No video

धम्पु दुरा र उत्तम गुरुङ बिच बबाल ठाडोभाका ।। आज सम्मकै उत्कृष्ठ प्रस्तुती ।। १९.११.०७६ HD

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #DhampuDura_UttamGurung #LiveThadobhaka
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 467

  • @Indreni.Com2016
    @Indreni.Com20164 жыл бұрын

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @ramlalsethi6603

    @ramlalsethi6603

    4 жыл бұрын

    Indreni.Com बदाई छ ईन्देनी तिम सम्पुर्न मा तपाई हरु को पाहिला कदम न रोकियोस र कृष्ण कदेल सर लाई मुरी मुरी धन्यवाद र सयोगी साथी हरु लाई पनि धन्यवाद !

  • @4chitrakumaribhusal663

    @4chitrakumaribhusal663

    4 жыл бұрын

    @@ramlalsethi6603 mñn

  • @bijayatamang8737

    @bijayatamang8737

    4 жыл бұрын

    Y

  • @nandmagar7707

    @nandmagar7707

    3 жыл бұрын

    @@ramlalsethi6603 up 10 ordx

  • @pbgrg

    @pbgrg

    3 жыл бұрын

    l

  • @nabarajbhandari6235
    @nabarajbhandari62354 жыл бұрын

    लाेक गितकाे पनि लाेक गित हाे लम्जुङे ठाडाे भाका, यसै गरी संरक्षण गर्नुपर्नेछ । जय ईन्देणी । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌍️🇳🇵

  • @sujanthapa7735

    @sujanthapa7735

    4 жыл бұрын

    उतम दिदी ले गित काे शब्द बाट साेधेका उतर नदियर अरु तिर माेडदै गाउदा गित काे रस तेति परेन है याे धम्पु बुढाकाे टुक्का मा धेरै दम छैन ।।। उतम दिदी काे त खतरा छ है

  • @surendrarajadhikari9780

    @surendrarajadhikari9780

    4 жыл бұрын

    100% सहि हो। ठाडो भाका को जगेर्ना गर्नुपर्छ।

  • @kumarkarki3808

    @kumarkarki3808

    3 жыл бұрын

    @@surendrarajadhikari9780 358

  • @arjunbdrmahat7514

    @arjunbdrmahat7514

    3 жыл бұрын

    @@sujanthapa7735 डाक्टरलाई णे णा णे णै णढृढ

  • @villagernepalese4825
    @villagernepalese48254 жыл бұрын

    उत्तम दिदी त झनै कडा हुनुहुँदोरहेछ,लमजुङे ठाडो भाका भनेसी हुरुक्कै हुने म,आज चाहिँ मजाले हेरियो।

  • @jagadishtamang3015
    @jagadishtamang30154 жыл бұрын

    उच्च सम्मान देबि गुरुङ धम्पु दुरा अमर ध्वज अझ उत्तम गुरुङलाई कति राम्रो कति रमाइलो गित।

  • @teklamichhane9514
    @teklamichhane95142 жыл бұрын

    उत्तम गुरुङ मेम ठाडो भाकाको सम्राट हुनुहुन्छ अतभुत प्रतिभाको धनि हजुर नमन छ हजुरलाइ🌹🌹

  • @xattrihuuu9642
    @xattrihuuu96424 жыл бұрын

    आज पनी रमाईलो हुनि भयो लम्जुङको ठाडो भाका ईन्डिया बांट हेरनी जति लाई गर्म ल

  • @triratnayoutube7553

    @triratnayoutube7553

    4 жыл бұрын

    लम्जुङे ठाडो भाका भयनी गाउनी गाइका चाहिँ बन्दिपुरे हो है

  • @sujanthapa7735
    @sujanthapa77354 жыл бұрын

    उतम दिदी काे गित का शब्द हरु मिठास त ।।।।।। जति प्रशंसा गरेनि पुग्दैन

  • @loknathkhadka7692
    @loknathkhadka76924 жыл бұрын

    ल आउनुस सबै जना भेडा बाख्रा थुनेर दिन भरको थकाइ मेटना सितल चौतारी इन्द्रेणी तिरा 🙏🙏

