तीन नेताको खुलासा: ओली प्रधानमन्त्री बन्ने, देउवाले धोका नदिने, प्रचण्डले नयाँ सम्झौता गर्ने
Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Devendra Paudel, Sher Bahadur Tamang & Pr. Dr. Govinda Raj Pokharel
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
LAXMI POUDEL
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
PRAJIN SHRESTHA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#devendrapaudel #sherbahadurtamang #govindarajpokharel #rishidhamala #JanataJannaChahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
Пікірлер: 246
शेर बाहादुर र केपि ओलि भन्दा प्रचण्ड नै प्रधानमन्त्री हुनु ठिक छ
@BP-jq1ru
Күн бұрын
अस्थिरता को नाइके
@dineshshrestha2323
Күн бұрын
Uthal puthal ni chaidainna, aba yo 3 jana lai nai thoknu parcha
@shishirdumre2173
Күн бұрын
Kamm xaina kalo maobadi.congress le dinxa nikas
@dipakbahadurair8075
Күн бұрын
Kalo kangresh ho😂@@shishirdumre2173
@Nicjon121
Күн бұрын
@@shishirdumre2173You shouldn't be throwing stone at other's house if your house if made up of glass
केपि ओलि प्रधानमन्त्री हैन राष्ट्रिय फटाह ब्याक्ती घोषण गरौं
@NbNb1987
Күн бұрын
Prachnde chai k ho ni khaobaadi
@shishirdumre2173
Күн бұрын
Kalo maobadi murdabd.aba hamro congress ko sarkar banxa oli sanga..kalo maobadi jungle gaye hunxa
@Nicjon121
Күн бұрын
@@NbNb1987No any political party has come so close to addressing the corruption and condemn them as much the CPN Maoist and RSP.
@Fire10101
Күн бұрын
@@Nicjon121100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey.. sab party yeutai dyang ko ho
@anmolthapa8574
7 сағат бұрын
@@NbNb1987तेरो बाउ खाउ बादी हो
सेर बहादुर र केपि ओलि भन्दा प्रचण्ड नै प्रधानमन्त्री हुनु देस र जनताको हितमा हुन्छ।🙏
@KumarSigdel-vl2uc
Күн бұрын
dekhis muji rsmro yo hatyarle l ramro garo auta vanna
दीपेन्द्र पौडेलको तर्क सहि छ।
सबैभन्दा खुशी त याे स्याल काजुलाई पाे देखिन्छ त ,झ्याक्ने !
ऋषि धमलाको दसै आको छ आज
निर्वाचन प्रणाली लाई त छिटोभन्दा छिटो हेरफेर गरिहाल्नु पर्छ
सहि हो संबिधान धेरै चलाए दुर्घटना हुन्छ ।
केपि ओलिको गोठालो शेरबहादुर तामाङ
एक जान गोरुको कुरा सुन्नै मन लाग्दैन मलाई शेर बहादुर तामाङ भन्ने जन्तुको
पुष्प कमल दहाल प्रचण्ड राष्ट गणतन्त्र नेपाल को प्रधान मंत्री लाई राजीनाम नदीन मेरो अनुरोध छ 🎉 नेपाल राष्ट कसको रिमोट कंट्रोल मां संचालन छ विदेशीसाम्राज्यवाद को सम्पूर्ण कबजा मां छ 🎉
@parubasnet1411
2 күн бұрын
Tyo ta tapai Kai prachand lai sodnus kina kina indain ra ko isra ma chali rakhnu bhacha??sodnus hai🙏🙏
@NbNb1987
Күн бұрын
Ye maobadiko jhole yo jungle hoina k bujis...
कुनै हालत मा पनि राजिनाम दिनु हुदैन।
डाक्टर गोबिन्दको कुरामा मेरो समर्थन छ , संघीय सरकारको स्थायित्व र प्रादेशिक सरकारको ब्यबस्थापन गर्ने सम्बन्धमा कार्य गर्नुपर्ने देखिन्छ ।
जन समर्थन् छ। 🇳🇵 प्रचण्ड रबि सुमनाले .... राजिनामा दिन हुदैन।फाईल खोल्नुस र भ्रष्टाचारीहरू र तस्करहरूलाई फटाफट कारवाही गर्नुस। जन चाहना र राष्ट्रिय आवश्यकता, संवैधानिक आवश्यकता यही हो।
@Fire10101
Күн бұрын
100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey....
