TYAAG || त्याग || Episode 133 || Nepali Social Serial || Swanika, Avishek || 29 Jan 2024

Ойын-сауық

WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 133
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial

Пікірлер: 1 000

  • @rajendrachhetri3448
    @rajendrachhetri34485 ай бұрын

    सोनिका बास्टोला मेडम जी को फेन जती हाजिर हुनुहोश त यता ❤😊😊😊😊😊😊😊

  • @benju.kc85
    @benju.kc855 ай бұрын

    अब बिस्तारै श्रुति र डाक्टर मिलेर बस्छ्न होला भन्ने को को हुनुहुन्छ ।❤️❤️❤️

  • @anishabhujel3639

    @anishabhujel3639

    5 ай бұрын

    मिलेर बसे धेरै राम्रो हुन्थ्यो 🙏🙏🙏

  • @gangakunwar5769

    @gangakunwar5769

    5 ай бұрын

    अब श्र्या लाई निकालेर श्रुति सङ मिलेर बस्नु पर्यो

  • @Mamatarai00

    @Mamatarai00

    5 ай бұрын

    Ma

  • @nepsubashgamer2070

    @nepsubashgamer2070

    5 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤

  • @Mamatarai00

    @Mamatarai00

    5 ай бұрын

    Dotcore ra surti milnu parxa

  • @dineshdindukhi7162
    @dineshdindukhi71625 ай бұрын

    श्रेया अब समिरको साथ हुनु हुदैन र अब समीर र श्रुति एक हुनु पर्छ ।

  • @Achhami_king
    @Achhami_king5 ай бұрын

    श्रुति र समीरको जोडी लाई मन पराउने को को हुनुहुन्छ??

  • @user-tt7to3hl3j

    @user-tt7to3hl3j

    5 ай бұрын

    Ma ni ho

  • @alisharai7492

    @alisharai7492

    5 ай бұрын

    Hami pani xum hoi all family 😊😄☺

  • @kopilathapa7571

    @kopilathapa7571

    5 ай бұрын

    ma pani ho.

  • @pramishatmg

    @pramishatmg

    5 ай бұрын

    Mani xu hai ❤

  • @udaykatwal134

    @udaykatwal134

    5 ай бұрын

    Ma xu

  • @SeemiLimbu
    @SeemiLimbu5 ай бұрын

    आज chai धेरै मज्जा। आयो अब बिस्तारै श्रेया लाई दुवैले सताउनु पर्छ अनि मज्जा आउँछ हेर्न ❤❤❤❤❤

  • @laribarientertainment
    @laribarientertainment5 ай бұрын

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️

  • @suchananepali4950

    @suchananepali4950

    5 ай бұрын

    ❤❤❤

  • @user-wj7vk1wy2k

    @user-wj7vk1wy2k

    5 ай бұрын

    ❤❤❤❤

  • @kamalakumarishahi7411
    @kamalakumarishahi74115 ай бұрын

    अब सुर्ती र समीर मिलेर बसेको हेर्न मन जति यता आउनु होस ल❤❤❤❤

  • @suchananepali4950

    @suchananepali4950

    5 ай бұрын

    ❤❤❤

  • @user-en2ol3qx5z

    @user-en2ol3qx5z

    5 ай бұрын

    श्रुति र समीर को माया अगाडी बडोस शुभ कामना

  • @santirai1579

    @santirai1579

    5 ай бұрын

    ❤❤😅

  • @santirai1579

    @santirai1579

    5 ай бұрын

    ❤❤❤❤❤❤❤😊

  • @user-ti9nk7hu5q
    @user-ti9nk7hu5q5 ай бұрын

    यो त्याग सिरेल सारै मन पर्छ मलाई तर डाक्टर समिर ले श्रृति लाई सुइर्कानु पर्छ श्रेया लाई निकाले को हेर्न मन छ❤️❤️❤️🎊🎊

  • @user-dh3hk3wr2l
    @user-dh3hk3wr2l5 ай бұрын

    श्रुति र समीर को रियल जोडी भएको हेर्ने को को हुनुहुन्छ यता हाजिर हौ त सथिहरु ❤❤❤❤❤❤❤❤

