स्वर्णिम वाग्ले र मुकुल ढकालको चर्काचर्की, जीबीलाई रबिले लुकाएका हुन भनेपछि बबण्डर Swarnim_wagle

#swarnim_wagle #rabilamichhane #mukul_dhakal
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Swarnim_wagle
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 326

  • @user-qg5vp5hy9q
    @user-qg5vp5hy9q6 күн бұрын

    मुकुल बिक्यो जस्तो छ यस्तो अराजकपन महामन्त्री बन्नै सक्दैन।।

  • @chakgurung3175
    @chakgurung31756 күн бұрын

    कति राम्रो विश्लेषण, जय होस

  • @chakgurung3175
    @chakgurung31756 күн бұрын

    कति राम्रो बिचार तर्क , धेरै राम्रो छ

  • @dhaniramshrestha8247
    @dhaniramshrestha82476 күн бұрын

    मुकुल ढकाल ले राखेको तर्क सहि छ प्रदेश खारेज गरौं भन्ने कुरा 100% सहि छ ! यसै गरी राम्रो मान्छे लाई पार्टी बाट कारबाही गर्नु नै पार्टी को इमेज ओरालो लाग्नु हो !

  • @franklin102
    @franklin1026 күн бұрын

    मुकुल ढकाल को धेरै जस्तो विश्लेषण राम्रो छ जहाँ सम्म सहकारी ठग रबि र जिबि राई को बारेमा जो रबि लामिछाने भनदै थिए आकास पताल जहाँ भएपनि चाँडै लाउछु भनेको मा अहिले सम्म समात्नु नसकनु रबि माथि संका हुनु।

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm6 күн бұрын

    जय घन्टी जय रा स्व पा जय रबि जय रा स्व पा का युवा नेता महाकाली ले रबिलाई काम गर्ने शक्ति दिनुहोस् रअाशिर्वाद पनि नेपाली जनता काे पनि रक्षा गर्नुहनेस् जय महाकाली 🙏🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @pritammanandhar3203
    @pritammanandhar32036 күн бұрын

    बैठक live हुनुपर्ने, नगरपालिका माजस्तै ।

  • @gunrajniraula1209
    @gunrajniraula12096 күн бұрын

    मुकुल ढकाल कसैको लोभ र बकाउ मा लागेको छ्न र हुन????? कार्बाही हुनु पर्छ।

  • @toofanmagar3272
    @toofanmagar32726 күн бұрын

    जनता को पार्टी हो भने Live किन नगरेको ???

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j6 күн бұрын

    मुकुललाइ निकाल्नु धेरैराम्राेभयाे

  • @chinmagar8520
    @chinmagar85206 күн бұрын

    देश बुझ्न पठाइएका लन्थु छिमेकी देश पुगे जस्तो लाग्यो। श्याल कराउनु कुखुरा हराउनु भको छ है

  • @toplalkamal7669
    @toplalkamal76696 күн бұрын

    सभापति को पद चाइयो होला।।

  • @nareshmagar5219
    @nareshmagar52196 күн бұрын

    मुकुल ले आफ्नो मान्छे पाटीमा घुसाउन नसके पछि reshako हो

  • @dairadly5399

    @dairadly5399

    6 күн бұрын

    @@nareshmagar5219 पार्टी बनाउने लाई रिस उठ्नु स्वभाविक नै हो नि जब बाहिरका आएर पार्टी कब्जा गर्छ।

  • @rameshkhadka5681

    @rameshkhadka5681

    5 күн бұрын

    @@dairadly5399 party mero ra tero hunxara? party ta similar bichar bhayeka manxey sangai kei garau bhannaka lagi ho

  • @dairadly5399

    @dairadly5399

    5 күн бұрын

    @@rameshkhadka5681 रवि आफै आउट भएमा नी अचम्म न मान्नु होला। विचार को आधारमा राजनीति गर्ने भए घण्टी,हँसिया बनाउनु पर्ने नै थिएन।

  • @rameshkhadka5681

    @rameshkhadka5681

    5 күн бұрын

    @@dairadly5399 pardain thiyo hola parney ni thiyo hola. yo tapaile maile bhanne haina usley bhane kura ho ra usley j sochyo tyo garyo. tapaile pardaina bhanera usley party nakholne haina tapaile parxa bhanera usley party kholne haina. hainara?

