TYAAG || त्याग || Episode 150 || Nepali Social Serial || Swanika, Avishek || 03 June 2024

Ойын-сауық

TYAAG || त्याग || Episode 150 || Nepali Social Serial || Swanika, Avishek || 03 June 2024
WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 150
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial

Пікірлер: 566

  • @Bhakta9734
    @Bhakta9734Ай бұрын

    श्रिया लाई देखेर रिस उठ्ने जति यता हाजिरी हुनत 😂

  • @RajkumariBudha-mp3pt

    @RajkumariBudha-mp3pt

    Ай бұрын

    मलाइ शृया मनै पर्दैन

  • @Jhakas07-en9er

    @Jhakas07-en9er

    Ай бұрын

    Malai pani man pardaina

  • @Manisha-Rai177

    @Manisha-Rai177

    Ай бұрын

    Ma ni xu man naparaune

  • @sabinashrestha4341

    @sabinashrestha4341

    Ай бұрын

    Malai ni man patdainw

  • @user-io9qm1pm9k

    @user-io9qm1pm9k

    Ай бұрын

    म पनि छु श्रियालाई मन् न पराउने 😢😢😢😢

  • @magarnikanxi8065
    @magarnikanxi8065Ай бұрын

    सुर्ति र समीर काे बच्चा हुन्छ किन हुदैन । पहिले थियो त बच्चा पाउनि सुर्ति अहिले चाहिँ नहुने हुन्छ जसरी हुनुपर्छ ।।।

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @benju.kc85
    @benju.kc85Ай бұрын

    श्रुति को पनि बच्चा हुनुपर्छ भन्ने को को हुनुहुन्छ ।❤❤

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-zo3pd8kj8q

    @user-zo3pd8kj8q

    Ай бұрын

    Ma pani xu

  • @user-ty4ny5wi7l

    @user-ty4ny5wi7l

    Ай бұрын

    ma pani xu

  • @Puju-subu
    @Puju-subuАй бұрын

    श्रेया त घर छोडेर गाको मा यक्दम ठिक भयो❤❤❤❤❤

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @HappyBanyanTree-fi4sq

    @HappyBanyanTree-fi4sq

    Ай бұрын

    जान त गयो बच्चाको भबिस्य कस्तो हुने हो

  • @HappyBanyanTree-fi4sq

    @HappyBanyanTree-fi4sq

    Ай бұрын

    ठिकै भयो सारै नै दु:ख दिएको थियोे सुरुतीलाइ ठिकै भयो

  • @Nelamshrestha4554
    @Nelamshrestha4554Ай бұрын

    यो श्रेया ले चाहिँ हद भन्दा बढि गरि यसलाई पछुतो हुने गराउनु पर्यो अब आउने एपिसोड मा चाहिँ 😢😢 श्रुति ले सुख पाएको देख्न मन छ 😢😢

  • @aasharai176
    @aasharai176Ай бұрын

    अति भो के आफ्नो दिदिको सौता हुनु पनि आउने आफै ठुलो कुरा गर्ने कथा भए पनि हेर्ने लाई रिस पो उत्छा हो

  • @tarathapa3836

    @tarathapa3836

    Ай бұрын

    Malai pani same

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @ArjunSoni-vy5fx

    @ArjunSoni-vy5fx

    Ай бұрын

    श्रीयाले सुरुतीलाई हानेको देखेर ठिक्क लागो मलाई त अर्काको छोरीलाई आफ्नो छोरि हो भन्ने श्रीया त्यहाँ बस्नुभन्दा घर छोडेर जानु नै बेस हुन्छ आफ्नै दिदीमाथि सौता भनेर आउनेलाई जान दिनुपर्छ। श्रुतिलाई ठिक् पारि श्रिया ले😮😮

