TYAAG || त्याग || Episode 149 || Nepali Social Serial || Swanika, Avishek || 27 May 2024

Ойын-сауық

TYAAG || त्याग || Episode 149 || Nepali Social Serial || Swanika, Avishek || 27 May 2024
WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 149
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial

Пікірлер: 593

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm2 ай бұрын

    डाक्टर समिर र श्रुतिको जोडि मिलेर बसेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @kamaltiwari3633

    @kamaltiwari3633

    2 ай бұрын

    ❤❤❤❤❤

  • @TukmanPun-do9it

    @TukmanPun-do9it

    2 ай бұрын

    M xu

  • @user-vn2lg5ex3m

    @user-vn2lg5ex3m

    2 ай бұрын

    Me

  • @Roshanibasnet-lj1on

    @Roshanibasnet-lj1on

    2 ай бұрын

    ma xu

  • @user-gk8yo8dc6s

    @user-gk8yo8dc6s

    2 ай бұрын

    ​@@TukmanPun-do9itर

  • @Dipeshthakuri980
    @Dipeshthakuri9802 ай бұрын

    समीर र सुर्तीको बच्चा हुनुपर्छ भन्नेहरू एक अर्कालाई सपोर्ट गर्नुहोला🎉😢

  • @Limbunivlog1004

    @Limbunivlog1004

    2 ай бұрын

    Tyota hunai paro ni

  • @janakikhadka9859

    @janakikhadka9859

    2 ай бұрын

  • @user-zo3pd8kj8q

    @user-zo3pd8kj8q

    2 ай бұрын

    ma pani xu hai

  • @sailungvlogs2024

    @sailungvlogs2024

    2 ай бұрын

    Ok back

  • @ShovaKhadka-ik8hl

    @ShovaKhadka-ik8hl

    2 ай бұрын

  • @Dipeshthakuri980
    @Dipeshthakuri9802 ай бұрын

    समी र सुर्तीको बच्चा हुन पर्छ भन्ने एकअर्काले सपोर्ट गर्नु🎉🎉🎉

  • @yourlove-yo4sg

    @yourlove-yo4sg

    2 ай бұрын

    Hunu paroni herna jhan majja aauxa

  • @muskanstha41

    @muskanstha41

    2 ай бұрын

    Ma pani xu hi

  • @user-vn2lg5ex3m

    @user-vn2lg5ex3m

    2 ай бұрын

    Maxu

  • @Puju-subu
    @Puju-subu2 ай бұрын

    श्रुति र समीर को नि बच्चा हुनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊

  • @user-tl6zp2fl2t

    @user-tl6zp2fl2t

    2 ай бұрын

    Mo. Ni xu

  • @user-jr3nu5jo4y

    @user-jr3nu5jo4y

    2 ай бұрын

    🎉🎉🎉🎉😢

  • @user-wb6yo4sx7b

    @user-wb6yo4sx7b

    2 ай бұрын

    Mani xu hai 😮😮

  • @user-dg6mg9yj2d

    @user-dg6mg9yj2d

    2 ай бұрын

    M ni xu

  • @user-jl8ot8gc9x

    @user-jl8ot8gc9x

    2 ай бұрын

    Mo nice xu

  • @rajendrachhetri3448
    @rajendrachhetri34482 ай бұрын

    डा साहब समीर जी र श्रुति स्वानिका बास्टोला मेडम जि को जोड़ी एक भयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी 149 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो सीरियल आउदा ख़ुसि हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त

  • @welcomeOne-gg9fz

    @welcomeOne-gg9fz

    2 ай бұрын

    रियल बच्चा नि जन्माउनु पार्यो 😅

  • @sitaladkhikari

    @sitaladkhikari

    2 ай бұрын

    me

  • @Dipeshthakuri980
    @Dipeshthakuri9802 ай бұрын

    समीर र सुर्तीको बच्चा हुनुपर्छ भन्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ😢🎉