  • @user-qo4me9er7t

    @user-qo4me9er7t

    5 ай бұрын

    Surti r samir ko milanhunu parxa

  • @churamanipoudel1744
    @churamanipoudel17445 ай бұрын

    अब बाकि लाइफ स्रुति र समिर सगै भएर खुसि साथ बाचेको हेर्न रुचाउने को को हुनुहुन्छ

  • @Achhami_king
    @Achhami_king5 ай бұрын

    त्याग सिरियल भाग 1 देखि नछुटाई हेर्ने को को हुनुहुन्छ???❤

  • @user-vs2qb6bv3u

    @user-vs2qb6bv3u

    5 ай бұрын

    म छु है खोटाङ

  • @kamalabhusal6861
    @kamalabhusal68615 ай бұрын

    सोर्ती र समीर को जोडी को को लाई मन् पर्छ मलाई जस्तै ❤❤

  • @user-qw7mo6oc5p
    @user-qw7mo6oc5p5 ай бұрын

    श्रुति र समीर छुट्नु हुदैन यो सिरियल धेरै राम्रो लाग्छ र अलि लामो भए झनै राम्रो हुने थियो।जति हेर्यो उति हे्न मन लाग्ने

  • @user-th6mq2et7n
    @user-th6mq2et7n5 ай бұрын

    आब श्रति र समीर पहिले जस्तै एक भएर बसेकाे हेर्ने मन छ❤

  • @user-dh3hk3wr2l
    @user-dh3hk3wr2l5 ай бұрын

    आज किन ढिलो आयो मत अघि देखि हेरि राको छु बल्ल पो आयो i am happy ❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhagawatigyawali5877
    @bhagawatigyawali58775 ай бұрын

    सुर्ती र समीर सङ्गै बस्नु पर्छ

  • @JagatKumariyogi-qm4ey
    @JagatKumariyogi-qm4ey5 ай бұрын

    श्रुति दिदी हजुर काे जोडी सँगै मिलन भएको हेर्न मन छ अब❤🙏❣️ miss you all of them 🎉 ❣️❣️❣️

  • @prajitawagle394

    @prajitawagle394

    5 ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    5 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤

  • @user-cr1nj4gz8t
    @user-cr1nj4gz8t5 ай бұрын

    श्रेयालाइ श्रवक सिकाउनु पर्यो सधैं शृतिले मात्र अन्याय सहनु पर्छर ?

  • @fzre5di300

    @fzre5di300

    5 ай бұрын

    त्यही त के मेरो पनि यही हो बिचार बहिनी होईन यो नागिन हो यो आइमाई श्रया मलाईत सुर्ति भएर मात्रै हेर्न मन पर्छ नत्रत अरु त मनै पर्दैन नत बुढा चाई नत आमा झन् बाउ भनाउँदोत सौताने नै भयाे

  • @shashilama4036
    @shashilama40365 ай бұрын

    बल्ल मजा आउने भो काहिले आउला next epside समीर र श्रुति एक हुनुपर्छ अब❤❤❤❤

  • @kamalathapa7731
    @kamalathapa77315 ай бұрын

    आज त मज्जा लाग्यो यो सिरेल हेरेर अब यो श्रीया ले दुख पाको हेर्ने मन छ

  • @kalpanathapa206
    @kalpanathapa2065 ай бұрын

    मन्दिरको सडयन्त्र थाहा पाउनु पर्छ सुर्तिले

  • @rajendrachhetri3448
    @rajendrachhetri34485 ай бұрын

    त्याग सीरियल यो सीरियल आउदा खु सी हुने जती हाजिर हुनुहोस त यता ❤😊😊😊😊😊😊😊

  • @Ranzuuu

    @Ranzuuu

    5 ай бұрын

    Me❤❤

  • @pramihangraee2055
    @pramihangraee20555 ай бұрын

    खुसी लाग्यो डक्टर र श्रुति beautiful couple आजको भाग असाध्यै राम्रो छ आउदो एपिसोड को लागि best of luck tyag siriyal🤞👌👏👏