  • @monikaBista-ss9nv

    @monikaBista-ss9nv

    Ай бұрын

    होनि

  • @Aakirtipariyar2055
    @Aakirtipariyar2055Ай бұрын

    सुर्ती र समीर को बच्चा हुनु पर्छ जति यता हाजिर हुम त्🙏🙏

  • @PabitraSunar-un8gr

    @PabitraSunar-un8gr

    Ай бұрын

    Ma ni ho

  • @sirjanalimbu7483
    @sirjanalimbu7483Ай бұрын

    श्रुतिको कुरा एकदम सही तर भरपूर साथ सपोट चाई समीर को कहिले श्रुति को लागि नछुटोस् जाबि झिंगा को श्राप ले के डिङगा मर्थ्यो र आफ्नो श्रीमानको साथ र सपोट पाए पछि

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Puju-subu
    @Puju-subuАй бұрын

    श्रुति र समीर को बच्चा हुनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ होला😊😊😊😊

  • @user-pk5or6je4e

    @user-pk5or6je4e

    Ай бұрын

    Same❤

  • @rebatiadhikari6674

    @rebatiadhikari6674

    Ай бұрын

    म पनि छु❤❤❤❤

  • @raijaan4195

    @raijaan4195

    Ай бұрын

    मनि छु।

  • @nepal-n-i4t

    @nepal-n-i4t

    Ай бұрын

    Ma ni xu😍

  • @belbahadur2809

    @belbahadur2809

    Ай бұрын

    😊❤

  • @pokhrelkalpana
    @pokhrelkalpanaАй бұрын

    श्रुति र समीर को बच्चा हुनुपर्छ ❤❤❤❤

  • @MenukBan
    @MenukBanАй бұрын

    मलाइत लागछ सिरालाइ सिरेल बाटै हटाए हुनथाे सिराले कुकुरले नपाकाे दुख पाकाे हेरने मनछ र सुरतीले सुख पाकाे हेरने मनछ अनी सुरती काेनि बचा हुनु परछ जान दिनुनि किन राेकेकाे हाे याे सुरतीले👍️👍️👍️👍️👍️

  • @bharatbohara4830
    @bharatbohara4830Ай бұрын

    म जस्तै त्याग सिरियल भाग 1 देखि भाग 150 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤

  • @HAUDYARUN
    @HAUDYARUNАй бұрын

    सबै जना मिलेर अगारी जौउ ❤❤❤❤ 4 जति हाजिर हौ ❤❤

  • @DurgaTamang-lq8ws
    @DurgaTamang-lq8wsАй бұрын

    ठिक भयो सुरतिलाई चाइनि भन्दा बढी माया र बिस्वास बैनि सौताको गरेपछि।मान्छेलाई कुनै पनि चिज चाइनी भन्दा बढी भएपछि दुरुपयोग हुन्छ।सुर्ति सुद्रिनु पर्नेछ।बदला लिन जरुरत छ।

  • @pratikshyaadhikari6529

    @pratikshyaadhikari6529

    Ай бұрын

    Eti nagari serial ko content kasari banaun

  • @KrishnaBhusal_official
    @KrishnaBhusal_officialАй бұрын

    त्याग सिरियल 1 देखि अहिले सम्म नछुटाइ हेर्ने जति एता हाजिर हुम है

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-gq9rr3rg6v

    @user-gq9rr3rg6v

    Ай бұрын

    Ma xu ❤❤

  • @jarinakhatun6407

    @jarinakhatun6407

    Ай бұрын

    Ma

  • @kamalajimee6659

    @kamalajimee6659

    Ай бұрын

    ❤❤❤❤

  • @Sumit.Nepali-x2i
    @Sumit.Nepali-x2iАй бұрын

    म पनि छु दाइ श्रुति र समीरकाे बच्चा हुनुर्पछ भन्ने 😁😁😁😁😁😁😁😁😁😁😁

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @maheshmangola9903
    @maheshmangola9903Ай бұрын