  • @swortamang3393
    @swortamang33936 күн бұрын

    केन्द्रीय सदस्यहरुबाट जान अन्जान्मा कहिलेकाही कमिकम्जोरीहरु हुन पुग्छ त्यो अवस्थामा कार्बाही गरिन्छ तर रबि लामिछानेको निरंकुश शासनको विरुद्ध चाहिँ किन कारबाही हुदैनन त। रबि लामिछाने त सहकारी ठक पनि हुन त्यसलाई किन कारबाही हुदैनन् त?

  • @prembk4394
    @prembk43946 күн бұрын

    Jai ghanti

  • @chakgurung3175
    @chakgurung31756 күн бұрын

    जय रबि

  • @suntalitamang2371
    @suntalitamang23716 күн бұрын

    Rabi sir 👍👍👍

  • @aayushgamer9026
    @aayushgamer90266 күн бұрын

    धेरै धेरै धन्यवाद निस्कासित गरिएकोमा जय रास्वपा 🔔🔔🔔

  • @rajendrabajracharya8291
    @rajendrabajracharya82916 күн бұрын

    केन्द्रीय समितिको बैठकबाट उचित निर्णय गरि आवश्यक कदम चाल्नु पर्छ।

  • @subaswaiba5142
    @subaswaiba51426 күн бұрын

    निकाले हुन्छ मुकुलेलाइ

  • @madhavgc5843
    @madhavgc58436 күн бұрын

    पार्ति मा धेरै भाईरस छन ।बुजेर अगाडि बबडदा राम्रो हुन्च रबि जि।

  • @laxmijaigurugurung4022
    @laxmijaigurugurung40226 күн бұрын

    Jai ghanti rabi ❤

  • @munaghimire2476
    @munaghimire24766 күн бұрын

    अनुसन्धान 😢😢😢

  • @bibashlama653
    @bibashlama6536 күн бұрын

    सिधै आउट हान्दिए टन्टै साफ केको मिडिया बाजि गर्ने ,यो भईरस हो परिचालित हो

  • @66white_fang66

    @66white_fang66

    6 күн бұрын

    lol

  • @prembhujel9839

    @prembhujel9839

    6 күн бұрын

    पुर्ण सहमत 👍️👍️👍️

  • @rinkukhatri5130
    @rinkukhatri51306 күн бұрын

    Jai rabi dai

  • @hemonrai5863
    @hemonrai58636 күн бұрын

    मुकुल लाई आउट गर्नुपर्छ

  • @GoretoTech
    @GoretoTech6 күн бұрын

    मुकुल भाईरस हो ,निकला गर्न पर्छ ।

  • @parkdhong
    @parkdhong6 күн бұрын

    keep it up Rabi jee👍️👍️👍️

  • @sunchauri
    @sunchauri6 күн бұрын

    सुनी रहु लागी रहेको थियो,सकिएछ।

  • @bhumik8507
    @bhumik85075 күн бұрын

    जनताको आवाज ऊठाऊने डा. मुकुल ढकाल जस्तो रणवितिक चातुर रास्वपाका एक डिजाईनर शंस्थापक नेतालाई कारबाहीको हदसम्ममा जानू भनेकै दु:खदाही र खेदजनक छ !

