घर्काकुरा भाग १५ (𝐆𝐡𝐚𝐫𝐤𝐚 𝐊𝐮𝐫𝐚 Episode-15) Typical Serial, छाेराकाे जारसँग बाउकाे उठबस | 8 Sept 2022

Фильм және анимация

𝐆𝐡𝐚𝐫𝐤𝐚 𝐊𝐮𝐫𝐚 Episode-15 (घर्काकुरा भाग १५) Typical Nepali Serial, गभर्वती बाटुलीलाई कुलबीरेले बनायो उठबस 8 Sept 2022
Gharka Kura is a Nepali Comedy and social Typical Serial Broadcasting every Thursday on Saptarangi Sansar KZread Channel
produce by : Rachana Art & Media Pvt. Ltd
Artists : Dalli Bc, Sharmila BC, Tekendra Bohora, Surya Bohora, Rim Sunar, Devi Ruchal, phulmaya Ruchal, Resham Bohora, Kopila Thapa, Dal bahadur Thapa, Bhim Bahadur Bohora, Mithu Sunar, Dipak Ruchal, Bhabe Ruchal, Arjun Ruchal, Khamme Bohora
Camera: Surya Bohora/Resham Bohora
Editor: Resham Bohora
Story/Screenplay/Dialogue/Direction: Resham Bohora
Poster: Resham Bohora
Light Management: Baburam Sunar
Management: Tekendra Bohora
Makeup: Sharmila Bc, Anish Khadka
Kitchen Management: Jamuna Ruchal
Background Music: Dharma Gandarbha , Jhalak Sangitam, Sagar Birahi
Title Song: Resham Bohora
Music/Vocal: Tekendra Bohora
Music Arrangement: Sagar Birahi
Recordist:
Mixing: Sagar Birahi
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:
♥ Resham Bohora Facebook : / reshambohora. .
♥ Facebook Page : / saptarangi.m. .
♥ Subscribe us : / 49resham​
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#GharkaKura
#Nepaliserial
#SaptarangiSansar

Пікірлер: 306

  • @Reshambohora
    @Reshambohora Жыл бұрын

    भाग १५ सम्म आइपुग्दा हामी आँशिकरुपमा मात्र सफल भएको महसुस गरेका छौं यो मौलिक कला निरन्तर चलिरहोस भन्ने चाहनुहुन्छ भने तपाईले हेरे पछि लाइक कमेन्ट तथा शेयर गर्न नभूल्नु होला है । हामी तपाइहरुको माया बिना अपुरो छौं ।

  • @deepangel3157

    @deepangel3157

    Жыл бұрын

    Dharai Ramiro 6

  • @chitraonline7929

    @chitraonline7929

    Жыл бұрын

    kzread.info/dash/bejne/aa2q3KSnldq-dM4.html

  • @raisandeb3568

    @raisandeb3568

    Жыл бұрын

    hohai hijaka buhari aamale kam gardai bacha janmau the van aajaka buhari aama lai garungo kam nogarnu re samaye k aayo ba..

  • @dineshsoni9960

    @dineshsoni9960

    Жыл бұрын

    Dharai ramro xa ❤❤❤❤🙏🙏🤗🤗

  • @amritamagar8722

    @amritamagar8722

    Жыл бұрын

    ​@@deepangel3157

  • @jeetbahadur1392
    @jeetbahadur1392 Жыл бұрын

    एक हप्ता पर्खन पनि सार्है गार्‍हो हुन्छ गाँठे यो सिरियल हेरिरहदा ज्यान प्रदेशमा भए पनि मन तन गाउँमै पुग्छ निकै अर्गानिक बनाउनु भएको छ अनगिन्ती भाग सम्म हेर्न पाइयोस् शुभकामना सम्पूर्ण टिमलाई सफलताको

  • @baburamkhatri6285
    @baburamkhatri6285 Жыл бұрын

    आहा आज पनि चितवन् बाट हेर्न सुरु गरियो। हाम्रो रेशम सर को कथा निर्देशन र सबै कलाकार हरुको अभिनय सारै राम्रो छ।

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c Жыл бұрын

    मौलिक पाराको गाउँ घरका कुरा टपक्कै टिपेर यथार्थ पूरक लाग्छ । सम्पूर्ण टीम लाई सबैको भुमिका सुपर दुपर छ । धन्यवाद ज्ञापन गर्दछु।