    सबै जना मिलेर एक अकाँलाई support गर्नु l🙏

  • @NuraDangi

    @NuraDangi

    Ай бұрын

    Maile gardako xu mali ni back plz

  • @maheshmangola9903

    @maheshmangola9903

    Ай бұрын

    ​@Nu raDangi ok

  • @ApsaraRai272

    @ApsaraRai272

    Ай бұрын

    Support plz

  • @NuraDangi

    @NuraDangi

    Ай бұрын

    @DMPvlog-vw9rm maile ni gardako xu hae mali ni plz

  • @nepal-n-i4t

    @nepal-n-i4t

    Ай бұрын

    ​@DMPvlog-vw9rmMalai ni❤

  • @Aayushma805
    @Aayushma805Ай бұрын

    कति छोटो सिरेल आलि लमो बनौनु परो भन्ने जति येता हजिर हुम्त

  • @sitabaraili3531
    @sitabaraili3531Ай бұрын

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏

  • @sapunagurung9661
    @sapunagurung9661Ай бұрын

    कमसेकम सौता भएर आएकी ले त अलिक झुकन पर्ने होनि छिछी@

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @rajendrachhetri3448
    @rajendrachhetri3448Ай бұрын

    स्वानिका बास्टोला श्रुति मेडम जी को म जस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी 150सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र डा साहब समीर जी र श्रुति मेडम जिउ को छुटनु हुदैन फेरी भन्ने चाहाने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र सिर्या ले स्वानिका बास्टोला श्रुति मेडम माथि गरेको हरकत मन न पराउने जती म जस्तै कोको हुनुहुन्छ हाजिर र्हुनुहोस स्वानिका बास्टोला श्रुति मेडम जिको सिग्र स्वास्थ्यलाबको कामना गर्दछु र अब डा साहब समीर जी र स्वानिका बास्टोला श्रुति मेडम जिउ को बच्चा हुनुप्रयो अब जसरि भयपनि अब सिर्याको दादागिरी र अत्यचार अत्ती भो अब सहन हुदैन ❤😢😢😢😢🙏

  • @whatsuphimal8263

    @whatsuphimal8263

    Ай бұрын

    अबत अतिनै भयाे श्रुर्तिर समिरकाे बच्चा हुनु पर्याे मलाई त दिक लाग्याे हाे

  • @user-yy8gx4rc4f

    @user-yy8gx4rc4f

    Ай бұрын

    Me

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @NickTv901

    @NickTv901

    Ай бұрын

    M ni xu hai 1vag Dekhi naxutai Herne 🤚🖐️🤟

  • @Sarmilaofficial4
    @Sarmilaofficial4Ай бұрын

    सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏

  • @KrishnaBhusal_official

    @KrishnaBhusal_official

    Ай бұрын

    हस , सुरु गरौ त

  • @Junalohar231
    @Junalohar231Ай бұрын

    समिर र श्रेयाको अब छिट्टै बचा हुनु पर्छ 🧡🧡🧡🧡 भन्ने जति याता हाजिर हुम त🙏🙏

  • @MinaKarki1.1m-views
    @MinaKarki1.1m-viewsАй бұрын

    त्याग सिरियल भाग 1 देखि 150 सम्म हेर्न जति यता हाजिर हुनुस🙏

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @whatsuphimal8263
    @whatsuphimal8263Ай бұрын

    श्रुर्ति बहिनी अर्काकाे छाेरिकाे पछि नलाक्नु बहिनि

  • @pratigyabadikar5971
    @pratigyabadikar5971Ай бұрын

    सहि कुरा स्रुति

  • @BipanaShrestha576
    @BipanaShrestha576Ай бұрын

    my favourite ❤❤serial❤❤

  • @panugharti371
    @panugharti371Ай бұрын

    श्रुति र समीर को बचाहुनु पर्छ❤❤❤

  • @Ashashrestha11
    @Ashashrestha11Ай бұрын

    सबै जना मिलेर एक अर्कालाइ सपोट गरम है साथि हो🙏🙏🙏🙏

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @AnjuansuMagar

    @AnjuansuMagar

    Ай бұрын

    Keep supporting

  • @dbgurung9475
    @dbgurung9475Ай бұрын

    भाग देखि आजकाे भाग १५० समन हेर्ने ब्याक्ति मपनि पर्छु स्वानिका बहिनी हजुरले बनाउनु भएको र हजुरले सुट गरेकाे फिल्म त्याग जुठे तपस्या र अरु अन्गिती छ। हजुरको फिल्म मलाई धेरै मनपर्छ । र महिले धेरै फिल्म हेरेकाे छु हजुरको तर धेरै हेरेपछि । भुलिदाे रहेछ। र हजुरको धेरै धेरै सफल्ता मिलाेस र अन्य हाेल टिमलाई सफल्ताकाे शुभकामना हजुरलगाएत सबै मा🙏👌