  • @ProGamer-zm5xs

    @ProGamer-zm5xs

    4 жыл бұрын

    Ma pani galkote ho

  • @loknathkhadka7692

    @loknathkhadka7692

    4 жыл бұрын

    @@ProGamer-zm5xs ए हो र हजुर कहाँ होला गल्कोट मेरो हटिया हो

  • @dammarbahadur4456
    @dammarbahadur44564 жыл бұрын

    उतम दिदीको ठाडो भाका सुन्ने अति मन थियो आज सुन्न पाइयो धन्यवाद इन्द्रेणी परिवार लाइ

  • @joshililamani8677
    @joshililamani86774 жыл бұрын

    Sabai lok संस्कार lai सलाम garnu parxa, Mero deuda Ani tapaiko नि........... ❤️🇳🇵🙏

  • @bparjun3006
    @bparjun30064 жыл бұрын

    मलाइ मन पर्नी कार्यक्रम इन्द्रणी मन पर्नी गित लम्जुङ को ठाडो भाका तेसै माथी उत्तम गुरुङ्ग दिदी धेरै खुसी छु।

  • @dugatamuduga2897
    @dugatamuduga28974 жыл бұрын

    अब यी पुस्ताहरुको बिलयमन भए पछी कस्ले सुनाउलान बरै यस्तो पुरानो ठाडो भाकाको गितहरु उफ धन्य ईन्द्रेणी परिवारलाई पुर्व पश्चिम् उत्तर दक्षिण को सबै सास्कृतिलाई समेट्नु भएकोमा !

  • @suryajoti3031
    @suryajoti30314 жыл бұрын

    ठाडो भाकामा गाएको अनि धम्पुदुरा नाचेको साह्रै दामी लाग्छ सम्मान छ सवै भाका अनि प्रतिभालाई स्थान दिने इन्द्रेणी परिवारलाई 😍😍🙋‍♀️❤️💓🙏🙏

  • @gokarnabista5256

    @gokarnabista5256

    4 жыл бұрын

    धम्पु दुरा लमजुङगे ठाडो भाका गायक तथा नायक गजबको दोहोरी।

  • @baburam5564

    @baburam5564

    4 жыл бұрын

    Hjrko geetni ramro xa iloveyou

  • @jivangurung3431

    @jivangurung3431

    3 жыл бұрын

    @@gokarnabista5256 8 P

  • @prabinmagar1631

    @prabinmagar1631

    2 жыл бұрын

    @@gokarnabista5256 qq00ĺ

  • @kalakala4636

    @kalakala4636

    Жыл бұрын

    Dr

  • @sanjaylama6468
    @sanjaylama64684 жыл бұрын

    हाम्रो संस्कृति सभ्यताको जननी हो 🇳🇵 कार्यक्रम इन्द्रेणी नियमित हेर्ने को-को छौं 🙏

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi50244 жыл бұрын

    कृष्ण बजागाइ जस्तो सालिन महिला महिले देखेको छैन अज सम्म

  • @rameshkarki4246
    @rameshkarki42464 жыл бұрын

    आजको प्रोग्राम यकदम राम्रो लाग्यो मलाइ हजुरहरुलाइ नि? जय इन्द्रेणी

  • @shivaharipandeyi538
    @shivaharipandeyi5384 жыл бұрын

    धेरै रमाइलो ।सबैलाई धन्यवाद । नेपालीहरुको मौलिक लोक संस्कृति यो ठाडो भाका को जगेर्ना गर्ने भेडिखर्के साइला प्रती उच्च सम्मान र सम्झना गर्न भुल्न हुन्न।

  • @webe_vibin
    @webe_vibin3 жыл бұрын

    स्वोर, गला, दोहोरी प्रतिउत्तर सबै कलाकारहरुको उच्च मूल्याकंन गरेको छु । उत्कृष्ट लम्जुङे ठाडो भाका , विशेषगरी उत्तम बहिनिको दरो जवाफदेहिता सारै राम्रो ।