  • @mariagoretti9179
    @mariagoretti9179 Жыл бұрын

    यो घर का कुरा जति हेर्यो त्यति हेर्न मन लाग्छ, गाउँ घर काे वातावरण ले सुसज्जित भएको छ। धन्यवाद🙏💕 रेशम भाई तपाईंलाई म सिक्किम देखि❤❤❤❤❤🙏🙏

  • @KopilaThapa7
    @KopilaThapa7 Жыл бұрын

    नमस्कार 🙏म कोपिला थापा घर्काकुरा धेरैले मन पाइदिनु भएको छ । तपाइहरुको मायाले आज भाग १५सम्मा आइपुगेका छौ अझै पनि तपाइहरुको मायाको अभाव छ ।शेयर गररी दिनु होला 🙏❣️

  • @ghaambahadurpun179
    @ghaambahadurpun179 Жыл бұрын

    बाग्लुङ बुर्तिबाङ हाल दार्जिलिङ बात हेर्दै छु आज को नि धेरै राम्रो लाग्यो बधाई छ आगामी दिन मा !

  • @devichhetri1283
    @devichhetri1283 Жыл бұрын

    नमस्कार सम्पुर्ण मा हेर्न आत्तुर थिए म त घर्काकुरा सिरियल भनेपछी खै किन किन एक हप्ता कुर्न नि धेरै गार्हो हुन्छ कैले बिहिवार आउला जस्तो हुन्छ। मन मा बसेको छ यो सिरियल 💕💕 रेशम दाजु लगायत सम्पुर्ण टिमलाई अझ धेरै सफलताको सुभकामना 🌹🌹

  • @mayanebal5468
    @mayanebal5468 Жыл бұрын

    सारै राम्रो छ घरका कुरा जती हेरे पनी हेरन मन लागी रहन्छ अब कहीले आउनी हो ऐक हप्ता कुरन परनी होर रेशम सर सम्पुर्ण टिम लाई धेरै धन्यवाद छ सफलताको शुभकामना

  • @dhurbarajbishwokarma.2818
    @dhurbarajbishwokarma.2818 Жыл бұрын

    जिन्दगी त जसो तसो काटौला तर यो एक हप्ता कटाउन निकै मुस्किल हुन्छ रेसम बोहोरा सर कहिले आउला बिहिवार अनि हेरौला घर्का कुरा भनेर……असाध्यै राम्रो भएको छ घर्का कुरा को कथा वस्तु तर आज कान्छा र कान्छी लाई देख्न पाइएन ………मुटु भरिको माया र सम्झाना कान्छा (रेसम बोहोरा) दाजु,कान्छि ( कोपिला थापा )जि लाई सफलताको शुभकामना ❣️🙏❣️

  • @Reshambohora

    @Reshambohora

    Жыл бұрын

    धेरै धेरै धन्यवाद हजुरलाई । अर्काे भागमा है कान्छा कान्छिकाे ।

  • @KopilaThapa7

    @KopilaThapa7

    Жыл бұрын

    धन्यवाद हजुर

  • @kanxapradesi4580
    @kanxapradesi4580 Жыл бұрын

    साह्रै राम्रो छ गाउघर को याद आउछ यो सिरियल हेर्दा

  • @pulamitopendra5257
    @pulamitopendra5257 Жыл бұрын

    आज को भाग त झन असादै रमाइलो रमाइलो रहेछ सारै आनन्द आयो बार बार हेरियो आज त्😀😀😀 सम्पुर्ण टिम लाई धन्याबाद्🙏🙏

  • @anshushanta8565
    @anshushanta8565 Жыл бұрын

    Dharai ramroxa sharai man parxa gharka kura

  • @chandrabc3581
    @chandrabc3581 Жыл бұрын

    ल सुरु गरियो हेर्न लाई मलाई मन पर्ने सिरियल

  • @sarumagar3047
    @sarumagar304711 ай бұрын

    वाउ कुलबिर जिको कति राम्रो अभिनया घर परिवार मा यस्तै सोच हुने श्रिमान भए कति राम्रो हुने

  • @tekbahadurbk8613
    @tekbahadurbk8613 Жыл бұрын

    कथा लेत खतरा मुड लियोत गाथे अनि आज कान्छा र कान्छी खैत देखेन नि हजुर

  • @purnagurung9379
    @purnagurung9379 Жыл бұрын

    धेरै राम्रो गाउँ घर को यथर्ता समेटिएरा बनाको भिडियो म पुर्ना गुरुङ हल अफ्घनिस्तान देखि हेर्दै छु