  • @Ramprasad-x3b
    @Ramprasad-x3b2 ай бұрын

    जस्ले यो कमेन्ट लाई लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमाको धेरै लामो आयु होस भनी माई ब्राह्मणि भगवती संग प्रथना गर्छु🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @RajaniRai-no5hi

    @RajaniRai-no5hi

    2 ай бұрын

    Royal

  • @Ramprasad-x3b
    @Ramprasad-x3b2 ай бұрын

    काभ्रे पलान्चोक भगवती श्री माई ब्राह्मणि भगवतीले यो कमेन्ट लाई लाइक गर्नी सबैको सोचेको चिताको पूरा हुनेछ्🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @user-xv9mt4or2t
    @user-xv9mt4or2t2 ай бұрын

    सुर्तिले समिरको माया बुझ्नुपर्छ पहिले जे जस्तो भएपनि 🙏🙏 समिर र सुर्तिको बच्चा भएको,खुसि अनि सुखि भएको हेर्ने मन छ 🙏🙏🙏

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx2 ай бұрын

    यो सिरियल एकदम राम्रो छ र अझै राम्रो बनाउदै जानुहोला हजुर हरु सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ

  • @user-cd6ol5qg1w
    @user-cd6ol5qg1w2 ай бұрын

    समीर र श्रुतिकाे पनि कान्छी सिरियलकाे जस्तै रियल जाेडी भयकाे हेर्न मन छ लाैन छिटो गरिदेउन भगवान् सारै मन पर्छ याे जाेडी

  • @MenukBan
    @MenukBan2 ай бұрын

    जसरिनी सुरती काेर समिर काे पनी बचा हुनु परछ अरुकाे बाछाे चाटेर हुन सुरतीकाेनि बचा हुनु परछ 👍️👍️👍️👍️

  • @anushamagar7544
    @anushamagar75442 ай бұрын

    अर्काको बच्चा कहिले आफ्नो हुदैन सुर्तिले जबर्जस्ति गरेको राम्रो लागेन 😢😢😢

  • @sushilamagar5221

    @sushilamagar5221

    2 ай бұрын

    Sahi ho malai ni khasaai man paren

  • @MandiraBasnet-nv1yf
    @MandiraBasnet-nv1yf2 ай бұрын

    धेरै राम्रो छ याे सिरेल अब अाउने भागमा सुर्ती काेर डकटर समिरकाे बच्चा भकाे हेरन पाउ पिलिज याे जाेडि छुटनु भयेन

  • @yadhunathdhamala4720
    @yadhunathdhamala47202 ай бұрын

    बच्चा भयाे भने चहि याे सिरियल राम्रो हुन्छ सुति दिदी बाट अनि मात्र राम्रो हुन्छ

  • @lilachudal4003
    @lilachudal40032 ай бұрын

    सिरियल मा एकदमै एउटै परिवारको मात्र कथा भयो । पहिलाको भन्दा गुणस्तर निकै खस्केको छ । अलिक चाख लाग्दो बनाउनु होला🙏 धन्यवाद🙏

  • @user-sg7wo5sm6l

    @user-sg7wo5sm6l

    2 ай бұрын

    यो कुरा मा म पनि सहमत छु।

  • @khiyamarai7806

    @khiyamarai7806

    2 ай бұрын

    म पनि सहमत🙏

  • @user-jz8bc3uq5k
    @user-jz8bc3uq5k2 ай бұрын

    मनपर्छ यो त्याग सिरियल ❤❤❤❤😊😊😊😊😊

  • @Lisa-n4u
    @Lisa-n4u2 ай бұрын

    सुर्ति र‌‌ समिरको बच्चा‌ हुनुपर्छ भन्नहरु म लाइ सपोर्ट गर्नुहोस म‌ पनि शजुरहरुलाइ सपोर्ट गर्छु❤😢🙏

  • @sumanlama2517
    @sumanlama25172 ай бұрын

    सिर्ती र समीर सार को reall मा पनि बिहे भको हेर्न चाहान्छु❤!