  • @user-tq2yd1xd9d
    @user-tq2yd1xd9d6 күн бұрын

    घण्टि पाती मा रबि र डक्तर वाक्ले बाहेक सबै थिकै छ्न

  • @chakgurung3175
    @chakgurung31756 күн бұрын

    जयजयकार घण्टी , ❤❤❤❤❤

  • @chakgurung3175
    @chakgurung31756 күн бұрын

    Very good clear and concise explanation , thank you Salam chha good luck God bless you 🙏 🙏 🙏 ❤❤❤

  • @prembhujel9839
    @prembhujel98396 күн бұрын

    मुकुलेको पतासाफ , बधाई छ मुकुले,

  • @chakgurung3175
    @chakgurung31756 күн бұрын

    Jai ghanti 🔔 🔔 🔔 🔔

  • @ramprasadghimire6609
    @ramprasadghimire66096 күн бұрын

    राम्रो गर्न खोजेको रा स्व पा लाई यत्तिकै गाली नगरौ न हो। सक्किने र नसक्किने समयले देखाउने छ। कमसेकम उहाँ हरुले कोसिस गर्दै हुनुन्हुन्छ।

  • @reallifeofhumanbeing3763
    @reallifeofhumanbeing37636 күн бұрын

    You are great daii

  • @ThaguGurung-fd2yy
    @ThaguGurung-fd2yy6 күн бұрын

    Jay rabi jay ghanti ❤❤❤jay desh

  • @ramadhikari4938
    @ramadhikari49386 күн бұрын

    Patry ko nirnya swagat yogya xa. Jaya ghanti 🇳🇵

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w6 күн бұрын

    mcc का अधिकृत लाई हात धोएर सकाउन पर्छ !

  • @bhumirajsunar2310
    @bhumirajsunar23105 күн бұрын

    मुकुन्द ढकाल ले जनता सगँ सौधको कुरा सहि छ यहाँ बाट यो मुकुन्द ढकाल को जनताको कुरा बाहिर लाईफ गरना नमानुको कुरा के छ सत्य कुरा सबै लुकाउने र भोलि को दिनमा रास्वपा सकिन्छ मुकुन्द को कुरा सहि छ 10000%

  • @sangitabhattarai9381
    @sangitabhattarai93816 күн бұрын

    Good

  • @debendragc2847
    @debendragc28476 күн бұрын

    मुकुल ढकाललाई निकालेको राम्रो। रवि दाइले गर्दा चिनेको मुकुल लाइ।

  • @nabarajpandey5200
    @nabarajpandey52005 күн бұрын

    रा.स्व.पा.मा धेरै जसो सहकारी ठगहरु को झुन्ड भएको हुन सक्ने भएको ले मुकुल सर को प्रतिवेदन लाई महत्व नदियको हुन सक्छ है । पार्टी को अनुसासन भन्दै पार्टी भित्र जे पनि गर्न मिल्दैन ।

  • @apekshaagriculture6736
    @apekshaagriculture67366 күн бұрын

    हाम्रो देशमा सत्यता माथी सत प्रतिशत अनुशासन को कार्वाही हुन्छ।

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l6 күн бұрын

    मुकुल ढकालले भनेका कुराहरु सबै ठिक छ तर सभापति लाई अझै ठगन पर्ने भएकाले पारदर्शी नगरेकोहो

  • @JEMSRBLX

    @JEMSRBLX

    6 күн бұрын

    tero bau mula bujhnu kehi xaina

  • @deepakshrestha6644

    @deepakshrestha6644

    6 күн бұрын

    Thag jhole le arulai pani sadhai thag nai dekhxa.. 34 barsa dekhi tero neta harule desh ra janata lai thagera hamro yo halat banako dekhinas? Kehi napayera hawama sahakari thag vaneko xa.. sahakari ko rin khane manxe pani thag hunxa?

  • @laxmanpun2063

    @laxmanpun2063

    6 күн бұрын

    रबि पनि पदलोभी चोर नै हो

  • @BishnuEkata
    @BishnuEkata6 күн бұрын

    आफ्नै घमण्डले मुकुल ढकाललाई खायो, रा स्व पा एक छौ। जय घण्टी

  • @chakgurung3175
    @chakgurung31756 күн бұрын

    मुकुल ढकाल क‍ो दिमाग फुस्के कै हो

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh6 күн бұрын

    La badhia cha Dr.Mukul sir back to congress ma janu vako ma

  • @IshworiChapagai-uq4hj
    @IshworiChapagai-uq4hj6 күн бұрын

    एम सि सि को दलाल एउटा सहकारिको ठग सहि कुरा उठाउनेलाई कारवाहि गरने अनि हामी जनता ठगिएको यिनको बोलिले बताईराखेकोछ