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @pramihangraee2055
    @pramihangraee2055Ай бұрын

    मन छुने आजको एपिसोड ❤ 👌👏👏👏

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4fАй бұрын

    My favorite serial taayag ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @sunitakc1279
    @sunitakc1279Ай бұрын

    Very very nice

  • @laxmiacharya9106
    @laxmiacharya9106Ай бұрын

    सुर्तीकोपनी एउटा सन्तान चाहियो

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4yАй бұрын

    My favorite serial ❤❤❤❤

  • @user-sr4fo3rs4y

    @user-sr4fo3rs4y

    Ай бұрын

  • @user-sm3pf2lq9t
    @user-sm3pf2lq9tАй бұрын

    ❤❤❤❤❤❤wow❤

  • @user-pi6cf2tb1m
    @user-pi6cf2tb1mАй бұрын

    ❤❤❤❤

  • @jamunashrestha5524
    @jamunashrestha5524Ай бұрын

    श्रेया सारै नै घम्नडि भई😊 िडभाेर्स िदनु पर्छ भन्ने हरु यता अाअाै है साथिहरु😊😊

  • @aaradhanasingh9470
    @aaradhanasingh9470Ай бұрын

    सिया र उस्को बुवाआमा सबै घर छोडेर गय्को भय खुसी हुने सबै हजिर हुम है

  • @jamunabc4868
    @jamunabc4868Ай бұрын

    समिरले किन कुरा नबुझेकाे के खालि सुर्ति लाई मात्रै दाेश लगाउने सुर्ती काे छिटाे भन्दा छिटाे वच्चा हुनुपर्छ अनि मात्रै ती च्याखुरि ठिक माअाउछे

  • @Anzal-77
    @Anzal-77Ай бұрын

    दिदी काे साैता बन्छे आफै अनि साडे पनि हुन्छे घर छाडि ठिक गरि

  • @J.k906
    @J.k906Ай бұрын

    🙏🙏❤️❤️🎉🎉

  • @babitachauhan4694
    @babitachauhan4694Ай бұрын

    Episode ajhai long chaiyo please.. episode long hos vanne chahane haru le Malai support garnus guys please

  • @surajgurung69
    @surajgurung69Ай бұрын

    अब आउने अर्को हप्ताको सोमबार मिलेको देख्न पाउँ। र खुसी पनि हेर्न पाउँ।

  • @user-uc3jx2hi8g
    @user-uc3jx2hi8gАй бұрын

    अलि लङ हुनु पर्यो यो सिरेल सारै मन पर्छ नछुटाइ कन हेर्न म मात्रै हो कि अरु नि हुनुहुन्छ

  • @user-tm6uz4qc2k
    @user-tm6uz4qc2kАй бұрын

    ठिक्क भो कुटोस,किन रोकि राख्नु,,दिदी माथी साउता आउने लाई😂😂

  • @Bhakta9734
    @Bhakta9734Ай бұрын

    आउनुहोस एक अर्कालाई सपोर्ट गरम साथीहरु 😢😢😢😢

  • @HappyBanyanTree-fi4sq
    @HappyBanyanTree-fi4sqАй бұрын

    श्रीयाले सारै दुख पाको हेर्न मन हुने जति एता हाजिर हुनुपर्यो

  • @indirathebe7625
    @indirathebe7625Ай бұрын

    My favourite serial ❤❤🎉🎉❤❤

  • @SanjuKoirala-km5qd
    @SanjuKoirala-km5qdАй бұрын

    ❤❤

  • @user-oy8sb8cd9i
    @user-oy8sb8cd9iАй бұрын

    त्याग ❤️❤️❤️

  • @KrishnaBhusal_official
    @KrishnaBhusal_officialАй бұрын

    अर्काको छोरी कहिले आफ्नो हुदिन

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @amarlama335
    @amarlama335Ай бұрын