  • @gangasen5079
    @gangasen50792 ай бұрын

    अब अाउने भागमा समीर मात्र सुर्तिकाे भकाे हर्नेे ईक्षा छ

  • @bhagabatiprasad1595
    @bhagabatiprasad15952 ай бұрын

    ❤❤❤❤ समिर सुर्तिको बच्चा हुनुपर्छ ❤❤❤❤❤❤🎉🎉

  • @Dipeshthakuri980
    @Dipeshthakuri9802 ай бұрын

    सबै साथीहरू मिलेर एकअर्कालाई सपोर्ट गरौँ मिलेर अगाडि बढौँ 🙏🙏💗🙏

  • @anuplama4242

    @anuplama4242

    2 ай бұрын

    Okay

  • @user-fb2kt7uq9j
    @user-fb2kt7uq9j2 ай бұрын

    समि र सुर्ती को बच्चा हुनुपर्छ ❤❤❤❤🎉🎉🎉🎉

  • @NiruRai-hg4xy
    @NiruRai-hg4xy2 ай бұрын

    यो शिरियल एक्दम राम्रो छ तर अब समिर र श्रुतिको बच्चा हुनु पर्यो❤

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o2 ай бұрын

    हो धेरै र।मो मिलेको जोडी छिटो बिब।ह भयेको हेनँ मन छ❤❤❤❤

  • @nabinbabu4044
    @nabinbabu40442 ай бұрын

    Yakdam ramro xa aaj ko bhag ❤

  • @bharatbohara4830
    @bharatbohara4830Ай бұрын

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नि अहिले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhanapoudel759
    @dhanapoudel7592 ай бұрын

    अहिलेसम्म नै नछुटाई हेर्ने गरेकाे छु ।मलाई सारै राम्रो लाक्छ याे सिरियल ।आगामी दिनमा अजै राम्रो प्ररगति गदै जावस शुभकामना ।

  • @mayadarlami6774
    @mayadarlami67742 ай бұрын

    आजको पाट 2 खुशी देखियो खुसि लाग्यो 🙏

  • @parugurung72
    @parugurung722 ай бұрын

    nanuko kati mitho boli manxe pani utikai ramri ❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di3002 ай бұрын

    यो श्रीया भन्नेलाई घर बाट निकाल्नु पर्छ नि किन घरमा राखेको अनि यो आमा बाउ पनि कति न बुझ्ने हुन फुस्केको जस्ता छन् समिर ले एउटा निर्णय गर्नु पर्छ की सुर्ती की श्रीया

  • @user-cj2md8qj9w
    @user-cj2md8qj9w2 ай бұрын

    अब त श्रुति को बटी बच्चा हुनु परछ। मेडिकल साइंस एती एडवांस भ‌ई सके छ। राम्रो सीतो इलाज गरनु परछ।❤😢

  • @dilmayamizar644
    @dilmayamizar6442 ай бұрын

    समीर र शुर्ती को बच्चा हुनु पर्छ ❤❤

  • @sujanamoktan5488
    @sujanamoktan54882 ай бұрын

    Wow nice pahelako bachata papihaharule maridheyo aaba d. Sar ra sutaiko bacha hunu parxa best jodi❤🎉

  • @pratimaBaraily550
    @pratimaBaraily5502 ай бұрын

    स्रुतिको बच्चा हुनु पर्यो

  • @roshnibayalkoti5011
    @roshnibayalkoti50112 ай бұрын

    अब त सुर्तिको पनि बच्चा हुन परो है

  • @barunrai4707

    @barunrai4707

    2 ай бұрын

    तेहि पनि छोरा है😂😂!