  • @rajmoktan9957
    @rajmoktan99576 күн бұрын

    मुकुल रा स्व पा को माहामन्त्री पद को लाइक छैन येस लाई पार्टी को साधारण सदस्य सम्म नरहने गरि निस्कासन गर्नु पर्छ जय घण्टी 🔔🔔🔔🔔🔔

  • @tilakbasnet8833
    @tilakbasnet88335 күн бұрын

    मुकुल ले अब घर को गोप्पे कुरा पनि लाईव गर्छ

  • @parbinmagar358
    @parbinmagar3586 күн бұрын

    मुकुल ढकाल अरु कोहि बाट परिचालित छ उ बिकि सकेको छ यस्लाइ पार्टी ले कारबाही गर्नु पर्छ यस्लाइ

  • @kantheshworofficial1857
    @kantheshworofficial18576 күн бұрын

    अनुशासन अायाेगले मुकुल जिलाइ कार्बाहि गर्नु पर्छ बाहिर अाएर सभापति रबिलाई अाराेप लगाउनु , अाफै मुखमा पट्टी लगाएर बाेल्न पाइन भन्नू ,रा स्व पा लाई गलत ठान्नु मुकुल जि को असक्षम पन हाे उहाँ पार्टीको बिधान अनुरुप चल्न सक्नुपर्छ जय घण्टी 🇳🇵🔔❤️🙏

  • @ganeshbhandari425
    @ganeshbhandari4256 күн бұрын

    प्रतिबेदन पाटिलाई दिनु अघि मिडिया मा किन दिय माहा मन्त्री ले यसकारण ले मेरो राजनीति करियर सिदिन सक्छ भन्ने अभिव्यक्ति दिनु पनि गलत हो कहि कतै कसैले पाटिमा भाईरश हुल्न खोजेको त होइन ।

  • @XETTRY-boy
    @XETTRY-boy5 күн бұрын

    सबैभन्दा ठूलो सकुनी यही मान्छे हो। आफूलाई विद्वान ठान्छ मुकुल ढकल रहँदासम्म उसको अस्तित्व देखेन। कांग्रेस पार्टीलाई त धोका दिएर आएको मान्छे हो यो रासपालाई निल्न मिसन नै हो उसको।

  • @pribisachannel9676
    @pribisachannel96765 күн бұрын

    Best wishes rabi sir❤❤❤

  • @bijaylimbu9342
    @bijaylimbu93426 күн бұрын

    सरकारी ठगको मुख्य नाईके भनेको रबि लामिछाने हो

  • @mgsku4854

    @mgsku4854

    6 күн бұрын

    Radiko xora tarobauharu ho sahakari dag sala kangres amala maubadi rapakot jhole desdrie ama balatkari

  • @deepakshrestha6644

    @deepakshrestha6644

    6 күн бұрын

    Tero bau sahakari thag? Sahakari ko sanchalak thag hunxa ki loan khane manxe thag hunxa? Tetti pani thah xaina ta chor jhole lai? Khasma ta Rabi le loan loyeko pani hoina.. loan nai liyeko vaye pani loan line kasari thag vayo?

  • @nepaleseinchina
    @nepaleseinchina6 күн бұрын

    सिङ्गो पार्टी मिलेर रास्वपा गलत बाटोतिर गयो सहि बाटोमा आउँ भन्नेलाई सौतेनी आमाको छोराछोरी जस्तो ब्यबहार गर्नु नै पहिलो गल्ती हो

  • @ThirpPhuyal
    @ThirpPhuyal6 күн бұрын

    बहुमत छ भन्दै जे गर्दानि हुन्छ र mcc का अधिकृत जि

  • @amitthapa2357

    @amitthapa2357

    6 күн бұрын

    बिजोग छ है।।😂😂😂 दिमाग

  • @Bijaywaiba1
    @Bijaywaiba16 күн бұрын

    डाक्टर मुकुल हैन छैन यो पनि डाका रैछ मुकुल मा अनाआज्ञकारि भयो पार्टीको अपमान गर्यो

  • @solma555

    @solma555

    6 күн бұрын

    Agree.