देबेन्द्र पौडेलको तर्क ठिक छ✊✊
@tajinrana383
2 күн бұрын
Fataha ho debendra paudel aafu vaye sabai thik aru vaye sabai bethik 84 ma eklai jiter dekhau
@dinorossi2549
2 күн бұрын
This poudel is crook daughter usa all these maoists thugs n crooks lootera party in the name of poor people n janayudh
Devendra poudel le nai vaneko thik ho❤❤❤
संविधान पढ्न तिमी धमाल तिमी सधैं हावा कुरा गरेर हुन्छ ।
@aitathakali2457
2 күн бұрын
Aba yastai fataha chalkhel bhai rahane byawasthaa nai falnu paryo kasari bhane aba Janamat sangraha hunai paryo.hoina bhane yo fatahajarule yasari Kam gari rahanxa.belaa bhayo yo fatahaharuko byawastha falne.
नेकपा माओबादी जिन्दाबाद मा पौडेल को समर्थनमा छु
हेर यो जोक्कर खुशी भएको
Doctor Dipendra Poudel's point of view deserves credit. Hope it prevails among the very greedy politicians in the parliament.
कति राम्रो कुरा सेर बहादुर तामाङ जि को एमाले काङ्ग्रेस माओवादी मिलेर देश लुत्ने देश लाई खाल्तोमा हाल्ने सबै देश बिगार्न पुरानो दल हरु हुन अब भस्ताचारको फाईल खोल्ने कुरा आएको के थियो सरकार ढाल्ने यी नेताहरुलाई चुनाब भोट हाल्नु भन्दा बरु गु खाय हुन्छ
Dhamala khusi vako cha
८४ मा विचार गरौ -कांग्रेस र भ्ररस्टाचार निर्मुल पारौ।
काङ्ग्रेस र एमालेलाई प्रश्न दम छ प्रदेश खारेज गर्ने ? दम छ प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने ?
अनावश्यक रूपमा नगरपालिका बनाइएकोमा खारेज गरौ , जिबिस खारेज गरौ।
नेताहरूले आफै स्विकारदा रहिन्छन् हामी सबै चोर हाैं के को नैतिकता ।
यिनीहरूको शासन र राजा र रानाको भन्दा फरक देखेन। अब श्रीलङ्कको जनताले जस्तो गर्नुपर्छ। नत्र हुने गर्ने यस्तै हो।
अहिलेको भ्रष्ट संसदीय ब्यबस्था डाकाहरुका लागि एकदम उत्कृष्ट छ नेपाल र नेपाली जनताको लागि भने निकै घातक छ राजनितिक स्थिरताको लागि संबैधानिक राजसस्था प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीय ब्यबस्थामा जानुपर्छ योभन्दा अर्को बिकल्प छैन चेतना भया
Muji rishi ko khusi suru vayo .
गृहमन्त्री रवि लामिछानेले फाईल खाेल्याे जेल जाकिने भैयाे ,प्रचण्डले एक्सन लियाे भने रातारात सत्ता पल्टाउने कालाे कांग्रेस ,राष्ट्रिय भाउजू देश र जनताको लागि हानिकारक छ।
@Fire10101
Күн бұрын
100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey.....
संबिधान अनुसार जानु पर्यो नि। १ महिना त पाउछ प्रधान मन्त्रि ले विश्वास को मत देखाउन। कुन धारा मा लेखेको छ हस्ताक्षर देखाएको एक सेकेन्ड मै नया प्रधान मन्त्रि भनेर ??
@HP_Dogra
2 күн бұрын
संविधान भन्दा ठूलो कुरा नैतिकता भन्ने हुन्छ। हुन त ३२ सिटे सँग केको नैतिकता छ र?
