыл бұрын

    Hobro

  • @buddhiadhikari1344
    @buddhiadhikari13443 жыл бұрын

    मेरो भाई रेशम तिम्रो बोलि तिम्रो अभिनय तिम्रो योजना लाई सल्युट छ।।।।पाट 2 निकाल्नु होला उठेको बस्ती को।।।।love u from parbat bajung

  • @Santoshofficial46
    @Santoshofficial463 жыл бұрын

    *एकदम राम्रो छ गाउँको झल्को मेटिन्छन सर राख्दै जानुहोला ।*

  • @palpalkosathi4837

    @palpalkosathi4837

    3 жыл бұрын

    wow Damiiiii

  • @jeevanmagar1500
    @jeevanmagar15003 жыл бұрын

    Yo national actor Vanda ta hamro gau Ghar ko local organics actor ko acting po ramro lagyo, 2 choti dohorayera herda Pani Sarai ramailo vayo, serious+ comedy wow wow so nice.

  • @gopalrai8505
    @gopalrai85053 жыл бұрын

    हजुर हरु को टिम एकदम मन पर्छ सफल्ता को शुभकामना🙏

  • @Sankarai003
    @Sankarai0033 жыл бұрын

    सरल शब्दमा सिमित भएर बनाउनु भएको उठेको बस्ती साह्रै मन पर्यो।मसङ्ग नि यस्तै त होइनन् तर यसरी नै सामान्य तरिकाले बनाउन मिल्ने कथा आज भन्दा धेरै पहिले लेखेको उपन्यास भएको छ जो यसरी कथामा ढाल्न पाए पक्कै हुने थ्यो भन्ने आशा छ।

  • @lalbahadurnepali8004
    @lalbahadurnepali80043 жыл бұрын

    आहा गाउँ घरको झल्कोले धेरै सतायो आज यो रमाइलो देखेर। सम्मान छ सबैलाई

  • @laxmansunar1385
    @laxmansunar13853 жыл бұрын

    कति रमाइलो हुन का❤️गाउँ घरको झल्को आयो बाबै😘😘छेउमा भको भए मैले पनि दुई चार टुक्का गाउने ठिए❤️❤️❤️❤️😘😘😆😆😆😁🙏🙏🙏

  • @bishnubk2617
    @bishnubk26173 жыл бұрын

    मैले पनि हेरे यो फिल्म राम्रो लाग्यो

  • @kharbahadur352
    @kharbahadur352 Жыл бұрын

    मलाई धेरै मन पर्ने अर्गानिक कार्यक्रम अर्गानिक कलकार सम्मान सबै टिम लाइ🙏

  • @buddhiadhikari1344
    @buddhiadhikari13443 жыл бұрын

    रेशम भाई तपाईले ठुलो ब्यानरको चलचित्र बनाउनुभयो भयो भने सुपरडुपर हिट हुने छ।।।यस्तै कथा भए

  • @dipakdhakal637
    @dipakdhakal6373 жыл бұрын

    उठेको बस्ती एक दम मन परेको फिल्म हो अझै पनि यस्तै समसामयिक खालको फिल्म को पर्खाइमा छौ हामी

  • @chhabigrg184
    @chhabigrg184 Жыл бұрын

    यति रमाइलो बा आमा त यो जुनिमा पैलो पल्ट देख्या हुम । सबै team लाई धन्यवाद ।

  • @Rimsunar
    @Rimsunar3 жыл бұрын

    याद आयो तेहि दिन को नमस्कार सबै सबैमा।।

  • @anjelacharya4543
    @anjelacharya45433 жыл бұрын

    छ स्वास्निकाे पाेई देई बुडेसकालमा बिहे गर्ने सबैकाे यक्टिङ यति राम्राे लाग्याे साराे मन पर्याे। तर रेसम बाेहाेरा तिम्राे एक्टिङ साराे झुर रछ। तिमिले यक्टिङ नगर रेसम तिमी पत्रकार नै ठिकछाै। अरूकलाकार सबै न्याचुरल दामि