  • @raijaan4195
    @raijaan41955 ай бұрын

    श्रुति र डा.समिर मिलेर बसेकाे हेर्न मन छ🙏🙏

  • @anitabohora2629
    @anitabohora26295 ай бұрын

    Swanika always best ❤❤❤

  • @Aayuzehbranded
    @Aayuzehbranded5 ай бұрын

    वाव श्रुति एक्दम सहि गर्नु भयो समीर लाई छोड्नु हुन्न यो जोडि मिले को देख्न पाउ एक भाको👏👏

  • @user-xs4mf9pu2r
    @user-xs4mf9pu2r5 ай бұрын

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई अल्ल ठिक भयो सिर्या लाई अबत झनै रिस ले गर्छे होला ❤❤❤❤❤❤

  • @radhapandey7521
    @radhapandey75215 ай бұрын

    आजको एपिसियोड खुब मजा लाग्यो । अब श्रेयालाइ अनेक बाहानाले श्रुति र समिरले तड्पाउनुपर्छ !

  • @himmatrai3093
    @himmatrai30935 ай бұрын

    नेपाली सिरियल मध्येकै उत्कृष्ट ❤❤🎉

  • @user-zz1lv1wl9s
    @user-zz1lv1wl9s5 ай бұрын

    सुर्ति दिदी ले एकदम राम्रो काम काम गर्नु भयो ❤❤❤❤❤❤❤

  • @prajitawagle394

    @prajitawagle394

    5 ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    5 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤

  • @user-ns2yz9uv3m
    @user-ns2yz9uv3m5 ай бұрын

    मलाई नि सारै मन परछ ❤❤

  • @user-pr9sz9ij9q
    @user-pr9sz9ij9q5 ай бұрын

    सारै मन रूवाउने सिरियल मनै देखि बधाई तथा धेरै धेरै शुभकामना समपुण टीमलाइ सधैं हेर्न पाउ 🌹🌺🌺🌹🌺🌹🌺 🌹🌺🌹🌺🌹🥀🌹🥀🌹🥀🌹🥀🌹🥀🌹🥀

  • @mayaacharya5868
    @mayaacharya58685 ай бұрын

    योसिरीया को अभिनय राम्रो लागेन सुर्ति र समिर एक भयर बसेको राम्रो लाग्छ ❤❤❤❤

  • @user-nd8ut7em3r
    @user-nd8ut7em3r5 ай бұрын

    यो सिरियल एक दमै मन्पर्छ नछुत्तै हेर्छु ❤❤❤❤❤❤❤❤

  • @gitashrestha8129
    @gitashrestha81295 ай бұрын

    बल आज अलि खुसि भए अब surthi ra समीर सरकाे मिलन भएकाे हेर्ने पाउ❤❤❤

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y5 ай бұрын

    यो सियल कति राम्रो छनित हजुर सबै जना लाई धेरै धेरै धन्यवाद छनित

  • @peshalacharya2841
    @peshalacharya28415 ай бұрын

    लामो समय हुनुपर्छ 45 मिनेट पिल्ज

  • @Sarmilaofficial4
    @Sarmilaofficial45 ай бұрын

    यो सिरियल आउदा खुसी हुने म मात्रा हो की अरु पनि हुनुहुन्छ यता हाजिर हुन होला 🙏❤

  • @shashilama4036

    @shashilama4036

    5 ай бұрын

    कुर्दा कुर्दा बल्ल सोमबार आयो त्याग आयो😮😮😮😊😊😊😊❤❤❤❤

  • @user-uo3gv8wp4e
    @user-uo3gv8wp4e5 ай бұрын

    सुति ई सिसटर ठिकैई गनुभये समीर बोरदर कोर सुतिई सिसटरको जोडि धेरैई रामरोछ ❤❤❤❤❤❤

  • @RSA2123
    @RSA21235 ай бұрын

    यो सिरियल हेरिसकेपछि कहिले फेरि अर्को सोमबार अाउला भनेर सधैं दिन गनेर बस्छु ❤❤

  • @urmilaaurmu
    @urmilaaurmu5 ай бұрын

    लास्त मा मलाइ झन मन परेयो जसरी सुर्ति पहिला आँखा अगादी तर्पाकी थि सिर्या ले अब तेसै गरि सुर्ती ले शिर्या लाई तद्पाउनु पर्छ❤❤