  • @sunithapa6574
    @sunithapa65744 жыл бұрын

    आहा कत्ती मीठो , मनै आनन्द भयो, हाम्रा अग्रजहरूको गाउने तरीक़ा नै अलग । सम्मान छ अग्रजलाई

  • @bbmagar2754
    @bbmagar27544 жыл бұрын

    आफू पाल्पाली त्यहीँ पनि सारै मन पर्यो लमजुङको ठाडो भाका😍😘

  • @Valleyofmount9550
    @Valleyofmount95504 жыл бұрын

    आह म कास्की पोखरा कै भएनी लम्जुङे ठाडो भाका भने पछि साह्रै सुन्न मन लाग्छ जति सुने पनि सुनौ सुनौ अब सुरु गरियो हेर्न र सुन्न मेरो मन पर्ने धम्पु दुरा दाजु अनि उत्तम sis.र अमर धोज दाजु को शब्द हरु एकदम मीठो लाग्यो 🤩👏👏👏👏👏

  • @umeshlama6558
    @umeshlama65584 жыл бұрын

    लमजुङको दाई राजु परिवरलाई पनि ठाडाे भाका गाउँन दिनु भाकाे भए राम्राे हुने थियाे कृण्ण दाजु।

  • @surendrarajadhikari9780
    @surendrarajadhikari97804 жыл бұрын

    यो ठाडो भाकाले गाउँ मै छु जस्तो महसुस गरायो। धम्पु दाइको गाउने शैली र नाच्ने तरिका खुब मनपर्छ।

  • @arjunlungeli6023
    @arjunlungeli60234 жыл бұрын

    निकै रमाइलो लाग्छ ठाडो भाका सुन्नु

  • @user-xf3wj9vf7d
    @user-xf3wj9vf7d4 жыл бұрын

    उत्तम दिदी को सरै राम्रो लाग्यो ....फेरि नि इन्द्रेणी मा देख्न पाउ

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal36194 жыл бұрын

    सरै रमाइलो भयो आज पनि धम्पु बा सरै जोसिलो हुनुन्छ सदै भोरी एस्तै हासो खुसु देख्न पाउ दुखा र कष्ट कहिले नपरुस मेरो एहि पर्थन छ ।

  • @gourbhadur9913
    @gourbhadur99134 жыл бұрын

    आजत धम्पु दाइको बबाल थाडो भाका सुन्दै (१ घन्टा कसरी गयो थाहै भयन)

  • @supadeurali_entertinment
    @supadeurali_entertinment4 жыл бұрын

    धम्पु दुराका प्रायः सबै गित हेरेको छु निकै मम पर्छ 🙏🙏🙏🙏इन्द्रेणी परिवारलाइ

  • @napaal2235
    @napaal22354 жыл бұрын

    सबैलाई नमस्कार छ।धम्पु दुरा जि र उतम गुरुङ जि लगायत सबैको सुमधुर अावाजमा ठाडो भाकामा मिठाे गित कडा छ।कल्पना दाहाल लगायत सबै जनाकाे नाच धेरै राम्रो छ।

  • @user-jb9hk2lx5r
    @user-jb9hk2lx5r4 жыл бұрын

    हाम्रो लमजुङको शान यो गितलाइ मेरो सलाम l धेरै धन्यवाद कृष्ण दाजुलाई।

  • @lekhkarki6611
    @lekhkarki66114 жыл бұрын

    इन्द्रेणी को सबै भन्दा उत्कृष्ट कार्यक्रम हो यो

  • @kisanban7099
    @kisanban70994 жыл бұрын

    धम्पु दुरा सर र उतम गुरुङ जि ठाडो भाका गित राम्रो छ रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण सर सम्मान छ सबै कलाकार नमस्कार जय नेपाल

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi50244 жыл бұрын

    कल्पना लुरि दामी नाच love you all indarani team ani darsak

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi50244 жыл бұрын

    मेरो गित मा मन पर्नी भनेको नै ठाडो भाका हो

  • @kishorelaxmiofficial6413
    @kishorelaxmiofficial64134 жыл бұрын

    Aahaaa Kati ramro gana ho sabai aama baba Krishna daju lagayat sampurnali namaskar

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota1914 жыл бұрын

    इंद्रेणि को रेगुलर फेन को को छम?