  • @raazri9092
    @raazri90926 күн бұрын

    mcc ko mukhya agent k vanxa

  • @amitthapa2357

    @amitthapa2357

    6 күн бұрын

    बुझ्नु भएन सर?? अब चार पाटा मोडेर थानकाेट कटाइ दिनु भन्नू हुने माननीय ज्यु गृहमन्त्री हुँदै हुनुहुन्छ भन्ने सुनेथे उतैबाट उत्तर पाउनु हुन्छ होला।।जय नेपाल।।जय देश ।।

  • @sanjitrasali4572

    @sanjitrasali4572

    6 күн бұрын

    Wow good comment 🙏

  • @extrasome6316
    @extrasome63166 күн бұрын

    यो पार्टी जनता ले अपेक्षा र आसा गरेको पार्टी हो यस् लागि जसरी भयेर पनि जोगाएर आफ्नो गल्ती र कमजोरी सचाउदै अघि जाओस् सुभकामना

  • @tibrathapa2519
    @tibrathapa25196 күн бұрын

    बैठक लाईफ हुनु पर्ने केही न केही त गडबड लाग्यो 🙏🙏🙏

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya97266 күн бұрын

    यस्ता मान्छेलाई सिधै पार्टी कारवाही गर्नुपर्छ अन्यथा पार्टीलाई कमजाेर बनाउन सक्छ । रास्वपा भरखरै उदाउदैगरेकाे जनताले आसा र भराेषा गरेका पार्टी हाे यदि गतिविधि बढदै जानेहाे भने पार्टी कमजाेर हुन्छ त्यसैले अनुशासन समितिले महामन्त्री पदबा तु हटाउनु राम्रो हुन्छ ।

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw6 күн бұрын

    मुकुल ढकाल लाई डाडा कटाउनु परो

  • @bedbkhadka859
    @bedbkhadka8596 күн бұрын

    प्रेस लाई open गरने सर्वस्वीकृत जनचाहना किन मानीयन तपॅाई को कमीटी केा निर्णय ले भाले लाई पेाथी समेत वनाऊन सक्छ?

  • @laxmankhand2249
    @laxmankhand22496 күн бұрын

    जिबी लुकाएको रबीले भन्ने यो चाही सत्य हो है जसले जे भने पनी

  • @BiratChannel

    @BiratChannel

    5 күн бұрын

    tapai ta jotish rahexa aba sabai wahako jau hai kinaki wahale adhyan hoina jotisiko adharma bolnuhunxa

  • @hemonrai5863
    @hemonrai58636 күн бұрын

    100% गलत छ मुकुल यो परिचालित हुनसक्छ कुनै पार्टी बाट

  • @TrendingViralVedios423
    @TrendingViralVedios4235 күн бұрын

    मुकुल ढकाल लाई जति छिटो पार्टी बाट निकाल्यो तेति राम्रो हुन्छ । मुकुल ढकाल जस्तो लाई पार्टी को महामन्त्री किन बनायको होला ?

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s6 күн бұрын

    खै मुकुल बोलेको ??हावा हेड लाइन

  • @ChitraKhadaka
    @ChitraKhadaka6 күн бұрын

    तो कुकुर न भए पार्टी चल्दैन र पार्टीको गोप्य कुरा र दीर्घकालीन असर पर्ने कुरा जो कोहिले पनि गरेर पार्टी लाइ क्ष्यति पुर्‍यान कसै लाइ छुट छैन यो फटाहा काङ्ग्रेस बाट रबि विरुद्ध प्रयोग गरिएको पात्र हो