  • @bahadurbishnu6714
    @bahadurbishnu67143 жыл бұрын

    बाेहाेरा सरकाे काम धेरै राम्रो ,,र नेचुरल।

  • @nirmalsubedipuythani3476
    @nirmalsubedipuythani34763 жыл бұрын

    अति मामीॅक यथातॅ परक र बास्तविकतामा आधारित यो सपुणॅ टिमको प्रगतीको कामना आगामी दिनमा पनि थप गाउलेपरक र मौलिकताको रक्षासहित नयाँ प्रस्तुतिको अपेक्षा

  • @user-pi9xf7db5w
    @user-pi9xf7db5w3 жыл бұрын

    पार्ट २ ल्याउनु पर्यो रेशम सर

  • @user-ny3km9um1w
    @user-ny3km9um1w3 жыл бұрын

    साह्रै रमाइलो भो यो खाडीबाट गाउको याद आयो , अनि रेसम भाइ उठेको बस्ती तयार पार्नुभो हेरीयो साह्रै राम्रो लाग्यो अब आउने मुभी कुन बनाउदै हुनुहुन्छ यसो जानकारी पाउन

  • @tulsioli5534
    @tulsioli55343 жыл бұрын

    अरगाइनीक प्योर भाषा सस्कार संस्कृती best, आज को डिजाईनर भाषा आइसो गइसो reject आजको एपिसोड सारै राम्रो, पुरानो गाउँ घर को याद आयो बरै, जय रेसम जि

  • @navrajrai4956
    @navrajrai49563 жыл бұрын

    सप्तरङ्गी परिवार र रेशम सरको हरेक काम र ओझेल का खबर सबै नछुटाइ हेर्ने गर्छु । र अत्ति मन पर्छ मलाइ" उठेको बस्तीले"त मन छोयो बास्तबिक्ता बोकेको कथा लिएर आउनु भएछ। धन्यवाद सधै एस्तै एस्तै movie हेर्न पाउ

  • @purnakhatri4702

    @purnakhatri4702

    Жыл бұрын

    0

  • @chandrabahadur7076
    @chandrabahadur70763 жыл бұрын

    सारै रमाइलो लाग्यो अनि बुदा बाबाको तुक्का सारै मन पर्यो समपुर्न तिम्लाइ हार्दिक धन्यवाद आउदा दिन्हरुमा यस्तै यस्तै तिपिकल भिदियो हेर्न पाउ

  • @sarumagaarmangar9534
    @sarumagaarmangar95343 жыл бұрын

    आहा कति रमाइलो रेशम भाइ लाई धन्याबाद छ केही जनचेताना मुलक आज भोलि सहर खोज्दै सबै हिडेको ले गाउँ उठेको छ फिल्मि पनि राम्रो छ

  • @premgit5233
    @premgit52333 жыл бұрын

    साचिकै भन्नु पर्दा यो चलचित्र एकदमै उतकृष्ढ छ मनै बाट सलाम छ सप्तरंगी टिम लगाएत विशेष नमन रेशम बोहोरा जि तपाईलाई ....!!

  • @manmohanbishwakarma3039
    @manmohanbishwakarma30393 жыл бұрын

    धेरै राम्रो👍👍👍👍 छ भिडियो📹🎥📹 आफु त गाँउले मानिस👨👨 एक☝️👍👍 दमै मन छोयो। यो कार्यकरम 🙏🙏🙏कलाकार🎨🎭👥🎨🎭🙋 हरुलाई पनि सलाम🙏🙏 छ, राम्रो👍 यो उमेर मा पनि,, कलाकार को कला🎨✍🎭💕 कसको मन नछोला ,

  • @humanthapa2057
    @humanthapa2057 Жыл бұрын

    धेरै राम्रो छ सम्पुर्ण कलाकारहरूले राम्रो अभिनय गर्नु भएको छ ।।।।

  • @janamrawat7071
    @janamrawat70713 жыл бұрын

    यक दम राम्रो छ उठेको बस्ति रेशम दाइ।

  • @kingofjungle946
    @kingofjungle9463 жыл бұрын

    जति हेरेपनि हेरिरहु सुनिरहु लाग्ने हाम्रा बाग्लुङे प्यारा प्यारा कलाकर्मी हरुको भिडियो

