मन्जु बि.क.को ८४ काटेका गुरु संग ठाडो भाकामा टक्कर, चिज गुरुङको कडा नाँच | Sarangi Sansar Ep. 620

Ойын-сауық

ठाडो भाकाका गुरु, लामो समय देखी कर्मथलो यु.के.लाई बनाउनु भएका अग्रज गायक धन बहादुर गुरुङ र सुमधुर स्वरकी धनी गायीका मञ्जु बि.क. बिच निकै मिठो मौलिक लमजुङे ठाडोभाका प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#dhanbahadur_gurung
#manju_bk
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzread.info/dron/L9M.html...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 620
=======================================
Official Song:
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Dhan Bahadur Gurung
♬ Kasi Devi Gurung
♬ Manju BK
=======================================
=======================================
Chrous Singer
♬ Chij Gurung
♬ Yan Prasad Neupane
♬ Parbati Gurung
=======================================
=======================================
Musician Team
♬ Gem Thapa magar - Keyboard
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Govinda Pariyar- Madal
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa Magar - Oct Pad
=======================================
Technical Team :
🎥 ‪@TarakantaBk‬
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 228

  • @narayankc2040
    @narayankc204010 ай бұрын

    बुबा लाई नमस्कार ।मन्जु बहिनी लाई बधाई छ।जय सारंगी जय गित जय सङित

  • @bishanbbc6500
    @bishanbbc650010 ай бұрын

    गुरु भनेको गुरु नै हो नि , अचम्म राम्रो गित ,नमन

  • @jhalbahadurthapa8753
    @jhalbahadurthapa875310 ай бұрын

    सारङ्गी सन्सारलाई धेरै धेरै धन्यवाद ! लोप हुनै लागेको ठाडो भाकालाई जगेर्ना गर्दै बुवा मन्जुलाई स्स्लाम । नृत्यमा चिज गुरुङ साथमा निर्जला जस्तो लाग्यो नृत्यलाई बधाई छ । म्युजिसिएन भाईहरुलाई प्पनी बधाई छ ।

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung927810 ай бұрын

    Aaha Kati mitho thado bhaka gaunu bhayo baba rw baini Manju le sammpurna kalkar lai samman sathai namaskar xa ❤❤❤🙏🙏🙏🎵🎵🎵🇳🇵🇳🇵🇳🇵

  • @Krishna-yl1bh
    @Krishna-yl1bh10 ай бұрын

    भेडी खर्के साइलाको आडैमा बसेर!मादल ठोक्नी बुढा हुन!कि!धन बंहादुर गुरुङ!!

  • @fzre5di300
    @fzre5di30010 ай бұрын

    आदरणीय बुवा प्रति उच्च सम्मान 🙏🙏🙏 लमजुङ्ग को पहिचान ठाडो भाका त्यसै माथि सुमधुर स्वरकी धनी गायीका मञ्जु लगाएत सम्पूर्ण सारङ्गी संसार प्रति आभारी छु हामी प्रदेश मा बसेर यसरी आफ्नो देश अझै भन्दा सारङ्गी संसार बाट आफ्नो जन्म ठाउँको अनि प्यारो लमजुङ्ग को पहिचान लाई यसरी नीहाल्न पाउँदा खुसी लाग्छ दिन भरीको कामले थाकेको यो शरीर अनि एक्लो पनको आभास लाई भेट्न को लागि निकै ठुलो भूमिका निभाई रहेको छ धन्यवाद सम्पूर्ण टीम लाई ❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar69010 ай бұрын

    आहा सुनिरहुँ जस्तो बुवा र मन्जु नानीको गीत सम्मान छ सम्पूर्ण लाई 🎉🎉🎉❤❤❤

  • @ritabhattarai9806
    @ritabhattarai980610 ай бұрын

    यो लम्जुङे ठोडो भाका मलाई सारै मनपरो मैले तेस्रो चोटी भयो हेरेको म पुर्बकी भयेपनी मलाईता आसध्यै मन परो अझै भन्नु पर्दा मंजु बैनिर राजुभाई लेगाएको ता झनै मन पर्छ