  • @Sarmilaofficial4
    @Sarmilaofficial42 ай бұрын

    सानो युट्युवर साथी हरु को को हुनुहुन्छ 🙏🙏 एक अर्काले सपोर्ट गरि अघि बडौँ है त साथी हरु 😂😊😊😊❤

  • @yamgharti2910
    @yamgharti29102 ай бұрын

    भाग interesting हुँदै छ है श्रुतिको घोर्ले छोरो हुनुपर्‍यो दुई बहिनी बाट दुई दिदी भाइ ❤❤❤❤

  • @SarmilaChy-kv2gv
    @SarmilaChy-kv2gv2 ай бұрын

    सुर्ति दिदी काे बच्चा हाेस भगवान 🙏🙏🙏🙏🙏🙏🎉

  • @kirangurung8918
    @kirangurung89182 ай бұрын

    Ramaiilo xa ho sirel

  • @silalama1547
    @silalama15472 ай бұрын

    Samir sir lae boleko kura kasto mithyo ra ramro garnu vo🙏👍♥️♥️♥️♥️♥️♥️

  • @Sarusharma-xw8yg
    @Sarusharma-xw8yg2 ай бұрын

    बाबा आमा र बहिनी लाई छुट्टै राखेर समीर हरु छुट्टै बस्नु राम्रो होला।।

  • @juwla
    @juwla2 ай бұрын

    अब काे भाग मा सुर्तिकाे बच्चा हुनुपर्छ है

  • @Dipeshthakuri980
    @Dipeshthakuri9802 ай бұрын

    साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ मिलेर अगाडि बढौँ 🙏💗💐

  • @bimalahamal205

    @bimalahamal205

    2 ай бұрын

    kzread.infooV9xy_o2lUk?si=sEu-_m4CrXXEvwmM

  • @user-ce7ri6lw8t
    @user-ce7ri6lw8t2 ай бұрын

    My favorite serial ❤❤❤

  • @Dancerbinisha
    @Dancerbinisha2 ай бұрын

    युटुबमा 1k भन्दा तल भएका जति एक ले अर्का लाई सपोर्ट गरौँ मिलेर अघि बढ्औँ❤🙏🙏

  • @sailungvlogs2024

    @sailungvlogs2024

    2 ай бұрын

    Ok back

  • @user-ow8zp1zr7m
    @user-ow8zp1zr7m2 ай бұрын

    श्रुति र समिरकाे बच्चा हुनु पर्छ

  • @ashokmajhi1272
    @ashokmajhi12722 ай бұрын

    समीर ले सुर्ती लाई माया गरेको देखेर कसम मन खान्छ।😋😋 कास मेरो पनि यस्तै माया गर्ने husband vay

  • @Godbrinesc
    @Godbrinesc2 ай бұрын

    I like must both abo baby vayako herne dhulo dhoko x ❤❤❤❤🙏🙏

  • @ayushasunar5990
    @ayushasunar59902 ай бұрын

    Wow aba surti KO baccha hunu parxa❤❤❤

  • @ismitatiwari-gp2ph
    @ismitatiwari-gp2ph2 ай бұрын

    My favorite series tayag ❤❤❤lots of love

  • @mayamoh735
    @mayamoh7352 ай бұрын

    समीर सुश्रिकाे चिटाे बच्चा भाकाे हेर्छनु छिटाे अातुरि छ🙏🙏🙏🙏

  • @lalitathapa9116
    @lalitathapa91162 ай бұрын

    My favorite serial waiting for next part 🙏🥀💐💐❤️❣️🙏

  • @user-pi6cf2tb1m
    @user-pi6cf2tb1m2 ай бұрын

    ❤❤❤❤❤❤

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g2 ай бұрын

    सुर्ति र समीर को बच्चा हुनुपर्छ ❤️❤️❤️❤️❤️🥲🥲

  • @dhurbatirpathi5968
    @dhurbatirpathi59682 ай бұрын

    Nice seriyal

  • @Gamingbrl5624
    @Gamingbrl56242 ай бұрын

    झार फुकमा पनिबिस्वाश राख्नुपर्छ जस्तो लाग्छ है कति हस्पिटल ले गर्न नसकेको झार फुक बात निको भाको छ आफ्नै आखाले देखेको र भोगेको कुरा कुरा सियर गरेको है