  • @dineshbk1659

    @dineshbk1659

    4 жыл бұрын

    Ma pani xu haii hjr.

  • @nandthapamagar7848

    @nandthapamagar7848

    4 жыл бұрын

    Uu99

  • @kalimaya5171

    @kalimaya5171

    4 жыл бұрын

    Dherai romro lagxa

  • @nabinkhadka8697
    @nabinkhadka86974 жыл бұрын

    फलाम काे खाटमा पल्टियर दिनभरि कामकाे थकान मेटाउन अब सुरु गरियाे इन्द्रेनि हेर्न

  • @birrawat2827
    @birrawat28274 жыл бұрын

    Aaja bhane ati ramailo bho thado bhaka ko majja beglai chha

  • @shambhushrestha6021
    @shambhushrestha60214 жыл бұрын

    Wow hamro lamjunge tdo vaka👍️👌😍

  • @loknathpaudyal4838
    @loknathpaudyal48384 жыл бұрын

    गित सुन्दा त रमाइलो हुदोरहेछ 🙏🙏🌈🌈🌈🌈🌈🌈

  • @aashikagautam649
    @aashikagautam6494 жыл бұрын

    कस्तो राम्रो हुदो रैछ यकदम आनन्द भयो ।हाम्रो सस्कृती जोगाउन इन्द्रेणी को कामको लागि सबले like comment अनि सेयर गर्दिनु होला।

  • @lekhkarki6611
    @lekhkarki66114 жыл бұрын

    इन्द्रेणी को सब भन्दा पुर्ण कार्यक्रम छ यो

  • @triratnayoutube7553
    @triratnayoutube75534 жыл бұрын

    उत्तम हजुराआमा पनि इन्द्रेनी मा ल गित पनि मीठो सोर पनि कति मिठो

  • @sidharthkumar9236
    @sidharthkumar92364 жыл бұрын

    धन्ध्य्बाद इन्द्रेणी येति मिठो गित तेहि मथी ठाडो भाका असाध्धै खुसी लाग्यो।। आज तेहि बसेर सुनेर बसेको जस्तो लाग्यो।।।सलाम छ दाजु कृष्ण।।।जय नेपाल।।।शुखी नेपाली ।

  • @pitamgurung8809
    @pitamgurung88094 жыл бұрын

    Dherai khusi lageyo aaj feri hamro lamjung dhado vaka suna payo

  • @kapurgurung9566
    @kapurgurung95664 жыл бұрын

    धम्पु दाईलाई गाउदै नाचको मलाई अति राम्रो लाग्छ, उहाको नाच र गीत विचको अभिनय बहुत राम्रो लाग्छ।

  • @devdurga8423
    @devdurga84234 жыл бұрын

    धम्पु दुरा बाबाको ठाडो भाका अनि नाच सुन्ने र हेर्ने फ्यानहरु कति छन् होला।।। 🙏🙏

  • @jebinkunwar1548
    @jebinkunwar15484 жыл бұрын

    La aaja chai aafnai gau ko miss le gako sunna paiyo khusi layo miss

  • @bklaxman4059
    @bklaxman40594 жыл бұрын

    धम्पु दुरा बुबाकाे नाच र गाउने तरिकाले सारै मन छुन्न अति रमाइलो लाग्यो

  • @kingofnepal9010
    @kingofnepal90104 жыл бұрын

    हाम्रो लमजुङको ठाडाे भाका हाल कुवेतबाट सुनिरहेकाे छु।

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi11884 жыл бұрын

    आहा...आज हाम्रो लमजुङको ठाडाे धेरै दिन पछि सुन्न पाइयो, इन्द्रेणी को नियमित दर्शक हु.. म👌👌🙏🙏

  • @mingurung1532
    @mingurung15323 жыл бұрын

    I love this song especially the Uttam Gurung's perfect wording and voice ,

  • @gareeb835
    @gareeb8354 жыл бұрын

    Yo mote babako geet saarai ramro lagyo aru pani sunna paye ajhai ramro hune thiyo.