  • @jamunatandan2568
    @jamunatandan2568 Жыл бұрын

    सरै राम्रो छ यस्तै गरि सयै भाग हेर्न पैयोश

  • @shresthamandurgha3949
    @shresthamandurgha3949 Жыл бұрын

    म साउदि बात हेरदई छु हजुर को सिरेल अति नै रामरो लागछ है नमस्कार

  • @sachinfreefiregamer5053
    @sachinfreefiregamer5053 Жыл бұрын

    सारै मन पर्यो सबैले हेर्दिनुहोला

  • @devthapamagar5073
    @devthapamagar5073 Жыл бұрын

    सारै राम्रो . झन राम्रो last episode

  • @mithuupadhya150
    @mithuupadhya150 Жыл бұрын

    मैले यो सिरीयल इंडिया को शिलांग ( मेघालय) बाट हेरिरहिछु।सारै राम्रो छ

  • @kumarthapa7168
    @kumarthapa7168 Жыл бұрын

    सारै मन पर्यो मलाई त घर का कुरा सबै भाग हेर्दाहेर्दै दिन बित्छ

  • @deepachhantyal529
    @deepachhantyal529 Жыл бұрын

    सबै भागहरु न छुताई हेरेकी छु मलाई धेरै मन पर्छ । यस घर्का कुरा सम्पूर्ण तिममा मेरो मनै देखि नमन छ।

  • @anilthapa7289

    @anilthapa7289

    Жыл бұрын

    nice

  • @evvll9669
    @evvll9669 Жыл бұрын

    गोरु ले अर्काको बाली खादा मलाइ पनि यसरी नै उठ्बस गर्न लगाएको थियो बरै

  • @sapnabarali4069
    @sapnabarali4069 Жыл бұрын

    Aaha Kati ramailo ho 🥰🥰🥰🥰

  • @dhalbahadurgharti3709
    @dhalbahadurgharti3709 Жыл бұрын

    मलाई साह्रै मन पर्ने सिरियल

  • @ichchhapariyar1630
    @ichchhapariyar1630 Жыл бұрын

    Ma baglung ko bihunkot bata herdai chu 1week waiting garna pani sarai garo hunxa 15 bhag supop xa super star xa serial i love serial

  • @anjandilip4250
    @anjandilip4250 Жыл бұрын

    अर्गानिक सिरियल कति राम्रो गाउँघर मा घटनि कुरा समेटेर बनाउनु भाको रेशम सर र सबै टीम लाई शुभकामना छ

  • @ajitsunar8162
    @ajitsunar8162 Жыл бұрын

    कथा अझै बलियो बन्दै गाको छ। मेहेनत गरेअनुरूप को राम्रो बनेको छ। अझ धेरै प्रगति को शुभकामना ।

  • @jksansar594
    @jksansar594 Жыл бұрын

    राम्रो हुँदै गइरहेको छ, सबैलाइ शुभकामना

  • @jagatkc7547
    @jagatkc7547 Жыл бұрын

    म कोरिया देखि हेर्दै ,घर बागलुङ बलेवा

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Жыл бұрын

    कति राम्रो कथा वनाउनु भएको गाउँ घरको यतार्था लाई देखाउनु भएको मा धन्यवाद

  • @suryamanbishwokarma3887
    @suryamanbishwokarma3887 Жыл бұрын

    बले दाइको अभिनय सारहै राम्रो लग्यो अजा मलाई.hopefully next episode will be more entertainment as.thank you.

  • @Durga_pun_offical
    @Durga_pun_offical Жыл бұрын

    एक दम राम्रो सिरिअल छ सम्पुर्ण टिम लाई अग्रिम सुभकामना सदैब साथ र सपोट छ मेरो गाउँ बस्ती बाट हर प्रोग्राम न छुटाई हेर्छौ सो निरन्तरता दिदै जानू संप्तर्ंगी सिसार लगाएत घर का कुरा लाई धेरै धेरै धन्यवाद सफल कार्य को लागि

  • @Reshambohora

    @Reshambohora

    Жыл бұрын

    धन्यवाद 🙏

  • @bhimkumari4939
    @bhimkumari4939 Жыл бұрын

    Gaugharkma hune gareka yathartha samajik paribes chitran gari banaunubhayeko yo srinkhala super bhayema chalirahos.yasma bhayema sabai kalakarlai dhanyabad.