  • @kamalabk2842
    @kamalabk28425 ай бұрын

    आज को भाग राम्रो छ अब शुर्ति समिर निलेको हेरने मन छ।❤❤❤❤❤❤❤

  • @user-ln8zo5mi2k
    @user-ln8zo5mi2k5 ай бұрын

    हामी नारी को मन कति कोमल हुन्छ होइ भनेर यो सिरियल बाट पनि स्पस्ट छ ❤❤❤

  • @sanjuthapa716

    @sanjuthapa716

    5 ай бұрын

    😢😢😢😢😊

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j5 ай бұрын

    यो सिरियल धेरै राम्रो लाग्छ ❤❤❤❤❤

  • @MunaPanta
    @MunaPanta5 ай бұрын

    बैनिलाइचै खेदाउनुपर्ने र सुर्तिसग बसेपछिमतै राम्राेहाेला

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y5 ай бұрын

    यो सिरियल आउदा खुसी हुने जति यता हाजीर हौ त❤🎉❤🎉

  • @user-sr4fo3rs4y

    @user-sr4fo3rs4y

    5 ай бұрын

  • @user-sr4fo3rs4y

    @user-sr4fo3rs4y

    5 ай бұрын

  • @Ramufficial9920

    @Ramufficial9920

    5 ай бұрын

    Ma ni❤❤

  • @user-se4bv5gu7l
    @user-se4bv5gu7l5 ай бұрын

    मलाई चाहिँ सारै मन प्रछ ❤️❤️

  • @PRABIN-eh3xr
    @PRABIN-eh3xr5 ай бұрын

    कस्तो मन मुटु छुने सारै राम्रो सिरियल

  • @user-pl9sg3tb5z
    @user-pl9sg3tb5z5 ай бұрын

    मनै रूवाऊने सीरेल❤❤❤धेरै धेरै बधाई तथा शुभकामना समपुणॅ टीमलाई

  • @RadhaSawon-gu8pn

    @RadhaSawon-gu8pn

    5 ай бұрын

    Miss you 😘 didi ramro garnu vayo😢😢😢😢😢😢😢❤❤❤❤❤

  • @prajitawagle394

    @prajitawagle394

    5 ай бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @prajitawagle394

    @prajitawagle394

    5 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @sagun_paudel04321
    @sagun_paudel043215 ай бұрын

    यो सिरियल आउदा खुसी हुने जति यता हाजीर हौ त ❤❤❤

  • @sunitakc1279
    @sunitakc12795 ай бұрын

    यो सिरेल सारै राम्रो छ मलाई सारै मन पर्छ

  • @amritabhattarai9561
    @amritabhattarai95615 ай бұрын

    आजको भाग सारै राम्रो लाग्यो अब श्रीयाको रुने दिन आउनु पर्छ

  • @samjhanapanta2238
    @samjhanapanta22385 ай бұрын

    धेरै राम्रो छ❤❤❤❤❤

  • @AashishRawal60
    @AashishRawal605 ай бұрын

    त्याग भाग१देखि आज सम्म न chutai हेर्न यत हजिर हुम त❤🎉❤🎉

  • @user-wj7vk1wy2k

    @user-wj7vk1wy2k

    5 ай бұрын

    ❤❤❤❤❤❤

  • @amritalamichhane5557
    @amritalamichhane55575 ай бұрын

    सारै राम्रो लाग्छ सिरियाले आफ्नो गल्ती रियालाइज गरेको हेर्ने र हजुरको जोदि मिलेको हेर्ने ❤

  • @angelicahela2745
    @angelicahela27455 ай бұрын

    सहि छ आइलभ यु टु भनेको अब एसरि नै श्रया को मन जलाउनु पर्छ सुर्ति ।समिर र सुर्ति एक हुनै पर्छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial45 ай бұрын