@pjchling8088
2 күн бұрын
@@HP_Dogra नैतिकता को परिभाषा र ब्याख्या आ आफ्नै हुन्छ। तेसैले संबिधान चाहिएको हो। सबैले आफ्नै अनुकुलको नैतिकतालाई संबिधान भन्दा माथि ठान्ने हो भने तेस्लाई अराजकता भनिन्छ।
@narayennarayen5413
2 күн бұрын
Temro sambedan le luto layo raja aau sab ko sab nitalai jyal kochou vrastra nitaharu thu😡@@pjchling8088
@NbNb1987
Күн бұрын
Saataa kati chayeko ho khaobadilai..८४ ma pattasaf hunxa khaobadi ko naike😂😂
अब सबै file closed काण्डमा कांग्रेस र एमालेको मात्रै छन् अब कसले खोल्ने सरकार नै भ्रष्ट हरुको हुन लागे पछि
मैले बुझे अनुशार नेपाली जनताले पहिला नै पहिलाे र दोस्रो पार्टी बनाएर देसको हित मा राम्रो होस् भनेर कांग्रेश र एमाले लाई जीताएर पठाएका हुन। अब राम्रो गरी देशमा उग्ररूपमा विकाश र नेपाली जनताको हर हितमा काम गर्नु होला। नभए। नेपाली जनताले फेरि 84काे चुनाव कुरेर बसेका हुने छन र बालेन जस्ता स्वतन्त्र नेपाली जनताको कमी छैन नेपालमा जय देश जय नेपाल ❤🎉🎉 🎉
काले काले मिलेर खाम भाले"- चोर, भष्ट्र र जनता मारुवा नेता हरुलाइ देश निकाला गर्नु पर्छ।
Sher Bahadur tamang is best leader
किन यसरी बटारिन्छ धमला
Prachanda thik xan
ए धमनल सर ई दई चिउरे नेताहरुलाई के कुरा साेध्नु हुनछ ई नीहरुले आफुलाई पनि बेच्छन
❤❤
केपि शेर बहादुर भन्दा प्रचण्ड ठिक।
कुनै पनि दल काम छैन। प्रधनमन्त्रिकाे चयन नेपाली जनताबाट हुनुपर्छ । नत्र देश.......
माओवादीको जोर नेता के भन्छ
देबेन्द्र पौडेलको भनाइमा सहमत छु । तर अब बन्ने सरकार ७६(२) अनुसार नै बन्छ । किनभने ७६(२) अनुसार बनेको सरकारले ३० दिन भित्र बिश्वासको मत प्राप्त गर्न नसके मात्र ७६(३) मा जाने हो ।
प्रचण्डले राजिनामा दिनुहुदैन।यो केपि को त कुनै बिस्वास छैन!
ल अब माउबादिबाट अन्य पार्टीलाइ इमान्दार बन्न पाठ सिकाउदैछ ।
❤❤❤❤parchanda
@manojkumarshah6531
2 күн бұрын
Hatyara lai jail kochnu parcha ….
सहकारीको गफ चल्छ कि चल्दैन अब ?
देबेन्द्र पौडेल सफा भासा बोल्नु भाछ अरु त तेस्तै हो
काजु को कुरा बुझाई ढिलो छ
झगडा बिउ धमाल तर्क सहि प्रश्न राख्नु के ।
रबि हटेकोमा जोकर धमला कती खुसी ।
युक्रेन धवस्त र्रुशले नेपाल धवस्त धुसले
रिप
जस्ले जे जुन सुकै कोण बाट ब्याख्या गरे पनि अहिले को बन्ने गठबन्धन भनेको भ्रष्ट लाई जोगाउन लाई नै भएको हो । यस्मा दुई मत छैन । यो मेरो ब्यक्तिगत धारणा हो म कुनै पनि पाटी प्रती झुकाप छैन स्वतन्त्र नागारिक हु।
🙏✍️
वाह! मेरा देशका विद्वान भनाऊँदा हरु
Rajinama dinu hudaina
प्रधानमन्त्री संविधान अनुसार चाल्ने हो कंग्रेस एमालेलाई प्रधानमन्त्री तत्काल चायो भन्दैमा किन राजीनामा दिने?