  • @shivapalpali7924
    @shivapalpali79244 жыл бұрын

    सलाम छ ठाडो भाका गाऊने दादा र दिदी लाई

  • @rhythms257
    @rhythms2574 жыл бұрын

    ठाडो भकामा धम्पु दुरा मन्जु बिक एक्दम मन पर्छ।

  • @dataram8714
    @dataram87144 жыл бұрын

    Uttam sathi sanga rodi baseko yad aayo Bartar ma uhale slc dina vanda pahila ko kura ho.

  • @devrajadhikari42
    @devrajadhikari424 жыл бұрын

    Raju pariyar dai r uttam dede la gaune vako thado vaka geet sunna paya hune thiyo

  • @zsen2438
    @zsen24384 жыл бұрын

    गायिका तर्फबाट धेरै कडा आयो सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद जय जय इन्द्रेणी

  • @asiemsargamsargam5649
    @asiemsargamsargam56494 жыл бұрын

    नेपालको अति सुन्दर कला सस्कृती हो ठाडो भाका लमजुङ्को मत्र होईन सिङ्गो नेपाल को हो जय ठाडो भाका ।धन्याबद कृष्ण दाइ।

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c2 жыл бұрын

    यस्ता हुनाहार हस्ती हरु प्रती उच्च सम्मान अनि हार्दिक नमन्🙏🙏🙏

  • @priteimgurung1526
    @priteimgurung15264 жыл бұрын

    अब को अर्को एपिसोट मा राजु परियार र उत्तम गुरुङ ज्यु लाई ठाडो भाका गाउन लाउन पर्यो कृष्ण सर

  • @laxmiraj808
    @laxmiraj8084 жыл бұрын

    सुदूरपश्चिमको दार्चुलाबाट हेरेको तर यस्तो मिठो भाका सबैकुरो छर्लङग पारे गाउदा रहेछन मिठो स्वर लय भाका आहा कति राम्रो सलाम गर्दछु यो उमेरमा पनि जोस जागरका साथ गाएको सुन्दा फेरीपनि हृदयदेखिनै सलाम छ उत्कृष्ट कार्यक्रम आजको !!यही हो हाम्रो उत्कृष्ट संस्कृति !!

  • @ambarbaruwalchhetri6036
    @ambarbaruwalchhetri60363 жыл бұрын

    सारै राम्रो प्राकृतिक रसले भरेकाे ठाडाे भाका हाम्राे (अति ) सुनी राखौ लाग्याे ।

  • @durgakc7608
    @durgakc76084 жыл бұрын

    Aammama dhampu daju ko haso la khatra niskinxa hai

  • @dipakbasnet8675
    @dipakbasnet86754 жыл бұрын

    Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva ratri hjr

  • @kebinmagar6234
    @kebinmagar62344 жыл бұрын

    धन्ने वाद इन्द्रेनी तिम लाई अति राम्रो लयो प्रोगरम पुरन थदो भाको लम्जुङ्ग का तिम लाई बदाई छ उतम दिदी र धम्पु दजु को दोहरिले अति रमैलो भो।

  • @laxmitamang1874
    @laxmitamang18743 жыл бұрын

    आह लम्जुङे ठाडो भाका कति मिठो यहि बाट मिठो सम्झना भेडीखर्के साइला बुबालाइ साथमा दम्पु बुवालाइ नि 🙏🙏

  • @sukraaryal816
    @sukraaryal8164 жыл бұрын

    जति सुन्यो उति सुन्न मन लाग्छ यो भाका 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @khemkumar6636
    @khemkumar66364 жыл бұрын

    सम्पूर्ण indreni टिम लाइ हार्दिक हार्दिक धन्यवाद ❤ एकदिन पनी नछूटाइ indreni हेर्ने म मात्र होकी अरूनी छन😂😂

