TYAAG || त्याग || Episode 139 || Nepali Social Serial || Swanika, Avishek || 18 March 2024
Ойын-сауық
WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 139
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial
Пікірлер: 912
सुर्ति र समीर सरको मिलन होस भने कोको हुन्छ एता हाजिर हुम त❤❤❤
@suchananepali4950
4 ай бұрын
❤❤❤❤
@user-nv3yv6vr3e
4 ай бұрын
❤❤❤❤
@sharmiladhungana2568
4 ай бұрын
म छु
@nirojramtel6381
4 ай бұрын
M xu hai❤❤❤❤❤
@durgakunwar1674
4 ай бұрын
Ekdam ramro lagxa doctor ra surti ko jodi
डाक्टर समिर र श्रुति कहिले पनि छुट्टिन्न हुन्न भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@user-kj7id5tv8k
4 ай бұрын
ma ni xu
@user-ok1rg8nd2s
4 ай бұрын
ma ne xu
अब छिटो समीर र श्रुति एक हुनु पर्छ भने जति हाजिर हुम ta🤔❤️🙏
@elin7979
4 ай бұрын
Aba bane baini gayasi ramro hunxa hola ❤️❤️❤️❤️❤️❤️
@animajasrai
4 ай бұрын
Ahele nai yak hunu hunani sir ali sataunu parxa 😊😂🙏🤣
@sarshwatipunmagar3147
4 ай бұрын
you are right
@bhawanabhandari3261
4 ай бұрын
Umm
@RomaKarkeey12
4 ай бұрын
❤❤❤
त्याग सिरियल आउदा खुसि हुने कोको हुनुहुन्छ ? यता हाजिर हौँ है ❤❤❤❤❤❤
@umarai4462
4 ай бұрын
ma xu
@user-fe3dr9dl6o
4 ай бұрын
Mo xuu❤
@RaajMagar-fu8rv
4 ай бұрын
specially moh pahila vanda jhan ramro hudy gaxa ❤❤❤❤
श्रेया हटेर श्रुति र समीर यक भको भय हेर्न मज्जा आउथो😊
@fzre5di300
4 ай бұрын
हो तनी म पनि त्यस्तै चाहान्छु ❤
@sumitrak.c2079
4 ай бұрын
Right
@user-nu4fk6fo4l
4 ай бұрын
Right 👍
@user-nl7ow6vi7e
4 ай бұрын
Right
श्रुर्ति को फेन को को हुनुहुन्छ हाजिर हुनुहोस त यता हजूर श्रुर्ति खुशी भयको हेर्न चाहने जती हाजिर हुनुहोस त यता हजूर त्याग सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोस है यता हजूर ❤😊😊😊😊😊
@manishaTamang-jc7hu
4 ай бұрын
Mo pni
@yamunakc974
4 ай бұрын
Mh xuu
@user-dg5ew7lr2c
4 ай бұрын
Mani
@aaradhanasingh9470
4 ай бұрын
Hajur me
@user-fi5ez7hr9u
4 ай бұрын
Ma Pani xu
सीरया लाई मन न पराउने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता को को छम ???😂😊😊😊😊❤
@nirojramtel6381
4 ай бұрын
M xa hai dherai man parxa
@susmitadhami2025
4 ай бұрын
म छु
@aneetabipinqunwar8933
4 ай бұрын
म छु❤❤
@SimaMagar-dm7gw
4 ай бұрын
Ma pani xu
@sabita1996
4 ай бұрын
म पनि छु है यो श्रेयाको गोबरके भरिएको दिमाग कहिले खुल्छ होला?
सिरियालाई हटाउनु पर्छ र समीर र सुर्ति मात्र संगै बस्नु पर्छ त्यस पछि मात्र याे सिरीयल हेर्न लायक हुने हाे
@user-nl7ow6vi7e
4 ай бұрын
Didi venako khusibat hatneeparxa yknambarko arkako poi khosui radi chudelni
@laxmibista6687
4 ай бұрын
👍️👍️👍️👍️
सुर्ती र समिरको जोडी रियल मा भैदिए सारै राम्रो हुनेथियो
श्रीयाको अनुहार हेर्यो कि खुन उम्लेर आउँछ मेरो श्रुति र डक्टरको जोडि एक दमै राम्रो छ यो जोडि कहिलै न छुटोस
सिरिया ले दुखा पाउनु पर्छ अनि मात्र मिलन हुनु पर्छ शुर्ती &समीर को❤❤
सीरया लाई मन न पराउने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता को को हुनुहुन्छ ???😂😊😊😊😊❤😅
@ManishaAdhikar545
4 ай бұрын
Tiyo sherya ta man nai pardaina
@prajitawagle394
4 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Aayush_Gaming12345
4 ай бұрын
मपनी छु है