  • @Suman-gw1bf
    @Suman-gw1bf6 күн бұрын

    Abo only balen shah ❤❤

  • @debukhatiwada-mr7ir
    @debukhatiwada-mr7ir6 күн бұрын

    पटिमा कामि कमजोरि पकै छन तर छन भनदैमा प्रती बेदनै कन्द्री समितिमा छलफल नगरि मिडियामा लयाउनु चै गलतिनै हो मुकुल को

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g6 күн бұрын

    जव की एक से एक दिग्गज युवा जमातको पार्टी सत्ता लोभले दुईवर्ष मै डामाडोल अवस्थामा।

  • @hemonrai5863
    @hemonrai58636 күн бұрын

    मुकुल काङ्ग्रेस बाट परिचालित हुनुसक्छ यस्ले रास्वपा लाई बद्नाम गरेको हो येस्तो लाई आउट गर्नुपर्छ

  • @arpanghale1641
    @arpanghale16416 күн бұрын

    रास्वपा का केही असल मान्छेहरु मध्ये माननिय सन्तोष परियार ज्यु अत्यन्तै सालिन भद्र , बौद्धिक ब्याक्तित्व का रुपमा नेपाली जनताले स्पष्ट बुझेका छन , तर सभापति रबि लामिछाने का कारण पार्टी अब पतन हुने कुरा स्पष्ट छ ।।

  • @hemonrai5863
    @hemonrai58636 күн бұрын

    मुकुल पक्कै काङ्ग्रेस को इसारा मा चलेको छ रास्वपा लाई बद्नाम गर्न

  • @thebeautyofnature2563
    @thebeautyofnature25636 күн бұрын

    मुकुल ले पार्टी मा नेता हरु सचिनु पर्यो भन्दा यो स्वोर्निम लाई abnormal behaviour भन्ने। अरु केहि हैन रासोपा सकिने मेलो हो। जनता ले बुझेछन गफ नहाक।

  • @dipeshchhetri7759

    @dipeshchhetri7759

    6 күн бұрын

    Yes right bro. ..I agreed

  • @sanamdahal4365

    @sanamdahal4365

    6 күн бұрын

    अनि सचिन परो भन्ने छल्फल आफ्म्नो पार्टिका मान्छे सङ बसेर गर्छन्की मिडिया बाजि गरेर हिन्छन यो चाइ प्रस्ट पारत

  • @himalpakhreen829
    @himalpakhreen8296 күн бұрын

    मुकुललाई चुकुल लगाएर स्वर्णिम सरलाई महामन्त्री बनाउनुपर्छ

  • @anandchaudhary1675

    @anandchaudhary1675

    6 күн бұрын

    Buddhu, Swarnim is already vice chairperson which is higher post than Mahamantri. Kasto type ko supporter ho timi.

  • @roshanmahendragurung5237
    @roshanmahendragurung52376 күн бұрын

    अब कहिले सम्म को यात्रा हो सभा पति को मामा घर जाने ।चिना हेराउदै होला ।

  • @DevikumariRijal
    @DevikumariRijal6 күн бұрын

    कस्ताे मानिसहरुपस्छन् हाै पाटिमा । सभापतिलाई सहयाेगगर्नुपर्ने ठाउमा उल्टै बदनामगर्ने कस्ताे याे संस्कार बसेकाे । पद पाएपछि रवि ठिक, नपाउदा रवि बेठिक क े हाे याे । डक्टर भएरगर्नुपर्ने कर्तव्य यहि हाे त समझदारिकासाथ चानुपर्ने हाे। खै !

  • @solma555
    @solma5556 күн бұрын

    Well said, Dr. Wagle. It seems that Mukul is not matured and responsible as I thoght. I am positive that your party will work as a team and will not fight for personal gain. Good luck.