  • @parbatigc8635

    @parbatigc8635

    4 жыл бұрын

    Wow

  • @khemkumar6636

    @khemkumar6636

    4 жыл бұрын

    @@parbatigc8635 same ho ki hjr 😂😂

  • @DurgaDurga-pu6jm

    @DurgaDurga-pu6jm

    4 жыл бұрын

    Kati ramaylo ho dhampu dai hajur lay dekhada sarry khusi lagxa

  • @khemkumar6636

    @khemkumar6636

    4 жыл бұрын

    मलाई नि धेरै मन पर्छ खासगरी टीका सानु र छोटे राजा को😂😂

  • @purushottampanta835
    @purushottampanta8354 жыл бұрын

    लम्जुङ ठाडो भाका सबैजाना रमाका

  • @ramjitimilsina5055
    @ramjitimilsina50552 жыл бұрын

    उत्तम जी को भलाद्मी पारा देख्दा सम्मान गर्न मन लाग्यो ।बधाई छ साथै तनहुँ बासीको इज्जत बढाइदिनु भएकोमा गौरव लागेको छ।

  • @abhash465
    @abhash4654 жыл бұрын

    धम्पु दाईको शब्द शब्दमा ठेट मौलिकपना भेटिन्छ, यस्तै मौलिक गित संगीतलाई सम्वर्द्धन र प्रवर्द्धन गर्दै जानु इन्द्रेणीलाई हार्दिक बधाई अनि शुभकामना छ मेरो,

  • @krishnathapa652
    @krishnathapa6524 жыл бұрын

    उत्तम गुरूङ मिसको शब्द साह्रै गहकिला..जे होस रमाईलो भयो।प्रगतिको कामना सम्पुर्णमा...

  • @rohitbbc2008
    @rohitbbc20082 жыл бұрын

    आहा कला ले कहिलै बुडेस्काल भन्दो रहेनछ।। कलाकार प्रती सधै मेरो उच्चा सम्मान छ सम्पुर्ण मा कोटि कोटि नमन्🙏🙏🙏

  • @shovatamang4517
    @shovatamang45174 жыл бұрын

    धेरै पछी सुन्नु पायो यो लमजुङ को ठाडो भाका धन्यवाद इन्द्रेणी टिम र लमजुङको समुह लाई

  • @purnasunam2320

    @purnasunam2320

    4 жыл бұрын

    Ho hjr

  • @user-uo3uw5bc8e
    @user-uo3uw5bc8e4 жыл бұрын

    धम्पु दाईलाई उठेर गाउन दिन पर्नि हो

  • @sumankhwas3817
    @sumankhwas38174 жыл бұрын

    आजा लमजुङे डाँडो भाका को को छौ हजुर उतम गुरुङ सारै मिठो लोभ लाग्दो स्वर धेरै धन्यवाद छ । दिदी

  • @arjunb.c3774
    @arjunb.c37744 жыл бұрын

    ठाडो भाकको धरोहर धम्पु बा,,अनि उत्तम दिज्यु लाई नमन गर्दछु🙏🙏🙏🙏🙏🙏🙏

  • @bishwothapa144
    @bishwothapa1444 жыл бұрын

    आज पहिलो भएको अवस्था ठाडो भाकामा ।

  • @sushilkunwar7617
    @sushilkunwar76174 жыл бұрын

    उत्तम मिस अझै पनी कडा

  • @premmidhun4022
    @premmidhun40223 жыл бұрын

    लम्जुङ्ग को ठाडो भाका धेरै रमाइलो लाग्यो...एक चोटि एस्तै रमाइलो को बेला को मौका पारेर घुम्न जानै पर्ने भो ❤️

  • @narayanpandeya7875
    @narayanpandeya78754 жыл бұрын

    Sarai ramailo programme,, indreni le all nepali lai sabai khalko geet sunne mouka diyeko ma, dhanyabad

  • @timromuskanmadilusirpali9193
    @timromuskanmadilusirpali91934 жыл бұрын

    Wowo balla sunna paiyo thado bhako purkha haru ko sora garba lako xa sate ugako kaliugma suunna pauda

  • @nikitagurung5894
    @nikitagurung58944 жыл бұрын

    oho dhampu guru ba endreni ma aja kati ramailo

  • @motiprasadsapkota2701
    @motiprasadsapkota27014 жыл бұрын

    सुपर गाना मन लोभाउनी।।

  • @mingurung1532
    @mingurung15323 жыл бұрын

    perfect thado bhaka I ever watch especially perfect wording and voice of Uttam gurung .I like beautifull Uttam, looking forward to see more in future.