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ र कुन सिरियल मन पर्छ नाम लेख्नु होला ?🙏❤❤❤❤❤

  • @Laxmi-950
    @Laxmi-9505 ай бұрын

    आज किन ढिला आयो

  • @HappyBanyanTree-fi4sq
    @HappyBanyanTree-fi4sq5 ай бұрын

    यसरी नै खुशी भाको देखन पायोस दर्सक हरुले समीर र सुरुती लाइ❤

  • @user-kx6sv4tg8k
    @user-kx6sv4tg8k5 ай бұрын

    यो सिरियालले हामी दिदीबैनीहरुको जिन्दगीमा घटेका यथार्थ घटनालाई समटेको छ र सुरति र समीर कहिलै छुट्टाछुट्टै हुन हुदैना

  • @sunitabudhathoki526
    @sunitabudhathoki5265 ай бұрын

    अब सिरियाले दुख पाउनु पर्छ र समीर र सुर्ती काे जाेडि छुट्नु हुदैन

  • @subashtharu3886
    @subashtharu38865 ай бұрын

    Love this siriyal ❤❤❤

  • @lalitagharti4408
    @lalitagharti44085 ай бұрын

    Yo serial laii man Dekhi Maya garne jati ata hajir hum ta guys ❤

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.05 ай бұрын

    त्याग सीरियल काे एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम हाई ❤😊

  • @nirojdhu4361
    @nirojdhu43615 ай бұрын

    Nice to meet you ❤❤❤❤❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri9805 ай бұрын

    Yo serial auda khusi hunya ko ko ko hunhunxa guys vote for 😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @Laxmi-pariyar
    @Laxmi-pariyar5 ай бұрын

    आहा सारै राम्रो छ मनै रूवाउने पनि बधाई छ सम्पूर्ण टिमलाई तथा सफलताको शुभकामना 👏👏👏👏❤❤👍️👍️

  • @parbatisunar3188
    @parbatisunar31885 ай бұрын

    Surte ko khusi dekhera khusi lageyo ❤

  • @user-fy6bd7dp6o
    @user-fy6bd7dp6o5 ай бұрын

    छि दिदी माथी पनि सौता जाने बहिनी ❤यस्तो घमण्डि टाइप को नबनाउनु हौ अलि राम्रो बनाउनु अर्को हप्ता देखि नत्र यो सिरियल नहेर्ने ❤सुर्ती लाई सुख पाको बनाउनु

  • @laribarientertainment
    @laribarientertainment5 ай бұрын

    याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️

  • @anitarai1405

    @anitarai1405

    5 ай бұрын

    ❤❤❤❤

  • @kalpanabhandari7715

    @kalpanabhandari7715

    5 ай бұрын

    ❤​@@anitarai1405

  • @PuphaMagar

    @PuphaMagar

    5 ай бұрын

    Mee❤❤

  • @sagarchaudhary3557

    @sagarchaudhary3557

    5 ай бұрын

    मलाई पनि योसिरियला ए❤❤❤❤❤कदमै मनपर्छ

  • @yamunakc974

    @yamunakc974

    5 ай бұрын

    Mh ni semm

  • @pratimaadhikari1067
    @pratimaadhikari10675 ай бұрын

    dhery ramro hijo ko bhag aba avishek bhai shruti sng mile ko dekhda dhery khusi vaye to sail lai aba aaune bhag ma nikalnu paryo🙏🙏

  • @saritagharti45
    @saritagharti455 ай бұрын

    Favorite serial ❤

  • @BeeNeeTa_YouTube_Channel
    @BeeNeeTa_YouTube_Channel5 ай бұрын

    हामि साना साना youtubet ले एक अर्को लाई support गरौ है❤

  • @anitarai1405

    @anitarai1405

    5 ай бұрын

    ❤❤❤

  • @Sanualemagar5600
    @Sanualemagar56005 ай бұрын

    Srutile ati tyag grnu k😢😢dr samirlai vannai prx srutile sreyale yo sab greko vner🙏🙏🙏