  • @girigharti4624
    @girigharti4624 Жыл бұрын

    Serial Sarai ramro ra gauko bastabiktama adharit xa. Thank u.

  • @rinapokharel992
    @rinapokharel992 Жыл бұрын

    अर्गानिक सिरेयल छ गाउ घर काे हेर्दा पनि अान्नद अाउने तर याे गुन्दा सैलीकाे पारा देखाएर खल्लो भएकाे छ यस्मा सुधार गर्नु हाेला है

  • @manikhudang1319
    @manikhudang1319 Жыл бұрын

    ekdam sandessmulak..organic sirial.sampurnna teamlai safaltako kamana..🙏

  • @danishaxettri1027
    @danishaxettri1027 Жыл бұрын

    घरका कुरा हेरेसि आनन्द लाग्छ सारै मजाको सिरेल छ सधै अघि बडनुस सफल्ताको कामना छ समपुर्ण टिमलाई

  • @premkhatriofficial
    @premkhatriofficial Жыл бұрын

    कथावस्तु सारै राम्रो छ 🙏🏻 अझै राम्रो गर्दै जानु होला

  • @rambk3787
    @rambk3787 Жыл бұрын

    हजुर आमाको कला यति सफा र शद्ध छ दिलैबाट सम्मान छ ।

  • @eakbahadur8859
    @eakbahadur8859 Жыл бұрын

    धेरै राम्रो छ सिरियल सबैलाई बधाई छ🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @neptune6423
    @neptune6423 Жыл бұрын

    बाऊ छोरा को Acting मान्नै पर्छ , म त कहिले छुटाउदैन है

  • @lekhnathbhusal5890
    @lekhnathbhusal5890 Жыл бұрын

    यओ समय को आभाब मापनी अनि पर्दश को गागिर रात को 11.16 मा हेर्दै छु मलाई सारै मन्पर्ने सिरीयल हो आजइ पनि हजुर्हरुको सफल्ताको कामना 😘😘🙏🙏🙏

  • @rekhathapaentertainment6281
    @rekhathapaentertainment6281 Жыл бұрын

    Ali chito banaunu la ak dam ramro lagcha malai all tim thankyou

  • @nepal7821
    @nepal7821 Жыл бұрын

    बधाई छ बाेहरा जि लाइ यसताे राम्रो सिरियल बनायकाे मा।

  • @sita3324
    @sita3324 Жыл бұрын

    yakdmai ramro xa sampuna tim lai suvb kamana🙏🙏🙏🙏❤❤❤❤❤

  • @abhishekthatal9101
    @abhishekthatal9101 Жыл бұрын

    Ek dum ramro xa

  • @chandamalla100
    @chandamalla100 Жыл бұрын

    आज त सुरुमै हेर्न पाइयो , मलाई असाध्यै मन पर्ने सिरियल हो घर्का कुरा

  • @samipbohora2245
    @samipbohora2245 Жыл бұрын

    Sabai patra haru ramro lagxa aajhai ramro tw. Ghar ko gharmai kamisan khani baja ramailo lagxa hahaha

  • @sachinfreefiregamer5053
    @sachinfreefiregamer5053 Жыл бұрын

    कुलबिरे को बाको कलालाइ मेरो धेरै धेरै सम्मान

  • @arjunjaisi8157
    @arjunjaisi8157 Жыл бұрын

    Wow sarai ramro lageo now qatar nepal shantipur

  • @lokbahadur9856
    @lokbahadur9856 Жыл бұрын

    सर्बा प्रथम त मेरो नमस्कार सम्पुर्ण घर्का कुर टिम लाई आहा कति सारै राम्रो लागो गाउँ घर्मा हुने अर्गानिक कथा बेथा लाई समटियको गति बिदिलाई जन्चेतना मुलुक अबियान सिरेल लाई बधाई अनि सफलता को अग्रिम सुभ कामना छ मेर्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @yrty474
    @yrty474 Жыл бұрын

    धेरै राम्रो छ बधाई छ सपुण टिम लाई😍😍😍👌👌👌🙏🙏🙏🙏❤️❤️

  • @nandanepali1681
    @nandanepali1681 Жыл бұрын

    Hahahahhahsha कुलबिरेको बाबा ले कति हासाएको के ।🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @dayalapm1014
    @dayalapm1014 Жыл бұрын