  • @rajendrachhetri3448
    @rajendrachhetri34482 ай бұрын

    डा साहब समीर जी र श्रुति स्वनिका बास्टोला मेडम जी को चुम्बनको पोज त कड़ा आयो त साथिहरू चुम्बन किस कस्तो लाग्यो प्रतिकिर्या दिनु होला है साथिहरू 😂😂😂😂😂😅😮😮😮😮😮😮😮😅😅😅😅😊❤

  • @NepaliMan-fr5it

    @NepaliMan-fr5it

    2 ай бұрын

    रियलमा बिहे हुँदै छ नि त

  • @user-cd6ol5qg1w

    @user-cd6ol5qg1w

    2 ай бұрын

    रियलमा हेर्न मन लाग्याे याे चुम्बनले ❤️❤️

  • @Sanualemagar5600

    @Sanualemagar5600

    2 ай бұрын

    Hor??🤔🤔🤔🤔reaalma vako herna man x🙏🙏​@@NepaliMan-fr5it

  • @Sanualemagar5600

    @Sanualemagar5600

    2 ай бұрын

    Hot??herna mn x realma pni🤩🤗​@@NepaliMan-fr5it

  • @liladahal9528
    @liladahal95282 ай бұрын

    समिर र श्रुति खास बुडा बुडि नै झै छत तरिका त💜

  • @Khimpti
    @Khimpti2 ай бұрын

    त्याग सिरियल मन पर्याउने जतिले सपोत गर्नु होल ❤❤

  • @user-mr9kc9nk6y
    @user-mr9kc9nk6y2 ай бұрын

    बच्चा आफनै जन्माउनि यो बैनि केटीलाइ पन्छाउनी काम गरम

  • @anitasamal5337
    @anitasamal53372 ай бұрын

    Aba..sumir..surti..ko..pni..bxahunuprx❤❤❤❤❤

  • @user-ij4fy3et3m
    @user-ij4fy3et3m2 ай бұрын

    Aba suruti r samirko ni bachha vako hern man x xitai❤❤❤

  • @user-oe9oh8jq5f
    @user-oe9oh8jq5f2 ай бұрын

    Ramro cha

  • @nirmalarawat8607
    @nirmalarawat86072 ай бұрын

    आहा कति धेरै खुशी लाग्यौ सुकु माया लाई देखेर हजुर 🙏🙏

  • @DurgaXetry
    @DurgaXetry2 ай бұрын

    My favorite serial tyag ❤❤❤ From senapati district Manipur

  • @sunitakc1279
    @sunitakc12792 ай бұрын

    Very very nice hajur ♥️

  • @anjanaaaa1
    @anjanaaaa12 ай бұрын

    My favourite serial tayag❤❤❤❤ from butwal

  • @user-dx4lb7wc4v
    @user-dx4lb7wc4v2 ай бұрын

    Wow nice pahelako bachata papihahrule maridheyo aaba sar ra sutaiko bacha hunuhnxa parxa best jodi❤

  • @deepakc7266
    @deepakc72662 ай бұрын

    nice episode

  • @radhadhakal5270
    @radhadhakal5270Ай бұрын

    रियलमा पनि याे जाेडि एक भएको देख्न चाहाने काे काे हुनु हुन्छ❤❤❤❤

  • @rishavrijal2571
    @rishavrijal25712 ай бұрын

    Very nice 👍🎉❤

  • @user-qg7fh7ls4b
    @user-qg7fh7ls4b2 ай бұрын

    Samir ra surtiko bachahunuparxa❤

  • @dhirenshahi6456
    @dhirenshahi64562 ай бұрын

    युटुबमा 500k भन्दा तल हुनेजती यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम❤❤