  • @gyanmayarana8507
    @gyanmayarana85074 жыл бұрын

    Uttam dd ko kati mitho geet feri pani sunna paiyos

  • @deepashshrestha7829
    @deepashshrestha78293 жыл бұрын

    कति रमाइलो कति आनन्द सुनिरहु जस्तो सबै लाई धेरै धेरै धन्यवाद

  • @ekmagar4072
    @ekmagar40724 жыл бұрын

    ओहो क्या रमाईलो कत्ती मीठो ठाडो भाका आज नि सुन्न पाईयो। धम्पु बुबाको जोश कत्ती के। यो उमेरमा त यस्तो उहाको पालामा कस्तो थियो होला। धम्पु बुबाको ठाडो भाका खुब सुन्छु। धन्यवाद ईन्द्रेणी टिमलाई फेरि आज नि ठाडो भाकालाई स्थान दिनु भएकोमा।

  • @tilaktilak1282
    @tilaktilak12824 жыл бұрын

    उत्तम दिदी लाई भेडीखर्खे साइला हजुरबुबा सङ गयको देखेको थिय त्यो पछि आजै सुन्न पाइयो । म यो गित खस्सै बुज्दिन तर निकै मिठो लाछ । राजु दाजु सङ उत्तम दिदी को ठाडो भाका सुन्न रहर छ अब प्रतीक्षा मा ..... सम्मन इन्द्रेणी टिम प्रती

  • @gopalxinal4347
    @gopalxinal43474 жыл бұрын

    आहा मेरो ढुक ढुकी ईन्द्रेणी।🌈🌈🌈

  • @yamgurung1004
    @yamgurung10044 жыл бұрын

    aha kati ramro ramailo lamjung ko thet thado bhaka

  • @hiranthapa
    @hiranthapa4 жыл бұрын

    साह्रै मजा लाग्यो यो लमजुङे ठाडो भाका | निकै उत्कृष्ट शब्द | सलाम छ धम्पु दुरा, उत्तम गुरुङ अनि दिदीलाई

  • @mangalthapa306
    @mangalthapa3064 жыл бұрын

    सिम्पाते सिम्ले होस गर तिम्ले बिचार पुर्याउ बेलैमा यो होनि त मजा आयो thankyou इन्द्रेनी सलाम छ

  • @yamgurung1004
    @yamgurung10044 жыл бұрын

    haitttt yo didi ta khatra raixa gauna haittt dhampu ko sato khaidiyo kati hasnuuuuu

  • @mohanmagar6488
    @mohanmagar64884 жыл бұрын

    आज को प्रोग्राम आज सम्मकै उतकृस्ट यो उमेर हुदा नि त्यो जोस आहा कडा लायो

  • @lekhnath4663
    @lekhnath46634 жыл бұрын

    उत्तम गुरुङ र भेडिखर्के साइला बुबाको मैले धेरै ठाँडो भाका हेरेको छु धेरै राम्रो गाउनु हुन्छ आज भेडि खर्के बुवा यो सन्सारमा हुनुहुन्न उहाको आत्माको सान्तिको कामना यो भाकालाइ मर्न नदिनु होला

  • @babugrg7202
    @babugrg72024 жыл бұрын

    Dherai paxi uttam dd ko thado vaka sunna paiyo....thank you dhampu uncle and uttam dd

  • @purnashrestha6393
    @purnashrestha63934 жыл бұрын

    हो सुन्न मन लागेको नै हो ठाडो भाका Good good

  • @rohitsaud9363
    @rohitsaud93634 жыл бұрын

    यो हो नेपाल को सस्कृती परम्परा ।।।।।।।।।।नेपाल को कला।। धेरै खुसी लगो

Келесі