    बबाल छ।😁😁😁

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 Жыл бұрын

    Khub man prxa sir hjrko hole team's lai sadhai regular herna paiyosh 🙏

  • @subhashgurung6910
    @subhashgurung6910 Жыл бұрын

    आहा कती राम्रो सिरेल घर्काकुरा समर्पण टिम लाई सूभकामना छ भाग १५ मा कान्छा र कान्छी को भूमिकाको कमि भयो अरु सबै ठिकै छ

  • @shivachhetri937
    @shivachhetri937 Жыл бұрын

    हेर्न सुरु गरियो है सबै मा धेरै मया ❤️❤️❤️

  • @deepakbaral9950
    @deepakbaral9950 Жыл бұрын

    Dherai ramroo xa hai regular herxu ma Saudi. Batw

  • @amarthapa452
    @amarthapa452 Жыл бұрын

    कहिले आउँछ भन्ने लाग्छ अति राम्रो लाग्छ

  • @ishojbhujel4867
    @ishojbhujel4867 Жыл бұрын

    आहा अतिनै राम्रो सिरीयल घरका कुरा टिम सबै लाई नमस्ते 🙏🙏🙏

  • @taralalrezayat5439
    @taralalrezayat5439 Жыл бұрын

    सारै घतलाग्दो भिडियो देखाउनु भयो सम्पुर्ण टिमलाइ धन्याबाद सउदिबाटहेर्दै छु

  • @yamsirpali6210
    @yamsirpali6210 Жыл бұрын

    धेरै राम्रो कुल्बिरे र बातुली सारै राम्रो लाक्छ क

  • @birbdrtamang5680
    @birbdrtamang5680 Жыл бұрын

    Gharka kura saharai ramro lagyo ra ajhai ramro gardai janu💕👏👍️🇳🇵

  • @rajendarbist9083
    @rajendarbist9083 Жыл бұрын

    ❤️❤️💕💕Love you रेसम दाई र सम्पुर्ण टिमलाई सलाम 🙏🙏👍️👍️🙏👍️👍️🇳🇵🇳🇵

  • @aroshibk2423
    @aroshibk2423 Жыл бұрын

    कहिले अाउला भनेर कुरेर बसेको थियो नि अाज पुरा भयो

  • @rachanatamang4018
    @rachanatamang4018 Жыл бұрын

    नमस्कार मलाई धेरै धेरै मन पर्यो यो सिरियल । ❣️❣️💝💝

  • @amritkumar8015
    @amritkumar8015 Жыл бұрын

    रेसम सरले बनाउनु भकाे घरका कुरा सिरियाल मन परछा याे कुलबिरेकाे काउकाे याकटिन देखृरा हासाे लागछा रकसि खारा लडदै हिडेकाे देखेरा कति हासनु 😅😆😊🤣😃😃

  • @gangakc6911
    @gangakc6911 Жыл бұрын

    सहि हो सहि ल , हाम्रै गाउँ ठाँउ को जस्तो छ ल १००% बाग्लुङ

  • @thapapurna5139
    @thapapurna5139 Жыл бұрын

    अति सुन्दर प्रस्तुति

  • @deepeshchettri5599
    @deepeshchettri5599 Жыл бұрын

    Dhari ramro xa Hajur Molai sarai man parxa Im from India sikkim

  • @nandanepali1681
    @nandanepali1681 Жыл бұрын

    आहा कुलविरेको बाबाले सारै हसाउने ।🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @jabansinghkathayat2214
    @jabansinghkathayat2214 Жыл бұрын

    सारै राम्रो सिरियल पर्खाइमा बसेको थिएँ आइसकेको रहेछ 🙏🙏🙏 धन्यवाद हजुर हरु लाई अझै सफलताको शुभकामना छ 🌺🌺

  • @manandharkumarn.p.l9770
    @manandharkumarn.p.l9770 Жыл бұрын

    एक्दम राम्रो सिरेल हो मेरो लागि

  • @laxmikharel541
    @laxmikharel541 Жыл бұрын

    गाउ घरको झल्को मेटाऊने सिरीयल घर्काकुरा हेर्न सुरू गरियो। धन्यवाद घर्काकुरा का सम्पूर्ण टिमलाई।