  • @ramugamla2073
    @ramugamla20736 күн бұрын

    12भाईहरुले मुकुले लाइ किनि सकेको जस्तो छ। पार्टी फुताउनुको लागि अरु पार्टीहरु ,,चोर दलाल,,माफिया ,भ्रष्ट हरु सबैले मुकुललाई उस्काको जस्तो छ,,आफै सकिन्छ केटो ,,,

  • @paradesi9113
    @paradesi91136 күн бұрын

    Subway मा sandwich बनाउनेलाई हाकिम मानेर यो बिश्वबैंकको कर्मचारी स्वणिर्म वाग्लेले कसरी राजनीति जारी राख्ने होलान! गफका पछाडी तथ्याडंक संग खेल्नु पर्ने मान्छेको तालमेल कसरी मिल्ला ? मुकुल एउटा शुरुआत हो अब रबीले अरूलाई पनि यस्तै गर्ने छन।

  • @khilbdrshrestha3066
    @khilbdrshrestha30666 күн бұрын

    काङ्ग्रेस मा भाग नपाएर उपियाँ झै उफ्रेर रास्वपा मा ठूलो भाग खान गाको हो। यदि रविन्द्र मिश्र को साझा पार्टी जस्तै हालत भयो भनी उपियाँ झै उफ्रेर भाग्छ है वाग्ले

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w6 күн бұрын

    सिधै निकालि दिय हुने थियो मुकुल चुकुललाइ

  • @pkc587
    @pkc5876 күн бұрын

    ढकाल लाई निष्कासन गार्डिय हुंछ कॉंग्रेस बाट परिचालित छः

  • @solma555

    @solma555

    6 күн бұрын

    May be you are right. Off course Nepali congress would love to destry this newly born party.

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of6 күн бұрын

    पाटिमा सुधार होस भन्दा अस्वाभाविक हुन्छ?कस्तो नीति हो? भुइँफुट्टाहरुकाे।

  • @theyoogenshow
    @theyoogenshow6 күн бұрын

    साधारण सदस्य नरहने गरि बर्खास्त गर्नुपर्छ यस्तो कलन्कलाई

  • @jhamgalamibutwal4656

    @jhamgalamibutwal4656

    6 күн бұрын

    थुक्क कुकुर रवि भनेको चोर विदेशी दलाल हो यसले नेपाल बिगार्छ

  • @lakkagroup
    @lakkagroup6 күн бұрын

    सबका सब चाेरहरू छन यार रासाेपा मा😂

  • @ajaysing1250
    @ajaysing12506 күн бұрын

    सबै ठिक छ पार्टी पनि ठिक छ होला तर यो मान्छे वाग्ले चाइ गतिलो मान्छे चाइ राम्रो मान्छे जस्तो लाग्दैन

  • @nepaleseinjapan3956
    @nepaleseinjapan39566 күн бұрын

    तिमीहरुको स्टन्ट र बोल्ने मात्र धेरै भयो | काम केहि नगर्ने भएपछि आफ्नै पार्टीकाले पनि पत्याउदैनन थुक्क रास्वपा

  • @chabisuberi
    @chabisuberi6 күн бұрын

    The party should not waste too much of their precious time on this issue. Mukul Dhakal should go to disciplinary as per the party’s protocol and the party should wind it up immediately and focus on better issues.

  • @bhimrajpaudel7452
    @bhimrajpaudel74525 күн бұрын

    मुकुल ढकाल ठीक रहैछन

  • @nabrajale4750
    @nabrajale47506 күн бұрын

    जात अनुसार को धर्म त गर्नु पर्यो

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of6 күн бұрын

    घन्टि पाटिकाे दोस्रो ढाका प्रसाद भो मुकुल ढकाल।

  • @brajchelsea4630
    @brajchelsea46306 күн бұрын

    बम हान्दिन्छु भन्नेलाई किन छाडेको? तुरुन्तै पक्राउ गर्नुपर्यो।

  • @DeepPal-vu2hu
    @DeepPal-vu2hu6 күн бұрын

    ghanti lai vote garera galat garexu desh kehi garxa vanyo sabai testai ho

  • @sunitakhanal4666
    @sunitakhanal46666 күн бұрын

    स्वणिर्म सर हजुरपनि उहि ड्याङ्ग को मुला नै हो स्बार्थमा कंग्रेस छोडेर रास् पामा आउनु भएको छ तपाइका पनि भाबना बुझिसकेको छ है।

Келесі