  • @ranachandrabahadur8420
    @ranachandrabahadur84203 жыл бұрын

    यक दम राम्रो भिजल बिदेश तिर भयनी गित सुन्दा गाउघर मै भयको आभास भयो

  • @PremKumar-jn5qf
    @PremKumar-jn5qf3 жыл бұрын

    प्रदेशको ठाउमा छु सरै घर को याद आयो, मकै देक्दा त मन नै थाम्नु सकिन🤨🤨

  • @krshkrish1406
    @krshkrish14063 жыл бұрын

    Ekdam ramro यसरी नै अरु फिल्म पनि बनाउदै जानू होला उठेको बस्ती movie real बस्ती एकदम राम्रो लागेयो अगामी दिन हरु मा पनि यसरी नै real character को movie हेर्न पाउ

  • @pratikshya654
    @pratikshya6543 жыл бұрын

    आहा कति रमाईलो गाउले जिबन बेस बाजे को बोलि र गित गाउने रतिका मन पर्यो

  • @santoshsunar3276
    @santoshsunar32763 жыл бұрын

    Dherai ramro film banaunu bhako xa ani yo team injoy ramailo pan sathai ati satyatale bhariyeko geet gaudai ramailo gareko ati man paryo agami din haruma pani yo bhanda ajhai ramro film haru herna paiyos safaltako suva kamana all of you team

  • @asistamang189
    @asistamang1893 жыл бұрын

    रेशम दाइ लाई मनै देखि सलुट छ अनि तपाईको काम प्रती। दोहोरिमा बा त तगडा हुनु हुदो रहेछ।यी बालाई भाईरल गराउनु पर्यो।रेशम दाई

  • @cholakantachapagin1325
    @cholakantachapagin13253 жыл бұрын

    Kati ramro ho haii maila hereko ani madal kati bajako ho ani bajela git gayko saraii man paryo all temm love youu next to.....?

  • @ombhitrakoti8213
    @ombhitrakoti8213 Жыл бұрын

    धेरै राम्रो लाग्यो शुद्ध गाउँघर मा उकाली ओराली गर्दा थकाइ मार्दै गरिने ठत्त्यौली परा मा गाइने जीत ले मनै छोयो।

  • @kumarlama2688
    @kumarlama26883 жыл бұрын

    wow रेशम बोहरा हजुरको सबै भिडियो हेर्छु यो पनि दम्दार छ है

  • @sabusmarika3937
    @sabusmarika39373 жыл бұрын

    गाँउ मा हुँदा हामी पनि यस्तै रमाइलो गरिन्थियो अहिले यै हेरेर त्यो दिनको याद गरिन्छ जिन्दगी परदेशी को❤️ सबै लाई thanku so much 💓 love you ❤️ all special mangale my फेब्रेट 🙏 hugs respect 💓for you

  • @purnasunam8109
    @purnasunam81093 жыл бұрын

    Sarai ramailo sarmila hajur aama tekegendra bohora ani geet aune baje salam xa mero