  • @rukurajali8940
    @rukurajali8940 Жыл бұрын

    धिला भयेनी हेर्नू पर्यो एक लाईक 👍️💕💕

  • @birukumar220
    @birukumar220 Жыл бұрын

    पारिवारिक कथा बेथामा समिटिएकाे सिरियल धेरै राम्रो छ। अझै अग्रता लिदै जाअाेस् यश सिरियलमा अावद्व हाेल टिमलाई शुभकामना ।

  • @bisnhumager1711
    @bisnhumager1711 Жыл бұрын

    सारै राम्रो लाग्यो शुभकामना सबै टिमलाई।

  • @babimagar8181
    @babimagar8181 Жыл бұрын

    क़ती राम्रो कथा हो ! सत्यता छ घरका क़ूरा मा

  • @Gelbuvlogs
    @Gelbuvlogs Жыл бұрын

    My best tele serial

  • @renukabaraili641
    @renukabaraili641 Жыл бұрын

    राम्रो रहेछ यो सिरेयाल मैले त हेरेको थिएन तर धेरै राम्रो रहेछ बा चाहिँ धेरै रक्सि खानु हुनु हुदो रहेछ र पनि राम्रो छ है हजुर

  • @shyambashyal5171
    @shyambashyal5171 Жыл бұрын

    dherai ramro xa

  • @kewalruchal6093
    @kewalruchal6093 Жыл бұрын

    Wow very nice serial good luck for all the team…

  • @minasen1952
    @minasen1952 Жыл бұрын

    कति बुझ्ने कुलबिरे शीत बिहे गर्न मन लागेव बाय क्यार्ने हाेला बाटुलि

  • @yamthapa666
    @yamthapa666 Жыл бұрын

    la ramro x hariyali gaugharko safaltako lagi sabaelae suvakamana 🙏🙏🙏🙏🙏🙏

  • @Khostagaha
    @Khostagaha Жыл бұрын

    My favorite 💕💕 serial best wishes all team 👍 ❤️❤️

  • @krishnalimbu5495
    @krishnalimbu5495 Жыл бұрын

    रेसम भाई म ईउके बाट हेर्दैछु ! भाई हजूर को टिम लाई सफल ता को शूभकामना छ ! घरका कुरा धेरै राम्रो लाग्छ ! बिदेस मा पनी गाऊघर को तिर्सना मेटिन्छ ? हजूर को घरका कूरा ले हजारौ ऐपिसोट नागेर अगाडि बडोस् शुभकामनासहित नमस्ते रेसम भाई 🙏🙏🙏🙏🙏😍

  • @krishnabahadurbk9818
    @krishnabahadurbk9818 Жыл бұрын

    Sarai ramroxa ajhai ramro gardai janu hola ,,👍👍👍

  • @rambk3787
    @rambk3787 Жыл бұрын

    जडिया बुढा कति हास्नु हो 😂😂😂😂

  • @dearyou7483
    @dearyou7483 Жыл бұрын

    अर्गानिक हप्ता मा २ दिन आउनु पर्यो है👍️👍️

  • @moshabardewa5734
    @moshabardewa5734 Жыл бұрын

    हैट🤣सक्किएना कुलबिरे सङ्ग आफ्नै बुढिलाइ पनि उठबास्🤣🤣🤣

  • @suvakarki410
    @suvakarki410 Жыл бұрын

    Ya baa yo seriyal malai kati man parxa gatha

  • @purnab.c5248
    @purnab.c5248 Жыл бұрын

    यो एपिसोटमा कुलबिरेको अभिनय बिर्लेन लाग्यो गल्ती गरेसी बुढीलाई छाडेन सजाए दिएर छाड्यो

  • @haribsaud1698
    @haribsaud1698 Жыл бұрын

    दामि छ

  • @NaveenKumar-cv4kn
    @NaveenKumar-cv4kn Жыл бұрын

    कहानी यकदम राम्रो छ

  • @shovabohora9246
    @shovabohora9246 Жыл бұрын

    Dherai ramro xa aagami dinma ajhai ramro banaudai janu hola all the best all Tim lai ❤️

  • @tekendrabohoraofficial5619
    @tekendrabohoraofficial5619 Жыл бұрын

    नमस्ते सबैलाई । यो भाग कस्तो लाग्छ पर्तिकृया दिनु होला ।अनि शेयर पनि गरेर धेरै सामु पुराइदिनु स है त

  • @niralimbu1462
    @niralimbu1462 Жыл бұрын

    यो सिरियल अर्गानिक तरिकाले बनेको छ बधाई छ सबै टिमलाई

Келесі