  • @250Bhumikalamsal
    @250Bhumikalamsal6 ай бұрын

    याे उमेरमा पनि बुवाअामाकाे स्वर अाहा! ठाडाे भाका कि रानी अादरणिय मन्जु दिदिलाई नमन❤❤ मैले अाजसम्म प्रत्यक्ष राेधि नदेखे पनि ठाडाे भाका ले मन छुन्छ।।

  • @MRJ.Magar6404
    @MRJ.Magar640410 ай бұрын

    बुबाले अामा मेराे नमस्ते छ🙏🙏लेपालमा लाेप हुदै गएकाे डाठाे भाका सुन्दा एक दम अान्नदा लागाे मलाई।

  • @dharmarajtimalsena4169
    @dharmarajtimalsena416910 ай бұрын

    यसपटककाे ठाडाेभाकाले अर्गानिकरुपलिएछ ज्यादै खुसिलाग्याे धन्यवाद सबै कलाकारहरुलाई

  • @pokhara9824
    @pokhara98249 ай бұрын

    आहा क्या मज्जा आयो आज नि अर्गानिक सालैजो सुनेर❤❤❤❤❤

  • @devgurung541
    @devgurung54110 ай бұрын

    अह कति मिठो भाका अनि शब्द, हजुर बुवा को जोश जागर सरै मन पर्यो,र चिज गुरुङ र रुपि सिन्जली बैनी को डान्स दामी.

  • @ramchandratamang4134
    @ramchandratamang413410 ай бұрын

    मलाई पनि एक्दामै राम्रो लाग्यो ठाडो भाकाको गीत सम्पूर्ण कलाकार लगायत संरगी संसार लाई धेरै धेरै धन्यवाद।।

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo10 ай бұрын

    नमन बुवा आहा गुरु जि लाई देख्न पाइयो मन्जु जि को राजु दादा यो ठाडो भाका मा गाउनु होला

  • @ChapagainSubash-dy7yd
    @ChapagainSubash-dy7yd10 ай бұрын

    एकदमै राम्रो छ अब चिज गुरुङ र मन्जु दिदि को पनि आउन परो❤❤

  • @munnamunna9780
    @munnamunna978010 ай бұрын

    अग्रज कलाकार प्रती सम्मान छ मन्जु बिक लाई बधाई तथा सफताले शिखर चुमुन शुभकामना ❤❤❤❤❤

  • @saugatgurung243
    @saugatgurung24310 ай бұрын

    धेरै धेरै सम्मान छ बाबा हजुरहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @harigurung5574
    @harigurung557410 ай бұрын

    आजको लम्जुङ्गे मौलिक ठाडो भाका लाइभ दोहोरी आतिनै उत्कृष्ट लाग्यो साराङ्गी रोधिघर लगायत सम्पुर्णलाई धेरै धेरै धन्नेबाद !

  • @yamrajmahatmahat
    @yamrajmahatmahat10 ай бұрын

    लोक सङीत जगेर्ना गर्ने भनेको केहो भन्ने उत्तर पाउन सारङी संसारमा आए हुदो रहेछ ।सबै टिमलाई नमन🇳🇵🙏💖🇳🇵🙏💖🇳🇵🙏💖

  • @rounnythapa194
    @rounnythapa19410 ай бұрын

    बुबा लाई नमस्कार ।मन्जु बहिनी लाई बधाई छ ।सार्ङगी सन्सार लाई धेरै धन्यवाद ❤❤🎉🎉

  • @durgabhattrai2160
    @durgabhattrai216010 ай бұрын

    साँरगी सन्सार मा आफ्नो गाउको मान्छे पनि देख्न पाउदा खुसी लाग्दो रहेछ धन्यवाद सारगी सन्सारको टिमलाई🙏🙏🙏