@user-kj7id5tv8k
4 ай бұрын
Ma ni xu
सिरियल हेर्दै Comment पढ्ने हरु कोको हुनु हुन्छ हाजिर हुम है यतातिर
@jeevansingh1681
4 ай бұрын
म छु
@prashantmagar4226
4 ай бұрын
Ma xuu❤❤
@tejstha
4 ай бұрын
Ma Pani ho
@user-gi9sc8mx6w
4 ай бұрын
म छु❤❤
बल्ल ठिक भयो बैनिले गरेको हर्कत लाई दिदीले त्याग गरेर बैनि लाई घर निकाले को मा खुसि लाग्यो अब श्रीमान श्रीमती मिलेर बसेको हेर्न मजा नै छुट्टै लाग्छ ल
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
@prajitawagle394
4 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सन्सारमा सत्य माया भन्दा ठुलो कुरा केही नहुनेरछ, एक्दीन मर्नु छ तेसैले त माया अनीबार्य छ❤❤❤❤
सुर्ती दिदी र समीर सरको मिलन होस् भन्ने म पनि छु है ❤❤❤
त्याग सिरियल हेर्नु हुने सम्पुर्ण नेपाली हरुलाई श्री पशुपतिनाथले रक्षा गरुन्🙏❤💐
बल्ल राम्रो भएको छ सिरियल बिचमा अल्लि खल्लो लागेको थियो।कति रुन मन लाग्छ हेरेर 😢
एकदम राम्रो सिरियल अरुको भाग खोसेर खाने हरुको पेट कहिल्यै भरिदैन हजुर तेसैले आफ्नो भाग्य मा जे छ तेहि राम्रो हुन्छ सुरु सुरुमा मिठो लाग्छ पछि पछि भए पछी गलाको पासो हुन्छ हजुर
सुरुती र समीर्को जोडी nice❤
यो जोडी रीयल भैदीय झन राम्रो हुन्थ्यो❤
कति राम्रो हो के दिन दिन आएनि हुन्थ्यो नि❤❤❤👌👌👌😘😘😘
सबैभन्दा ठुलो यो दुनियाँमा आफ्नो सिरिमान हो ❤❤❤❤❤
wowow i love seriyal अलि लामो बनाउनु न अर्को भाग❤❤❤❤
सिरिया पिरिया लाई थपड लगाउदा कति खुसी भयो मत बल्ला मजाआयो dhannebaada hal cyprus bata ❤❤
मलाई धेरै मन पार्ने सिरियल, धेरै राम्रो छ सिरियल भाग 1 देखि हेर्दै आयको छु।
अति भन्दा राम्रो बनाउनु भएको छ स्वानिका बहिनी हजुरले हजुरलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ🙏👌💕
कति धेरै धेरै राम्रो हो के राम्रो लाग्यो म पनि र्हछुनी मलाई राम्रो लाग्छ
भाग 1 ऐक देखि हेर्नु हुने जति ऐता हाजिर हुनुस 1 देखि 139 सम्म हेर्नु हुने हाजिर हुम हैत❤❤❤
श्रयाहट्नु पर्छ अनि मात्र त्रुति र समिर को खुसिहुन्छ❤❤❤❤❤
अब यो सिर्या फर्केर न आवश सुरुती र समीर मिलेर बसेको हेर्न मन छ ❤❤
बल्ल त मज्जा लाग्न थालो 😂
My febret siriyal ❤️❣️❤️❤️❤️💞 uncle
सीरिया ले श्रुर्ति माथि गरेको हरकत लाई मन न पराउने सिरिया लाइ मन नपराउने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता को को हुनुहुन्छ ???😂😊😊😊😊❤😅
@Sanualemagar5600
4 ай бұрын
Mma😂
@sandeshdarji8604
4 ай бұрын
Ummmmm
@nirojramtel6381
4 ай бұрын
Mmmm@@Sanualemagar5600
@asmitalama2337
4 ай бұрын
Me❤
@binagc5538
4 ай бұрын
❤❤❤@@Sanualemagar5600
दामी छः।सारै मन परयो।शुभ कामना छः सम्पुर्ण टिम लाई नै ।
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️
@prajitawagle394
4 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो बधाइ छ सम्पुर्ण लाइ❤❤
यो श्र्यालाई हटाउनु पर्यो आफ्नो बुढो लाई आत्मा हत्या गर्न बाध्य बनाएर दिदीको बुढा लाई खोसेर खुशी मिल्ने आशा गर्नु नै गलत हो अरुलाई रुवाएर आफू कैले खुशी हुन सकिँदैन त्यसै माथि त्यो दिदी लाई रुवाको छ जसले आफ्नो हर खुसी लुटाएर सबै सुख खुसी आमा बा बहिनी दाई बुढा लाई खुसि देख्न चाहेकी छ
@laxmibista6687
4 ай бұрын
हो नि दुष्ट लालच ले भरिएकी श्रेया 🐕️😰🐕️
@imansingh1280
4 ай бұрын
Sahi ho
यो श्र्या ले बेस्सरि दुख पाको हेर्न मन छ❤❤❤
Sarai ramro❤😊😊😊😊
❤❤❤❤❤
❤❤❤❤❤❤
मलाई त श्रुति र समीर एक भको मन पर्छ❤
❤❤❤❤🎉🎉