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g5 ай бұрын

    अब सुर्ती र समिर मिलेर बसेको हेरन चाहान्छु यो सिरियल धेरै राम्रो छ❤❤❤❤❤🎉🎉🎉🙏🙏

  • @woodxd9045
    @woodxd90455 ай бұрын

    Wow beautiful sirel srti ra daktar best jodi❤❤❤

  • @munamagar8403
    @munamagar84035 ай бұрын

    ❤❤❤❤

  • @SurajPant-gz9jw
    @SurajPant-gz9jw5 ай бұрын

    🙏🙏🙏🙏💓❤️💓

  • @Sabinasampang244
    @Sabinasampang2445 ай бұрын

    श्रुति दि को लास्टको सिन धेरै राम्रो ❤🙏

  • @AnjanaTamang-db4wh
    @AnjanaTamang-db4wh5 ай бұрын

    हेर्दै हेर्दै कति राम्रो लाग्यो यो सिरियल अझै यो भन्दा अलि लामो भएको भए अझै राम्रो हुन्त्यो ।।।

  • @Sarmilaofficial4
    @Sarmilaofficial45 ай бұрын

    हामी जस्ता साना KZreadrs लाई कोले सपोर्ट गर्छ र?😌😌😌😌🙏🙏🙏

  • @indraressmi8318
    @indraressmi83186 күн бұрын

    yes herisakem dheri dheri ramro banaunu vye ko xa my favourite siryel ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @bindrasaud8470
    @bindrasaud84705 ай бұрын

    मलाई नि सारै राम्रो लाग्छ यो सिरियल

  • @user-ej5vs5mh5v
    @user-ej5vs5mh5v5 ай бұрын

    🎉🎉

  • @user-cy2mh7sk1e
    @user-cy2mh7sk1e5 ай бұрын

    Love this serial❤❤❤

  • @nirmalaghale7512
    @nirmalaghale75125 ай бұрын

    My favorote serial त्याग ❤❤❤

  • @MinaMadanShahi
    @MinaMadanShahi5 ай бұрын

    yakdam ramr xa serial❤❤

  • @user-zb2md4hb1i
    @user-zb2md4hb1i5 ай бұрын

    ❤❤❤❤❤❤

  • @binumayashrestha4200
    @binumayashrestha42005 ай бұрын

    Waiting

  • @kundanpandey-ee2vt
    @kundanpandey-ee2vt5 ай бұрын

    त्याग सिरियल भाग १ देखि नछुटाई हेर्ने काे काृे हुनुहुन्छ 🙏गाईज

  • @sarmilabasnet3671
    @sarmilabasnet36715 ай бұрын

    धेरै धेरै राम्रो छ ❤❤❤❤

  • @dilusubba713
    @dilusubba7135 ай бұрын

    1 भाग देखि 133 भाग सम्म नछुटाई हेर्ने जति एता हाजिर हुन त❤❤

  • @maheshbk1272
    @maheshbk12725 ай бұрын

    महिले भाग 1 देखि आज सम्महेरेको छु तर सिर्य को रोल भनि पटकै मन परेदैन सुर्ति र डक्टर समीर मिलेको हेर्नि मन छ आउनी भाग् मा

  • @sunitakc1279
    @sunitakc12795 ай бұрын

    Very very nice hajur 🙏❤️

  • @bindujoshi8914
    @bindujoshi89145 ай бұрын

    🙏🙏

  • @deepaksony4868
    @deepaksony48685 ай бұрын

    My favourite swanika always best serial ❤❤❤🎉🎉🎉

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f5 ай бұрын

    My favourite sireal ❤❤

  • @sabinbhujel-xy4jd
    @sabinbhujel-xy4jd5 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sarmilatamang5932
    @sarmilatamang59325 ай бұрын

    sweet serial❤

  • @samjanabasnet2496
    @samjanabasnet24965 ай бұрын

    Dirae ramro avinay vyo 🌹🌹🌹🌹🌹♥️♥️❤️❤️

Келесі