  • @pratikgrg5072
    @pratikgrg507210 ай бұрын

    🙏🙏🙏🙏derai derai samman x yo buwa ko prastuti r sarangi pariwar Lai ❤❤

  • @dkdk596
    @dkdk59610 ай бұрын

    पियारी बहिनी मन्जु लगायत सम्पुर्ण अग्रज लगायत सबै मा समान

  • @baburam7743
    @baburam77439 ай бұрын

    मंजु भय पछी जहां जसरी पनी त्यो ठाऊ उजियालों भईहालछ गीत दोहरीमा धन्यवाद मंजु सिस लाई साथमा चीज भाई लाई पनी

  • @panchabahadur5386
    @panchabahadur538610 ай бұрын

    धन भाहार गुरुङ्ग को ८० बर्श पुग्दा पनि एति मीठो आबाज सुन्न पाउँदा मा आज धेर भन्दा धेरै खुशी लागेको छु धन्यवाद सोर्को धनी धन बहदुर गुरुङ्ग ज्यु र मन्जु बैनी लाई पनि र सम्पुर्ण सरङ्गी सन्सार्को टिम लाई पनि 🙏🙏🙏🙏🙏

  • @Lax2000

    @Lax2000

    10 ай бұрын

    Thank You 🙏 Very Much really appreciated ❤❤❤ Mhaa Kancha Choraa haiii

  • @Minupun4760
    @Minupun476010 ай бұрын

    चिज गुरुङ्ग सोल्टि को पनि जानू पर्यो है १/२ टुक्का मा साउदि अरेबिया देखि सुनिराछु आनन्द आइराछ ❤❤❤❤

  • @seesamkisan3531
    @seesamkisan353110 ай бұрын

    सयौं बर्ष आयु होस बुबा सारै मिठो गीत

  • @abinashthing252
    @abinashthing25210 ай бұрын

    धेरै धेरै राम्रो हाम्रो लम्जुङ्को सान मन्जु अनि सम्पुर्ण कलाकार समान छ 🙏🙏🙏🙏🙏🙏

  • @magarlove3359
    @magarlove33599 ай бұрын

    सारै मन पर्छ म लाई ठाडो भोका❤❤❤❤❤नयाँ पुस्तामा मन्जु बि क दामी लाउछ ठाडो भाकामा साथमा चिज😘😘😘😘

  • @dbkarsang6187
    @dbkarsang618710 ай бұрын

    असाध्यै रमाईलो थोरै भाबुक पनि भए म त कमल सर 🙏 यो त साच्चै ऐतिहासिक नै हुने छ। अहिलेको ठाडो भाकाकि राणि मन्जु ,बुवा लगाएत सम्पुर्ण ईन्टायर टिम लाई नै धन्यवाद यो लाईभ ठाडो भाका बुवाले भने जस्तै सन्सार भरिनै पुग्ने छ जापान त आईपुगिनै हाल्यो फेरि पनि बुवा , बहिनिको एस्तै भाका सुनिरहन पाउ जै गितसङ्गित ❤❤❤❤❤❤

  • @hypergaming-pg1ts
    @hypergaming-pg1ts10 ай бұрын

    मंजु जी लाइ क्या सिम्पल, क्या राम्री देख्या हौँ, म त भुत्तुकै भए

  • @prithvigurung2314
    @prithvigurung231410 ай бұрын

    यो उमेरमा यस्तो गाउन बुबालाई सम्मान🙏🙏 अनि मन्जु बहिनीलाई पनि साथै चिजभाइ के सार्है हुनुभाो हो हर चिजमा फिट नमस्कार सारंगी संसार टिमलाई 🙏🙏👌👌💐💐💐♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @ishworgurung4900
    @ishworgurung490010 ай бұрын

    आज धन बहादुर गुरुङ्ग बावा लाई सारङ्गी संसार को स्टेजमा देख्दा लमजुङे ठाडो भाका का वादशाह भेडीखर्क साइला अनि देवी प्रसाद बुबाको याद आयो !