@gyanbahadurkhadka3706
4 ай бұрын
❤❤
सुती र समीर काे मिलन हाेश❤❤🎉🎉🎉
आहा कति राम्रो भाग बल्ल खुशि लाग्यो सिरिएल हेरिरहदा अनि बल्ल ठीक्क पर्यो श्रेयालाई सधै श्रुतिको परिवार मिलेको देख्न पाइयोस
धेरै राम्रो छ यो सिरियल आउदा खुसी लागेको धेरै धेरै शुभकामना व्यक्त गर्दा छु नमस्कार 🙏🙏🙏💖💖💖💖
सुरति र समिरकाे जाेडि नछुटाेस याे बहिनी ले कति नाटक गरेकि ❤❤❤
Malai atti man parxa Samirko dialogue pragatiko kamana yo serial lai
Siryale ajai derai dukha bayeko herne Man xa ❤❤
Are waw japat japat dekhera Maja aayo Sireeya ko act bad real ma yesto di ko Sindur khosne haruko kami xaina hamro desh ma
अति नै खुशी लाग्छ त्याग सिरिय्ल आउदा
यप सिरीया ले धेरै दुख पाको हेर्न मन छ अनि समीर र सुर्ति एक हुनु पर्छ
My favourite siriyal🎉❤
❤😊😊❤
❤❤❤❤
धेरै राम्रो आजको त्याग
Suruti ra doctor samir ko maya huda kati khushi lagcha
अजा को भग सराई राम्रो लगेयो ❤❤
😍😍😍
सधैं सुर्ति र डाक्टर समीर मिलेको देखना पौ धेरै राम्रो छ यो सिरियल ❤❤❤❤❤👌❤❤❤❤
@manishabhatt7184
4 ай бұрын
डाक्टर र श्रुतिकाे मेराे फेपरेट हजुरहरुले दुःख पाउँदा मलाई नि च्वास् दुख्छ ❤️❤️❤️😢😢
Mali yo siryala akdama man parxa ❤❤❤❤❤❤❤❤❤
अब भनि खत्रै राम्रो हुँदै गाको छ शुभकामना 🙏
Start🎉🎉🎉🎉🎉🎉🎉
राम्रो छ ❤❤❤❤
याे सिरीयल एकदम मन पर्छ ।
Sabai seriyal vanda man parni surtiko ko jodi
Wow kasto majja aayo aajako vag doctor ra shruti mileko dekhnu paiyo ❤❤❤
Ma poni khusi xu
Yo serial dherai man parxa
Wow super nice surati an samir❤
दुबैको जोडी धेरै मिलेको छ सुती र समिर सरको ❤❤❤
Yo tyag serial dherai ramrod chha Tara sreyako kriyakalap chahi malai patakkai man parena.
यो सिरियल कुरेर बस्ने को को हुनुहुन्छ??
@laxmibista6687
4 ай бұрын
म पनि छुनि कुर्ने मा
@Fuvfuegyhvdwoovtwvyjwv
4 ай бұрын
Ma pani xu
Deheri dheri ramro cha
साहै कता कता मन छोयो ❤❤❤❤😂❤
श्रेया ले साह्रै दुख पाउनु पर्छ अब आउने भाग मा
dhari ramro xa ❤❤❤
यो श्रेयालाइ अझै धेरै दुख पाको हेर्न मन छ र अबको आउनी भागमा समीर र शुर्ती मिलेको हेर्न मन छ
गज्जब भो आजको एपिसोड यस्तै गर्नु पर्छ श्रेयालाई
my favourite serela❤🎉❤🎉❤🎉❤🙏
Start ❤❤😂
धेरै राम्रो लाग्छ एक देखि नछुटाई हेरेकी छु त्याग सफलताको शुभकामना ❤❤🎉🎉
आमामामा कति माया गरेको हो डक्टर साब्ले दामि छ है तर तिम्रो दुखाइमा मलाइ पनि बिजायो तर सिरिया ले पाईला पाईलामा धोका दिदो रहेछ अलि ख्याल गर्नुहोला
यो श्रीयालाइ आझै दुख पाउनु पर्छ
अरूलाई दुख दिने श्रेया कसरी खुशी हुन्छे वास्ताविकता जिवनमा पनि यस्तै होला वदमास आईमाई ।
म बिदेश बाट दामि लायाे तेग 👌👌👌👌🙏🙏❤️❤️❤️
KZreadr sathiharu ekarkalai support garautw
❤❤❤❤ 🎉🎉
सीरीयाले गरेकाे बेबाहार देखेर त याे सीरीयल पनि हेर्ने मन पर्ने छाड्ने भयाे 😢❤❤❤
यो कान्छी देखेर रिस् उठ्ने जति यता हाजिर हुन ल
भाग १ देखि भाग १३९ सम्म नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🙏😘❤️
❤❤❤
🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤
🎉
यो सिरियल साहरै मन पर्यो सुर्ती र समीर सरको मिलन भएको देख्न चहन्छौ
डाक्टर समीर र सुर्ति कहिल्यै पनि छुटनु हुदैन र सिरियालाइ हटाउनु पर्छ सुर्ति मात्र सँगै बस्नु पर्छ यो सिरियल हेर्न लायक हुन्छ❤❤❤❤❤❤❤❤🎉🎉
My favorite serial❤❤❤
@prajitawagle394
4 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