  • @dawlatrai4443
    @dawlatrai44433 жыл бұрын

    Wow kti ramilo sari man pryo. frm Darjeeling

  • @nittyboygon5865
    @nittyboygon58653 жыл бұрын

    Daii film ta ramro xa malai ta dai hjr haru sabai ko yaad aayo

  • @shantikc3526
    @shantikc35263 жыл бұрын

    Kati ramailo ho sarai yad aayo gaughar ko baje ta khatra hunuhudo raichha 🙏🙏

  • @tulbhadur8895
    @tulbhadur88953 жыл бұрын

    Full time lai namskar m palpali ko trfbat Qatar dekhki

  • @nabinbasnet6543
    @nabinbasnet65433 жыл бұрын

    खुब रमाइलो रौसे मुन्छे राम्रो लाग्यो।

  • @thegenesis5477
    @thegenesis5477 Жыл бұрын

    Gajjab bho✌️. Outstanding live performance 👏👏👏

  • @reshmagurung4591
    @reshmagurung45912 жыл бұрын

    कति मजाले गाउनु भो बा ले, अनि गजबको मादल बजाई अत्यन्तै मिठो ।

  • @nishanchhinal8014
    @nishanchhinal80142 жыл бұрын

    यो तीम लाई इन्द्रेणी मा लग्न पायो भने झन् रमाइलो होन्थ्यो होल mohan sir 🙏

  • @PremKumar-jn5qf
    @PremKumar-jn5qf3 жыл бұрын

    हजुर आमा सारै कडा , उठेको बस्थी सरै राम्रो छ 💞💞💞💞💞💋💋💋💘💘💘💘💘

  • @dipakhayu7491
    @dipakhayu74913 жыл бұрын

    रमाईलाे टिम मजा अायाे जीवन छाेटाेछ यसैगरि रमायर विताउ

  • @prakashadhikarioffical
    @prakashadhikarioffical Жыл бұрын

    कति रमाईलो पुरानो झल्को अायो गाउँ कम रमाईलो छर

  • @ranbk7351
    @ranbk73513 жыл бұрын

    आहा नि यी बाबाको कला

  • @mankumarboharamyagdidarban688
    @mankumarboharamyagdidarban6883 жыл бұрын

    हैत जार जार सगै पो बसेको हाहा

  • @mohanstha3100
    @mohanstha31003 жыл бұрын

    6 otaa bihe grne koo fan vyee maa

  • @aatishking5047
    @aatishking50473 жыл бұрын

    Uteko basti 2 banauna pareo sar 7 oti baya garne baai ko fan ho mata sari mann pareo

  • @santoshbitalu5408
    @santoshbitalu54083 жыл бұрын

    कति खुसि लागो मलाइ गाउको सारै याद आयो यो गित सुनेर

  • @jeetbahadurkunwar979
    @jeetbahadurkunwar9793 жыл бұрын

    Yo utheko basti filma mera jiban ma ghateka katha sangraha sanga mel khayeko le asadhei man paryo khusi pani lagyo aasu pani aayo .dhannebad sabai lai

  • @mamatathapa6385
    @mamatathapa63853 жыл бұрын

    साच्चै गाउघर को झल्को आँखा मा झल्काउने फिल्म 🙏❤️

  • @badigad8465
    @badigad84653 жыл бұрын

    आहा कस्तो रमाइलो परिवेश

  • @keshavshrestha55
    @keshavshrestha553 жыл бұрын

    यी आमालाई सम्मान छ।यी बा लाई नी कृष्ण दाईले इन्द्रेणी ल्याईदिए हुन्थ्यो नी।

  • @k.bshahshah3170
    @k.bshahshah3170 Жыл бұрын

    Ati man chune git sarai man paryo💕

  • @soorajgurung5001
    @soorajgurung50013 жыл бұрын

    ल धेरै राम्रो छ हैई तपाई हरु गीत

  • @m24entertainmentonly
    @m24entertainmentonly3 жыл бұрын

    Utheko basti.... Katha sarai ramailo lagio..

  • @bishnugulmeli9023
    @bishnugulmeli90233 жыл бұрын

    आह बुवा गित कति मिथो अति रमोइलो लायो हाहा मातो बुकाउनी ले धेरै हसायो 😂😂😂😂बधाई थिए शुभकामना सिस म कुवेत देखि सुन्दै छु

  • @naveenpahari4091
    @naveenpahari40913 жыл бұрын

    Akdai ramailo

  • @mamatathapa6385
    @mamatathapa63853 жыл бұрын

    रेशम भाइ 🙏मैले हेरे है साह्रै मन पर्यो🙏❤️👍️🇳🇵👌

  • @gangaabc7717
    @gangaabc77173 жыл бұрын

    साह्रै रमाइलो लाग्यो।

  • @jagatkarki5701
    @jagatkarki57013 жыл бұрын

    मादल बजाउने दाजु को fan भैयो है त फिलिम हेरेर

  • @madhavaryal4753
    @madhavaryal47533 жыл бұрын

    Budi aamma ko acting superb Whole team a huge respect!!!!