  • @Lax2000

    @Lax2000

    10 ай бұрын

    Thank You 🙏 Very Much ❤❤❤

  • @dkdk596
    @dkdk59610 ай бұрын

    धन बहादुर बुवा को शब्द सुन्दा कता जता मनै रुवायो लब यु बुवा❤❤❤

  • @dkdk596
    @dkdk59610 ай бұрын

    आहा कति मिठो जति सुनो उति सुन्न मन लाग्ने❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @denjarmanandhar964
    @denjarmanandhar96410 ай бұрын

    Manju बहिनीको git sabai damdar nai hunxa राम्री pani sadhai kati ramri देखिन्छ ❤❤❤❤❤❤❤waowaowao

  • @rajumaghi9310
    @rajumaghi931010 ай бұрын

    हजुर यो हो नि त हामी नेपाली हु भननि सगित ।

  • @user-ug6mx1cg2j
    @user-ug6mx1cg2j10 ай бұрын

    उच्च सम्मान बुवा लाई 🎉❤❤❤

  • @punamduwadi5576
    @punamduwadi557610 ай бұрын

    Dhan b.gurung buwa , lok sor sameat raju pariyar dai ra manju sisko thado vaka herna man x launa kamal dai meso milaaunus na hai🎉🎉🎉❤

  • @user-hz5dn4xs5n
    @user-hz5dn4xs5n9 ай бұрын

    आहा मन्जु बहिनी को स्वर मिठो

  • @koldharako
    @koldharako5 ай бұрын

    आदरणीय जमदार धन बहादुर गुरुङ्लाई नमन सगै मन्जु नानीको आखाको ढिलपिल आशुलाई सम्मान

  • @premram2103
    @premram210310 ай бұрын

    atti utkrist lamjunge thado bhaka buwa Aama haru lai samman xa 🙏 🙏 😊 👌👌👌👌👌👌👌 🌹🌹🌹🌹🌹 👍👍👍👍👍☺☺☺☺☺

  • @khimBahadur-lk7dy
    @khimBahadur-lk7dy5 ай бұрын

    कति मिठाे गित नमसकार सबयिजनालायि

  • @limbooking2796
    @limbooking279610 ай бұрын

    मन्जु दि को स्वर चाइ जत्ती सुनेनी सुनी rw जस्तो👌👌👌

  • @gandeshshahi7399
    @gandeshshahi739910 ай бұрын

    यो 80 वर्षको बाबाको जोश देख्दा अति खुशी र हर्शले एउटा छुट्टै किसिमको उर्जा देखिएको छ यो बाबालाइ फेरि अर्को बर्ष invitation नभुलेर गर्नु है कमल भाइ 🙏🙏🙏

  • @amritdhengamagar7636
    @amritdhengamagar763610 ай бұрын

    औठी चुरी जन्टर फिर्ता दिएर अग्रज गुरु सँ ग गाउँ दा लास्ट time मा गुरु सँग आशिर्वाद माग्नु भएको भए अझै सुन्नमा सुगन्ध हुन्थ्यो कि । गित जति सुने पनि धिट्मरेन ।सम्पुर्ण कलाकार लाई सम्मान गर्दछु ।।।।। गुरु हरुको अरु केही चाहिदैन आशिर्वाद भए पुग्छ

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke10 ай бұрын

    ❤❤❤❤ ८४बर्षकाे बाबालाई ढाेग प्रणाम छ याे उमेरमा आएर यसरी ठाकाे गाउनु अझै सुस्वास्था रहनुस यहि नै बुद्ध भगावन बुद्धसँग प्रार्थन छ र चिज कुमार छाेराकाे नाच त देखेकाे थियाे तर रुपि सिन्जालि छाेरीकाे नाच त देखेकाे थिएन रुपि छाेरी नै हाेईना र नानिबाबुले सुनमा सुगन्धा गरेर सारङीसन्सार काे शाेभ अझै बढेकाे छ वा कमल बाबु यसरी नै हागडि बडनुस लाेपउन्मुख भाकाहरु काे सँरक्षण गर्दै जानू भाकाे छ बदाई छ कमल बाबुलगायत सम्पुर्ण सार्ङगिसन्सा र परीवारलाई