  • @bimalahamal205

    @bimalahamal205

    2 ай бұрын

    kzread.infooV9xy_o2lUk?si=sEu-_m4CrXXEvwmM

  • @yamumalimbu6883
    @yamumalimbu68832 ай бұрын

    Sruti ra samira ko jori sarai ramro xa

  • @user-tl6zp2fl2t
    @user-tl6zp2fl2t2 ай бұрын

    Hunxa jasto lagxa baby moli ta

  • @sunitaphaiju4759
    @sunitaphaiju47592 ай бұрын

    Yes

  • @radhakarki4815
    @radhakarki48152 ай бұрын

    Ajai ramro gardai janu la

  • @saritapartel2977
    @saritapartel29772 ай бұрын

    Daktar samir ra surti ko bacha hunuparxa samir ra surti matra yak hunuparxa❤❤❤❤

  • @anitasamal5337
    @anitasamal53372 ай бұрын

    Adam .ramrox❤❤❤❤

  • @sangitadevkota2462
    @sangitadevkota24622 ай бұрын

    समीर र श्रुतिको बच्चा हुनु पर्छ

  • @apsarabastakoti954
    @apsarabastakoti9542 ай бұрын

    Khatra ❤❤❤

  • @pashupatibudha
    @pashupatibudha2 ай бұрын

    🙏🙏🙏❤️❤️याे सिडेल मललाई सारै मन परछ म हाल कुबेत मा छु र नछुटाई हेरछु अनि हजुरले अबिनय गरनु भकाे सबै सिडेल मन परछन ❤️❤️

  • @SBFilmsNepal

    @SBFilmsNepal

    2 ай бұрын

    🙏🏻Tq hajurlai sadhi yasti maya rahairahos❤️

  • @kopilamagar5762
    @kopilamagar57622 ай бұрын

    My favourite serial❤❤❤🎉🎉

  • @user-ot8ev9rf5j
    @user-ot8ev9rf5j2 ай бұрын

    My favourite seral tyaag ❤❤❤❤

  • @gangagautam-qe5db
    @gangagautam-qe5db2 ай бұрын

    समीर र सुर्ति को एउटा बच्चा हुनु पर्छ अब ❤❤❤❤❤❤

  • @Amritaalemagar2193
    @Amritaalemagar21932 ай бұрын

    ❤❤❤❤

  • @user-oc5wz7fy8j
    @user-oc5wz7fy8j2 ай бұрын

    Baca hosa surti ko ra bahu vanaudo lai gharbat nikalnu paryo sirya ko xorilaipani

  • @sushilathapaliya6675
    @sushilathapaliya66752 ай бұрын

    सारै राम्रो मनै देखी खूसी शुर्तिआमा भको देख्न पाम

  • @ParmilaMagar-uo4hk
    @ParmilaMagar-uo4hk2 ай бұрын

    Very nice

  • @RituRawal-hx1uo
    @RituRawal-hx1uo2 ай бұрын

    My favourite serial❤️❤️❤️❤️

  • @indirathebe7625
    @indirathebe76252 ай бұрын

    My favourite serial ❤❤🎉🎉❤❤

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y2 ай бұрын

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @SanjanaThapa-jx9bx
    @SanjanaThapa-jx9bx2 ай бұрын

    😍😍😍

  • @user-hz1dr1jo9o
    @user-hz1dr1jo9o2 ай бұрын

    अब अर्को हप्तमा सुर्तिको बच्चा हुने भयो भने सुनु पाउ❤❤

  • @saritalama6843
    @saritalama6843Ай бұрын

    समीर र श्रुती सधै मिलेर बसेको र अब उनीहरूको पनि बच्चा भएको हेर्ने मेरो मात्रै होईन हरेक दर्शक हरुको चाहाना छ अब यति पूरा गरिदिनु पर्यो हजुरहरुले 🙏🙏🙏🙏🙏

  • @panugharti371
    @panugharti3712 ай бұрын

    दामि छ सिरेल ❤❤❤❤

  • @jyotilimss844
    @jyotilimss8442 ай бұрын

    साना साना युटुबर साथीहरु एक अर्कालाई सपोर्ट गरम मिलेर अघि बढ्म🎉🎉😮😮😊

  • @user-xj6sg7qh3t
    @user-xj6sg7qh3t2 ай бұрын

    धेरै धेरै राम्रो छ ❤❤❤

  • @bidhyabudhathoki2771
    @bidhyabudhathoki27712 ай бұрын

    अब समीर र सुर्ती को बच्चा हुनुपर्छ

Келесі