उथुल पुथुल भैरहन्छ त नेपाल होनि जे गरे नि छुट 😂😂😂
प्रदेश सरकार खारेज गर्नु पर्दछ
हुन त कुनै दललाई समर्थन वा तुस व्यक्त गरेको हैन तर माओवादीले इमान र राजनैतिक संस्कार भएन भनेको शब्द नै नसुहाउने भएछ । अब प्रतिपक्ष बसेर यो शब्द भन्न सक्ने बन्नु राम्रो होला। आज सम्म सत्ता बाहिर कहिले देखिएको छैन।
अरु केहि होइन भ्रस्टचारि फाईल खोलिएको हुनाले एमाले र कांग्रेस को सहमति गरेको हो
शेरे ओलि भन्दा प्रधानमन्त्री । गणतन्त्र नायक प्रचण्ड नै ठिक ।।।। छेरे तामाङ थुक्क
बेचैन लाई प्रधानमन्रीं बनाउ, अरु चैन संग सुतैां!!
काजु जी गीरी बन्दु र भुटानी सरनार्थि कान्डाको कारण हो भन्ने तिमिलाई पनि थाहा छ त
हे भगवान राम्रो देश चलाउने नेता पोठाई देउन मेरो नेपाल मा सत्ताको लागि मरि हत्ते गर्ने साब नेता लाई मारी देउ
कानुन बनाउ फटाहरु यो नगरे सम्बिधान जति सङ्सोधन गरे नि कुरा उहि हो !! प्रदेश छन जो हिजोका अन्चल भन्दा कम खर्चिलो छ्न तिनलाइ अधिकार सम्पन्न गरौ !! नत्र घर बनाउने फेरि त्यो राम्म्रो भयन भनेर भत्काउने हो भने घाटा देशलाइ नै हो !!
हे हाम्रा नेता ज्यु गरीब को घाउ मा मलम छैन निमुखा बाल बालिका को हात मा कलम छैन् कति गर्छौ गुष खोरी काम युवा हरु लाई आफ्नो देश मा खान सक्ने बनाई देउ न माम काण्डै काण्ड ले मुछिए को मेरो देश कति सुन्दर थियो हामी नेपाली को भेस 😢😢😢😢😢😢😢
I think the current action of CPN Maoist and RSP should be completely supported by other parties as well. They are doing good things. You shouldn't fear if you haven't done any wrong.
एमालेले किन सरकार देखी फिर्ता नलिएको ?कांग्रेसलाई धोका होला ?
संविधान फेल भैसको यो ब्यवस्था फेर्नू को बिकल्प छैन ।
कांग्रेस ,एमाले मिलेर फ़ेरि देस को केही हिस्सा बेचेर खाने भए, दुईवटा एउटै ठाउँमा आएर मिले
गरिब देश र जनतालाई सकिन्छ यो भ्रस्टचारि मिलेर, गिरी बन्धु, भुटानी शरणार्थी र अन्य फाईल खोलिने डर को कारण
ठमेलको बेस्याको केही बोलिमा दम र भरोसा होला इनिहरुको बोलिमा केही दम छैन आज एउटा बोल्छन अर्को गर्छन।
तैले खुटा टाेकिस म टाेक्छु भन्नु वुद्विमानी हाेईन । तपाईले खराव अध्यक्षकाे लविङ गर्नु भएन ।
सेर बाहादुर देउको ठाउँमा कुर्सि घुमिघुमि आउछ?
दुर्भाग्यवश सहमति भनेको "काले काले मिली खाउ भाले", भ्रष्टाचार तस्करी ढाकछोप र "लाटा देशमा गाँडा तन्नेरी" जस्तै र "मिलोमतो लेनदेन" राष्ट्र दोहन हो, र राष्ट्रर जनताले चै दुःखकष्ट महगी कुशासन कानुन मिचाई भोग्नु हो। गठबन्धन वा समिकरण पनि त्यस्तै हो।😮
Kunai pani halat maa prachanda ley rajinama dinu hudaina
दुई ठुला दल मिलिसके, ३२ सिटे लाई लाजसरम नै छैन।
@premthapa8988
2 күн бұрын
Ma kunai dalko jhole hoina, 32 site ani kamle sarkar banaune awastha kina auna pareko? Ani hami le yo kina dekheko, Nepali ko ahi ho ta asha jhole ho
@HP_Dogra
Күн бұрын
झोले हनुमाने भनेको तिमी जस्ता दास लाई हो। नेपाल को राजनीति बिग्रेको धेरै दल भएर हो । १००% दलहरु गलत, भ्रष्ट छन् तर जति नयाँ दल आए उनीहरु दलाल प्रमाणित भैसके। दुई ठुला दल मिले साना दल नामक दलाल संगठन समाप्त हुने थियो। दुई ठुला दलमा पनि त असल ईमानदार नेता भविस्य मा आउलान, परिवर्तन त होला कुनै विन्दुमा पुगेपछि । एक सिटे दल मन्त्री हुने, २० सिटे गृहमन्त्री हुने, ३२ सिटे प्रधानमन्त्री हुने भनेको जनताको मत को खिल्ली उडाउनु हो, जन भावना को बलात्कार गर्नु हो। कुरो बुझेउ गवार होकि झोले हो @@premthapa8988
@NbNb1987
Күн бұрын
Prachnda vnne jantu lai seat xodna garo vako ho
@Nicjon121
Күн бұрын
Same as if your better half and her besti are together, you shouldn't be offended.