  • @user-fr1fe7hy7i
    @user-fr1fe7hy7i10 ай бұрын

    80को उमेर मा पनि यतिको जोस जागर 🙏सारङ्गि संसार धेरै धेरै धन्यबाद जति हेरेनि हेरि रहु लागि राछ

  • @birendragurunggurung8057
    @birendragurunggurung805710 ай бұрын

    Wow dhan bhadur gurung sir

  • @ritabhattarai9806
    @ritabhattarai980610 ай бұрын

    अझैपनी सुन्न पाऊ यो ठाडोभका

  • @kumartamang-mr6up
    @kumartamang-mr6up9 ай бұрын

    कार्यक्रम यक दम बेस्ट लाग्याे मलाई

  • @RabeenaThapaa4384
    @RabeenaThapaa43849 ай бұрын

    धेरै धेरै सम्मान छ बुवा लाई मत हेरेको हेरि भय बुवा को गित सुनेर 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹

  • @bistaregbahadur5458
    @bistaregbahadur545810 ай бұрын

    Aaha mitho xa Dohori and chij gurung ko dance dami xa👌👌♥️♥️♥️

  • @gunjathapa-4318
    @gunjathapa-43184 ай бұрын

    नमन बुबालाइ !बुबाको चरण हा•हा•हा: भनेर गित उठाउदा छुट्टै छ अरुको जस्तो छैन धम्पु बा,राजु,चिज,आदि कलाकार हरुको भन्दा !मलाइ साह्रै मन परे अनि शब्दमा पनि कति ख्याल गर्नुभएको छ बुबाले! पुर्ण श्रृङ्गार भरिएको,सन्सारको रिति अनि औँठी आहा!बुबाको कला प्रती सम्मान ।मन्जु बहिनिको नि धेरै राम्रो गर्दैछ ठाडो भाकाको रानी बन्दैछ बिस्तारै । 41:40 41:43

  • @narayanbhusal6029
    @narayanbhusal602910 ай бұрын

    Wahooo buwa Jose jagar Lai mannu parch

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x10 ай бұрын

    धेरै राम्रो छ

  • @minkhatri4020
    @minkhatri402010 ай бұрын

    So nice song my fabared saringe sansar miss you too all time 💗❤️💕💕❤️❣️

  • @basantkhatri8143
    @basantkhatri81439 ай бұрын

    दर्शन नमस्कार सबैजना लाई उहाँ बुबाको अर्को पाठ 2 पनि चाहियो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @vishalthapa9246
    @vishalthapa924610 ай бұрын

    chij dai ko naach khatra cha miss you dada😊😅😊

  • @kamalprasadsunar6869
    @kamalprasadsunar686910 ай бұрын

    Manju baini hjr ko kati mitho sor ki dhani ujal vabiseko suva kamna manju namskar

  • @chpvlog786
    @chpvlog78610 ай бұрын

    आहा ठाडो भाका असाध्यै मन पर्ने भाका। यो गीत सङ्गीत भन्ने चिज यस्तो शक्तिशाली हो कि जस्लाई नत बुढेस्काल ले छेक्छ,नत बालापन। धेरै खुशी अनि रमाईलो लाग्यो❤

  • @banuragi1310
    @banuragi131010 ай бұрын

    धन्नै आँसु पो टप्किन पुगे परेली भरि-सलाम छ अग्रज कलाकार द्वय बुवा र मन्जु बैनी लगायत सारा टिम प्रति-💖माया छ धेरै धेरै कमल सर💖

  • @prithivijimee4726
    @prithivijimee472610 ай бұрын

    Thado bhakako sathma chij r ripiko naahle jhan sun mathi sugandha bhayo khushi lagyo