  • @reshamchhantyal6631
    @reshamchhantyal66313 жыл бұрын

    यक दम राम्रो छ

  • @siwadahyoutubechanel8938
    @siwadahyoutubechanel89383 жыл бұрын

    Ati ramailo xa geet ra madal 👌👌👌

  • @gopalthapa4585
    @gopalthapa45853 жыл бұрын

    Superb enjoyment

  • @dilpun7151
    @dilpun71513 жыл бұрын

    Aha kati ramailo.

  • @binodbk8682
    @binodbk86823 жыл бұрын

    wow dammi all hjr ba hjr mami ani 6 oti bhe garne bro makai bukauney

  • @surajkhadka63
    @surajkhadka633 жыл бұрын

    आहा कस्तो रमाइलो

  • @belbhadur3534
    @belbhadur35343 жыл бұрын

    Supar daju miss you all tems

  • @sitachhetri5326
    @sitachhetri53263 жыл бұрын

    दामी छ रमेश दाइ

  • @dipendragurung2967
    @dipendragurung29673 жыл бұрын

    आखिर गाउ घर कै रमाइलो प्यारो।

  • @nirajlama4895
    @nirajlama48953 жыл бұрын

    धेरै राम्रो छ!

  • @magarpun464
    @magarpun4643 жыл бұрын

    दल्ली आमा लाई दोग गरे बाकी होल तिमलाई सम्मान दामी लाग्यो

  • @laxmipurbeli8866
    @laxmipurbeli88663 жыл бұрын

    बाजै त रमाइलो हुनुहँदोरहेछ

  • @krishnaadhikari5153
    @krishnaadhikari51533 жыл бұрын

    Yo aama ko great fan ho ma...dherai maya aamalai

  • @ritagm6389
    @ritagm63893 жыл бұрын

    लऊ बुवा त सारै रमाई लो

  • @punmagar9574
    @punmagar95743 жыл бұрын

    Wow kati ramailo vanxai☺️😃

  • @rovinkarala404
    @rovinkarala4043 жыл бұрын

    हजुरआमा सारै मन पर्यो मेरो हजुर आमा को याद आयो

  • @narendrathapa9654
    @narendrathapa96543 жыл бұрын

    kati ramailo ho vanya. baje hoina 20 barse jawani x ohaharuma. thank you so much

  • @chitrakarki1966
    @chitrakarki1966 Жыл бұрын

    सबै राम्रो लागो अजा धेरै राम्रो बाजेको बर्फेसन राम्रो लागो

  • @sabashmagarsabashmagar7723
    @sabashmagarsabashmagar77233 жыл бұрын

    सारई रमाईलो

  • @yuvrajbharti3143
    @yuvrajbharti31433 жыл бұрын

    Sarai ramailo lagyo Uthe ko basti ni heriyo ramailo lagyo Jay nepal

  • @nishathapa1823
    @nishathapa18233 жыл бұрын

    RAMAILO KALAKAR HARU WAW FAN MATA ,😍😍😍😍😍😉

  • @aumpower1955
    @aumpower19553 жыл бұрын

    Yo Umer ma pani yesto acting garna saknu hune aama lai salutes

  • @dalbahadur9072
    @dalbahadur90723 жыл бұрын

    तीस साल पहि ला को याद अायो रेसम जि

  • @ReshamKshetri
    @ReshamKshetri3 жыл бұрын

    दामी दामी दामी दामी

  • @rasaily5154
    @rasaily51543 жыл бұрын

    Wow wow कति राम्रो गाऊले भाका मजा आएयो हेरन मा।।

  • @mohanbiswokarma446
    @mohanbiswokarma4463 жыл бұрын

    Wow very nice 👍👍

  • @nishathapa1823
    @nishathapa18233 жыл бұрын

    haha swasni batulne dailai dekhera haso lagyo,😀

  • @Rimsunar

    @Rimsunar

    3 жыл бұрын

    😁😁😁😁

  • @prabh706
    @prabh7062 жыл бұрын

    मिठो गित

Келесі