राता रात संबिधान संसोधन गर्न के आबश्यक परेछ गिरीबनधु र नक्कलि भुटानी शरणर्थी को फायल खुला जेल जाने डरले उथलपुथल भयो।
संविधान पढेर आईज मुला धमाल तिमी ।
४ पासे ख्याके भारतभक्तएजेन्ट वाकहमले यो युटुबरको काम चै दलाली गर्ने र नेताहरूलाई लडाउने जुधाउने; राजनैतिक अस्थिरता कायम रहोस्, आफ्नो स्वार्थ पुरा होस्, र राष्ट्र र जनता चै मरून् दु:ख कष्ट भोगुन् केही फरक पर्दैन भन्ने हो। पत्रकारिताको नाममा आसुरी प्रबृत्ती प्रष्ट छ। 😂
जङ्गली हरूलाई जङ्गल तिरै खेदाइ दिउ!!!@
❤❤❤❤❤ yo sabai natak ho desh ra janatako lagi haina sirif bhrasta bata bachna Ani milera khana ho haina vane Pradesh khareji garou 2047 ma farkiu
संविधानकाे धारा अनुसार सरकार काङ्ग्रेसले बनाउनु पर्छ
प्रचन्डले आफ्ना नाता गाेता लाईपालन पाेषण गर्नेमात्र हाे
संविधान सङ्सोधन गर्ने भए प्रत्येक्ष कार्यकारी जनताबाट चुनिने बनाउनु पर्छ तिम्रा दिन जान्छन् सेरे kp चोर यो देसमा फेरि ठूलो रक्तपातको आन्दोलन हुन्छकि भन्ने डर छ
dhamla ko channel mero gullo
Nic asia “SAMBHAV XA” do they want to potray some message ??
अबझन।दस।बशपछाडि।जानेभयाेदेश
देवेन्द्रकेा धेरै चुरीफुरी थीयेा , ठीक भयेा!
ए.३२.सिटे,भन्ने हरु,२०६५.मा,१२१.सिटे,माअाे,वादिलाइ,बाहिरी ,राखेर,३३.सिटे,एमालेले ,सरकार,चलाएकाे,होइन ,र,गधा,सले,हरु,हाे?
@Fire10101
Күн бұрын
Teo samay ma Yemale ko 108 seat theyo
घिसारेर निकाल्नु पर्छ प्रचण्डे लाई 😡
आतंककारी गतिविधि गरेर आएको पार्टी ३२ सिटे सत्ता लिप्सामा लिप्त भएर भर्ष्टचारि गरेर आफ्नो जिन्दगी स्वर्ग बनाउने नाथेले के समाजवादको नारा दिईरहेको
@Nicjon121
Күн бұрын
CPN Maoist has been supported many times before by CPN UML, Nepali Congress and many more parties, if they are tagged as terrorist then everyone supporting them should be tagged as same. If chorne chor ho vane chor lai sath dine ni chor nai ho.
Kp,,rip,,rip,,rip,,rip,,rip
Dhamala ko haddi hasirako xa
Samanti haruka din aaye...
कान्ड अब गाएप😂
देशको गति कहिलेनी उकालो नचडने भो कुरसीकै लागि मर्ने भय बुढाहरु
Jasle j vaneni jogaunukai lagi gath bandan feriyo.