  • @khushigurung1267
    @khushigurung126710 ай бұрын

    Chij babu r Rupi nani ko nach dami wow❤❤❤👌👌👌👍👍👍👍

  • @user-lp2zr9xc3y
    @user-lp2zr9xc3y3 ай бұрын

    बाबा नमन हजुर ❤❤❤❤❤❤❤

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo10 ай бұрын

    कमलसर लगाएत सम्पुर्ण सारङ्गी सन्सार टिम लाई विशेष धन्यवाद लम्जुङ ठाडो भागा एक दम रमाइलो लागो मन्जु बहिनी राजु दादा को भाग 4 पनि ल्याउनु परो राजु दादा नेपाल आउना बितिकै भन चाहान्छु मन्जु बहिनी ठाडो भाका पावर फुल हुनुन्छ अजै अगाडि बड्नु होला चिज बोरो अर्को बहिनी को नाम थाहा भएन तर नाज राम्रो छ सर्‍र्‍र

  • @kalpanaale8186
    @kalpanaale818610 ай бұрын

    malai thado bhaka sarai man parxa sarai khushi lagyo manju ji ra buwa❤❤❤❤❤

  • @arjunbasel1926
    @arjunbasel192610 ай бұрын

    Didi dance kati ramro super

  • @bharatsunar2145
    @bharatsunar214510 ай бұрын

    अती सुन्दरम् जती तारिफ गरेपनी कम् छ।

  • @LekhanathSapkota
    @LekhanathSapkota10 ай бұрын

    ❤❤Dharai ramro i love tharo baka

  • @joodjood3138
    @joodjood313810 ай бұрын

    धेरै राम्रो छ बाबाआमालाई सम्मान साथै सम्पूर्ण टिममा सफलताको शुभकामना धेरै माया ❤❤

  • @user-nm7di3vs4t
    @user-nm7di3vs4tАй бұрын

    Aakha koti mitho bhaka manju ko good badai xa thank sabailai namaskar xa sarangi sancharma

  • @kumarthapa1058
    @kumarthapa10589 ай бұрын

    Sarey ramro suvakamana manju baine lai dhog xa gurug baja lai

  • @kumarthapa1058
    @kumarthapa105810 ай бұрын

    Dhog gurung buhayaa lai suvakamana xa manju baine lai salam kamal g ko tem lai

  • @khagendragatraj5295
    @khagendragatraj52959 ай бұрын

    buba ko sabdale dherai bhabuk banayo kinaki aafno deshko mayaa kati laagxa vanera pardeshmaa basne pardesilaai🙏🙏😢😢saman xa buba ani manju didi🙏🙏

  • @keshabgurung3739
    @keshabgurung37399 ай бұрын

    लम्जुङ्ग को सान ठाढो भाका हाम्रो लम्जुङ्गे को पहिचान🙏🙏

  • @amitgurung2996
    @amitgurung299610 ай бұрын

    Aaha aaja bajey ko dhado/thado vaka ani tesma chij gurung ra rupi sinjali magarko naachley geet sunam sunam ra video heram heram banayo khusi lagyo😊☺

  • @govindoliit5513
    @govindoliit55139 ай бұрын

    अबको पालो ठाडो भाकामा मन्जु र राजु दाइको।

  • @aniladhikari3146
    @aniladhikari314610 ай бұрын

    धन बहादुर बुबा लाई सम्मान छ।देबि गुरूङ काे दाजु भाइले लमजुङको पहिचान माैलिक भाका लाई जाेगाउनु भएकाे छ।पर्बत जि अामा उहाँ हरूलाइ सम्मान साथै साथि लाेक बहादुर लाई सम्झना ।

  • @DevirasGurung

    @DevirasGurung

    Ай бұрын

    उघुमयि रामरो धनबहादुर दाज्यु को सोर मन्जु बिका को सोर लायि बिर्सेर बिर्सनु नसकनि यो सम्जान यो ठारो भाका धन्येबाद नमस्ते सार्ंगे सन्सार🎉🎉🎉😮😮😮