    त्याग सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ❤❤💛🧡💗💚💛💅👉️🙏🙏🙏

  • @BipinaMagar-wr7sq

    @BipinaMagar-wr7sq

    Ай бұрын

    ❤❤❤🙏🙏

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-qg7fh7ls4b
    @user-qg7fh7ls4bАй бұрын

    ❤❤❤

  • @KrishnaBhusal_official
    @KrishnaBhusal_officialАй бұрын

    सबै जना मिलेर एक आपसमा सपोर्ट गरम है ❤❤❤

  • @nepal-n-i4t

    @nepal-n-i4t

    Ай бұрын

    Malai ni❤❤

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9gАй бұрын

    सुर्ति र समीर को बच्चा हुनुपर्छ अनि सरिया ले घर छोडेर गएकोमा यक्दम राम्रो लाग्यो❤❤❤❤❤❤

  • @GauriBakhati
    @GauriBakhatiАй бұрын

    🎈🎉🎉🎉

  • @Amritaalemagar2193
    @Amritaalemagar2193Ай бұрын

    favourite sirel❤❤❤

  • @ritukunwar5227
    @ritukunwar5227Ай бұрын

    wow❤❤❤

  • @user-zz8rq5vz5i
    @user-zz8rq5vz5iАй бұрын

    श्रुति र समीर को बच्चा हुनु पर्छ भन्ने कोको हुनुन्छ

  • @SangitaSunar-pi5yq
    @SangitaSunar-pi5yqАй бұрын

    ❤❤❤❤❤❤

  • @user-wd7jz8ld4l
    @user-wd7jz8ld4lАй бұрын

    Aajako episode katti marmik rahexa aakha bata aasunai khasyo Thank you Swanika lagayet purai teamlai ❤

  • @siporathami1516
    @siporathami1516Ай бұрын

    🎉🎉🎉❤❤

  • @bimala273
    @bimala273Ай бұрын

    🙏🙏🙏

  • @RajuAnmol-xy6qt
    @RajuAnmol-xy6qtАй бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitabayambu9277
    @sitabayambu9277Ай бұрын

    Nice sirial india dekhi ho 🙏❤❤❤❤

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9oАй бұрын

    हो भनिय। श्रुति र समग्र जि को बच्चा हेरन। मन छ 😢😢😢❤❤❤❤❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2jАй бұрын

    सिरियल धेरै राम्रो छ म ओमान देखि हेर्दैछु

  • @kalpanakhadka2221
    @kalpanakhadka2221Ай бұрын

    श्रेया घर मात्र होइन सिरियल नै छोडेर जादा खुसी हुने कोको हुनु हुन्छ..🙏🙏🙏

  • @prajitawagle394

    @prajitawagle394

    Ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @user-ey7qe4hm4z
    @user-ey7qe4hm4zАй бұрын

    Sabai Jana

  • @mamatagurung9655
    @mamatagurung9655Ай бұрын

    My favourite. Siriyal ❤❤❤❤

  • @sandipchaudhary2716
    @sandipchaudhary2716Ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @manjudhakal6372
    @manjudhakal6372Ай бұрын

    Ma xu

  • @jamunabc4868
    @jamunabc4868Ай бұрын

    म पनि छु है

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110Ай бұрын

    Very nice. Good luck.