  • @tamuyam9526
    @tamuyam95269 ай бұрын

    सारङ्गी सन्सारको उच्च- प्रगतिको कामनस

  • @hombahadurgurung7229
    @hombahadurgurung722910 ай бұрын

    Thanks all u to protect our Thado Bhakta. Tc.❤❤❤❤❤❤❤

  • @ratanbk6355
    @ratanbk635510 ай бұрын

    सबैलाई 🙏🙏🙏🙏 अर्गानिक ठाडो भाका

  • @yamgurung402
    @yamgurung40210 ай бұрын

    Manche buda voyeni ranga budo hudaina Sayed sahi ho ❤❤

  • @subashjrln4486
    @subashjrln448610 ай бұрын

    Dherai dherai Samman xa Buwa hajur lai🙏🙏🙏🙏🙏🙏🙏

  • @Poudelgroup
    @Poudelgroup9 ай бұрын

    अर्को भाग पनि बनाउनु परो हो दरो दामी छ

  • @thammanthapa5544
    @thammanthapa554410 ай бұрын

    दामी लायो । 👏👏👏👏👍️

  • @Karan-yr6us
    @Karan-yr6us10 ай бұрын

    आहा कति राम्रो गित शार्है मन परियो

  • @kumarialamagar9708
    @kumarialamagar970810 ай бұрын

    Wow dami 🙏 baba lai

  • @geetasen7015
    @geetasen701510 ай бұрын

    Aha kati mitho gayeko ‘, yo umer ma pani buba ko aawaj r josh lai samman xa Jai ho

  • @tumisarathapa6795
    @tumisarathapa67959 ай бұрын

    अती रमाईलो बुबा आमा लाई सम्मानछ ठाडो़ भाखा हामम्रो पुरखौली भाखा हो

  • @bajindrathapa2877
    @bajindrathapa287710 ай бұрын

    Babalai samman with pranam, sarangi sansarko team lai uchcha samman.

  • @sohanbk8152
    @sohanbk815210 ай бұрын

    हाम्री मन्जु बहिनी आज कति राम्री देखिएकी हुन । उत्तरोत्तर प्रगतिको शुभकामना बहिनीलाई

  • @margarhasta7295
    @margarhasta729510 ай бұрын

    आहा कति राम्रो गाउनुभय को गुरु अनि चेला को गाउनेशैली नि कति मिले को मन्जु बैनी को त कुरै नगरौ 🙏🙏चिज अनि रुपि सिन्जाली बैनी को नाच 💃💃💃💃💃ले त झन सुन मा सुगन्ध 🙏🙏

  • @babypun

    @babypun

    5 ай бұрын

    Okkelarogari

  • @trilokdura5231
    @trilokdura523110 ай бұрын

    यो हो नि असलि ठाडो भाका गित्। सबैलाइ नमन!

  • @prasadsoam7939
    @prasadsoam79399 ай бұрын

    dherai samman buba dhan bahadur gurunglai ra sanchalak kamal sirlai thado bhaka jindabad

  • @adhikari1651
    @adhikari165110 ай бұрын

    So beautiful manju

  • @yamsunar5473
    @yamsunar547310 ай бұрын

    Dear Manju sis I m yr big fan. Beautiful voice. God bless you.

  • @mohanbhujel7087
    @mohanbhujel708710 ай бұрын

    सम्मान छ सबै कलाकार मा ❤खुशी लाग्यो हाम्रो गाउँ ठाउमा गुन जिने मौलिक पुरानो ठाडो भाका सुन्नु पाउदा !समुन्द्र पारी भयपनी गित सुन्ने बेला सम्म म आफ्नो देश को कुना काप्चामा भको आभास भयो 🙏🙏🙏नमन गर्द्छु सबै कलाकार लाई 🌺🌺🌺🌺

  • @mohanneupane6642
    @mohanneupane664210 ай бұрын

    Buba ra pyari bani manju lai k vanam eutai sabda maya ❤❤❤❤❤❤

Келесі