  • @kalpanakarki6053
    @kalpanakarki6053Ай бұрын

    राम्रो छ सिरियल best of luck all teem🎉

  • @sirjanabist7811
    @sirjanabist7811Ай бұрын

    श्रेया फर्केर नआवस् अनि श्रुतिको बच्चा होस्🙏❤️

  • @aashikamagar1968
    @aashikamagar1968Ай бұрын

    दुईति बुढिलाई मिलाएर राख्न खुब गाह्रो हुने रैछनि बुढाहरुलाई हाहाहा म सिँगल बसेको काफि😁😁

  • @user-lj5ig2pv6w
    @user-lj5ig2pv6wАй бұрын

    ❤❤❤❤❤❤❤❤❤

  • @user-lh7wy1yz4e
    @user-lh7wy1yz4eАй бұрын

    Dherai ramro vayo ghar xotera gako

  • @deepakc7266
    @deepakc7266Ай бұрын

    nice episode

  • @RajkumariBudha-mp3pt
    @RajkumariBudha-mp3ptАй бұрын

    श्रुतिले अर्काको बचामा धेरै ओभर स्मार्त माया देखायको राम्रो देखियन मायाको सिमा सिमाना भन्धा बाहिर गयो जस्तालाइ तेस्तै देखाउनु पर्छ जानेलाइ जान दिनु पर्छ किन खुत्ता धोग्नु पर्यो अहिलको परिबेसमा धेरै सङ्सकारि र सहन्सिल्ता भयको रोल सुहायन श्रुति म्याम

  • @RatnaKumarigole
    @RatnaKumarigoleАй бұрын

    ❤❤❤❤❤❤🎉🎉🎉

  • @Aayushma805
    @Aayushma805Ай бұрын

    जेठि र माइली को acting चै दामी छ 😍

  • @Shreekrishna428
    @Shreekrishna428Ай бұрын

    Good very good shreya gar chadira gaekoma

  • @padamshrestha8976
    @padamshrestha8976Ай бұрын

    सारै राम्रो सिरियल त्याग❤❤❤❤❤

  • @AnuBista-vk3cb
    @AnuBista-vk3cbАй бұрын

    Shreya laiii ta haraunu paro hjr😢😢😢

  • @user-fy9dq2cm5v
    @user-fy9dq2cm5vАй бұрын

    सुर्ती समीर को बच्चा हुनुपर्छ हेइ❤❤

  • @user-yz9so4ng2p
    @user-yz9so4ng2pАй бұрын

    Himat nharnu sis hjrko bacha hunx tanab naliso la ❤❤❤

  • @minabasnet2623
    @minabasnet2623Ай бұрын

    दुइटी भिडेको पो रमाइलो तर श्रेयाको श्रुतीमाथी अत्याचार अति भयो।

  • @pashupatibudha

    @pashupatibudha

    Ай бұрын

    😂😂😂😂

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4nАй бұрын

    मन पराे तयाग सिरियाल ❤❤

  • @sapubhujel331
    @sapubhujel331Ай бұрын

    Croatia dekhi ko maya ❤🤟

  • @NanuPraja-qe4ps
    @NanuPraja-qe4psАй бұрын

    Ma ni ho❤❤

  • @Bhuwanbogati-iw2pf
    @Bhuwanbogati-iw2pfАй бұрын

    ❤❤❤❤❤

  • @SanjanaThapa-jx9bx
    @SanjanaThapa-jx9bxАй бұрын

    😍😍😍

  • @susmathapa3657
    @susmathapa3657Ай бұрын

    My favourite shruti nd samir best couple ❤❤

  • @KalpanaRai-fl2di
    @KalpanaRai-fl2diАй бұрын

    aba shreya le kukur le napako dukha paunu parxa ani shreyale dd ko maya lai bujhxa ra sruti samir ko bachcha hunu parxa ❤😢

  • @nirmalaghale7512
    @nirmalaghale7512Ай бұрын

    My favorote serial त्याग ❤❤❤

  • @junmayathapa2351
    @junmayathapa2351Ай бұрын

    आज को भाग राम्रो लागेन मलाई यो सुरति नातक धेरै भयो छि जति घिर्ना गरे पनि झुके को झुकि गर्छ त राम्रो छैन यो भाग अब पनि सुर्ति ले यसैगरि झुक्ने हो भने म चाहि हेर्दैन

  • @kumarthakuri6207
    @kumarthakuri6207Ай бұрын

    सघार काटेसि नआजेल😂😂😂😂😂😂😂😂😂😂🎉

Келесі